प्रदिप थापा- आंफैमा बिजनेश कलेज। सारै प्रेरणादायी कथा। भुषन दाहाल ज्यु लाई धेरै धतलाग्यो जस्तो छ। A self employed man from rags to riches in a foreign country! Bravo Pradip!
ठगी र मानव तस्करी गरेर नेपाल र नेपालीको इज्जत धमिलो बनाउने धमिराहरू को बिगबिगी भएको जापानमा थापा जस्तो कर्मनिष्ठ मानव हुनु हामी सबै नेपालीको निम्ति गर्वको कुरा हो।
साच्चै हृदयङन गर्न लाइयको कन्टेन्ट हो दाइ ,मेरो जीवन कथा जस्तै जस्तै रहेछ ! मलाई त कहिले सोधपुछ गर्नु भयन भुषण दाइ 🙏जय होस दाइ एक डबल टलिसकार हान्दै छु अहिले 😮एक लठ्ठु नेपाली लाई जापान गयो भने उ मानिस बनेर आउँछ यो पनि मेरै आखाले देखेको छु उदाहरण छ्न दाजै। दाजै र प्रदीप जि ले पनि कम्पाइ गरौ 🥂
यो कार्यक्रम हेरेर बहुत आनन्द लाग्यो।प्रदिप दाइको मेहेनत अनि अथक प्रयाश ले नै यो सम्भब भयको हो। बधाइ छ प्रदिप दाइ। दिदि को कुरा सुन्न पायन अलि दुख लाग्यो। अर्को यौटा कुरा हाम्रो देश मा मरेको लाश सरकार ब्युजिने कहिले हो खै 😢😢 किसान को उत्पादन जसरि जापान ले सरकार को तर्फ बाट उचित मुल्य दियर लिने गर्छ त्यो सिस्टम हाम्रो देश मा नभय सम्म किसान सधै मार मा नै पर्ने हुन्।
तपाईको सिकाइ प्रतिको इच्छा, इमानदारीता, मेहनत र सकारात्मक सोच अत्यन्तै प्रेरणादायी लाग्यो अझ अन्तिममा राखेको बिचार जस्ले आत्मसन्तुष्टिको सिमा तय गरेको छ साच्चिकै सम्मान योग्य छ🙏
It is more than inspiration. ✨️. Thank you so much, Sir Bushan Dahal and team, for bringing an inspiring and uplifting story for New Generation. All the best and success to Sir Pradip Thapa.
This person discovers and embraces his true potential at various stages of life, never viewing the status quo as an achievement. It’s a beautiful quality that inspires everyone watching this video. 👏👏👏
Bravo Bhusan bro👏it’s one of the beautiful inspiring stories for the people living in diaspora 👏Pradip Vai just stepped in Tokyo while i was out that very year after 6 years living there😀Keep rocking 🤟
Stock market को परिकल्पना र अवधारणा जापानको खाद्यान्न तथा तरकारी व्यवसायीबाट सुरु भएको बुझिन्छ। सोहि खाद्यान्न तथा तरकारी को स्टकको विश्लेषण गर्न candlestick charts को विकास भएको हो
यहाको लगनशीलता,धैर्यता र सुन्दर सफलता साथै नेपाल र नेपाली प्रतिको अगाध स्नेह अत्यंतै प्रशंशनिय छ,बधाई कुमार जी र बरिस्ठ एवं दिग्गज प्रस्तुतकर्ता भूषण दहालज्यु लाई।
सिक्नु पर्छ नेपाली हरुले समाज बाझेर जुधेर भन्दा पनि मिलेर बन्दछ ।तेसै जापान बनेको हैन त्याहाका मानिस को हार्दिकता साहु हरुको बदप्पन हेरु अनि सिकु नेपाली हो
2024 October 8 Aaja yo video herera malai Pani Nepal ma gayera Pradip sir jastai business garne man xa Nepal lai Pani krishi ma kranti garera mathi uthauna man xa😊 Aashis Timalsina
साझा कथा को यस्तो कार्यक्रम साह्रै मन पर्छ, बिदेश मा गएर नेपाली ले पनि प्रगती गरेका छन भनेर सबै नेपाली लाइ बताउछ, यस ले अन्य नेपाली हरु लाइ पनि केहि गर्न मनोबल बढाउछ 🫡🫡
प्रदिप थापा- आंफैमा बिजनेश कलेज। सारै प्रेरणादायी कथा। भुषन दाहाल ज्यु लाई धेरै धतलाग्यो जस्तो छ। A self employed man from rags to riches in a foreign country! Bravo Pradip!
दहाल जी तपॅाई जस्तो पत्रकार प्रति हामी गर्भ गर्दछौं !
सकारात्मक सोच राखेर गरे के नहुने रहेछ त भन्ने प्रेरणादायी संदेश । हृदय देखि नमन् ।❤❤
कति मीठो बोली,कति सरल बिचार प्रदीप जी को...धन्यवाद भूषण सर...
ठगी र मानव तस्करी गरेर नेपाल र नेपालीको इज्जत धमिलो बनाउने धमिराहरू को बिगबिगी भएको जापानमा थापा जस्तो कर्मनिष्ठ मानव हुनु हामी सबै नेपालीको निम्ति गर्वको कुरा हो।
साच्चै हृदयङन गर्न लाइयको कन्टेन्ट हो दाइ ,मेरो जीवन कथा जस्तै जस्तै रहेछ ! मलाई त कहिले सोधपुछ गर्नु भयन भुषण दाइ 🙏जय होस दाइ एक डबल टलिसकार हान्दै छु अहिले 😮एक लठ्ठु नेपाली लाई जापान गयो भने उ मानिस बनेर आउँछ यो पनि मेरै आखाले देखेको छु उदाहरण छ्न दाजै। दाजै र प्रदीप जि ले पनि कम्पाइ गरौ 🥂
यो कार्यक्रम हेरेर बहुत आनन्द लाग्यो।प्रदिप दाइको मेहेनत अनि अथक प्रयाश ले नै यो सम्भब भयको हो। बधाइ छ प्रदिप दाइ। दिदि को कुरा सुन्न पायन अलि दुख लाग्यो।
अर्को यौटा कुरा हाम्रो देश मा मरेको लाश सरकार ब्युजिने कहिले हो खै 😢😢 किसान को उत्पादन जसरि जापान ले सरकार को तर्फ बाट उचित मुल्य दियर लिने गर्छ त्यो सिस्टम हाम्रो देश मा नभय सम्म किसान सधै मार मा नै पर्ने हुन्।
तपाईको सिकाइ प्रतिको इच्छा, इमानदारीता, मेहनत र सकारात्मक सोच अत्यन्तै प्रेरणादायी लाग्यो अझ अन्तिममा राखेको बिचार जस्ले आत्मसन्तुष्टिको सिमा तय गरेको छ साच्चिकै सम्मान योग्य छ🙏
Dukha sangharsha ani prenadayi katha,pradip ji ani bhusan dahal ji lai manai dekhi naman ani mutu variko maya ❤❤❤
यो भिडियो हेर्दै गर्दा भिडियोको अन्त्यतिर बोलेको सब्दहरुले मन छोयो 🙏 एकदम राम्रो लाग्यो.
नेपालमा पनि यस्तै स्वच्छ बिचार फैलियोस यही कामना छ ।
Same as in Sikkim India , selling pattern JAPAN AGRICULTURE nepal should learn from it❤❤
यस्तो प्रेरणादायी सामग्री प्रस्तुत गर्नुभएकोमा धेरै धन्यवाद। सबै प्रस्तुतिले केही गर्ने विचारहरूलाई उत्थान गर्न मद्दत गर्यो।
कमाएको देखनेले शंघर्ष पनी देख्नू पर्छ ।
गज्जब ।।।।।
यो सबै प्रदीप थापाको मेहनत र ईमानदारीताको उपज हो । निकै प्रेरणादायी संवाद । अन्त्यमा त निकै भावूक पो बनायो । दुवै जनालाई 🙏 धन्यवाद !
प्रदिप जी लाई सहयोग गर्नुहुने साहुको पनि थोरै भनाई समेट्न सकिएको भए अझै राम्रो हुनेथ्यो कि जस्तो लाग्छ।
It is more than inspiration. ✨️. Thank you so much, Sir Bushan Dahal and team, for bringing an inspiring and uplifting story for New Generation.
All the best and success to Sir Pradip Thapa.
आफ्नो जिवनको धेरै प्रेरणादायी कुराहरू राख्दिनु भएकोमा खुसि लाग्यो 🙏🏻
हजुरहरू दुबैलाइ नमन
यो कथा हेरेर मलाइ धेरै प्रेरणणा मिलेको छ
I wanted to let you know that I subscribed to Sajha Katha. Salute to your hard work, Bhusan ji.
प्रदिप सर लाई अब नेपालकाे तरकारी मन्डीकाे हाकिम बनाउनु पर्याे🌹🌹🌹🌹🙏🙏🙏
This person discovers and embraces his true potential at various stages of life, never viewing the status quo as an achievement. It’s a beautiful quality that inspires everyone watching this video. 👏👏👏
First choti hereko man xoyo..
Aakhir ak din ma ni safal hunxu Nepalma kin ki asafalta nai safalta rahex..
Gaunbatnai yo kahani suru hune x.❤❤❤
साह्रै सान्दर्भिक कथा
Thanks to Bhusan Dahal for presenting this vibrant and the most relevant issue of Nepal!!!!!!!!!
Which deeply rooted to Nepal.
सारै राम्रो बिचार भएको मान्छे प्रदिप जि एउटा उदाणिय मानिस अझैउन्नती प्रगतिको सुभकामना छ
Pick up lines:
१)अनुहार र शरिर सधैं फुर्तिलो राखौ, जस्ले अरुलाई पनि फुर्तिलो हुन मद्दत गरोस !
२)सोंच सधै प्रगतीशिल राखौं !
३) नियत सधैं सहि राखौं
४) सधैं सरल रहौं
बिचार धारणा अति उत्तरदायी मन सोच नै बदलियो ❤❤❤
Tictok ma dekhine tarkariwalo dai ko story sunna mann theo ,aja bhusan dai le tyo echya pura gardinu vayo. Thanks
Ati ramro bichara himat daro nai vako manxe ho salam xa hjr lai
अत्यन्तै प्रेरणादायी thank you both of you ❤
Very nice interview with Thapa sir.
Thank you
.धन्यवाद भूषण सर सारै प्रेरणादायी कथा
How beautifully he said the last line .
प्रेरणादायी जीवन कथा राख्दिनु भएकोमा दुबै जनालाई धन्यवाद ।
A simple and quite meaningful interaction.
प्रेरणा मिल्यो मलाई चहि🙏 धन्यवाद दुबैजनालाई🙏💪
आहा…
Motivation interview speech 🙏🙏
मेहनतको फल मीठो हुन्छ
सबै सबैको
जय होस्
Bravo Bhusan bro👏it’s one of the beautiful inspiring stories for the people living in diaspora 👏Pradip Vai just stepped in Tokyo while i was out that very year after 6 years living there😀Keep rocking 🤟
Down to earth . Real struggle man.
Great and very intelligent person inspiring story congratulations
❤❤❤ motivational and inspiring with real images of society ❤❤❤
Stock market को परिकल्पना र अवधारणा जापानको खाद्यान्न तथा तरकारी व्यवसायीबाट सुरु भएको बुझिन्छ।
सोहि खाद्यान्न तथा तरकारी को स्टकको विश्लेषण गर्न candlestick charts को विकास भएको हो
Rice bata hola
Great salute….pradip ji …from Hong Kong 🇭🇰
This interview was very touching. Thank you Pradeepji Thank you Bhusan Sir🙏🏽🙏🏽🙏🏽
जापान जान त्यस्तै भो अब यस्तै यस्तै भिडियो हेरेरै चित्त बुझाउन पर्यो एक प्रेरणादायी भलाकुसारी 🙏🙏🙏🙏🙏🙏🙏
अत्यन्त प्रेरणादयी कथा जसले युवालाई मात्र होइन, उमेर पुगेकाहरुको लागि पनि उत्साह दिने अन्तर्वार्ता छ। भुषण दाहालजिलाई धन्यवाद।
What an epic & inspiring episode. The example of consistency, diligence and courage. It implement to every human being. 👏🫡
प्रदिप थापाको संघर्ष र प्रगतिको कथा हेर्दा, सुन्दा धेरै नै खुसी लाग्यो ।
अतिनै मन छुने प्रेरणादायी कुराकानी
Thank you for motivation.
respect salute both of you sir 🙏🙏🙏 dahal sir le khursani thokda sahu ba haseko क्षण sarai aanandit lagyo 🙏
पत्रकार होस त यस्तो।
पक्कै नेपाली ले यो अन्तरवार्ता बाट केहि न केहि सिके।
Best interview thank you Bhusan sir❤
good job mr rohan and madam asha
Enjoy your life with happiness.
धन्यवाद शेयरीङको लागि। उत्साह पूर्ण रहयो।
Highly appreciable show thank you bhushan sir
म जापान छोडेर नेपालमा कृषि कर्म गरिरहेको एउटा यूवालाई प्रेरणाको स्रोत लाग्यो…र हर्षको आँशू पनि खस्यो
गज्जब... निक्कै खुशी लाग्यो ।
अति मिटो अनुभब सुनाउनु भयो धन्याबात सर
यहाको लगनशीलता,धैर्यता र सुन्दर सफलता साथै नेपाल र नेपाली प्रतिको अगाध स्नेह अत्यंतै प्रशंशनिय छ,बधाई कुमार जी र बरिस्ठ एवं दिग्गज प्रस्तुतकर्ता भूषण दहालज्यु लाई।
Thank you so much 🙏 very inspirational story 👍
सिक्नु पर्छ नेपाली हरुले समाज बाझेर जुधेर भन्दा पनि मिलेर बन्दछ ।तेसै जापान बनेको हैन त्याहाका मानिस को हार्दिकता साहु हरुको बदप्पन हेरु अनि सिकु नेपाली हो
Aahaa Kati thulo bichar ani mihinet… Big respect 🫡
really appreciated and big respect this enterrview inspired to all 🙏🙏🙏
The most beautiful and motivating video ❤
राम्रो लाग्यो अन्तरबार्ता हेरेर 🇳🇵
Kati ramra bichar
Maile ahile samma UA-cam ma full video hereko yo video ho hajur haru lai hidaye bata respect
2024 October 8 Aaja yo video herera malai Pani Nepal ma gayera Pradip sir jastai business garne man xa Nepal lai Pani krishi ma kranti garera mathi uthauna man xa😊 Aashis Timalsina
धेरै प्रेरणा मिल्छ सबैजना हेर्नुहोला 🙏
Bhushan jee aaja ashadhai ramailo bho,tapaiko yo interview Herrera,ani pradip jee KO Katha le ta jhanai ramrod lagyo.thanks lot
Such an incredible work Bhutan Dahaljyu… keep spreading message….!❤
यस्तो राम्रो कथाको किन भिउज जादाैन किनकि हाम्रो देशमा किसानको महत्व कसैले बुझ्दैन राजनितिले गर्दा यस्तो भएको हो
His story is so inspiring and educational and it really touched me.
Best slow......heart touching......
Sachikai herirahu sunirahu lagyo yo episode ❤❤❤❤❤
Salute sir for your outstanding discourse that inspires us especially ythe downtrodden people.
Great applause to Pradeep Thapa from zero to Hero!!!!!!!! And to Bhusan Dahal!!!!!!!!!
Yeauta motivational movie banne raxa dai ko yo story and struggle bata...Dami
Ekdam motivation dini Jibani. Sundaima aananda lagyo🙏
Dherye badhai xa bhai❤
Video ko first 5 minute kati inspiring thiyo Bhusan Dahal should make ghumgham with bhusan dahal again
thanks bhusan sir for wonderfull and inspiring episode.....
Good to see you Dai ! You are doing great! And will come to Japan to Bhushan sir ❤
Kati ramro Kura ❤❤
Such a inspiring story
साझा कथा को यस्तो कार्यक्रम साह्रै मन पर्छ, बिदेश मा गएर नेपाली ले पनि प्रगती गरेका छन भनेर सबै नेपाली लाइ बताउछ, यस ले अन्य नेपाली हरु लाइ पनि केहि गर्न मनोबल बढाउछ 🫡🫡
आफ्नो लगनशीलता र राम्रो मान्छेको साथ पाइयो भने सफलता पाउन गार्हो हुँदैन। आफूले त सधै नराम्रो मान्छे लोभी पापीमात्र भेट्छु।
he is very humble guy, i have few memories with him.
सफल बन्न कति मेहेनत चाहिन्छ उहा दाईबाट सिक्न सकिन्छ🙏🙏
Beautiful talk show
आफै कमाउ आफै खाम भन्ने सोचले गर्दा आज यो भाइराको छ
Thanks for bringing such story.. Inspiring!
Organic Inspiration❤
उत्प्रेरक कथा।
So inspiring.....
गौरब लाग्छ यसरी नै प्रगती उन्तीको शूभकामना !!
Wao...
Great deed👏👏🙏🙏
❤ उत्तम कार्य ।