गगन चरम संकटमा, रविपछिको नेता बालेन, उपनिर्वाचन उथलपुथलबारे विस्तृत चिरफार, बुझ्नैपर्ने केही तथ्य ||

Поділитися
Вставка
  • Опубліковано 3 гру 2024

КОМЕНТАРІ • 175

  • @dipeshjoshi4211
    @dipeshjoshi4211 14 годин тому +17

    एऊटैनाम रवि❤❤

  • @urmilaacharya6854
    @urmilaacharya6854 15 годин тому +18

    जय रवि जय बालेन🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🇳🇵

  • @journey.life5
    @journey.life5 14 годин тому +37

    जेजे भएपनी देश बिकासको लागि एक पटक रास्वपालाइ बहुमत दिदा केही पाप लाग्दैन।
    केही न केही राम्रै हुन्छ ।।

    • @Sagar-p-y3d
      @Sagar-p-y3d 12 годин тому +1

      सहकारी जति पनि छन देश मा सबै सहकारी सकिन्छन कि फेरि

    • @MahendraKc-u9b
      @MahendraKc-u9b 10 годин тому

      सही भन्नु भयो​@@Sagar-p-y3d

    • @ramgr5201
      @ramgr5201 9 годин тому +1

      ​@@Sagar-p-y3dsahakari ta congress amale ka neta haru le saki sake ni rabi lai desh biyapi ghumauda pani kunai ek sahakari thageko praman jutauna sakeka xainan rabi lai jastai congress amale ka neta haru lai ek mahina hoina ki ek hapta xanbin gari herau ta congress amale ko ke halat hunx tesaile teantion nalinu bro kp aputo le combodia ma 21 karod lukayera rakheko x ra aarju le pani manab taskar garera paisha tanna jamma gareko x masu vhat khana ra petrol halna majja le pugx

    • @smithl942
      @smithl942 9 годин тому

      सहकारी ,पासपोर्ट ,नागरिकता।बहुबिबहा,नेपाली नगारिकता परि्त्याग र डब्ल ईष्ट्यन्डर नै के अजै काफि छैन र... झोले🤔🇳🇵🙏

  • @MagarNishan-l7q
    @MagarNishan-l7q 13 годин тому +7

    राम्रै गर्यो त्याहाको जनताले जितायेर

  • @DipakBaraili-v9b
    @DipakBaraili-v9b 14 годин тому +16

    हो रबि पछी काे नेता बलेन नै हो हामी पनि मान्छौ तर एक चोटि रबि काे नेतृत्य मा देश चल्नु पर्छ त्यस पछि रवि ले सकेनन भने बलेन लाई हेरुला

    • @smithl942
      @smithl942 9 годин тому

      सहकारी ,पासपोर्ट ,नागरिकता।बहुबिबहा,नेपाली नगारिकता परि्त्याग र डब्ल ईष्ट्यन्डर नै के अजै काफि छैन र... झोले🤔🇳🇵🙏

  • @lasthopethakuri
    @lasthopethakuri 14 годин тому +6

    यदि बालेन सर लाई प्रधानमन्त्री बनाउनु छ भने तेस्को लागि पार्टी चाइन्छ यदि बलेन सर र रवि सर मिल्नु भयो भने । हुन्छ सक्छ सम्भव । ❤️🙏

  • @dipanshubaral4266
    @dipanshubaral4266 14 годин тому +6

    ४ मत पाउनु भनेकाे पनि दूर दराज मा परिवर्तन काे संकेत हो...!!🔔🔔🔔

  • @sunaadhikari6811
    @sunaadhikari6811 15 годин тому +14

    अहिले कीर्तिपुरको विद्यालयमा पढ्ने सम्पूर्ण विद्यार्थीहरू अबको पाँच छ वर्ष पछाडि १२ पास गर्छन्।त्यसपछि उनीहरुले १२ पास गरिसके पछाडि कीर्तिपुरको डाँडामा बसेर ल्यापटप बोकेर दुई चार लाख कमाउँछन् कि विदेश जान्छन् हेर्न बाँकी नै छ यतै वरिपरि छौ नमरी बाचिएछ भने हेरौला आफ्नो देशमा बसेर काम गर्न पाए अति उत्तम ।

  • @aashikabudhathoki-6115
    @aashikabudhathoki-6115 14 годин тому +2

    Jaye Rabi dai🎉🎉❤

  • @prashidhdakhadka8788
    @prashidhdakhadka8788 14 годин тому +3

    Jay ghanti 🎉

  • @hmm9496
    @hmm9496 7 годин тому

    Jay Rabi Jay ghanti❤❤❤

  • @maheshchhatri9911
    @maheshchhatri9911 11 годин тому +1

    Jay rabi Jay desh kirtipur jantha lai salut xa

  • @HariThapa-d9t
    @HariThapa-d9t 9 годин тому +2

    Jay ghanti🔔🔔🔔🔔🔔

    • @smithl942
      @smithl942 9 годин тому

      सहकारी ,पासपोर्ट ,नागरिकता।बहुबिबहा,नेपाली नगारिकता परि्त्याग र डब्ल ईष्ट्यन्डर नै के अजै काफि छैन र... झोले🤔🇳🇵🙏

  • @hemantaidi8632
    @hemantaidi8632 14 годин тому +1

    I m regular viewers I like it which way ur speak ❤

  • @rajusanjutomata
    @rajusanjutomata 14 годин тому +13

    अब यो देश को बिकल्प प्रचण्ड रबि बालेन मात्र❤❤

    • @saiprashanna131
      @saiprashanna131 14 годин тому

      YES THIS IS TRUE ❤❤❤❤

    • @mahadevsharma4793
      @mahadevsharma4793 8 годин тому

      बिकल्पको रुपमा प्रचण्ड कहिल्यै हुन सक्दैनन् , बरु बालेन जस्ता युवाले बिकल्प दिन सक्छन् ।

  • @KeshThapamgr
    @KeshThapamgr 13 годин тому +2

    जय घण्टी 🔔🔔🔔🔔🔔🙏🙏

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo 15 годин тому +4

    के किर्तिपुरका जनता गगनेको हावा गफमा मख्ख परेर काङ्ग्रेस लाई जिताएका हुन,?यदि हो भने मतदाताले फेरि पनि अर्को भुल गरे।

  • @dhankumaripun7027
    @dhankumaripun7027 11 годин тому +1

    Ahile yuba haru le desh haknu parchha Jay rabi Jay ghanti

  • @narayansharma3942
    @narayansharma3942 14 годин тому +1

    🎉🎉🎉 Rabi is king 👑 🎉🎉🎉

  • @tabineshhtc
    @tabineshhtc 13 годин тому +2

    नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया,
    भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता ,
    ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको
    लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् !
    “खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।” #rabilamichhane #balen

  • @jeevantimalsina9059
    @jeevantimalsina9059 7 годин тому

    Jaya rabi jaya ghanti

  • @kishor4388
    @kishor4388 8 годин тому

    Rabi Dai jindabad

  • @RurajXetri
    @RurajXetri 12 годин тому

    आज बसेर समाचार बाचन सर मैले किन भनेको भन्दा अलि फरक छ अन्यथा केही होईन ❤❤

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf 6 годин тому

    Jay rabi dai jay🛎🛎❤❤🇳🇵

  • @BalbahadurRana-i5v
    @BalbahadurRana-i5v 13 годин тому

    नयाँ सबै एक ठाउमा आउनु परछ हजुरले भनेजस्तो भयो भने नेपाली जनता धेरै खुसि हुनेछन

  • @bhuwandhami-qb9ij
    @bhuwandhami-qb9ij 11 годин тому

    Jay ravi dai❤❤

  • @MunaKwt-t4q
    @MunaKwt-t4q 13 годин тому

    Kuwait bat Jai Nepal Jai ganti ❤❤❤❤🎉

  • @bighimalayatv8697
    @bighimalayatv8697 10 годин тому

    Yo ho tv jhole ho shere, kp ko..rabi is honest

  • @gopalaryal576
    @gopalaryal576 14 годин тому +3

    रबि रिहा भएपछी याेहाे टिभिले के समाचार बनाउनी हाेला हजुर????

  • @sunMoon-vp1zh
    @sunMoon-vp1zh 15 годин тому

    Jai Rabi Lamichane ❤❤❤

  • @Pawanhawa13
    @Pawanhawa13 9 годин тому

    छोरा छोरीलाई त विदेश जानु बाध्य भए सहि जनप्रतीनीतिलाई नजिताएर , फेरि पनि तेहि पुरानोलाई जिताउ जनता हो। तिम्रो नाति नातिना पनि बाहिर जावोस किनकि तेहि पुरानाले रोजगारीको बेवास्ता गर्देको भए आज सम्म छोरा छोरीहरु आफ्नो देश फर्किसकेको हुने थिए। अझै तेहि पुराना देखि के आस गरिरको छौ हो । अझै कहिले बुझ्ने हो ।

  • @NaranNirvana007
    @NaranNirvana007 15 годин тому +2

    गफाडी को खुब चर्चा हुँदै छ

  • @jitenrai3345
    @jitenrai3345 15 годин тому +5

    बालेन लाई सहकारी ठग रबि सङ तुलना नगरौ ।

    • @journey.life5
      @journey.life5 14 годин тому +1

      रास्वपाको अध्यक्ष बालेन हुनुपर्छ।

    • @aashikabudhathoki-6115
      @aashikabudhathoki-6115 14 годин тому +2

      Rabi is Rabi real hero ho jaye Rabi dai🎉🎉🎉🎉❤

    • @punpun-hm7ur
      @punpun-hm7ur 7 годин тому

      Oi jatha ko Thagi re muji

  • @mahendraadhikari3457
    @mahendraadhikari3457 12 годин тому +1

    माके , माकुने, बालेन मिलेर जितेको काठमाडौ १६ ले सरकार ले प्रतिशोध साधेर रबि थुनेको ले सरकारलाइ झापड दियको बुझ्ने डिपि अर्याल दाइले अन्य ४३ स्थान बाट घण्टी मा आयको जम्मा १८३ भोट ले सहकारी ठग लाई झापड हानेको कुरा किन बुज्नु हुन्न स्वणिम दाइ

  • @khadgabahadur2048
    @khadgabahadur2048 15 годин тому +1

    Sahi ho

  • @YamYamkatwal
    @YamYamkatwal 9 годин тому

    प्रदेश खारेज नगर्नु देश कङ्गाल जनता लुटनु हो

  • @kiranbajgain1198
    @kiranbajgain1198 7 годин тому

    Jai rabi

  • @HimbahadurBudha-y5x
    @HimbahadurBudha-y5x 6 годин тому

    Nepal dhes bhanne yestai ho sir gafadilai patyuxan.

  • @GuruPrasad-pj4pz
    @GuruPrasad-pj4pz 8 годин тому

    Rabi is the best leader in the nepal

  • @mahendraadhikari3457
    @mahendraadhikari3457 12 годин тому +5

    अब गगन को गगन चुम्बी योजना साकार हुने बाटोमा देश पुगेको छ।

    • @dharmaraj468_
      @dharmaraj468_ 7 годин тому

      😂😂 झोले😂😂😂 बहुलठ्ठ😂😂

  • @balveerbestu6819
    @balveerbestu6819 15 годин тому +5

    Media jiu pahile video tanka Dahal ko video hernus tapai Pani kehi bujunu hunx 🙏🙏🙏🙏🙏

  • @surajbist8057
    @surajbist8057 14 годин тому

    Jay ghanti Jay rasopa

  • @VijayArthur
    @VijayArthur 15 годин тому +4

    हावादारी गफ किन छाड्नु पत्रकारहरुले पनि?

  • @Syangdan136
    @Syangdan136 11 годин тому

    Balen Dai jun din Nepal ko Raajnitik ma aauxa tiyo din Nepal ma naya kranti suru hunxa

  • @mahendraadhikari3457
    @mahendraadhikari3457 12 годин тому +1

    स्णिम वाग्ले र तोसिमा कार्की हेलिकप्टर चाटर गरेर गयको कालिकोट मा घण्टी का उम्मेद्बार ले ४ भोट ल्याका छ्न

  • @bishnuneupane8127
    @bishnuneupane8127 14 годин тому

    बलेन् रसपा मा आउनु पर्छ

  • @UtimTharu
    @UtimTharu 7 годин тому

    बालेन रास्वपामा आए भने म पनी आऊछू।

  • @yaduuprety8762
    @yaduuprety8762 15 годин тому +3

    100%Good

  • @ShbPantha
    @ShbPantha 6 годин тому

    GAGAN sir,, ma sanga 2 ota labtop xa,, bardiya Bata kehi earning garna sakinxa

  • @dumikirantrankasu
    @dumikirantrankasu 11 годин тому

    होइन !
    हैन ... नेपालको कुना कुनामा पार्टी के हो ? पार्टीले २४/३५ बर्ष सम्म के के गरे ? भनेर थाहा भैसकेको देखिन्छ्न्र सुनिन्छ । तर कृतिपुरको जनताहरु अझै काँहा होलान जस्तो लाग्यो ! त्यो गगनेले के के भन्यो र के के गर्‍यो भनेर थाहा हुँदाहुँदै नि के गरेको होला ? तर धेरैलाई नै कन्फ्युज भएर होला जस्तो नि लाग्यो । जे भएनी अर्को पटक चाहिँ १००% ले कुरा बुझ्नुहुन्छ भन्ने लागि राह्छ 👍️💪💪💪💪💪💪💪🙏🙏🙏

  • @Debuchronicles
    @Debuchronicles 10 годин тому

    भो भो! जनता ले केही नाप्दैनन। नेपालका जनताको ढुक्ढुकी छामेरै नेताहरुले राजनीति गरि रहेका छन। गगन ले ढाँटुन कि ओलिले ढाँटुन! चुनाव जित्ने उनेरुले नै हो! जिरो विवेक बोकेका नेपालिलाइ नेताले ढाँटेका छैनन् जनता आफैले ढाँटिन मन पराएका हुन।

  • @Seungi9669
    @Seungi9669 6 годин тому

    गगन भने का कुरा पूरा गर्न सकेन भने क्रीतिपुर का जन्ता केही गर्न सक्दैन । अर्को पल्ट चुनाब १० लाख कमाइ हुन्छ महिना को भने छ भने पनि मूर्ख हामी नेपाली जन्ता पत्याहाल्छौ र जिताउछौ ।

  • @MiniProCreator
    @MiniProCreator 11 годин тому

    रास्वपा सक्कियो भने के हुन्छ? कस्लाई नाफा कस्लाइ घाटा हुन्छ ? देश कता जाला? डुब्छ कि उठ्छ होला? यो र त्यो भन्दा पनि राम्रोलाइ जगेडा गरौ । होइन भने आफ्नै खुट्टामा बन्चरो हाने बराबर नै हो ।

  • @santoshkhimdin
    @santoshkhimdin 6 годин тому

    रबीका झोलेहरुले आफू सिद्धिएको बल्ल थाहापाए छन ! काठमाडौ १६ मा बालेनले जिताएको स्विकारे।

  • @DevGurung-e8z
    @DevGurung-e8z 10 годин тому

    बालेन ले मात्र होइन अब हामीले जिताउन पर्छ येस्तो बकबक गरेर काम छैन ।देशमा ठगी गर्न सिकाउने त्त्यसलाइ समरक्षक गर्ने दल कांग्रेस एमाले माओवादी होइन र येस्तो बुझेर जानेर पनि हामी भेडा हरु जस्तै भेडा नबनौ हाम्रो अँखा खुलेना भने अब कति पुस्ता ले सुशासन को लागि लड्नु पर्ने हो

  • @prakashrana3263
    @prakashrana3263 11 годин тому

    सहि भनाइ

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 15 годин тому +2

    🙏🙏🙏

  • @PubgAash
    @PubgAash 11 годин тому

    भने पछि हामी कतार मा रहेका जन्ताहरु पनि ५,६ लाख कमाउन पाउने भो येदि कमाउन पाएन भने चार पाता मोद्न पनि पछि पर्ने छैन हेरुम समय सुरु भयो 😮😮😮😮😮😮

  • @bageshdhami4352
    @bageshdhami4352 13 годин тому

    हो दाजु गाउँ घरमा बाटो पानी धारा पनि एमाले काङ्ग्रेस को नै हुन्छ म आफै गौको मान्छे भएर भोगेको छु

  • @kedarpariyar-i5i
    @kedarpariyar-i5i 13 годин тому

    कृतिपुरका जनता बेबकुफ रैछन केपि ओलिको रेल पानी जहाज घरघरमा ग्यास के भयो गगनको कुरा पनि तेहि हो बरु ktm 16 जनताले बुद्दी पुर्यायछन

  • @GiriRam-d4t
    @GiriRam-d4t 15 годин тому

    🎉🎉🎉🎉

  • @robbinshresthaofficial2394
    @robbinshresthaofficial2394 14 годин тому

    अबको ४/५ वर्ष सम्म मा त्यो ठाउँमा काङ्ग्रेसका नेताले जित्लान् र ..??? गगन त्यो ठाउँमा गएर भाषण गर्न सक्लान् र...???

  • @balaa111
    @balaa111 12 годин тому

    थानकोट नकटाउनु होला यता थाहा नगर मकवानपुर छ गगनको खाँचो छैन।

  • @ParkashPariyar-h8s
    @ParkashPariyar-h8s 12 годин тому

    Gut gut sar

  • @pramodxetri-ig6vs
    @pramodxetri-ig6vs 7 годин тому

    veda haru lai 34 barsha dekhi yestai guff le khattam nepal vastrachar ra garib ma kati no .ma xa?

  • @minkhatri7303
    @minkhatri7303 14 годин тому

    होइन कांग्रेस एमालेले देशमा भ्रष्टाचार गरेर तपाईँ हाम्रो थाप्लोमा ८३ हजार ऋण बोकाइसके अझै तिनै पार्टी तिनै नेता प्यारो लाग्दैछ पार्टीभन्दा माथि देश हो भनेर सोच्नुस् त एकपटक हाम्रो देश बिगारेको कसले भनेर सोच्नु

  • @BinodGhising-u1m
    @BinodGhising-u1m 13 годин тому

    Ktm ko sabai ward balan le Linu parx rabi r balen milera Janu parx

  • @Dilmahara977
    @Dilmahara977 15 годин тому

    Rabi jial jaanumaa gagan ta mohara ho yasmata sabai thulaa thulaa bhaninia haru sarkaar aafai ani kantipur jastho bharstachar ko fohor lia pani rabi mathi parhar gariakox kin ki nayaa aay paxi bholi thuprai aadha rajniti garnia haru khor maa janxan

  • @ritaroka598
    @ritaroka598 14 годин тому

    😊 ab urop ko ukern ma free patauxan holani mg haru lai

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 8 годин тому

    बाख्रो २ नॅ को टुक्के !

  • @shyamsigdel447
    @shyamsigdel447 8 годин тому

    समाचार बाचन गर्नेले अनाबश्यक बकवास नगरी हुँदैन।

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 9 годин тому

    काँग्रेश एमाले भन्दा माओवादी पार्टी धेरै राम्रो

  • @tekkarki8900
    @tekkarki8900 15 годин тому

    Santosh ji, nepalka yee netaharu le bikash ka kaam kehi pani garnu pardaina .. matrai sushan ra nagarile kaam garera khane ramro niti matrai banai diye pugxa, TARA yeeniharu aafno maliklai khusi parna thik tesko ulto kaam garxan....

  • @Durga_Prasaii
    @Durga_Prasaii 15 годин тому +1

    नेपाल मा अब नयाँ शक्ति को जन्म हुदैन किन कि नयाँ बच्चा जति बिदेश मै जन्माउन थालिसके। जे गरे ठिक गरे यो सतिले सरापेको देश भन्छन्।

  • @yambahadur8334
    @yambahadur8334 15 годин тому

    Balen g rabi g aafaima sakxan yogge youw rajnitigge hun tar uha harulai autai vadoma rakher ahilenoi tulana garna mildaina

    • @DendiLama
      @DendiLama 15 годин тому +1

      Next election of mayor Rajman has come from RSP logo according to present situation ad rsp motive is just on development of Nepal not for personel benrfit. People has to understand for future generation. Jay Nepal.

  • @binodkhulal
    @binodkhulal 14 годин тому

    झापा मा त उहि हो😂😂😂

  • @saiprashanna131
    @saiprashanna131 14 годин тому

    Yesta fatha ko kura suna ra vote halna kasto jhola raxi

  • @DeepakLamichhane-w2i
    @DeepakLamichhane-w2i 13 годин тому

    baalen ra rabi milnu parchh

  • @akalsijalisijali3288
    @akalsijalisijali3288 15 годин тому

    Rabi hirasat ma janu man gagan thapa ra bisowo Parkash sarma ko hata xa

  • @DawaSherpa-mp8jj
    @DawaSherpa-mp8jj 7 годин тому

    Onpadh gawad city kritipure

  • @jeebanbhandari1347
    @jeebanbhandari1347 15 годин тому

    Kirtipur ka janta xi llaj lagen hai

  • @bishallama7627
    @bishallama7627 10 годин тому

    Kirtipur ma rsp le rajman lai samarthan gareko Kura khulla xa uha lai

  • @bhupendrasangam8775
    @bhupendrasangam8775 15 годин тому +1

    यसको दिमाग पनि गुहु नै रैछ म त राम्रो मान्छे सोचेको उसले गर्न सकिन्छ मात्रै भनेको किर्तिपुरको डाँडोमा बसेर कमाईने होईन दिमाग चलाएर कमाउने हो

  • @sudarsahanlamichhane5299
    @sudarsahanlamichhane5299 14 годин тому

    Balen Ra. Swa. Pa janu hudai hunna

  • @HumprasadBhusal
    @HumprasadBhusal 14 годин тому

    Ab 84 ma kp oli vastchari taskhar Lutera Pasupati mandir ko Sona chor Giribandu Estek tea sakhar ko sampati Arbo vastchari Omni Arob vastchari Budi Gandaki Nadi Arob vastchari Mahakali Nadi Arobo Kamisan khaor kp oli daka lahi 77 Disti bat tol tol bat Lakhetanu parx uba sakati one hunu parx Got khasi Arob vastchari MCC marbat kharb vastchari Gagan thapa lahi 77 Disti bat tol tol bat Lakhetanu parx uba sakati one hunu parx 100%

  • @dillimbu5163
    @dillimbu5163 14 годин тому

    Muji 🐐🐐🐐

  • @nareshmagar5219
    @nareshmagar5219 14 годин тому

    Gagan चोर हो राष्टिय सोटान्त्र पार्टी ले कीर्ति पुर मा उठाएको भएँ गगन चुप लागेर बस्ने थियो😅

  • @diliplamsal666
    @diliplamsal666 6 годин тому

    Yo Gagan Lai 84 ma sakauney ho dukka huda hunxa

  • @sudippaudel2655
    @sudippaudel2655 14 годин тому

    Yesko ni gagan ko name na le program na chaldo raicha😅😅😅

  • @ampsv
    @ampsv 15 годин тому

    OLIKO GOJIKO PATRAKAR ARU K K XA VANDINUS

  • @काजी-ब4ष
    @काजी-ब4ष 14 годин тому

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @lalmanisapkota7121
    @lalmanisapkota7121 13 годин тому

    Habanero have to go any oli or drips

  • @UdiramKhadka-t5p
    @UdiramKhadka-t5p 15 годин тому

    मेयर को उम्मेद्वार को घोसना पत्र पढेर सुनायको हो गगन ले यति पनि नबुझ्ने जमात छ याहा ।

  • @deepakshrestha6644
    @deepakshrestha6644 14 годин тому

    Gaganko ta aba patta saf vaihalyo ni..yasto bakhra chor ko k kura garnu?

  • @tekkarki8900
    @tekkarki8900 15 годин тому

    Gaganle aaja samma diyeka sabai arthahin ra betukka guffai ta thiye tai pani janatale vote diyekai xan, yee khali fagada guff sunne baani pareka nepali janata le yestai gafadilai matrai vote dierahanexan..!!

  • @DevRaj-io9sz
    @DevRaj-io9sz 15 годин тому

    2053 year ma maakal river bacha black congrass party sheep people kartpur ok

  • @rajigiri3290
    @rajigiri3290 14 годин тому

    Kirtipurka janata haru Nepali Congress sanga santusti hunu janamat ho jaslay teha ka janata kaam batai hola , swornim vanxan jiteko swotantra jati Rasopa 😆😆😆 hareka jati congress, amale ani maoubadhi 😆😆😆😆

  • @maheshlamicxane4024
    @maheshlamicxane4024 15 годин тому

    आरे भाई तिमीलाई एत्ती पनि थाहा छैन अब गगन थापा ले दुई कार्यकाल समानुपातिक बसेर पनि साम्सद खायिदिछन किन जानु काठमाडौं चार, तेत्ती पनि अन्दाज छैन भने के रेपोर्टिङ् गर्छौ?

  • @ushashahi8320
    @ushashahi8320 7 годин тому

    Gaga nka कति mokha chha jantale bujhalan

  • @bhawanithapa2030
    @bhawanithapa2030 6 годин тому

    Rabi jail ma hoina hirasat ma ho sathi