यिनको तलब स्केल हेर्दा कसैले पनि घर घडेरी जोड्न सक्ने स्थिती देखिन्न तर सत प्रतिसत कर्मचारीहरु यस्ता यस्तै सेटिङ गरेर बसेका कयौं छन । मालपोत र नापीका हरुले अधिकाम्सा मिचमाच गरि यस्ता किर्ते जग्गा बेची दिने र आफुले सुध्दा किचलो नभएको ठाँउहरुमा भब्य महल बनाएर बसेका छन ।
सरकारी जग्गा बेचेर खाने , मन्दिरकाे मसानघाटकाे जग्गा , बनजंगल नदिनाला , युबा युवती बेचेर पैसा कमाउने भ्रसट तिकर लुटेरा ठगहरु पुराना पार्टीका नेता कार्यकर्ताहरुनै हुन यस्ता राष्ट्रघातीहरुलाई नेपाली जनताहरुले पाखा लगाउनुपर्छ ।
काठमाडौं उपत्यकाका अधिकाशं खोला मिचिएको छ, सबै दलका कार्यकर्ता र नापी, मालपोतका कर्मचारी मिलेर लुटेका छन्, अब मालपोत कर्मचारीको तिनपुस्ते संपत्ती जफत गरी राष्ट्रियकरण गर्नुपर्छ,
मालपोत र नापी अनि जग्गा दलाल हरुको घर घराना बाट राज्य को जग्गा जमीन सरकार को अधिनमा ल्याएर जरिमा गरी ति अपराधी हरु लाइ हदैसममको कारबाही गरीयोस। सरकारी कर्मचारी हरु को सम्पत्ति को छानविन गरी हदैसम्मको कारवाही गरीयोस।
भ्रष्टाचारी, दलाली सरकारी जग्गा अधिग्रहण गर्ने भु-माफिया र गुण्डागर्दी गर्नेहरु सरकारमा सहभागी छन। अनी जनताहरुले के अपेक्षा गर्ने? यो बेबस्था हुन्जेल यस्तै हो। अब अबस्था ब्यबस्था दुईवटै परिवर्तन गर्न आवश्यक देखिन्छ, नेपाली राष्ट्रप्रेमी जनताहरु सही समयको पर्खाइमा छन्।
काठमाण्डौमा मात्र नभई अन्य प्रदेश क्षेत्रमा पनि छ जस्तै कोशी प्रदेशको मोरङ बेलबारीमा नापी शाखाको रोहबरमा खोलालाई नम्बरी ,नम्बरीलाई खोला बनाएर ठूलो भ्रस्टाचार भएको छ यस विषयको निकाय कहाँ छ
खोला, मशानघाट, विमानस्थल, मन्दिर, गुठी ...सार्वजनिक जमिन 4:54 बेचि खाने भूमाफियाहरुलोफ़॓ई छोडनु हुदैन।सबैलाई हदै सम्मको कारबाही गर्नुपर्छ। सरकार खुट्टा नकमा , सक्दैनौ सत्ता छोड कुनै साहसी युवाहरू आउने छन।
अन्तरास्ट्रिय सिमाना थिचोमिचोमा पहिल्यै देखि नापिकार्यालयका कर्मचारिको पकेट भर्ने प्रबृतिका कारण देस/देसबासि मिचिएका हुन …. तर यस्मा कोहि … पत्रकार स्मेत बोल्न तयार नहुनुको कारण के होला ???
२०८४ पछि आउने युबा नेताले यो कुहियको आलु झै कानुन लाई जरादेखिनै उखेलेर फाल्नुनै पर्छ र नया कानुन बनाउनु पर्यो होइना भने आउने ७/८ वर्ष मा बर्ष को बेलामा काठमाडौ जन्ता बाडिको पानीमा ढुङरो भित्रा पसेको मुसा झै काठ्मान्डु को जन्ता मर्ने छ।
Daalal unai ka sarkhar unai ka aaba khola lai mudda launi holan ne sere harule. Ki crusher kholera cheti purti aasulni pidit haru ke?? Yeso bujdaa ta crusher ko po dashai aayoo jasto po xha ta
Nepall ma 95% bahun chetree karmachari neta byapari haru sabbai chor varsta dalali mafiya kalo byapari haru matrai xan tesai yo sorga jasto desh naeag harikangal vako hor
सराहनीय काम लाग्यो।सार्वजनिक खोला कायम गर्न अन्तिम परिणाम नआउन्जेल सम्म लद्नु होला सबैको साथ हुनेछ धिरज सर
भुमाफियाको कर्तुत धन्धाको पर्दाफास गर्नु भएकोमा यस श्रहानिय कामको लागि धिरज बस्नेत ज्युलाइ सादर धन्यवाद छ।
अवकाश पाएका कर्मचारी हरु लाई पनि कानुनी कार्बाही मा ल्याउनु पर्छ यी मालपोत र नापी साखा लाई
यिनको तलब स्केल हेर्दा कसैले पनि घर घडेरी जोड्न सक्ने स्थिती देखिन्न तर सत प्रतिसत कर्मचारीहरु यस्ता यस्तै सेटिङ गरेर बसेका कयौं छन । मालपोत र नापीका हरुले अधिकाम्सा मिचमाच गरि यस्ता किर्ते जग्गा बेची दिने र आफुले सुध्दा किचलो नभएको ठाँउहरुमा भब्य महल बनाएर बसेका छन ।
गुड छ हजुरलाई धीरजसर ❤❤
काठमाडौं उपत्यकाका अधिकाशं खोला मिचिएको छ ,सबै दलका कार्यकर्ता र नापी ,मालपोतका कर्मचारी मिलेर लुटेका छन् ।
पत्रकार ज्यु हजुरलाई सलाम❤️❤️🙏🙏
असमा सम्लग्न सम्पुर्ण अपराधी हरुलाइ कडा भन्दा कडा कारबाही होस
Good khabar❤❤❤❤❤❤❤
good reporting धिराज सर
Dhanewad patrakar ji
A b pant right version and right news
Good news
सहिकुरा याे नेपाली कचि चाेर भएका
Shyabas Dhiraj Basnet !
अब त लाग्छकी काठमाडौं मा त चोर फटाहाहरुको बसोबास गर्ने स्थल हो भनेर ।।
देश भरी यस्तै धेरै भएको छ ,,,पैसा पावर ले ,, सबलाई कालोमोसो दलेर घुमाउनु पर्छ,,
good sahi kura🙏🙏👍️👍️👍️
सरकारी जग्गा बेचेर खाने , मन्दिरकाे मसानघाटकाे जग्गा , बनजंगल नदिनाला , युबा युवती बेचेर पैसा कमाउने भ्रसट तिकर लुटेरा ठगहरु पुराना पार्टीका नेता कार्यकर्ताहरुनै हुन यस्ता राष्ट्रघातीहरुलाई नेपाली जनताहरुले पाखा लगाउनुपर्छ ।
अहिले त्यसो भन्ने अनि चुनाव को बेला मा उहीँ पुराना लाई भोट
Bhus pithho chamal xuttinxa, xuttiyera nayama. Oid is gold.
यो सबै तिर ठगहरू को बिगि बिगि ,या सबै लाई पिडित जनता उठेर खोलामै बलि चढाउन सक्नु पर्छ।
Very good work and Also make the news of pasupati mardawadi samitee.
जे गर्छ नेपालका नेता र कर्मचारिहरुले गर्छ ।
काठमाडौं उपत्यकाका अधिकाशं खोला मिचिएको छ, सबै दलका कार्यकर्ता र नापी, मालपोतका कर्मचारी मिलेर लुटेका छन्, अब मालपोत कर्मचारीको तिनपुस्ते संपत्ती जफत गरी राष्ट्रियकरण गर्नुपर्छ,
Good sir
Sahi ho.
नदि र जनताले कहोले न्याय र भ्रष्टाचारीलाई सजाय होला?
Dhanyabad Patrakar jyu. Jay hos.
मालपोत र नापी अनि जग्गा दलाल हरुको घर घराना बाट राज्य को जग्गा जमीन सरकार को अधिनमा ल्याएर जरिमा गरी ति अपराधी हरु लाइ हदैसममको कारबाही गरीयोस। सरकारी कर्मचारी हरु को सम्पत्ति को छानविन गरी हदैसम्मको कारवाही गरीयोस।
वहुदलिय व्यवस्था यस्तै काम गर्न र गराउन चाहिएको रहेछ भन्ने प्रमाणित हुदैछ ।
भ्रष्टाचारी, दलाली सरकारी जग्गा अधिग्रहण गर्ने भु-माफिया र गुण्डागर्दी गर्नेहरु सरकारमा सहभागी छन। अनी जनताहरुले के अपेक्षा गर्ने? यो बेबस्था हुन्जेल यस्तै हो। अब अबस्था ब्यबस्था दुईवटै परिवर्तन गर्न आवश्यक देखिन्छ, नेपाली राष्ट्रप्रेमी जनताहरु सही समयको पर्खाइमा छन्।
खोला संगै रहेको जग्गा पब्लिक लाई थाहा हुदैन नापी र मालपोतका कर्माचारीलाई थाहा हुने देश हाम्रो । चोर फटाहा कर्माचारी
यस्ता अपराधी हरु लाई जति कारबाही गरेपनि कमि हुन्छ सेटिङ मिलाउने सबै को सर्वस्व हरण गर्नु पर्छ।।।।।।
क्षेत्री बाहुन मात्र होइन नेवारहरू पनि यो देशको लागि घातक रहेछ भन्ने कुरा बुझियो
Kada karbahi hos xittai
ありがとうございました。
काठमाण्डौमा मात्र नभई अन्य प्रदेश क्षेत्रमा पनि छ जस्तै कोशी प्रदेशको मोरङ बेलबारीमा नापी शाखाको रोहबरमा खोलालाई नम्बरी ,नम्बरीलाई खोला बनाएर ठूलो भ्रस्टाचार भएको छ यस विषयको निकाय कहाँ छ
धिरज सर जबसम्मपरिणामआउदैनयोपर्चार गर्ननछुटाउनिहोला नमस्कार नआतिनुसयेक्नयेक्दिपरिणामआउनेनैछ योधोतिलाइ जमिन नाम्मागराउनिलाइ फासिमाझुन्ड्याउनुपर्छ
Salute.
Salute to you
भूमाफिया (जग्गा को कारोबार गर्ने दलालहरु र नापी र मालपोत कार्यालयका कर्मचारीहरु लाई कार्वाही गर्ने दिन आयो)।
खोला, मशानघाट, विमानस्थल, मन्दिर, गुठी ...सार्वजनिक जमिन 4:54 बेचि खाने भूमाफियाहरुलोफ़॓ई छोडनु हुदैन।सबैलाई हदै सम्मको कारबाही गर्नुपर्छ। सरकार खुट्टा नकमा , सक्दैनौ सत्ता छोड कुनै साहसी युवाहरू आउने छन।
Hamro deshma anakatikata garnelai phashiko sajaya hunu jarurixa.
👍👍👍👍👍
अभ छिट्टै हिसब खाता लि अाउछन कोहि महा पुरुष साथमा शक्तिसालि अस्त्र लि हेर्दै गर्नु
अब त छिट्टै नै खोलाले आफ्नो ठाउमा आएर पुरा गर्नु पर्ने आवश्यकता औल्याए छ त्यस्तै हो भने त्योभन्दा ठूलो छेति हुन्छ अझै पनि
कठै सरकारी कर्मचारीको हविगत
❤
हाम्रोदेशचलाउनेहरुको हातबाटनैयस्ता किसिम्को चलखेलगर्नमा संरक्षणहुन्छ भनेरभन्नु मिल्नेकि नमिल्नेहो यस्तोप्रमाणहरु छताछुल्लभएपछि ?????????????
तेसठाउकाे मान्छे सबै मिलेर त्याे घर भत्काउनुपर्छ ।
अन्तरास्ट्रिय सिमाना थिचोमिचोमा पहिल्यै देखि नापिकार्यालयका कर्मचारिको पकेट भर्ने प्रबृतिका कारण देस/देसबासि मिचिएका हुन …. तर यस्मा कोहि … पत्रकार स्मेत बोल्न तयार नहुनुको कारण के होला ???
त्यसैले राजतन्त्र चाहिन्छ ।
Samachar tah aayo!! Muddha halna mildaina yesto kura ma?
Galti kasaiko pani chaina ? chha ta duwaliti exit ? K garnee? But not # oneness.
चार आना बेचेको नौ आना बदार 13आना बनायो मापोत ले
Ho ho mero pani bato kaideyaka chhan
👊👊👊👊👊
२०८४ पछि आउने युबा नेताले यो कुहियको आलु झै कानुन लाई जरादेखिनै उखेलेर फाल्नुनै पर्छ र नया कानुन बनाउनु पर्यो होइना भने आउने ७/८ वर्ष मा बर्ष को बेलामा काठमाडौ जन्ता बाडिको पानीमा ढुङरो भित्रा पसेको मुसा झै काठ्मान्डु को जन्ता मर्ने छ।
Hajur sir naya nepal bhaneko yahi ho
बिचारा हरु यो दुनीया बाट लिएर जाने होलान
You understand and people understand but what happens ?
यो प्राईम एच दि कुन पार्टी बात संचालित हो ?
सरकार किर्ते ओलि चोर छ नेताकार्यकर्ता सबैलाई rip
खोलाले छाडेको जग्गा दर्ता गर्न पाईन्छ /
Brasta karmachari ani bhumafia ko rajnity sanrakchhen....
Dadai daadaa maa ghar haru kasari badhyo ….. kasari laalpurjaa paaye….tyo pani anusandhaan hunu jaruri cha
सबलाई छानि छानि खुकुरि हान्नई पर्छ
झाेलेहरू नेतालाई राज नेता बनाउन छाेडेर ठग दले बनाउन लागि परेछन।देखियाेत। आफू दले नेता ठग बनेछन कि।
best tyo kholo sabai purnu parne ho ani sukumbasi lai ghar banaunu parc
ईनकाेत घरै भत्कनपर्छ ।
ho yo napi office ta purai badmasi ho
yo jagga lai firta garer public park BANAUNU parchha !!!!
एमाले कांग्रेसनैह खोलखाने
Bagmati manohara dovanma pani testai vetinchha hola.
Dagar volleyball dakhe halam
Ho malpot ati vrastachari ho malpotma Kam garne Ra bichauliya le kharab pati baneko xa maile Pani chineko xu
Sake sake dalalharule😢😢😢😢
दलाल र भ्रस्टले काठमण्डौ सकेछन
Sab xanben garera ek ek ko ghar bhatkayera jasle you greyou teslai samatera jel kochnuparxa
Khola ,mandir khane vumafiya lai mritu dand ko sajaya hos
Napi ra bhu mafialai lai kasle samrachhan bachau gareko hun tini party ra netako nam pani batai dinu paryo. Ani aune chnunabma jantale jabab din xan.
Thikka vo to kolama garbnaunelai
Yesta manche ko anuhar matra hai pariwar kai foto satbajanik gari bejaat garnu parcha ani balla ali satarkaa hunthyo ki x
Gwarko ma Pani khola micheko xa
Yi raste ghati haru le paisa ko bal ma karmachari ra neta ko milan bata janta luteko dekhinx.
party ka aad ma sarkari jagga hadpeko ho.
Yo deshko malpot ra napi bibhabg navaye hunchha, nagarpalikalainai sumpiye hunchha.
2072 Saal ko maha-phukampa ley,purayeko,thulo,Dhan,Jan ko,alo ghau,sukna,napudai,2081 Asoj ma ayeko, abhiral barsa ley,garda,pheri, Nepal ka na-pusang, kathputali ,nikamma, panimaruwa ,huriyara, bharasta ,hatyara ,kooput, 👹 dalal na gaas na baas bhayeka," Make in India" banarasi ,panda 🐼 Lendup Dorje ,sosak-haru, ra bhoo-mafia ko karan, ley,garda,alo,gaun,ma,pheri,Pani, noon,charkiney,kam,bhai raheyko,chha.
2072 Saal ko maha-phukampa ley,chira, chira,pareka,agla,gagan,chumbi, building,ma ajhai,pani, aphnu,jyan,jokhim,ma rakera, Katmandu ko adedh,tarika ley, banayeka,agla, building -haru,ma basna,badhhey,chaan.
Nepal ka sasak-haru ra,karmachari ra bhoo-mafia ko, nikamma,pan,ra setting, ko,karan, surakchha,khaney pani, ityadi ma Nepali janta-haru ley sasti payi raheka chaan.
Esta bhoo-mafia,ra karmachari ra nikamma sarkar haru ley,esto,phor rajniti,ko,bhanda-for,garnu, saknu,nei, ahiley, ko,samaya, ko parmookh maag ho.
Janta,Janna,chahan-chaan!👍💞🇳🇵
Yo bhumaphiya haru lai jihudai jalahunu parchha
Daalal unai ka sarkhar unai ka aaba khola lai mudda launi holan ne sere harule. Ki crusher kholera cheti purti aasulni pidit haru ke?? Yeso bujdaa ta crusher ko po dashai aayoo jasto po xha ta
Jelma halnu priyani
80 barsaa ko manchay Lai jail halchaa sarklay yenee napi ka karmachari Lai ne jail halanu parchaa
Sarkar le k herer baseko xa bideshi bhumafiya le Nepal Desh kharlappai khaya ko xa
Lau 2046 shaalko prajatantra paschat desh bhumafiapoi bane6 aba yo prajatantra binash matrai hoona bankee 6!
Nepal sarkar le k herera basechha... Tinai Congress, Yemale ra Mao badhi kai sarkar hola... K heri basechhan....
Go head balen ju dalalko vagavag garaunu parchha.
Asta bhu mafiya Chor dakalai ta asari nai bagaunu parx k KO udar garnu
Khane le dakarisake..yesta news banayera k
Nepall ma 95% bahun chetree karmachari neta byapari haru sabbai chor varsta dalali mafiya kalo byapari haru matrai xan tesai yo sorga jasto desh naeag harikangal vako hor
Kaliyung ko anthye derai pap vayo nepali haru le ta jhan unlimited pap gari rake chan so kaliyung ko anthim charan audai cha
VRASTHACHARI haruko AAKHADHA banyoo DES.....Ye Sabai NARA-PECHYAT APRADHI harulai NEPALI JANATA ley nai ho Aba Ek-Ek gari Tha launey
hami thakai marne chautara harayo , pani parda botoma ooot lagne pati harayo dueee hat jodera aphno pukara sunaune mandir harayo kal ayera marda jalauna masan ghat harayo kati kati naramro gareka xana napika karmacharile paisa kamauna he vagawan kasari bachneeee