नारी - १३७|| Naari || Episode -137|| प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, May 13th 2024

Поділитися
Вставка
  • Опубліковано 12 тра 2024
  • नारी - १३७|| Naari || Episode -137 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, May 13th 2024
    Act:
    Sarmila Sharma
    Bimala Giri
    Ramhari B.C.
    Mina G.C.
    Anju Hamal
    Angel BSK
    Kalpana B.C.
    Sandhya Khadka
    saroj Dahal
    R.K. Gomba
    Santosh Shrestha
    Gobinda Thapa
    malaika Basnet
    Binod Ghatani
    Bhagwan Bhandari
    Samrat Ghimire
    Sneha Kshetri
    ************************************************************************
    Directon : Ramhari B.C.
    Writer: Shiva Sharma
    Producer : R.K. Gomba
    Make up : Kalpana Bc
    Camera/Edit : Pawan Bhujel
    Management : Anil G.C.
    Song : Pasang Lama Sherpa
    Background Music :Binaya Karki / Ram Krishna Thapa
    Music/Arrange/Mixing/Binya Karki
    Studio: Aarohi Entertainment
    Singer:Pass Dolma Sherpa
    ************************************************************************
    #Naari_Ep137 #Ramhari_BC#Naarinepalishortmovie
    सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
    ***********************************************************************
    Don't forget to like & subscribe Ramhari BC official UA-cam channel.
    ........................................................................
    All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
    यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
    Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |
  • Розваги

КОМЕНТАРІ • 2,4 тис.

  • @rbmediaofficial
    @rbmediaofficial  21 день тому +425

    नमस्कार विगत दुई हप्ता देखि हामीले नारी सिरियल च्यानलमा केहि समस्या आय को कारणले गर्दाअपलोड गर्न सकेका थिएनौं। त्यसको लागि हामी हजुरहरूप्रति क्षमा प्रार्थी छौं। आज हजुर हरू कै माया र ममताको कारणले गर्दाखेरि च्यानलको समस्या हल भएको छ। र नारी भाग १३७ हजुरहरु सामु लिएर आएका छौं । पहिलाका एपिसोड हरूलाई हजुरहरूले जसरी माया गरिदिनु भएको थियो। त्यसरी नै नारी भाग १३७ लाई माया गरिदिनुहुन्छ भन्ने आशा लिएका छौं। अबदेखि हामी हजुरहरूसामु निरन्तर रूपमा आउनेछौँ। धन्यवाद।

    • @Puspa-jt3qm
      @Puspa-jt3qm 21 день тому

      Dgshhcd🎉😢😮❤❤❤❤❤🎉😢😮fffjhvfgjjcxylmxg

    • @Puspa-jt3qm
      @Puspa-jt3qm 21 день тому +10

      🎉

    • @user-me6tm5qo7h
      @user-me6tm5qo7h 21 день тому +6

      Ati bhyo serial khallo ysri atcyachar vo 😡

    • @Urmilaqueen99
      @Urmilaqueen99 21 день тому +1

      ❤❤❤❤❤

    • @sulosfoodvlog8374
      @sulosfoodvlog8374 21 день тому +5

      Yo marne r marne kahani bata arko katha chaina ki k ho

  • @aashikamagar1968
    @aashikamagar1968 21 день тому +283

    सिताको पर्दाफास गर्नु पर्छ भन्नेहरु कोको हुनु हुन्छ

    • @santoshchhetri8600
      @santoshchhetri8600 21 день тому +4

      Kati choti pardafas hoss hau😂😂yo serial hernu Vanda baru cartoon herda thikk hola😂

    • @tejkumarshrestha230
      @tejkumarshrestha230 20 днів тому +1

      सहि हो 👍️

    • @himagurung872
      @himagurung872 20 днів тому

      ​@@santoshchhetri8600ho mani aba naherne wakka lagyo devi ra aakash le dukha pako dekhera

    • @VookVook-ky8hb
      @VookVook-ky8hb 20 днів тому +1

      मलाई पनि यो सिरियल हेर्नू मन लागेना

    • @user-il3ek4gg7p
      @user-il3ek4gg7p 20 днів тому +1

      ma Pani xu

  • @radhadevisharma4488
    @radhadevisharma4488 21 день тому +80

    सधैं भरी देवीलाई दुःख दिने मात्र कथाबस्तु !!! अब त हेर्नै मन लाग्न छाड्यो!!! एउटै कथा कति हेर्नु

  • @Redaya06
    @Redaya06 20 днів тому +7

    समाजमा सन्देश दिने खालको कथा हुनुपर्छ यसता टिलिसिरलले त समाजमा बिभिन घटना र बेकृती भिताउन सकछ तेसैले कथालाई सनदेश मुलक बनाउनु होला

  • @bishnunepali1434
    @bishnunepali1434 20 днів тому +20

    🙏🙏🙏🙏 मलाई पनि दुःख लाग्छ सधैँ भरी देवीलाई र आकाश अनि गौरवलाई मात्रै कति दुःख दिन्छ बिचरा निर्दोष लाई दोषी बनाएर❤अब गौरवको छिट्टै होस् आएर अनि सत्य कुरा थाहा गराउनु पर्छ।यो सीता भन्ने जन्तु लाई पनि यसै गरी दुःख दिनु पर्छ र तो देवीका दुई वटी सासु हरुलाई पनि सजायँ दिनु पर्छ र देवी,आकाश र भूमिका सबै मिलेर बसेको हेर्ने मन छ ❤❤🙏🙏

  • @Puju-subu
    @Puju-subu 21 день тому +295

    देबि र आकाश को खुशी को दिन हेर्न चाहने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊😊❤❤❤❤

    • @BipanaKhatri-gj4xg
      @BipanaKhatri-gj4xg 21 день тому +1

      ❤❤❤❤❤

    • @user-en8sq2iw5h
      @user-en8sq2iw5h 21 день тому +1

      Ma pni xu

    • @user-jm3uk9ph8k
      @user-jm3uk9ph8k 20 днів тому

      Ma

    • @aashikamagar1968
      @aashikamagar1968 20 днів тому

      म पनि छु तर यो दिन कहिले आँउदैन यो सिरियलमा आव त भो हेर्दीन होला म त

    • @sarugrg.
      @sarugrg. 20 днів тому

      छि छि कति दुख दिन सकेको होला सासुहरु ले अब हेर्नु छैन

  • @aashikamagar1968
    @aashikamagar1968 21 день тому +871

    के हो क्या सधै देवि आकाश अनि गौरबतिर हार मात्र हुन्छ यस्तै हो भने अर्को हप्ता देखि हेर्दीन भन्नेहरु कोको हुनु हुन्छ

    • @ajayneali1480
      @ajayneali1480 21 день тому +11

      Ma xu

    • @mbchristian4873
      @mbchristian4873 21 день тому +8

      Ma Pani chu

    • @KhushyeWantawa
      @KhushyeWantawa 21 день тому +8

      Malai taw jhan dikkai lagisako 😒

    • @mayachhetri1585
      @mayachhetri1585 21 день тому +6

      Me

    • @aashikamagar1968
      @aashikamagar1968 21 день тому +8

      @@KhushyeWantawa झ्याउ लागि सक्यो जहिले गुण्दा गुण्डेनिहरुको मात्र जित हुन्छ

  • @bhagabatikhanal3730
    @bhagabatikhanal3730 18 днів тому +9

    देवीलाई दिएको दुःख त साह्रै नमज्जा लाग्यो हेर्नलाई सधैंभरि देवीले भोग्ने दुःखै मात्र हो कि के हो

  • @bishnubk828
    @bishnubk828 20 днів тому +6

    छी यो देवर युवा भएर पनी कस्तो खेल खेलेको हो जेहोस् राम्रो छ नारी ❤❤

  • @nabinbabu4044
    @nabinbabu4044 21 день тому +55

    सबै भाग मा देवि ले मात्र दुख पाएकी छिन अब आउने सिरियल मा सासु काकि सग बदला लिएको हेर्न मन छ 😢 नत्र अब देखि यो सिरियल हेर्दै मा मा 😢

  • @kamalaneupane4819
    @kamalaneupane4819 21 день тому +52

    येस्तो पापी सिरीयल हेर्नू भन्दा नहेर्नु राम्रो हो पापी लाई सजाय चाहिँ कहिले दिदैनन

  • @user-zl2rz5ox3l
    @user-zl2rz5ox3l 20 днів тому +4

    यो जस्तो गति छाडा सिरियल कुनै छैनहोला हेर्नु छैन अतिचार सिरियल

  • @user-ej8zk4by7r
    @user-ej8zk4by7r 20 днів тому +5

    कृपया अर्को एपिसाेडमा कथामा परिवर्तन ल्याउन परयाे सधै एउटै पात्रहरुले दुखमात्र पाएकाे देख्दा तेति मिठास लागेन।

  • @user-to5pb6sq1x
    @user-to5pb6sq1x 21 день тому +64

    मैले आज को भाग हेर्न सकिन छि दुख पनि कति दियका देबि का बुढा बुढी लाई अब त आमा काकी र त्यो काकी को छोराको गल्ती हो भनेर थाहा पाउनु नि 😢😢😢😢😢😢

    • @prajitawagle394
      @prajitawagle394 19 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 19 днів тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @user-gk6ek1fi5o
      @user-gk6ek1fi5o 19 днів тому

      थाहा त पाको होनि आकासले थाहा पाएर केही गर्न सक्यो त आकासले सकेन आफेै जेल गयो 😆😆

  • @SabitaPokharel-dw1pv
    @SabitaPokharel-dw1pv 21 день тому +32

    येस्तो मुला सधै देबि र आकाश ले दुख मात्र पाको सिरियल छि येस्तो पनि हुन्छ जैले येउटै रोल

  • @ParbatiKhatri-dr1on
    @ParbatiKhatri-dr1on 20 днів тому +4

    सिरियल झन झन नराम्रो हुदै गयो सधै असत्यको मात्रै जित हुन्छ,राम्रो हुनलाई त सत्यको जित हुनु पर्छ।

  • @user-tk9oq9bj3l
    @user-tk9oq9bj3l 20 днів тому +1

    राम्रो लागेन सधै देबीले दुख पाकाे देखाउनि अब याे सिरियल हेर्दिन आज सम्म नछुटाइ हेरे अब नहेर्ने निर्णय गरियाे

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.0 21 день тому +136

    जसले मेरो कमेन्ट पढ्छ उसको आमा बुबा को आयु लामो समय सम्म होस प्रार्थना गर्दा छु ❤😢😊

  • @alishatmg6385
    @alishatmg6385 21 день тому +30

    जति खेर पनि एउटै कथा देबी आकाशलाई मात्र दुःख दिन्छ अब हेर्न पनि झ्याउँ लाग्ने🙄🙄

  • @rekhanepali-ob6ps
    @rekhanepali-ob6ps 20 днів тому

    जसले यो कमेन्टलाई लाईक गर्छ उसको आमा बाबा को आयु लामो भन्दा लामो होस् ❤

  • @KabitaNepali-us2lb
    @KabitaNepali-us2lb 20 днів тому +3

    हे भगवान कस्तो अपमान सहनु परेको कस्तो पीडा सहनु परेको देबिले सुख चाहिँ कहिले पाउने हो देबि खुसी भएको अनि सुख पायको छिटै देख्न पाइयोस अनि पापिहरुलाइ सजाय भएको देख्न पाइयो good luck all team

  • @khadgapariyar4217
    @khadgapariyar4217 21 день тому +31

    काम कुरो एकातिर कुम्लो बोकि ठिमितिर हैन यो कथा कता जाँदै छ ।पहिला राम्रै लाग्थ्यो आजभोलि झुर लाग्छ।

  • @basudevsubedi7315
    @basudevsubedi7315 21 день тому +25

    म अब हेर्दैन नारी देबि को दुख देखेर हेर्न मन लाग्दैन अब मलाइ

  • @NishaKhanal-cu7mr
    @NishaKhanal-cu7mr 20 днів тому +3

    यस्तो पनि सिरियल हुन्छ सधै दुख मात्रै पाको अलि कथा बस्तु परिबर्त्न गरौन

  • @rbmediaproduction
    @rbmediaproduction 20 днів тому +1

    समाज मा भयको घटना हरु लाई यथार्थ चित्रण गरियर बनाईयको हो। राम्रो छ। आगामी दिन मा आझ राम्रो कथा बस्तु मा आउने छ।

  • @dalbahadurkc
    @dalbahadurkc 21 день тому +58

    यो सिरीले‌‌अब हरीदैन जब सम्म देबि शक्तिशाली हुँदैने तबसम्म

  • @DilMayaResmi
    @DilMayaResmi 21 день тому +15

    अब नारी सिरियल हेर्न नि मन लागेन किन भने देवी र आकाश ले दुःख मात्र पाउँछ सुख को दिन कहिले आएन 😢😢

  • @himatiwari2605
    @himatiwari2605 19 днів тому +1

    सकारात्मक सोच जाने खाल को बनाउनु न यो कस्तो कथा हो हेर्न पनि मन नलाग्ने खालको सधै भरी यौटाले नै दुख पाइरहने ।

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 20 днів тому +2

    हेरन त हेरयो तर दुख लागदो कति हेरनु यो दुखको भिडियो हेर्नुहोस आब त हेरने वाला छैनउ हामि जहिले दुखको मतै देखाउनु हुनछ आबत सुखको आउछकि भनयो छैन भो आबत नहेरने वाकै भो आबत हइन कहिले चै आउने हो सुख पाको भिडियो चै कति परखिनु दिक लागिसकयो भनय थट हो हामिले हेरेकै हो तर आबचै खइ गारै छ है हजुर

  • @karkisarala2386
    @karkisarala2386 21 день тому +20

    यो सिरियल किन यस्तो दोरिरहन्छ ।कहिले कहि त अलि नारी चेली लाई हिम्मत दिने खाल्को बनाय राम्रो सन्देश जन्थ्यो नि

  • @pabitrasatyal1810
    @pabitrasatyal1810 21 день тому +15

    उठ देबि नडराउ जाउ भन्देउ सत्य कुरा

  • @user-nd4bo1is7k
    @user-nd4bo1is7k 19 днів тому +1

    अब देखि म यो सिरियल हेर्दिन जति बेला पनि निर्दोष ले दोसिको सजाय भोग्दै छ जो दोसि हो तिनिहरु मस्तले रमाउदै छन छि !

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 20 днів тому +1

    नारि भाग ०१ देखि भाग १३७ सम नछुटाई हेर्ने काेकाे हुनुहुन्छ ? यता हाजिर है गाईज ❤❤❤❤❤❤❤❤

  • @anitashrestha3188
    @anitashrestha3188 21 день тому +43

    नारी ले सुख पाएको हेर्ने जतिले लाईक गरेर जिताउनु होस्

  • @user-mt4fo8xf4g
    @user-mt4fo8xf4g 21 день тому +46

    नारि भाग ०१ देखि भाग १३७ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ? यता हाजिर है गाईज ❤❤❤❤❤❤❤

    • @shantichalise980
      @shantichalise980 21 день тому +1

      भाग १ देखी १३७ सम्म नछुटाई हेरेकीछू तर लगतार देबी ले दुःख मात्र पाको मात्र छ खोई केखाल्को सिरियल हो बुझनै गार्हो छ

    • @UmeshGc-jo9ug
      @UmeshGc-jo9ug 21 день тому +2

      Maile 1 dekhi nachutaikan hereko xu

    • @binodshrestha7804
      @binodshrestha7804 21 день тому

      mapani hu hai naxutai herni

    • @tejkumarshrestha230
      @tejkumarshrestha230 20 днів тому

      heri rahanu feri devi bacher aauxan ani feri marxan 😅😅😅

    • @ritathapa8606
      @ritathapa8606 20 днів тому

      मैले पुरै

  • @DevilalKhadka
    @DevilalKhadka 20 днів тому +2

    मत जस्तो आ य पनि हेर्न तयार छु ❤❤❤❤❤ आकाश देवि को सूख पनि हेर्न चाहन्छु दुःख पनि 🎉🎉❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 4 дні тому +1

    सफलताको शुभकामना छ नारि सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤

  • @tejkumarshrestha230
    @tejkumarshrestha230 21 день тому +43

    प्रेसर हुने हरु को लागि यो सिरिएल सारै घातक छ मदिरा सेवन गरेर कथा बनाएको जस्तो छ छि आज देखि मेरो तर्फ देखि बाए बाए 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

    • @sangamGurung723
      @sangamGurung723 20 днів тому

      एकदम सहि बात मैले त यो सिरियाल 130 भाग देखि नै हेर्न छोडिसकियो

    • @user-zt5cu9nt7d
      @user-zt5cu9nt7d 20 днів тому

      यकदम सहीहो हजुर😢😢😢🫡

    • @hakimgamer1857
      @hakimgamer1857 20 днів тому

      Sem2 malaini aalu jasto lagyo yo serial ta😡😡

    • @prajitawagle394
      @prajitawagle394 19 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 19 днів тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @krishnashrestha3563
    @krishnashrestha3563 21 день тому +15

    नारी सिरेल कस्तो बन्दै छ भाग १ देखि भाग १३७ सम्म पनि बुहारी लाई मार्छ फाल्छ बुहारीको मात्रै के गल्ती छ सिरेल बनाउदा पनि सुखदुःख मिलाएर बनाएपो हेर्नू अब नारी सिरेल नहेर्ने को को हुनुहुन्छ अब दर्सक लाई नहेर भनेको होला ठिकै छ

    • @laxmeebasnet726
      @laxmeebasnet726 20 днів тому

      Tei ta vanya sadhai autai jhur

    • @user-jf3tz8sp5r
      @user-jf3tz8sp5r 18 днів тому

      उम भनेको मलाई नि रिस उथिराछ यो सिरियल देखेर

  • @user-bk1lg1ud6q
    @user-bk1lg1ud6q 20 днів тому +2

    के हो के यो सिरियल पनि सधै देबी ले मात्र दुख पाउने हेर्नू पनि झ्याउ लाग्यो हो अज भोली त जैले पनि देबीले मात्र दुख पाएको छ छ

  • @KusumMagar-si5bp
    @KusumMagar-si5bp 19 днів тому

    लगेन राम्रो सिरियल त बनाको दुख गरेर तर मन परेको छैन भन्ने को को हुनु हुन्छ❤

  • @sandhyalimbu2006
    @sandhyalimbu2006 21 день тому +27

    जहिले निर्दोष मात्र अन्यायमा परेको मन परेन अब त दोषीलाई कारवाही भएको हेर्न पाउनुपर्छ

  • @rukmanihumagain473
    @rukmanihumagain473 21 день тому +31

    राम्रो छैन किनभने देबिले सुख पाएको हुनुपर्ने दैबिक शक्ति आउनु पर्ने देबिलाई

  • @suryashahi2171
    @suryashahi2171 20 днів тому

    यो टेलिफिल्म हेरी देखि एउटै कथा बस्तु छ

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y 19 днів тому +1

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ हो तेस्रो सोजी बुणी लाई नछाड्नु हस

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 20 днів тому +9

    यो कालिका बुडी माउ कस्ती आमा छि आमा को नाम मा कलंक हो यो काकी र अपराधी देवर हरू को यानि हरू लाई कडा भन्दा कडा सजाय हुनुपर्छ ❤❤

  • @maheshmangola9903
    @maheshmangola9903 21 день тому +21

    1kनपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर एक अकाँलाई support गर्नु!🙏

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 20 днів тому +1

    समाज पटक पटक पिडित् ,भैरहदैन यसरी।कपाेलकल्पित् असंभाव्य कथा।

  • @sapnarai4904
    @sapnarai4904 20 днів тому

    यो सिरियल आउदा खुसी लागेको धेरै मायाँ गरिदिएको हजुर को धेरै धेरै शुभ-कामना 🙏🙏🙏

  • @BichitraSansar2081
    @BichitraSansar2081 21 день тому +34

    एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤🙏

  • @ParbeshGurung-dj1re
    @ParbeshGurung-dj1re 21 день тому +56

    नारी कहिले आउला भनेर बस्ने म मात्र हाे कि अरू पि हाे❤❤❤

    • @TulashaSunuwar-yd3yk
      @TulashaSunuwar-yd3yk 21 день тому +2

      ma paŋɩ ho

    • @user-tl6zp2fl2t
      @user-tl6zp2fl2t 21 день тому +1

      Me

    • @user-cm7ot7bd2d
      @user-cm7ot7bd2d 21 день тому +2

      म त अब यो नारि सिरियल नहेर्ने अठोट गरे जोइले देबि ले मात्र दुख पाको देखाउछ कोइले कोइले त देबि ले नि बदला लियको पनि भयपो मजा हुन्थियो हेर्नु पनि छि

    • @kismayagrg873
      @kismayagrg873 20 днів тому

      आएर के गर्नु राम्रो नै हुदैँन

    • @prajitawagle394
      @prajitawagle394 19 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @susmitagiri7874
    @susmitagiri7874 20 днів тому +2

    अबत रिस उठेर आयो यो सिरियल देख्दा पनि आफुले जन्माएको छोरो माथि यस्तोचै कुनै आमाले पनि गरिदैन है पापिनि आमा भनाउदो

  • @ushatimsina4311
    @ushatimsina4311 20 днів тому +1

    जहिले पनि त्यो देबि र अाकास ले मात्रै काे दुख देखाएको हुनछ ।याे सिरियल हेर्न मन लागन छाेडिसकियाे ।

  • @laxmibista6687
    @laxmibista6687 21 день тому +10

    यतिबेला गुम्बा दादा आएर जाेगाएकाे देख्न पाए हुन्थ्यो नि

  • @shantibaral6769
    @shantibaral6769 21 день тому +14

    म पाेखराबाट नारि सिरेल हेर्दै छु
    राम्रो छ

  • @LionGang-pz6ll
    @LionGang-pz6ll 17 днів тому

    😊 यो सिरियल हेर्न पनि लागेन खाली देवीले दुःख पाएको मात्र दुईवटी आमाहरू ले पश्चता भई सजाय भाग पाएको र देवीले सुख पाएको हुनुपर्छ। मैले त यो सुरेल हेर्ने छोडिसके खाली देवले दुख पाएको मात्रै छ।

  • @bhimadahal2466
    @bhimadahal2466 19 днів тому +1

    छ्या यस्तो पनि कथा हुन्छ सदै भरि देबि र आकास ले मार्त सजाय पाको अर्को हप्ता देखि त यो सिरिय्र हेरदिन्म्😭😭😭😭

  • @Mayalukc9999
    @Mayalukc9999 21 день тому +34

    नारि सिरियल मन पराउने र हेर्ने जति यता हाजिर हुनु हाेला❤

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 21 день тому +6

    पापिनि काकि अामा लाइ चाहि सजाय भाेगाउनुनि 🎉🎉जहिले पनि त्यो देबिलाइ मात्रै कति सजाय भाेगाकाे 🎉🎉🎉🎉❤❤राकेस पनि त्यस्तै रछ पापी हरु 🎉🎉❤❤❤❤भाेजपुर ❤❤❤❤अर्को भागमा ति 🎉तिन्टालाइ सजाय दियेकाे हेर्ने ❤❤❤

  • @kritikaparajuli5751
    @kritikaparajuli5751 20 днів тому +3

    एस्तो मुला सधै असत्यको जित भएको अनि निर्दोसले सजायपाएको सिर्यल के हेर्नू अबदेखी हेर्न छाडि दिन्छु ।एस्रो सिर्यल हेरेर समाज्ले के सिक्नु । राम्रो काम गर्नेले जितेको र नराम्रो काम गर्नेले हारेको देखाउनु परोनित अनिपो राम्रो हुन्छ।

    • @Mahimaojha3267
      @Mahimaojha3267 14 днів тому

      Ho ta Malai ne herna man lagina chado abata

  • @johnrai7791
    @johnrai7791 20 днів тому +3

    मलाई चाई मन् परेन देबी लाई यसरी आगोमा हाल्दा तपाईं हरु कोई आउनु पर्थ्यो 😢😢 र अस्ती बोरामा लाएर खोलामा बगाएको बद्ला लिएको रोल भाको भएँ राम्रो हुने थियो😢

  • @udeshmagar4699
    @udeshmagar4699 21 день тому +7

    ढिलै भएपनि नारी सिरियल आएकोमा एकदम खुसी छु । नारी को पर्खाइमा रहेको यति धेरै दिन पछि बल्ल हेर्न पाइयो

  • @laxmibhandari7952
    @laxmibhandari7952 21 день тому +6

    आकाश र देवी अनि गाैरवले सधै भरि दुख मात्र पाउने हाेर? तिनीहरूले गरेका कालाे कर्तुतकाे पर्दाफास हाेस अनि सत्यकाे विजय हाेस भन्ने जति हाजिर हाै त

  • @Susma1574khatri
    @Susma1574khatri 19 днів тому

    कहिले जित कहिले हर भए पो मजा आउनु हेर्न हर मात्रै हुन्छ के हेर्नु झ्याउ लाग्दो लाईक पनि गर्न मन लगेन मलाई त😏😏😏

  • @PujanThapa-fh8cb
    @PujanThapa-fh8cb 19 днів тому

    K hernu nari sirel aakasha ra debi le matra dhukha pako mata herdina hjur haruni samati hunuhunxa hunuhunxa vane ata like garnu hi🙏🙏🙏🙏

  • @user-id9rw5sf8f
    @user-id9rw5sf8f 21 день тому +12

    आजकाे भाग मन परेन अच्काल त कति राम्रो आउदैन याे सिरियल अब देखि हेर्दिन म😂😂😂😂😂🎉

  • @rajukhadka1652
    @rajukhadka1652 21 день тому +7

    के हो यस्तो सिरियल नेपाल प्रहरीको बद्नाम गराउने के प्रहरीले कुरै नबुझीकन यसरी मानिसलाई पिट्छ यस्तो नकारात्मक सन्देस के को लागि यो बन्द गराउनुहोस

    • @user-dr2hr5be4z
      @user-dr2hr5be4z 21 день тому

      Sai ho yo tw vayana malie tw ris autho aja ko vak thakyera😅😅😅

  • @user-bj8jp8ke3u
    @user-bj8jp8ke3u 19 днів тому

    मलाई पनि मन पर्ने छोड्यो आज भोलि सधैं देबि को हार यो कथा मन परेन

  • @asmitapaudel8803
    @asmitapaudel8803 20 днів тому

    जहिले पनि अन्याय मात्रै हुन्छ न्याय हुनि कहिले हो खोइ सिरियल नै हेर्न मन लाग्न छायो❤

  • @user-cd6ol5qg1w
    @user-cd6ol5qg1w 21 день тому +9

    अब म हेर्दिन याे नारी जहिले देवि लाई एउटै कहानी अब त सिरियल नै खल्लो भयाे

    • @JeshanRai-tq1uy
      @JeshanRai-tq1uy 19 днів тому

      hot ni xi
      nahrne mo dikka lagdo

    • @prajitawagle394
      @prajitawagle394 19 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 19 днів тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @aasharaii1346
    @aasharaii1346 21 день тому +8

    Dherai dinpaxi naari serial hern paiyo khusi lageu 👩🏽‍🚒👩🏽‍🚒

  • @bindapoudel7855
    @bindapoudel7855 20 днів тому

    देवीलाई यातना देको मन परेन छुच्ची सासुहरूलाई यही आगोमा बालेको हेर्न मन छ।

  • @user-kq9gn6le8h
    @user-kq9gn6le8h 21 день тому +9

    देबिको दुख😢😢😢देख्दा नारिको दुस्मनी नारी नै हुन्छन् भन्ने कुरा पुष्टि हुन्छ।

  • @Ushayata61
    @Ushayata61 21 день тому +7

    Yo sirel ramro ta ramroi xa Tara doshi yeuteilai mattra vo apraad garne lai chi sukhi vo xito Vanda xito Katha morne Bela vo apraadi lai sajaye xito dine Bela vo🙏🙏

    • @asmitamaharjan8545
      @asmitamaharjan8545 21 день тому

      Khali mareko Marei garxa vagwaan le asirbad deko kaa gayo
      Arko kei Naya twist lyaunu parne ho malai ta jhyau lagisakyo

  • @bhagawatigyawali5877
    @bhagawatigyawali5877 20 днів тому

    सधैं देबी र आकाशले दुख पायको के हेर्नु

  • @Anishapanday-gift
    @Anishapanday-gift 18 днів тому

    सिताकाे पदाफास गनु पछ भने हरु काे काे हुनुहुन्छ ?

  • @Balen1.7M
    @Balen1.7M 21 день тому +6

    जस्ले यो comment पाटदै हुनुहुन्छ उहाँको माना कामना पुरा होस भगवान सङ्ग प्राथना गर्छु❤❤

    • @dikbahadurthapa3473
      @dikbahadurthapa3473 21 день тому

      Yasta kukur kukurni haruko siriyl kahile herdin pulisharukoni batnam garn lagirax kurainbujhi kutirax dukhi dukh paunemanxelai

  • @ambikabaniya8883
    @ambikabaniya8883 21 день тому +5

    यो देवी ले सको देखेर रिस उठि सक्यो

  • @user-ql7kl8lx3h
    @user-ql7kl8lx3h 17 днів тому

    यसताे सिरिय हेर्न भन्दा नहेर्न राम्राे

  • @dilapanday-nz9ul
    @dilapanday-nz9ul 20 днів тому

    अब त आकास र देबिको पनि खुसी देख्ने मन छ् सधै उनी हरु लाई हेला मात्र गरेको हेर्दा दिक्क लागि सक्यो😢😢😢😢

  • @pabitrakafle8755
    @pabitrakafle8755 21 день тому +5

    हेर्नपनी मन परेन सधै देबी र अाकासले मात्र दुख पाएका र उता गौरबले पनि न्याय पाएनन

  • @dineshdhami5660
    @dineshdhami5660 21 день тому +9

    1 K सस्क्राइब न पुगेका साथी हरु एक अर्कालाई सहयोग गरौ तपाई हरु सबै को भगवान ले रछा गरून् ❤❤

  • @ashapuri9145
    @ashapuri9145 20 днів тому

    राम्रो लागेन यस्तो पनि हुन्छ सधैं यौटै मान्छे ले दुख पाईरहने

  • @sumitrapaudel6590
    @sumitrapaudel6590 17 днів тому

    सधैं एस्तो नेगेटिभ सिरिएल हेरिदैन ।मरेको मान्छे घरिघरि बाच्छ। ।

  • @user-nt6mv7nk9c
    @user-nt6mv7nk9c 21 день тому +3

    यो सिरियल सत्ते कहिले पत्ता नलाग्ने जहिले यक होरो देबि आकश मात्र दुख पाउने 😢😢😢😢

  • @suryaranabhat6646
    @suryaranabhat6646 21 день тому +6

    👈️सधैं आकाश र देबि अनि गौेरब,आमा र बैनिले मात्र दु:ख,कष्ट,यातना पाई रहने हुन सक्दैन।कहिले कसले-कहिले कसले राम्रो नराम्रो हुनु पर्ने हो त्यसैले यो सिरियर त्यति राम्रो छैन त्यसैले अब पनि यस्तै-यस्तै मात्र हुने हो भने यो सिरियर कसैले पनि नहेरिदिदा राम्रो होला👍️

  • @user-po4ht7kg5v
    @user-po4ht7kg5v 19 днів тому

    सधै भरी देबि र आकाश लाई मात्रै दुख दिने हो भन्ने अब अर्को हप्ता देखि नारि सिरियल हामी हरु ले हेर्दै नउ

  • @user-jf1gl6gf4b
    @user-jf1gl6gf4b 20 днів тому

    बिचरा अाकासले र देबिले अनि गाैरबले धेरै दुख पायकाे देखेर मलाइ त हेर्ने मन नै लागेन

  • @Bhakta9734
    @Bhakta9734 21 день тому +4

    आउनुहोस एक अर्कालाई सपोर्ट गरम साथीहरु

  • @AnilShresthq-lu8wv
    @AnilShresthq-lu8wv 20 днів тому

    आलू जस्तो फिलिम मलाई त मन परेन जति खेर पनि सोजो हुन्छ त

  • @ghanendralimbu-tv3pw
    @ghanendralimbu-tv3pw 19 днів тому

    यो नारी सेरियल हेर्न त मन लाग्थौ।जति हेर्यो देबि आकाश र गौरबले न्याय पाउन्छकी भनेर हेरेको हेरेकै छु।तर उनिहरु झन झन अन्यायमा मात्र परेको देखिन्छ।आजकाल त हेर्नी झुरपो लाग्न थाल्यो।आकाश देबिको लागि र गौरबको न्यायको लागि उस्को समाज पनि कुरौटे मात्र भयो।

  • @gangasubedi5612
    @gangasubedi5612 21 день тому +5

    जेसुकै होस तिमीहरु लेे पैंसा कमाउने उदेश्यले अपलोड गरेको छौ कमेन्टमा के के लेखेको छु त्यो सबै हेर्नु भन्दा छिटो काम मा फरक छुट्याउनु पर्छ तिमीहरुको सडयन्त्र कस्लाई थाहाँ छैन र हो तेसै भयर मैले लाईक नगरेको हो हेर्न मन छ भने हेर्दीला हेर्न मन छैन भने मुख जति आउछ सबै सधैं कमेन्टमा लेख्दीन्छु रिस उठेको छ मलाई त दुईटै कुकुर्नि 🐕🐕🐕 हरुको भण्डाफोर गरौं है साथी हरु

    • @kumarthapa9691
      @kumarthapa9691 21 день тому

      Ummm honi sathi kunai sireal pni ramro banako xaina yo sab paisa kamauna lagi youtube ma haleko hun aba dekhi yo sireal laii gali gwrna pwrxa sake samma ko gali garne ho 😡😡😡😡😡

  • @user-gr4tj2wh4d
    @user-gr4tj2wh4d 21 день тому +7

    नारित धेरइमा अायाेत

  • @user-ge2zq2oo8j
    @user-ge2zq2oo8j 20 днів тому

    म नवलपरासी जिल्लामा अवस्थित बर्दघाट बाट हेर्दै छु राम्रो छ देबि र आकाश को जित भएको हेर्ने मन छ

  • @user-lm3qx9lm9p
    @user-lm3qx9lm9p 20 днів тому

    खालि दिबि लाई मात्र किन दुख दियको हो यो त मन परेन देबिकि सासू हुनेलाई पनि दुख दिन पर्ने हो😊😊

  • @similalimbu1662
    @similalimbu1662 21 день тому +10

    कति हप्ता पछि नारी सिरिएल हेर्ना पाईयो सम्पुर्ण नारी टिम लै धेरै धेरै बधाई छ आझै हिम्त्को साथ आघी बडनु होला भन्दै सम्पुर्ण टिम लै दर्सन 🙏🙏🙏🙏🙏

    • @ChitraGole-gd7tb
      @ChitraGole-gd7tb 21 день тому

      Molai man parena hajur jahileni dhukha mattra paune

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 21 день тому +5

    याे सिरिायल मा ता देबिले सुखा िाकाे हेरना पाउदेना झउ लागछ मता खालि देबिले मात्रै अतेचार सहेकाे देखाउछा देबिकाे पनि जित भकाे देखाउनु नि ❤❤ देबिका बुडा बुडि मिलेकाे हेरना मन छ❤❤❤

  • @UrmilaTiwari-rn1kb
    @UrmilaTiwari-rn1kb 13 днів тому

    यस्तो जाबो सिरियल हेर्न मन लगेन जैले हार मात्र

  • @manjuthagunna2563
    @manjuthagunna2563 11 днів тому

    कति देवीले मात्रै दुःख पाएको हेर्नु अब देखि देवीले अनि आकाशले दुःख पाको हेर्दिनौँ

  • @rekhathapa9273
    @rekhathapa9273 21 день тому +3

    सधै दुख मात्र पाको यो देबिले पनि घन्टा जस्तो