Mr P M khadg Oli jee please think about Nepal and Nepalese even economy of Nepal otherwise people will suffer from starvation. If you could not improve people will improve themselves even you will be chased out of Nepal and other crupted leaders with you. Our country Nepal is suffer from political crisis so please let to think and support to the people of Nepal otherwise your government bodies will be chased like Shekh Hasina of Bangladesh out of Nepal. People of Nepal watching to you and Sher Bahadur of Nepali Congress very seriously. You are only speaking but not think and doing anything better for the humidity of Nepal. This is main question of Nepali people . Mr Balen one who works more but speak less . I think you are not able national leader of Nepal because you became many times P M of Nepal but you didn't do anything even economy improvement in Nepal.
Andolan garnai pardain thotra bhrasta haru lai fyakna. Vote nai nahale hune ni. Hamro bau baje pusta ko janata haru bistarai swarga lok janchhan. Ti pusta ko janata rahe samma thotra neta le jitirahanchhan. Te budha pusta ka janata haru 'congress', 'uml' bhanera andhabhakta bhayera tehi party lai vote halxan. Budha budhi ko ke kura, yuba pusta ko bhede janata ra jhole haru bhaye samma tini haru le jitirahanchhan.
प्रचन्ड चाहिँ किन छुटाको, सरकारी कर्मचारी 75%, अदालतका सबै, पुलिसका इन्सपेक्टर देखि माथी,, नेताहरुमा चाहिँ दुई चोटि मन्त्री भैसकेकाहरु सबैलाई यसरी नै कारबाही गर्नुपर्छ।अनि त्यसपछिको एजेन्डा स्पष्ट हुनुपर्छ।राजतन्त्रमा जानू हुदैन।
Rabi Dalal pani ho sakari thag kukur Lai khednu parxa aba yo Dalal ko pani din Sakin xa gafaile janta lutyo ilam ko chunab ma dekhiyo prachanda le umed bar uthayen Rabi Dalal le ma o Badi ko Kary karta uthayo sakari ko thageko paisa pa chaun k p sanga Milo masto ma Dalal le kati paisa khayra Milan Lai tikat diyo ta ? ARU rasopa ma thiynan Rabi Dalal le sakari xanbin garn manen u nirdosh vay kin garden xan bin garna AGI badeko vay 84 vot magna parthena jantale jitau the ARU ko birod gardai aako Dalal raxa yeuta usle ghukeko Kam kehi garena
Bangla desh lai nepal sanga compare garnu mildaina ok bangla desh ma sabai ek jut vayera bhrastachar ko biruda ladeko thiye tara nepal ma jat jati ani dharma barna pahile aauxa tesaile ek le arko lai sath dinu ko sata ma ta vanda ma thulo vane soch harek nepali ko dimakh ma xa tesai ko faida neta haru le uthau xan jaba sama nepali haru ek jut hudaina taba sama chai samjhine pani xamkine ho😢😢😢
@@thankforeverything4752 निर्वाचन सम्म त यिनिहरुले जानै दिदैनन।यी देशका धमिराहरुलाई धपाउने बित्तिकै स्वत स्फुर्त रुपमा नया गठन गराउने,अनलाइन भोटिङ को आधारमा। अब त सबैले चिनिसक्यो कुन नेता नेपालको हितमा छ र को को देशका कलन्क हुन् भनेर!
व्यापारीहरूको मात्र भूडी भर्ने केपी, शेरे र प्रचण्डलाई नलखेटी नेपाल बन्दैन। अबको पुस्ताले बुझेको छ, हाम्रा बाजेले बाले जे गल्ती गरे त्यो नदोहोराउने कसम खानछु।
@@abhattarai4348 ani bayapari navhaya bhani kaha bata saman kinera khani , ki bhako udyog pani masera bharat ko nai bharparne 100 percent , baki thau bata launa lai ta samundra chinna , business le nai ho desh dhani hune bas aba chai jhan bsiness friendly policy liyara aayara derai bhanda derai raithane nepali lai business ma opportunity dine policy launu parcha ani desh ma job ra export badcha. Nepal le india sanga sasto ma cotten kinera garment ma feri desh lai agadi launa sakcha , kina ki aba bangladesh ko economy ra garment crash huncha nepal lai ramro opportunity cha world market ma janalai garment ma.
बंगलादेश को इतिहास र घट्ना क्रमका विषयलाई लियर नेपालमा पनि राजनैतिक क्षेत्रमा पर्न सक्ने प्रभावका बारेमा सटिक विश्लेषण गरिदिनु भएकोमा धेरैधेरै धन्यबाद छ। विडम्बना नै भन्नु पर्छ ।बंगलादेशको विग्रदो अर्थतन्त्रलाई सुद्रिढ बनाउने दिशामा महत्वपूर्ण योगदान दिनु भएका जन निर्वाचित प्रधानमन्त्री श्रीमती शेख हसिनाले देश छाड्नु पर्ने परिस्थिति कसरी जन्मियो।यस बारेमा नेता गणले गंभीर समिक्षा गर्नु जरूरी छ।हाम्रो देशमा राजनैतिक परिवर्तन भय पनि जनताको जीवनस्तर उकास्ने दिशामा जन अपेक्षा अनुसार सुधार हुन नसकेको स्थितीमा नेता गणले गंभीर भयर समिक्षा गरी जीवनस्तर सुधार्ने दिशामा अगाढी बढ्न सकुन्।यसैमा देश र जनता को कल्याण हुनेछ ।जय नेपाल ।
जतिसुकै नाया बिचर आन्दोलन उल्लेखनीय प्रगति गर्छु भनेर युद्ध गरेर आएको देखि सके जुन जोगि आए पनि कान चिरेको भन्ने कथा सत्य हो जान्नु पार्ने कुरा चै यो हो आमूल परिवर्तन बिश्व म कसरी भयो त्यो महत्त्वपूर्ण कुरा हो ईमान भन्ने सब्द ख्याल राखौं सबैले
ओली देउवा प्रचण्डको पालो आए हुने। तर नेपाली जनता फटाहा हुन। सब एएउटा पार्टीमा लागेका छन। कोइ राजावादी छन। यस्तो देशमा केहि हुन्न। त्यही भएर नेताहरुले लुटेका हुन। नत्र त शेख हसिना भन्दा ओली देउवा बदमाश हुन।
नेपालको राजनैतिक,सामाजिक,साँस्कृतिक,भौगोलिक साथै राजनैतिक पार्टीहरुको संरचना बिल्कुल फरक छ त्यसैले बंगलादेशको घटनाबाट शिक्षा लिन सकिन्छ तर त्यस्तै नेपालमा पनि हुन्छ भन्ने कल्पना नगरे हुन्छ
देश को बिकास क्रान्ति ले चल्दैन नेपाल मा त्यस्तो भए भने नेपाली जनता धेरै मरछन् । सबै देशले देख्दा हास्य को पात्र हुनछ सबै मिलेर बस्दा देशको फाइदा हुन्छ
🇳🇵🇳🇵नेपाली जनता भेडा हुन् ,सरकारले नेताहरूले यी भेडाहरुलाइ जसरी जिवन वीताउन वाध्य बनाए पनि सहेर ,वेथीती ,अराजकता खेपेर बसीरहन्छ्न अनी तीनैपुराना नेताकार्यकर्ता र पार्टीहरुलाइ नै नेतृत्वमा पुर्याउनु vote दिदै बस्छन 🤣🤣 दुख पाइस मङ्गले आफ्नै ढङ्गले भन्ने नेपाली जनतामा ठ्याक्कै लागु हुन्छ 😂😂बङ्गलादेश ,श्रीलंका का जस्ता हीम्मत र चेतना भएका जनता नेपाली होइनन् 😢😢🇳🇵🇳🇵
नेपालमा पनि हसिना कै ताल छ। नेपाल मा पहीले को राजाको नाममा रहेको राष्ट्रिय गान परिवर्तन को लागि धेरै पटक कोसिस भयो। मनमोहन को पालामा पनि राष्ट्रिय गान फेर्न चुनाबी ऐजेन्डा थियो। माओबादि ले राजा राजा फालेपछी राष्ट्रिय गान पनि हो गयो। 50हजार पुरस्कार राखेर नयाँ राष्ट्रिय गान छानियो। व्याकुल माईला लाइ प हिले 50 हजार र फेरि अम्वर गुरुङ र र माईला लाइ अलग्गै पांच पांच लाख दिइयो पछि हरेक महिना कुनै न 25 हजार र फेरि बढाएर महिना 50हजार दिइरहेको छ। धधैरै व्यक्ति हरुले यो देशकको लागि ज्यान दिने धछ बलिदान धेरै ले धेरै गरेको छ ऊनिहरु लाइ के हो दिने छ
नेपाल मा बङ्गलादेश को जस्तो नै चै हुदैन किनकी स्वतन्त्र जनता भन्दा ,पार्टिको झोले झ्याम्टे बढी छन् आन्दोलन पार्टिको हुन्छ जनता को हुदैन ,,जो आज रक्सी र मासु मा बिकिरहेको छन् ,,
नेपाल र बंगलादेशको इतिहासमा नै भिन्नता छ । अर्कोकुरा आन्दोलन गर्न जनमत सिर्जना हुनुपर्छ । नेपालमा यत्रो जनसंख्या नै छैन । अनि भएको जनसंख्या पनि अत्यधिक बिभाजित छ । तर नेतृत्वले देश र जनताको पक्षमा निस्वार्थ नहुने हो भने बाछिटा त आउँछ आउँछ ।
१९७४ मा वंगलादेसमा ४२% हिन्दु र ४% बौद्ध थिए अहिले ५० वर्षमा सवै विलुप्त भए र हरियो धारी मुसलमान ९५% छन् , पाकिस्थान मा पनि १९४७ मा ४१% हिन्दु,३% बौद्ध, सिख, जैन अरु थिए अहिले खै? अफगानिस्थान पनि त्सत्तै हो अहिले वमियान बुद्ध को भगनावशेष मुर्ति छ, त्यो पनि भनम न हो । कुन कुन विचार, धर्म वालम्वि हरुले बडे पछि बौद्ध, हिन्दु लडाउने गायव गराउने त्यो पनि कवर गरने कि। अगाडि देखाउदा सेख हसिनाको सत्ता गएको हो, पछाडि छुट्टै चली आएको छ, जीहादि विचार धारक हरुले काफिर बौद्ध, हिन्दु हरु छानि छानि नरसंहार, धर्म परिवरतन गरी आएको छन् र अहिले यो प्रद्रसनमा व्सापक छ, गराउने गरेको छन्, हिन्दु महिला वालिकाहरुमाथि बल्तकार, जवरजस्ति निगाहा,अपहरण, सम्पति कव्जा गरीरहेका छन् खै मिडिया? खै मानवअधिकार? खै राइटिस्ट, खै महिलावादि? खै पत्रपत्रिका? यहि रहेछ मानवताको नाममा जुन देसको नामनै हिन्दु, संस्कृत वाट आएको छ त्यहि देसको मुल वासी निवासि हिन्दु, बौद्ध नरसंहार विलुप्त को सिकार मा छन् ।
अब नेपालमा पनि स्वतन्त्र बुध्दिजिवीहरुले शासनसत्ता चलाउनु पर्याे कि त सेनाले नै चलाओेस्। पञ्चायत,राणा, बहुदलीय प्रजातन्त्र र संघिय लाेकतान्त्रिक गणतन्त्र सबैले वाक्क बनायाे अब सेनाकाे शासन पनि हेराै न त???🤔कतै मर्दा पछि गति परिन्छ कि?😂
नेपालको राजनीतिक अवस्था धेरै खराब छ धेरै जसो नेपाली नेताहरू राजनीतिशास्त्रमा धेरै कमजोर छन् तिनीहरूमध्ये धेरैजसो पैसाको लागि राजनीतिमा आउँछन् उनीहरूको पारिवारिक पृष्ठभूमि एकदमै कमजोर छ र शिक्षा नभएकोले मलाई लाग्दैन कि उनीहरूले आफ्नो मनोवृत्ति परिवर्तन गर्नेछन्।
नेपाल मा यो भ्रष्टाचारी नेता हरु लखेटेर पठाउन लाई जनता र नेपाल आर्मी मिलेर भित्री योजना बनाएर आन्दोलन गर्यो भने कोइ सन्देह छैन पक्कै परिवर्तन ल्याउन सकिन्छ ।
नेपालमा 🇳🇵 पनि हाल बङ्गलादेशमा 🇧🇩 झै हुन सक्छ: यी ३ चक्रे आलोपालो शासन प्रणालीका लुटेरा र तिनका आसेपासे, हिरण्कष्यप नेता, जसको कारण दशकौ राष्ट्र र जनताको दु:ख कष्ट पिडा बेरोजगारी युवा पलायन महगी अभाव अनुत्पादन भ्रष्टाचार तस्करी राष्ट्र ऋण घाटा बजेट आकासियो।अन्तर्राष्ट्रिय जगतमा पनि बेइज्जती भो तीन दशक यता। अत: यिनको पतन अवस्यम्भव छ। यिनीहरूले देश छोड्नु पर्नेछ र सो अगवै भ्रष्टाचार तस्करी धन सम्पत्ति शर्वस्वहरण गरिनुपर्दछ।😮
नेपाली नेताले हैन जनताले चाहिँ सिक्नुपर्ने अवस्था छ ।
Tehi bhanna comment section aako hajur lea bhani halnu bhaecha.ho neta lea haina hami bhedaa janata lea chai sikna parcha.
1000% right @@MangalaLama
Bheda janta le bujeko bhaye desh ko halat yesto hudaina thyo hola
@@MangalaLama❤❤❤❤❤❤😂❤ too do see too
No😅😊❤🎉😢😮😅
अब केपी ओली सेरे लाई पनी
धपाउने हो बेलैमा उपचार नगरे
नेपाली जनताले छोडने वाला छैन
अब नेपालल भ्रष्ट नेताहरुलाई अन्त गर्न छिट्टै आन्दोलन गर्नु पर्छ।
suru garum aba team banaera?
Mr P M khadg Oli jee please think about Nepal and Nepalese even economy of Nepal otherwise people will suffer from starvation. If you could not improve people will improve themselves even you will be chased out of Nepal and other crupted leaders with you. Our country Nepal is suffer from political crisis so please let to think and support to the people of Nepal otherwise your government bodies will be chased like Shekh Hasina of Bangladesh out of Nepal. People of Nepal watching to you and Sher Bahadur of Nepali Congress very seriously. You are only speaking but not think and doing anything better for the humidity of Nepal. This is main question of Nepali people . Mr Balen one who works more but speak less . I think you are not able national leader of Nepal because you became many times P M of Nepal but you didn't do anything even economy improvement in Nepal.
Andolan garnai pardain thotra bhrasta haru lai fyakna. Vote nai nahale hune ni. Hamro bau baje pusta ko janata haru bistarai swarga lok janchhan. Ti pusta ko janata rahe samma thotra neta le jitirahanchhan. Te budha pusta ka janata haru 'congress', 'uml' bhanera andhabhakta bhayera tehi party lai vote halxan. Budha budhi ko ke kura, yuba pusta ko bhede janata ra jhole haru bhaye samma tini haru le jitirahanchhan.
अब नेपालमा केपी ओली शेरबहादुर देउवा लगायतका राजनीतिज्ञहरूले देश छोडेर गए भन्ने न्युज ल्याउनुपर्यो। चाँडो चाँडो गरेर
प्रचन्ड चाहिँ किन छुटाको, सरकारी कर्मचारी 75%, अदालतका सबै, पुलिसका इन्सपेक्टर देखि माथी,, नेताहरुमा चाहिँ दुई चोटि मन्त्री भैसकेकाहरु सबैलाई यसरी नै कारबाही गर्नुपर्छ।अनि त्यसपछिको एजेन्डा स्पष्ट हुनुपर्छ।राजतन्त्रमा जानू हुदैन।
Ghar basera mobile ma comment garera news aaucha ta?
@@chitrakarki-lh3vtajtantrama gae k bigrinxa?
Bidesh bata mobile revolution lyauney hola ni. Type garera
Ekdam ekdam aru baki ko namaoli khoie....??
ओली, शेरे, प्रचण्डे र यिनका भरौटे नरपिशाच जुकाको पनि भाग्ने समय आउंछ अब चाडै 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
ओलि र प्रचण्ड त अलि राम्रो नै छ तर सेरे ले देश लाई धेरै खतम गरेको छ । सेरेको कुनै विजन नै छैन ।
bangala desma tw sabai janta ek jut vairaheka xane ? nepalmata janta ek hudaina kinaki paty dherai janmeka xan ra kurai mildaina ?
Rabi Dalal pani ho sakari thag kukur Lai khednu parxa aba yo Dalal ko pani din Sakin xa gafaile janta lutyo ilam ko chunab ma dekhiyo prachanda le umed bar uthayen Rabi Dalal le ma o Badi ko Kary karta uthayo sakari ko thageko paisa pa chaun k p sanga Milo masto ma Dalal le kati paisa khayra Milan Lai tikat diyo ta ? ARU rasopa ma thiynan Rabi Dalal le sakari xanbin garn manen u nirdosh vay kin garden xan bin garna AGI badeko vay 84 vot magna parthena jantale jitau the ARU ko birod gardai aako Dalal raxa yeuta usle ghukeko Kam kehi garena
Bangla desh lai nepal sanga compare garnu mildaina ok bangla desh ma sabai ek jut vayera bhrastachar ko biruda ladeko thiye tara nepal ma jat jati ani dharma barna pahile aauxa tesaile ek le arko lai sath dinu ko sata ma ta vanda ma thulo vane soch harek nepali ko dimakh ma xa tesai ko faida neta haru le uthau xan jaba sama nepali haru ek jut hudaina taba sama chai samjhine pani xamkine ho😢😢😢
@@raisandeb3568⁶1
नेपाली नेताले हैन नेपाली जनताले बंग्लादेशी जनता बाट सिक्न जरूरी छ।देशको आर्थिक अनि राजनैतिक स्थिती बंग्लादेशको भन्दा नेपालको स्थिती सयौ गुणा खराब छl
बंगलादेशको युवा-जनता नेपालको जस्तो पार्टीको झोले नभएको कुराले बंगलादेश जनताप्रति अजै सम्मान बढेको छ।
हाम्रोमा चाहि जनता नै सचेत हुन जरुरी छ।
जंग बहादुरले आफ्नो लागि कोतपर्व गरे । अब नेपाली जनताको लागि आधुनिक कोतपर्व गरने बेला आएकै हो ।
Neta le hoina janata le sikna paryo कांग्रेस एमाले र माओवादी एक नै हो सबै मिलेर बहिस्कार गरौ । लखेटौ।
तपाई हामी परिवर्तन चाहनेमा पर्छौ जुन अल्पसंख्यक छौ !
बहुसंख्यक उनिहरुनै छ्न जो परिवर्तन कहिल्यै चाहदैनन् ! र यिनी नेताको पुच्छर बनेका छन
@@jagatkhatri240अनि कसलाइ लियर आउने त । कि देशलाई अराजकता तर्फ लाने।
Ghanti ko jhole
Janta ley bisdesh jana sikchan aru kei hoina
लौ न अब हामी पनि जाम सबैजना काठमाडौ पुर्ब देखि पश्चिम सम्मबाट ,यी चोर नेताहारुलाई नाङ्गेझार बनाएर लखटम।
अनि कसलाई नेता मान्ने । बरु निर्बचनमा गयर बालेन लै जिताउनु पर्छ।
@@thankforeverything4752 निर्वाचन सम्म त यिनिहरुले जानै दिदैनन।यी देशका धमिराहरुलाई धपाउने बित्तिकै स्वत स्फुर्त रुपमा नया गठन गराउने,अनलाइन भोटिङ को आधारमा। अब त सबैले चिनिसक्यो कुन नेता नेपालको हितमा छ र को को देशका कलन्क हुन् भनेर!
@@bandanashrestha8032 aba judiciary ra karmachari lai sudharnu parcha ra neta ko mann ma daar paida garna aauta
Tholo andolan ko jaruri cha.
Mali raja banau hai .daimara haina.newar rajahunuparcha
@@thankforeverything4752Balen Shah le Chunab ma Othanu paryo ni ta!!!
नेपालमा पनि यी नेताहरुलाइ देश निकाला गर्नै पर्छ यदि यी नेताहरु चाडै नसुधि्रए.......
सुधरी
हल
चोरहरु नत्र वंगलदेश र श्रीलंका मा जसरी लखेटिए त्यस्तै लखेने छौ !
व्यापारीहरूको मात्र भूडी भर्ने केपी, शेरे र प्रचण्डलाई नलखेटी नेपाल बन्दैन। अबको पुस्ताले बुझेको छ, हाम्रा बाजेले बाले जे गल्ती गरे त्यो नदोहोराउने कसम खानछु।
@@abhattarai4348 ani bayapari navhaya bhani kaha bata saman kinera khani , ki bhako udyog pani masera bharat ko nai bharparne 100 percent , baki thau bata launa lai ta samundra chinna , business le nai ho desh dhani hune bas aba chai jhan bsiness friendly policy liyara aayara derai bhanda derai raithane nepali lai business ma opportunity dine policy launu parcha ani desh ma job ra export badcha. Nepal le india sanga sasto ma cotten kinera garment ma feri desh lai agadi launa sakcha , kina ki aba bangladesh ko economy ra garment crash huncha nepal lai ramro opportunity cha world market ma janalai garment ma.
राजतन्त्र जिन्दावाद गणतन्त्र धाेका हाे
नेपालीजन्ताहरु छिट्टो उठौ ।
श्रीलंका बाट बंगलादेश आयो अब नेपाल मा आउन सक्छ ।
नेपालमा यस्तो सम्भव छैन कहिले पनि
खाते नेपालमा त्यस्तो छैन खाते पत्रकार झोले
बगलादेश र नेपालकाे परिवेश धेरै फरक छ ।
Savvai same ta kasle vaneko xa ra?
Paudel ji, you are 100% right
नेपाली सबै युवाहरू एकजुट हुनुपर्छ, हाम्रो देश नेपालको विकास, परिवर्तन र अस्तित्व को लागि😢😢😢😢
तपाईं का सबै भिदिओ जान्कारिमुलक छ । एक्दम मन पर्छ ।
नेपालमा पनि हुनु जरुरी छ।
जय बैदिक सनातन धर्म 🇳🇵
ॐॐॐॐॐॐॐॐॐॐॐ
बङलादेशि घुसपैठ देखि सावधान हुनु पर्छ नेपाल र नेपाली हरु ।
नेपालमासैनिक शासन जरुरिछ
बंगलादेश को इतिहास र घट्ना क्रमका विषयलाई लियर नेपालमा पनि राजनैतिक क्षेत्रमा पर्न सक्ने प्रभावका बारेमा सटिक विश्लेषण गरिदिनु भएकोमा धेरैधेरै धन्यबाद छ। विडम्बना नै भन्नु पर्छ ।बंगलादेशको विग्रदो अर्थतन्त्रलाई सुद्रिढ बनाउने दिशामा महत्वपूर्ण योगदान दिनु भएका जन निर्वाचित प्रधानमन्त्री श्रीमती शेख हसिनाले देश छाड्नु पर्ने परिस्थिति कसरी जन्मियो।यस बारेमा नेता गणले गंभीर समिक्षा गर्नु जरूरी छ।हाम्रो देशमा राजनैतिक परिवर्तन भय पनि जनताको जीवनस्तर उकास्ने दिशामा जन अपेक्षा अनुसार सुधार हुन नसकेको स्थितीमा नेता गणले गंभीर भयर समिक्षा गरी जीवनस्तर सुधार्ने दिशामा अगाढी बढ्न सकुन्।यसैमा देश र जनता को कल्याण हुनेछ ।जय नेपाल ।
अब नेपाली ले पनि येस्तै गर्नु पर्छ
जतिसुकै नाया बिचर आन्दोलन उल्लेखनीय प्रगति गर्छु भनेर युद्ध गरेर आएको देखि सके जुन जोगि आए पनि कान चिरेको भन्ने कथा सत्य हो जान्नु पार्ने कुरा चै यो हो आमूल परिवर्तन बिश्व म कसरी भयो त्यो महत्त्वपूर्ण कुरा हो ईमान भन्ने सब्द ख्याल राखौं सबैले
नेपालका स्वतन्त्र विद्यार्थीहरुले पनि यसबाट पाठ सिकून।
नेपाल लाई माया गर्ने केही जनता खाडीमा जान बाध्य पारिएको छ केही नेपालमा बस्ने सबै झोलेहरु बाङ्लादेश र नेपालको भूगोल उस्तै भएपनी विवेक मा धेरै अन्तर छ
नेपाल को सेना निर्जिव जस्तो लाग्छ जो जन्ता देस जत्ती लुटिएपनी सम्बिधान जत्ती नमानिएपनी चोर नेतालाइ मुर्तिले जस्तै हेरिरहन्छ।
केपि प्रचण्ड शेरेलाई यसरी नै छिटै लखेट्नु पर्छ भन्ने पहिलो सन्देश हो।
एकदम राम्रो विश्लेषण गर्नुभयो सर।❤
यी भाइको समाचार राम्रो लाग्छ, धन्यवाद।
आबश्यक पर्दा सेना कसरी पछि हट्छ भन्ने बंगलादेश ले देखियो ।
बँगलादेशको आन्दोलन आँदिबेरि जस्तै या उथल पुथल नेपालमा भो भने आसर्यमान्नु पर्दैन। 0:43
भ्रष्ट, तस्करी र माफियाहरुको नायिके केपि ओलि र शेर बहादुर देउवा सरकार विरुद्ध अब सशक्त आन्दोलन गरि यिनी चोर नेताहरूलाई देश निकाला गरौं।
अति मनासिब कुरा गर्नुभयो सर❤❤🎉🎉🎉❤❤
नेपालका नेताहरुले पनि वंगलादेशबाट सिकुन् !
अब नेपालको नेताको पालो आयो । देश भक्ति जनता सडकमा आउनु प्रछ।
नेपालको जनता बिदेश जान चाहान्छ्न नेपालको माया बिदेश बाट गर्छ्न तर नेपालमा बसेर नेपाललाई माया गर्दैन ।
news बनाउन कन्टेन्ट मिल्यो, चिया गफ हान्न मिल्यो अरु के मिल्यो नेपाललाइ😂😂
ओली देउवा प्रचण्डको पालो आए हुने।
तर नेपाली जनता फटाहा हुन।
सब एएउटा पार्टीमा लागेका छन।
कोइ राजावादी छन।
यस्तो देशमा केहि हुन्न।
त्यही भएर नेताहरुले लुटेका हुन।
नत्र त शेख हसिना भन्दा ओली देउवा बदमाश हुन।
नेपालमा पनि छिटो यस्तै हुन्छ
हामी तैयारी अवस्थामा छौ।
नेपालका भ्रस्ट नेताहरूको यो स्थिति आओस।
आवोस् हैन आउनै पर्यो छिट्टै
जती सीकाएनी यस्तै हो नेपमा गतिला मान्छे लाइ टिक्न दिदैनन
नेपालको राजनैतिक,सामाजिक,साँस्कृतिक,भौगोलिक साथै राजनैतिक पार्टीहरुको संरचना बिल्कुल फरक छ त्यसैले बंगलादेशको घटनाबाट शिक्षा लिन सकिन्छ तर त्यस्तै नेपालमा पनि हुन्छ भन्ने कल्पना नगरे हुन्छ
देश को बिकास क्रान्ति ले चल्दैन नेपाल मा त्यस्तो भए भने नेपाली जनता धेरै मरछन् । सबै देशले देख्दा हास्य को पात्र हुनछ सबै मिलेर बस्दा देशको फाइदा हुन्छ
🇳🇵🇳🇵नेपाली जनता भेडा हुन् ,सरकारले नेताहरूले यी भेडाहरुलाइ जसरी जिवन वीताउन वाध्य बनाए पनि सहेर ,वेथीती ,अराजकता खेपेर बसीरहन्छ्न अनी तीनैपुराना नेताकार्यकर्ता र पार्टीहरुलाइ नै नेतृत्वमा पुर्याउनु vote दिदै बस्छन 🤣🤣 दुख पाइस मङ्गले आफ्नै ढङ्गले भन्ने नेपाली जनतामा ठ्याक्कै लागु हुन्छ 😂😂बङ्गलादेश ,श्रीलंका का जस्ता हीम्मत र चेतना भएका जनता नेपाली होइनन् 😢😢🇳🇵🇳🇵
जाग जनता अब पालो नेपाल को
नेपाली जनता को हित विपरीत आफन्तबाद तथा झोले कार्यकर्ता र आसेपासे लाई पालनपोषण गर्ने नेपाली तथाकथित राजनेताहरु ले पाठ सिक्नुपर्ने अवस्था आएको छ
देउवा, प्रचण्ड र ओलीलाई पनि देश बाट खेदाउनुपर्छ अनि मात्र देशले मुहार फेर्छ।
अब नेपाल बंगल जसतो हुने अवसथा आऊने बेर छैन
Yekdamhi sahi bisletione sir ❤
हामीले पनि यसै गरी नेताहरलाइ लखेट्न पर्छ
नेपालमा यस्तो अवस्था आउँदैन।आम जनमानसमा चेतनाको विकास हुन ५० औं वर्ष लाग्छ।तल देखि माथि साम्म पार्टी ले कब्जा गरिसक्यो।
नेपालीको जनआन्दोलनमा सेना र प्रहरीको साथ भएमा सम्भव
धन्यावाद सुवास कार्की ज्यूलाई
नेपालमा पनि हसिना कै ताल छ। नेपाल मा पहीले को राजाको नाममा रहेको राष्ट्रिय गान परिवर्तन को लागि धेरै पटक कोसिस भयो। मनमोहन को पालामा पनि राष्ट्रिय गान फेर्न चुनाबी ऐजेन्डा थियो। माओबादि ले राजा राजा फालेपछी राष्ट्रिय गान पनि हो गयो। 50हजार पुरस्कार राखेर नयाँ राष्ट्रिय गान छानियो। व्याकुल माईला लाइ प हिले 50 हजार र फेरि अम्वर गुरुङ र र माईला लाइ अलग्गै पांच पांच लाख दिइयो पछि हरेक महिना कुनै न 25 हजार र फेरि बढाएर महिना 50हजार दिइरहेको छ। धधैरै व्यक्ति हरुले यो देशकको लागि ज्यान दिने धछ बलिदान धेरै ले धेरै गरेको छ ऊनिहरु लाइ के हो दिने छ
नेपाल बङ्लादेश लगायत भारत सङ्ग जति पनि सम्बध जोडिएका सबै देश मा भारत को प्रत्यक्ष घुसपैठ गर्छ
सहि बिस्लेशण
चेत फरक छ नेपाली जनता को
देशको हित बिपरित कार्यमा संलग्न सबै अपराधी दलालहरुको समुल नष्ट होस्।
अब नेपालको पालो। श्रीलंकाबाट सल्किएको आगो बाङ्लादेश हुँदै नेपाल आइपुग्न धेरै दिन छैन।
नेपालमा पनि भ्रष्ट चाेर पाटिहरुलाई खेत्नुपर्छ।
अब यसै नगरी नेपालिले सुख नपाउने भए।
प्रस्तुती र विश्लेषण महत्वपूर्णा छ।
नेपाल मा बङ्गलादेश को जस्तो नै चै हुदैन किनकी स्वतन्त्र जनता भन्दा ,पार्टिको झोले झ्याम्टे बढी छन् आन्दोलन पार्टिको हुन्छ जनता को हुदैन ,,जो आज रक्सी र मासु मा बिकिरहेको छन् ,,
हिदय बाटा सलुट छ हजुर ला ई ❤
नेपाल मा सेना भित्र पनि राजनिती पसेको छ
कसैले केही गर्ने वला छैनन
नेपाल नेतापाल
Good analytical report, nice job team
बिदेशी का दलाल ल्याउने परिवर्तन परिवर्तन हुदैन ।बङलादेश मा भएको यहि हो ।
नेपाल र बंगलादेशको इतिहासमा नै भिन्नता छ । अर्कोकुरा आन्दोलन गर्न जनमत सिर्जना हुनुपर्छ । नेपालमा यत्रो जनसंख्या नै छैन । अनि भएको जनसंख्या पनि अत्यधिक बिभाजित छ । तर नेतृत्वले देश र जनताको पक्षमा निस्वार्थ नहुने हो भने बाछिटा त आउँछ आउँछ ।
Ahile sabai clear bhayo. Thank you ❤
१९७४ मा वंगलादेसमा ४२% हिन्दु र ४% बौद्ध थिए अहिले ५० वर्षमा सवै विलुप्त भए र हरियो धारी मुसलमान ९५% छन् , पाकिस्थान मा पनि १९४७ मा ४१% हिन्दु,३% बौद्ध, सिख, जैन अरु थिए अहिले खै? अफगानिस्थान पनि त्सत्तै हो अहिले वमियान बुद्ध को भगनावशेष मुर्ति छ, त्यो पनि भनम न हो ।
कुन कुन विचार, धर्म वालम्वि हरुले बडे पछि बौद्ध, हिन्दु लडाउने गायव गराउने त्यो पनि कवर गरने कि।
अगाडि देखाउदा सेख हसिनाको सत्ता गएको हो,
पछाडि छुट्टै चली आएको छ, जीहादि विचार धारक हरुले काफिर बौद्ध, हिन्दु हरु छानि छानि नरसंहार, धर्म परिवरतन गरी आएको छन् र अहिले यो प्रद्रसनमा व्सापक छ, गराउने गरेको छन्, हिन्दु महिला वालिकाहरुमाथि बल्तकार, जवरजस्ति निगाहा,अपहरण, सम्पति कव्जा गरीरहेका छन्
खै मिडिया?
खै मानवअधिकार? खै राइटिस्ट, खै महिलावादि?
खै पत्रपत्रिका?
यहि रहेछ मानवताको नाममा जुन देसको नामनै हिन्दु, संस्कृत वाट आएको छ त्यहि देसको मुल वासी निवासि हिन्दु, बौद्ध नरसंहार विलुप्त को सिकार मा छन् ।
अब नेपाल मा पनि यस्तै गर्नु पर्छ
अब नेपालमा पनि स्वतन्त्र बुध्दिजिवीहरुले शासनसत्ता चलाउनु पर्याे कि त सेनाले नै चलाओेस्। पञ्चायत,राणा, बहुदलीय प्रजातन्त्र र संघिय लाेकतान्त्रिक गणतन्त्र सबैले वाक्क बनायाे अब सेनाकाे शासन पनि हेराै न त???🤔कतै मर्दा पछि गति परिन्छ कि?😂
❤Desh Ko Lagi Ladera Birgati Ma More Pani Sorga Ma Bash MiLcha Adar Satkar MiLcha Jay Desh Jay Ghanti❤
Good news❤❤love it subas dai
नेपालमा पनि यस्तै होस् !!!!
...खै नेपाल त जनता कम, कार्यकर्ता धेरै बढि भएको देश हो, के होला र क्रान्ति !!
नेपाल र नेपाली को के कुरा गर्नु आफ्नो धर्म जोगाउन नसक्ने नेपाली को पहिचान गुमायको छ नेपालले
नेपालको राजनीतिक अवस्था धेरै खराब छ धेरै जसो नेपाली नेताहरू राजनीतिशास्त्रमा धेरै कमजोर छन् तिनीहरूमध्ये धेरैजसो पैसाको लागि राजनीतिमा आउँछन् उनीहरूको पारिवारिक पृष्ठभूमि एकदमै कमजोर छ र शिक्षा नभएकोले मलाई लाग्दैन कि उनीहरूले आफ्नो मनोवृत्ति परिवर्तन गर्नेछन्।
नेपाल मा यो भ्रष्टाचारी नेता हरु लखेटेर पठाउन लाई जनता र नेपाल आर्मी मिलेर भित्री योजना बनाएर आन्दोलन गर्यो भने कोइ सन्देह छैन पक्कै परिवर्तन ल्याउन सकिन्छ ।
Right
Thanks sir !
Next nepal. 🇳🇵
🙏🙏🙏🙏🙏👍👍👍👍
Wake up Nepali student for your future wake up Nepali student for your country 👏
Rupesh Shrestha Sir ra Subash Karki sir ko voice ani Analysis ustai ustai bahut ramro lagxa ❤❤
नेपालमा 🇳🇵 पनि हाल बङ्गलादेशमा 🇧🇩 झै हुन सक्छ: यी ३ चक्रे आलोपालो शासन प्रणालीका लुटेरा र तिनका आसेपासे, हिरण्कष्यप नेता, जसको कारण दशकौ राष्ट्र र जनताको दु:ख कष्ट पिडा बेरोजगारी युवा पलायन महगी अभाव अनुत्पादन भ्रष्टाचार तस्करी राष्ट्र ऋण घाटा बजेट आकासियो।अन्तर्राष्ट्रिय जगतमा पनि बेइज्जती भो तीन दशक यता। अत: यिनको पतन अवस्यम्भव छ। यिनीहरूले देश छोड्नु पर्नेछ र सो अगवै भ्रष्टाचार तस्करी धन सम्पत्ति शर्वस्वहरण गरिनुपर्दछ।😮
Well Done Bangaladesh peoples!👏👏👏👏🙏🙏🙏
Your thought is supreme.
हाम्रा नेताहरूले बङ्लादेश बाट केही सिक्ने वाला छैन, बिक्ने वाला भने पक्काई छन।
अब पालो नेपालको अब नेपालमा भ्रष्टाचारका चाङ बनाएर दलाल गरेर बसेका ठूला नेताहरूलाई पनि यसरी लखेट्नुपर्छ।
I like your effort bro!
i figure out loops while watching..
#lets get straight to point
#your eyes are cool.
Good news 👏 ❤
शिक्षा दिदै छ बङ्गला देशले
Good news
बंगलादेशमा जस्तै नेपाल मा पनि जनता मैदान मा उत्रिए भने दलाल गणतन्त्रेहरुकोहरुको के हाल होला?
Aba hamro neta haru lai pani yesarinai lakhetnu parxa
Good sujab 🌸🌸🌸🌹🙏🏿