बाढि पहिरोले घरपरिवार बिहिन गायिका हिरा राना मगर सँग राजु परियारले गाउँदा गाउँदै सबै धरधरी रोए । HD

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RajuPariyar_HiraRanaMagar #LiveShow #

КОМЕНТАРІ • 216

  • @Indreni.Com2016
    @Indreni.Com2016  Рік тому +39

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @ajaymagar2823
    @ajaymagar2823 Рік тому +5

    लोकदोहरी क्षेत्रमा हिरा राना मगर बैनीको उज्जवल भबिष्य छ किनकी हरेक शब्दमा रचनात्मक जवाफका मिठास शब्दहरू छन।👍️❤️❤️❤️

  • @bamlalmagar6678
    @bamlalmagar6678 Рік тому +3

    बहिनी हिरा राना मगर अनि राजु परियार को प्रस्तुति अत्यन्तै मार्मिक छ। धन्यवाद।बाकी प्रस्तुति अझ राम्रो होस्।कामना।

  • @nepapodcast
    @nepapodcast Рік тому +44

    अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍

    • @Birbikram.
      @Birbikram. Рік тому

      हेर२ बालेनको नाम बेचेको🙄😏

    • @prakashrijal1487
      @prakashrijal1487 Рік тому

      चुप मुजि

    • @strugglelife9335
      @strugglelife9335 Рік тому

      बालेन शाह ज्युले पनि लोकदोहोरी हेर्नू हुन्छ र

  • @tulsioli5534
    @tulsioli5534 Рік тому +29

    लोक दोहोरी किङ्ग राजु ज्यु सङ्ग को लोकप्रिय इन्द्रेणी मा हिरा राना बैनी को दोहोरी अति उत्कृष्ट र मार्मिक पनी छ, अझैं सफल्ता को सुभकामना छ, जय कृष्ण दाजु ।

  • @indrakarki6078
    @indrakarki6078 Рік тому +6

    आज राजु दाइ ले सल्यान को नाम लिदा मसारै खुशी भए म नि सल्यान को है i am big fan raju dai ko

  • @mitralimbu6876
    @mitralimbu6876 Рік тому +5

    इन्द्रेणिको स्टेजमा राजु अाउनु भएसि तेसै रमाइलो🙏💕🇴🇲तेहि माथि हिरा जि कडा पर्नु भएछ🙏

  • @madanpachhai5727
    @madanpachhai5727 Рік тому +3

    अति उत्कृस्ट कार्यक्रम छ ईन्द्रेनिको तेस्मानी राजु परिवार आयपछी झनै रमाईलो हुन्छ।

  • @neemkantadangi.
    @neemkantadangi. Рік тому +12

    लोक गीत संगीतको सम्राट आह हाम्रो पुरानो भाका .. डाडैको देवि देउराली माया हो पात बजाउदै झरे है ओराली मै बस्छु सम्झी झल झली ......दोहोरीको राजा राजु दाईले जुन भाका गायपनी सधैं सुनौ सुनौ लाग्छ। जवानिका गायक देखि हाम्री सल्यानी हिरा ज्यु देखि सबैमा मिठो सम्झना छ। शुभकामना

  • @badalmagar2593
    @badalmagar2593 Рік тому +4

    हो राजु सर ले भने अनुसार उमेर अनुसारको साईनो लगाउनु प्रछ,
    नयाँ प्रतिभा लाई उज्वल भबिष्य को,शुभकामना छ😎🇳🇵🇸🇦

  • @homnembang6561
    @homnembang6561 Рік тому +3

    के गर्ने आँखामा आसु थामिएन राजु सर र हिरा बैनिको संदेश मुलक दोहोरीले

  • @rameshpariyar781
    @rameshpariyar781 Рік тому +11

    Nepali Lok Dohori Itihas Ka Mahagayek Aadarniye Daju Raju Pariyar Wow so sweet... vocal Dandaiko Deurali Banma Kanda Chha Sathma Hira Rana ji Sampurna team wow...

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Рік тому +1

    🇳🇵🇳🇵रास्ट्रको गौरव🇳🇵🇳🇵रास्ट्रको अमुल्य रत्न🇳🇵🇳🇵
    नेपाली लोक माटोले जन्माएको जादुमय आवाजका धनी,
    करोडौं करोड दर्शक श्रोताको मन मस्तिष्कमा बस्न सफल भाइ अपार माया पाउनुभएको एकमात्र भाग्यमानी अनि अत्यन्तै लोकप्रिय गायक आदरणीय राजु परियार दाजु प्रती यो मेरो शिर निहुराएर ढोग गरे🙏🙏🙏कुनै शब्दमा वर्णन गरेर सक्दिन म आदरणीय दाजु राजु परियारको बारेमा।।सम्पुर्णमा हार्दिक बधा!तथा शुभकामना अत्यन्तै मन छुने प्रस्तुती आहा।।🙏🎊🎈🎉💐

  • @kirangmgr1110
    @kirangmgr1110 Рік тому +4

    यति पपुलर सो इन्द्रेणी साथै स्वर सम्राट परियार सङ्ग दोहोरी गाउन सफल भएछौ हिरा अन्जलि राना धेरै खुसी लाग्यो अझै उत्तर-उत्तर प्रगती गर्दै जानू धेरै-धेरै शुभकामना छ ।🙏🙏

  • @kiranpradhan817
    @kiranpradhan817 Рік тому +9

    अनलाइन रोधी घर मा हिरा मिस जानबि मिस सँगै रमाइलो गरेर गाइन्थियो आज इन्द्रेणी मा गाएको हेर्न पाइयो धेरै खुसी लाग्यो सफलताको शुभकामना अल टीम लाई💗💗💓💓💓

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 Рік тому +2

    सम्मान छ सल्यानी चेले साथै दाजु राजु परियार ज्युमा

  • @kishanban4037
    @kishanban4037 Рік тому +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु इन्देणी भनेको तिन काेराेड जनताको मन्दिर हाे जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजुु सर हिरा बहिनी जय भगवान्

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Рік тому +9

    आहा कति राम्रो लोक भाका दोहोरी गीत राजु परियार दाइ को जय होस् इन्द्रेणी परिवार को

  • @gayatripudasaini5785
    @gayatripudasaini5785 Рік тому +3

    सेवा सन्देश र मनाेरञ्जनकाे कार्यस्थल ईन्द्रेणीमा दाेहाेरीका राजा राजु जी र हिरा राना बहिनीकाे दुःखकाे दाेहाेरी सुन्दा मन छिया छिया भयाे।😭हिरा बहिनीलाई पहिलाे पटक सल्यानकै पहिराेमा जाँदा देखेकी थिएँ,अाज ईन्द्रेणीमा ,गितका टुक्का सार्है मार्मिक र राम्राे लाग्याे🙏💐❤️

  • @naranaryal5124
    @naranaryal5124 Рік тому +6

    नमस्कार इन्द्रेणी आज पहिलो पटक
    बम बाहादुर सर को गीत सुनियो
    सम्मान छ राजु सर र इन्द्रेणी परिवारलाई
    🙏🌷👍️💕👌💞

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Рік тому +1

      बेला बेलामा बजिरहन्छ्न कार्कि सरको गित!बरु खड्ग गर्बुजाको काल्जयि गित हुदाहुदै पनि!त्यति इन्द्रेणी बाट!आउदैन!जस्तै! संझना मनैमा!सुनको जंतर!धौलागिरीमा!जस्तै!दर्जनौ कालजयी भाका छन् त्र !गर्बुजा दाइको गित इन्द्रेणी बाट त्यति बज्दैन!!

  • @kamallahaddori5026
    @kamallahaddori5026 Рік тому +2

    लोकप्रिय दोहोरी बादशाह राजु दादा लाई सम्मान सहित सलाम छ

  • @belkumarisunar690
    @belkumarisunar690 Рік тому +4

    नमस्कार लोक सोर सम्राट राजुदाईलाई । सानो छंदा आमाहरुले गाउनुहुन्थ्यो यो लयमा आज त्यही याद आयो।पात बजाउँदै झरेको ओराली

  • @sukmayamagar3580
    @sukmayamagar3580 Рік тому +3

    सर्वप्रथमत यस ईन्द्रणि कार्यक्रम का संचालक संन्चारकर्मी कृष्ण कंडेल अनि सम्पूर्ण टिम प्रती मेरो हार्दिक नमन बाध्यबाधक मा प्रती मेरो नमस्कार छ आदरणीय कलाकार दादा राजु परियार मेरि छोरी हिरा राना लाई पनि मिठो माया सम्झना यसै गरि प्रगति गर्दै जानू मेरो आशीर्वाद तिम्रो शिर माथी छ।💕❤️❤️💕😘❤️💕

  • @kishanban4037
    @kishanban4037 Рік тому +9

    अग्रज कलाकार राजु परियार सर र हिरा राना मगर बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर प्रतिमा माडम कान्छा श्रेष्ठ सर शर्मिला बहिनी बुवा लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ राजु परियार सर पुरानो गित सुनेर बालेकाल काे याद आयो खुसी लाग्यो राजुु सर जय भगवान

  • @sherbahadur8365
    @sherbahadur8365 Рік тому +9

    बधाई छ हिरा राना र राजु परिवार ज्यु लाई मिठो दोहोरी

  • @sunilrana206
    @sunilrana206 Рік тому +2

    यो कालजयी गितका लागि राजु दाजु र इन्द्रेनी परिवार को लागि धेरै धन्यवाद !

  • @rajmyanmar
    @rajmyanmar Рік тому +22

    🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙌म्यानमार बर्मा देखि प्रेम 💕🙏

  • @manojthapaliya2691
    @manojthapaliya2691 Рік тому +2

    लोक दोहोरी सम्राट राजु सर को त के कुरा गर्नु उहाँ त हिरा हो तर हिरा बहिनी को गाउने कल अब्बल रहेछ धेरै राम्रो

  • @bishanbbc6500
    @bishanbbc6500 Рік тому +6

    बोम बहादुर कार्की को गित नै पर्यो अति मिठो ,, राजु no 1

  • @manigurung1469
    @manigurung1469 Рік тому +1

    दोहोरीको कथा सुनेर निकै दु:ख लाग्यो । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @bijayawaiba3098
    @bijayawaiba3098 Рік тому +10

    लोक दोहोरी king राजु परिवार
    आधुनिक गीतको king राजेस पायल राई
    फिल्म को king राजेश हमाल
    R बाट आउने मान्छे खत्रै हो
    i love indreni 😘😘

  • @गणेश-झ6भ
    @गणेश-झ6भ Рік тому +1

    स्वरमा थोरै समस्य भएपनि शब्द चयनमा no.1 कलाकारिता क्षेत्रमा सफलताको कामाना हिरा जिलाई र राजु दाजुलाई हार्दिक नमन।

  • @kishanban4037
    @kishanban4037 Рік тому +4

    ल्हाेसार काे सुभकामाना छ 2023 happy New धेरै धेरै रमाइलो भयो कृष्ण सर राजु सर हिरा बहिनी जय भगवान्

  • @kandelyech3243
    @kandelyech3243 Рік тому +3

    Good evening everybody,
    Jaya indreni
    Jati sune pani dhit mardaina Raju vai ko aawaj ani Hira bahini ko pni A1 xa prastuti

  • @magarsolta5123
    @magarsolta5123 Рік тому +3

    बधाई छ सल्यानी चेली राम्रो छ है अझै धेरै दोहोरी सुन्न पाउने आशा छ 🤩😍

    • @hiraranaofficial4937
      @hiraranaofficial4937 Рік тому

      धन्यवाद हजुर हरुको माया साथ सपोत सधैब यसै गरि पाइरखु 🙏🙏🙏🙏

  • @debendrabasnet3095
    @debendrabasnet3095 Рік тому +2

    हाम्रो सल्यानि चेलि ईन्द्रेणिमा आयको देख्दा अशाधै खुसि लाग्यो साथै दुखको पीडा बुझाउदा केही राहात मिल्छकि भन्य ठुलो आसा लाग्यो संपुर्न आद्रनिय मानुभाबमा मानब्ताको नाताले सयोग र साथ दिनुहोला भन्य ठुलो आसा बोकेको छु जय ईन्द्रेणी 🙏🙏🙏

  • @akashkarki4838
    @akashkarki4838 Рік тому +5

    कुन शब्द ले बयान गरु म खै स्वर सम्राट राजु दाइ हार्दिक संमान

  • @arjunbibas9417
    @arjunbibas9417 Рік тому +2

    कति पनि निराश नहुनु बैनी हिरा राना।तपाईंको यति मिठो स्वर र शब्दहरूले अत्यन्तै मन छोयो।राजु परिवार जस्तो अग्रज सँग यति मिठो तथा मर्म स्पर्शी तपाईंको यतर्था घटनाको जानकारी गीतमार्फत सुनु पर्दा निकै भावुक बनायो।तपाईं राम्रो कलाकार हुनुका साथै तपाईंको प्रतिभाले शिखर चुमोस। धेरै धेरै शुभकामना

  • @ramesh2055
    @ramesh2055 Рік тому +4

    जय गित //
    जय संगीत //
    आज कुर कुटि भाइ लाई इन्द्रेणीमा देख्दा खुशी लाग्यो //
    जय इन्द्रेणी //////

  • @kishanban4037
    @kishanban4037 Рік тому +2

    हिरा राना मगर बहिनीको पिडा काे गित सुनेर मेरो आँसु छर्याे चिन्ता न लिन्नु भाग्य काे खेल हाे हिरा राना मगर बहिनी सरकारले हेर्नु पर्छ जय भगवान्

  • @kulmanbudha9753
    @kulmanbudha9753 Рік тому +1

    दोहोरीका राजा राजु दाइ & हिरा भहिनिलाइ हार्धिक बधाई छ !
    को बन्दा को कम हिरा भहिनिको
    प्रतिभा लाई अझै देरै सम्मान छ ! 👍️💚

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 Рік тому +2

    योदोहोरीले साह्रै मन छुयो प्रक्रीती निस्टुरीहुन्छा कहाकैले केहुन्छ भन्न सकिँदैन चित्तबुझाउनुपर्छ मन्बादेर आशागरौ भोलिकादिन्माकेहिहोला

  • @sarojchaulagain2871
    @sarojchaulagain2871 Рік тому +4

    Khusi lagyo Hira dee lai inderni ma dekhda
    badhai xa diju

  • @diludangi
    @diludangi Рік тому +4

    सबै नेपाली मन-मनको ढुकढुकी कार्यक्रम ईन्द्रेणी ❤️❤️

  • @kailashshrestha5247
    @kailashshrestha5247 Рік тому +1

    अाहा अति मिठाे लाेक्दाेहाेरी गित छ हजुरु 🙏💜

  • @lalshahayattripariyar
    @lalshahayattripariyar Рік тому +5

    क्या गजबको स्वार छ राजु जि को

  • @sharmilanepal2585
    @sharmilanepal2585 Рік тому +2

    Wawo Raju king ko voice kati mitho xa vnya jati sune pani dhit mordain

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares Рік тому +2

    सारै राम्रो हाम्रो नेपाली लोक गित❤❤❤❤ ले हामीलाई सम्हालेको छ 😊🙏🙏💐 जुन जात भयेपनी हामी नेपाली हो❤

  • @yubrajthapa1640
    @yubrajthapa1640 Рік тому +1

    Utkrista dohori hira rana lai pahilo choti dekhheko mithho gawunu hudo raix feri2 aaudai grnu hola 😊😊🤘🤟👍🤙💪💪

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 Рік тому +2

    ओहो हाम्री सल्यानी बहिनी हिरा राना को दोहरी राजु सङ्ग टक्कर

  • @roshanghimire5444
    @roshanghimire5444 Рік тому +1

    raju parayar indrani maa aauda raa geet sunda pauda sarai ramilo lakchha ...

  • @babagurung8557
    @babagurung8557 Рік тому +2

    Indreni ma naya pratibha haru ko yeti mitho awaj ani Raju sanga ko ramailo dohori khusi lagxa

  • @dbbudhathoki9792
    @dbbudhathoki9792 Рік тому

    लोक दोहोरी का किङ्ग राजु दाजु सगको लोकप्रिय ईन्द्रेणी मा हिरा राना दिदिको दोहोरी अति उत्कृष्ट छ सफलताको अग्रिम शुभकामना सुन्दै जादा अलि सुखद पनि भैयो पोहिरो को कारणले गर्दा सडकको बसाई छ भन्न्दा

  • @narbahadurgharti609
    @narbahadurgharti609 Рік тому +1

    लामो समयको अन्तरालपछि राजु परियारजीलाई देख्न र उहााको मिठो दोहोरि सुन्ने मौका मिल्यो सायद उहााको पिताजीको स्वर्गबास पछिको पहिलो आगमन होला इन्द्रेणीमा र हिरा रानामगर बहिनीका पिडा सहितको अति मार्मिक दोहोरिले सबैलाई भावुक बनायो हिरा बहिनिको सांगीतिक भबिस्यको हार्दिक शुभकामना गर्द छु

  • @gokarnabista5256
    @gokarnabista5256 Рік тому +3

    लोक सम्राट राजु परियार र हिरा बहिनी बिच अत्यन्त मार्मिक दोहोरि जय गीत जय सङ्गीत जय इन्द्रेणी।।

  • @Anmol627
    @Anmol627 Рік тому +4

    Nice 👍 song jai indreni

  • @dineshthapa5742
    @dineshthapa5742 Рік тому +31

    लोक सम्राट दोहोरी का राजा राजु परियार जि को बिग फ्यान जय इन्द्रेणी ❤️❤️❤️❤️❤️❤️

  • @bibek-u2s
    @bibek-u2s Рік тому +2

    Baadshah of lok dohori raju dai
    Swor samrat 🤗❤🙏

  • @prakashbc1992
    @prakashbc1992 Рік тому +3

    हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई

  • @jitbahadurnepali848
    @jitbahadurnepali848 Рік тому

    Indreni bata ra aru sahyogi haru le Pani sath.sport.gardina anurodh x

  • @haridhakal9149
    @haridhakal9149 Рік тому +1

    जय इन्द्रेणी होल तिम जय होस सबैलाई जय इन्द्रेणी ।

  • @minrajofficial8861
    @minrajofficial8861 Рік тому +2

    Wow so verry nice dohori xa dubai jana ko aathi mito song ma dohori ghaunu voko xa dami xa 💃💃💃💃👌👌👌👌👌

  • @hiraranaofficial4937
    @hiraranaofficial4937 Рік тому +11

    सम्पुर्ण मा नमस्कार 🙏🙏म हिरा राना मगर को तर्फ बाट
    लोक प्रिय् कार्यक्रम इन्द्रेणी मा पहिलो पटक आदरणीय दाइ राजु परियार सङ्ग गाउने कोशिस गरेकी छु सबै जनाले हेरेर सल्लाह सुझाव दिनु होला है यहाँ हरुको सल्लाह सुझावले मलाइ अगाडि बढ्ने हौसला मिल्ने छ धन्यवाद दाइ कृष्ण कडेल लाई

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Рік тому +3

    बबाला राजु दाइ keep it up

  • @sbgurung3906
    @sbgurung3906 Рік тому +3

    Hira lai dherai shubha kamana Canadian xa sabai le shayog garnu parxa

  • @ts_1973
    @ts_1973 Рік тому +2

    गायिकाको twist ले मन छोयो... !

  • @sonubahadur1655
    @sonubahadur1655 Рік тому +3

    Saman xa raju pariyar lai❤️🙏🙏🙏

  • @rajkumarpun3921
    @rajkumarpun3921 Рік тому +2

    लौ बधाई छ सम्पुर्ण कलाकार तिम लाइ

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 Рік тому +4

    लोक दोहोरीका बाद साह राजु परियार

  • @gobindathapa8972
    @gobindathapa8972 Рік тому +2

    nice veri nice lok sor samrat raju vai and sampuna tim lai

  • @samirsunar7544
    @samirsunar7544 Рік тому

    very nice live dohari best of luck raju daju 🙏🙏🙏👍️❤️❤️👌💕

  • @harikummar5469
    @harikummar5469 Рік тому +1

    Salamax indreni timelai ani Krishna sirlai pani

  • @mitralimbu6876
    @mitralimbu6876 Рік тому +1

    यथार्थ घटनामा अाधारित दोहोरी होला पक्कै 😰😥?के गर्ने प्रकृतिको अघि कसैको केही नलाग्ने।हिम्मत हार्नु हुन्न।

  • @tekthappa5497
    @tekthappa5497 Рік тому +1

    Krishna ji yo nanilai indreni manrakhnu ari ramro kala gala raichha

  • @chandragurung9329
    @chandragurung9329 Рік тому

    Thanks indreni Dham krisna kadel Bhdda ko sidhanta bukeko Badhivhxa 🎉

  • @kamalranasirparkarkono.pau9786

    अती राम्रो हिरा राना बहिनीको स्वर सफलताको कामना

  • @balaramkalakheti2589
    @balaramkalakheti2589 Рік тому

    असाधै राम्राे लाग्याे बधाई छ

  • @kamalapoudel7096
    @kamalapoudel7096 Рік тому +3

    No can touch the level of Raju pariyar in Lok dohori

  • @somthapa2643
    @somthapa2643 Рік тому +2

    Aaja ko dohari ni ramro ani dukhoni lageu badhai xa baini laie gauko pida uthaya ko xa saphaltako kamana sathama baini ko sangeet line ujhall hosh yahi kamana

  • @homchhantyal2448
    @homchhantyal2448 Рік тому +3

    raju jasto ab kalakar aulanki naaulan yo bisaya gamvir chha

  • @hariparshad5643
    @hariparshad5643 Рік тому +1

    जय इन्द्रेणी

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Рік тому +1

    हिरा राना मगर चिन्ता नगर बहिनी तिम्रो जस्तै पिडा मैले पनि भोगेको छु आज भन्दा १५ बर्ष अगाडि

  • @संन्यासीअत्रीबालगोपाल

    आहा कति राम्रो पुरानो गित सुन्दा रमाइलो लाग्यो

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx Рік тому +4

    स्वर सम्राट राजु परियार दाई

  • @haripoudelharipoudel7098
    @haripoudelharipoudel7098 Рік тому +1

    Dherai ramro geet xa pairo kura le dukha lagyo

  • @fullknowledge44
    @fullknowledge44 Рік тому +3

    गीत सङ्गीत मात्र नभइ अन्य क्षेत्रमा पनि इन्द्रेणिको योगदान महत्त्वपुर्ण छ।
    म पनि धेरै मिहिनेत गरेर राम्रो भिडियो बनाउछु तर कसैले हेर्दैनन्😥😓!!❤️🙏

  • @indrabhadhur6263
    @indrabhadhur6263 Рік тому +2

    Nice video dhai bine nice 👍👍👍

  • @newman7364
    @newman7364 Рік тому

    "वनमा कांडा छ" मा मुख्य स्वर राजु परियार नै हुनुहुन्छ। भगवान भण्डारीले नाम दिंदा कञ्जुस्याइं गरेका हुन् पहिले ।

  • @tikamagar9253
    @tikamagar9253 Рік тому +1

    Badhae xa dii hira rana magar

  • @yamushahi1906
    @yamushahi1906 Рік тому +1

    Ramailoxa indreni

  • @bhaktavlogs3478
    @bhaktavlogs3478 Рік тому

    Best of melody..raju dai...nice

  • @kgurung1840
    @kgurung1840 Рік тому +1

    Wow ATI ramailo👍👍👍👌

  • @khimebaraili5280
    @khimebaraili5280 Рік тому +1

    Wowowow hira

  • @manbahadur8379
    @manbahadur8379 Рік тому +1

    Very good dohori geet mast chha ñice song good jodi lai badhai chha good vidio good team team'lai badhai chha ñice worek krisna ji 🙏Hira rana ak nambar one sohor ko dahni ñice kala gala kar very nice song 👍

  • @Dikshya420
    @Dikshya420 Рік тому +5

    Good luck dd♥️♥️

  • @dhanrajthapa9276
    @dhanrajthapa9276 Рік тому +1

    Manma jati pir vayeni raju daiko dohori herda aanad aauxa

  • @vishnurawat1462
    @vishnurawat1462 Рік тому +1

    Ek patak Raju dai ko puranu geet gauna paryo k bichhod hunelai bhanne

  • @bhaktamagar3880
    @bhaktamagar3880 Рік тому

    सारै राम्रो लाग्यो

  • @reshbahadurkunwar
    @reshbahadurkunwar Рік тому

    Amazing indreni program

  • @gautamkanxa8729
    @gautamkanxa8729 Рік тому +1

    Nic song raju g