पुर्बराजाको भुटान भ्रमण भ्रम र वास्तविकता,कथित राजावादीहरुले फैलाएको भ्रम देखी साबधान।।

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024

КОМЕНТАРІ • 42

  • @yurajmahat3521
    @yurajmahat3521 День тому +3

    नमस्करर्जुन सर

  • @purna1973
    @purna1973 День тому +4

    अर्जुन जी को च्यानल त एडिक्सन नै भो गजब सूचना प्रवाह गर्नूभाछ तपाईको तथ्यपूर्ण खोजी लाई सम्मान नगरी सकिन्न

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 День тому +3

    प्रहरी र सेना नै खाम सङै श्रीमती पठाएर बढुवा कुरेरे बस्ने छन् !!

  • @krishnalamichhane905
    @krishnalamichhane905 День тому +4

    SHREE PACH GYANEÑDRA SHAH SARKAR ZIÑDABAAD
    NEPAL AAMA ZIÑDABAAD
    NEPALI ÑAGARICK ZIÑDABAAD
    HINDU BUDDHA KIRAT DHARMA ZIÑDABAAD
    RAA PRA PAA HALO ZIÑDABAAD

  • @RamchandraKhadka-pd9kb
    @RamchandraKhadka-pd9kb День тому +5

    श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाह देव सरकार; मित्र: रास्ट्र भुटनको ऐतिहासिक दीर्घकालीन महत्त्वको भ्रमण सम्पन्न गरि स्वदेश फिर्ति सवारी!
    🙏🙏🇳🇵🙏🙏 हार्दिक स्वागत गर्दछौं!!

  • @omparshadkhanal
    @omparshadkhanal День тому +3

    जयदेसजयनरेस

  • @dilipjungthapa4791
    @dilipjungthapa4791 День тому +3

    विपी नेपाल फर्किनुको कारण त भएंकर गहिरो छ सर ईण्डियामा नवांच्ने कुनै पनि वेला मारिने भएपछि ज्यान जोगाउन नेपाल फर्केका हुन।

    • @santoshganesh6413
      @santoshganesh6413 День тому

      बिपिले अमेरिकी लवीका जेपि राममनोहर हरुसङ हेलमेल बढाएका थिए।प्रम ईन्दिरा रुस क्याम्पमा पसिसकेका थिए।त्यो ईन्दीरालाई मन परेन र भारत छाडन दवाव दिई।भारत जवरजस्ती रहेर गतिविधि गरे पक्राउ पर्ने सम्भावना रहेको हुदा बाध्य भएर नेपाल फर्के बिपि।

  • @bharatbasnet2810
    @bharatbasnet2810 День тому +2

    यो देस्मा खोजी मर्दा अजमरी
    फेलापर्न सक्ने रहेछ! तर देस
    भक्त एउटा मानिस खोजी मर्दा
    न पाइने रहेछ भने? अब भबिस्य सम्म कसरी देस बाचछ देस बाच्छ भनेर आस्गर्नु ब्यर्थ छ।

  • @नेपालरनेपालीहामी

    म त यो संबिधान मान्दिन, हुन त जस्ले बनाए उनिहरुले पनि अब त मान्न छोडिसके । तपाईले प्रयोग गर्नु भएको पुर्ब राजा भनेको पटक्कै मन परेन । कि भुटान नेपालबाट पुर्वतिर परेको र उता गएकोले पुर्ब राजा भनिएको हो ?

  • @ananathsapkota2032
    @ananathsapkota2032 22 години тому +1

    अर्जुन दाजु राप्रपामा, राजेश्वर देवकोटा र मरिचमान जस्ता बुद्धिजीवी रास्ट्र बादि नेताहरु पनि थिए 🎉

  • @sherbahadurlingden2556
    @sherbahadurlingden2556 День тому +1

    भुटानले नेपाली जाती र भाषी लाई लखेटेका होइनन्।मेरा आफन्त हरु पनी छन्।विदेशी सक्ती लाई त्यहाँ खेल्न दिने हरूलाई मात्र लखेटेको हो।तर कुरा नबुझेर निर्दोषी हरुपनि पछी लागे उहाँहरू पनी पर्नु भयो।

  • @marg4s83
    @marg4s83 День тому +1

    अर्जुन सर नमस्ते, राजा ज्ञानेन्द्र को भुटान भ्रमण को विडियो राम्रो लाग्यो, अझ बृस्तित मा देव प्रकाश त्रिपाठी संग पनि लिनु पर्यो गिरिजा को पाला मा होला सायद

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 День тому +1

    राष्ट्र पहिलो
    पुर्णजागरण आन्दोलन
    यूगान्तकारी लक्ष्य
    वैदिक सनातन धर्म सापेक्ष नेपाल
    आयातित १२ बुँदे गलगाणतन्त्र खारेज
    इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य।
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन।
    जय जननी।

  • @meghrizal4939
    @meghrizal4939 День тому +4

    jay naresh

  • @somasapkota4938
    @somasapkota4938 День тому +3

    🇳🇵🙏🏻🇳🇵

  • @santoshganesh6413
    @santoshganesh6413 День тому +2

    तपाईंले भने अनुसार वा अनुमान गरे अनुसारको राजा आए उहालाई के के अधिकार हुन्छ? सेरेमोनियल कि संबैधानिक कि सान्स्कृतिक कि धार्मिक राजा? कि सक्रिय राजा पन्चायतको जस्तो ? अलिक खुलस्त गर्दिनुहोस।

  • @devendrabc9068
    @devendrabc9068 День тому +2

    नेपालमा राजतन्त्रको ब्यबश्थापन भनेको २०१९ सालको संबिधान जस्तोहो?प्रस्ट पार्दा राम्रो हुनेथ्यो?

  • @laxmirajregmi5965
    @laxmirajregmi5965 14 годин тому

    वकवास धेरै नगर, विक्रमसम्बत २०३०साल जेष्टमा भएको विमानअपहरणमा आर.एन.काओ थिएनन्। परिकल्पनाकार थिए भने सप्रमाण स्पष्टसँग भन्नुस् ।

  • @rohitrai8075
    @rohitrai8075 День тому

    त्यस्ताे मलाई लाग्दैन कि ज्ञानेन्द्रकाे भुटान भ्रमणले नेपालकाे राजनीतिमा फेरबदल गर्छ। केवल राज शाही विरासतमा रहेका विस्मृतिका मृग तृष्णा मात्र जस्ताे लाग्छ । यदि ज्ञानेन्द्रले चाहे पनि उ समयभन्दा धेरै पछि परि सके। यदि कसैलाई देशकाे माया लाग्छ भने उ कसैकाे पछि लाग्दैन र ज्यानकाे बाजि राखेर लड्छ अर्काे कुरा उसलाई देशप्रति सच्चा प्रेम थियाे भने जनताका नासाे जनतालाई नै सुम्पेर भाग्दैन थियाे र बाह्रबुँदे सम्झाैतावालासंग डटेर लड्थे । साच्चै राष्ट्रप्रति माया हुने सपुतहरु मर्न र मार्न डराउदैनन। त्यस कारण ज्ञावली जि यिनका बारेमा गुणगान नगाए राम्रो ।

  • @tirtharajkharel3413
    @tirtharajkharel3413 День тому

    Jigme Khesar Namgyel Wangchuck (born 21 February 1980) is King of Bhutan.

  • @anilmalla8898
    @anilmalla8898 День тому +2

    Kalo kitab t america bat sanchalit cha jodarbar hatyakand bharat r ganendrale gareko bhancha

  • @laxmankhanal6686
    @laxmankhanal6686 День тому +2

    यो राप्रपा लाई सिध्याउनु पर्छ

  • @mukundadhungana8554
    @mukundadhungana8554 День тому

    Gaurab Shamser vannu vanda kalanka shamser vannu sandharvik hola.

  • @shivadhakal9571
    @shivadhakal9571 День тому

    Gyawali जी namaskar aba India le jun chal khel गर्यो त्यो uslai nai ghado hudai garda aba India sita 2 wata bata हरू मात्र chhan. Kita 🇳🇵 ma rajsanstha puna bahali garos athwa aafu lai 5 tukra ma bibhajit garos.kina भने यदि 🇳🇵 bata paschima हरूलाई bahira jhikna usle काम garena भने yo usailai ghatak hunchha bhanne malai lageko chha.

  • @mallok3425
    @mallok3425 День тому +1

    यो मान्छेत खै केतालम बोल्छ्बोल्छ खासै आजभोलित बिस्वासनै लाग्दैन

  • @gobindpoudal9353
    @gobindpoudal9353 День тому

    काे बाट सञ्चालित छ कुन्नि

  • @tilakrajadhikari5833
    @tilakrajadhikari5833 День тому

    अर्जुनसर यो भुटानको राजाको नभएर इन्डियाले पठाएको जस्तो देखिन्छ नि यो त किन भन्दाखेरि भुटान त रक्षा त भारतले नै हेर्छ। घुमाउरो पाराले राजाको नाडी छाम्न भुटानलाई लगाएको जस्तो देख्नुहुन्न र हजुरले?

    • @shivadhakal9571
      @shivadhakal9571 День тому +1

      Adhikariji यदि Raja lai Bhutan jasto huna man lageko hunthyo bhane yo samasya aaune thiena. Teskaran Raja le yee chor हरू jasto देश र जनता ko ahit hune काम गरि bandanna yo malai vishwas chhaina.jay 🇳🇵

  • @anilmalla8898
    @anilmalla8898 День тому

    K bhutani model janatale mandainan bhanne bujhibalseko chain r?

  • @Thegreenscreenkid911
    @Thegreenscreenkid911 День тому +1

    ४४ वर्ष का भुटान का राजा र ७७ वर्षका नेपाल का पुर्व राजा कता सगै पढेछन कुनि।।😢

  • @KulrajKulraj-w5w
    @KulrajKulraj-w5w День тому +1

    अर्जुन सर आज धेरै चोट पुर्व राजा भानुभो?

  • @lawasshakya6035
    @lawasshakya6035 День тому +1

    Parti ko jhole

  • @EvilPla
    @EvilPla День тому

    You typically blamed everyone, who should you trust? How can the country select the new leader??? Blaming to everyone is fine but needs some solution as well. Geopolitics is not easy in these digital crypto media times!!

  • @gopalthapa1865
    @gopalthapa1865 День тому +2

    अनावश्यक हल्लको प्रचार प्रसार नगरी सक्नु हुन्छ भने यथार्थमा पुगेर मात्र आफ्नो तर्क राख्नु।फजुल हल्ला आफैलाइ छोटो,हलुको बनाउने खेतिको कुनै तुक छैन।

  • @krishnalamichhane905
    @krishnalamichhane905 День тому

    YO KATAI PARICHALIT TA XAINA BAHIRABATA??

  • @arjunnepa5448
    @arjunnepa5448 День тому +2

    गुरु तपाईं जस्तो मान्छे लाई यति कुरा त थाहा हुनु पर्ने माता पिता गुरु र राजा कहिले पुर्व हुदैनन अर्को कुरा लौ राजा ग्यानेन्द्र पुर्व राजा भए वर्तमान राजा को छ कृपया जानकारी पाउन धन्यवाद