NRN नेपाली नागरिक्ता सबै प्रबाशी नेपालीको निम्ति स्वागत्योग्य छ , धन्यबद सरकार ! हामिलाइ सान्स्कृतिक , सामजिक र आर्थिक अधिकार दिइएको छ , सहि छ , चिचिको पनि पापाको पनि लोभ गर्न भएन , यति भन्दै गर्दा रामकुमारिले सम्यमित भएर अतिथिकै रुपमा सभ्य भएर बुजाएको भए राम्रो हुन्थियो , सहि बोल्दै गर्दा नि बोल्न नजान्दा कहिलेकाही अर्थको अनर्थ लाग्छ !
पहिलो पटक राम कुमारी झाँक्रीको बोली र तर्कलाई हृदयदेखि नै सम्मान गरें । गैर आवासीय नेपालीहरू आफ्नो इच्छाले बाहिर गएका हुन् । उनिहरूलाई नेपाल सरकारले लखेटेर पठाएको होइन । यदि त्यसो हो भने यहाँ कुनै पनि नेपाली नागरिकहरू हुँदैनथे । केहि सिमित व्यक्तिहरूलाई मात्रै छानी छानी लखेटेको तर्कलाई मान्ने हो भने पनि त्यो हाँस्यास्पद देखिन्छ । आफू देशलाई छोडेर विदेश जाने, कमाउने अनि कमाइसकेसी नेपाल सरकारसँग नागरिकता जस्तो संवेदनशील विषयमा बार्गेनिङ्ग गर्ने ? कागजको खोष्टो भन्ने ?? त्यहि कागजको खोष्टोलाई देखाएर फाराम भरेर नेपाल देशको नाम लेखेर भिषा पाएका होइनन् यी पानीमरूवाहरूले ??? अहिले पैसा कमाएसी कागजको खोष्टा भन्ने?? पूर्खाको कुरा गरेर, हिजो पूर्खाहरूले गरेका युद्धहरूलाई देखाएर यहाँ मोल मोलाई गर्ने ?? लाज छैन तिमीहरू गैर आवासीय नेपाली भनौंदाहरूलाई?? नागरिकतालाई समोसासँग तुलना गर्नलाई ?? यस्ता सोच भएकाहरूको लगानी चाहिँदैन नेपालमा । सरकारले दिएको नागरिकता खोस्नुपर्यो ।
यहाँ अपराध गरे यहाँ बाट भागेर जाने,उता गलत गरे यता आउने गर्न लाई हो र? नत्र किन दोहोरो नागरिकता? म जन्मे को देश मा साच्चै केहि गर्छु भन्ने लाई काफि छ। राम्रो पढाइन रामकुमारी जि ले सहि हो।
देशमै बस्ने र आफ्नो भावी पुस्तालाई शिक्षा र रोजगारको शुरक्षा दिन सक्ने श्थिति बनाउन नसक्नु त यिनै नेताहरूको कारण होला नि?नेपालमै बस्न आकर्षण गराउन नसक्नु त नेताकार्यकर्ता र तिनकै नेतृत्वका सरकारहरु जिम्मेवार होइनन् र? अहिले खाडी मुलुक लगायत अन्य देशमा वैदेशिक रोजगारमा जानेहरुलाइ त्यहाका सरकारले नागरिकता दिने व्यवस्था गरे 99%ले नागरिकता लिनेछन् किनकि यिनै नेताकार्यकर्ताले देशको भविस्य खत्तम बनाए।हो voting rights माग्नु चै NRNA को गलत माग हो ।
@@007robinhoodlove5sir desh ko maya hunee le desh mai basnuu parxa .aru desh ma gayera sikera copy garera ani yaha aayera sakxuu bhandaai furti launu hudaina
Honorable and academically qualified Ramkumari Jhakri ji is correct in what she said about NRNA diaspora. Well said!. Thank you so much. Jai Nepal 🇳🇵 झाँक्री जी ले भनेका कुरा सत्ताधारी र बिपक्ष दुवैखाले नेताहरूलाई पनि लागू गरिनु पर्दछ। यिनीहरूमध्ये कतिपयको पनि दुई देशको पासपोर्ट र नागरिकता छ जुन गैरकानुनी छ। कारबाही होस्। जय नेपाल 🇳🇵

Paila paila malai ni yestai lagthio but k garni desh ma intellectual haru basni environment nai xiana. Afno life banauna bidesh janai parni badyata hunxa
@@EricCartmeinhunxa tara Afno nagarikta tygana jaruri xaina Afno desh ko maya navayera poisa matra Sab thok vanera desh lai birseko le aaja vasan din suhaudaina vai
Desh neta le matra banaune haina vai haru. Tyo neta xanne timi haru ko bau aama wa ta Nai hos ramro lai căn ko vaye aaja yo din aauthyo poisa kamaye paxi desh ma k hi garne ho mug nagarikta tyagera desh lai j payo tai vanne paidaina ek palta nagarikta tyage paxi tyo nepali haina ra teslai Nepal ko barema bolne adhikar pani xajna
झाक्री जी 100% सही हुनुहुन्छ यहाँ 👍 आफू नेपाल काे नागरिकता छोडेर अरु देश जाने , विदेशी हुने अनि अरूको देशमा कस्तो कानुन बनाउने भनेर तिमीहरूले भने जस्तो हुनु पर्ने ! मन भए लिउ नत्र कुनै कर छैन तिमी जस्ता लाई !
झाक्री जि को कुरामा म सहमत छु । किन भने जब नेपाल को नागरिकता नै त्यागेको अबस्थामा यो विवाद उठाउनु सान्दर्भिकता छैन हरेक रास्ट्र आफ्नो देश को नागरिकता कानुन हुन्छ ।
देशमै बस्ने र आफ्नो भावी पुस्तालाई शिक्षा र रोजगारको शुरक्षा दिन सक्ने श्थिति बनाउन नसक्नु त यिनै नेताहरूको कारण होला नि?नेपालमै बस्न आकर्षण गराउन नसक्नु त नेताकार्यकर्ता र तिनकै नेतृत्वका सरकारहरु जिम्मेवार होइनन् र? अहिले खाडी मुलुक लगायत अन्य देशमा वैदेशिक रोजगारमा जानेहरुलाइ त्यहाका सरकारले नागरिकता दिने व्यवस्था गरे 99%ले नागरिकता लिनेछन् किनकि यिनै नेताकार्यकर्ताले देशको भविस्य खत्तम बनाए।हो voting rights माग्नु चै NRNA को गलत माग हो ।
one think I was amazed it like that guy at the last speech looks like he is US immigrants, and he still doesn’t know how to pronounce please. He keeps saying plitch plitch😂😂.
झाकृले एउटा सैनिकको सोचभन्दा माथि उठेर सोच भन्नु गलत हो Discrimination हो ,एउटा सैनिकलाइ अवहेलना गरेको हो । 2/4 जनाले नारा लगाएर केहि हुदैन भन्नु एउटा राजनीतिकर्ताले भन्ने अभिव्यक्त गलत हो।
म भन्दै आएको छु विदेशी नागरिकता लिएको नेपालीले आजीवन नेपालमा भोट हाल्न वा उम्मेदवार हुन पाउनु हुदैन पाएको नविदेशी नागरिकता त्यागे पनि । यी मानिसहरू नागरिकता पाउन अन्य देशमा गएर सत्य र झुटो कथा सुनाउँछन्। त्यसपछि उनीहरु आफ्नो परिवार त्यहीँ बसाएपछि रविजस्तै देखाउन नेपाल आउँछन् । र पारदर्शिताको बारेमा कुरा गर्नुहोस्। रविले अमेरिकामा कसरी ग्रिन कार्ड प्राप्त गरे भन्ने आजसम्म हामीलाई थाहा छैन । अमेरिकाले १० पासलाई ग्रीन कार्ड दिँदैन । यसको मतलब उसले झूट बोलेको हुनुपर्छ। म यो जोड्न चाहन्छु कि हामीले ती राजनीतिज्ञलाई भोट दिनु हुँदैन जसले आफ्ना छोराछोरीलाई नेपालमा उपलब्ध हुने विषयको अध्ययन गर्न समुद्र पार पठाउँछन्।
झाक्र्ीकाे तर्कमा दम छ ।विदेसमा वसेर नेपालकाे वारेमा नकारात्मक टिप्पणी गर्ने, चुनावमा विदेसमा वसेर यसलाईभाेट हाल भनेर जवरदस्त रुपमा घरदपरिवारलाई भन्ने जस्ता कुरा सत्य हाे ।
खुशीले होइन रहरले पनि होइन बाध्य भएर त्याग्नु पर्यो । आफ्नो र आफ्नो सन्तति अनि आफ्नो देश राष्ट्रको लागि हो । तँपाईको कुरा सही होला कुनै ठाउँमा राम कुमारी झाँक्री जी .....
नेपाल छोडेर जानेको देशमा कुनै राजनीतिक अधिकार दिनु जरुरि छैन। देश छाडेर जाने वेलामा नै सोच्नु पर्छ । विदेश भनेको विदेश नै हो । विदेशी कार्ड लिएर नेपालको हितको लागी काम गर्छ भन्ने कुनै ग्यारेन्टी हुदैन।
आफ्ना बिषय मंच मा राख्नु स्वोभाबिक हो तर फसिदिनुपर्छ भनेर अतिथिलाई त्रसाउदा आवेग मा आयजस्तो लाग्यो। समझदारी अनि सहमति मा एस्तो बिषयलाई सुल्झाउनु राम्रो हो।
देशको माया लाग्नेहरुले अरु देशको नागरिकता लिन्दैन। अनि संसारको धेरै देशमा दोहोरो नागरिकतालाई मान्यता दिन्दैन। बिदेशी नागरिकता लिनु भएको मुकुन्डो लगाउनु हो।
बिदेशिएका युवाहरुले पठाएको रेमिट्यान्सबाट देश चलाउने, अनि यन आर यनले नेपाली राजनितीमा दख्खल दिन पाँउदैन भन्नू भन्दा पहिला ती बिदेशिएका युवाहरुलाई नेपालमै बस्ने अवस्था शिर्जना गराउनु अनि भन्नू कि यन आर यनले नेपलमा रजनिती गर्न पाँईदैन भनेर।
यिनी नेपाली नगरिक्ता त्यागेका मान्छे को त कुरासुन्दापनी पारा तातेर रननन भयो ।बिदेश मा बस्न पर्नी सेवा सुबिधा उतै को चाहिनी अहिले हाम्रो नेपाल मा आएर अधिकार जमाउन खोज्छन् बा। हेर डलर को फुर्ती लायका।😢
Sahi kuro ho, im in abroad and i with jhakri, k ko political right chaiyo, j jas lai politics garnu chha, existing country ko citizenship demounce garera rabi dai le jhai, pheri nepali citizenship line ani rajniti garne. Haina bhane, yo sarkar le diyeko adhikar lai sammaan garne ani ghanta hanna jane. Aoulo dida dudhilo nilna khojne yaar. Yo NRN ma pani tannai nepali politicians ko jhole haru chan justo lagyo. Hami lai ta yettiko right paunu ni thulo kura ho. Thanks nepal government for NRN citizenship.
I am Nepali, UK citizen holder, but I agree with Ramkumari that these NRN are dirty players they travel every 6mts to have luxurious time, and that's all. I don't see any manifesto or proper plan on them
यस्तो सहि कुरा गर्ने झाक्री ले अलिकति पोलिटिकल बाटो बिगार्नु भयो यो सहि भन्नुभयो नेपालि नागरिकता लत्याएर हामि बिदेशि हुम भनेर हुकार गर्ने हरुलाई दनक दिनु भयो धन्यवाद झाक्री जि लाई
Nepal citizenship ho DNA संग कुनै मतलब छैन। म भारतीय हूँ नेपाली होइन म गोर्खा जातिको हूँ।मदिसे पनि नेपाली पहाढे पनि नेपाली मुसलमानलपनि नेपाली किनभने नेपाली नागरिकता हो। डा मणिकुमार शर्मा भारत
तितो सत्य बाउ आमा, दाजु भाई, दिदी बैनी, भतिज भतिजी, भान्जा भान्जी को स्वास्थ्य शिक्षा लगाएत / यो महँगी मा घर सम्हालिदिने त्यही चिप्रा नपुछ्दै काम मा जाने बिदेशी नागरिकता लिएको मान्छे ले गरिदिने देश को चिन्ता गर्ने चै झाक्रि…
नेपालले बहुतै सही व्यक्तिलाई क़ानून मन्त्री बनाएकोरहेछ। बधाई छ
डा मणिकुमार शर्मा
जय गोर्खा
भारत बस्ने Darjeeling गेरखाभषा बोल्ने मेडीकल कनसलट्यान्ट retired
सहि कुरा हो राम कुमारी जि
सहि कुरो आयो रामकुमारी झाँक्री मेम को ।
झाक्री सत्यकुरा बोल्ने निडर जुझारु महिला नेतृ हुन उनको कुरामा सत्यता छ।
कतिमाबिकियो
NRN नेपाली नागरिक्ता सबै प्रबाशी नेपालीको निम्ति स्वागत्योग्य छ , धन्यबद सरकार !
हामिलाइ सान्स्कृतिक , सामजिक र आर्थिक अधिकार दिइएको छ , सहि छ , चिचिको पनि पापाको पनि लोभ गर्न भएन , यति भन्दै गर्दा रामकुमारिले सम्यमित भएर अतिथिकै रुपमा सभ्य भएर बुजाएको भए राम्रो हुन्थियो , सहि बोल्दै गर्दा नि बोल्न नजान्दा कहिलेकाही अर्थको अनर्थ लाग्छ !
डलरे डाम्नाहरुलाई दह्रो झापड हान्ने झांकृनी दिदिलाई सलाम ।
पहिलो पटक राम कुमारी झाँक्रीको बोली र तर्कलाई हृदयदेखि नै सम्मान गरें । गैर आवासीय नेपालीहरू आफ्नो इच्छाले बाहिर गएका हुन् । उनिहरूलाई नेपाल सरकारले लखेटेर पठाएको होइन । यदि त्यसो हो भने यहाँ कुनै पनि नेपाली नागरिकहरू हुँदैनथे । केहि सिमित व्यक्तिहरूलाई मात्रै छानी छानी लखेटेको तर्कलाई मान्ने हो भने पनि त्यो हाँस्यास्पद देखिन्छ । आफू देशलाई छोडेर विदेश जाने, कमाउने अनि कमाइसकेसी नेपाल सरकारसँग नागरिकता जस्तो संवेदनशील विषयमा बार्गेनिङ्ग गर्ने ? कागजको खोष्टो भन्ने ?? त्यहि कागजको खोष्टोलाई देखाएर फाराम भरेर नेपाल देशको नाम लेखेर भिषा पाएका होइनन् यी पानीमरूवाहरूले ??? अहिले पैसा कमाएसी कागजको खोष्टा भन्ने?? पूर्खाको कुरा गरेर, हिजो पूर्खाहरूले गरेका युद्धहरूलाई देखाएर यहाँ मोल मोलाई गर्ने ?? लाज छैन तिमीहरू गैर आवासीय नेपाली भनौंदाहरूलाई?? नागरिकतालाई समोसासँग तुलना गर्नलाई ?? यस्ता सोच भएकाहरूको लगानी चाहिँदैन नेपालमा । सरकारले दिएको नागरिकता खोस्नुपर्यो ।
रामकुमारी जि लाई यो बिषयमा सलाम ।
???
यहाँ अपराध गरे यहाँ बाट भागेर जाने,उता गलत गरे यता आउने गर्न लाई हो र? नत्र किन दोहोरो नागरिकता? म जन्मे को देश मा साच्चै केहि गर्छु भन्ने लाई काफि छ।
राम्रो पढाइन रामकुमारी जि ले सहि हो।
कुरा सहि हो, पैसाको लागि नेपाली नागरिकता त्यागेर बिदेशी नागरिकता लिनेकाई नराम्रो सङ्ग दियो !!!👍️👍️👍️👍️
रामकुमारी झाक्रि दिदी जहिले पनि सत्य कुरा बाेल्नु हुन्छ सलाम छ दिदी ❤️❤️🙏
झाक्री जि काे कुरामा सहमत
यत्रो को सहमत
Well said Ram Kumari Jhakri ji.
She's 100% Right on this issue,, I'm agree !!!
नेत्री झाक्री यो माहोलमा सहि साबित भयो ।
झाक्री दि को कुरोमा दम छ जे भन्नू भो सहि भन्नू भो सलाम छ उहाँलाई
देशमै बस्ने र आफ्नो भावी पुस्तालाई शिक्षा र रोजगारको शुरक्षा दिन सक्ने श्थिति बनाउन नसक्नु त यिनै नेताहरूको कारण होला नि?नेपालमै बस्न आकर्षण गराउन नसक्नु त नेताकार्यकर्ता र तिनकै नेतृत्वका सरकारहरु जिम्मेवार होइनन् र? अहिले खाडी मुलुक लगायत अन्य देशमा वैदेशिक रोजगारमा जानेहरुलाइ त्यहाका सरकारले नागरिकता दिने व्यवस्था गरे 99%ले नागरिकता लिनेछन् किनकि यिनै नेताकार्यकर्ताले देशको भविस्य खत्तम बनाए।हो voting rights माग्नु चै NRNA को गलत माग हो ।
@@007robinhoodlove5sir desh ko maya hunee le desh mai basnuu parxa .aru desh ma gayera sikera copy garera ani yaha aayera sakxuu bhandaai furti launu hudaina
Yo id fake ho dherai tira comment gari bascha
देशको मायाले पेटको आगो त निभदैन होला ,अनि देशमा बसेर कुनै दलको झोले हुनु?
Honorable and academically qualified Ramkumari Jhakri ji is correct in what she said about NRNA diaspora. Well said!. Thank you so much. Jai Nepal 🇳🇵 झाँक्री जी ले भनेका कुरा सत्ताधारी र बिपक्ष दुवैखाले नेताहरूलाई पनि लागू गरिनु पर्दछ। यिनीहरूमध्ये कतिपयको पनि दुई देशको पासपोर्ट र नागरिकता छ जुन गैरकानुनी छ। कारबाही होस्। जय नेपाल 🇳🇵
मुलाहरु 2 तिरै नागरिकता लिन पाएका छन अझै कराउछन लिने भए लेउ नभए नलेउ
यो पनि हटाउने बेला भो । चिचिको पनि लोभ पापाको पनि लोभ नागरिकतामा हुदैन
राजनीतिक गरे पछि जाएज कुरो मा जुन शुकै थाउमा पनि बोल्न एति को शहास हुनुपर्छ बधाई छ नेत्री राम्कुमारी जि लाइ👍️👍️👍️
नेपाली नागरिकता त्यागेर ,डलरको धम्की देखाएर ,राजनीति गर्नेलाई , ठिक्क पार्नु भाे , झाँक्री जि , बधाई 🙏🙏
त्यही त ठिक भयो।
थुक्क नेपालीको बुद्धि
@@subashpaudel9655 तेरि मा फटाहा NRNA त मूला ले थूक्ने?सब NRNA लखेट्नू पछँ
@@subashpaudel9655 मा साले गधा भुक्छस? बुझेर भुकेको भये त ठिक हो तर लै लै मा लागेर अर्का ले भुक भनेर भुक्ने गधा
@@dipakthapa7177
। कम यह😂😂 य कम
15:47 15:47 15:47 ह🎉🎉
I am with Ram Kumari Jhakri, she is straight forward -- it shows नेपालीको फुर्ति -
सलाम छ रामकुमारी दिदि
सलाम झक्री दिदि👏👏👏👍️👍️👍️
झाक्री जी ठूलो कुरा नगर्नुस तपाईं हरुकै राजनितिको कारण हामी बिदेशिन बाध्य भएका हौ
Wow wonderful ramkurmari jha great speak
नारा लगाउनेकाे अनुहार हेर्न पाकाे हुन्थ्याे
देश छडेर विदेश गएर सिडिजन किन लिएको नेपाली नागरिक त्यागेर विदेशी नागरिकता लिएर उतैको पास्पोर्ट बोकेर आउने त्यो देशको आदेशमा चल्ने बेलायती भात्वाहरु
देशमै बस्ने र आफ्नो भावी पुस्तालाई शिक्षा र रोजगारको शुरक्षा दिन सक्ने श्थिति बनाउन नसक्नु त यिनै नेताहरूको कारण होला नि?नेपालमै बस्न आकर्षण गराउन नसक्नु त नेताकार्यकर्ता र तिनकै नेतृत्वका सरकारहरु जिम्मेवार होइनन् र? अहिले खाडी मुलुक लगायत अन्य देशमा वैदेशिक रोजगारमा जानेहरुलाइ त्यहाका सरकारले नागरिकता दिने व्यवस्था गरे 99%ले नागरिकता लिनेछन् किनकि यिनै नेताकार्यकर्ताले देशको भविस्य खत्तम बनाए।हो voting rights माग्नु चै NRNA को गलत माग हो ।
Paila paila malai ni yestai lagthio but k garni desh ma intellectual haru basni environment nai xiana. Afno life banauna bidesh janai parni badyata hunxa
@@EricCartmeinhunxa tara Afno nagarikta tygana jaruri xaina Afno desh ko maya navayera poisa matra Sab thok vanera desh lai birseko le aaja vasan din suhaudaina vai
Desh neta le matra banaune haina vai haru. Tyo neta xanne timi haru ko bau aama wa ta Nai hos ramro lai căn ko vaye aaja yo din aauthyo poisa kamaye paxi desh ma k hi garne ho mug nagarikta tyagera desh lai j payo tai vanne paidaina ek palta nagarikta tyage paxi tyo nepali haina ra teslai Nepal ko barema bolne adhikar pani xajna
tehita sabai lai paisa kamaunu parya chha jaha ko citizen ho tehi mare vaigo ni
झाक्री जी 100% सही हुनुहुन्छ यहाँ 👍
आफू नेपाल काे नागरिकता छोडेर अरु देश जाने , विदेशी हुने अनि अरूको देशमा कस्तो कानुन बनाउने भनेर तिमीहरूले भने जस्तो हुनु पर्ने !
मन भए लिउ नत्र कुनै कर छैन तिमी जस्ता लाई !
झाक्री जि को कुरामा म सहमत छु । किन भने जब नेपाल को नागरिकता नै त्यागेको अबस्थामा यो विवाद उठाउनु सान्दर्भिकता छैन हरेक रास्ट्र आफ्नो देश को नागरिकता कानुन हुन्छ ।
सरकारले ठूलो गल्ती गरेको छ नेपाली नागरिकता त्यागिसकेको मान्छेलाई नेपाली भनी फेरि यतिको सेवा सुबिधा सहितको नागरिकता दिनै नहुने हो
Tai ta.
sahi ho .
सहि कुरा। त्याग्न बेला त्याग्ने अहिले नेपालमा फेरि बस्न खोजने। अहिले पछुताउनुपर्ने भयो। लाज नभागेको।
Good spice Ramkumari jhakri ji
यिनीहरूलाई हाे के राष्ट्रिय परिचयपत्र दिने।त्यहाँको PR छाडेर आए पछि मात्र नेपाली नागरिकता दिने।धन्यवाद रामकुमारी झाक्री।
सहि कुरा गर्नु भोयो झाक्री जि ले दरल को धम्की दास हरु
I am with Ramkumari, she is 100% right on this topic.
देशमै बस्ने र आफ्नो भावी पुस्तालाई शिक्षा र रोजगारको शुरक्षा दिन सक्ने श्थिति बनाउन नसक्नु त यिनै नेताहरूको कारण होला नि?नेपालमै बस्न आकर्षण गराउन नसक्नु त नेताकार्यकर्ता र तिनकै नेतृत्वका सरकारहरु जिम्मेवार होइनन् र? अहिले खाडी मुलुक लगायत अन्य देशमा वैदेशिक रोजगारमा जानेहरुलाइ त्यहाका सरकारले नागरिकता दिने व्यवस्था गरे 99%ले नागरिकता लिनेछन् किनकि यिनै नेताकार्यकर्ताले देशको भविस्य खत्तम बनाए।हो voting rights माग्नु चै NRNA को गलत माग हो ।
Nagarikata na tiyaganu ...voting pai halxa
Ke ko right Chor harulai desh bata lakhatnu parcha, Nepal ma basera Nepal ra Nepali lai beche inai Hun. Jyanmara Ka supporter haru
त्यसलाई बेलायत पठाइ देऊ गधेलाई
one think I was amazed it like that guy at the last speech looks like he is US immigrants, and he still doesn’t know how to pronounce please. He keeps saying plitch plitch😂😂.
झाकृले एउटा सैनिकको सोचभन्दा माथि उठेर सोच भन्नु गलत हो Discrimination हो ,एउटा सैनिकलाइ अवहेलना गरेको हो । 2/4 जनाले नारा लगाएर केहि हुदैन भन्नु एउटा राजनीतिकर्ताले भन्ने अभिव्यक्त गलत हो।
Such a powerful speech Ramkumari didi❤🎉🎉❤
राम कुमारी दिदिको कुरा सहि हो
म भन्दै आएको छु विदेशी नागरिकता लिएको नेपालीले आजीवन नेपालमा भोट हाल्न वा उम्मेदवार हुन पाउनु हुदैन पाएको नविदेशी नागरिकता त्यागे पनि । यी मानिसहरू नागरिकता पाउन अन्य देशमा गएर सत्य र झुटो कथा सुनाउँछन्। त्यसपछि उनीहरु आफ्नो परिवार त्यहीँ बसाएपछि रविजस्तै देखाउन नेपाल आउँछन् । र पारदर्शिताको बारेमा कुरा गर्नुहोस्। रविले अमेरिकामा कसरी ग्रिन कार्ड प्राप्त गरे भन्ने आजसम्म हामीलाई थाहा छैन । अमेरिकाले १० पासलाई ग्रीन कार्ड दिँदैन । यसको मतलब उसले झूट बोलेको हुनुपर्छ। म यो जोड्न चाहन्छु कि हामीले ती राजनीतिज्ञलाई भोट दिनु हुँदैन जसले आफ्ना छोराछोरीलाई नेपालमा उपलब्ध हुने विषयको अध्ययन गर्न समुद्र पार पठाउँछन्।
झाक्र्ीकाे तर्कमा दम छ ।विदेसमा वसेर नेपालकाे वारेमा नकारात्मक टिप्पणी गर्ने, चुनावमा विदेसमा वसेर यसलाईभाेट हाल भनेर जवरदस्त रुपमा घरदपरिवारलाई भन्ने जस्ता कुरा सत्य हाे ।
100% right Ramkumari G
Very well Said Sister....
Strongly support for Ramkumari Jhankri
नेपाली शेरनी मेडम झाक्रि ❤❤❤
खुशीले होइन रहरले पनि होइन बाध्य
भएर त्याग्नु पर्यो । आफ्नो र आफ्नो सन्तति अनि आफ्नो देश राष्ट्रको लागि हो । तँपाईको कुरा सही होला कुनै ठाउँमा राम कुमारी झाँक्री जी .....
झाक्री ले सबैको झाको झारेपछि
सहि विश्लेषण ,
रामकुमारी झाक्री ज्यु लाई स्याल्युट ।
बिदेश बसेर २,३ पैसा कमाएका दलालहरुको लाजमर्दो रोदन पनि देखियो । सलाम छ पुर्ब मन्त्री राम कुमारी दिदीलाई 🥰🥰👏👏✊🏼✊🏼
100% सहि कुरा रामकुमारी जि को
नेपाल छोडेर जानेको देशमा कुनै राजनीतिक अधिकार दिनु जरुरि छैन। देश छाडेर जाने वेलामा नै सोच्नु पर्छ । विदेश भनेको विदेश नै हो । विदेशी कार्ड लिएर नेपालको हितको लागी काम गर्छ भन्ने कुनै ग्यारेन्टी हुदैन।
Tero ama le rojgar Dinxha mathar chod bhaun ho desh bechuwa doti lai nagarikta bechera khayera paisaa le pugena thukkaa
Y8y8y
Aaja @bijaythapamagar50 Aaja Abinam
सहि बिचार लाग्यो।
Right Magarki xori , j bolxa magarle sahi bolxa. Go ahead Ramkumari.
अहिले आएर रामकुमारी मेडमले सहि कुरा गर्नु भयाे।
२०० ७ सालदेखि क्रान्ति हुदै आउदा नेपाली राजनीतिकले नाम मात्रै फेर्दै आयो अनुहार कहिले फेरेना /
झाँक्री जि ले 100% सहि कुरा गर्नु भो ❤❤❤
Ram kumari jhakri is right. I❤ her speech.
Verigod vaye
Jakri edruko kurasuner bolne taurhen
रबि लाम्सेनले आमेरिका भए र मेपाली नगरिग्ता पए र नेपालको नेता भए
समन्यब्यक्तिलाई यस्तो कुरा
बाहिरी देशको नागरिकता लिएर विदेशी बनेर देश बिर्सनेले अहिले आएर ठूलो पदमा जान खोज्ने दलाल हुन्। यिनिहरुसँग सावधान हुनुपर्छ ।।।। झाँक्रीको कुरा सहि छ।।।
Huge respect to Ma'am Ramkumari Jhakri....and well said..👍👍🙏🙏
आफ्ना बिषय मंच मा राख्नु स्वोभाबिक हो तर फसिदिनुपर्छ भनेर अतिथिलाई त्रसाउदा आवेग मा आयजस्तो लाग्यो। समझदारी अनि सहमति मा एस्तो बिषयलाई सुल्झाउनु राम्रो हो।
देशको माया लाग्नेहरुले अरु देशको नागरिकता लिन्दैन। अनि संसारको धेरै देशमा दोहोरो नागरिकतालाई मान्यता दिन्दैन। बिदेशी नागरिकता लिनु भएको मुकुन्डो लगाउनु हो।
रामकुमारि झाकृको कुरा त ठिकै हो।👍️👍️👍️
I appreciate her speech
Congratulations Jhakri ji
You did great job
thanks ramkumari jhaakri
❤❤❤❤❤❤❤ salam ramkumari
100% सहि कुराे छ ।राम कुमारी दिदी।
बिदेशिएका युवाहरुले पठाएको रेमिट्यान्सबाट देश चलाउने, अनि यन आर यनले नेपाली राजनितीमा दख्खल दिन पाँउदैन भन्नू भन्दा पहिला ती बिदेशिएका युवाहरुलाई नेपालमै बस्ने अवस्था शिर्जना गराउनु अनि भन्नू कि यन आर यनले नेपलमा रजनिती गर्न पाँईदैन भनेर।
यिनी नेपाली नगरिक्ता त्यागेका मान्छे को त कुरासुन्दापनी पारा तातेर रननन भयो ।बिदेश मा बस्न पर्नी सेवा सुबिधा उतै को चाहिनी अहिले हाम्रो नेपाल मा आएर अधिकार जमाउन खोज्छन् बा। हेर डलर को फुर्ती लायका।😢
I am with Ram kumari ji. She is absolutely right.
कानुनमा ज्ञान भएकी शेरनी ले दिए दनक !❤❤❤❤१००% सहि
500 hundreds + right saying ms, raamkumari jhakri mam. Thank you
नेपालि लाई औला दिए भने हात चाट्छन्।यिनिहरुलाई त्यो नागरिगता पनि नदिएको भए हुन्थियो।
Great
Yes u r right Jhakri
11:52😂😂😂😂😂
पहिलो पल्ट सहि कुरो गर्नु भयो😂😂😂😂सहमत छु
खुशीखुशीका साथ नागरिता त्याग्नेलाइ त अझ प्रवेश बन्द गरिदिनु पर्ने खासमा😊
hahahahhahaha 😂😂😂😂😂
You're great jhakri jee
देश फर्किनु र राजनीति गर्नु
पोइला गएको श्रीमतिलाई यो मेरो श्रीमती हो मेरो बच्चाको आमा हो भनेर यहीसष बस्नु चाहना छ भनु र यो एनआरएनले भनेको एउटै हो
बल्ल थाहा भयो होलानी नेपाली नागरिक्ता को मुल्य र मान्यता ?? खुचिङ , आफ्नो जन्म भुमिको प्रमाण लाई लत्याएर हिड्नेहरु लाई यो भन्दा माथीसम्मन जान औकात छैन
झाँक्री ले नेपाली हरुको रोजगार को लागी के कदम उठाउदै छ,केवल नागरिकता को लागी उल्झाई रहेको छ,
आजको प्रतिउत्तर राम्रो लाग्यो रामकुमारीज्यु को!
झाकृदिदिको कुरामा दम छ।
जतिसुकै फूर्ति लाएपनि बिदेशको नागरिकता लिईसकेका जो कोहीले पनि म नेपाली भन्ने अधिकार छैन , अधिकार खोज्ने अधिकारै छैन। सिधा अर्थ!
👏👏👏🙏🏽ramkumari aunti
Sahi kuro ho, im in abroad and i with jhakri, k ko political right chaiyo, j jas lai politics garnu chha, existing country ko citizenship demounce garera rabi dai le jhai, pheri nepali citizenship line ani rajniti garne. Haina bhane, yo sarkar le diyeko adhikar lai sammaan garne ani ghanta hanna jane. Aoulo dida dudhilo nilna khojne yaar. Yo NRN ma pani tannai nepali politicians ko jhole haru chan justo lagyo. Hami lai ta yettiko right paunu ni thulo kura ho. Thanks nepal government for NRN citizenship.
मलाइ झाक्री जि को कुरा मन पर्यो ।
विदेशी नागरिकता धारी ले नेपालमा राजनीति गरेर सभासद बन्ने अधिकार हुँदैन सही भनिन् दिदीले
EU tira basne paristhiti vayena. Jata tatai war chha ani aba lasta ma Nepal ta aaunu paryo ni
Jhakiri jiu ati ramro Salam cha hajurlai
Pardesi citizen nepalma rajnitik garnu paudaina tiniharu jun desma citizen cha to desma garos
good speech jhakri ji
हो नेपाली सधै नेपालि रहनुपर्छ
I am Nepali, UK citizen holder, but I agree with Ramkumari that these NRN are dirty players they travel every 6mts to have luxurious time, and that's all. I don't see any manifesto or proper plan on them
विगत लामो समय देखि म पनि देश बाहिर नै टु र म पनि विदेशी तर झाक्रीज्युले जे भनी त्यो सही हो मेरो मतलव जुन नेपालको सम्विधान अनुसारको उहाको कुरा ठिक हो
N. R. Tem jindabad 👍💐🙏🏾🇳🇵🇳🇵🇳🇵
यस्तो सहि कुरा गर्ने झाक्री ले अलिकति पोलिटिकल बाटो बिगार्नु भयो यो सहि भन्नुभयो नेपालि नागरिकता लत्याएर हामि बिदेशि हुम भनेर हुकार गर्ने हरुलाई दनक दिनु भयो धन्यवाद झाक्री जि लाई
रामकुमारी झाँक्रीले ले कडानै दियो। 👏
कसैलाई कामको आधारमा भेदभाव गर्न पाइँदैन नि।
नेताले देश कंगाल र नागरिकलाइ अनागरिक अनि अनागरिक ( खास भारतिय बिहारि ) लाइ नागरिक गराउनबाहेक अरु के गरेछन?
aaunu tani nepal ki nagrikta tyagera nepal aaunu k bahira basera nepali huna paro
तिमी चाहि कून्सा ठूलो हौ र?डलर को लागि आफ्नो खूसिले आफ्नो नागरिकता र पासपोर्ट च्यातेर ठूलो देश मा भासिने अनि अहिले के ठूलो कूरा गरेको?
khulitai dollar kamayera thuloo kura .
Nepal citizenship ho DNA संग कुनै मतलब छैन। म भारतीय हूँ नेपाली होइन म गोर्खा जातिको हूँ।मदिसे पनि नेपाली पहाढे पनि नेपाली मुसलमानलपनि नेपाली किनभने नेपाली नागरिकता हो।
डा मणिकुमार शर्मा भारत
पार्टी भडुवा झाक्री को बन्झाक्री शैली देखेर साह्रै खुसी लाग्यो जस्तो नाम तेस्तै बोली अझै प्रगति कामना
दिदिको कुरा सहि हो
म एमाले वा कम्युनिस्ट हैन तर राम कुमारी को कुरा केही हदसम्म सहि हो।
सत्य कुरा दिदी
तितो सत्य
बाउ आमा, दाजु भाई, दिदी बैनी, भतिज भतिजी, भान्जा भान्जी को स्वास्थ्य शिक्षा लगाएत / यो महँगी मा घर सम्हालिदिने त्यही चिप्रा नपुछ्दै काम मा जाने बिदेशी नागरिकता लिएको मान्छे ले गरिदिने देश को चिन्ता गर्ने चै झाक्रि…
Ghanta garyo uta KO citizenship lage paxi Nepal le Kar katxa uta KO desh le xodxa Kar natire paxi
poude ll bhai alik research garna garaa utaai basna haru invest garxa ki nai bhanera ..hawa ma cmnt nagara