नारी - १३६|| Naari || Episode -136||प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, April 22th 2024

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • नारी - १३६|| Naari || Episode -136 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, April 22th 2024
    Act:
    Sarmila Sharma
    Bimala Giri
    Ramhari B.C.
    Mina G.C.
    Anju Hamal
    Angel BSK
    Kalpana B.C.
    Sandhya Khadka
    saroj Dahal
    R.K. Gomba
    Santosh Shrestha
    Gobinda Thapa
    malaika Basnet
    Binod Ghatani
    Bhagwan Bhandari
    Samrat Ghimire
    Sneha Kshetri
    ************************************************************************
    Directon : Ramhari B.C.
    Writer: Shiva Sharma
    Producer : R.K. Gomba
    Make up : Kalpana Bc
    Camera/Edit : Pawan Bhujel
    Management : Anil G.C.
    Song : Pasang Lama Sherpa
    Background Music :Binaya Karki / Ram Krishna Thapa
    Music/Arrange/Mixing/Binya Karki
    Studio: Aarohi Entertainment
    Singer:Pass Dolma Sherpa
    ************************************************************************
    #Naari_Ep136 #Ramhari_BC#Naarinepalishortmovie
    सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
    ***********************************************************************
    Don't forget to like & subscribe Ramhari BC official UA-cam channel.
    ........................................................................
    All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
    यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
    Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

КОМЕНТАРІ • 1,2 тис.

  • @rbmediaofficial
    @rbmediaofficial  4 місяці тому +356

    नमस्कार आज भोलि हजुर हरु लाई नारी सिरेल कस्तो लाग्दै छ। हेरेर प्रतिक्रिया दिन भने नभुल्नु होला है।आगामी दिन हरु मा कस्तो कथा बस्तु मा आय हुन्थ्यो जस्तो लाग्छ। कमेन्ट गर्नुहोला। हामी हजुर हरु कै सल्लाह सुझाब आनुसार नै अघि बढ्नेछौ।धन्यवाद।

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 місяці тому +168

    आकाश र देवीको सुखको पाको हेर्ने मन को को लाई छ साथी हरु 😢😢😢😢😢😅

    • @punamrai1036
      @punamrai1036 4 місяці тому +2

      Malai ta sanka lagiraxa feri aakash le kaki ra aama lai parasta garna sakdaina lu abata ma herdina

    • @munabogati1961
      @munabogati1961 4 місяці тому +1

      Me❤❤

    • @manisarai3718
      @manisarai3718 4 місяці тому

      @@punamrai1036 gjshhksjhhyiqu

    • @manisarai3718
      @manisarai3718 4 місяці тому

      hjshgjsfbsgjsjhjanhuu@@punamrai1036

    • @manisarai3718
      @manisarai3718 4 місяці тому

      hjshgjsfbsgjsjhjanhuu@@punamrai1036

  • @ShresthaKabu
    @ShresthaKabu 4 місяці тому +14

    देवी को खुसी र सीताको दुःखी हेर्न चाहने कोको हुनुहुन्छ हाजिर गरम त

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 місяці тому +213

    यो सासु बनाउदीहरूलाई मन न पराउने साथीहरूको हुनुहुन्छ यता जोडिनु होला 😢😢😢😢❤

  • @s-series6922
    @s-series6922 4 місяці тому +29

    इनि दुइटै सासु भनौदा हरुलाई र त्यो राछेसनी सिता लाई छिट्टै सजाय होस

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 місяці тому +478

    देवी को खुसी को दिन कहिले आउँला सधैँ रुने रुवाउने मात्रै अब यो सिरियल हेरि दैन है साथी हरु मेरो कुरा मा को को सहमति हुनु हुन्छ 😢😢😢😢😢🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @gomashrestha778
      @gomashrestha778 4 місяці тому +6

      Samiti ta k hunu k nahunu xara ramro banay herni ho nabanay naherni

    • @bimalakarki7780
      @bimalakarki7780 4 місяці тому +4

      म पनि हेदिन है अब

    • @AashmaRai-uf3nb
      @AashmaRai-uf3nb 4 місяці тому

      😂😂😂😂😂😂😂😂

    • @user-us3oh7zl8y
      @user-us3oh7zl8y 4 місяці тому

      Sai vanu voy malai ni katie ris utha xa

    • @bibisha61
      @bibisha61 4 місяці тому

      म पनि छु नि 😭😭🙏

  • @kamalabadal-zu2gw
    @kamalabadal-zu2gw 4 місяці тому +6

    नारि सिरियलका टिम लाई शुभकाना ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 місяці тому +45

    यो सिता भन्ने कुन्दिनी लाई मन न पराउने साथीहरू यता जोडिनु होला।😢😢😢😡😡😡😡😡 यो आइमाई कहिल्यै सुत्रिने भएना 😡😏😏👊👊👊🤛🤛🤜🤜🤛🤛

    • @punamkc9517
      @punamkc9517 4 місяці тому

      😢😮😅😢🎉😂❤bbjhibuhughu Fri gujigh

    • @punamkc9517
      @punamkc9517 4 місяці тому

      Naari hcgjfjjfnuckhgkfkifotvrdwytufuhgtjuhkiukpko of it y gf UGG hi ihu MN flight h ok hi fkuyhub uh to g UK nhjhji in hjgfk ok gl ok v Robbin to FB hi Fi FB hi KK ok lol FB bin KK do film kahchhi uhjhhbubuynjgjug freefc UK g UK mi 33:52 33:52 33:52 33:52 33:52

  • @aashikamagar1968
    @aashikamagar1968 4 місяці тому +22

    सिरियल राम्रो बनाउनु हो भने भुमिकाले देविलाई साथ देको रोल बनाउनु पर्छ
    सधै देविको आत्याचार हेर्न सक्दैन हामी दर्शकहरु कि कसो गाइचहरु

    • @iswhorlama4181
      @iswhorlama4181 4 місяці тому

      हजुरको कुरा सोरैयाना सही हो।

  • @aashikamagar1968
    @aashikamagar1968 4 місяці тому +214

    आजको भागमा आकाशले दिल खोलेर बोलेको देख्दा खुशि हुने कोको हुनु हुन्छ

  • @kamalaneupane4819
    @kamalaneupane4819 4 місяці тому +12

    ती पापिनी आमा र काकी अनि सीता लाई सजाय दियेको हेर्ने मन छ अनि राकेश लाई पनि सजाय दिनु होश

  • @youbarajkshetri
    @youbarajkshetri 4 місяці тому +63

    हैट कस्तो सिरियल बनाको सधै भरी देबिले मात्र दुख पाको देबिले बदला लियर सासू हरु लाई दुख दियको हेर्न मन छ

    • @AashaMagar222
      @AashaMagar222 4 місяці тому +1

      हाे नि हजुर

    • @jabeguligden9043
      @jabeguligden9043 4 місяці тому

      Hone aabata herdena mota

    • @ushakala_vlog
      @ushakala_vlog 4 місяці тому

      Umm vnya

    • @surjarawal8982
      @surjarawal8982 4 місяці тому

      पिलिज 🙏 अब नहेरेकै राम्रो 😢😢😢यो सिरियल

  • @user-ld5rc3ue4k
    @user-ld5rc3ue4k 4 місяці тому +24

    खै कस्तो सीरेल हो यो सधैं दुःख मात्र सुख कहिले पनी आयन अब त हेरी दैन यो सीरेल 😢

  • @dipikapun10
    @dipikapun10 4 місяці тому +24

    अब आकाश र देवी ले कडा सजाय दिनु पर्छ यस्ता पापिनी सासुहरुलाई😢😊

  • @RamKrishna-hc1un
    @RamKrishna-hc1un 4 місяці тому +4

    राम्रो भएको देख्नु मन छ तर कहिले होला पापी हरु lai सजय दियय्को हेर्न मन छ सर

  • @aashikamagar1968
    @aashikamagar1968 4 місяці тому +11

    सिताले गौरबलाई यो हालतमा पुराको गुम्बा दादाले थाहा पाउनु पर्छ भन्ने कोको हुनु हुन्छ

  • @user-pe7yv3pg1n
    @user-pe7yv3pg1n 4 місяці тому +11

    यक दमराम्रो छ नारि सिरियल सबइटिमलाइ धेरइ ❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 місяці тому +14

    यो सासु भन्नि आइमाई हरु लाइ जेल लगेको हेर्ने मन छ 😢😢😢😢🙏🙏🙏🇳🇵🇳🇵🙏⚔️⚔️⚔️

  • @nepalnepal649
    @nepalnepal649 4 місяці тому +9

    पापिनि हाँसछस नखर्मौलि तेराे नाठाे सँग मिलेर तेर पाेईलाई मारेकाे कुरा भाेलिका दिनमाँ सबै तेर चर्ति कलाकाे प्रदाफास काे छ्यान बिन हुनेछ राक्षेसनि काे

    • @user-dj2gt5pr2e
      @user-dj2gt5pr2e 4 місяці тому

      Yo Sita lai ni dherai dhukha dinu parxa

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 місяці тому +33

    यो सिरियल आउदा को को खुसी हुनुहुन्छ ♥️♥️♥️🤗

  • @user-xo7lj9dy1z
    @user-xo7lj9dy1z 4 місяці тому +2

    Yo criyal tw man naii parnu xodo dive Le sukha pako naiii xaina❤❤❤

  • @rajarammahat8899
    @rajarammahat8899 4 місяці тому +44

    आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓

  • @bhojdarai1803
    @bhojdarai1803 4 місяці тому +6

    यी सासुहरु लाई त जिउदै जलाई दे हुन्थियो जस्तो लागेको छ

  • @Kali22988
    @Kali22988 4 місяці тому +8

    यो सासू हरुलाइ तह लगाउनु पर्छ 🎉🎉

  • @user-gw1ko2ph6z
    @user-gw1ko2ph6z 4 місяці тому +6

    देबि काे खुसि कैले न अाउने सधै रुने मात्र म लाई पनि हेर्ने मन लागेन याे सिरेल

  • @TaraPoudel-uz1qj
    @TaraPoudel-uz1qj 4 місяці тому +10

    हाेईन याे आकासकाे आमा हाे कि साैतेनी आमा हाे कुनै पनि आमाले छाेरालाई यस्तो अत्यचार गर्दैन यी अल्छिनी आमा र काकीले जस्तो बुहारीले पनि सासुहरूले गरेकाे अत्यचार सबै भन्नू पर्छ

  • @apsarakarki6642
    @apsarakarki6642 4 місяці тому +5

    भुमिकालाई साजनसंग बिहेगरिदिए भैगोनि

  • @user-xm5wv7kl8i
    @user-xm5wv7kl8i 4 місяці тому +5

    यो सिरियल धेरै राम्रो लाग्छ मलाई देबि ले चाहिँ अबो सुख पाउनु पर्छ अनि सीता ले सजाय पाउनु पर्छ

  • @sakuntalapanditpoudel7631
    @sakuntalapanditpoudel7631 4 місяці тому +7

    धेरै राम्रो छ नारि देबिकाे जित हुनुपर्छ ❤❤❤❤❤🎉🎉

  • @Unisha674
    @Unisha674 4 місяці тому +7

    यो सिरियल मा जहिले पनि देवि ले दुःख पाएको र रोएको मात्र आउँछ हेर्न मन लाग्न छोड्यो 😢😢

  • @nettv5621
    @nettv5621 4 місяці тому +12

    आकाश लाई बहुविवाह हाल्ने भनेर डर त्रास देखाएको छ तर बहुविवाह जेठीले मात्र हाल्न मिल्छ। यस अर्थ ले गर्दा आकाश ले आमा काकीको कुरालाई नकार्दै अन्याय को बदला लिएर छाड्नुपर्छ। यसो गरेमा मात्र यो सिरियल हेर्न लायक हुनेछ र राम्रो सन्देश पनि दिन्छ।

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 місяці тому +10

    सपोर्टर युटुबर साथी हरु को को हुनुहुन्छ एक अर्कालाई सपोर्ट गर्नु होला ल साथी हरु 😊😊😊❤

  • @saritathapa1668
    @saritathapa1668 4 місяці тому +5

    देबि ले सुख कईले आईन हेर्न मन मरे जस्तै भयो

  • @Padma_sharma
    @Padma_sharma 4 місяці тому +4

    यो सीरियल अब हेरिँदैन, जैले पनि एउटै कहानी, उही दुःख, एकदम नपच्ने कहानी, धत्त..... वाक्क लाग्यो अब बाइकट

  • @PuspaPoudel-wo9nf
    @PuspaPoudel-wo9nf 4 місяці тому +1

    😢😢😢😢😢 यो बु दि लाई देखि रिस मात्र उठे को छ

  • @user-my7un1qw3f
    @user-my7un1qw3f 4 місяці тому +10

    देबि ले कुनै एक भाग मा सुख पाएको देखियन

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g 4 місяці тому +1

    आकाश र देवीले सुख पाएको हेर्न मन छ मे फेबरेट सिरियल देवी ❤❤❤❤❤❤🎉🎉

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 4 місяці тому +7

    यी पापनि सासुहरुले कहिले सजाया ाउने हाेलना देबि माथि अतेचार थरेकाे जेखेरा रिस उठाे मलाइ यिनिहरु लाई जेल लाना परछा बिचार याे देबिले कचि अतेचार सहेकि ❤❤❤

  • @sanjeevlama1246
    @sanjeevlama1246 4 місяці тому +2

    यस्तो सिरियल त नबनाउने हो कहिले पनि देबिकाे खुसि नहुने मालाई त हेरन मन लकेन बिचर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SimrikaGhimire-vh2vo
    @SimrikaGhimire-vh2vo 4 місяці тому +7

    सधै देविले दुख पाउने झ्याउ लायो कहिले त बदला लिएको नि हेर्न paau

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl 4 місяці тому +5

    हघि गत छ गाँउ घर तिर को यथा तथ घट्ना छन् ❤

  • @dhirenshahi6456
    @dhirenshahi6456 4 місяці тому +9

    युटुबमा 500 भन्दा तलहुने जति यता हाजिर हुम यकले अर्कोलाई सपोत गरम मिलेर अगाडि बधम❤❤

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 4 місяці тому +48

    मेरो कमेन्ट नछुटाई लाइक गर्न सबै को बाबा आमा को लामो आयु होस भनी भगवती माइ ब्राह्मणि संग प्रथना गर्द्छु🙏🙏🙏🙏🙏🙏

  • @birbdrtamang5680
    @birbdrtamang5680 4 місяці тому +4

    होईन यो सिरियलमा देविले कहिले पनि सुख र खुशी नपाउने होरा जहिले दुख मात्रै भएको देखिन्छ अब देविले सुख र खुशी भएको हेर्न पाउन सफलताको सुभकामना सबैलाई 💐👏🇳🇵❤️

  • @rohinalamichhane378
    @rohinalamichhane378 4 місяці тому +1

    आज को भाग मा जति खेर नी देबी ले मात्र दुख पायको बाहेक अरु कुनै पनी सोच बिचार गरेर श्री यल बनाउन मिल्दैन लेखक ज्यु

  • @karunamoktan6310
    @karunamoktan6310 4 місяці тому +5

    आत्ती भयो नानी भए पछि नारिको हक र हित पाउनु पर्छ अब देबिले पनि केही गर्नु पर्छ चुप लगेर बस्नु हुदैन देबि अब र भुमिका पनि मिलेर त्यो सासुहरुलाई ठिक पर्नु पर्छ 😡😡

  • @karunamoktan6310
    @karunamoktan6310 4 місяці тому +5

    छि यो आमा भनाउदीहरु अब त्यो जबर्जस्ति बिहे गराई दिएको भने सासुहरलाई जेल लाउनुपर्छ अब

  • @anishtamang146
    @anishtamang146 4 місяці тому +4

    देबिले आफुसङ सासुले गरेको अत्याचार सबै बताउनु पर्छ यो सबै पर्दाफास गर्नु भयन भने अब आइन्दा म यो सिरियल हेर्दिन

  • @kusnapulami981
    @kusnapulami981 4 місяці тому +2

    सितालाई देखेर रिस उठ्छ मलाई 😣😣😣

  • @abayaale
    @abayaale 4 місяці тому +8

    सिता र सासु आमा हरु सधै यै रोल मा खेल्नुपर्छ नत्र नारी को कथा नै सीमित हुन्छ

  • @sabinkarki1664
    @sabinkarki1664 4 місяці тому +2

    जहिले एउटै पात्र ले मात्र दुःख पाको छ त अलि कथा चेन्ज गर्न पर्यो

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 4 місяці тому +9

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉❤❤❤🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @Bhakta9734
    @Bhakta9734 4 місяці тому +8

    आउनुहोस एक अर्कालाई सपोर्ट गरम साथीहरु 🎉❤❤

    • @moktan100k
      @moktan100k 4 місяці тому

      Back please ❤❤❤

  • @laribarientertainment
    @laribarientertainment 4 місяці тому +24

    याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️

  • @user-rz8mo2if3k
    @user-rz8mo2if3k 4 місяці тому +4

    आजको भाग राम्रो छ अब आकास को हात मा लगाउने हातकडी आमा काकी र काकिको छोरालाइ लगाउनु पर्छ ।

  • @laribarientertainment
    @laribarientertainment 4 місяці тому +25

    सबै काे भगवान् ले रक्षा गरून्। ❣️🙏 साथै सबै जनाको मनोकामना ईच्छा पुरा होस् । हजुर हरु को कल्याण होउन् । 😘 धन्यबाद । 🥰😍💞

  • @menukatimsina1346
    @menukatimsina1346 4 місяці тому +4

    क्ष्या अब त यो सिरियल हेर्न पनि घिन लाग्न थाल्यो जुनसुकै भागमा पनि देबिलाई दुख पिढा दिएकाे मात्र देखिन्छ लाेग्ने मान्छे भएर पनि यस्तो नामर्द

  • @Prabinoficial
    @Prabinoficial 4 місяці тому +37

    देवी र आकाश एक भएको हेर्न चाहने को को हुनुहुन्छ 🙏🙏

  • @krishthapa297
    @krishthapa297 4 місяці тому +5

    देवी र आकाशको बीचमा भूमिका आउनु हुँदैन भन्ने कोको हुनुहुन्छ हजुर

  • @sarumagar3047
    @sarumagar3047 4 місяці тому +6

    हैट कहानि कथा मिलेन हइ जो सोजो उस्कै मुख घोचो भो यो एक बाहु बिबाहा अरुले उजुरि दिने उता गौरवको परिवार पटक पटक धोका दिने बुहारिको बिस्वास गर्ने यता देखि आफु माथि तेत्रो कुरा हुदा पनि चुप बस्ने यो ठिक छैन बेलैमा सुधार्नु होस हामि हेर्नेको दर्शकको पनि मनमा खुशि मिलोस बाकि अर्को हप्ता हेरौ जेल जान्छ कि देबिले बचाउछ देबिले बचाउनै पर्छ बिचारा दुबै जनाको दोष छैन

  • @monkumarilimboo5228
    @monkumarilimboo5228 4 місяці тому +4

    एस्तो सासू चै छिटै मोरोस भोनेर सराप छ बूवारी हरूले म चै बूवारी हो भोनी एस्ता सासू हरू कसै को पनि हूदैन भोए पनि धेरै दिन तक्तैन कूकूर नी बूडि हरू

  • @gyanurai9826
    @gyanurai9826 4 місяці тому +5

    यो भाग सम्मा हेर्दा कहिले देबि ले सासु सङ बद्ला लिएको हेर्न पाइएना साथै देबिलाई god pawar छ सासूहरु सङ बद्ला लिनु पर्यो के नारी ले सहनु पर्छ यो समाज मा यस्तो हिन्सा नारी कम्जोरी हुन्न भन्ने पनि देखाइयोस आउदो अपिसोड्मा धन्याबाद 😂

  • @user-ow8ud7mq2f
    @user-ow8ud7mq2f 4 місяці тому +1

    साचिकै दुखिले दुखै मात्र पाएको र हेला हिम्सा गर्नेले सुरूबाट अन्तिम सम्म सम्म अत्यायचा, मात्र गरेको हेर्न लाएक भएन है,

  • @user-ts7ke8cp1q
    @user-ts7ke8cp1q 4 місяці тому +5

    यस्तो सिरियाल के हेर्नू देबि लो कहिलो खूख पाउनि ह,ईन सिता भनाउदि पापिनि लो सजय पाउनि ह,ईन मत हेर्दिना

  • @user-jb5nd9mk2g
    @user-jb5nd9mk2g 4 місяці тому +2

    कस्तापापि सासुहरुहुन❤❤❤❤

  • @user-ob7yf1oz6b
    @user-ob7yf1oz6b 4 місяці тому +4

    खासै राम्रो लागेन नारी सिरियल

  • @kalpnahhuhu9176
    @kalpnahhuhu9176 4 місяці тому +2

    छि कस्तो लति हो नन्दा पनि चाडै सबै कर्तु भौजुको थाह पौनु परो हइ

  • @mayasubedi4198
    @mayasubedi4198 4 місяці тому +4

    सारै नरमाइलो लाग्यो अती देवीलाई दुख दीएको

  • @user-se3wy7ge6b
    @user-se3wy7ge6b 4 місяці тому +2

    अब यो सिरियल हेरिदैन है गाइज खाली एकोहोरो एउटै ले मात्रै दुख पाको

  • @MandiraKumariKarki
    @MandiraKumariKarki 4 місяці тому +1

    याे सासुभनाउदाहरु कहिले मरछन र म मासुभात खानु यस्ता सासू त मरेकै बेस

  • @siristipandey3921
    @siristipandey3921 4 місяці тому +2

    राम्रो छ सबै टिम्लाइ बधाई छ❤❤❤

  • @pabitravishwakarma7149
    @pabitravishwakarma7149 4 місяці тому +9

    अत्ति भयो यो सिता को नाटक अब यो सिता को खेल खत्म हुनू पर्छ 😢😢😢

  • @user-bn3se3pe3x
    @user-bn3se3pe3x 4 місяці тому +2

    जेल त अब आकाश लाइ होइन आमा काकि र राकेस लाइ लानु पर्छ

  • @Bisikha
    @Bisikha 4 місяці тому +3

    सौता सौता मिलेर राम्रो भएको देख्न मन छ

  • @pramilamuktan
    @pramilamuktan 4 місяці тому +4

    यो दुई फटा आइमाईहरुलाइ लखेट्नुन

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 місяці тому +9

    सानो युट्युवर साथी हरु को को हुनुहुन्छ लाइक कमेन्ट गर्नु ल ❤😊😊😊

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju 4 місяці тому +1

    देवि ले धेरै सहनु परो अब सहन हुदैन देवि ले बरु मिलेर बसनु परछ आमा हरु ले पनि के गरेका हुन फेरि छोरा को सत्रु बनेर पापिनी हरु

  • @menukarai5423
    @menukarai5423 4 місяці тому +3

    हेर्नै मन् लाग्न छोड्यो हौं

  • @user-ct3so4op3d
    @user-ct3so4op3d 4 місяці тому +2

    सधैं देवीले मात्र दुःख पाएको कति हेर्नु छ्या मालिका र आकाशको मम्मीले दुःख पाएको हेर्न चाहन्छु।

  • @Kulung-xl3to
    @Kulung-xl3to 4 місяці тому +4

    yo sereyal ta ganeula jastai lakna thaleyo

  • @MayaThapa-cb1pv
    @MayaThapa-cb1pv 4 місяці тому +4

    धेरै राम्रो छ नारि देबि को जित हुनु पर्छ ❤

  • @MaiyaLama-ig4pj
    @MaiyaLama-ig4pj 4 місяці тому +4

    देबि को खुशी को दिन आउनु पार्‍यो।

  • @sitabcbc7479
    @sitabcbc7479 4 місяці тому +3

    सबै को भगवान ले त ब्र का सबै लागि नमस्कार❤❤❤❤❤🎉🎉🎉

  • @gunakhar2956
    @gunakhar2956 4 місяці тому +4

    अब देखि हेरि दैन यो दुखी सिरियल

  • @AashikaDeuba
    @AashikaDeuba 4 місяці тому +2

    My favourite serial ♥️♥️

  • @RBS_vLoG116
    @RBS_vLoG116 4 місяці тому +2

    youtube म 1k भन्दा तल भयका जति एता हाजिर हुम त मिलेर आगडि बढम र साथ support गरुम ❤❤❤❤🎉🎉

    • @RBS_vLoG116
      @RBS_vLoG116 4 місяці тому

      youtube म 1k भन्दा तल भयका जति एता हाजिर हुम त मिलेर आगडि बढम र साथ support गरुम ❤❤❤❤🎉🎉

  • @saritakc1011
    @saritakc1011 4 місяці тому +3

    ताेबुहारि हुन्जेल खुसिआउदैन❤❤

  • @user-eg1jj4qo4j
    @user-eg1jj4qo4j 4 місяці тому +2

    Wow very nice❤❤❤❤❤

  • @user-pe7yv3pg1n
    @user-pe7yv3pg1n 4 місяці тому +4

    देबिले सुख पाको हेर्नपाउ र भुमिकालाइ घर बाट निकाले पनि हुन्छ❤❤❤

  • @user-iz5ze6zh4g
    @user-iz5ze6zh4g 4 місяці тому +2

    You're right mane kaka 👌👍❤❤❤

  • @lalitshahi4867
    @lalitshahi4867 4 місяці тому +3

    kolpur daki dami sirial

  • @user-zu3vn7lz9q
    @user-zu3vn7lz9q 4 місяці тому +1

    सुरु देखि नै हेरिरहेको छु अति राम्रो छ तर कालिका र सीता लाई कारबाही को दायरा मा ल्याउनु परो🙏🙏🙏

  • @shantibaral6769
    @shantibaral6769 4 місяці тому +4

    धेरै धेरै राम्रो सिरियल नारि

  • @anitasamal5337
    @anitasamal5337 4 місяці тому +2

    Wow..very..nice .siriyal❤❤❤❤

  • @DipakPun-ol2fw
    @DipakPun-ol2fw 4 місяці тому +6

    भुमिका देबी आकाश मिलेको कोकोलाइ। हेर्न मन पराउँनु हुन्छ😊😊

  • @user-mm3zo9km4p
    @user-mm3zo9km4p 4 місяці тому +1

    देबीको खुशी आउन लाई त कथा लेख्ने ले लेखन मिलाउनु पय्रो नि आकाशको बिहे र नारिले नारिको अत्याचार मात्रै लेख्न जानेको रहेछ त्यो पनि अति नै हेर्न नै अ ल्छि लाग्दॐ

  • @Aakritigautam-gt8ge
    @Aakritigautam-gt8ge 4 місяці тому +4

    इउटुबमा 1K भन्दा तल भयका जति यता हाजिर हु है ❤❤❤

  • @pramilamuktan
    @pramilamuktan 4 місяці тому +2

    भूमिकाको बिहे राकेशसङ गरिदिए भैहाल्यो नि।।अरुलाइ धेरै दुख दिनु भन्दा त।।

  • @sarmilajimba7321
    @sarmilajimba7321 4 місяці тому +4

    देबि ले दुख पाको देखेर यो सिरेल हेर्नै मन लाग्दैन किन कि सुख पाको दिन कैलेइ नआएर हो आजा नि झुकेर हेरेको अब त सुख पायो कि भनेर दुखै छ अझै पनि अब देखि जुन दिन देबि को सुख को दिन आउँछ तेइ दिन हेरुम्ला

  • @MenukBan
    @MenukBan 4 місяці тому +1

    धेरै राम्रो छ तर देबीले सुख पाउनु पराे अनी काकीर अामा सग बदला लिएकाे हेरने मनछ ताेनी छिटै🙏🙏🙏🙏👍️👍️👍️👍️