फिल्ममा कलाकार राम्राे भएर मात्र हुँदैन।कथावस्तु पनि राम्राे हुनुपर्छ।कम्तिमा याे टिमबाट यस्ताे घटिया कथावस्तुकाे अपेक्षा थिएन। चलचित्र भनेका समाजका एेना हुन र अबका समाज परिवर्तन गर्न सामर्थ राख्छन् । तर हाम्राे नेपाली फिल्म क्षेत्रमा याे कुरालाई वास्ता गरिदैन। याे फिल्मले के सन्देश दियाे हाम्राे समाजमा?बलत्कार जस्ताे जघन्य अपराधलाई लुकाएर,सहेर बस्नुपर्छ भन्ने सन्देश? खै विद्राेह, खै महिला सशक्तिकरण?एउटी बलत्कृत महिलाकाे विद्राेहकाे अावाज खै? अझ बलत्कृत महिला खुसि भएर बस्नुपर्छ भन्ने सन्देश हाे? बलत्कारलाई सहेर बस्नुपर्ने भन्ने सन्देश? 😣😣
Sahi ho best friend vaneko aafno family Lai matra mannu parxa 100% true vaniyeko xa story ma aru out of family vaneko Kam ko Kam mai hunu parxa aafno personal kura sunaune help magne aafno kamjori kahile family bahek arulai batauna hudaina
👌कति राम्रो रहेछ कहानी र आख चिम्लेर साथिलाई बिश्वास गर्नु नहुने र हरेक कुराको वास्तविक सत्य कुरा बुडा बुडिमा साटासाट हुनुपर्ने र जे छ त्यसैमा खुशी हुनु पर्ने रहेछ भन्ने पाठ सिकायो।👌👏🌺
बिपिन कार्की जी को कलाकारिता क्षमतामा त कुनै प्रश्न नै थिएन, बिशिष्ट अभिनय ! तर नम्रता श्रेष्ठ जी को त्यस्तै प्रसंशा योग्य अभिनयले चलचित्र मा ज्यान फुक्न सफल भएको छ ! नेपाली चलचित्र मद्ध्य अहिले सम्म कै राम्रो चलचित्र ! ९/१०
साथीहरु, सबैमा नमस्कार !!🙏🙏❤🙏🙏 यहाहरुलाई हृदय देखिनै एक अनुरोध गर्न चाहन्छु!! कृपया world info nepal लाइ पनि एक subscribe गरिदिनुहोला तपाइको एक subscribe ले नै मलाई अगाडी बढ्न को लागि ठुलो हौसला मिल्नेछ ! कृपया मेरो अनुरोधलाई स्वीकार गरिदिनुहोला 🙏🙏🙏🙏🙏❤❤❤❤
nepali movie ma sabai vanda man pareko movie prashad and pashupati prashad....... ekdumai ramro lagyo kai kunai pani thau ma bore lagne ra comment garne thau chaina....congratulations to all the PRASHAD team
There is no doubt that the actors are great, but we did not expect such a low level story from this team. What is the social message that this film gives to our society? Rape should be tolerated, should you be happy if you have been raped? How could a director or a storywriter ignore such an important and sensitive thing?
@@jibanyapan6468 you have a point... bt they are focusing on what our society is facing....and we also have a brain to decide that what to tolorate or what not to....and i think the movie has given indirectly the message ,the thing is we should understand it...
@@salinapokhrel2666 This film is based on our social story and seeks to show the most sensitive issues in our society. But the reality that has been sought to be presented in a subtle way has been neglected. Can any woman be happy that she has been raped? In this case, women were insulted. Even though all the other aspects are strong in the film, there is a serious mistake in this regard. This is an insult to women.
(Time 14:14 ) अब शहरमा कपडा भन्दा बढी मान्छेको मन फाटेको हुन्छ । त्यही फाटेको मनलाई सध्य कपडाले छोपेर हिडने ठाउँ हो यो, #touching_point 😔#Prasad_movie 🤗❤️
Outstanding movie, this guy is vry versatile n industrius, an actor who gets into the character genuinely... Bipin karki is one the jewell in nepali imdustry, he is true actor... He was even great in movie call pashupati
OMG such a powerful movie with gem of Nepalese film industry . What a masterpiece . Bipin Karki's acting skills have no limits . Congrats to all Prasad movie family❤️
There is no doubt that the actors are great, but we did not expect such a low level story from this team. What is the social message that this film gives to our society? Rape should be tolerated, should you be happy if you have been raped? How could a director or a storywriter ignore such an important and sensitive thing?
यस्तो घटनाहरु हाम्रै गाउँ समाज अगाडि घटिरहेका छन् तर हाम्रो समाजले यो स्वीकार्न मान्दैन पक्कै पनि यो विषयमा यो चलचित्रले गाउँ समाजको आँखा खोलिदिने छ भन्ने मलाई लागेको छ र अर्को कुरा आफ्नै घनिष्ट मित्र भनेर बिस्वास गर्न पक्कैपनि हुँदैन है
Respect to Bipin karki🙏🙏. His acting is so much pure. He is one of the best actor in Nepal film industry. When i see this movie and his acting i heartly says i am big fan for him.🥰🥰

@@jibanyapan6468 yo movie le rape lai manyata deko hoina, kukarmako fal k hunxa vanne sandes ho. Kaleko gharbar pani gayo lastma jyan pani gayo banki nirdos haruko dhila vayeni ramro vayo. Esto ghatana bastiktama adharitho, chorera,thagera,lutera dui din sukha ramailo hola tara antima niyati bhogxan vanne sandes jun satya hunxa.
The movie was more than i expect .I appreciate to all the team members of the movie n special thanks to the legend Bipin karki , Nischal Basnet, and as always our stunning and bold beautiful Namrata Shrestha...❤👌👌👌 want more relatable movies with society , people of today's generation...hats off to all🙏and best wishes
सुरुमा त mr सुशील पौडेल लाई धेरै धेरै धन्यवाद भन्दुछु. किनकी यस्तो film बनाएर मान्छि को सोझा परेवान्धा आउन सक्छ . गाउँ मा त पढेको मान्छि तिते धेरै हुँदैन . अनि त छुवाछुत हुन्छ । तर Kathmandu जस्तो साहर मा aile पनि । सानो जात को मान्छि लाई कोठा भाद देदैन ।अनि उसले आफ्नो जात लुकायर , डटेर ।बस्नु परेको xa । यो यथेर्त कुरा हो । हाम्रो देश मा छुवाछुत हटो भनेर नयाँ सबेधन आयो तर Kathmandu valley maii धेरै छुवाछुत हुन्छ . छुवाछुत हटाउन सुरु मा आफ्नो घर बाट जनचेतना सुरूहत गर्नु पर्छ । Sano jat ko ले ठूलो जात लाई बेहि गर्नु हुन्न ।भन्ने समाज धेरै xa नेपाली ma । Stop to say you are lower cast . I am higher cast . Stop cast discrimination ❌ Jay Nepal ,🇳🇵 💟
@@sajangautam2531 is f right f running our ride f ride do you want you want me to come back back back back back back in f oi deity f u Urr f fruit f f pry
A eye opener message given by the movie just loved it. As long as someone is not cheating we should accept each others circumstances even the whole worlds is against us and that's called love.
"रुखले फल मात्रै दिन्छ र ? अक्सिजन पनि त दिन्छ, शीतल छहारी पनि त दिन्छ ।" अरु मुभी हेर्दा फास्ट गरिन्थ्यो, यो ब्याक गै गै हेर्न मन लाग््यो । अत्यन्तै जीवन्त अभिनय, कथा सबैथोक । तर रमेशको character बलात्कारी हो । कानुनी कुरा, अपराधको कुरा कतै संवादमा राख्नुपर्थ्यो । निसन्तान नारीले सन्तान स्विकारेकी हो, बलात्कार होइन ।
अभिनय जिवन्त !! फिलिम मा फाइट , नांचगांन हुनु पर्छ भन्ने होइन , कति ठाम मा आफैसग पनि मिल्ने कुरा रहेछन जांड को सवाल मा । दाम्मी कथा , दामी पृजेन्टेसन ।
One the finest Nepali movie I have ever seen. I appreciate hardworks of all the actors and director as well. No doubt Bipin karki is the gem of Nepali flim industry ♥️.
Well-scripted movie with a good message to the society. Got really impressed by Bipin karki's genuine acting and others too have justified their roles.
हेर्दा हेर्दै आँखा बाट आशु झरेको थहा नि भए न ,धेरै राम्रो कहानी लें समावेश गरिएको, अरु भन्दा बेग्लें र धेरै राम्रो, होल टीमलाई धेरै धेरै धन्यवाद🙏🙏🙏 #प्रशाद
अब केहि सोच्ने बेला पो आयो की ? १. टुप्पी पाल्न छोड्यौ ! २. टोपी छोडियो ! ३. तिलक चन्दन छोडियो ! ४. धोति, दौरा सुरुवा छोडियो ! ५. जनै छोडियो ! ६. साँझ विहानको गायत्री मन्त्र छोडियो ! ७. रामायण पाठ , गीता पाठ छोडियो ! ८. महिला दिदीबहिनीले फरिया छोड्नु भो, नाकको फुली छोड्नु भो, नौगेडी छोड्नु भो, कपालको धागो छोड्नुभो, अब सिन्दुर छोड्दै हुनुहुन्छ ! ९. पैसा र यौनको लागी बच्चा छोडियो ! १०. संस्कृत छोडियो, नेपाली भाषामा पढ्नेलाई हेला गर्न थालियो ! ११. श्लोक छोडियो, भजन छोडियो ! १२. बच्चाको सबै संस्कार छोडियो, न्वारन जेनतेन गरिदै छ ! १३. साँझ विहान भेट भएको बेला राम-राम भन्न छोडियो ! १४. चरण स्पर्श, दण्डवत छोडियो ! १५. आफ्नो खुसीको लागी बुढेसकालका बाबु-आमा छोडियो ! आफ्ना रितिरिवाज परम्परा सबै छोड्दै आएपछि अब हामी कसरी सनातनी रह्यौ? हिन्दुको बच्चाको जन्मदिनमा केक काट्न कसले सिकायो? आमाको मुख हेर्ने दिनमा केक काट्न कसले सिकायो ? आफ्नो धर्म जोगाउन तपाइले कुनकुन परम्परालाई निरन्तरता दिनुभएको छ ? जसरी हामी विस्तारै विस्तारै बदलिंदै छौ, त्यसरी नै एकदिन समाप्त पनि हुनेछौ ! मुसलमानले न दारी छोडे, न दिनमा ५ पटक नवाज छोडे ! बौद्ध धर्म मान्नेले न पहिरन छोडे, न शिर मुण्डन छोडे ! ईसाई वाला हप्तामा एकदिन चर्च अनिवार्य जान्छ ! हामी हिन्दु हाम्रो पहिचान र संस्कार बाट किन दुर हुँदै छौ? गुरुकुल को शिक्षा, यज्ञ, शस्त्र-शास्त्र, नित्य मन्दिर जाने संस्कार कँहा हरायो ? हामी हाम्रो संस्कार बाट विमुख भयौ , यहि कारण हामी विलुप्त हुँदै छौ ! त्यसैले आफ्नो पहचान बचाउँ ! आफ्नो मूल-संस्कारको अपनाऔं !!! सकिन्छ दिनमा एकपटक नसके हप्तामा एकपटक आफ्नो बच्चाको साथमा मन्दिर जान सुरु गरौ !
प्रसाद फिल्म प्रोडक्सन टीम लाई हृदय देखिनै आभार ब्यक्त गर्दछु।किनकि हामी नेपालीहरु जुनसुकै राष्ट्र मा रहेपनि आफ्नो मौलिकता र आफ्नो इन्द्रष्टिज को मायाँ र यसले देखाएको कथा जस्तै हामी नेपाली बेरोजगारी युवा पिडी हरुको जीवन वैदेशिक रोजगार र अन्य कुनै काम विशेषले विती रहँदा हामीले पनि नेपाली मौलिक कथामा आधारित फिल्म हेर्न र देख्न पाउँदा यो विदेशी भूमिमा पनि आफू नेपाली हुनुको गर्व लाग्छ। धन्यवाद प्रसाद फिल्म प्रोडक्सन परिवारलाई,,,,
अहिलेका तरुना तन्नेरी लाई पक्कै मन पर्दैन होला तर गम्भीर विषयको उठान गरेको छ यो चलचित्रले !! यस चलचित्रका सम्पूर्ण पात्र र निरमाण टीमलाइ बधाई
Rape ko retaliation nagareko chai kina ho?
🙏🙏🙏🙏👌👌👌👌👌👌🌷🌷🌷🌷🌷💓💓💓💕💕💕💕💗💗🥀🥀🥀🥀
फिल्ममा कलाकार राम्राे भएर मात्र हुँदैन।कथावस्तु पनि राम्राे हुनुपर्छ।कम्तिमा याे टिमबाट यस्ताे घटिया कथावस्तुकाे अपेक्षा थिएन। चलचित्र भनेका समाजका एेना हुन र अबका समाज परिवर्तन गर्न सामर्थ राख्छन् । तर हाम्राे नेपाली फिल्म क्षेत्रमा याे कुरालाई वास्ता गरिदैन। याे फिल्मले के सन्देश दियाे हाम्राे समाजमा?बलत्कार जस्ताे जघन्य अपराधलाई लुकाएर,सहेर बस्नुपर्छ भन्ने सन्देश? खै विद्राेह, खै महिला सशक्तिकरण?एउटी बलत्कृत महिलाकाे विद्राेहकाे अावाज खै? अझ बलत्कृत महिला खुसि भएर बस्नुपर्छ भन्ने सन्देश हाे? बलत्कारलाई सहेर बस्नुपर्ने भन्ने सन्देश? 😣😣
@@jibanyapan6468 maile pani tyahi bhanna khojeko 👍
🙏🙏😍😍
ua-cam.com/video/87DMDxqZcxs/v-deo.html
बिपिन कार्की को रियल अभिनय लाई सलाम गर्ने यता ।🙏🙋🙋 गाउँ घर को दाई जस्तै ।
❤
"बीउ को आधिकार बीउ मै सिमित हुन्छ फल मा होइन ,
फल को अधिकार् किसान मा हुन्छ" यो लाइन ले सारै मन छोयो😍😍😍😍😍😍
ua-cam.com/video/hQOyj8LP4nc/v-deo.html
👍
@Mr Gopal what about the caste system?
विउ अधिकार विउ मै सीमित भए पनी जून जात को विउ हो त्यही नाम ले फल लाई चीनिन्छ हैनर?
A
OMG यो चलचित्र बनाउने र अभिनयलाई सैलूट 🫡🫡,, मैले expect जो गरेको थिएन यो फिल्म यति राम्रो छ भनेर,, really blockbaster movie
सन्तोष भन्दा ठूलो कुरा केही छैन रहेछ, खुशीको नाउमा अनेकौ बाहाना बनाई भौतारिनु भन्दा जे छ त्यसैमा रमाउनु नै उत्तम रहेछ । भोलि त कस्ले देखेको छ र😍😍
yes सहि भन्नू भयो
Man ko kura garnu vo 👏👏🙏
ua-cam.com/video/_2jyJ2-euSw/v-deo.html ģģ
i
Good
नम्रता दिजुको fan जति यता हाजिर ।
नम्रता दिदी को त voice नै काफी छ ।
🤚🤚🤚🤚
बताउन जरुरी ठान्दिन म महोदय ।
ua-cam.com/video/XR5R6ErQEjc/v-deo.html
She is awesome
Who ever reading this become successful in life & may their family members live more than 100 years..
मत बिपिन कार्की को ठूलो फ्यान हैं अरु कोको हुनुन्छ बिपिन काे फ्यान हाजिर हुनु हैं 🙏🙏🙏🙏🙏
❣️
Anyone want to watch comedy video to check my channel🙌
m
Ma pani hai
🧘♀️🤸♀️😍
ua-cam.com/video/T5qbXEZzJCw/v-deo.html
Girl's Yoga video...Watch it once..👍🏻💕
kya daami film yaar ❤️❤️❤️👍👍👍
Superb job by Bipin karki & नम्रता shrestha लव u guys 👍👍👍👍
साथी भनेर आँखा चिम्लेर बिस्वास गर्नु हुँदैन भन्ने पाठ सिकायो यस फिल्म ले ,😥
100%
Sahi ho best friend vaneko aafno family Lai matra mannu parxa 100% true vaniyeko xa story ma aru out of family vaneko Kam ko Kam mai hunu parxa aafno personal kura sunaune help magne aafno kamjori kahile family bahek arulai batauna hudaina
तेही त साथी साथी भन्दा भन्दै कुन्दीन आफ्नै बुडी माथी चढ्छ थाहा नै हुदैन ।
Sai ho sir malai ne tastai lago
🧘♀️🤸♀️😍
ua-cam.com/video/T5qbXEZzJCw/v-deo.html
Girl's Yoga video...Watch it once..👍🏻💕
👌कति राम्रो रहेछ कहानी र आख चिम्लेर साथिलाई बिश्वास गर्नु नहुने र हरेक कुराको वास्तविक सत्य कुरा बुडा बुडिमा साटासाट हुनुपर्ने र जे छ त्यसैमा खुशी हुनु पर्ने रहेछ भन्ने पाठ सिकायो।👌👏🌺
सही कुरो
बिपिन कार्कीको फ्यान जति एता हाजिर गरूत कति जना हुनुहुन्छ 🤚🖐️✋✋🤚🤚🤚
बिपिन कार्की जी को कलाकारिता क्षमतामा त कुनै प्रश्न नै थिएन, बिशिष्ट अभिनय ! तर नम्रता श्रेष्ठ जी को त्यस्तै प्रसंशा योग्य अभिनयले चलचित्र मा ज्यान फुक्न सफल भएको छ !
नेपाली चलचित्र मद्ध्य अहिले सम्म कै राम्रो चलचित्र !
९/१०
यो फिल्ममा नेपाली समाजको यथार्थ चित्रण गरेको छ।दामी फिल्म।यस्तो फिल्म हो हिट हुनुपर्ने👏👏👏👏
साथीहरु, सबैमा नमस्कार !!🙏🙏❤🙏🙏 यहाहरुलाई हृदय देखिनै एक अनुरोध गर्न चाहन्छु!! कृपया world info nepal लाइ पनि एक subscribe गरिदिनुहोला तपाइको एक subscribe ले नै मलाई अगाडी बढ्न को लागि ठुलो हौसला मिल्नेछ ! कृपया मेरो अनुरोधलाई स्वीकार गरिदिनुहोला 🙏🙏🙏🙏🙏❤❤❤❤
धेरै राम्रो फिल्म। 5 star rating 🌟🌟🌟🌟🌟 from my side.
Me too
nepali movie ma sabai vanda man pareko movie prashad and pashupati prashad....... ekdumai ramro lagyo kai kunai pani thau ma bore lagne ra comment garne thau chaina....congratulations to all the PRASHAD team
Tulke vs Talakjung pani utikai ramro cha.
There is no doubt that the actors are great, but we did not expect such a low level story from this team. What is the social message that this film gives to our society? Rape should be tolerated, should you be happy if you have been raped? How could a director or a storywriter ignore such an important and sensitive thing?
@@jibanyapan6468 you have a point... bt they are focusing on what our society is facing....and we also have a brain to decide that what to tolorate or what not to....and i think the movie has given indirectly the message ,the thing is we should understand it...
@@wilangrg6896 you are right ...i like that actor
@@salinapokhrel2666 This film is based on our social story and seeks to show the most sensitive issues in our society. But the reality that has been sought to be presented in a subtle way has been neglected. Can any woman be happy that she has been raped? In this case, women were insulted. Even though all the other aspects are strong in the film, there is a serious mistake in this regard. This is an insult to women.
अहिले जसले यो कमेन्ट हेर्दै हुनुहुन्छ हजुरको परिवारमा कसैलाई पनि दुःख पीडा नहोस् , मनका इच्छा सबै पूर्ण होउन् ।
💞💞💞💞
Same to you 💕💕💕
Tq
@@ghanashayamghimire9522 ua-cam.com/video/8EQ3-N9_06E/v-deo.html
@@ramtharu7116 ua-cam.com/video/8EQ3-N9_06E/v-deo.html
फिल्म सारै राम्रो लाग्यो।बिपिन कार्की र नम्रता श्रेष्ठले oscar award पाउनुपर्छ यो movie बाट ।अभिनय जिबन्त छ। अर्गानिक छ।
Ani nischal basnet
Paya xan k k awards ta
@@nbnkale Negative role ma Nischal ko act ni damdaar ho ni.
नेपाली सुपर हिट चलचित्र प्रसाद फिल्म
नम्रता श्रेष्ठको फ्यान कोको हुनु हुन्छ
ua-cam.com/video/jf0sO2hMiwg/v-deo.html
..
Mero Channel subscribe garnu hola
@@animashrestha1658 ok
Awesome movie .
ua-cam.com/video/ZzoOYPz3r8o/v-deo.html
फिलिम हेर्न भन्द पहिले कमेन्ट हेर्ने प्यारा प्यारा दिदी दाजु भाइ बहिनी सबै जना हाजिर हुनु सबै जना एता ल 👈️👈️🙏🙏
U
ke comment hernu ra flim hernu hos ramro cha
Amm
😃😃
Mo
Oh my god..bipin karki and nischhal basnet nailed it❤❤
नम्रताको big fan जति एता हाजिर गरुम्त 😀😀मुग्लानबाट नेपाली फिल्म प्रसाद हेर्न सुरु ❤️❤️
यो फलानो जति यता ढिस्कानो जति उता भनेर लाईकको भिख माग्ने मनरोगिहरुको लिङ्ग त स्पष्ट हुन्छ?
Kollywood right now need this kind of leading actors and realistic movies. Lets put it in a hit list.
Sai ho daju
भिडियो मा आफ्नो अनुहार नदेखाउने पहीलो गायक बने Chand फरक कीसीम को गीत मास्क भित्र को रहसे के छ?
ua-cam.com/video/AVD9h28apKE/v-deo.html
चल्न पर्ने फिल्म किन चल्दैन नेपालमा छक्का पन्जा भन्दा १०गुणा राम्रो फिल्म छ ल ।।
100% true
सहि हो खास गरि you tube लाई किन्न पर्ने रहेछ साथ सपिर्ट र चलाउन को लागि
चलेको फिल्म हो, त्यसै कमेन्ट नहानम्।
👍👍👍🙏🙏🙏🙏🌷🌷💓💕💗💗💕💓🌷🌷🥀🥀👌🙏🙏
तेस्तै हो ब्रो नेपाल मा न राम्रो गीत नै चल्छ नत राम्रो फिल्म नै
Namrata de n bipin da gem of nepali flim industry.❤
Sarangi royo ka royo❤️...
Yo👆️ git manparaune yeta hajir hau haii❤️🖐️✋👋
❤️❤️❤️❤️
Mero Channel subscribe garnu hola
😍
🖐🖐🖐🖐🖐
The man with Natural Acting
Bipin Karki❤️🔥🔥
There is no so called natural acting its a years of polishing his acting craft 🧘🏼♂️❤️
(Time 14:14 ) अब शहरमा कपडा भन्दा बढी मान्छेको मन फाटेको हुन्छ । त्यही फाटेको मनलाई सध्य कपडाले छोपेर हिडने ठाउँ हो यो, #touching_point 😔#Prasad_movie 🤗❤️
Kapal ki kapada hum?
@@neupanesanju2714 sry mistake vyxa😂
कतिपय धेरै पैसा कमाउने नेपाली चलचित्र भन्दा यो चलचित्र धेरै स्तरिय र सन्देशमुलक रैछ / निर्माण टिम र कलाकारहरुलाई धेरै धेरै बधाई तथा शुभकामना /
फिलिम हेर्न भन्द| पहिले कमेन्ट हेर्ने जति एता हाजिर है फिल्म सारै राम्रो लाग्यो...
Maile ni comment garer here ko 😜
Mani comed herarai herne garnu movie
Oscar deserving actor from Nepal 🇳🇵 the one and only Bipin karki and dayahang Rai❤️❤️
Kasto dui janna ko naam deara chahi one and only vaneko
Ani saugat malla pani xa bro
भिडियो मा आफ्नो अनुहार नदेखाउने पहीलो गायक बने Chand फरक कीसीम को गीत मास्क भित्र को रहसे के छ?
ua-cam.com/video/AVD9h28apKE/v-deo.html
यो चलचित्र हेर्दाहेर्दै दुई शब्द नलेखी बस्नै सकिन।धन्य छ नेपाली कलाकार लाई
Outstanding movie, this guy is vry versatile n industrius, an actor who gets into the character genuinely... Bipin karki is one the jewell in nepali imdustry, he is true actor... He was even great in movie call pashupati
Namrata as always mesmerizing character !!!! She is one of the finest talented and a strong star of all times!!! Love u n best wishes ahead!!!!
Ramro👏🏻👏🏻👏🏻👏🏻
@Pratik Dahal ua-cam.com/video/8EQ3-N9_06E/v-deo.html
Instablaster...
समाजलाई उथलपुथल गराउने नेपाली चलचित्र प्रति गर्व छ ।
विपिन कार्की , नम्रता श्रेष्ठ र सबै कलाकार ज्युहरु प्रति उच्च सम्मान छ ।
यो होनि मुबि त साचि नै भन्नु पर्दा माया भन्दा ठूलो केहि छैन सलाम छ यो मुबि बनाउने अल टिमलाई
OMG such a powerful movie with gem of Nepalese film industry .
What a masterpiece . Bipin Karki's acting skills have no limits .
Congrats to all Prasad movie family❤️
Perfect example of professional artist....Huge respect to Bipin karki..
There is no doubt that the actors are great, but we did not expect such a low level story from this team. What is the social message that this film gives to our society? Rape should be tolerated, should you be happy if you have been raped? How could a director or a storywriter ignore such an important and sensitive thing?
😑😑
À
N5
कति राम्रो नेपाली फिल्म धेरै मन पर्यो मन पर्न जति यता हाजिर हुनु हैं त 🤟🤟👇
Maparo
Kina hunu hajir chy film ramro vye pugena.
@@subashkhatiwada8284 आफ्नो आफ्नो विचार हो साथि
Ma chahi naheri hai
Bipin Karki overshadowed everyone in this movie.A huge fan of Bipin Karki.He is so realistic 👌
Hello
Khagendra lamichhane is best actor
@@sgmiracle2100 Oh hello?? I am just talking about this movie. I also a huge fan of Khagendra, Nazir,Dayahang,Saugat,Karma and the list goes on..
absolutely right
Wow nice movie
Literally cried. 🙏 Thankyou so much for the wonderful movie that wins the heart. 💛 Thankyou all, especially Bipin dai for marvelous acting. 🙏
I pray who ever reads this becomes successful in life...❣
❤️❤️
❤️❤️
ua-cam.com/video/LwlZk_qZybc/v-deo.html
❤️
You to bro
That random person who liked my comment. I pray may you and your parents live more than 100 year ❣❣🥰🌹🙏
Seriously stop doing this kind of shit things
Wtf😂
ua-cam.com/video/lc9y7fR-OCg/v-deo.html
ua-cam.com/video/xg1lz6uIafI/v-deo.html
ua-cam.com/video/xg1lz6uIafI/v-deo.html
फिल्म सुरु गरेर कमेन्ट हेर्न आउने जति यता हाजिर गरम त, कति हुने रैछ। सबै सुरक्षित बसौ, कोरोना वाट बचौ र बचाऊ।
म नि हाजिर भए है साथी ! यसो एउटा सब्स्क्राइब पनि पाउ पैचो तिरौला नि है
I hope that everyone understands and follows the message that this movie is trying to convey.
Bipin karki namrata shrestha acting level 👌👌❤️❤️
🌲Please watch below Hindi video and i m sure u can not control yor laugh, Touch to
Watch video👉 #Wife_Effect
🛑Plz subscribe👉 #WonderWrinkle
Ani nischal basnet ni
Bipin daju and Namrata dd you nailed it yaar I can't stop my fingers to appreciate your talent.
जिबन्त अभिनय !!!धेरै पछि एउटा राम्रो नेपाली चलचित्र हेरियो मनै छोयो!!
Beautiful - it’s giving strong message to our society.
यस्तो घटनाहरु हाम्रै गाउँ समाज अगाडि घटिरहेका छन् तर हाम्रो समाजले यो स्वीकार्न मान्दैन पक्कै पनि यो विषयमा यो चलचित्रले गाउँ समाजको आँखा खोलिदिने छ भन्ने मलाई लागेको छ र अर्को कुरा आफ्नै घनिष्ट मित्र भनेर बिस्वास गर्न पक्कैपनि हुँदैन है
Yeah sure
Respect to Bipin karki🙏🙏. His acting is so much pure. He is one of the best actor in Nepal film industry. When i see this movie and his acting i heartly says i am big fan for him.🥰🥰
There is no doubt that the actors are great, but we did not expect such a low level story from this team. What is the social message that this film gives to our society? Rape should be tolerated, should you be happy if you have been raped? How could a director or a storywriter ignore such an important and sensitive thing?
@@jibanyapan6468 yo movie le rape lai manyata deko hoina, kukarmako fal k hunxa vanne sandes ho. Kaleko gharbar pani gayo lastma jyan pani gayo banki nirdos haruko dhila vayeni ramro vayo. Esto ghatana bastiktama adharitho, chorera,thagera,lutera dui din sukha ramailo hola tara antima niyati bhogxan vanne sandes jun satya hunxa.
Bipin karki really know how to act naturally...Respect Bipin karki...
The movie was more than i expect .I appreciate to all the team members of the movie n special thanks to the legend Bipin karki , Nischal Basnet, and as always our stunning and bold beautiful Namrata Shrestha...❤👌👌👌 want more relatable movies with society , people of today's generation...hats off to all🙏and best wishes
ॐॐ
Bipin karki acting is so realistic and natural yll his acting in this movie make me cry😭😭😭😭 really truely god gifted acting he has 😍😍😍
❣️
💜
Awesome Bipin karki just wooow 🥰🥰🥰
Namrata did a fine job here ❤️❤️
bipin as usual fantastic
उम❤❤ फिल्म निकै अर्थ पुर्ण लाग्यो,,राम्रो लाग्यो । सबै कलाकार हरु लाई 💐💐💐💐
बिपिन कार्की ,निस्चल बस्नेत ,नर्मता सबै नेपाली कलाकार हरु र नेपाली फिल्म मन पराउने जति हाजिर गरम hai
💝💝✋️✋️✋️✋️✋️✋️✋️✋️💝💝💝
@@sarumagar2324 thank u
This movie can tell us how the women is facing the problem deeply...... Hat off to the director 🙏👏🇳🇵👌
i think you are telling true
Bipin karki को सचा फ्यान hit लाइक👍️💕
👇️
कथा मा भिजेका कलाकार कथाले मागेको पटकथा जिवन्त संगित निर्देशक को शिल्प वा वा वा अति नै मीठो चलचित्र
नेपाली सुपर हिट चलचित्र प्रसाद फिल्म नम्रता श्रेष्ठको फ्यान कोको हुनु हुन्छ हाजिर हुनु हैं 🙏🙏🙏🙏🙏
🤚🤚🤚
👇
Ma xaina dost
Mero Channel subscribe garnu hola
@@animashrestha1658 okey ...me to
@@prakashshrestha367 why
Nischal basnet has given his best and also putted his effort..
Bipin and Namrata are also good
Putted
@@immortallight4826 aw k
teita hawa putted … nischal ko thauma aru manchhe vako vaye ni tei ta ho best vaneko Bipin n namrata
असाध्यै राम्रो मुभी छ।बिपिन कार्की को अभिनय एकदम राम्रो
सुरुमा त mr सुशील पौडेल लाई
धेरै धेरै धन्यवाद भन्दुछु. किनकी यस्तो film बनाएर मान्छि को सोझा परेवान्धा आउन सक्छ .
गाउँ मा त पढेको मान्छि तिते धेरै हुँदैन . अनि त छुवाछुत हुन्छ । तर Kathmandu जस्तो साहर मा aile पनि । सानो जात को मान्छि लाई कोठा भाद देदैन ।अनि उसले आफ्नो जात लुकायर , डटेर ।बस्नु परेको xa ।
यो यथेर्त कुरा हो ।
हाम्रो देश मा छुवाछुत हटो भनेर नयाँ सबेधन आयो तर Kathmandu valley maii धेरै छुवाछुत हुन्छ . छुवाछुत हटाउन सुरु मा आफ्नो घर बाट जनचेतना सुरूहत गर्नु पर्छ ।
Sano jat ko ले ठूलो जात लाई बेहि गर्नु हुन्न ।भन्ने समाज धेरै xa नेपाली ma ।
Stop to say you are lower cast . I am higher cast .
Stop cast discrimination ❌
Jay Nepal ,🇳🇵 💟
Bipin karki ko fan jati hajir garum ta🤚🤚🤚
👇
Me
@@sajangautam2531 is f right f running our ride f ride do you want you want me to come back back back back back back in f oi deity f u Urr f fruit f f pry
Nice movie
Mero Channel subscribe garnu hola
❣️
A eye opener message given by the movie just loved it. As long as someone is not cheating we should accept each others circumstances even the whole worlds is against us and that's called love.
I really appreciate to namratha shrestha she was did great acting in this movie and also Bipin was also great good chemistry both of them ..👌👌👌👌👍
Aasssa@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@
कथा बस्तु धेरै राम्रो अनि उत्तिकै उत्कृस्थ अभिनय चल्नु पर्ने हेर्नै पर्ने चल्चित्र रैछ प्रसाद❤❤❤❤❤❤
"रुखले फल मात्रै दिन्छ र ? अक्सिजन पनि त दिन्छ, शीतल छहारी पनि त दिन्छ ।" अरु मुभी हेर्दा फास्ट गरिन्थ्यो, यो ब्याक गै गै हेर्न मन लाग््यो । अत्यन्तै जीवन्त अभिनय, कथा सबैथोक । तर रमेशको character बलात्कारी हो । कानुनी कुरा, अपराधको कुरा कतै संवादमा राख्नुपर्थ्यो । निसन्तान नारीले सन्तान स्विकारेकी हो, बलात्कार होइन ।
मिठो कमेन्ट
Yes you are 100% right
निसन्तान नारीले सन्तान स्विकारेकी हाे।बलत्कार हैन।👍️
सहमत
सबै cmt पढे तर हजुरको cmt best लाग्यो ।
निस्चल बस्नेत को रियल फ्यान हरु हाजिर लाउनु होला है!!को को पर्खी रहनु भएको छ !❤️❤️❤️👇️👇️👇️
अभिनय जिवन्त !! फिलिम मा फाइट , नांचगांन हुनु पर्छ भन्ने होइन , कति ठाम मा आफैसग पनि मिल्ने कुरा रहेछन जांड को सवाल मा । दाम्मी कथा , दामी पृजेन्टेसन ।
ua-cam.com/video/hQOyj8LP4nc/v-deo.html
One the finest Nepali movie I have ever seen. I appreciate hardworks of all the actors and director as well.
No doubt Bipin karki is the gem of Nepali flim industry ♥️.
Well-scripted movie with a good message to the society. Got really impressed by Bipin karki's genuine acting and others too have justified their roles.
सही movie छ साथी एकदम मन पर्यो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Ekdam ramro cha
Story is simple...but presentation is awesome...
Acting and direction gave this movie perfect picture.
Hnxom actor haruko vnda To movie ramro ...😍😍😍 Ysto hunu paryo movie
This movie is far better than A Mero hajur 3
Versatile actor of Nepali movie industry Bipin karki ❣️❣️
Eh mero hajur 3🥴🥴🥴🤦
yeha buwa hEro vaya xoRa tasoi hEroo.. tara bipin karki ko acting owesome and namrata de good job in this film
i like everything about this movie ❤except Namratas wig.
She has no Hair at the time of Shoot. (Taalu) :hehe
@@pujanpradhan2360 ae tei vayera po .. then i missjudged for her wig 🤣
@@Deewa.719 😃
Alik ramro quality ko lagaideko vaya huntho k hai
@@ishworychongbang3993 tei vanya ,natural dekhine lagaunu parthyo.
Namrata is just superb in every bit of this movie. LOVED IT!
ua-cam.com/video/v8_ZWr7KsfE/v-deo.html
I cannot stop my hands to type 'super movie'
salute to Bipin karki
Finally waiting is over from one yrs I request
ua-cam.com/video/jf0sO2hMiwg/v-deo.html.
..
Mero Channel subscribe garnu hola
😍
@@animashrestha1658 ❤️❤️
त्यो दिदिलाइ दुख्न दिने तिमिलाइ पाप लाग्छ दिदी लाई पनि के दोष भयोर
Bipin karki the most versatile actor of this industry.
He is really...
2ĺqwer
😊😊😊😊 अब हेरीन्छ मज्जाले Love bipen karki
एक दिन अवश्य यस्तो चलचित्र ले स्थान जमाउन सक्ने छन्❤❤ सलाम छ 🇳🇵😊😊
नम्रता दिदीको र बिपिन दाजुको फ्यान यता हाजिर गरुम त !
यो होनी त organic acting
यो फलानो जति यता ढिस्कानो जति उता भनेर लाईकको भिख माग्ने मनरोगिहरुको लिङ्ग त स्पष्ट हुन्छ?
ua-cam.com/video/lc9y7fR-OCg/v-deo.html
चकलेटि हिरो आशिरमान देश राज जोशी र शिल्पा मास्केको अभिनय रहेको नया गित एकपटक हेर्नुहोला ...ua-cam.com/video/lc9y7fR-OCg/v-deo.html
अतिनै अल्छि लागेको थियो नेपाली फिलिम हेर्नु नपाएर धेरै धेरै धन्यवाद छ है हजुर नयाँ फिलिम अपलोट गर्नु भएको मा
Truly life is an unexpected journey.Beautifully presented by the real actors,loved the movie.
हेर्दा हेर्दै आँखा बाट आशु झरेको थहा नि भए न
,धेरै राम्रो कहानी लें समावेश गरिएको,
अरु भन्दा बेग्लें र धेरै राम्रो, होल टीमलाई धेरै धेरै धन्यवाद🙏🙏🙏 #प्रशाद
आज म धेरै खुशी प्रदेशी भुमी बाट धन्यवाद प्रसाद टिम लाई ❤❤❤❤💚💚💜💛💙💜💚❤❤❤❤❤❤❤❤❤❤❤💚💜💛💙💜💚💚❤❤❤❤💚💚💚💚💜💜💙💜💜💜💋❤❤❤❤❤❤❤बाकी मुभी सकीय पछी 💋💋💋💋💋
ma pani herdai xu hajur pardesh bata
म त खाडी बाट हेर्दै छु😫😫
Mero Channel subscribe garnu hola
डिस्लाइक चै सबै दिपाका महानायक दिपकराज गिरिको मल्टिपल अकाउन्टहरुबाट है!
such a heart touching movie.Thanks for all entire team for making real typical nepali movie.Hats off all the team.
Moile yo movie movie hall ma na herera thulo bhool gare...... It's just awesome movie ❤❤❤❤ Bipin karki doin roll very well
Namrata shrestha 💜 mero ekdam mann parne actor💜
ua-cam.com/video/jf0sO2hMiwg/v-deo.html..
..
Mero Channel subscribe garnu hola
This movies is far better that "A mero hajur 3"
better chai vanna mildain na hai affno thau ma ramro xa due tai film a mero hajr and prasad
@@tekrajlwr6508 i am saying about acting not about story.
@@balloons1223 story pani raamro cha ni yrr. A mero hajur bata kehi social message chaina yesma dherai social messages haru cha
@@balloons1223 aafno thau ma jasto story testai acting garnu parxa aafno thaun ma ramro xa kutta katne kam na gar do respect nepali movie
अब केहि सोच्ने बेला पो आयो की ?
१. टुप्पी पाल्न छोड्यौ !
२. टोपी छोडियो !
३. तिलक चन्दन छोडियो !
४. धोति, दौरा सुरुवा छोडियो !
५. जनै छोडियो !
६. साँझ विहानको गायत्री मन्त्र छोडियो !
७. रामायण पाठ , गीता पाठ छोडियो !
८. महिला दिदीबहिनीले फरिया छोड्नु भो, नाकको
फुली छोड्नु भो, नौगेडी छोड्नु भो, कपालको
धागो छोड्नुभो, अब सिन्दुर छोड्दै हुनुहुन्छ !
९. पैसा र यौनको लागी बच्चा छोडियो !
१०. संस्कृत छोडियो, नेपाली भाषामा पढ्नेलाई
हेला गर्न थालियो !
११. श्लोक छोडियो, भजन छोडियो !
१२. बच्चाको सबै संस्कार छोडियो, न्वारन जेनतेन
गरिदै छ !
१३. साँझ विहान भेट भएको बेला राम-राम भन्न छोडियो !
१४. चरण स्पर्श, दण्डवत छोडियो !
१५. आफ्नो खुसीको लागी बुढेसकालका बाबु-आमा छोडियो !
आफ्ना रितिरिवाज परम्परा सबै छोड्दै आएपछि अब हामी
कसरी सनातनी रह्यौ?
हिन्दुको बच्चाको जन्मदिनमा केक काट्न कसले सिकायो?
आमाको मुख हेर्ने दिनमा केक काट्न कसले सिकायो ?
आफ्नो धर्म जोगाउन तपाइले कुनकुन परम्परालाई
निरन्तरता दिनुभएको छ ?
जसरी हामी विस्तारै विस्तारै बदलिंदै छौ, त्यसरी नै
एकदिन समाप्त पनि हुनेछौ !
मुसलमानले न दारी छोडे, न दिनमा ५ पटक नवाज छोडे !
बौद्ध धर्म मान्नेले न पहिरन छोडे, न शिर मुण्डन छोडे !
ईसाई वाला हप्तामा एकदिन चर्च अनिवार्य जान्छ !
हामी हिन्दु हाम्रो पहिचान र संस्कार बाट किन दुर हुँदै छौ?
गुरुकुल को शिक्षा, यज्ञ, शस्त्र-शास्त्र, नित्य मन्दिर जाने
संस्कार कँहा हरायो ?
हामी हाम्रो संस्कार बाट विमुख भयौ , यहि कारण हामी विलुप्त हुँदै छौ !
त्यसैले आफ्नो पहचान बचाउँ ! आफ्नो मूल-संस्कारको अपनाऔं !!!
सकिन्छ दिनमा एकपटक नसके हप्तामा एकपटक आफ्नो
बच्चाको साथमा मन्दिर जान सुरु गरौ !
साह्रै मन छुयो हजुर सबै ले बुझ पर्ने कुरा जातीय भेदभाव पनि बाहुन लाई मात्र अहिले को जवाना नयाँ आधुनिक बने हिन्दु वाला मात्र
@Bimala Dharel हा हा छुवाछुत चाही छाडेको छैन है हिन्दूहरुले 🤣🤣🤣
Pure pandit nai ho kya ho budo euta gayatri manta jaaosna
सार्है चित्त बुझ्यो
@@pravinrana7200
ॐ भूर्भुवस् स्वस् तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नस् प्रचोदयात्
राम्रो छ त फिल्म तर किन नचलेको ❤❤
प्रसाद फिल्म प्रोडक्सन टीम लाई हृदय देखिनै आभार ब्यक्त गर्दछु।किनकि हामी नेपालीहरु जुनसुकै राष्ट्र मा रहेपनि आफ्नो मौलिकता र आफ्नो इन्द्रष्टिज को मायाँ र यसले देखाएको कथा जस्तै हामी नेपाली बेरोजगारी युवा पिडी हरुको जीवन वैदेशिक रोजगार र अन्य कुनै काम विशेषले विती रहँदा हामीले पनि नेपाली मौलिक कथामा आधारित फिल्म हेर्न र देख्न पाउँदा यो विदेशी भूमिमा पनि आफू नेपाली हुनुको गर्व लाग्छ। धन्यवाद प्रसाद फिल्म प्रोडक्सन परिवारलाई,,,,
Good storyline, realistic acting, heart touching message makes this movie superb.
Hats off to all the teams of this movie.
Thank you very much.
नेपाली 🇳🇵फिल्म लाई माया गर्ने र सधै हेर्ने को को हुनु हुन्छ??? Like 👍
Here
👇️
aysahi🥰
ua-cam.com/video/jf0sO2hMiwg/v-deo.html
..
Me
Mero Channel subscribe garnu hola
कथा र कलाकारहरुको उत्कृष्ट अभिनय , छ्यांड्कन, निर्मता र प्रस्तुतकर्ताको प्रस्तुति हेर्न "You Must Be Lucky Fellow".. Cheers Mate.
Namrata❤️❤️ actress garda movie herni ko ko xau yaha❤️
Me too
I cry when namrata was crying
@@Kumari677 ❤️❤️❤️