आहा हजुरका यी कथा तथा भावनाहरू हजुरको स्वरमा सुन्दा पाउँदा मन हर्षित भएको छ। आगामी दिनमा अझै राम्रा राम्रा video हरु ल्याउनु होला हैत । πππππππππππππππππππππππππ ~ मदन पोखरेल "सुमन"~
प्रिय सुमन जी! शुभेच्छाले भरिएका यहाँका शब्दहरुका लागी हृदयदेखी नै आभारी छु। आशा छ हजुर अनि परिवारमा सबैजना आरामै हुनुहुन्छ। यहाँका आगामी दिनहरुको लागी मेरो असिम शुभकामना! It’s so nice to hear from you!
नमस्कार हजुर 🙏म हजुर को सबै भिडयो हरू हेर्छु सुन्छु धेरै राम्रो लाग्छ 👌करोडौंको खुसी मिलोस् ❣️भगवानको आशीर्वाद सधैभरि मिलोस् 🙏सफलताको धेरै धेरै शुभकामना छ हजुर लाई 🌺🌺अझै अगाडि बढ्दै जानु होला 🙏big respect 🙏❣️big friend 🙏🙏🌺🌺🌹🌹❣️❣️
नमस्कार हजुर! यहाँको सद्भावपूर्ण शुभकामनाका लागि हृदयदेखी देखि नै आभारी छु। हजुरजस्तो शुभचिन्तकको साथ पाउनु हाम्रो सौभाग्य हो। हजुरका आगामी दिनहरु सुखद रहुन्! धेरै-धेरै धन्यवाद!
प्रश्नको लागी हजुरलाई धन्यवाद! पेशाले म साइकियाट्रिस्ट होईन। I am an academician, specifically an associate professor. My research spans several areas, including organizational psychology, which I also teach at my current university along with other courses. I can share more about myself, including my current location, via message or email. If you'd like to know more or get in touch, please email us at myobservationlab@gmail.com, or you can message us through our Facebook page at facebook.com/profile.php?id=61563083432969.
हजुरको भिडियोले मलाई धेरै सहयोग पुगेको छ ।धन्यवाद सर 🙏अर्को भिडियोको प्रतीक्षा संगै सुस्वाश्थ्यको कामना गर्दछु।
यति मीठो प्रतिक्रियाको लागी धेरै-धेरै धन्यवाद! हजुरजस्तो शुभचिन्तकको साथ पाउनु हाम्रो सौभाग्य हो। हजुरका आगामी दिनहरु सुखद रहुन्!
हजुरको कुरा सुनेर मने एकदम शान्त र खुशी भयो।
हजुरको सुन्दर प्रतिक्रियाका लागी धेरै-धेरै धन्यवाद 🙏
Woooow nice 👌👌🙏🙏♥️♥️
आहा
हजुरका यी कथा तथा भावनाहरू हजुरको स्वरमा सुन्दा पाउँदा मन हर्षित भएको छ।
आगामी दिनमा अझै राम्रा राम्रा video हरु ल्याउनु होला हैत
।
πππππππππππππππππππππππππ
~ मदन पोखरेल "सुमन"~
प्रिय सुमन जी!
शुभेच्छाले भरिएका यहाँका शब्दहरुका लागी हृदयदेखी नै आभारी छु। आशा छ हजुर अनि परिवारमा सबैजना आरामै हुनुहुन्छ। यहाँका आगामी दिनहरुको लागी मेरो असिम शुभकामना!
It’s so nice to hear from you!
Dherai ramro katha sunaunuvo dherai dherai dhandebad 🙏🙏🌹🌹
हजुरको सुन्दर प्रतिक्रियाका लागी धेरै-धेरै धन्यवाद 🙏
कस्तो सहि कुरा गर्नुभयो 👍🙏🙏🙏
@@SaugatMurali हजुरको सुन्दर प्रतिक्रियाका लागी धेरै-धेरै धन्यवाद 🙏
Wow! Impressive. ❤️🙏🏼
Thank you!
नमस्कार हजुर 🙏म हजुर को सबै भिडयो हरू हेर्छु सुन्छु धेरै राम्रो लाग्छ 👌करोडौंको खुसी मिलोस् ❣️भगवानको आशीर्वाद सधैभरि मिलोस् 🙏सफलताको धेरै धेरै शुभकामना छ हजुर लाई 🌺🌺अझै अगाडि बढ्दै जानु होला 🙏big respect 🙏❣️big friend 🙏🙏🌺🌺🌹🌹❣️❣️
नमस्कार हजुर!
यहाँको सद्भावपूर्ण शुभकामनाका लागि हृदयदेखी देखि नै आभारी छु। हजुरजस्तो शुभचिन्तकको साथ पाउनु हाम्रो सौभाग्य हो। हजुरका आगामी दिनहरु सुखद रहुन्! धेरै-धेरै धन्यवाद!
Bro look like uk citizen
@@ShankarKhadka-z6p Do I ?😊 Thank you for sharing your observation, bro!
Sir hajur psychiatrist huunxa? Ete ho vane Kun thau ho?