Maile yo video agadi boini katai gayo ki vanera UA-cam ma rakhda tyo boini kasaile chiner dekhx ki vaner khicher rakheko ho aile ghatna arko vayo r boini lai yesto abasthama vetepxi maile video banayer darsak samu lyaunu mero kartabya hunx hjrlai hern ani Tyo nani kasto abastha hola vaner tha paun aatur chintama basnu hune dherai viewer hunxhunx teasaile video banayer rakheko ho yo mero rahar thiyen samajma ghateko ghatna dekhaun khojeko matra ho !
याे चिनेकाे आफ्नै मान्छे बाट हुनु पर्छ किन कि जँगलमा घाँस काट्न गएको कसरी थाहाँ भयाे एक दमै छान मीन हत्यारालाई पत्ता लगाउनु पर्छ कडा कार्वाही हुनु पर्छ बहिनी प्रति हार्दिक श्रद्धाञ्जली 😢
के कुरा गरेको यार?विकासलाई के को दोष दिनु हौ?अब बाटोलाई दोष? बाटोले मारेझै कुरा गर्छ यार थौट। यो हत्या भोलि गएर गाउँघरकै कुनै ब्यक्तिले गरेको कुरा पत्तो लाग्यो भने के भन्छौ?हावामा बाटोलाई पो दोष दिन्छ त हौ? तिम्रा परिवार लिएर जङ्गल भित्र जाउ त्यतै बस
मिरा जी हजुरको अथक प्रयास पछि बहिनीको लाश भेट्नु भयो।यो तपाईंको भिडियोबाट प्रसारण भएको भिडियोले संसार रुवायो।अवस्य अपराधी फेला पर्नेछ।मृतक ले शान्ति पाओस्।
नमस्ते आज सारै दुखत घटना सुनाउनु परेकोछ 😭😭 यही मंसीर १५ गते बिहान खाना खाएर घास काट्न हिडेको १८ वर्षीय सुचिना घले ( माईती कासी गाउ ) घर बारपाक सुलिकोट गाउपालिका वडा नं१ ) बेल्कासम्म आफ्नो घर नफर्किए पछि हामी बारपाकी ४ दिन देखि लगतार खोजि कार्यमा लागिपरेको र आज ४ दिनपछि बहिनीको जघन्य अपराधीहरूले जंगलमा हत्या गरेर गाडेर राखेको अवस्थामा फेला परेछ ।प्रहरीद्वारा यस घटनाको बारेमा थप अनुसनधान भईरहेकोछ ॥ सत्य तथ्य छानवीन होस र अपराधीलाई कडा कारवाही होस !!जुन कुरा नहोस भनेको त्यही भयो😭 rest in peace suchina boini 💔
मान्छेकाे दिमाखमा के भरिन्छ हाे ला अति नै दुखकाे खबर 😭😭😭😭😭😭😭😭 यस्तो तालले कसरी बिकास हुन्छ नेपाल झन मन नै कालाे भएसि गयाे नि जीवन यस्तो कुरामा अामा बाबुले सिकाएको सस्कार पहिला अाउछ हाे 😢😢 😭😭😭😭😭😭☹️☹️☹️☹️
मोबाइल ट्रापिङ वा मोबाइल नम्बरको लोकेशन हेरेर पनि पत्ता लगाउन सकिन्छ त्यो हत्या गर्ने ब्यक्तिहरुलाइ । तर अनिबार्य रुपमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनु पर्छ है हजुर
उहाँ को आतमा ले सानति पायोस हामी परदेस मा बसे र यसतो खवर सुनदा साराइ मन भकानिय आउछ आखिर हामी सबाइ मानछे नइ त हउ फेरि पनि किन यसतो बेबार गरछन मानछे ले यो भिदियो ले साराइ दुखि बनायो मिरा जि
हार्दिक श्रद्धाञ्जली 😢😢 राम्रो अनुसन्धानहोस दोषि लाई पनि जिउदो छोड्न हुन्न ।तर अहिले को सरकार को त खासै आस छैन ।जे गर्नु बारपाके जनताले गर्दा बेस होला ।चाडै अपराधिलाई पक्डेर जिउँदै जलाईदिए हुन्छ। सोकाकुल परिवार जनहरुमा धैर्य धारण गर्ने शक्ति बुध्द भगवानले प्रदान गरुन 🙏🙏
होइन के अचम्म को घत्ना हो यस्तो यो हालत ले त सबै गाउले खेती किसान गर्ने गोथालो घाँस डाउरा गर्ने दाजु बाइ दिदी बहिनी हरु लाई त लास्तै गारोहुने अबस्था भयो देश को कानून पनि गुन्दा चोर हरु को हात मा छ 😢😢😢😢😢
मिरा बैनी लगायत सम्पुर्ण बार्पकी जनतहरुको अथक प्रयास पछि अन्त्तत मृतक बैनिको लास भेताउन सफल हुनु भएछ। मनिसले जन्म लियपछी एकदिन मर्नु त पर्छ नै।तर यो मृत्यु हैन हत्या हो भन्ने कुरा बुझियो। अब यो कुरुर हत्या गर्ने जेमरास को हो र तेस्लाइ हदैसम्मको सजाय होस। 😢😢
जति पीडा भए नि भिडियो चाहिँ खिच्न नछोड्ने है? नसकिने
Maile yo video agadi boini katai gayo ki vanera UA-cam ma rakhda tyo boini kasaile chiner dekhx ki vaner khicher rakheko ho aile ghatna arko vayo r boini lai yesto abasthama vetepxi maile video banayer darsak samu lyaunu mero kartabya hunx hjrlai hern ani Tyo nani kasto abastha hola vaner tha paun aatur chintama basnu hune dherai viewer hunxhunx teasaile video banayer rakheko ho yo mero rahar thiyen samajma ghateko ghatna dekhaun khojeko matra ho !
@@miragrgfromgorkhaastalai reply dinuparxa vanneni xaina sis ,video nabanaikana hamle kasari tha paunu hoina,so sad news rest in peace 🪦
Taw jatha le naherna taw kukur
@@miragrgfromgorkhaTesko ghar pariwar mai xan bin hun parx 😢😢
जे गर्नु भो दिदी ले सहि गर्नु भा छ जस्ले यस्तो गरो तेस्ले सजाय पाउनु पर्छ तो पापी लाई नि यसरी नै मारोस
अब अर्को भिडियोमा अपराधी पत्ता लागेको हेर्न चाहानेहरू लाईक गर्नुहोला 😭😭😭
तपाई हरूको एकता लाई चै माने मैलै❤❤sis
Ho vaneko aamaa boju sab nei lagi parnu vako dekhiyoo
याे चिनेकाे आफ्नै मान्छे बाट हुनु पर्छ किन कि जँगलमा घाँस काट्न गएको कसरी थाहाँ भयाे एक दमै छान मीन हत्यारालाई पत्ता लगाउनु पर्छ कडा कार्वाही हुनु पर्छ बहिनी प्रति हार्दिक श्रद्धाञ्जली 😢
मेरो सबैलाइ चेतावनी छोरी चेली केति मान्छेलाइ एक्लै कुनै काम मा नपठाउनु जङ्गलमा नपठाउनु होला
हार्दिक श्रद्धाञ्जली 😭 हत्यारालाई कडा भन्दा कडा सजाय दिनुपर्छ 😡
पक्क बुढाको अनि साथिको रोहरमा हुनु पर्छ यस्तो
Buda nai hunu parxa agadi video ma hernu hos buda anuhar
हत्यारा लाई जसरी नि कारबाही गर्नुपर्छ। यो त धेरै ठूलो अपराध भयो।😡
घरमा मान्छेलाई छानबिन हुनुपर्छ। घरकै को काम हो।😢😢😢😢😢😢
Tapai haruko gauko unity ek damai ramrox..sadhai yestai milmilaf, sarsahayok bhairos ..ani arkako jindagi lai naas garne aparadhi jhundaune kanun Nepal ma chado bhanda chado banos...mritak aatmale shanti milos
बाउ,बाजे ले रोड आयो भने चोरी डकैती ,हत्या हिम्सा बड्छ भनेको थियो आजकाल त्यस्तै हुँदै आको छ गाउँ तिर ।।
ho hamro gauma pani testai bhanthe budha pakahsrule
Yes 100% right 😢
Ho😢😢
के कुरा गरेको यार?विकासलाई के को दोष दिनु हौ?अब बाटोलाई दोष?
बाटोले मारेझै कुरा गर्छ यार थौट।
यो हत्या भोलि गएर गाउँघरकै कुनै ब्यक्तिले गरेको कुरा पत्तो लाग्यो भने के भन्छौ?हावामा बाटोलाई पो दोष दिन्छ त हौ?
तिम्रा परिवार लिएर जङ्गल भित्र जाउ त्यतै बस
मेरो बाबुलेनि येसै भन्नु हुन्थयो रोड आयो भनेर खुसदि नहुव कुनकुन ठाउकोचोरफटाहारु आइपुग्छ भनेर
मिरा जी हजुरको अथक प्रयास पछि बहिनीको लाश भेट्नु भयो।यो तपाईंको भिडियोबाट प्रसारण भएको भिडियोले संसार रुवायो।अवस्य अपराधी फेला पर्नेछ।मृतक ले शान्ति पाओस्।
अपराधी लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ, मृतकको आत्म ले सान्ती पाओस RIP
सारै दुखित बनाएको छ यो घटनाले 😢
हत्यारा लाई कडा भन्दा कडा कार्बही हुनु पर्छ मिरा जी नछोड्नु होला बैनीको म्रित आत्मको चिर शान्तीको कामना| 😢😢
हार्दिक श्रद्धाञ्जली दोषीलाई कडा भन्दा कडा सजाय होस्
बुढाले त हैन कतै? आफ्नै मान्छेले घटाको घट्ना हुन पर्छ राम्रो सग छानबिन होस😢
Sadhai khusi lagthao sis hajur ko video harda aaja sarai dukha lageo
Hoinaa tero dhar lagdo jagalamaa aeklai kinaa pathauni bichharaa sanoi raichha bhaini ❤❤❤❤
यो घटना १००% घरकै परिवारले घटाएको हुनु पर्छ
Pahila ghar bata chhanbin garnu parchha sabai 100% patta lagchha
Malai ni destai lagxa pakkai yo gharkai pariwarko kam jasto lagxa
नमस्ते आज सारै दुखत घटना सुनाउनु परेकोछ 😭😭
यही मंसीर १५ गते बिहान खाना खाएर
घास काट्न हिडेको १८ वर्षीय सुचिना घले ( माईती कासी गाउ ) घर बारपाक सुलिकोट गाउपालिका वडा नं१ )
बेल्कासम्म आफ्नो घर नफर्किए पछि हामी बारपाकी ४ दिन देखि लगतार खोजि कार्यमा लागिपरेको र आज ४ दिनपछि बहिनीको जघन्य अपराधीहरूले जंगलमा हत्या गरेर गाडेर राखेको अवस्थामा फेला परेछ ।प्रहरीद्वारा यस घटनाको बारेमा थप अनुसनधान भईरहेकोछ ॥ सत्य तथ्य छानवीन होस र अपराधीलाई कडा कारवाही होस !!जुन कुरा नहोस भनेको त्यही भयो😭 rest in peace suchina boini 💔
😢😢😢
😭😭😭😭😭😭😭😭😭
😢😢😢😢
कुन अपरादी हो छितै यो भिदियो मा लिनु होला sis 😢😢😢😢😢😢
😢😢😢😢😢😢
दुखत खबर। मृतक बहिनीप्रति हार्दिक श्रद्धाञ्जली। शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस्।
मान्छेकाे दिमाखमा के भरिन्छ हाे ला अति नै दुखकाे खबर 😭😭😭😭😭😭😭😭 यस्तो तालले कसरी बिकास हुन्छ नेपाल झन मन नै कालाे भएसि गयाे नि जीवन यस्तो कुरामा अामा बाबुले सिकाएको सस्कार पहिला अाउछ हाे 😢😢 😭😭😭😭😭😭☹️☹️☹️☹️
अब त म यो संसारमा भगवान् छ भनेर विश्वास नै गर्दैन😢😢हत्यारालाई जसरीपनि पत्ता लगाएर कडा कारबाही होस्
अब नेपालमा साउदिको जस्तो कानुन हुनु पर्छ बल्ल ठिक हुन्छ नत्र भने सधै यस्तै घटना घटिरहन्छ।
होनि खुन्को बद्ला खुन !
Om mani padme hung 🙏🙏🙏 so, sad to have lost life at such a young age. She must get justice.
सरै दुख लाग्यो यो घटना घटाउ मान्छे हरु छिटो भन्दा छिटो कानुनको दायरामा ल्याको हजुर कै भिडियो बाट हेर्नू पाउ जिरा जि सारै दुघ लाग्यो😢😢
मोबाइल ट्रापिङ वा मोबाइल नम्बरको लोकेशन हेरेर पनि पत्ता लगाउन सकिन्छ त्यो हत्या गर्ने ब्यक्तिहरुलाइ । तर अनिबार्य रुपमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनु पर्छ है हजुर
दुखद घटना 😢😢😢। Udate दिँदै राख्नुहोला 😢😢😢
दुखत खबर😢 पछिल्लो समय बारपाक असुरक्षित हत्यारालाई कडा कारबाही होस्।
अपराधि छिटै पत्ता लागोस भगवान 🙏🙏🙏
अत्यन्तै दु:खद घटना हत्यारालाई कडा सजाय हुनुपर्छ
हार्दिक श्रद्धांजली खास येस्तो जंगल मा एक्लोई छोरी मान्छे नजानु पर्ने
No word😢😢आफ्नै ठाउँको यस्तो अवस्था कसरी हेर्नु😢 यो देशमा न गाउँमा सुरक्षा न सहरमा हामि छोरी मान्छे कहाँ गएर बांच्नु?😢
अत्यन्तै दुखद् र क्रोधपूर्ण घटना l 😢
दुखत समचारले स्तब्ध बनायो ! दोषिले उन्मुक्ति नपावोस् ।
Kada vanda kada sajaye dinu parxa 😢😢😢😢 rip
Police lai khabar garer yo ghatna barema xan bin Hos 😢😢😢
Be strong sis😢😢😢
Yeklai Kina pathaunu vako bichara yesto jungle ma 😢rest in peace boini
Omg hatyaaraalaai kadaaa vndaa kadaa sajaay hunu prx 😢😢😢rest in peace baini
Hey bhagwan... Atyantai dukha lagyo... Hardik sraddhanjali 🙏
Om shaanti
😢 मिरा बहिनी सारैनै दुखत घत्ना घते छ उ हाको आत्माले सान्ती पाओस 😢😢हार्दिक श्रद्धाञ्जली 😢😢😢😢
उहाँ को आतमा ले सानति पायोस हामी परदेस मा बसे र यसतो खवर सुनदा साराइ मन भकानिय आउछ आखिर हामी सबाइ मानछे नइ त हउ फेरि पनि किन यसतो बेबार गरछन मानछे ले यो भिदियो ले साराइ दुखि बनायो मिरा जि
यो सब के हो चाँडो भन्दा चाँडो अनुसन्धान हुनु परयो कस्ले हो??
😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥निशब्द भए मिरा sis
😢😢😢Yasto garne manxelai pani yasarinai sajay dinu parxa 😂😂😂rest in peace nanu
Kasto dukha lago yo kbr sunda nani ko aatma la Shanti pahahos😢😢😢😢😢😢😢
Mira ji hatyera lai pani vlog ma show garnu hola.
I salute ur unity.🎉🎉
सारै दुखद् घटना 😢
दोषी लाई हदै सम्मको कार्बाही होस
हार्दिक श्रद्धाञ्जली बैनी😢😢😢
❤Saro dukha lagyo yo khabar. Dekhera sunera.Meerajee ..be bold and courageous..Anyways hajur pani alik alert vaera basnu hola bahini..Bhaupurna shradhanjali diwandat aatma pratee.🌺🌺🌺😭😭🇮🇳🇳🇵🇮🇳🇳🇵❤
कडा कारबाही होस् हत्यारालाई 😭😭
Bichara baini rest in peace 🙏
Apradhi lai kada bganda kada sajaya huna parcha
😢😢😢😢😢 rest in peace sister,,,
हार्दिक श्रद्धाञ्जली बुनु😢। अनुसन्धान प्रक्रिया तीब्र गतिले अगाडी बडाईयोस सत्य तथ्य के हो छानबिन गरि दोषीलाई कडा भन्दा कडा कारबाही गरियोस् ।
Meera g yesto gareko dosilaini sabai milera tehi gardinu parxa mata herna sakina rest in peace sacina bunu
दुखद घटना, बहिनी को आत्माले शान्ति पाउन🎉🙏🎉😩
Kate jana vaera maryo hola kate dukhyo hola tyo nani lai kate aatyo holaa bichara nani lai😢😢😢😢😢
😢😢😢sad news rest in peace bunu tyo papi haru lai dekhaunu hai vetyo vane mira sis
😢 😢😢😢😢😢😢😢😢😢😢rest in peace boinee
दुखत 😢भिडी यो 😢❤😢😢
Rest and peace . Xito vanda xito aparadhi patta lagos ra aparadhi kada vanda karbahi hos
Ramro sanga chhanbin hosh bhagawan
दोषीलाई कडाभन्दा कडा सजाय होस् l बहिनीको आत्माले शान्ति पाओस्।
Rest in peace 🙏🙏🙏
Oh my God sad news 😭😭😭
Hatyarra lai kada karwahi garyos ra Mritak Baini lai Hardik Shradhanjali 🙏😢
Very sad news Rip..
Soo sad news rest in peace baini 😓😓😓😓😢😢😢
😢हार्दिक श्रद्धाञ्जली❤️ बहिनी प्रति त्यो पापी लाई जन्म कैद होस यातानको लागी 😢
😭😭😭😭😭😭😭 है भगवान के हुँदै छ नेपाल मा हार्दिक श्रद्धाञ्जली बहिनी हजुर को आत्म ले शान्ति पाओस्
Rest in peace 💐😭😭 Justice for her 🙏🙏🙏🙏
अपराधीलाई कडा भन्दा कडा कार्बाही होस
Hey bhagawan sad news 😢😢😢
Be safe sister ...Nepal is not a safe country..take care yourself..love frm Canada❤🇨🇦
Bichara bahini ko atmale santi paos
xodnu hudaina mira g 😢😢😢
हत्यारालाइ कडा भन्दा कडा सजाय दिलाउनु पर्छ है mis
Didi hjr haru ko team lai dhanyabad bises 🙏, ani agdam ramro xanbin hos, viewers new update ko waiting ma hune xaum, Rest In Peace bhaeni😢.
Teaii vayara jangal Jada yaklai hidnu huna jabana dherai kharaff xa 😢😢😢 bichara baini
धेरै दुखको समचार. यती कलिलो लाऊ लाऊ खाऊ खाऊ भन्ने उमेरमा कसले यस्तो घतना घतायो. दोषीलाई कारबाई होऊस. Rest in peace 🪦 sister!
हार्दिक श्रद्धाञ्जली 😢😢 राम्रो अनुसन्धानहोस दोषि लाई पनि जिउदो छोड्न हुन्न ।तर अहिले को सरकार को त खासै आस छैन ।जे गर्नु बारपाके जनताले गर्दा बेस होला ।चाडै अपराधिलाई पक्डेर जिउँदै जलाईदिए हुन्छ। सोकाकुल परिवार जनहरुमा धैर्य धारण गर्ने शक्ति बुध्द भगवानले प्रदान गरुन 🙏🙏
Kati dar lagdo vir raixa bichara khojne kram ma garo vayo😢
भावपूर्ण श्रद्धाञ्जली बहिनी लाई दोषी लाई कडा भन्दा कडा कारबाही होस्
🙏 So sad ! news with videos, thank you very much for provider Mira sis, I hope fully murders will catch soo by police.
Bichara laii kale theso gareko hola hatyara laii kada vanda kada sajaya dinu pparxa😢😢😢
Bicra yrr baeni dosilai xardy naxarnu hii dd video haru haldy garnu la dd yo ghatnako la😢😢
Hy vaguwan k vako yesto💔😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Rest in peace beautiful soul😢🕊❤️
Sarai dukha lage dd 😢😢😢
Aap apna khiyal rakhe aap bhi jungle me akele jati h ❤ ❤ ❤
Kada vanda kada karbahi hos bagwan😢😢
Oh कस्तो दु:खद घटना छानबिन राम्रोसँग होस हत्यारालाई कार्यवाही को दाहेरा उभाएको देख्न पाउ मृत्क आत्मामा चिर शान्ती को कामना 😥😥
Very sad news, please continue to monitoring
होइन के अचम्म को घत्ना हो यस्तो यो हालत ले त सबै गाउले खेती किसान गर्ने गोथालो घाँस डाउरा गर्ने दाजु बाइ दिदी बहिनी हरु लाई त लास्तै गारोहुने अबस्था भयो देश को कानून पनि गुन्दा चोर हरु को हात मा छ 😢😢😢😢😢
Hamro gorkha ma pani yasto katna huna thalexa aba so sad new😢😢rip sis
rest in place 😭🙏😭😭😭😭😭😭

Hey prabhu😢😢