अद्वैत वेदान्त र शुन्यवाद नै क्वान्टम फिजिक्स को आधार रहेछ। नमन यात्री जी लाइ किनकि कमल जि लाई ल्याउनु भयो। मिल्छ भने बिस्तार र श्रीङ्खला मा उहाको अन्तरवार्ता लिनु होला। यो अन्तरवार्ता ले प्यास बढायो। कुनै एपिशोड मा वेदान्त को वारेमा कुराकानी गर्नु होला।
यो कार्यक्रमले क्वान्टम मेकानिक्सदेखि एआइ र उपनिषद-वेदान्त दर्शनसम्मको गहन विषयवस्तुलाई जोडेर विज्ञान र दर्शनबीचको यस्तो गहन ज्ञान र विस्तृत दृष्टिकोण प्रस्तुत गर्नुभएकोमा धन्यवाद! 🙏
कल्पनाबाट सिर्जनाको शुरुवात हुन्छ, समयसापेक्ष सिर्जना विज्ञानको आधार बन्छ।पूर्वीय दर्शन सायद सिर्जनामा अगाडि रहेछ कि, अहिलेको खोजीको विषय बनेको छ। Enlightening Talk!
अहिले राेगहरु धेरै थरिकाे छ हजुरहरुकाे संम्वाद सुन्दा याे राेगकाे बारेमा थाहापाए यस्तै थाहा नपाएको राेगहरु कति हाेलान टिकाजी हजुरलाई धन्यवाद र आभार हजुरकाे कार्यक्रममा विशेष ब्यक्तिहरुकाे संम्वाद सुन्दा राम्रो लाग्छ हजुरु दुवैमा नमन 🙏🙏❤❤
जसले जे भनून्, पूर्वीय दर्शनबाटै वैज्ञानिकहरूको जन्म भएको हो। त्यसैले हाम्रो नेपालका सनातन धर्म, संस्कृति, र परम्पराहरूलाई जोगाउनुपर्छ। पत्रकारहरूले पनि यसमा विचार पुर्याउनुपर्छ। नेपाल गलत बाटोमा गएको छ भने सही मार्गमा फर्काउनुपर्छ। 🙏
ज्ञान न हाम्रो न उसकाे... न पुर्वीय न त पश्चिमा.... ब्रम्है ब्रम्हकाे अनन्त सागर भित्र यसकाे छेउटुप्पाे खाेजेर कहाँ सक्नु....!?!... बरु यसमा डुबेर ब्रम्ह नै हुन सम्भव हाेला... अरु त सब गफ मात्रै हुन तेराे र मेराे भन्ने 👍️😊❤️😊👍️
विज्ञान, दर्शन र धर्मकाे कुरा गर्दा हामी पुर्वीय दर्शनमा सस्कृत पुरानाे कृति भन्नू भयाे तर नेपालमा सबै भन्दा ठुलाे अन्तिम देवताकाे पनि देवता शिवजीलाई भन्ने गर्दछाै। यसकाे भाैतिकवादलाई प्रमाण दिन कैलाश पर्वत र पशुपतिनाथकाे उदाहरण दिईने गरिन्छ। यसले भगावन भन्दा पहिलाे प्रकृति स्वीकार गरेकाे पाईन्छ। आखिर अन्तिम सत्य प्रकृति नै हाे। तर हामीले नेपालमा पुराेनाे धर्म हिन्दु हाे भनेर गरेकाे दावी कतै गलत त हाेईन?? पृथ्वीकाे पुरानाे भाग कैलाश पर्वत हाे । याे पनि सत्यसासश्वत हाे। यसले गर्दा ईण्डियन प्लेट र टिवटियन प्लेट पनि सत्य सत्यसासश्वत हाे। दुवै विज्ञ ज्यु सामु मैले प्रकृति सत्य हाे मान्दछु भने नेपालकाे ईतिहासमा पुरानाे काठमाण्डाै भ्याली भन्ने गरिन्छ। तर त्याे भन्दा पुरानाे ईतिहास प्रकृति हाे र सबै भन्दा पहिले याे पाेखरीकाे खाल्टाे थियाे। अनि अर्काे विषय मानव सभ्यता पछि मात्र धर्म ईतिहास आउने गर्दछ । किन कि मान्छे प्राकृतिक रुपमा स्थलचर हाे। यसवाट दुई कुरा सत्य मान्नु पर्छ १. प्रकृति २. मानव सभ्यताले धार्मिक समाज बन्ने कुरा हाे जस्ताे लाग्याे। मेराे मतलव याे दुबै सत्य हाे भने नेपालकाे ईतिहासमा काठमाण्डु भ्यालीमा मानव सभ्यता राख्ने कुरा स्वयम्भुकाे उत्पत्ति र पशुपति भगवानकाे उत्पत्तिलाई प्रकृतिसंग जाेडेर हेर्ने हाे भने चाेभार मञ्जुश्रीले गरेकाे निकास हेर्ने हाे भने चाेभार निकास पछि मात्र काठमाण्डाै बनेकाे देखिन्छ। त्यसभन्दा अघि पशुपतिनाथ हाम्राे भगवान पानी मुनि पर्ने देखिन्छ। मानव सभ्यता स्थलचर शाश्वत हाे तर हामी नेपालमा हिन्दु धर्म पुरानाे दावी कतै गलत दावी त गरेकाे हाेईन?? नेपाल ईतिहास खाेज्ने हाे भने पशुपतिनाथ भन्दा पुरानाे स्वयम्भूनाथ हुनुपर्ने भुगाेल (प्रकृति)ले बताउदछ। किन भने स्यम्भुकाे उचाई पशुपति क्षेत्र भन्दा अग्लाे रहेकाे प्रमाणित गर्दछ। धर्म मानव सभ्यता पछिकाे कुरा हाे। यसाे हाे भने कतै हामी सबै गलत तर्क र ठुलाे झुण्डबाट सत्य लुकाउन त खाेज्दै छैनाै?? याे सत्य हाे भने यस्ता साश्वत विषयकाे खाेज र सत्यताकाे कुरा समाजमा राखिदिनु हुन्थ्याे कि! यहाँहरु ठुला बैज्ञानिक र ठुला पत्रकार हुनु हुन्छ मेराे विषयलाई हाेईन शाश्वत कुरालाई फेरि फेरि अर्काे कार्यक्रममा राखिदिए आभारी हुने थियाे।🙏🙏🙏 धन्यवाद।
Manjushree boddhisatto ho . Manjushree kahileko ho.manjushree le garda kathmandu valley baneko bhanney buddhist manyeta matra ho. satya chai hoina. Swoyambh puran ma lekheko matra ho.mahayan ahileko pakistsn tira suru vako ho kaniska ko palama . Manjushree mahayan bata suru vako .lagbhag 1 st century ma mahayan .boddhisatoo ko murti ta 3/4 century bata banna suru gareko. Soyambu puran 16 th century ko book ho.
the guest is knowledgeable but indicating the link between QM and theology and "sastra" dilutes the content. It's the same thing as comparing planes to bimans, comparing Brahma Astra to nuclear weapons etc. Such comments dilutes the essence of the explanatory and falsifiable nature of science. Also, the guest seems to subscribe to the interpretation of QM that talks about the collapse of the wave function by a conscious observer which is a non-explanatory interpretation that does not take the findings of single photon double split experiment, mach zehnder interferometer experiment etc. seriously. There is no theory/explanation on how an observation (small change in physical state of the brain since observation is computational and computation is physical) can have an impact on the quantum state of another object. For anyone interested in a more explanatory and hard to vary explanation, I highly recommend reading about the Everett interpretation (many worlds interpretation) instead. Chapter 2 (shadows) of the Fabric of Reality and the multiverse chapter in the beginning of the infinity are great starting points. These are outstanding books in general, both written by David Deutsch who is the father of quantum computation. If all this peaks your interest, then go read Deutsch's foundational paper on Constructor theory which has the potential to unify all QM and GR and at the same time include emergent phenomena like life, growth of knowledge, economics etc. under the same umbrella.
Babu timlai scientist vaneko k k na ho jasto vako racha. Science lai higher level ma adhyayan anusandhan garne sabai lai scientist vanincha. Uha le k patta lagaunu vayo janna ko lagi uhako master, PhD, ani tespachi ko kaam ko record khojda vetincha. Sarai interest vaye uha lai CV pathaidinu vana tyaha sab huncha.
बिचाराले केही मेलो मेसो नै पाएन का कता के काको बिज्ञान काको एआइ काको के गेष्टले आएर राम्रोसँग प्रवचन दिएर गय यात्री हेरेको हेरेइ भए नेताहरू सग फोहोरी राजनीति कुराकानी गरेर खुरापाती गरेर खाए जस्तो काहा सजिलो छ र विज्ञान प्रविधिको कुरा एआइको कुरा नया प्रविधिको कुरा हुनत ऋषि धमला कै 12 भाइ मध्येको न हो ऋषि धमलाको के नै ज्ञान छर उसैको गोत्यार सखेत भाइ त परे
Yatri jee, aanyatha nalinu hola aajakal tapainko interview preparation ekdam kam bhaye jasto lagcha. Bishaya gahan uthaunuhuncha, gahirahgi mai napugi prashna garnuhuncha ani prasangha badalincha. Yasta intellectual harulai maximum bolna dinu bhaye shrota/darsahak lai nyaya hunethiyo. Ani arko kura, mailane nabujheko, why are you limittinng your program length around 1 hour? tapainki ukhan sapati "raadi ma saatu muchdai namuchnu .........." Biddwan byaktitwa lai bolaye pachi time mile samma nirbandha bisayako gahiraee samma pugna dida tapainko program bata lawanwit bhayeethyo jasto lagcha.
This guy is yapping a lot, like a wannabe Deepak Chopra. He seems to have an odd obsession with Hindu scriptures and Sanskrit, constantly trying to tie them to science through his own confirmation bias.
अद्वैत वेदान्त र शुन्यवाद नै क्वान्टम फिजिक्स को आधार रहेछ। नमन यात्री जी लाइ किनकि कमल जि लाई ल्याउनु भयो। मिल्छ भने बिस्तार र श्रीङ्खला मा उहाको अन्तरवार्ता लिनु होला। यो अन्तरवार्ता ले प्यास बढायो। कुनै एपिशोड मा वेदान्त को वारेमा कुराकानी गर्नु होला।
धेरै पछि अलि गतिलो अन्तरबार्ता हेर्न पाइयो धन्यवाद यात्री जि
बिज्ञान र दर्शनको बेजोड प्रस्तुति सुन्न हेर्न पाइयो।अहिले सम्मको पृथक खालको अन्तर्वार्ता ।खुशी लाग्यो।
being a quantum and Veda enthusiastic person pursuing a career as a data scientist. It's a gem for me.
यो कार्यक्रमले क्वान्टम मेकानिक्सदेखि एआइ र उपनिषद-वेदान्त दर्शनसम्मको गहन विषयवस्तुलाई जोडेर विज्ञान र दर्शनबीचको यस्तो गहन ज्ञान र विस्तृत दृष्टिकोण प्रस्तुत गर्नुभएकोमा धन्यवाद! 🙏
कल्पनाबाट सिर्जनाको शुरुवात हुन्छ, समयसापेक्ष सिर्जना विज्ञानको आधार बन्छ।पूर्वीय दर्शन सायद सिर्जनामा अगाडि रहेछ कि, अहिलेको खोजीको विषय बनेको छ। Enlightening Talk!
अहिले राेगहरु धेरै थरिकाे छ हजुरहरुकाे संम्वाद सुन्दा याे राेगकाे बारेमा थाहापाए यस्तै थाहा नपाएको राेगहरु कति हाेलान टिकाजी हजुरलाई धन्यवाद र आभार हजुरकाे कार्यक्रममा विशेष ब्यक्तिहरुकाे संम्वाद सुन्दा राम्रो लाग्छ हजुरु दुवैमा नमन 🙏🙏❤❤
उत्कृष्ट सम्बाद
too good
Interesting ❤
यात्री सरको तयारी राम्रो भएन । सही जवाफको नसक्दै गलत प्रश्न। क्वान्टम फिजिक्सको अझै अध्यन गर्नु पर्यो यात्री सरले।
जसले जे भनून्, पूर्वीय दर्शनबाटै वैज्ञानिकहरूको जन्म भएको हो। त्यसैले हाम्रो नेपालका सनातन धर्म, संस्कृति, र परम्पराहरूलाई जोगाउनुपर्छ। पत्रकारहरूले पनि यसमा विचार पुर्याउनुपर्छ। नेपाल गलत बाटोमा गएको छ भने सही मार्गमा फर्काउनुपर्छ।
🙏
ज्ञान न हाम्रो न उसकाे... न पुर्वीय न त पश्चिमा.... ब्रम्है ब्रम्हकाे अनन्त सागर भित्र यसकाे छेउटुप्पाे खाेजेर कहाँ सक्नु....!?!... बरु यसमा डुबेर ब्रम्ह नै हुन सम्भव हाेला... अरु त सब गफ मात्रै हुन तेराे र मेराे भन्ने 👍️😊❤️😊👍️
Malai ajhai sunna man xa yattri sir feri dr sablai lyaunu hos hai
Excellent one!
Thank you for the nice episode 🙏
नेपालमा बादरले यति दुख दिएको छ यति उपयोगी बादर रहेछ यसलाई उपयोगमा ल्याउन सके नेपाल र नेपालीको लागि धेरै फाइदा हुने रैछ
❤❤❤ नाम अनुसारको कार्यक्रम
Ending is so Good Dr. Sap
Hamro Aandhikhola ko Saan Hira hununxa uha sir 🙏🙏
Very interesting 🙏
येस्ता अंतरवार्ता बिरल्लै भेटिन्छ्न। उहाँ सग मौका मिले सम्म अन्तर्वार्ता गर्नु होला। निकै जानकारी मुलक अन्तर्वार्ता।
How interesting topic, Bravi ❤❤❤
नेपाली डलरे ईसाइले पनि हेरोस यो
good interview
Interesting topic good ❤❤
interesting!
❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏
नेपालमा धमिरा किरा लगाइएको हिरा dr pramod dhakal sir लाई कायक्रममा ल्याउन पर्यो सर प्रतिक्षामा छौ
गृह मन्त्रालयमा कार्यरत सहसचिव डा भिष्म कुमार भुषाल आदरणिय सरलाई पनि ल्याउन परो सर
किन नि ताे पनि बैज्ञाननिक हाे कि😂😂😂
एउटओइ खोला को पानी खाएका हैछौ कतोइ नजिकैको नातामा पनि हुन सक्छौ म आधिखोला पाखरिबाेटकाे ज्ञानु पौडेल को तर्फबाट हार्दिक हार्दिक शुभकामना सर
💐🙏💐😘
❣️🙏
🙏🙏🙏🙏🌹🌹🌹🌹
Dr pramod dakal lai ल्याउनु पर्यो सर यी सरम पचेका नेताहरूको अाखा खुल्छ कि सर हामी हजार पटक रिकोयस्ट गर्छौं
Quantum mechanics ko barema hunu pariyo sir arko
गज्जब संवाद!
वेदान्त र विज्ञान दोभानमा एक घण्टा बिताएको पत्तै भएन।
धन्यवाद दुवैलाई !
🙏
Jayehosh.gyanko.
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग का महा निर्देशक राजन पैडेल जि लाई ल्याउनु पर्यो सर 🙏
विज्ञान, दर्शन र धर्मकाे कुरा गर्दा हामी पुर्वीय दर्शनमा सस्कृत पुरानाे कृति भन्नू भयाे तर नेपालमा सबै भन्दा ठुलाे अन्तिम देवताकाे पनि देवता शिवजीलाई भन्ने गर्दछाै।
यसकाे भाैतिकवादलाई प्रमाण दिन कैलाश पर्वत र पशुपतिनाथकाे उदाहरण दिईने गरिन्छ। यसले भगावन भन्दा पहिलाे प्रकृति स्वीकार गरेकाे पाईन्छ। आखिर अन्तिम सत्य प्रकृति नै हाे। तर हामीले नेपालमा पुराेनाे धर्म हिन्दु हाे भनेर गरेकाे दावी कतै गलत त हाेईन??
पृथ्वीकाे पुरानाे भाग कैलाश पर्वत हाे । याे पनि सत्यसासश्वत हाे। यसले गर्दा ईण्डियन प्लेट र टिवटियन प्लेट पनि सत्य सत्यसासश्वत हाे।
दुवै विज्ञ ज्यु सामु मैले प्रकृति सत्य हाे मान्दछु भने नेपालकाे ईतिहासमा पुरानाे काठमाण्डाै भ्याली भन्ने गरिन्छ। तर त्याे भन्दा पुरानाे ईतिहास प्रकृति हाे र सबै भन्दा पहिले याे पाेखरीकाे खाल्टाे थियाे। अनि अर्काे विषय मानव सभ्यता पछि मात्र धर्म ईतिहास आउने गर्दछ । किन कि मान्छे प्राकृतिक रुपमा स्थलचर हाे।
यसवाट दुई कुरा सत्य मान्नु पर्छ १. प्रकृति २. मानव सभ्यताले धार्मिक समाज बन्ने कुरा हाे जस्ताे लाग्याे।
मेराे मतलव याे दुबै सत्य हाे भने नेपालकाे ईतिहासमा काठमाण्डु भ्यालीमा मानव सभ्यता राख्ने कुरा स्वयम्भुकाे उत्पत्ति र पशुपति भगवानकाे उत्पत्तिलाई प्रकृतिसंग जाेडेर हेर्ने हाे भने चाेभार मञ्जुश्रीले गरेकाे निकास हेर्ने हाे भने चाेभार निकास पछि मात्र काठमाण्डाै बनेकाे देखिन्छ। त्यसभन्दा अघि पशुपतिनाथ हाम्राे भगवान पानी मुनि पर्ने देखिन्छ। मानव सभ्यता स्थलचर शाश्वत हाे तर हामी नेपालमा हिन्दु धर्म पुरानाे दावी कतै गलत दावी त गरेकाे हाेईन?? नेपाल ईतिहास खाेज्ने हाे भने पशुपतिनाथ भन्दा पुरानाे स्वयम्भूनाथ हुनुपर्ने भुगाेल (प्रकृति)ले बताउदछ। किन भने स्यम्भुकाे उचाई पशुपति क्षेत्र भन्दा अग्लाे रहेकाे प्रमाणित गर्दछ। धर्म मानव सभ्यता पछिकाे कुरा हाे। यसाे हाे भने कतै हामी सबै गलत तर्क र ठुलाे झुण्डबाट सत्य लुकाउन त खाेज्दै छैनाै??
याे सत्य हाे भने यस्ता साश्वत विषयकाे खाेज र सत्यताकाे कुरा समाजमा राखिदिनु हुन्थ्याे कि! यहाँहरु ठुला बैज्ञानिक र ठुला पत्रकार हुनु हुन्छ मेराे विषयलाई हाेईन शाश्वत कुरालाई फेरि फेरि अर्काे कार्यक्रममा राखिदिए आभारी हुने थियाे।🙏🙏🙏
धन्यवाद।
Manjushree boddhisatto ho . Manjushree kahileko ho.manjushree le garda kathmandu valley baneko bhanney buddhist manyeta matra ho.
satya chai hoina. Swoyambh puran ma lekheko matra ho.mahayan ahileko pakistsn tira suru vako ho kaniska ko palama . Manjushree mahayan bata suru vako .lagbhag 1 st century ma mahayan .boddhisatoo ko murti ta 3/4 century bata banna suru gareko. Soyambu puran 16 th century ko book ho.
यात्रीले कति दिन लगाएर रटेर आएछन लेखेर ल्याएछन प्रश्नन यतिसम्म गरेर अन्तरवार्ता गर्नु राम्रो होइन आफुलाइ ज्ञान नभएको बिषयमा जान्ने पल्टिनु
आज बल्ल आन्न्द आयो धेरै दिन पछि को यो भलाकुसरी मा
सबै बेद मा छ तर समाजमा सबै पाखण्डि पाण्डा हरुले ब्यवसाय बनाएर सत्यनास पारे अझै डलरे भन्छन जाठा हरु
टीका दाइ🙏, क्वान्ट्मलाइ नेपालीमा के भन्नुहुन्छ ??
अब प्रमोद ढकाल ल्याउनु परेयो ??
Hajur harule padhne sankrit ko guru sanga haamile padhna chahe ma kasari padhne hola North america ma? Dhanyavaad
the guest is knowledgeable but indicating the link between QM and theology and "sastra" dilutes the content. It's the same thing as comparing planes to bimans, comparing Brahma Astra to nuclear weapons etc. Such comments dilutes the essence of the explanatory and falsifiable nature of science. Also, the guest seems to subscribe to the interpretation of QM that talks about the collapse of the wave function by a conscious observer which is a non-explanatory interpretation that does not take the findings of single photon double split experiment, mach zehnder interferometer experiment etc. seriously. There is no theory/explanation on how an observation (small change in physical state of the brain since observation is computational and computation is physical) can have an impact on the quantum state of another object. For anyone interested in a more explanatory and hard to vary explanation, I highly recommend reading about the Everett interpretation (many worlds interpretation) instead. Chapter 2 (shadows) of the Fabric of Reality and the multiverse chapter in the beginning of the infinity are great starting points. These are outstanding books in general, both written by David Deutsch who is the father of quantum computation. If all this peaks your interest, then go read Deutsch's foundational paper on Constructor theory which has the potential to unify all QM and GR and at the same time include emergent phenomena like life, growth of knowledge, economics etc. under the same umbrella.
Dherai janni sunne huna khojne yo tike
Arthur Schopenhauer
🙏❤️🙏
The Invention of World Religions...by Tomoko Masuzawa Lai Pani padhau ....
27:10-27:50 यिनी दाजिले राती 1 बजे पनि सुन्नै पर्नी बनाउनु भयो यार । बडो scientific कुरो गरेर
Jayehosh Gyan ko.
❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤🙏🙏🙏🙏
56:55 Schopenhauer hola
वाफरे वाफ ! वैग्यानिक ! ढकाल जि ले पत्ता लगाएको नविन वैग्यानिक सिद्धान्त के रहेछ?
Babu timlai scientist vaneko k k na ho jasto vako racha. Science lai higher level ma adhyayan anusandhan garne sabai lai scientist vanincha. Uha le k patta lagaunu vayo janna ko lagi uhako master, PhD, ani tespachi ko kaam ko record khojda vetincha. Sarai interest vaye uha lai CV pathaidinu vana tyaha sab huncha.
hooo, Yi Bhim Rawal, Saurav jasta alpagyani vaduwa harulai lyaunu satta yesta bidwaan harulai lyaunus na. Sunna pani maja aaucha.
यातरि अाफुलाई खुब oversmart ठानथयाे अाज त पुरै फेल खायछ।।।।बाह भाई
बिचाराले केही मेलो मेसो नै पाएन का कता के काको बिज्ञान काको एआइ काको के गेष्टले आएर राम्रोसँग प्रवचन दिएर गय यात्री हेरेको हेरेइ भए नेताहरू सग फोहोरी राजनीति कुराकानी गरेर खुरापाती गरेर खाए जस्तो काहा सजिलो छ र विज्ञान प्रविधिको कुरा एआइको कुरा नया प्रविधिको कुरा हुनत ऋषि धमला कै 12 भाइ मध्येको न हो ऋषि धमलाको के नै ज्ञान छर उसैको गोत्यार सखेत भाइ त परे
Yatri jee, aanyatha nalinu hola aajakal tapainko interview preparation ekdam kam bhaye jasto lagcha. Bishaya gahan uthaunuhuncha, gahirahgi mai napugi prashna garnuhuncha ani prasangha badalincha. Yasta intellectual harulai maximum bolna dinu bhaye shrota/darsahak lai nyaya hunethiyo. Ani arko kura, mailane nabujheko, why are you limittinng your program length around 1 hour? tapainki ukhan sapati "raadi ma saatu muchdai namuchnu .........." Biddwan byaktitwa lai bolaye pachi time mile samma nirbandha bisayako gahiraee samma pugna dida tapainko program bata lawanwit bhayeethyo jasto lagcha.
चाख लाग्ने खाले रहेछ
First time khojeko bahas vetiyo .....
This guy is yapping a lot, like a wannabe Deepak Chopra. He seems to have an odd obsession with Hindu scriptures and Sanskrit, constantly trying to tie them to science through his own confirmation bias.
you did what extually suitable for you as what you are Yatri.@tikaram yatri
उत्कृष्ट सम्बाद
❤🙏