सबैले छोडेको डाँडोमा कागती र काजु खेती गर्दै उप्रेती बा - Lemon and cashew farming
Вставка
- Опубліковано 13 жов 2024
- ► Follow us on TikTok : / recordkhabar
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
कर्मयोगी प्रति हार्दिक नमन🙏🙏
हरेक मानिसको परिचय उसले गरेको कर्मले दिईरहेको हुन्छ। त्यसैले असल कर्म गरौ, असल परिचय दिउँ।
#जयहोस🌹🙏🌹
कति अद्भुत बिचार ❤😊
उप्रेती बाबैले ठिक काम गरेछ कृष्ण बुड़ाथोकीले पनि यी बाहुन बालाई सक्दो सहयोग गर्नु है 🙏👍😁😷
उप्रेती भन्ने बाहुन होइन है। कुमाइ हो
किन देखि नसकेको ? दुख मिहिनेत गरि खाने लाई नि सामन्ती देख्ने कस्तो बुद्धि हो भाइ तिम्रो ? समावेशी मा पाएको छौ त , जाउन सरकारी जागिर खान तिमि
शुभकामना छ, अल्छी नेपालिले मन् नलागे पनि डेरे अांखाले हेर्नू कसरी कस्ताे ठाउमा र कस्ताे खेति बांदर बाट जाेगिने , हावापानी उपयुक्त र सिचाई काे ख्याल गरेर एक बर्ष दुख गर्ने तर अरब जान म्यानपावर लाई बुझाउने रकम् लगाने गरेपछि बर्षमा चार महिना हल्का समय दिए अमेरिकाकाे कमाई घरमै परिवार संग बसेर कमाईन्छ दिमाग र जांगर काे अाबश्यक छ।
नेपाली कागती सबै भन्दा ठूलो कमजोरी बोक्रा बाक्लो हुनु हो जसको कारणले धेरै समयसम्म भन्डारण सकिँदैन जसले गर्दा व्यापारीले खासै रुचाउदैन त्यसले कागती रोप्दा कागजी प्रजातीको कागती रोप्दा राम्रो हुन्छ
मेहनेती किसान लाई उच्च सम्मान ,यो काजु समुन्द्री सतह देखि कति उचाई सम्म हुन्छ र बिरुवा काँहाँ पाउँछ जानकारी पाउँ न🙏
प्राय सबै फलफुल नर्सरीमा पाईन्छ
Good job ❤❤❤
very god
La Sarai ramro kam sir esko biruwa Kun thaubata milxa mani yo kheti garna chahanxu
Good job
Ekdam pragati hudai jawos
Good jab upreti ba suva kamana xa❤
very good❤❤❤❤
❤❤❤🎉🎉🎉good job!
Dhamala wants to know your location.
बिरुवा कहाँ पाउछ काजु काे त्याे पनि साेध्नु न ।
मज्जाले सबै नर्सरी तिर पाईन्छ
❤❤❤❤
❤❤❤❤ गुड जब
👍️👌🙏💓
Baje ko kam lai salam cha tra baje ko kagati le bajar napauda dukha lagyo , yo Nepal ko krishi Mantri ke gardai cha ya ta ke gardai cha ? Aba Krishna sir le yo kura uthai dinu paryo sara Nepal ko
Nepal ma yestai ho kisan jahele dubcha bichauliya ra byapari matra motaune ho.
Dragon fruits?
biya nahune kagati ho ? ho vane thulo aausadhi hanchha
Kagati hoina nibuwa raix
Nepali kisan lai nai protsan gary po dhoti kai maal man parny feri nepali lai
Good job
❤❤❤