PANCHE BAJA (Full Movie) Saugat Malla, Karma, Buddhi Tamang, Jashmin & Shrijana | Nepali Full Movie

Поділитися
Вставка
  • Опубліковано 16 січ 2025

КОМЕНТАРІ • 2,7 тис.

  • @jaysapkota4702
    @jaysapkota4702 4 роки тому +283

    नेपाली मन र नेपाली चलचित्र लाई माया गरौ
    र नेपाली कलाकार को सम्मान सरूप सौग़ात दाई को फ्यान जति हाज़िर गर्नु 🙏🙏🙏🌹🌹

  • @suryakumar7344
    @suryakumar7344 4 роки тому +17

    आजको समाज र यही समाजमा रहने मानिसको यथार्थ घट्नालाई समेटेको यथार्थ कहानी बेजोड छ।बधाई सबै टिमलाई!

  • @benjaminadk4421
    @benjaminadk4421 4 роки тому +63

    यो लक दाउँड भाको बेला मा नेपाली फिल्म मन् पराउने जति यता हजार भम है ✋✋🖐️🖐️

  • @manishakarki1930
    @manishakarki1930 4 роки тому +216

    Film हेर्नु भन्दा पहिले कमेन्ट हेर्ने म जस्तै अरु को को हुनुहुन्छ।

  • @shikhaglantamang88
    @shikhaglantamang88 3 місяці тому +3

    मलाई किन किन बुद्ध दाइ भाको फिल्म धेरै मन parxa र कुनै पनि फिल्म छुट्टाउदिन ❤❤❤❤

  • @sumishrma6278
    @sumishrma6278 4 роки тому +25

    सौगात मल्लको फिल्म नहेर्ने त कुरै हुदैन 👍️
    यक्टिङको बादसाह सौगातको सबै फिल्म सुपर हिट 💞

  • @dilipchandrarana593
    @dilipchandrarana593 4 роки тому +185

    पोइ पर्यो काले हेरेर येता आउने जति हाजिर गरम त साथीहो✋✋✋✋

    • @insights900
      @insights900 4 роки тому +1

      Dilip Chandra Rana poi paryo kalo ramro cha ya yo

    • @dilipchandrarana593
      @dilipchandrarana593 4 роки тому +1

      @@insights900 राम्रो छ त

    • @insights900
      @insights900 4 роки тому +1

      Dherei kun chai ramro cha sodeko

    • @dilipchandrarana593
      @dilipchandrarana593 4 роки тому

      @@insights900 दुबै ठिकै छ तर अलि राम्रो चाहि मलाई पोइ पर्यो काले लायो है आफ्नो आफ्नो बिचार हो

    • @insights900
      @insights900 4 роки тому

      Hajur tyo ta ho afno afno bichar la ta dhanyavad

  • @माम्बातामाङ्ग

    बन्जेबाजा मोबि धेरै राम्रो छ बधाई छ सबै टिम लाई हैट दादा को फ्यन जाती यात हजिर हुनु है

    • @chandralimbu7422
      @chandralimbu7422 4 роки тому +1

      फलानो जति यता कुलानो जति उता भन्दै हाजिर गराउने लाईकको भिख माग्ने मगन्ते जति सबैलाई लैजा कोरोनाभाईरस,

    • @Breathe989
      @Breathe989 3 роки тому

      @@chandralimbu7422 😂

  • @suzatarai3981
    @suzatarai3981 3 роки тому +10

    पहिलो नजर मै प्रेम हुन पनि सारै गारो,,🤔🤔🥰,,,So Beautiful Movie,, Congratulations Respected All Team 👏👏🌺🎉🎉🎉🎉❤️❤️🌹🌹

  • @भेषबहादुरगुरुङ

    पोइ परे काले भन्दा धेरै राम्रो छ यसमा सबै कलाकारहरुको राम्रो भुमिकले एकदमै राम्रो फिल्म 😍😍😍😍

  • @itsmedpk
    @itsmedpk 4 роки тому +392

    पोई पर्यो काले सकेर यता आउने जति हाज़िर गरम त 🙏🏻

  • @padamadhikari2409
    @padamadhikari2409 4 роки тому +127

    नेपाली फिल्म प्रति सधै माया र सद्भाव राख्नुहाेस । नेपाली फिल्मले कहिल्यै तपाई लाई निरास तुल्याउने छैन ।
    साैगात मल्ल ❤️

    • @namsuhuinchenmagar6652
      @namsuhuinchenmagar6652 4 роки тому

      ठेट नेपाली मौलिक छ भाइ।भारती फिल्म को कुनै नक्कल छैन सौगत भाइ।राम्रो।नेपाली भित्रैको राम्रो लाग्यो।

    • @deepikapradhan3260
      @deepikapradhan3260 3 роки тому

      4476h

  • @rajbirsherma2681
    @rajbirsherma2681 4 роки тому +169

    थ्रेटरबाट आउने कलाकारहरुको अभिनय साच्चिकै दामी लाग्छ ।

    • @tararai1535
      @tararai1535 4 роки тому +1

      100%

    • @kiranrai4289
      @kiranrai4289 4 роки тому

      Captain movie pani upolad grnu pryeo ma delhi bta hrdi xuu poi pryeo kale paxi pancha baja

    • @krishpanta3117
      @krishpanta3117 4 роки тому

      @kiran Rai iflix ma Captain xa

    • @kiranrai4289
      @kiranrai4289 4 роки тому

      @@krishpanta3117 ifllx ma ling send grdenu na plz

    • @devigurung5237
      @devigurung5237 4 роки тому

      Umm k chito upload gar nu paryo

  • @matiramb.k6431
    @matiramb.k6431 3 роки тому +5

    मौलिकता र सस्कृती बोकेको पुरै नेपाली पहिचानमा बनेको रहेछ राम्रो लाग्यो जय नेपाली सस्कृती जय नेपाल 🇳🇵🇳🇵🙏🇳🇵🇳🇵

  • @प्यारोलाग्छनेपाल

    आहा कति राम्रो मुभी गाउँसमाजलाई समेटिएर बनाएको मनै खुशी बनायो यो मुभी ले ।।thank you

    • @fuchhiifuchhii2722
      @fuchhiifuchhii2722 4 роки тому

      तरbutRealyमायस्तोनहोस 🙏🙏🙏???

  • @Imcrish
    @Imcrish 4 роки тому +388

    सौगात मल्लको फ्यान
    hits Like here

  • @kalpanasanuchand6842
    @kalpanasanuchand6842 4 роки тому +43

    आज सौगात मल्लको दुई ओटै फिल्म यकै चोटि हेरियो पोइ पर्यो काले पन्चेबाजा बधाई छ अल टिम लाई

  • @Tiktokviral785
    @Tiktokviral785 4 роки тому +29

    covid 19 को क्वारेन्टाइन मा बस्दै नेपाली फिलिम हेर्दै बस्नु हुने साथी हरु एता हाजी गरम है।

  • @angbomadan439
    @angbomadan439 4 роки тому +24

    """ फ्लिम मा सौगात मल्ल को नाम नै काफी छ।💕👌👍️"" फ्लिमको कथा बस्तु अत्ति राम्रो छ।सम्पुर्ण फिल्मी टिमलाई बधाई छ। फ्लिम भित्र सम्पुर्ण कलाकार हरुको उतिकै बेजोड अभिनय देखिन्छ।।👌👌👌 लकडाउनकाे बेला एस्तो राम्रो movie हेर्न पाउँदा अत्त्यन्तै खुसी लाग्यो । बिदेश बाट हेर्ने साथीहरू एता हाजिर हुनुस है।।😊👇️👇️👇️

  • @krishnapsd.timalsina3097
    @krishnapsd.timalsina3097 4 роки тому +2

    जेहोस फ्लिम राम्रो छ ।मलाइ त मन पर्यो

  • @birendrachand3536
    @birendrachand3536 4 роки тому +36

    सैगात मल्ल को फ्यान जति यता like गरौ

  • @girisgiri2678
    @girisgiri2678 4 роки тому +371

    लगडाउनको बेला सुति सुति हेर्नले हात ✋ उठाउ है साथिहरु हो

  • @navrajtandan6549
    @navrajtandan6549 4 роки тому +301

    लक डाउन को समयमा नयाँ २ ओटा फिलिम हेर्ने जती यत है । धन्यवाद सबै टिमलाई

  • @sachenlamgade8011
    @sachenlamgade8011 4 роки тому +7

    जब सम्म माया साचो हुन्छ तब सम्म कसैको केही लाग्दैन तर यहाँ साचो माया कहाँ पाइन्छ र राम्रो अभिनय सौगात मल्ल ज्यु

  • @मेटिएकाकथाहरू

    त्यति राम्रो लागेन, जति आस गरियो हेर्दै जादा त्यति पाइएन ।

  • @chhabijangsunarofficelchan2602
    @chhabijangsunarofficelchan2602 4 роки тому +16

    पोइ पर्यो काले हेरेर पन्चेबाजा हेर्न आउने जति यता आउनुस त् कति छम ,,,🇳🇵🇳🇵🇳🇵👨‍👩‍👧‍👧👨‍👩‍👧‍👧👨‍👩‍👧‍👧🇳🇵🇳🇵👨‍👩‍👧‍👧👨‍👩‍👧‍👧🇳🇵 कोरोना भाइरस लाई घर मै बसेर यसरी नै कताउनुस सबैले ,,

  • @rbruchal9685
    @rbruchal9685 4 роки тому +31

    कथा राम्रो छ। प्रेम भनेको यस्तै हो। प्रेम मा एकहोरो नहुनु।

  • @MrVai69
    @MrVai69 4 роки тому +693

    Dear stranger who ever reading this comment.
    May Your parents live thousands of year and u live happily.

  • @yuwarajkatuwal7425
    @yuwarajkatuwal7425 4 роки тому +2

    तँ त एउटा राम्रो कलाकार होस एउटा जिवनमा पनि फरक फरक जिवनमा बाच्न सक्छस यो जिवन बिर्सिदे , भोलि देखि नया जिवन सुरु गर wow

  • @Nabingorkhe
    @Nabingorkhe 4 роки тому +75

    ७५ जिल्लामा यसरी बस्यो माया प्रेम❣️
    (१)
    दार्चुलामा घुम्न गयको बैतडिको बाँस।
    डडेलधुरा कन्चनपुरमा भयो रात्री गाँस।।
    कैलालिको बाटो हुँदै पुगे म त डोटि।
    बझाङ अनि बाजुरामा खाजा खाय रोटि।।
    अछाम सारै राम्रो रैछ झनै पल्लो हुम्ला।
    प्रकृतिको बरदान रैछ मुगु अनि जुम्ला।।
    कालीकोट र दैलेखमा राउटे दाइ भेटे।
    सुर्खेत अनि बर्दियामा सारङ्गी धुन रेटे।।
    दाङ्ग हुँदै बाटो लागे अर्को जिल्ला बाके।
    सल्यान हुँदै जाजरकोट पुग्दा धेरै थाके।।
    रुकुमको लालिगुरास पुग्दो रैछ रोल्पा।
    सबै भन्दा ठूलो जिल्ला थाहा भयो डोल्पा।।
    प्युठानको स्वर्गद्वारी राम्रो रैछ ठाउँ।
    कपिलवस्तु लुम्बिनीमा बुद्ध जन्म गाउँ।।
    अर्घाखाँची घुम्दा खेरी गुल्मी जिल्ला छेक्यो।
    बाग्लुङ झरी चिया खादा उस्ले मलाइ देख्यो।।
    म्याग्दी रैछ उसको घर बोल्दा थाहा भयो।
    छ्ड्के गाजल त्यही माथी झनै डाहा भयो।।
    मुस्ताङ घुम्न जाने रहर रैछ उनको पनि।
    तर मनाङ घुम्न गयौ कसैलाइ नभनी।।
    (२)
    कास्की जिल्ला लोभ लाग्दो झनै फेवाताल ।
    बाराहिको मन्दिरमा बस्यो माया जाल।।
    पर्बत हुँदै स्याङ्जा लाग्यौ हामी दुई जोडि।
    रुपन्देही पुगेछौ पाल्पा तानसेन छोडी।।
    जाने नबलपरासि त पुग्यौ तनहु जिल्ला।
    चारै तिर फैलियको लम्जुङको किल्ला।।
    घुम्दा घुम्दै गोरखा पुग्यौ त्यही मेरो घर।
    जिन्दगिले कहाँ लान्छ हुन्न रैछ भर ।।
    चितवनको सौराहामा हात्ती सवार गर्यौ।
    मिठा मिठा कुरा गर्दै धादिङ तिर झर्यौ।।
    हेर्न मन लाग्यो उनलाइ नुवाकोट दरबार।
    त्यही दरबार साक्षी राखी गर्यौ घरबार।।
    रसुवाको केरुङ गडि चाइना बोडर पर्यो।
    सिन्धुपाल्चोक पुग्दा खेरी असिना पानी झर्यो।।
    बस चढि लाग्यौ हामी काठमाडौ तिर।
    दुबै जना साथैमा छौ छैन केही पिर।।
    अझै घुमौ भन्छिन उनी भक्तपुर पनि।
    कुरा काट्न नसकेर पछि लाग्छु मनि।।
    ललितपुरको चिडियाखाना पनि हामी गयौ।
    मकवानपुर बजार हुँदै तराइ जाने भयौ।।
    (३)
    जादा जाँदै बाटो भरी मुसलधारे वर्षा।
    गफै गफमा कति छिटो आइपुगेछौ पर्सा ।।
    एक छिन थकाइ मारी हामी जानू थियो बारा।
    यी आखाले देखुन्जेल समथर सारा।।
    रौतहटमा बजार पर्यो चन्द्रनिगाहपुर ।
    सर्लाहीको यात्रा भने भयो सारै झुर।।
    अझै घुमौ भन्छिन उनी महोत्तरी जिल्ला।
    सररर गुडि राथ्यो गाडी चिल्ला चिल्ला।।
    गाडी चढी लाग्यौ हामी धनुषा जनकपुर।
    रामजानकी मन्दिरमा रमाइलो भो भरपुर।।
    चारै तिर कुद्दा कुद्दै थाकियछौ धेरै।
    सिन्धुलिमा भेटी हाले मिल्ने साथी मेरै।।
    काभ्रे पनि गयौ हामी मिठा कुरा गर्दै।
    रामेछापमा फुलि राथ्यो फुल सुबास छर्दै।।
    चरिकोट दोलखामा भयो हाम्रो बाँस।
    सोलुखुम्बु लैजाउ भनी गर्छिन् उनी आस।।
    नाम्छे बजार हुँदै हामी ओखलढुंगा तिर।
    सार्है राम्रो देखीदैथ्यो खोटाङको शिर।।
    उदयपुर गाइघाटमा नास्ता पानी भयो।
    उनी र म घुम्दा घुम्दै जिन्दगानी गयो।।
    (४)
    हल्का पेट दुख्यो भन्न लागि उनी फेरि।
    सिराहामा पुगेपछी मैले पनि हेरि।।
    सप्तरिको चौतारिमा छोरी पाइन् उनले।
    सुनसरिमा हामी पुग्दा गिज्याइ दियो जुनले।।
    छ सात महिना मोरङ तिरै बस्नु पर्यो फेरि।
    औधी मन पर्ने उनलाइ समोसा र जेरि।।
    अब जाने धनकुटा हो पर्न लाग्यो साझ।
    जसरी नि भोजपुर पुग्नै पर्छ आज।।
    सङ्खुवासभा जिल्ला रैछ राई लिम्बुको गाउँ।
    तेह्रथुम झर्दा झनै मन लोभ्याउने ठाउँ।।
    सानी छोरी घुम्दा घुम्दै भयो एक दुई बर्ष ।
    खसी काटी मनाउदै छौ ताप्लेजुङमा हर्ष।।
    जति घुम्नु घुमी सक्यौ जाने अब घर।
    कहाँ छोड्न मिल्थ्यो हजुर सुन्दर त्यो पाचथर।।
    छोरी भन्छे इलामको चिया सङ्ग खेल्छु।
    उनी भन्छिन दुख सुख हजुर सङ्गै झेल्छु।।
    छोरि भन्छिन भोक लाग्यो दिनुस मलाई पापा।
    इलाम हुँदै बाँस बस्न झर्यौ हामी झापा।।
    भोलि बिहान बस चढि काठमाडौं जानी।
    हासौ नाचौ यस्तै त हो हाम्रो जिन्दगानी ।।
    रचना: नवीन क्षेत्री

    • @tarabhattarai9
      @tarabhattarai9 4 роки тому +1

      Nabin Chhetri wow it’s incredible 👌🏻👌🏻

    • @susmagurung4315
      @susmagurung4315 4 роки тому

      Great

    • @Nabingorkhe
      @Nabingorkhe 4 роки тому

      @@tarabhattarai9 धन्यवाद हजुर

    • @Nabingorkhe
      @Nabingorkhe 4 роки тому

      @@susmagurung4315 धन्यवाद हजुर

    • @paudyalchannel607
      @paudyalchannel607 4 роки тому

      Mandira sapkota paudel

  • @ganeshrana9798
    @ganeshrana9798 4 роки тому +102

    फिल्म को नाम हेर्दा त पन्चे बाजा ठोकेर बिहे गर्छ होला भनेको त 😂😂😂कथा ले अर्कै मोड लियो जे होस फिल्म हेर्दा मज्जा लाग्यो
    नेपाली चलचित्र लाई माया गरौ!!!

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 4 роки тому +11

    हैत आजभोली फिलिमको त बर्साद नै चलेछ त हो लकदाउनको बेला लु सुरु गरियो हेर्नलाइ सम्मान छ सम्पुर्ण तिम प्रती र नेपाली फिलिम हेर्न आउनुहुने सम्पुर्ण प्रती विशेष सम्मान छ ल

  • @deeptpa4820
    @deeptpa4820 4 роки тому +226

    नेपाली फिल्म छेत्रलाइ अजै पर्थामिकता दिने येता आजिर।गरुन्

  • @नेपालआमाकोछोरा-य3न

    आफ्नै नेपाली फिलिम हेरिन्छ 😊😊 धोती हरु को हिन्दी हेर्नू भन्दा लु सुरु गरियो 😍😍😍

  • @Krisshna10
    @Krisshna10 4 роки тому +2

    धेरै उत्कृष्ट फिल्म । नेपालीपन भाको यतिको फिल्म बनाउनेलाई सलाम 👏👏👏

  • @santoshadhikari8235
    @santoshadhikari8235 4 роки тому +11

    हालै अपलोड भएका फिल्महरु मध्ये सबैभन्दा best फिल्म 😍❤️❤️👌

  • @tilakgharti2516
    @tilakgharti2516 4 роки тому +25

    म जस्तै प्रदेश बाट हेरेर मन पराउने को को
    हुनुहुन्छ !

  • @kiranmagar7679
    @kiranmagar7679 4 роки тому +365

    कमेन्ट पढ्दै पन्चेबाजाँ हेर्ने जति यता् 😆⏩🇳🇵

  • @suvamedia8862
    @suvamedia8862 4 роки тому +59

    saugat malla and buddhi Tamang fan hit like
    👇️

  • @allnepal3406
    @allnepal3406 4 роки тому +13

    मलाई यो फिल्म असध्यै मन पार्‍यो!तर एउटा साथीले अर्को साथिलाई गर्ने ब्यबहर चाई पट्कै मन परेन!सम्पुर्ण फिल्म परिवार लाई धन्यवाद!

    • @tikamaya2962
      @tikamaya2962 4 роки тому

      Yesto biswash ghat sathi kasako na parosh

    • @fuchhiifuchhii2722
      @fuchhiifuchhii2722 4 роки тому

      रियलमायस्तो नहोस साथिलेसाथिलाईयस्तोगर्दानराम्रो¿¿¿

  • @rabeenapurkoti5384
    @rabeenapurkoti5384 4 роки тому +199

    Who agree Saugat Malla is natural, legend actor😍😘❤

  • @anjanashrestha4399
    @anjanashrestha4399 4 роки тому +6

    Saugat ko fan ma. Poe paryo kale ra panchebaja dubai ramro x.. ❣️❣️❣️❣️❣️Keep it up Saugat Dada💖💖💖

  • @prameninu7682
    @prameninu7682 4 роки тому +6

    पोइ पर्यो काले भन्दा यो पन्चेबाजा मन पराउने कोको छु म्✊✊

  • @rishavkarna7615
    @rishavkarna7615 4 роки тому +1

    Karma, Buddhi Tamang ra Saugat malla...eeni hru ko movie jaile ramro humxa...daami movie xa....jay Nepali cinema🇳🇵🇳🇵🇳🇵😍🤩

  • @nabinvishwakarma5151
    @nabinvishwakarma5151 4 роки тому +1

    Sarai ramro xa film malai tw sarai man paryo 👌👌👌👌👌👌❤️💓💓💓💓❤️🇳🇵🇳🇵🇳🇵

  • @biruoli9291
    @biruoli9291 4 роки тому +69

    साच्चै बिदेश आउदा एक बर्ष ktm काम गरेको थिए तर एक चोटि घर नगई बिदेश आको हु अहिले नेपाल छोडेको 5 महिना भयो अनि घर छोडेको 17 महिना भयो तर नेपाली गित सङ्गीत अनि नेपाली फिल्म म सधै हेर्छु जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @iamocean19
    @iamocean19 4 роки тому +25

    यस्ता फिल्महरु चल्दैनन् र पो अचम्म लाग्छ ! आखिर यस्तै नेपाली फिल्म हेर्ने दर्शक चाहिं किन नपाएको होला ?

    • @dukhasukhanewsnepal2995
      @dukhasukhanewsnepal2995 4 роки тому +2

      पाेई पर्याे काले भन्दा धेरै राम्रो छ याे फिल्म

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 роки тому

      त्यही त पोइ पर्यो ताइ न तुइकोलाई पो सबले राम्रो भनेछन हेरेछन।

  • @All.in-One_A.1
    @All.in-One_A.1 4 роки тому +8

    अति नै राम्रो रहेछ चलचित्र पञ्चेबाजा

  • @lilgurunggurung7438
    @lilgurunggurung7438 4 роки тому +1

    राम्रो लाग्यो फिल्म बधाई सबै टिम लाइ

  • @shristilimbuofficial3142
    @shristilimbuofficial3142 4 роки тому +2

    सौगात दाइ को दुबै फिल्म एकै पटक 👌👌
    Acting king saugat malla .

  • @himansukhadka9569
    @himansukhadka9569 4 роки тому +15

    नेपाली अहिले घटी रहेको सामाजिक अनि पर्देसिको पिदा दर्साएको फिल्म हो यो धेरै राम्रो लाग्यो

  • @tikarambudhathoki747
    @tikarambudhathoki747 4 роки тому +9

    भावुक भय यो कथाले हामी बाधेयताले बिदेसियाका दुखी लाई समेतेर बनाको आधारित कथा तेसै माथी साथिले दोयको धोका हो गाई घर्मा यस्तै छ हुन्छ पनि यस्तो हर्कत गर्न कसरी सक्छन we like हाकु हिरो।

  • @onlinesansar8275
    @onlinesansar8275 4 роки тому +5

    साच्चीकै बल्ल हाम्रो नेपाली फिल्म मा दम हुन लागेको छ निकै मन पर्यो हिरो रोलमा अझै फास्टर हुन जरूरी छ

  • @Breathe989
    @Breathe989 3 роки тому +3

    Ekdamai ramro film,maja aayo herera👍.saugat Malla is a Fantastic actor 🙌.

  • @subashale9918
    @subashale9918 4 роки тому

    एहा त पोई गोरो परे छ
    बबाल छ है
    बबाल छ एक्टीळ
    हैटटट पनि आऊनु भएछ 👍👍👍👍👌

  • @rajbirsherma2681
    @rajbirsherma2681 4 роки тому +23

    सिर्जना सुब्बाको अभिनय आर्गानिक छ हैट र सौगातको त कुरै नगरौ ।

  • @shaya3809
    @shaya3809 4 роки тому +5

    सौगात मल्ल😍😍
    कति राम्रो फिलिम😍😍

  • @girisgiri2678
    @girisgiri2678 4 роки тому +62

    अनुराग हेरेर यता आउने हात ✋ उठाउ है साथिहरु हो

  • @taragurung8891
    @taragurung8891 4 роки тому +8

    Superb story...love is really blind and true love definetly destroy life...

  • @sauganshresthaallkindofvid6202
    @sauganshresthaallkindofvid6202 3 роки тому +1

    Nepali film industry ko laaj bachai dinu vako ra ajhai uchai tira lagnu vayeko ma Dhanyabadh sampurna team lai. 👍👍👍🖖

  • @JibanYatra
    @JibanYatra 4 роки тому +19

    नेपालको #2 ON TRENDING मा आउन सफल भएको मा चलचित्र पन्चेबाजा लाई हार्दिक बधाई थप सफलता को शुभकामना व्यक्त गर्दछु

  • @cutequeen-yq6tq
    @cutequeen-yq6tq 4 роки тому +4

    saugat daiko ek kai dinma 2 new movie herna paiy pxi ta din yattikai janxa ni super dami xa movie 😍😍👌👌👌👍👍👍

  • @poojagautam7920
    @poojagautam7920 4 роки тому +18

    राम्रो लाग्यो फिल्म सम्पूर्ण कलाकार टिमलाई सफलताको शुभकामना ✔✔✔💯💯

  • @nabinshrestha5482
    @nabinshrestha5482 11 місяців тому +1

    हैट हनुमाने दाई हँसाउन को पनि सीमा हुन्छ नी यार 😂😂😂😂😂😂😂😂😂😂

  • @ganeahmausami1326
    @ganeahmausami1326 2 роки тому +8

    अरुको कुरामा या बहकाउमा लागेर घर्की सङ्गिनी लाई सङ्खा गर्नु भन्दा घरसलाहा गरेर अगाडि जानू राम्रो हुन्छ भने कुरा को राम्रो पुष्ठि भाको छ यो चलचित्रमा

  • @angelshrestha1436
    @angelshrestha1436 4 роки тому +9

    Omg dhare dinko parkhaema thiy yo film harnulae tq so much UA-cam Chanel ka team lae

  • @asishpakhrin1713
    @asishpakhrin1713 4 роки тому +270

    Movie vanda paila comment herne yata hajir garamta

  • @dipakkadel7513
    @dipakkadel7513 4 роки тому +13

    concept is just wow...SAUGAT MALLA IS MY IDOL AANI HAJUR HARU KO NI?

  • @lalitlalit1180
    @lalitlalit1180 2 роки тому +1

    Movie vane ko yesto hunu parcha natural acting and natural story

  • @Nirvan453
    @Nirvan453 4 роки тому +18

    Typical Nepali movie, great acting from versatile actors Saughat Malla dai, Karma dai and Buddhi dai as usual, i didnt expect that ending, nicely wriiten and endind was good. Thanks for uploading in youtube. love

  • @dipakdhakal375
    @dipakdhakal375 4 роки тому +56

    नेपाली चलचित्रलाई माया गर्ने को को।हुनुहुन्छ हाजिर गरुम त गाईज
    म चाहिँ कतार देखि तपाईं हरु नि??

  • @anupsingh4885
    @anupsingh4885 4 роки тому +14

    buddhi tamang is my on of the best actor ..love you buddhi tamang ur a legend of nepali cinema

  • @bhuwanrai4829
    @bhuwanrai4829 4 роки тому +62

    पोइ पार्‍यो काले भन्दा यो मुभी मन पराउने म मात्रै🤔

  • @itsmeshova7529
    @itsmeshova7529 4 роки тому +7

    Awwaw saugat i love your act 🥰🥰🥰😍😍 kale vaye Pani dheraii hancy acting is wow hilarious 💕💕💕💕❤️❤️💋💋💋💋💯💯💯

  • @brothersister4276
    @brothersister4276 4 роки тому +1

    Wow dherai ramrooo story sachhaiko yakdam ramro banyako raixa movie😍😍👏👏👏

  • @Ronaldo-oh9ti
    @Ronaldo-oh9ti 4 роки тому +58

    Saugat malla ko fan haru like garum yeta👍👍👍👍
    👇👇

  • @JibanYatra
    @JibanYatra 4 роки тому +36

    सौगात मल्ल को डाईहर्ट फ्यानहरु आउनुहोस हाम्रो च्यानल तिर पनि हल्का रमाइलो अनि जानकारी मुलक भिडियो हरु हेर्न अहिले कतार🇶🇦 देखि हेर्दैछु

  • @magarbimal2727
    @magarbimal2727 4 роки тому +4

    Majjaa aayo yl Saugat Malla ko film hererw

  • @ganeshrayamajhi1038
    @ganeshrayamajhi1038 4 роки тому +4

    Saugat malla ko huge fan vaye aba ma . 1 of the finest movie ever i seen . Congratulations n tq all entire team. 😆😆

  • @sudishgiri2700
    @sudishgiri2700 4 роки тому +1

    Lastai ramro x ystairamro movie haru ajai leudai garnu❤️❤️

  • @kumarivani9688
    @kumarivani9688 4 роки тому +4

    नाईस फिल्म मलाई त सौगात मल्ल को हासो मन पछ‍

  • @shib0511
    @shib0511 4 роки тому +7

    शुद्ध अर्गानिक चलचित्र धेरै राम्रो लाग्यो । अन्त्य पनि कथामा चित्त बुझ्दो छ अन्य चलचित्रमा यश प्रकारको अन्त्य बिरलै हेर्न पाइन्छ ।

  • @deepakmalla1397
    @deepakmalla1397 4 роки тому +21

    म भारत काे पन्जाब चन्डिगड बाट हेरदैछु यकदै राम्रो माेभि भारत बाट हेरने जति यता

  • @artineupane1298
    @artineupane1298 4 роки тому

    पोइ पर्यो काले फिल्म हेरे राम्रो लाग्यो अब यता पनि हेरियो राम्रो छ फिल्म नेपाली चलचित्र लाई माया र सम्मान गरौ

  • @nootmg9371
    @nootmg9371 4 роки тому +3

    फिल्म अशाधै राम्रो लाग्यो 👍️👍️👏👏👏♥️

  • @blackmoon9740
    @blackmoon9740 4 роки тому +10

    So happy u r making us happy during quarantine 🤗🤗 Bobby film haldinus na

  • @indrakc5589
    @indrakc5589 4 роки тому +5

    कस्तो मुला कत्रो मिस्टेक फिल्ममा नेपालीको नम्बर बाट कल आइराको छ बिदेशमा गको रे थुक्क नेपाली फिलिम

    • @itsashis4061
      @itsashis4061 4 роки тому

      Indra Kc Ho ho

    • @Copy_Nepal
      @Copy_Nepal 4 роки тому +1

      रोमिङ मा चलाको होला नि😂😂😂

    • @indrakc5589
      @indrakc5589 4 роки тому

      @@Copy_Nepal hahahaha😂😂

  • @nischalsomm2281
    @nischalsomm2281 4 роки тому +12

    पोइ प्यारो काके‌‌ हेर्न बित्तिकै पन्चे बाजा हेर्न को को लाग्नु भयो

  • @jaishitula9619
    @jaishitula9619 4 роки тому +1

    ढिलै भयपनी हेरियो💮 तर 🌹नेपाली फिलिम🌺 हेर्नू चाइ पर्छ🥀 नेपाली फिलिम लाई माय गर्ने यता हाजिर हुम त💐💐💐💐💐

    • @motisingh5180
      @motisingh5180 4 роки тому

      film को story त राम्रै छ तर आफ्नै साथी को दुलही लाइ माया गरेको र साथी लाइ धोखा दियो

  • @basundhararai5355
    @basundhararai5355 4 роки тому +1

    नेपाली चलचित्र हेर्ने बानी बसालौ 🙏🙏🙏 को को यो चलचित्र हेर्दै हुनुहुन्छ 🙏🙏 तल कमेन्ट गर्नुहोस है 🙏🙏

  • @thuldai7706
    @thuldai7706 4 роки тому +233

    कोरोना भाइरस नआएरपो रहेछ युट्युवमा फिल्म नआएको अहिले त भटाभट आउन थाल्यो त बा😀😀

  • @keshavnepali5663
    @keshavnepali5663 4 роки тому +5

    दाम्मी लाग्यो जनचेतना को लागि सबैले हेर्नू होला नेपालमा घटेको सत्य घटना हो यो

  • @gangasubba3091
    @gangasubba3091 4 роки тому +13

    एक सय एक कलाकार हरु को अभिनयले गर्दा फिल्म राम्रो भएछ

  • @sushmathapaofficial5093
    @sushmathapaofficial5093 4 роки тому +13

    Covid-19 le garda gharmai basne nepali film herera time pass garne corana bata batcne ramro upaya ho film youtube ma hit hune vo panche baja gaule khalko tara ekdam ramro xa .

  • @bijaymagar3476
    @bijaymagar3476 3 роки тому +7

    This move is great heart touching to me ...love you saugat..you are great

  • @smritirana6251
    @smritirana6251 4 роки тому +10

    Soche vnda different tara ekdam dammii movie 😍

  • @tikaramrijal7182
    @tikaramrijal7182 4 роки тому +5

    पोइ पर्यो काले हरियो अब पन्चेबाजा हेर्न सुरु गरियो लकडाउनको बेला सुति सुति हेरिन्छ अब

  • @sbadhkry8301
    @sbadhkry8301 4 роки тому +6

    Film ramro xa , dami lagyo.
    Thanks all producers and actors..

  • @nvnaman6992
    @nvnaman6992 4 роки тому

    सौगात, कर्मा, बुद्धि, सृजना, प्रकाश सब रंगमन्चका हस्तीहरु एकैठाउँ। really great...loved it.

  • @ItsShurazVLOGS
    @ItsShurazVLOGS 4 роки тому +47

    This is an Oscar award winning Movie!!
    I loved the story, i loved act everything is so perfect.
    The sequence of movie is very awesome, from starting to the end i didn't get bored at any second.
    The weak point of every nepali movie was the ending but the ending of this movie was awesome
    Cinematography is beautiful. One of the best Movie of Saugat Malla and of entire Nepali Movie Industry as well.