श्रीमती बेप

Поділитися
Вставка
  • Опубліковано 29 січ 2025

КОМЕНТАРІ • 104

  • @bibastiruwa5431
    @bibastiruwa5431 11 місяців тому +19

    किसोर सर को हात मा आइ पुगनुभय छ ढुकक भय हुनछ छिटो भनदा छिटो मिलनेछन❤🙏📰

    • @yambahadur8334
      @yambahadur8334 11 місяців тому

      Miler k kam aba milnu wa na milnu ko k artha vayo ra

  • @कसैलाईनभन्नुल
    @कसैलाईनभन्नुल 11 місяців тому +5

    दाई तपाईंको कुरो सुन्दा तपाई साह्रै सोझो अनि बुडिलाई धेरै नै बिस्वास गर्नुहुदो रहेछ तपाई को गल्ति धेरै बिस्वास गर्नु नै भयो हैट लास्ट मा छोरी को कुरा सुनेर पो माया लाग्यो 😢

  • @ushakhadka716
    @ushakhadka716 11 місяців тому +20

    पोइला नै गएको हो 100% अब एस्लाइ खोजेर पाता कस्नु पर्छ

    • @yambahadur8334
      @yambahadur8334 11 місяців тому

      Pata tw Lane le din rat laudai holani

  • @DaisanKhadka-np4oo
    @DaisanKhadka-np4oo 11 місяців тому +8

    उलाइ के तनाब हुनु दाइ उले मोज गरि राछ तनाब त तिम्लाइ मात्र हो दाइ

  • @shantikokhojima6040
    @shantikokhojima6040 11 місяців тому +29

    पक्कै पर-पुरुष सँग सल्केको हुनसक्छ 🤔😌

  • @dipakdhakal01
    @dipakdhakal01 11 місяців тому +2

    सहि सत्यतथ्य बाहिर आओस् यहि कामना ।

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar6137 11 місяців тому +24

    केटा लाई मात्र पनि दोस नदिनुहोस् के । हजुर को बुडि ठिक ठाउँमा बसेको भए , केटाको केहि लाग्दैन के। जाने अघि लाएर गइदिए पछि,लानेले अघि लाएर लग्यो। थट मोहनि सोहनि केही लगाको होइन होला भो 🤭। जति सोझो भएता पनि नि मान्छे को मन हो सेकेन्ड, सेकेन्ड मा चेन्ज हुने हुँदा, जति बेला जे पनि गर्न सक्छन् के😮। आफ्नो सामान मात्र राम्रो नसोच्नु होस।

    • @whoareyou6823
      @whoareyou6823 11 місяців тому +1

      सहि भन्नू भयो

    • @HancyhunkShrestha
      @HancyhunkShrestha 11 місяців тому

      यो केटा मान्छे खराब नै हो आफ्नै छोरा को साथि लाइ बलात्कार गरेको मुद्दा पनि परेको छ

    • @shyamkumarithapamagar6137
      @shyamkumarithapamagar6137 11 місяців тому

      @@HancyhunkShrestha 🤔🤔😲😲

    • @bhawanashahi8121
      @bhawanashahi8121 11 місяців тому +1

      Dubai Jana ko Galti ho yo🤬😡

  • @Rumameri
    @Rumameri 11 місяців тому +8

    नानीलाई आमाको माया लाग्दैन रे... भने पछि केही रहस्य छ।यो उमेरमा आमाको माया नलाग्नुको केही कारण त होला नि????

    • @minakafle4703
      @minakafle4703 11 місяців тому +1

      Teita kasto achamma nanulai mummyko maya lagdainare

  • @suneelthapa9758
    @suneelthapa9758 11 місяців тому +2

    पोइला गएकै हो

  • @jayantibasnet3142
    @jayantibasnet3142 11 місяців тому +7

    दाइ गल्ती तपाईंको श्रीमतीको छ।केटीले मन पेट नदिएको भए केटाले त्यतिकै यस्तो आँट गर्दैन।

  • @RatnaPanday-tq2bj
    @RatnaPanday-tq2bj 11 місяців тому +11

    एस्ता गतिछाडा आइमाई लाई छोडिदिए हुन्छ खेजेर काम छैन बुद्ध नभकि भालु

    • @dipareshmi7065
      @dipareshmi7065 11 місяців тому

      पैला अाफ्नाे बुढी काे बानि सुधार्नु बाबू अनि अार्काकाे छाेरा लाई बल्ल दाेष् दिनु हाेला बाबु छाेरि मान्छे ले मिठाेबचन नदिईकिन छाेरा मान्छे ले तेसै अार्काकाे छाेरि अा अार्काकाे बुढि तेसै अाट्दैन बाबू तेसैले गल्ति दुबै जाना काे छ

  • @DaisanKhadka-np4oo
    @DaisanKhadka-np4oo 11 місяців тому +2

    आफ्नो बुढीको बिस्वास सबैलाई हुन्छ दाइ भागे पछि थाहा हुन्छ भालुहरु यस्तै हुन काम छैन मरे हुन्छ यस्ता आईमाई पासो लायर

  • @thaqurizajay894
    @thaqurizajay894 11 місяців тому +2

    जिल्ला मकवानपुर थाहा नगरपालिका तिर देखिन्छ त दाइ !😢

  • @sharmiladong4065
    @sharmiladong4065 5 місяців тому

    छोरी ले भन्छ फर्कायर नलेराउने माया नलाग्ने भनेसी छोरी को अगाडी त्यो पर पमरुस लेरायर राख्द रछ

  • @chemzongsanu
    @chemzongsanu 11 місяців тому +6

    खै कति सम्म निर्दयी हो त्यो आईमाई आफ्नो तेतिको परिवार हुँदा हुँदै छोडेर कसरी जान सकेको होला।बुढाको त माया भएन तर ती सानी नानीको त माया लाक्नु पर्ने होनि।

  • @Jennie15821
    @Jennie15821 11 місяців тому +1

    Namaskar kishor sir 👏👏👏👏

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 11 місяців тому +1

    बुढा बुढिमा सङ्खा थियन झै झगडा हुदैन भन्दैमा भित्री आनि बानी अरु नै हुन सक्छ फेस्बुक र ईन्टरनेट जमाना हो धेरै मान्छे सामाजिक सन्जालले गर्दा धेरै बिग्रेको छ्न जो सग गहिन उ सग पकै सम्बन्ध भयर नै गयकी हुन सक्छिन है सानि नानी ले मामी चाइदैन भन्दा आनि बानी तेति राम्रो देखियन महिलाको

  • @ritabista2144
    @ritabista2144 11 місяців тому +1

    दाइ तेति सोजि भए अहिले को जमानामा एसरी हराउदैनन क्या खै कुरो बुज्नुभेको

  • @asmitapariyar516
    @asmitapariyar516 11 місяців тому +1

    ए दाइ तपाईं काे बुढि कुनै बच्चा हाेईन अपहरण गरेर लानलाई आफ्नो घरमा बुढा छाेरी हुदा हुँदै पर पुरूस संग जाने अनि गल्ती चहि सबै छाेरा मान्छेकाे हुन्छ 😠🤫🤫छाेरी मान्छेले मन दिए पछि छाेरा मान्छेले जे नि गर्छ नि के थाहाँ 2 जनाकै मन मिलेर पनि त जान सकेकाे हुन्छ 😠😠🤮😡🤢बात कर्ता हे 😊😊 19:15

  • @sherchanprabhat3142
    @sherchanprabhat3142 11 місяців тому

    ईजत्त र लाजशरम समाजको डरभर नहुने महीला पुरुष क्षणीक आनन्दको लागी सबै त्यागेर हीड्छन् केटीको ईक्षा नभयसम्म केटाको केही लाग्दैन मत यि दुबैको मिलोमतोमा यो घटना भयको जस्तो छ अरुको घरबार बिगारेर आफ्नो घरमा सुख जिन्दगीमा पाउने छैन ा

  • @lppptl1937
    @lppptl1937 11 місяців тому +2

    तिम्रो बुढी बच्चा हो र फकाएर,झुक्याएर ,मोहनी लगाएर होटेल सम्म जानलाई 😅😅 चाहेको भए होटेलमा सहयोग मागेर,भागेर आउन सक्थ्यो होला नि

  • @binduchongbang7332
    @binduchongbang7332 11 місяців тому +1

    बेबी देखेर आँसु रसायो आँखा को मेरो 😢😢😢😢

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 11 місяців тому +7

    कस्ती भालुनी आइ माइ होलानि नानी को पनि मया न लाग्ने😮😮

  • @innocentgirl5737
    @innocentgirl5737 11 місяців тому +1

    यसरी अपहरण भन्नु मिल्दैन जादु तुना गरेर होला लगेको बरु

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi 11 місяців тому

    कारण पैला कुरा बुढाहरुले बराबर घोच्न न सक्ने दोस्रो कुरा बुढीहरुले सोच्न न सक्ने भएर नै नेपाल मा यति बिक्र्ती फैलिएको हो

  • @user-krizal
    @user-krizal 11 місяців тому +16

    बुडि छोडेर केराखान गइसकि यो सुड्डो मेरो बुडि त सिता नै हो भनेर बखान गरिराखेको छ यार॥ ए भाइ ठुलो केरा खान गएको बुडिलाइ के को बन्धक बनाएर लाने हो? आइमाइ गइ अब केरा खुवाएर पठाइदिन्छ॥

    • @chandrac.b.r.9894
      @chandrac.b.r.9894 11 місяців тому +1

      😂😂😂😂😂 hasayo sere le lol 😂😂

  • @DaisanKhadka-np4oo
    @DaisanKhadka-np4oo 11 місяців тому +1

    अरुलाइ मात्र दोस नलगाउ दाइ आफ्नो बुढी गलत हो ।घर बाट किन अगाडि लागेर जानू।पहिला घरमा बोल्थ्यो होला केटा सङ्ग घर बस्दा हजुर लाई का थाहा हुन्छत दाइ

  • @jenuukc941
    @jenuukc941 11 місяців тому

    बिचरी छोरी मुटु गाठो पारेर😭 ममी नल्यउनु …..माय लाग्दैन ?भन्दा बोल्न नसकेर टाउको हल्लाउदै नाई भन्दै छीन 😭९/९ महीना गर्भ मा राखेर जन्माई हुर्काई यती ठुली ठुली बनाई का आफ्नो मुटु को टुक्रा लाई चटक्क माया मारेर कसोरी छोड्न सके को होला अचम्म लाग्छ मलाई म त सोच्न पनी सक्दीन

  • @ramilagiri9574
    @ramilagiri9574 11 місяців тому

    हेर , यस्तो बुडेसकालमा के गरेको बुद्दी बिग्रेको आइमाई 😢 के फेसन आको हो नेपालमा यस्तो ,यस्तो फुल जस्तो छोरी छोडेर जान मान्यो मन ???? कसरी सक्छौ चेली हो आफ्नो मुटुलाइ त्यागी हिन्न 😢😢

  • @nabinmagar9233
    @nabinmagar9233 11 місяців тому

    जब सम्म आईमाई को जातले कोई पनि पर पुरुस लाई नचाहेर मन को कुरा हरु दिदैन तब सम्म छोरा मन्छेको जातले केही पनि हल्लाउन सक्दैन र जब कोई पर पुरुस हरु सँग आईमाई ले बोल्दा हाँस्दा थुतुुनो र मुतुनो बचाउन सक्दैन भने त्यो आईमाई काम लाग्दैन भन्ने मेरो भनाई😜

  • @nageshkulungrai6281
    @nageshkulungrai6281 11 місяців тому +2

    घण्टा मोहोनी सोहोनी केही हुँदैन ज्वाइँ ले दर्हो दिन नसकेर खोज्दै हिडेको हो

    • @Born_2_b_wild
      @Born_2_b_wild 11 місяців тому +1

      Mohani vanne hunxa but dina nasakerai ho jasto xa.buda herdai nun khako kukhura jasto xa.

  • @chandrac.b.r.9894
    @chandrac.b.r.9894 11 місяців тому +1

    उता बुडी चै केरा खादै बस्दै होला येता बुडा मेरो बुडी सिता थि भन्दै मिडया तिम्रो बुडी पैले देखी सल्लकेको थि रहेछ ..!!😂😂😂😂

  • @manitamagar646
    @manitamagar646 11 місяців тому

    एक्दमै सोझो हुनुहुदो रहेछ यो दाइ कतै पोइला जानू भयो होला हौ दिदी कि कता गईन त

  • @DMagar-h9k
    @DMagar-h9k 11 місяців тому

    Khai kasto dimag, yeti ramro nan

  • @pusparai2335
    @pusparai2335 11 місяців тому

    Valuni ho 100%

  • @nabinmagar9233
    @nabinmagar9233 11 місяців тому

    कुरा बुझ्दा पक्कै पनि श्रिमान सोझो पनको फाईदा उठाकि हो र श्रीमती लाई त्यसरि आँखा चिम्लेर बिस्वास नगर्नु पर्ने हो भनेर भन्छु म😜

  • @surendralimbu7045
    @surendralimbu7045 8 днів тому

    यो फकाएर लाने त केटी फकाएर भरातमा लगेर बिक्रि गर्ने काम गर्छ्।

  • @DaisanKhadka-np4oo
    @DaisanKhadka-np4oo 11 місяців тому

    बानी त पहिला नै कोइ लाई थाहा हुदैन गय पछि थाहा हुन्छ

  • @Akdv_hunt
    @Akdv_hunt 11 місяців тому

    धाक धम्की दिएर लगेको हुनसक्छ। कृपया चाडो भन्दा चाडो खोजी गर्नुपर्छ। त्यो लाने खातेलाई समातेर खुकुरीले टुक्रा पार्नु पर्छ।

  • @Zoeyvlog1
    @Zoeyvlog1 11 місяців тому

    chori ko kura sunera😢😢

  • @prabinkatwalpa.katwal2759
    @prabinkatwalpa.katwal2759 11 місяців тому +1

    Hayt kina yasto gareko hola dhaerai ramro pariwar thiyo yakkasi yasto kina hola k k vhognu parxa ho

  • @dipikachy7132
    @dipikachy7132 11 місяців тому

    अमित दाइ हजुरको बुरी त यो भन्दा पहिले पनि घर छोडेर हिंड्नु भाको होइनर

  • @Oppo-p6j3v
    @Oppo-p6j3v 11 місяців тому

    छिटै भेटिएको सुन पाउ.

  • @krishnaghimire3406
    @krishnaghimire3406 11 місяців тому

    भेटिन्छ येकदिन

  • @maiyabhattarai6775
    @maiyabhattarai6775 11 місяців тому

    बिचरा नानी हरुको बिजोग😢😢😢😢😢

  • @manitashrestha8147
    @manitashrestha8147 11 місяців тому

    केको मोहोनि हौ आफ्नो बुदि गतिलो हुनु परो नि

  • @ambikathapa1593
    @ambikathapa1593 11 місяців тому

    बेस्या आईमाई यस्तो नानी छोडेर किन मुन्टेकि

  • @krishnagrg776
    @krishnagrg776 11 місяців тому

    अरु संग भागेको हो सोल्टि १०० % आजकल ता फ़ेसन नै भै सकेछ अनी आइमाइ लाई पैसा ले मात्रा पुगदेना सोल्टि बेला बेलामा मज्जा संग पेलनु पनी पर्छा यो बस्ताबिकता हो सोल्टि

  • @pratikshyaghimire2990
    @pratikshyaghimire2990 11 місяців тому +2

    Bichara buwa kati ijhatilo hunxa xori lay kina yasto gareko hola

  • @mohankarki._
    @mohankarki._ 11 місяців тому

    😭😭😭😭😭dede

  • @rachanatamang4018
    @rachanatamang4018 11 місяців тому

    म केही बोलिनँ।

  • @HancyhunkShrestha
    @HancyhunkShrestha 11 місяців тому +1

    यो मान्छे जिल्ला मक्वान्पुर थाहा नगरपालिका चित्लाङ भने ठाउँ मा छ!!

  • @developthakuri2301
    @developthakuri2301 11 місяців тому

    nane ko ta saro bichalli vo 😢😢

  • @Niruthapa-p4n
    @Niruthapa-p4n 11 місяців тому +1

    Yyat comment garx 😢 afthyaro ma pareko pani huna sakx bchara naramro character hoina vanirax ta buda lai tha hunx 😓timaru sab judge banx😡

  • @DaisanKhadka-np4oo
    @DaisanKhadka-np4oo 11 місяців тому

    अन्त का जानू बिहे गरेर भाग्यो होला

  • @ashishrokka9251
    @ashishrokka9251 11 місяців тому

    Maya andho xa ho

  • @Born_2_b_wild
    @Born_2_b_wild 11 місяців тому +1

    Xori manxele green signal nadi kunai maikalal ley kehi garnu sakdaina.khali kta lai fata vaneko xa.afno xori budi cahi bichara rey.

  • @SantoshGurung-c4z
    @SantoshGurung-c4z 10 місяців тому

    😢😢😢😢😢😢😢

  • @bhawanashahi8121
    @bhawanashahi8121 11 місяців тому

    Dubai jana ko galti ho yo😡🤬

  • @radhabhusal2972
    @radhabhusal2972 11 місяців тому +1

    Yo Mahila
    Ko
    1oo% galti6

  • @nepalpunnya
    @nepalpunnya 11 місяців тому +1

    😮😮😮😮😮😮

  • @krishnathapa9069
    @krishnathapa9069 11 місяців тому

    सुक्ख नपचेको आईमाई हो रहिछ

  • @saraswotibhattaraiasmr
    @saraswotibhattaraiasmr 11 місяців тому +1

    Bachha ko aama bhsisakeko manxe aru ko lalai fakai ma parx ta.Arkai budo chahiyeko ho tyo aaimai lai

  • @limbusasi9738
    @limbusasi9738 11 місяців тому

    मर्ने बेला के के खोज्छन हो आइमाई हरु

  • @NiruGirigurung
    @NiruGirigurung 11 місяців тому

    Aja volika vaici haru jati biti raga khojdai hidna thalexn kina ho 😃😃

  • @kendragurung439
    @kendragurung439 3 місяці тому

    Kuro derai gardo rahexa

  • @shovabaral627
    @shovabaral627 11 місяців тому

    ये बा नि कति पोजेटिभ हुन

  • @InnocentForestBridge-ew5zd
    @InnocentForestBridge-ew5zd 11 місяців тому

    Poila Gai.

  • @sakxyabhandari682
    @sakxyabhandari682 11 місяців тому +1

    Gu Aamai

  • @LaxmiRasaili-c5c
    @LaxmiRasaili-c5c 11 місяців тому

    poila gayo hola😂😂😂

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 11 місяців тому

    Poila Gako Hau...Maaiti Ko Bau Ko Bejjat Garne Chhori...Buda Sanga Man Namilla Tara Afno BaU Bichara...Afu Le Janmako Chhori Bichara...

  • @sabitakarki6891
    @sabitakarki6891 11 місяців тому

    🤔🤔🤔🤔🤔

  • @samjhanamagar9419
    @samjhanamagar9419 11 місяців тому

    को हाे aamaiye चिनीको जस्तो देख्छ हाे की होइन कति काे फेस त same नी हुन्छ

  • @Myfirstlovemomanddad
    @Myfirstlovemomanddad 11 місяців тому

    poilai gako hola ho kasle marnu Suddi Lai 2/4 ota Bacha ko bau aama poilai Jane arku leune ko kami xaina Yaha hamro desh ma

  • @yambahadur8334
    @yambahadur8334 11 місяців тому

    Yo budo vanaudo ani ba vanauda k saro lacharii honi aano cori chrli wa enko shreemati nikkai dudh le nuhayako jasto sattesabitree thanxa aafno mall gattilo hunu parda dai aaru lai kin dosh dnu hunxa k ta k ti bachha bachhi hor sir dekhi tala samma ko ball fuli sakyo

  • @birendrathapa9009
    @birendrathapa9009 11 місяців тому

    Natho sanga gako ho pakka pane

  • @mayalama6551
    @mayalama6551 10 місяців тому

    Waw.😂

  • @sarang2134
    @sarang2134 11 місяців тому

    Mata kt ko galti
    dekhxu guys ktle chance nadiye kta le dance gardaina mardale aate sayaudin aimaile aate ekxin ho kina ki mero vogai ho

  • @gangamagar2480
    @gangamagar2480 11 місяців тому

    xodera jane lai jana dinu parxa aba testo bhalu lai xodeko ramro aaimai bhalu navaye par purus tetikai najik aaudaina

  • @सरुशर्मा-र1थ
    @सरुशर्मा-र1थ 11 місяців тому

    ❤❤😂😂😂😂

  • @SwitchOled-u7u
    @SwitchOled-u7u 11 місяців тому +1

    Tyohi bokale udayo aru kehi haina

  • @KhadgaGhatani
    @KhadgaGhatani 11 місяців тому

    😢po8l5

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 11 місяців тому

    Nani kati ramri ho timi

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 11 місяців тому

    aaba nati liaara aauxa ho ba biyaune vae saki 1oop