राजेश जि बिदेशी भुमिमा जमेका भन्दा स्वदेशि भुमिमा जमेका पात्र हरु देखाए केहि आयम थपिन्थोकि नेपाल मा व्यवसाय गर्ने व्यबसायिको अवस्था पेरलाईसिस पिडित को जस्तो छ
हेर्दा देख्दा सुन्दा मज्जा आउछ तर यीनीहरुको भित्री काहानी ऋण अनि जर्मनीको Finanzamt ले टाउको कति खान्छ त्यो पिडा यीनलाई मात्र थाहा छ.. राम्रो संग पनि निदान्नन् होलान् यीनीहरु…. र पनि पिडाहरु लुकाई confidence को साथ आफ्नो भलाकुसारी गर्न सक्नु पनि कला हो…
खोइ के खोइ के बिदेश मा 50 होटेल को साहु भएर नेपाल लाई के फाइदा .....? त्यो पोइसा नेपाल र नेपाली लाई काम लाग्ने हैन क्यारे । जे गरेउ राम्रो गरेउ नेपाल मा गरेको भए पुजि खेर जाने थियो झोले हरु लाई चन्दा दियेर 😅😅😅
What is the purpose of this program? I could not understand so Herne katha is way better then this program because of the program format where Nepali people struggling inside the country to contribute for the country.
Really , This program connect to the Nepalese heart, Thanks for produce this type of program...
जिवा दाजु लाखौं नमन नेपाली पहिचानको लियर हिड्न सजिलो छैन धन्यवाद ❤सान र मान को प्रेरणा ।मैले बिजय दाजुसङ हजारको अन्तरबार्ता हेरेको छु
राजेश जि बिदेशी भुमिमा जमेका भन्दा स्वदेशि भुमिमा जमेका पात्र हरु देखाए केहि आयम थपिन्थोकि नेपाल मा व्यवसाय गर्ने व्यबसायिको अवस्था पेरलाईसिस पिडित को जस्तो छ
La badhai xa manai dekhe pargati tapai ko safhatako ucha samahan xa hajur 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
So interesting. Thank you Rajesh Sir and your team.
अब स्वदेशमा जमेका को पनि देखाउन पर्यो ।जहाँ पायो तेहि देखाउने यो नेपाली शिर उचालि
Keep it up Sajha Katha
एक उत्कृष्ट ब्यबसायी ❤कुमार पन्त
नेपाली को प्रगति ले खुशी लाग्यो ।
Nepovit आफ्नै माटो, कामदार जति ईन्डियनहरू होला नि। owners पनि ईन्डियन नै होला ।
Motivatinal program
Wow ❤
सुन्दर❤
Ma Mahanayak Rajesh dai
Proud of you pant dai❤
तर यिनिहरु आफ्नै नेपाली खाना को स्वाद को सट्टा indian food भनेर बेच्छन् त्यसैले जती सुकै सफल हुन मलाइ भने यो मानेमा असफल लाग्छन।
Good
❤❤
क्यामेरा कस्तो डार्क, मोवाइल फोनबाट खिचेको हो?
Music chai narakhnu bhaye ramro hune thiyo
Aafnai nepal ko dekhdunu ni k arka ko desh ko dekhaunu Rajesh dai
❤❤❤🇳🇵
भिडियो edit नै भएन।झुर ब्याकराउन्ड म्युजिक
Video quality भएन हो के खालको सम्पादन गरेको
Why people say Binod choudari reach, what about him 😊
पिलिज दाई
तपाईंको होटेलमा मलाई भाडा माज्न बोलाउनु होस सर मेरो भाग्य चम्किने थियो ।
भाग्य हाेईन,भाडा मात्रै चम्कन्छ सर।।
यदि तपाई सचेत नागरिक हो भने आफुलाई कमजोर नठान्नुहोस र यी एमाले, कांग्रेस, माओबादीका छट्टुहरुलाई गुहार्न छोड्नुहोला ।
😂😂😂😂😂😂😂😂😂😂😂 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Timro face herda ne vada clean garne jasto cha 😂
Ghar ma maje hunx bhada
Program ramro x but vedio quality 😢 ramro vayan
हामीलाई बाेलाउन मिल्दैन सर❤❤❤।
Im noticing the pronunciation pattern of all people covered on this series, so this is how it sounds when you live longer in german..
ब्यापारिक घराना जिबा लामिछाने को बोल्ने तरिका साह्रै रमाइलो लाग्छ।
हेर्दा देख्दा सुन्दा मज्जा आउछ तर यीनीहरुको भित्री काहानी ऋण अनि जर्मनीको Finanzamt ले टाउको कति खान्छ त्यो पिडा यीनलाई मात्र थाहा छ.. राम्रो संग पनि निदान्नन् होलान् यीनीहरु…. र पनि पिडाहरु लुकाई confidence को साथ आफ्नो भलाकुसारी गर्न सक्नु पनि कला हो…
😂 Was geht?
Video Kun cemera Le khiche ko alik quality ayena...
❤❤❤❤❤
मलाई पनि कहिँ ठाँउ छकी काम गर्ने
italy pane aaunu na hjr
Camera man chaii saraii vayana ho....
Malai ni viss sponsor garnu na sir
Kosaila khana chaina kasalai uhutpaat kya jindagi hey😂❤
uhale pani khana ra jiuna ko lagi nai German aaunu vako ho aaja yati mathi afnai mehenet le pugnu vako honi
Please sir can you help me
Irritated back round music.Rajesh ji correct it.
खोइ के खोइ के बिदेश मा 50 होटेल को साहु भएर नेपाल लाई के फाइदा .....? त्यो पोइसा नेपाल र नेपाली लाई काम लाग्ने हैन क्यारे । जे गरेउ राम्रो गरेउ नेपाल मा गरेको भए पुजि खेर जाने थियो झोले हरु लाई चन्दा दियेर 😅😅😅
हजुर कुमार सर भनु कि हजुर हजुर लाई भन चाहान्छु कि हजरले मलाई हेल्प गरनु न
What is the purpose of this program? I could not understand so Herne katha is way better then this program because of the program format where Nepali people struggling inside the country to contribute for the country.
Dhurba paudel ko successful lv fe kaile aaux jo uropian union ko pailo president u nai hunuhunthyo
❤❤❤