चर्चित ज्योतिषको भविष्यवाणी: ८२ सालको सुरुवातमै राजा ज्ञानेन्द्रले श्रीपेच लाउदैछन्, भारत र चिन तयार
Вставка
- Опубліковано 6 лют 2025
- सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
puskar khatiwoda interview
dr surendra kc latest interview
surendra kc interview
bhim rawal
Durga prasai
Dr surendra kc
Surendra kc
Rabi lamichhane
Rishi dhamala
Balen shah
Nepali samachar
Nepali news
Mamta kafle
Tikaram yatri
Jibram bhandari
Sidha kura janata sangha
Churo kuro
12 gau
chakka 5
dr toshima karki
sobita gautam
tihar song
biraj bhatta
samir bhatta
dipak raj giri
Bharat dahal
Gagan thapa
Harka sampang
दुर्गा प्रसाई
बालेन शाह
प्रचण्ड
रबि लामिछाने
गगन थापा
रवि
नेपाली समाचार
नेपाली काँग्रेस
हर्क साम्पाङ
डा. सुरेन्द्र
#kinggyanendrashah
#rabilamichhane
#drsurendrakc
#sidhakurajanatasanga
#rabilamichhane
#bharatdahal
#churokuro
#tikaramyatri
#jibram_bhandari
भारत नेपाल बाट असुरक्षित भयो,भारत सुरक्षित हुनको लागि नेपालको पुरानो व्यवस्था प्रति भारतीय विश्वास छ।गुरु जि नमस्कार 🌹🙏🌹🙏🌹
जय राजतन्त्र !!🇳🇵🇳🇵🇳🇵
विद्य देवी सरस्वतीलाई नम:🙏🙏🙏
होलिका दहन पछि नेपाली असहाय नागरिक लाइ धेरै फाइदा हुन्छ
Jai Shree radhe radhe jai Shree radhe radhe jai Shree radhe radhe Raja Aau des ra janata lai bhachau🙏🌻🌻
गुरु धेरै राम्रो कुरा ग्रनु भो राजा सबैको साझा 🇳🇵🙏🇳🇵
अब यो देशको उन्नति र प्रगति गर्नु छ भने राजा सहितको प्रजातन्त्र अनिबार्य छ ।
जोतिस ज्यु तपाइ सामाजिक सन्जालमा अाएर नेपालमा उथलपुथल हुन्छ भन्दै भाइरल हुन नखोज्नुस् ,उथलपुथल नेपालमा मात्र होइन बिस्वमै उथल पुथल हुनेवाला छ ।चार तारे टिका लाउदैमा जोतिस हुदैन ।तपाइको भन्दा बढि अनुमान हामीपनि लाउन सक्छौ ।तर हामि मिडिया बाजि गर्दैनौ ।
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🌺🌺🌺🌺❤️❤️❤️❤️🎅🎅🎅🎅🎅🎅🎅
❤जय हिन्दुअधिराज्य नेपाल तथा नेपालीको जय,जय देश जय नरेशराजा।❤
हाम्रो राजा लाइ जनता को पूर्ण सहयोग मिल्नू पर्यो अनी मात्र राजाले चाहे मा राजसत्ता आउन सक्छ राजा ले बनायेको देश हो नेपाल , राजा लाई नै सुम्पिनू पर्छ , राजा देश को जड हुन भने हामी पात पात जय नेपाल 🇳🇵🙏
जसले आफ्नै भग्य र भविस्य हेरेर म एस मिति देखि नेता मन्त्री हुन्छु भनेर देख्दैनन अनि अर्काको भविस्य का मसिहा हु भन्न अगाडि आउछन अबका जनताले पत्त्याउछन र ?
संबैधानिक सर्बोच्चता होइन कि शासकीय सर्बोच्चताबाट मुलुक सन्चालित अवस्था हो यो । यो घोर दुर्भाग्यको परिस्थितीबाट देशलाई बाहिर निकाल्नु अहिलेको अनिबार्यता हो ! जय कालभैरव !
नेपालको राजसंस्था भारतको पुरानो दास हो गुलाम हो। त्यसैले ज्ञानेन्द्र शाह उसको मालिक भारत गैरहन्छ।
राजा आउ देश बचाउ
दोष हामी जनताकै हो , मौकामा हीरा फोड्न सकेनौं, देश रित्तो भइसक्यो ,अरु त अरु अबको 10 बर्ष सम्ममा 60/65 % तल्लो दर्जाका आर्मी पुलिस बिदेसिने छन् , त्यसपछि सम्झिनुस् देशको हालत के हुन्छ ??
जय गुरू गोरख
आफुलाई ज्योतीस् भन्नेहरूले यति खेरा उति खेरा राजा आउछ भने यीनीहरूलाई अनिले बोल्न लगाएका हुन्
May god bless you
यो पनि सहकारि ठग हुनुपर्छ पुष्प पोैडेल कोत देखिहालियो
गुरु देव एम सी सी खारेज भयकैछैन
यी ज्योतिषीहरू उनीहरूको ज्योतिषवाणीको भाका पनि कति सार्न सक्दा रहेछन् हो। हुन त यी सबै डिप स्टेट माफिया सञ्जलभित्रका कारिन्दा न परे
Khagendra pokhrel lai pani lierw aaunu paryo interview ko lagi😊😊
Raja ok
Gantantra kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰😘❤
गुरुको काम ज्वोतिसको काम अध्यात्मीक हुनु हो,,,राजनीतिक टीकाटिप्पणी हैन,,,एस्ता कुतर्कले तीमीले लगाएको टीका र चन्दनको पनि अपमान भएको छ।यदी तिमी गुरु हौ भने अध्यात्मिक जागरण गर।
भबिस्यामा मन्त्री हुने सोच ज्योतिस हावा
राजाबादि पार्टि प्रति गुरुकेा बिचार १००%सत्यहेा।
Sahi kura garnu vo🙏
यस्ता गुरुहरुले बदनाम गर्दैछन ।यदि भएन भने ।यसरी प्रचार नगराै ।
उथलपुथल यूट्यूबमा मात्रै आइराछ
राजा आउदैनन् लेखेर राख्नुस्
Lahai tw herauu k hola
Baaji laagaaune ho 10 000ko
होइन मोदि संग किन भेटनु देशलाइ खान खोज्ने हरुलाइ
Jaya shreeman narayana guru, ma hajur prati atinai aabhari xu, hajur ko mukhaar bindabaata raaj santhako panar sthaapanaa ko kuraa sunna paaudaa jhanai khusi laagyo, nepal maa raaj sanstha ra hindu raajyako ati nai jaruri xa,
केकाे उथल माने पुथल ?।केहाे उथलपुथल ? धरति उल्टिन्छ ? कि आकास खस्छ ? के हाे बल्काैडेहरुकाे उथलपुथल ?? कहानेर उथल हुन्छ रकहाँहुन्छ पुथल ?? ॥ज्ञानेन्द्र शाह राजा भया भनेपनि दामचडाउने काठमान्डाैमै छन ! हामी सैँयाैँ किलाेमिटर टाढाबस्ने जनतालाइ बाल म त ल ब !!!
यस्ता ढोङ्गिहरुका भबिस्यबाणी देखेर अचम्म लाग्छ।
100'/' sahi
🇳🇵👍
यसता पागल जोतिसलाई किन खोरमा हालदैन सरकार के हेरेर बसेको छ
यो बेवस्थाले देश बर्बाद पार्यो
के के भबिष्यवाणि मिलेकेाछ यु टुवरज्यु जनताले पनि जान्न पाईयला?
My dear people, think about who we are? Why we are Nepalese today? I think we should have monarchy kingdom.
barambar ko yo vabisyabani puge e guru rastra kai guru,jyotis ka guru hune xn pratixa garum.
Yesta sankritik raja bhanne sungurlao kin mediama lyauchan sabai sanchalit hun jasto cha power seeing king hunu parcha natra khopiko rajajko k kam
Ehee jogish le ni sahanangsa ka chat hutu mileya xan bhannu nabhaka😮😮😮😮😊😊
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
He bhagawan kaile hune ho uthal pithily ni guru dev? Dhilo vayo ni budo Nepa le desh saknu lageko ahawastha xa nu? Jay hindu rastha Nepal 🇳🇵 with king 👑 Raja 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गणतन्त्र विदेशी स्वार्थमा आयातित व्यवस्था हो-कसैको निम्ति हित होईन,राजतन्त्र नेपालको आफ्नो व्यवस्था हो-अभिभावकिय व्यवस्था हो।नमस्कार 🌹🙏🌹🙏🌹
Sathi ho , nepal ma Raja ra Gaja sadhai rancha .. ra Parchanda nayak sadhai banxa ,forever truth.
Raja Pani India le laune parti Pani India le nepali janetle ke paune
Ghanta bajyo
Yasta muji jogi ko kuro napatyaunu thag ho yo
मैले त हजुरको कमेन्ट नहेरी लाईक हान्देछु, माफ गर्नुस् है प्रभु 🤪🙏❤️😂😂😂😂
Lono kha jitisi yo Kira m lai 3 6ears thahachhs.