AAKASHE KHETI - New Nepali Full Movie || Wilson Bikram Rai, Buddhi Tamang, Gaurav, Rajani Grg, Neeta
Вставка
- Опубліковано 20 гру 2022
- AAKASHE KHETI - New Superhit Nepali Full Movie || Gaurav Pahari, Wilson Bikram Rai, Rajani Gurung, Buddhi Tamang, Neeta Dhunagana, Rabindra Jha, Shishir Bangdel, Laxu Sharma || Aakashe Kheti Nepali Full Movie
Aakashe Kheti New Nepali Full Movie 2022
SS International Films & Takme Production Present
Movie Details:
Movie: Aakashe Kheti...
Cast: Gaurav Pahari, Wilson Bikram Rai, Rajani Gurung, Buddhi Tamang, Neeta Dhunagana, Rabindra Jha, Shishir Bangdel, Laxu Sharma
Music: Bikash Chaudhary, Badal Limbu
Action: Raju Kirati
Trailer: Shahil Khan
Choreographer: Ramji Lamichhane, Rajiv
Production Manager: Rajesh Ingnam
Editor: Sujan Badal
Cinematographer: Bikram Kc
Producers: Kedar Upreti, Jiwan Subba, Rajendra Chingbang, Dil Prakash Yakso
Screenplay/Dialogue: Wilson Bikram Rai
Story/Direction: Uday Subba
#osrdigital#AakasheKheti#FullMovie
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For UA-cam channels in Nepal. This channel mainly focuses on entertaining our UA-cam viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital - Фільми й анімація
पैसा पैसा भन्दा भन्दै सकिने रहेछ जिन्दगानी चलचित्रले अन्तमा साह्रै मन छोयो।💔💔 जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले सधैं कल्याण गरून्🙏
Lm
@@nishalama1245 hi
malaai pani last ma man choyo hjrrrr
@@nishalama1245 j. P
नेपाली चलचित्रलाई माया ❤️ गर्नेजतिले यता लाइक गर्नुहोस् 👍️
फिल्म हेरेर जयनन्द लामा लाई miss गर्ने हाजिर हुम है 😭😭😭😭 #riplegend
Rip
. ,
हैट तक्मे बुडा र रजनी भएपछि फिल्ममा रमाइलो त पक्कै छ। आज मजाले हेरिन्छ नेपाली फिल्म 🇳🇵😊
8
Prem geet 3
ua-cam.com/video/0r3pG7SuHeA/v-deo.html
@@surajdong6316 @@
I am from India
सवै टीम लाई धेरै धेरै बधाई छ अनि धन्यवाद दिन चाहान्छु किनभने यति राम्रो सन्देश दिने movie बनाएको मा सम्पूर्ण टीम लाई मेरो मनै देखि धन्यवाद र बधाई दिन चाहान्छु सम्पूर्ण नेपाली कलाकार लाई मनै देखि नै सम्झेर राम्रो काम गर्दै जानुस् भन्न चाहान्छु ❤️😘
आकाशे खेती मोबि ले सरै मन छुयो म 2005 मलेसिया गएको र आफू ले मन परेको गल्फ्रेन अरु उडाएको यद पो दिलायो त पैस नभएको पीडा हल कुवेत बाट हेर्दै छु♥️♥️♥️♥️
आहा कति राम्रो फिलिम हेर्नु पाइनी भयो🥰🥰
आहा कति राम्रो फिल्म यो फिल्म हेर्न पायको मा मलाई गर्भ लाग्छ आफू नेपाली हुनुमा आज सम्म यति राम्रो फिल्म मैले हेरेकै थियन मेरो मुटुभरिको माया सम्पुर्ण कलाकार प्रती म अझै पनि यस्तै फिल्म को पर्खाई मा बस्नेछु ##
जब यो फिल्म सुरुदेखी अन्तसम्म हेरे तब मेरा दुई ओटै आँखा मा आँसु कसरी झरे मलाई पत्तै भयन यति रुवाउने सबै दुख सुख खुसी आँसु रमाईलो समेटेको छ यो फिल्म ले
तेसैले यो फिल्म सेभ गरेको छु हेरिराख्छु सबै मा धेरै सम्झना जबसम्म यस्ता फिल्म हेर्न पाईदैन मलाई नेपालि हुनुमा पछुतो लाग्नेछ ###
जय नन्द लामा लाइ मिस गर्ने कोको हुनुहुन्छ।
ua-cam.com/video/0r3pG7SuHeA/v-deo.html
🙏🙏🙏🙏🙏🙏🙏🙏
Meee
ua-cam.com/video/jK6CT_IDN_c/v-deo.html
Me
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ हजुरको दिन शुभ र खुसिमय रहोस् मातारानीले हजुर अनि हजुरको परिवारलाई सधैँ कल्याण गरुन् । म्यान्मार देखि न्यानो माया सबै नेपालीहरूलाई ❤️
Best movie ❤
मेरो बाल्यकाल देखि जवानी प्रदेश मा नै बित्न लाग्यो तर मलाई नेपाली चलचित्र साह्रै मनपर्छ I love 💕 my nepal
Last मा थाहै नपाइ आँसु आयो। पैसा भन्दा ठूलो कुरा त जिन्दगी हो। प्राण र आफ्नो मान्छेको न्यानो साथ रहे जसरी नि खुशी साथ बाचौला प्रिय जिन्दगी।।।।।
धेरै राम्रो फिल्म फेरि पनि यस्तो फिल्म आकासे खेती 2 को Waiting❤️❤️.......
जे जस्तो भय पनि नेपाली फिल्म हेर्नु छुट्टै आनन्द लाग्छ साँहिला को घटना ले मन बिगार्दियो💞💞 र rip jaynand lama🙏
कस्तो बिडम्बना हाम्रो जिन्दगी पैसाको अभाव ले गर्दा नै सबै सङ छुट्टी एको अनुभुति भाको छ र साँच्चिकै यो फिल्म ले आँखा रसायो
सबै कलाकारको 👏👏👏विल्सन र निता जोडि राम्रो देखियो, मेरो नजरमाचाही विल्सनको जोडी राम्रो देखियो!!!
जयनन्द लामा प्रती हार्दिक श्रद्रान्जली 😭
सुरुगरियो कस्तोरैछ नेपाली फिलिम आकासे खेति🙏🙏🙏🌷🌷🌷
सबै जनालाई म पुजन शाही ठकुरी को तर्क बाट नमस्कार
देश बिदेश मा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनी बुबामुमा साथीभाई हरुमा आउदै गरेको पुसेपन्द्रको अग्रिम शुभकामना
सुरुमा त बेसरी हासे लासट मा त रुहायो यार।आकाशे खेती ले। हो माने । 👍️👍️
Bhudii tamang sir लाई मन पराउने जति याता हाजिर हुम।
राम्रो लाग्यो धेरै साइला को मरेर धेरै मन रोयो लास्ट को सिन मा 😍😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵
सार्है मन छुने कथा अभिनय पनि उस्तै जिवन्त कति खेर आँसु झर्यो पत्तै भएन्🙂
*My favourite wilson& Buddi sir❣️💯🔥*
Prem geet 3
ua-cam.com/video/0r3pG7SuHeA/v-deo.html
@@kchallangeinvideosupportmakeit 😮😅🎉😂🎉t😅😂😮🎉r😢😂😂😮😢😮😂😢😂😢😮😂🎉😂🎉😂😢😂😮😂😊r😂😮wo😢😢😮😮y🎉w😮ry😢u😮😮😮😂😅😮😢krr🎉😢😅🎉😢😅l🎉😢🎉😮😮
@@kchallangeinvideosupportmakeit iuu😅😅😅😅😅😅😅😅😅😅😮😮😅😅😢🎉u😢😮😅😅😮😮😮😢😮😢😂😂😂😂😂😂🎉😂😂eeeeeeeeeeeeeeeere🎉🎉🎉😅🎉😅😮🎉😅😢🎉😅ryeu🎉😅😂😅yiu😅😂😂😮s🎉y😮😂p🎉😅😅😮😊😊😅😅😂🎉ii😂😂🎉😂😂riseewiyrweqrteieierpt😂😮😢😮🎉er😢😊😅i🎉😮😂😅😢😅euiiiwiiiiiiuiiiiiweuu😂😮uat😂😮😂😂😮😮😮😢😂😮😂t😮t😅🎉🎉🎉e😢🎉🎉😢😮😅😢😅🎉🎉eyeeeeeeueeeyee😂ueeyeyeyeyeirureyeeereeeee😂😂🎉😂eeeetieureereteee😮😂😂😢😂😂🎉😂e😂😂😂wee😂😂se😂🎉❤😮iiuiet😅😅😅😅😅😂😅😅😮😅😅😂😅😅😮😅😅😅😮😅😅😅😅😮riieyei😢huiuiye😅😮😅😅😮😅😅😅😅😅😅😂ii😅u🎉ii😂😅😅😅😅😂😅😅🎉😅😮😅😅😅e😅😮w😮😅😊😅😅😮😂😅😅😅😮😅😅😅😅😅🎉a😅ii😅😂😅😅😮😅iirieiiiiiiiriieyiiiiiii😅i😅😮😅🎉😮r😮😅😅😢y😅😂😅😢🎉😅🎉🎉😮😮😮😮🎉😅🎉😮😅😂r😢😅🎉😅😂😂😂😂🎉😂😅😂🎉😂😂😅🎉eeryea😂uou😮😢😮i🎉🎉😂😂🎉😢😊uu😮🎉😂😢🎉😮🎉😮😢u😅😮😅😂rereur🎉uwtu😮😮😮😂😮😮😅w😅😂🎉😂🎉😢🎉😮🎉😮😮😂🎉🎉😮😢😮uttuwtuuwrurt😂😮🎉🎉🎉🎉ur🎉trutirurrruurtuttuurirrrr🎉😢🎉🎉uurirtrr😢😅😅😮🎉🎉🎉😊❤😮😂😅😢😢r😅😂😅d😢😂😅😢u😅🎉😂😢😅😮😂😢🎉😮🎉🎉😊😅😮😅😅😂😅🎉😂🎉😅😢😂😂😂🎉😮😢🎉😂😊😂🎉o😂😅😂ee😮😮reseer😅😮😢y😮🎉😢h😢😮😂😮😢😮😮😅😮😢😂tewuer 4:33 i😅😂😮🎉😮🎉🎉😢😅o😮🎉😮😢ks😮u😂😅😮😮😅🎉🎉😊ko😂🎉😂😮u😅😂😢😮😅😮😢🎉sf😮😮😢🎉😮😢🎉😂😮🎉🎉🎉hriu😂😂😂eeeeeeye😢eeeeeeeyeeee🎉😢🎉wuuuetru🎉😢😂😂😂d😂😂aeeerereesus🎉😢rueteiweee😢😂😂😂wu😮😂😮😮😢😮y🎉r😢or🎉grt😮🎉😮🎉😮😮😂🎉😅😅😢😂😮😮too😅gut
Maile ni tei vayera hereko
ua-cam.com/video/tzTPwphbffA/v-deo.html
LATEST MOVIE NEPALI. CHAKKA PANJA 4
तक्मे बुढा को आकाशे खेती कति जना लाई मन पर्यो 😍👍✔️
Hernapo laako 😁😁😁😁aaba🤔🤔🤔🤔 ani vanumlaa🤭🤭
Malai man pareyo 😂😂
Man parena
मुजि हरु आकाश मा नि खेती हुन्छ र 😂😂
Ekdam man paro malaita
Aayo haii aayo♥️♥️♥️
मलाई त साह्रै मन पर्याे याे फिल्म अाकाशे खेती विदेशी फिल्म हाेईन। नेपाली फिल्म सबैले हरेर मायाँ गरुम हाेई …
हजुर हरुको कलालाई सम्मान गर्छु धेरै रम्म्रो लग्ग्यो जय नन्द लामा लाई सम्झद आख रसायो 🙏🇳🇵🇳🇵😢
धेरै राम्रो चलचित्र❤️❤️❤️❤️
हेर्न मज्जा आयो ❤️❤️❤️
Wooooow jati ramro locationxa movieko utinairamro story.....I salute the team and the director.......nepali movielai Maya garau sable
hamro ani ramro surunga ko seen 😊🥀🥀🖤🖤🖤 Happyland
❤️❤️जस्ले मेरो कमेन्ट_____पढ्दै हुनु हुन्छ।❤️❤️
उहाको परिवार र उहालाइ भगवानले सदैव कल्यान गरुन🙏
.साथि.........................मिठो.........................माया
🙏🙏From east village nepal🙏🇳🇵🙏🇳🇵❤️
सबैको जिन्दगी फलोस् फुलोस् यहि कामना 🙏गर्छु🙏🔥❤️🌹
धेरै वर्ष पछि नेपाली फिल्म हेर्दै छु लग बग 15 yesr पछाडि पुरानो फिल्म जस्तो राम्रो आहिले को कहा हुन्छ र 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💖
I am from india meko es movie me koi intrest ni h fir bhi dekh ra kyuki meko Nepali sikhna h 💐 ☺️ thanks man for making movie in Nepali language i learn from it and makes notes to remember words of Nepali and their meaning ☺️✌️💐
देश तथा विदेश बाट नेपाली🇳🇵चलचित्र नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
आकासे खेती फिल्म सारै राम्रो छ उल्सन राई बुद्धि तामाङ गाैरब पाहारी रजनी गुरुङ निता ढुङ्गाना उदय सुब्बा सबैलाई धन्यबाद छ।म बहराइनबाट हेर्दै छु🙏🙏🙏🙏❤️❤️💕
Love Jay nanda ❤ poor takme had no idea what to say to the girl ❤ when she was crying so much ❤ he gave all money to his friends wife so good . He lose every thing ❤heart touching movie ❤ hait ❤Lol
निक्कै राम्रो लाग्यो -"आकासे खेती" फिल्म सम्पूर्ण टिमलाई हार्दीक बधाई ...
वास्तविक जिन्दगी लाई जस्ताको तेस्तै उतारिएको चल्चित्र खासगरी मानिसको जिन्दगी नै एस्तै त हो 😭😢एक्दमै रोय मत अन्तिममा राम्रो छ चलचित्र👍️👍️👍️👍️
Nice movie.
Congratulations
जस्ले मेरो कमेन्ट् पद्नुहुन्क्छ उहाँ को परिवार लाई भगवान ले कल्याण गरून् god bless you सफलता को कामना गर्द्छु नेपाली फिल्म मन पराउने हाजिर हुम है 😄😄💞💞💞
निकै मन छुने रहिछ । सबैलाई रुवायो यो फिलिम ले पनि साह्रै राम्रो लाग्यो
Omg Inspector Jha ko comedy and acting level is just Wow Hollywood level love it very nice movie
मैंले हेरेँ असाध्यै राम्रो लाग्यो म विचरा भन्छु तिब्बतीयन मेरा पुराना साथी हरू थिए र छन् यो फिल्मले मानवीय मूल्य र मान्यतालाई बडो राम्राे सङ्ग देखाइएको छ। देश नभै सके पछि को अनागरिक हरु को प्रति निधी मुलक संघर्ष देखाइएको छ। त्यो र देश भित्रको नेपाली मन् र सीमा सुरक्षाको बारेमा अतयन्त नैं, राम्राे तरिकाले निर्माण गरिएको यो फिल्म निर्माण गर्ने जमातका सबै भाई बैनी हरूलाई धेरै धन्यबाद र सुभ आशीर्वाद छ। 💐🌺😇🥰🥰🥰🥰🥰🙌🙌🙌🙌🙌🙌🙌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
My favourite ❣️
Supop movie . I really love this story and somehow I tough my heart and became emotional too .
भारतीय चलचित्र बरिस्कार गरि नेपाली चलचित्र लाई माया गरौ हामी नेपाली हौ
Maya garna lai ta gatilo story huna paryo director gatilo huna paryo daya hang saugat bipin priyanka ko kina hit hunxa??? Acting ramroo vayera aru ko ta ghas ho tei vayera
film साह्रै राम्रो लाग्यो।
म पनि धेरै मिहिनेत गरेर राम्रो भिडियो बनाउछु तर कसैले हेर्दैनन्😥😭!❤️🙏
Great movie by Uday Subba. Awesome
6.4Million plus you tube जय लक्ष्मी माता 🌺🌺🌺🌺🌺🌺🌺
Ashu nai aayo movie herera hit nahola tara katha marmik xa paisa jaruri xa tara paisa nai sabai thok haina vanne yo movie bata sikna sakinxa love you entire team ❤️
धेरै समय पछि हेरियो तर एक्दमै मन छुने कथा रैछ होल टिम लाई धन्यवाद ❤
Yekdam ramro movie acting is best all actor this movie touch my heart
Aaja mazza aauni vo
Superb story, awesome location.. Ek chin pani bore lagena..
चलचित्र साह्रै राम्रो छ 👌🎥👍⭐
Sarai ramro lagyeu ...film
Eakfera sabai le heram hai .
बुद्धि तामाङ्ग मेरो फेब्रेट एक्टर दाजु को हरेक एक्टिङ्ग बबाल लाग्छ मलाई हैइट्🙏🙏🙏🙏🙏
मेरो कमेन्ट पढ्ने सबै को घरमा खुशियाली छाओस्
Goth ma pani hai ma gothalo xu
Tqq comant ko lagi
म गागो माछु मेरो पनि कल्याण होस
@@Durgesh8814 😂😂😂
@@nentele6138 kkk
नेपाली सिने क्षेत्र लाई माया गर्ने बानी बसालौं ❤️🙏
जय नेपाल जय नेपाली सिने जगत
Wilson you the best and all of you guys love you ❤
फिल्म गज्जब राम्रो र रमाइलो लाग्यो❤️
Dami holanii
Dammi film please sabai ek palta hernu hola. Love from India. ❤
सब कालिन्चोव्क को जङ्गल मा सुटिङ भको रहेछ।मलाई पनि खुशी लाग्यो ।
राम्रो फिल्म मन छुने कथामा आधारित मन छोयो आशु आयो
फिल्म धेरै मन पर्यो अन्तिममा देखाएको कथाले यसरी मन छोयो कि मेरो 😭😢😰
Daami lagyo movie ❤❤❤
कथा एकदमै राम्रो लाग्यो
धेरै राम्राे मुबि छ हजुरु 🙏
best movie best wishes for the success 💕💕
Dami Xa move
असाध्यै राम्रो लाग्यो ,
अरे वाह धेरै भन्दा धेरै दामी छ फिल्म👌👌👌🇳🇵🇳🇵🇳🇵
साह्रै मन पर्यो तर यो फिल्म को कथा जस्तै मोर्ड निलिओस हाम्रो यो साच्चिकै जिन्दगी ले
यो एउटा कथा हाम्रो सोछ बिचार्लाइ जानकारी दिएको जनाउछ हामिलाइ...
र हामिले हाम्रो नयाँ सोछ लिएर राम्रो बिचार गर्नुपर्छ अनि मात्र हाम्रो जिन्दगी चल्छ.🙏🙏🙏🙏
हस्त नमस्कार🙏फेरि यस्तै यस्तै भिडियो हरु कोसेली सुरुप टक्र्याउनुहोला धन्यवाद...
फिल्म सार्है नै राम्रो लाग्यो ।
Prem geet 3
ua-cam.com/video/0r3pG7SuHeA/v-deo.html
My favourite wilson& Buddi sir ❣️💯🔥
Prem geet 3
ua-cam.com/video/0r3pG7SuHeA/v-deo.html
@@kchallangeinvideosupportmakeit q we wee3eeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeee
ठिक छ यतिको फिल्म।।
दामी फिल्म रहिछ 😍😘🤩🇳🇵🇳🇵🇳🇵
तक्मे बुढा, मंगली, हैट को फिलिम चैं जसरी नि छुट्याइदैन है त्यस्का बाजे ! हेरिन्छ अब ।
Movie babal roixa 👍️👍️👍️❤️❤️❤️
नेपाली चलचित्रलाई हामी सबैले माया गर्नुपर्छ। तर अहिलेको समयमा हामी bollywood, hollywood movie हरु हेर्दैगर्दा यो movie मा धेरै कुराहरु सुधार्न सकिन्थ्यो। यो चलचित्र संग आवद्ध सवैलाई यो कुरा थाहा छ। तै पनि किन यस्तो?
Love you nita dhungana❤❤💋
Dami xa ramro lageyo movie 👌👌💟💟
Film सारै राम्रो लाग्यो येसमा part 2बनायो भने राम्रो हुन्छ
यो मोभी मोबाइल मा मात्रै हो कि हल मा पनि चलो कि चलेन होला है
Organic Short and sweet movie.
Sad ending but heart touching movie ❤❤
राम्रै रैछ फिल्म❤❤🎉🎉
राम्रो छ शुभकामना ।
daami xa movie guyz hernuhola🙏
Wow babal movie❤️🤟😍
Movie sarai man paryo wow wow wow wow wow wow wow 🥰💝🎇🎁
Miss you jayananda sir 🙏💫⭐
Nepali movie ❤️
Yo muvic here ramro lagyo lastma ruwayo Pani akdam ramro xa💕💕
Moving is grade.thank you this moving all unit.
रमा बैनी लाई धेरै धेरै बधाई छ है २ वटा थाह भो तिम्रो मुभी अझै धेरै खेलेको हेर्नु पाउ र हाम्रो धरान को नाम अझै बढेको हेर्न पाउ कुबेत बाट हेर्दै 🇰🇼❣️🇳🇵🙏🏼
Sisir bangdel dai best voice artist ever seen biggest fan
Love from India punjab dekhi ❤️😍😍😍😍😍😍🍾💐