जग्गा किन्नुअघि हेर्नै पर्ने भिडियो । Buying Land in Nepal ? Subash Karki & Sammarsingh Thakuri
Вставка
- Опубліковано 8 січ 2023
- ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।
जग्गा किनिसके पछि केही समस्या आइपर्यो भने जग्गा धनी अर्थात बेच्ने मान्छेले क्षतिपूर्ति बेहोर्नु पर्छ ! तर नेपालको कानुन नै फितलो छ ! 😏😏
जग्गाको किनबेच संम्बन्धी राम्रो सूचना प्रवाह गर्दिनु भएकोमा हजूरहरू दुबैजनालाइ मूरि मूरि धन्यवाद छ ।
निक्कै राम्राे जानकारिकाे लागि धन्यवाद ।
Another very useful information by Subas. Thank you.
Nikai jankarimulak video ko lagi dhanywad.
Thanks you for information ,subash karki &summarsing thakuri sir🙏🙏
Thank you subhas sir yakdam sandarbhik video banaunu vayo dherai kura sikiyo 🙏🙏
जानकारी मुलक लाग्याे धन्यवाद सरहरू ।
It is very good information about land thank you so much sir both of you .
Ek damai informative video subash sir😊
Sammarsingh sir hjr lai dherai dherai dhanyawaad ani namaskar😊
Thank u sir. Very fruitful video for normal people.
Important video.....thank you very msch
जानकारी को लागि धेरै धेरै धन्यवाद सर।
Very good informative suggestion.
Dherai ramro jankari sir
Thanku sir hjr ramro jankari arko sirlai pani thanku ❤❤❤❤❤❤❤
😍कति राम्रो जानकारि दिनु भएको छ हजुरलाइ मुरी मुरी धन्यवाद दाजु🙏🙏❤️
very good video thank you Just a minute Nepal
Akdam ramro topic
Janakari ko lagi dherai dhanyabad sirharu
Thank you For you knowledge🎉
जानकारी मुलक छ।
Excellent analysis.❤❤❤.
Really good information sir
Thank you sir for your good advice
Thank you for information
Thank you for your information 🙏❤️🙏
धन्यवाद !
Thank you sir
EXCELLENT
Very useful and technical info. Thank you both of you!
Thank you Samar Sir
Good information news sir 🙏
Very nice and useful
Thank you both are you
ई दाजुले दिन खोजेको information महत्वपूर्ण र उपयोगी देखियो। तर भटटट भट्याको भट्याकै गरेकोले पूर्ण प्रष्ट भएन। तसर्थ ईन्को version लाई अर्को video बनाएर simplification गरे राम्रो हुन्थ्यो कि।
मालपाेतमा बुझ्नु त भन्नू भाे तर मालपाेत बाट सजिलै जानकारि दिदैनन् ,अर्काकाे जग्गामा सजिलै पहुँच कहाँ दिन्छन् र।
100%
जानकारीको लागी धेरै धेरै धन्यवाद हजुरहरु दुबै जनालाई 🙏🙏🙏🙏
जानकारी मुलक
Good
Yo cahin sahi kura ho
thank you 🙏 ❤❤❤
भगवान्ले सबैको भलो राखुन
The government of Nepal must and should put in place a title system. I don't understand why the Nepali government doesn't implement this straightforward procedure so that no Nepali loses everything they have saved.
निक्कै राम्रो बुझ्नु पर्ने कुरा भयो ।शरोज जि उहालाइ धन्यवाद दिन चाहन्छु । chaahanchhu
धेराई कमेंट हरु हेरी सके तर प्रस्न धेराई जनाको छ तर उत्तर दिनु भाको छैना येस्तो गर्ना भयेना सर आबासेक परेका जनता हरु लाई उत्तर पनी दिनु सर प्लीज़,
गल्ति भयो सुवास जि
Sir had bandhi bhanda jagah dherai bhayema teslai kasri k upaye le milaune process x hola bujayr dinu huntheyo ki ……???🙏🙏
Waha waha dai hjr 100000 ko information paye
Subash sir yo subject ma ajhai detail jaankari mulak video banaunu paryo
Sir namaskar jagga bandagi rakhay ko saxi ma ekagher ko chora Rini vanay ko xa tyo manxya lay kinayko vanxa k hunxa
👍👍
🙏🙏🙏
thikai ho tara yesto kura sochna khojna lagyo vane jindagimai jagga kinna sakinna
मोही, गुठी, निजी गुठी भनेको के हो ? प्रष्ट पारी दिन परेऊ सर 🙏
If haqbala nabalak xa vane k hunxa sir??
Sir ko youtube channel majja le chalxa
Suru garera time and money save sathai hami lai guide garna saknuhune xa sir le
Sir adi jaga sree 5 kox nam ma xtar 48bars pahila x sree Le kehi harx ki jankari paun sir
yestai kanun bit ko malai sayog chaiyeko xa sir malai ma dherai annayema pareko xu sir pls
❤
Aafno numbari ko aaspas raheko aafule vog chalan gareko xa vane yeslai aafno nam ma darta garna wa numbari banaun ko nepal sarkar vumi sudhar mantra lay bat napi kahile garxa.r jagga ko purja dinxa ?
हक दार सबैले साछि मन्जुरी नलिई जग्गा कदापी किन्नु हुन्न लिखत बदर मुद्दा लाग्छ
जग्गा खरिद गर्दा अाबस्यक बुझ्नु पर्ने बिषयमा जानकारी गरमउनु भएकाेमा हामी धेरैकाे अांखा खुलेकाे छ शुबास जि सहित दुबैलाई धन्यवाद छ।
सर उद्योगि ले उद्योग गर्न को लागि सहि गराउदा आरू को जमिन कम्पाउन भित्र पारि सहि गरे को मा सो जमिन उद्योग वला को हुनछ कि जागा धनि को नांममा फिरता हुन छ सर
very busy office not easy to get informations need to be improve
Yo bujnalai sarai garo rahecha jagga kinna vanda esko barema bujna garo
Nabuji aakha chemlera beswash garera kineko fasara na yata na uta vayara rudi badnu pareko xa hajur pahelai you kura taha vayana😥😥
Malpot ma e sabai kura. Bujna lai paiso ( ghus pes) nadeyara bujnai sakinna hajur .
Mallpot ma bujne vaye 10000 ko information paiyo
maile 5 lakhma jagga kineko laalpurjama 50 hajar lekheko raixa aba k garnehola
यस्तै सुन्दा त हाम्रै गाउँ को जग्गा ठिक लाग्छ हौ फेरि
Malai ta yo Kura sunerea jaga kinnnai man lageean
Yo sabai thaha paune chai kasari?
budha ma gyan chai bahut chha
दुई जना छोरा छ ५रएकजना मात्र भन्यो भने के गर्ने हजुर
कुनै जग्गामा अरु कसैले घर बनाएको थाहा पाएर पनि कसैले जग्गा किने भने त्यो घर कसरी खाली गराउन सकिन्छ । र फेरि त्यो जग्गा मा उक्त घर धेरै पहिले देखि बनेको रहेछ भने घर खाली गराउन समस्या पर्छ कि पर्दैन ?
Hamro sarkari karmachari le kahi Pani sodheka kura spasta kasaile bataudaena ,paisa bina
जन्चेत्ना मुलक कुरा
मैले हालै एउटा हाउजिंगको कंपनिबाट मोरंगमा 5 कठ्ठा लिएको । सो जग्गा को नक्सा एता काठमाडौं मा निकाल्न लाई कता भन्न पर्ने होला.!?
सरकारल् बुझ्ने ठाउ बनाउनु पर्छ
Phone number pani face book ma rakhi dinu bhayema ramro hune thiyo
जस्तै बुडोले कान्छी लिएर बसेछ जग्गा जेठीको नाममा छ तर समस्याले गर्दा बेच्यो भने 25/ दिन कटेछ तर बुडोले मुद्दा हाल्यो भने मुद्दा लाग्छ कि लाग्दैन जानकारी पाउन हजुर🙏
सरि 35/ दिन कटेसी
म सर्मिला राई हो मेरो नाउ मा १५धुर जग्गा छ अनि मेरो श्रीमान् को नाम मा १० धुर छ मेरो नाउँमा रहेको हामी परीवारको सहमति मा बेच्न चाहन्छौं यसमा कुनै कानुन छ सर🙏
ठकुरी सर संग संपर्कगर्ने फोन नं पाउॅ , वहॅासंग कानुनि सल्लाह लिन भटगर्नु छ
मोइ भनेको केहो ?
Sammar singh thakuri sir ko mobile number screen ma diye abhari hune thiye....
मालपोत ऐन 2075 को मुलुकी ऐनामा जग्गा खरिद गर्ने व्यक्तिलाई के के लेखिएको छ। जानकार पाउन सर
YO DAJU ko number dinuhola or location olz🙏🙏🙏🙏🙏
Baje ko mobil स्विच अफ छ। गफाडि बाजे।
सर लाल् पुर्जा हरायो भने के गर्न सकिन्छ र कित्ता नम्बर पनि थाहा न हुँदा के हुन्छ place jankari garai dinu vayo vane aavari hune thiya
Same
जग्गा जुन मालपोत कार्यलय बाट पास गर्नुभएको हो त्यही मालपोत कार्यालय मा सक्कली नागरिक्ता लिगेर जानुहोला र कुन ठाउमा किन्नु भएको थियो त्यो जग्गा भएको ठेगाना प्रस्ट खुल्नेगरी निवेदन दिनुभयो भने मालपोत ले तपाईं लाई लापुर्जा लिगेर पठाइदिन्छ
सरकार नै वर्वाद😂😢
छोराको लागि ऋण लिएको छोराले पनि राजी खुसी साइन गरेको ऋण लिँदा भने छोराले मुद्दा हाल्छ अंश मुद्दा म ऋण तिर्दिन भनेर अंश पाउँ भनेर घरमा पनि कुटपिट गर्छ कुनै नयाँ समितिमा जाँदा बाउ आमाले न्याय पाउन अनि के गर्ने म गणेशप्रसाद चौधरी मैले कमाएर घडेरी किने घर बनाएँ। पुर्खौली सम्पत्ति १२ कठ्ठा छ बेच्न पाउन भने के गर् बेच्न पाउन्न भने के गर्ने सल्लाह सुझाव दिनुहोला।
जगा कितने बेकती नभय पास हुनछ
घडेरी किन्ने बेला कति फित बाटो हुनु पर्छ नि सर भन्दिनुन
पुरानो जग्गा वा प्लटिङ हो भने १६ नया हो भने २० फिट बाटो नक्सामै भएको
Hajur ko mobail no paye hunthyo.
याे सव हेरेर मैले त जग्गा न किन्ने निर्णयमा पुगे , वरू वैकमा राखेर खाने।
धन्यवाद पत्रकार ज्यु,जग्गा किन्नु अघि ध्यान दिनुपर्ने कुराहरुको जान्कारिदिनु भएकोमा।
घुस खाएर कर्मचारीले हुने नहुने काम पनि गरिदिने गर्छन।
नेपाल कहिले व्यवस्थित हुने छैन।
ABA KE GARI JAGGA KINNE TA HO TYO PANI KRAM BADDA SANGA BHANDINU PERO,,,,,,,SAMASYAKO SAMADHAN TA HOLA NI
14:30 mohi
जग्गाको किनबेच हुनु हुन्न ।
र यो जयाभवि किट्टाकट गर्नुहुन्न ।
Hajir ko no...pau na sir...plzzz
@@Sangeet2028 😅
Na bleep ko hep ma pasar garna