Episode 2 पहाडी भेग काेदाे राेपाई Vlog |Gorkha| Barpak | Meeragurung | Nepal

Поділитися
Вставка
  • Опубліковано 3 гру 2024

КОМЕНТАРІ • 692

  • @kuberpariyar5947
    @kuberpariyar5947 4 роки тому +3

    धेरै मेहनती र निःस्वार्थ हजुरहरुको गाउँको मान्छे हरु
    दुनियाँ नक्कल झक्कल तिर लागेको बेला हजुरहरुको मेहनत र लगन देखेर हृदय देखि नै आभार व्यक्त गर्न मन लाग्यो ।।

  • @limbutulasi980
    @limbutulasi980 4 роки тому +24

    विश्व सारा सन्सार कोरोना कोभिड 19ले ग्रासित थिल्ललो भएको बेला हजुरको अर्गानिक भिडियो हेर्नू पाउदा बाल्यकाल गाउघर को याद पो आयो

  • @Jenishalimbu2024
    @Jenishalimbu2024 4 роки тому +14

    अाफु परदेशमा भएर होला यो भिड्यो हेर्दा अाफ्नै गाऊ बारीको याद अाउछ 😊 कति रमाईलो है मिरा जि ✌❤

  • @anandrai3353
    @anandrai3353 4 роки тому +2

    Gonw ko yad aayo .hajur lai thanks

  • @tekbahadurshrestha5774
    @tekbahadurshrestha5774 4 роки тому +4

    आहा कति रमाइलो छ हाम्रो गाउघर न लकडान को चिन्ता न नाकाबन्दी को अर्गानिक खान पनि पाईने पैसा पनि धेरै नचाहिने मात्र दुख बढी हुने अनि भनेको बेला खान नपाउने र कतिपय ठाउँमा दिसापिसाब गर्न पनि अलिक अप्ठ्यारो ....

  • @rajaharukoraja4644
    @rajaharukoraja4644 4 роки тому +1

    Kati ramailo nani

  • @hummagar6107
    @hummagar6107 4 роки тому

    सरै राम्रो अनिनै रमाइलो गाउँ घरको याद आयो

  • @keharsingh8083
    @keharsingh8083 4 роки тому

    अती रमाईलो पूरा आनन्द लीय । सोल्टीनीहरूलाई हेर्दै ।

  • @shankarrai6869
    @shankarrai6869 4 роки тому +6

    मामा अति हेन्डसम उस्तै मीठो बासुरिको धुन सोलुट धन राज मामालाई। अति रमाइलो गरि हुदोरहेछ कोदोरोपाई। हाम्रो तिर त मकै वारि भित्र रोप्नु पर्छ।💞💞

  • @ktam763
    @ktam763 4 роки тому

    कति राम्री राम्रु गुरुङ्नी बुनिहरु, र हिरो भाइहरु, बासुरिको धुन पनि मिठो लाग्यो

  • @khemgurung7688
    @khemgurung7688 4 роки тому

    एकदम राम्रो लाग्यो अर्गानिक भिडीयो

  • @dalbahadur3142
    @dalbahadur3142 4 роки тому +1

    मिनी ट्रयाक्टर तपाईको गाउँको लागि उपयुक्त छ। जस्तो मलाई लाग्यो ।जे भए पनि, तपाईं सबै महान अद्भुत हुनुहुन्छ।

  • @thapamanbahadur4237
    @thapamanbahadur4237 4 роки тому

    कति राम्रो ठाउँ बालापन्को याद आयो ।

  • @keedorjeesherpa7387
    @keedorjeesherpa7387 4 роки тому +1

    Ati ramro hamro jiwan saili eawtai ho,, mera ji from sikkim

  • @mdmonsur8797
    @mdmonsur8797 4 роки тому +1

    beautiful Nepal desh
    Bansuri ka song beautiful

  • @user-kopila
    @user-kopila 4 роки тому

    wow कति रमाइलो मलाई पनि गाउँघर को याद आयो यसरिनै पर्म गरेको दिनहरु

  • @goreyyounghang
    @goreyyounghang 4 роки тому +2

    यो कतार को खाँडी मा ५० ५५ डीग्री को तातो गर्मी मा हजुर को video हेर्दा मनै सीत्तल र रमाइलो लाग्यो ।

  • @ngimatenji
    @ngimatenji 4 роки тому

    अति रमाइलो गाउँघरमा

  • @ghalechij2223
    @ghalechij2223 4 роки тому

    छ्याज्यलाे👏👏नमस्ते मिरा ङाेल्स्याे अहा कति रमाईलाे गाउँ घर काे किसानी काम,

  • @somgurung3725
    @somgurung3725 4 роки тому

    कोदो रोप्दा धेरै रमाइलो हुन्छ मलाई नि गाउँ घर को याद आयो मिर जि धेरै रमाइलो

  • @premthapaprem8349
    @premthapaprem8349 2 роки тому

    निकै रमाइलो भाको छ क्या हो कोदो रोपाइ को

  • @दावालामा
    @दावालामा 3 роки тому

    अति रमाइलो भिडियो हजुर।।👌👌👌♥️♥️♥️♥️♥️♥️👍️👍️👍️👍️👍️

  • @shirbahadur9604
    @shirbahadur9604 4 роки тому

    Basuri dhun mitho lagyo hjr ko mama Lai dhannyaba dhun sunaunu vakoma.tq.

  • @amarbahdur2935
    @amarbahdur2935 2 роки тому

    धेरै राम्रो लाग्छ है साथी गाउँ घर को काम गर्दा

  • @bipingurung2424
    @bipingurung2424 4 роки тому

    basirako dhun ekdam ramro xa herda derai ramailo lageyo

  • @sureshlimbulimbu1975
    @sureshlimbulimbu1975 4 роки тому

    धेरै राम्रो गाँव रमाइलो ठाऊँ,

  • @santoshrai1599
    @santoshrai1599 4 роки тому

    आहा कति रमाइलो गाउँ घर को👏👏👏

  • @b.bgurung2764
    @b.bgurung2764 4 роки тому

    यस्तै हो गाउँ घरको मेला पात ...पुरानो यद आयो मलाई त ।हो नि साँचै हो ।thanks..

  • @rajendrathakuri
    @rajendrathakuri 4 роки тому

    कोदो रोप्ने मेला मा रमाईलो हुन्छ। मलाई पनि कोदो रोप्न मन पर्छ । गाउँ घर मा धेरै रमाईलो हुन्छ।

  • @mohangurung7545
    @mohangurung7545 2 роки тому

    यसरिने वनपाखामा बासुरी बजाइन्त्यो ५० वर्ष पहिला अतिनै मिठो धुन भाइको

  • @tjindratjindra5715
    @tjindratjindra5715 4 роки тому

    धेरै रमाइलो थाउ रैछ

  • @raharmagar663
    @raharmagar663 4 роки тому

    सानैदेखी बिदेसमा बसेकोले होला गाउॅं घरको याद आयो रमाईलो लाग्यो खुशी लाग्यो and one day I will come back Nepal and I miss Nepal nepali

  • @dipnimukhaa9100
    @dipnimukhaa9100 4 роки тому +4

    रमाइलो हुदोरहेछ हजुकोमा, हाम्रोमा त मकैबारिमा कोदो रोप्नुपर्छ 💪💪💪👌👌

  • @sabinmagar330
    @sabinmagar330 4 роки тому

    ठाउँ अनुसार फरक हुने रहिछ हाम्रो तिर Male ले खन्ने र female ले रोप्ने गरिन्छ झार चही हजुरहरुले जसरी नै पुरिन्छ धेरै राम्रो लाग्यो पर्देश बाट यति धेरै राम्रो राम्रो भिडियो हेर्न पाउँदा धेरै खुशी लाग्छ ! अनत्यमा विशेष धन्यवाद मिठो बासुरी बजाउने घन गुरुङ ङोलो लाई !

  • @SherulimbuJamuna
    @SherulimbuJamuna 4 роки тому

    गाउघर को याद लाई ताजा बनाउने एक मात्र Volg मिरा गुरुङ युतुब च्यानल ।supop👌👌👌👍️👍️💖💖💖💖

  • @shantigurung8047
    @shantigurung8047 4 роки тому +3

    नानी मैले पनि कोदो न रोपेको
    धेरै वर्ष भैसक्यो !so धेरै नै राम्रो र रमाईलो लाक्यो very गूड नानी ॥॥॥love U

  • @mahenjanggurung4176
    @mahenjanggurung4176 4 роки тому

    Ekdam ramro xa basuri dun bhai ko...ramailo hur hure...

  • @amritsunuwar21
    @amritsunuwar21 4 роки тому

    हाम्रो गाउँघरतिरको भन्द धेरै फरक लाग्यो आज आधुनिक जमानामा आधुनिक हु भनेर फुस्रो आधुनिक्ता पर्दसन गर्ने झुन्डहरुको बिचमा पनि आफ्नो यथार्थ देखाउने तपाईं जस्तो चेलिलाई सम्मान छ प्रवासको भुमिमा रहे पनि आफ्नो गाउँ घरको कुना कन्दरा हरुको दैनिकी हजुरको च्यानल मार्फत हेर्न पाँउदा आफ्नै गाउँ घर मा रहेको आभाष भैरहेको छ धन्यवाद हजुरलाई ।

  • @bishallimbu5365
    @bishallimbu5365 4 роки тому +1

    🙏मीरा जी तपाई भीडीयो हेरदा त सारै गाउको याद ताज़ा गराई दीनछ यो बीदेश को ठाउमा र यसरी नै सधै याद गराई दीनु होला जय नेपाल

  • @humbahadur588
    @humbahadur588 4 роки тому

    कति रमाइलो लगयो यो हेरदा साचिँ गाउँघरमै बसेर काम गरे जसतै लागयो नानु यसतै यसतै रमाइला पहाडका सुदर ठाउँहरुको अबलोकन गरेर भिडियो बनाउनु होला सुखि लागयो अनि मैले भिडियो सारै मन परछ अनि मैले चेनेल ससकाराइब पनि गरेको छु है नयाँ नयाँ यो हरियालि रमणिय ठाऊको अपलोड गरनु होला है हामिपनि पहाडको गाउँमै बसने मानछे हो नि यो पाखा पखेरा टोल गाऊघरको यहि बसेर हेरन पाइयो हजुर कति रामरि हुनुहुनछ आनि तेति नै मन को रामरो सिमपल गाउँको भेषभुशामा कति मिठा कुरा गरन जाननु भाको रामरो यसरि सिमपल मिठास रहनु होला खुसि लागयो हजुर

  • @buddhithapa5671
    @buddhithapa5671 4 роки тому

    परमाेमा काम गर्दा रमाइलो हुन्छ । एकदम राम्राे लाग्याे ।

  • @amarsinggurung8025
    @amarsinggurung8025 4 роки тому

    दामी छ निरा ङोल्स्यो छय्बा मो👍️👌👌✌️✌️👍️

  • @gitathapamagar7735
    @gitathapamagar7735 4 роки тому

    सारै रमाइलो भिदियो लिनु हुदो रहिछ सिस गाउँ घर को रमनिय थाउ हरु देखेर सारै नेपाल को याद आयो कुन थाउ होला सिस राम्रो छ है थाउ

  • @aniloli8711
    @aniloli8711 4 роки тому

    wow nice work ....आहा पुराना दिनहरु को याद आयो ! धेरै रमाइलो च । सबै मा मीठो सम्झना !! at Qatar

  • @puranreshmi6271
    @puranreshmi6271 4 роки тому

    धेरै राम्रो लागियो दिदि

  • @santigurung9356
    @santigurung9356 4 роки тому

    धेरै खुशी लाग्यो बार्पाक गाउँको खेती पात्ती गर्ने विधि हेर्दा सो धन्यवाद बैनी मिरा। आगामी दिन्हरुमा साधन स्रोतले भयाए सम्म आधुनिकीकरण गर्दै लानु होला। हात्ते मेसिन सहित हात्मा ग्लोब्स लगाउने system बनाउनु होला शुभकामना।

  • @poojachhetri5533
    @poojachhetri5533 4 роки тому

    कोदो रोपाई एकदम रमाईलो छ

  • @rameshjoshi5681
    @rameshjoshi5681 4 роки тому

    धेरै राम्रो लाग्यो मलाई बाधाई छ हजूर सम्पूर्ण लाई मेरो तर्फबाट नमस्कार छ

  • @सिपिमगर
    @सिपिमगर 4 роки тому

    आहा कति रमाइलो गाउँ घरको याद आयोमलाई त 👌👌👌

  • @pratikghalan7127
    @pratikghalan7127 4 роки тому +1

    हाम्रो नेपाल को यो हरियाली बन जङ्गल हरू र तपाई हरू को यो कोदो रोपाइको को दृश्या हरू हेर्दैछु !
    अत्यन्त राम्रो लग्यो ...

  • @rajanlamtari1322
    @rajanlamtari1322 3 роки тому

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏म पाल्पा हो सारैई रमाइलो भिडियो राख्नु हुन्छ गाउँको योद झल्काउने

  • @harkajungrai9953
    @harkajungrai9953 4 роки тому

    मिरा ङल्स्यो राम्रो छ हामी पनि पहिला यसरी नै कोदो रोपेको हो पुर्ब र पशिम मा वारि खुन्ने चै अलिक फर्क छ ङल्स्यो र ब्याग्राउन्मा को बासुरिको धुन राम्रो छ मनै छुने हजुर लाई धेरै धेरै धन्यवाद छ ङल्स्यो 🌺

  • @rupeshpun8436
    @rupeshpun8436 4 роки тому

    Damiii video hajurko video ramro lagx ani sabai video herne garxuu

  • @krishnagurung6899
    @krishnagurung6899 4 роки тому

    New style lagyo खन्ने

  • @hoptop178
    @hoptop178 4 роки тому

    साराइ रमालो पो लग्यो अनि साथाइ पहिलो जमनाको जस्तो लाग्यो भन्दाइ रितुलाइ आसाद्या मन पर्यो

  • @binodgurung6499
    @binodgurung6499 3 роки тому

    Super duper vedio gau ghr ko yad jalkindo raxa Ali ali

  • @kumarrai3193
    @kumarrai3193 4 роки тому +4

    I’m very pleased with u Mira as I remember my ancestors in Nepal in hilly or Himalayan region.and it is beautiful scent n most amazing from USA....

  • @ichharai691
    @ichharai691 4 роки тому

    फुच्चेहरू रमाइलो रहेछ

  • @maanale5656
    @maanale5656 4 роки тому

    Nice nare pa dammi hunxa hjrko Rekha baini jhan dammi

  • @sanderdc5124
    @sanderdc5124 4 роки тому +1

    Your vlog are pure natural.

  • @shisierranamagar7017
    @shisierranamagar7017 3 роки тому

    अ रमाईलो छ हजुरको vidio अनि हजुर हरु नि रमाईलो हुनुहुन्छ

  • @saradsaru738
    @saradsaru738 4 роки тому

    kati ramri ani mehanati badhai xa gorkhali cheliharulai ani dherai dherai mitho samjhana la

  • @sukdhojmusicalentertainmen4536
    @sukdhojmusicalentertainmen4536 4 роки тому

    Aaha gaoko yad aayo,,, okay ma pani aaune hai hajur ko gaoma,,, ekdamai ramailo raicha , lagyo pani 🌹🌹🌹🌹🌺🌺🌺🌺 I love your language also,, basuri ko dhun is awesome 💐💐💐🙏🏻🙏🏻🙏🏻

  • @yurajpun4918
    @yurajpun4918 4 роки тому

    कति रमाइलो

  • @b.d.sharma7773
    @b.d.sharma7773 4 роки тому

    Ramilo lagyo hajur Ko video herera

  • @santarai1371
    @santarai1371 4 роки тому

    अाेहाे काेदाे बारि खन्नत यसरी पाेरहेछ मिराजी

  • @premsubba4247
    @premsubba4247 3 роки тому

    yasto video le hami pardeshi lai sarai ramailo lagxa dhnayabad mira bahini lai video ko lagi

  • @adinrajmagar5893
    @adinrajmagar5893 4 роки тому +1

    काम गर्ने शैली सारै मन पर्यो।पहिले हामी सान सानो हुदा पनि येस्तै तरिकाले सबै गाउका छिमेकी साथी हरु शीत मिलेर एउता समूह बनाईर शनिबारको दिन पालो पालो गरेर येसरि नै मिलि जुलि खेल थत्ता गर्दै काम गर्ने गर्थ्योउ त्यो बेलाको को झल्को दिलायो यो हजुर को बिधिवो ले।

  • @भुवनमगर-ह9त
    @भुवनमगर-ह9त 4 роки тому

    कति रमालो ठाउ स्वर्ग नै हो नि हाम्रो नेपाल

  • @dipaklama8071
    @dipaklama8071 4 роки тому

    हाम्रो गाउँमा पनि येसरी नै रोप्ने र खन्ने गर्छ गोर्खा सिम्जुङ अजिरकोट तिर

  • @dhimalrai412
    @dhimalrai412 4 роки тому +1

    हाम्रो तिर त पहिले गोरु लगाउछ तेस पछि मात्रै वारि खन्ने खेताला या परमा लगाउछ र जे होस बिदेश मा बसेर पनि मिरा बहिनीले बनाउनु भएको पहाडी भेगको भिडियो सारै हेरेर खुशी लग्यो गाउँ घरको याद ताजै बनाईराखेको छ म अहिले साउदी मा छु तर यो भिडियो हेर्दा नेपाल आफ्नै गाउँ घरमा छु जस्तो लाग्छ धन्यवाद छ मिरा बहिनी येस्ता येस्तै भिडियोहरू आगामी दिनहरू मा पनि नयाँ नयाँ लिएर आउनु हुन्छ भन्ने आशा छ ।

  • @chandarsingh4228
    @chandarsingh4228 4 роки тому

    ATI Sundar lagyo hajur

  • @RRR-yl3wi
    @RRR-yl3wi 4 роки тому

    वाव बहुत सुंदर वीडीयो,,,

  • @k.bthapa8546
    @k.bthapa8546 4 роки тому

    Aha kati ramailo sanga kam garnu vako xa aafnai bhumima

  • @abhisheksanwa4957
    @abhisheksanwa4957 4 роки тому

    मिरा बहिनिको यो Vlog अत्ती नै मन पर्‍यो, म पूर्वको लिम्बु तर तपाँईको गुरुङ, नेपाली र English तीन भाषामा संवाद गरिएको र बिशेष गरेर त्यो गुरुङ टोनको नेपाली संवाद अत्यन्तै मन पर्‍यो, गाउँघर मेलापातको यो छुट्टै खालको Vlog छ, जस्लाई बिसेष गरेर जस्ले गाँउले जिवन यापन गर्नु भको छ उहाँहरुलाई अत्यन्तै मन पर्ने छ l please keep It up.

  • @pratapchhantyal6381
    @pratapchhantyal6381 4 роки тому

    हाम्रो तिर भन्दा फरक रहेछ खन्ने तरिका
    धेरै रमाईलो रहे छ

  • @topb.pun.6120
    @topb.pun.6120 3 роки тому

    मिरा जि हजुरको भिडियो हेर्न कहिल्यै छुटाउदैन । जेहोस् अाफ्नो गाउठाउको परम्परा रितिरिवाज हरु र गाउठाउमा रहेर सबै देखाउनु हुन्छ खुसि लाग्छ🙏🙏❤️😍📺️

  • @sanjayrai5439
    @sanjayrai5439 4 роки тому

    रमाईलो

  • @बिरबरानामगर

    नाईस छ भिडियो

  • @HumaDhengamagar
    @HumaDhengamagar 4 роки тому +1

    Hamro palpa ma ta garu le jotxa miru g ni manxe le ali jhar nikali falxa 😍😍😘😘

  • @abishekchamling8753
    @abishekchamling8753 4 роки тому

    Oh ho malai ni khetala aawnu po Mon lagyo ta kati ramailo hw

  • @दिनेशआङदेम्बे

    कोदो नोप्ने नौलो तरीका पो देखियो ।
    बारपाकमा दुःख चाहि सारै गर्नुपर्ने रहेछ होइन मीरा ?
    बाँसुरको धुन एकदम मीठो.....

  • @pramodlama6752
    @pramodlama6752 4 роки тому

    Gau ta thayakai merai jasto raexa gau ko yad aayo Mera g..thanks a lot. .watching from Kuwait. .

  • @ratnarai936
    @ratnarai936 4 роки тому

    दामी छ ।हामी पनि यसरी नै हो ।कोदो राेपने

  • @ayushkhaling3903
    @ayushkhaling3903 3 роки тому

    राम्रो छ कोदो रोपाई

  • @kabinjenith3135
    @kabinjenith3135 4 роки тому +1

    गोरूले जोतेर रोप्दा हुन्न र मीराजी??? हाम्रोतीर त जोतेर रोप्ने चलन छ !!

  • @ashagurung5266
    @ashagurung5266 4 роки тому

    Kati ramailo hai hamro gaun gahr Mira dee khosi lagxa bela bela ma herna pauta thank you so much feri Aarko

  • @meenagurung6114
    @meenagurung6114 Рік тому

    Baashuriko dhun ekdamai meetho.cha🎉❤🎉❤🎉❤🎉❤🎉

  • @radhikakumari591
    @radhikakumari591 4 роки тому

    wow kasto ramro thau yo video dekher sarai yaad aayo mero gau ko, hal india baat

  • @sunitarana6414
    @sunitarana6414 4 роки тому +1

    हाम्रो स्याङ्जा तिर त मकै वारि भित्र एक छेउ बात खन्दै गएर अर्को छेउ सम्म खन्दै जाने अनि खन्ने को पछि पछि कोदो रोप्दै अगादि अगादी गईन्छ

  • @taramangurnug8451
    @taramangurnug8451 4 роки тому

    Hoit Kam garaita khtraa rahyexa Hai, Ani ramailo pani Hai ❤️👌👌

  • @alehark4957
    @alehark4957 4 роки тому

    Nice place n great job sister

  • @internationalone4450
    @internationalone4450 3 роки тому

    जोडि भएर खनेको मज्ज नै बेग्लै हुन्छ जे होस भिडियो हेरेर रमाइलो लागेउ । म चही लमजुङ बेसिशहर बाट है।

  • @bindrarai3782
    @bindrarai3782 4 роки тому

    अति गारो रहेछ है !

  • @narayangurung6166
    @narayangurung6166 4 роки тому

    राम्रो सग रोपनु होला कोदो यो देख्दा पुरै गाउँको याद आयो धन्यवाद छ

  • @birgurung7076
    @birgurung7076 4 роки тому

    सुन्दर भिडियो क्लिप हेर्दा एकदम रोचक र रमाइलो लाग्यो। तर, विडम्बनाको एउटा कुरा छ, २१ औं सताब्दीमा विज्ञान र प्रविधिको चरम विकासको युगमा आईपुग्दा पनि मान्छेले अझै यस्तो दु:ख र कष्ट भोग्नु परिरहेको छ। धेरै उर्जा र समय खपत भने आम्दानी थोरै-

  • @dudhagurung8257
    @dudhagurung8257 4 роки тому

    Dherai ramro view ...

  • @bhuwansinglimbu7686
    @bhuwansinglimbu7686 4 роки тому +1

    Hamro tira alik vinna tarika le khanxa ropxa anyway very interesting episode I'm from eastern Nepal now U.K.

  • @magarkanxa284
    @magarkanxa284 4 роки тому

    सारै रमाइलो छ है दीदी

    • @puspalimbu8720
      @puspalimbu8720 4 роки тому

      अस्तिको भिडीयो हेरदा बीउ गोडदै हुनुहुन्थियो अाज को यो रोपाईको भिडीयो पनि हेरनपाइयो हजुर हाम्रो पुब पाच्थर तिर र हजुरहरुको तिरको चलन चल्ति उस्ता उस्तै नै रहेछन हाम्रो तिरपनि यसै गगि अरम प्रम गरनु प्रछ है कथि रमाईलो गरि पाखे कोदो रोपाई भईरहेको रहेछ ल राम्रो है अरगियानिक खेति बासुरि बजाउन्नु हुने मामालाई धेरै भन्दा धेरै धन्यबात छ है अनि कियम्रा खिच्न्नु हुने मामालाई पनि धन्यबात छ है अनि हजुरहरु सवास्थ र सुखि रहन्नु होला सधै भरी यसै गरि ।

  • @DRS.surkhet
    @DRS.surkhet 3 роки тому

    बासुरिको मीठो धुन मिलेको सामज कामगर्ने तरिका ले मन छोयो जिनदगिमा यक पटक बार्पाक अायर नजिक बाट नियालने रहर काम गरोै गरोै उत्साहा जागेर आउछ हजुरको यो यात्रा कहिलै नटुङ्गाउनु होला अन्या कृषिकको होैसाला बढने छ