KIRAT 01 || Who are Kirtat? || Detailed history of Kirat Dynasty || @SarthakNepalShorts ||
Вставка
- Опубліковано 12 вер 2024
- The Kirats were the aborigines of north eastern Himalayas. According to many historians, Kirat people came to Nepal in about 7000 B.C. and ruled over it. They were well-trained in the art of warfare and were very skillful archers..
Content:
1. Introduction 00.00
2. Meaning of Kirat 02.39
3. Who are Kirats ? 07:10
4. Origin of Kirat 12:13
Other Programs:
1. Rise and Fall of Kirat Dynasty: • KIRAT 02 || Fact about...
२. Kirati Kings of Nepal: • KIRAT 03 || Long histo...
Our Short UA-cam Channel: / @sarthaknepalshorts
Facebook Page: www.facebook.c...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
KIRAT 01 || Who are Kirtat? || Detailed history of Kirat Dynasty || @SarthakNepalShorts ||
History in Nepali is the key source for learning the History of Nepal and the World based on reliable sources. Each content is backed by references and the main aim of this channel is to provide historical knowledge of Nepal and the world for students, researchers, and ordinary people who want to know the fact about historical events.
The main contents are:
* Ancient History of Nepal
* Kirat Period
* Lichhabi Period
* Baise and Chaubise Rajya of Nepal
* Malla Dynasty of Nepal
* Shah Dynasty from Gorkha to Nepal
* Rana Regime of Nepal
* Democratic Revolution of Nepal
* Fall of Kingdom and Rise of Republic system in Nepal
* History of the World
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा उच्च शिक्षा हासिल गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने आम व्यक्तीहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
For personal or business inquiries:
Email: digbrary18@gmail.com
धन्यवाद् । - Admin (History in Nepali)
#@HistoryinNepali #@SarthakNepalShorts
हाम्रो किराती पुर्खा पहिलो राजा ।यलम्बर लाइ सलिउट गर्न चाहान्छु। इतिहासको पहिलो राजा किराती लाइ सधैँ ह्रिदयमा राखौ।
Yalambar raja Rai ki limbu ho??
@@SantoshMrlimbu yelambar KO santan kirati rai Hun
किराँतको उत्पति बारे निकै भ्रम छ । किराँत समुदाय आफैलाइ पनि थाहा छैन । तर खास मुन्धुम अनुसार भन्ने हो भने , पृथ्वीको उत्पत्ति भए पछि ढुंगा , माटो बन्यो र पछि हावा अनि पानी बन्यो । पानी बनेपछि मात्रै , जीवन सुरु भयो । सुरुमा बोट बिरुवा अनि मात्रै जीवको जीवन सुरु भयो ।
त्यसै गरि मुन्धुम अनुसार ," नेपालका किराँती हरुको उत्पती जीवन पनि नेपालको पुर्बी नदिको किनारमा उत्पत्ति भएको हो. "
थुप्रै , इतिहासकार ले नेपालका किराँती को उत्पत्ति बारेमा उल्टो कलम चलाएर , उल्टो पना भराए ।
आजभोलि किराँत लाई मंगोल सङ्ग जोडिने गरिन्छ । तर यो कदापि होईन । बनावट मात्रै मंगोल सङ्ग मिल्दोजुल्दो छ , बाकी थुप्रै कुरा नमिल्नु नै , प्रमाण हो।
(भिडियो , धेरै अध्यन वाला रहे छ । खुशी लाग्यो।)
🙏🙏🙏🙏🙏👍️👍️👍️👍️
Teso bhaye kati race ko manche world ma? Kadapi hoina re 3 race ko manche cha world ma nigro aryan ra mongol hami mongol race kaa manche asia ma basobas garne sabau hau chetri bahun bahek kaa mongol haru asiamai utpati bhayeka haru hau ki biswo mai 3 barna ko manche Nepal maa chai kaha bata aayo 36 barna ko manche ki tei Prithibinarayan Shah bahun le bhane anusar aahawadari guff ho ho 36 barna ko manche cha nepalmaa bhanne? Nahune kura
Magar limbu kirat yaak hoina❤
महाभारतको युद्धमा पाण्डवको पक्षमा लडेका सैन्य शक्ति हो किराँतीहरु र नेपालको मुलबासी हुन् ।
Haina , Yalamber kaurav ko tarfa bata ladna jada Sri Krishna le chal gari Yalamber ko tauko dakshina ma mageka thiye , ra Yalamber le tauko katera diye. Yalamber ekdam saktisali raja thiye ra Kaurav ko tarfa bata ladya bhaye pakka Kaurav le jotne thiye tesaile Sri Krishna le testo gare .
@FC Bayern Munchen kirat 1 number mulbasi hun
Pandab tira haina kaurab bata ladeko.
@@binayasingh8895 vaag tyo yalamver haina barbesis ho mahabharat ma yalamver kai pani mention vako xaina
Kebal kirati harko danthe katha ma yalamver lai barbesis jasto dekhauna khojya xa
@@binayasingh8895 महाभारत कथा मैले पनि पढेको छु तर एलम्बर को टाउको मागेको मैले कतै भेटिन । श्री कृष्ण ले बरु बर्वरीक को टाउको गुरु दक्षिणा मा मागेको थिए
किराँतहरु नेपाल मै उत्पती भयेको हो तेसैले कसैले किराँती हरुको इतिहास खोतल्न सक्दैन। जय किराँत
भगवान शिव किरात भगवान हुनुहुन्छ। उसले भैंसीको सी horn बोक्दछ। आर्यन खास मानिसहरुको भैंसो संग कुनै सम्बन्ध छैन।
ua-cam.com/video/lOeGAGesZzY/v-deo.html
hahaha
@@S911Tamang कति सभ्य बाहुन हरु। पसु भन्दा फरक छैन
@@S911Tamang sahi vanyo yo muji harulai satye tito lagxa vaneko ahi tibbati saranaarthi muji haru thulo kura garxa
@@kirathistory7822 timi haru poni gu khane jaat vanda kom xainau bahun lai k vanxau itihas ramro sanga padne gara
If anyone visits Nepal, please visit Chyasal.
Chyasal is a small town, north of Patan in the Kathmandu valley.
Chyasal was a place where 800 Kirati soldiers died while fighting the Licchavis army who came from India.
Kiratis defended the Kathmandu valley bravely against the Licchavis. This place Chyasal was the final battlefield before the Licchavis defeated the Kiratis.
This is how the name Chyasal came to be. Chyasal means 800 in newari language.
I am proud to be Kirati.
ho ra sir ???...gopal bansa lai panee mareko thhau hola nee?
Wahiyad kura nagarna muji.. dinosaur ko skull vetinxa muji kirat ko laado ni vetidaina tya
@@mongollama3940 lol
@@mongollama3940 Jyapus are Kiratis. Now all Kiratees must unite. We Kiratis must rebuild our country Nepal.
Dr. Jagman Gurung in his interview video explains that Jyapus are Kiratis.
Among the Newar communities, Jyapus are part of Kirat families. That is the Maharjan, Dangol, Singh, Suwal, Prajapati, Tandukar, Byanjankar, Gopali, Balami are Kiratis. These are the same Kiratis who stayed behind in the Kathmandu valley while other Kiratis resettled in other parts of Nepal when the Licchavis came to power.
Kiratis must unify and take back power from the Hindu Brahminbadi/Bahunbadi government.
This way Nepal will take the path of development and progress.
This way Nepali people do not have to leave Nepal in search of jobs in other countries.
Also please watch the video उपत्यकाकाे नेवार र पूर्वका राई-लिम्बुबिच किरातकालिन सम्बन्धकाे व्याख्या by Bhogiraj Chamling
==> ua-cam.com/video/2bOnRocK7zU/v-deo.html
This video explains the relationship between the Newari of Kathmandu valley and the Rai/Limbus.
This message is especially for the Jyapus community
@@mongollama3940 kina teston kura garchas mulla toh aafai pani kirat kai khun hos
दु:ख लाग्छ आज भाेलि किरातिहरुले किराँत छाेडेर सबै बिदेशी धर्म कृचियन एसु धर्ममा लागि सके जसले गर्दा किराँत हराउदै गैरहेकाे छ।
k gernu Christian dharma desh ma kirti haru lai khattam parnu bahun haru lay nai layeko ho . Bahun pastor haru lay nai kirti haru lay brainwash gerara Christian dharma ma parivartan gerako ho...desh ma bahun neta haru nai Christian dharma ko wakalat gercha..... yo kura tapai haru lay bujnu percha....Desh. Raja, ra desh ko aru dharma lay dhookha denay ra khattam parnay kosish nai bahunbaad bata suru huncha.....
100% right
@@vvkmanghang7792 yo bhimites haru nepal kahile aue
त्यहीँ बिदेशबाट भित्रीएको बाहुनले मानेको हिन्दु धर्म मान्दा चाहिँ धर्म छोडेको नहुने कोहि क्रीस्चियन भयो भने चाहिँ बिदेशी धर्म हुने । उसो भएता बुद्ध नेपालमा जन्मेको बुद्ध धर्म नेपालीले मात्रै मान्नु पर्ने थियो । त्यसो भए चीनिया,कोरिएन, जापानीज आदि धेरै देशका मानिसहरुले बिदेशी धर्म नै मानेका हुन त।
यो अतिनै गहन कार्य हो ।यसकार्य लाई अघिबडाउनु
हुने सबै महानुभाव हरूलाई बधाई तथा शुभकामना ।
किराँत हुनुमा गर्व गर्दछु। ❣️🙏
राईट ब्रदर! तर हामीहरुले अरुलाई जातिय गाली गजोलको सस्कार त्याग्नुपर्छ सभ्य सस्कार बसाउनु पर्छ है!?
हामी किराँत मङ्गाेल हुदैहाेईनाै र हामी नेपालीको मुलबासी हाै किनभने किराँती हरुमा मामाचेली फुपुचेली चल्दैन तर मङ्गाेलमा चल्छ ।
हावा गफ
kiranti came from Burma/myanmar.
Pahele kunai desh nai xutiyaka thiyanan ani manmar barma kaha baat ayo
Sahi bhanu bho asali kirat ini mangole ta hudai hoinan kirat ti haru sanga jodina khojxan l
Ekdam thik yo mno lai mongolia pathaonu parcha, rai limbu haru ma 7 pusta saino lagcha ra kunai pani halat ma monogol ma gavinu mildaina.
खोज अनुसन्धानमा आधारित प्रस्तुतिको लागि सलाम छ । नेपाल सङग संबंधित यस्तै वास्तविक तथ्यमा आधारित जानकारी सधैं प्रतीक्षारत हुनेछौं 🙏
मङ्गोलजातिनै सबै किराँतिहरु हुन र यिनिहरुको उत्पति नेपाल भित्र भएको जातिहरु हो यिनिहरु अहिन्दु मुलवासी हुन पछि मात्र यिनिहरुलाई जबरजस्ती हिन्दु बनाईएको हो जै मुलवासी जै मङ्गोल
किराँती मङ्गोल त हुँदै होइन जबजस्ती हिन्दु बनाए झै मङ्गोल बनाएको हो मङ्गोल किराँती हुनु सक्छ तर किराँती मङ्गोल होइन जय किराँत 🙏🙏
Ahh tei ta muji chinese,Japanese,korean,Pilipino,thai,burmese,virtman sabai nepal ko mulbasi ho
Yo duniya ma aakha sano vako ra nakh thepcho vako jati sabai nepal ko jamin bata palaka hun ani aaru desh ma gako haina muji?
aalu ko hindu.
@@chims-k4p rai nisham ,nisham rai bhane jasto mongol kirati ra kirati mongol hun.
किरात पहिचान: सिक्किमका राई, लिम्बु आप्रवासीहरूले सिर्जना गरेको नक्कली पहिचान
किरात पहिचान, जसलाई प्रायः हिमालय क्षेत्रका आदिवासीहरूसँग सम्बन्धित गरिन्छ, ऐतिहासिक र राजनीतिक विवादको विषय बनेको छ। हालैका समयमा, यस पहिचानको प्रामाणिकता पुन: परीक्षणमा परेको छ, राई र लिम्बु आप्रवासीहरूले सिक्किममा राजनीतिक शक्ति हासिल गर्न र चोग्याल शासनलाई कमजोर पार्न यसलाई नक्कली बनाएको दाबी गरिएको छ। यस निबन्धले किरात पहिचानको उत्पत्ति, यसको राजनीतिक प्रभाव, र यसको प्रामाणिकता सम्बन्धी विवादहरूको अन्वेषण गर्दछ।
ऐतिहासिक पृष्ठभूमि
"किरात" शब्दले ऐतिहासिक रूपमा जंगलका मानिसहरूलाई जनाउँथ्यो, जुन प्रायः हिमालय क्षेत्रका भील मानिसहरूको लागि अपमानजनक रूपमा प्रयोग गरिन्थ्यो। भीलहरू काठमाडौं उपत्यकाका प्राचीन बासिन्दा थिए र उनीहरूको विशेष सांस्कृतिक अभ्यास र सामाजिक संरचनाहरूका लागि चिनिन्थ्यो। समयसँगै, भीलहरूले आक्रमण र बसाइँसराइको सामना गर्दा, किरात शब्द विभिन्न समूहहरू, जसमा राई र लिम्बुहरू पनि समावेश थिए,सँग जोडिन थाल्यो।
आप्रवासन र राजनीतिक महत्वाकांक्षाहरू
१९ औं शताब्दीको अन्ततिर, राई र लिम्बु समुदायहरूको नेपालबाट दार्जिलिङका पहाड र सिक्किमतर्फ ठूलो मात्रामा बसाइँसराइ भयो, मुख्य रूपमा ब्रिटिशहरूको संरक्षणमा। यी आप्रवासीहरूले सिक्किमको भुटिया-द्वारा प्रभुत्वशाली चोग्याल शासनद्वारा विभेद र बहिष्कारको सामना गरे। यस जातीय र सामाजिक बहिष्कारले राई र लिम्बु समुदायहरूमा असन्तुष्टि र राजनीतिक सशक्तिकरणको चाहनालाई इन्धन दियो।
किरात पहिचानको नक्कली निर्माण
इतिहासकार इमान सिंह चेम्जोङले किरात पहिचानको कथा पुन: लेखनमा महत्वपूर्ण भूमिका खेले। सिक्किममा राई र लिम्बु श्रमिकहरूको उपस्थितिलाई वैधता दिन र राजनीतिक समर्थन जुटाउन चेम्जोङले याक्थुङ मुन्धुम (लिम्बु जनताको सांस्कृतिक र धार्मिक ग्रन्थ) लाई किरात मुन्धुमको रूपमा पुन: नामकरण गरे। यो रणनीतिक पुन: नामकरणले चोग्याल शासनलाई चुनौती दिन र राजनीतिक प्रभाव जमाउन सक्ने एकीकृत पहिचान सिर्जना गर्ने उद्देश्य राख्यो।
राजनीतिक हेरफेर
किरात पहिचानको सिर्जना केवल ऐतिहासिक पुन: लेखन मात्र नभई एक गणनात्मक राजनीतिक चाल थियो। राई र लिम्बुहरूलाई मूल किरात भनेर प्रचार गरेर, चेम्जोङ र उनका समकालीनहरूले यी समूहहरू बीच एकताको भावना र साझा विरासतलाई बढावा दिन खोजे। यो नव निर्मित पहिचानले चोग्याल शासनको विरुद्ध राजनीतिक परिचालनको लागि एक आधार प्रदान गर्यो, जसलाई उत्पीडनकारी र बहिष्कारको रूपमा देखियो।
किरात पहिचानको राजनीतिक शक्ति यसको साझा झण्डा अन्तर्गत विभिन्न समूहहरूलाई एकीकृत गर्ने क्षमतामा थियो। यसले राई र लिम्बु समुदायहरूलाई बढी अधिकार, प्रतिनिधित्व, र स्वायत्तताको माग गर्न एक प्लेटफर्म प्रदान गर्यो। यस आन्दोलनले गति पायो, जसले मौजुदा शक्ति संरचनालाई चुनौती दिने महत्वपूर्ण राजनीतिक परिवर्तनहरू ल्यायो।
विवादहरू र परिणामहरू
किरात पहिचानको वैधता गहिरो विवादको विषय बनेको छ। आलोचकहरूले यसलाई राजनीतिक उद्देश्यको लागि सेवा गर्न डिजाइन गरिएको कृत्रिम संरचना भनेर तर्क गर्छन्, ऐतिहासिक र सांस्कृतिक वास्तविकताको प्रामाणिक प्रतिबिम्ब होइन। याक्थुङ मुन्धुमलाई किरात मुन्धुमको रूपमा पुनः नामकरणलाई धेरैले भील जनताको विशिष्ट सांस्कृतिक विरासतलाई मेट्न र उनीहरूको पहिचानलाई राजनीतिक लाभको लागि प्रयोग गर्न प्रयास गरेको रूपमा देख्छन्।
Proud to be Rai
Proud to be Kirat
We are a child of paruhang and sumnima🌻🎄✨🎈
You are frauds
राम्राे छ
Paruhang and Sumnina? Come on bro, time to modernize our culture. We are modern Kiratis.
@@walangchahangyelingden8252 but how do you defined parhuang and Sumnima’s with modern kirat?? Just curious to learn more about our history 😀
@@RAIYalamber You don't. Cause those are myths, real history is archeology & events.
I m really eager to learn more about the origin and meaning of Kirat. Heard a lot of stories on this topic and still curious to know more 🤗 Proud to be Rai🥳
Good
We are South-eastern people from China most probably from the provinces now called Hunan, Guizhou, Sichuan and Yunan.
किरात पहिचान: सिक्किमका राई, लिम्बु आप्रवासीहरूले सिर्जना गरेको नक्कली पहिचान
किरात पहिचान, जसलाई प्रायः हिमालय क्षेत्रका आदिवासीहरूसँग सम्बन्धित गरिन्छ, ऐतिहासिक र राजनीतिक विवादको विषय बनेको छ। हालैका समयमा, यस पहिचानको प्रामाणिकता पुन: परीक्षणमा परेको छ, राई र लिम्बु आप्रवासीहरूले सिक्किममा राजनीतिक शक्ति हासिल गर्न र चोग्याल शासनलाई कमजोर पार्न यसलाई नक्कली बनाएको दाबी गरिएको छ। यस निबन्धले किरात पहिचानको उत्पत्ति, यसको राजनीतिक प्रभाव, र यसको प्रामाणिकता सम्बन्धी विवादहरूको अन्वेषण गर्दछ।
ऐतिहासिक पृष्ठभूमि
"किरात" शब्दले ऐतिहासिक रूपमा जंगलका मानिसहरूलाई जनाउँथ्यो, जुन प्रायः हिमालय क्षेत्रका भील मानिसहरूको लागि अपमानजनक रूपमा प्रयोग गरिन्थ्यो। भीलहरू काठमाडौं उपत्यकाका प्राचीन बासिन्दा थिए र उनीहरूको विशेष सांस्कृतिक अभ्यास र सामाजिक संरचनाहरूका लागि चिनिन्थ्यो। समयसँगै, भीलहरूले आक्रमण र बसाइँसराइको सामना गर्दा, किरात शब्द विभिन्न समूहहरू, जसमा राई र लिम्बुहरू पनि समावेश थिए,सँग जोडिन थाल्यो।
आप्रवासन र राजनीतिक महत्वाकांक्षाहरू
१९ औं शताब्दीको अन्ततिर, राई र लिम्बु समुदायहरूको नेपालबाट दार्जिलिङका पहाड र सिक्किमतर्फ ठूलो मात्रामा बसाइँसराइ भयो, मुख्य रूपमा ब्रिटिशहरूको संरक्षणमा। यी आप्रवासीहरूले सिक्किमको भुटिया-द्वारा प्रभुत्वशाली चोग्याल शासनद्वारा विभेद र बहिष्कारको सामना गरे। यस जातीय र सामाजिक बहिष्कारले राई र लिम्बु समुदायहरूमा असन्तुष्टि र राजनीतिक सशक्तिकरणको चाहनालाई इन्धन दियो।
किरात पहिचानको नक्कली निर्माण
इतिहासकार इमान सिंह चेम्जोङले किरात पहिचानको कथा पुन: लेखनमा महत्वपूर्ण भूमिका खेले। सिक्किममा राई र लिम्बु श्रमिकहरूको उपस्थितिलाई वैधता दिन र राजनीतिक समर्थन जुटाउन चेम्जोङले याक्थुङ मुन्धुम (लिम्बु जनताको सांस्कृतिक र धार्मिक ग्रन्थ) लाई किरात मुन्धुमको रूपमा पुन: नामकरण गरे। यो रणनीतिक पुन: नामकरणले चोग्याल शासनलाई चुनौती दिन र राजनीतिक प्रभाव जमाउन सक्ने एकीकृत पहिचान सिर्जना गर्ने उद्देश्य राख्यो।
राजनीतिक हेरफेर
किरात पहिचानको सिर्जना केवल ऐतिहासिक पुन: लेखन मात्र नभई एक गणनात्मक राजनीतिक चाल थियो। राई र लिम्बुहरूलाई मूल किरात भनेर प्रचार गरेर, चेम्जोङ र उनका समकालीनहरूले यी समूहहरू बीच एकताको भावना र साझा विरासतलाई बढावा दिन खोजे। यो नव निर्मित पहिचानले चोग्याल शासनको विरुद्ध राजनीतिक परिचालनको लागि एक आधार प्रदान गर्यो, जसलाई उत्पीडनकारी र बहिष्कारको रूपमा देखियो।
किरात पहिचानको राजनीतिक शक्ति यसको साझा झण्डा अन्तर्गत विभिन्न समूहहरूलाई एकीकृत गर्ने क्षमतामा थियो। यसले राई र लिम्बु समुदायहरूलाई बढी अधिकार, प्रतिनिधित्व, र स्वायत्तताको माग गर्न एक प्लेटफर्म प्रदान गर्यो। यस आन्दोलनले गति पायो, जसले मौजुदा शक्ति संरचनालाई चुनौती दिने महत्वपूर्ण राजनीतिक परिवर्तनहरू ल्यायो।
विवादहरू र परिणामहरू
किरात पहिचानको वैधता गहिरो विवादको विषय बनेको छ। आलोचकहरूले यसलाई राजनीतिक उद्देश्यको लागि सेवा गर्न डिजाइन गरिएको कृत्रिम संरचना भनेर तर्क गर्छन्, ऐतिहासिक र सांस्कृतिक वास्तविकताको प्रामाणिक प्रतिबिम्ब होइन। याक्थुङ मुन्धुमलाई किरात मुन्धुमको रूपमा पुनः नामकरणलाई धेरैले भील जनताको विशिष्ट सांस्कृतिक विरासतलाई मेट्न र उनीहरूको पहिचानलाई राजनीतिक लाभको लागि प्रयोग गर्न प्रयास गरेको रूपमा देख्छन्।
किरात भनेको आदिम् जाति नै हो जो इतिहासको वर्णनले पनि प्रष्ट हुन्छ । जुन् जात् हिन्दू धर्म अनुसार सृष्टि कर्ताहरु मध्य शिव महादेवसँग समकालिन् हो र यहि नेपालका आदिवासी जाति हुन् ।
mero lado hom ma chikney, bhgawan shiva sanga jodeko chas bhane ma chikney aru barna sabailai kina saranarthi bhanchas ma chikney? kati paisa ma tero bhagawan sanga tero jaat ra barna ko lagi jamin reserve garera lyayeko this ma chikney?
@@S911Tamang harey gali dino pardaina...kirat shiva ko rop nai bhanelo cha....siva lai raja bannu mann parena soo unley kirat ....banneye..jungle ko raja...😶
Hindu is not kirati's religion and shiva is not kirati's God, kirati are nature lover and worshipers .
@@omprakashgurung4845 dai malai tha cha yo sab kura ho tara buda pakha ley teti ko maneneta deko xan bhaneko ekdam rescept garnuhunxa k .uha haro tai ho main point ☺️ aba buda pakha lai esto na mannu bhanera kina chot dina pariyo hainata..baki hamlai tha cha kirat arkai ho☺️
किरात कहाँ बाट अाए? को हुन ? भन्ने सन्दर्भ मा किरात भनेको सम्पुर्ण राई ,, लिम्बु को एकता नाम हो।किरात कुनै पनि देश बाट अाएका हैनौँ भ्रम नहोस् किरात जिमी भुमी हौँ जिमी भुमी भनेको जमिन बाट उत्पन्न भएका जाति हौँ किन र कसरी भन्ने सन्दर्भ मा किरात का आँखा हेर्नुस् अाँखा चिम्सो हुन्छ ।हाम्रा पुर्खा हरु को भनाई हरु मौखिक रुप ले सुन्दै अाएका छौँ हामा पुर्खा हरु कुनै देश बाट अाएका हैनन् पृथ्बी बाट उत्पति भएका हुन सत्य यहि हो ।बर्मा,अफ्रिका ,चाइना अाएका हैनन।भ्रम नहोस् ।खोजकर्ता को खोज अन्योल पुरा भएको छ किरात भनेको सम्पुर्ण राई ,लिम्बु को एकता लाई किरात भनिन्छ जिमीभुमी किरात भनिन्छ जिमीभुमी भनेको पृथ्बी को सतह बाट उत्पती भएको ले जिमीभुमी भनिएको हो। पृथ्बी को सतह बाट उत्पति भएको भन्दा अचम्म ,अाष्चर्य मान्न पर्दैन सत्य यहि हो।(जय किरात जय नेपाल )
jamin bata utpatti chai kasari ra k karan le grda bhayo ni?
Sita ko Janma kasari vayo.
हजुरले किरातसम्बन्धि गर्नुभएको खोज सहरानिय छ । स्वामी प्रपन्नाचार्यज्युको किरात ईतिहासबाट अझ धेरै किरातबारे जनकारी दिनुहुन अनुरोध गर्दछु ।
किरातले आज बाट मङोल भन्ने होइन किराँती भन्ने गरेमा आफ्नो इतिहास वल्ल सम्झिन्छ किरातमा ७ पुस्ता हेरिन्छ तर मङ्गोलमा हेरिदैन
बिसेस लेखहरु प्रस्तुत होसहै खोजि खोजि कार्य जारी रहोस जै किरांतेस्वर माहांदेबाय नमहं
नेवार हरु को हुन?नेपाल मा कहाँ बाट आएको हो?जानकारी को भिदियो बनाउनु न सर।अनि जात गोत्र र कुल देवता को बारेमा पनि जानकारी नि दिनु होला।
Newar haru pani kirat ko euta part ho
Specially when licchebi kaal aayo newar I think mix of both but neawar haruke kitari king yalumbar lai as a kaal vairab pujne garaxan , lakhe is the form of our king yala khumbu
newar ma malla lichhvi kirat ra maithli brahman rajputharu bat bans niskeko ho mix ho madhesi pahadi
नेवारि भाषा एक भोट बर्मेली भाषा परिवारको भाषा हो त्यसैले १२ सताब्दी पुर्ब भोट बर्मेली भाषा परिवारका बक्तहरु सबैलाई किरात नै भनिन्थ्यो र अहिलेपनी किरात मुन्दुम अनुसार भोट बर्मेली भाषा परिवारका बक्त सबैलाई किरातनै भनिन्छ
नेवार पनि किराति हुन नेपाल माइ उत्पति भाका हुन
रम्रो लागछ एतिहासिक कथाहरु सुनाउनु भयेकोमा धन्यबाद छ
किरात ईतिहास बारे जान्कारी दिनु भएकोमा लाखौ धन्यवाद् । अब प्राचीन किरात जातिहरु अहिले कुन कुन जाती हरु हुन प्रष्ट पारिदिनु भए सुनमा सुघन्ध नै थपिने थियो।
Kirat bansha ma purbi kirat ma limbu jati, majh kirat ma rai upallo kirat sunuwar ko basobas vayeko painxa. Kirat bansa ko firante jat vaneko raute pani xa. Tyas karan kirat bansa ma limbu, rai, sunuwar ra raute lai manne gariyeko xa..
मैले लगातार हेरिरहेको छु मलाई मन पर्ने च्यानल हो history In Nepali .पेरु को इङ्का सभ्यताको बारेमा भनिदिए म आभारी हुन्थे।
जै कीरती किरतीको जै होस
किरात को उत्पती नेपाल मै भएको हो यो कलि युग का मन गणन्ते इतिहास बिध हरु को औकात ले पत्ता लगाउन सक्दैन...!
सुन्ने जान्ने भए like comment गर्नु होला ..!
मेरो आनु सन्धान जो मुन्धुम को आधार मा .!
i am kirat iam kirat ko chori proud to be kirati jai kirat whoare kirat like here love you kirat JAI KIRAT
Great ! Kirat & Kiratis are the ancient peoples of Nepal. We need to appreciate their precious contributions who made our land habitable and discovered our main foods that we are eating today like rice,millets etc.They started the very first human civilization in Nepali land.
Thank you for our proud Kiratas and Kirati civilization for your immense contribution who made us all proud globally. History and the Nepali peoples will never forget your great contribution towards our country & peoples. RESPECT !🙏🙏🙏
जय किराँत ✌✌✌✌
hello didi kirat dharma kun jat le manxa
खोज प्रयास अति राम्रो छ सर।
धन्यवाद
हजुरहरुको टिमले गर्नु भएँको प्रयास सारै सराहनिय अनि जानकारी मूलक छ त्यसकोलागी धन्यवाद ।साथै मेरो बिनम्र अनुरोध पनि सिमान्तिकृत समुह दुरा(Dura) जातिको बारे पनि यस्तै खोज अनुसन्धान गरी तथ्यपरक जानकारी गरी दिन हुन अनुरोध गर्दछु। धन्यवाद हजुरहरुको टिमलाई
Sure, keep watching.
निक्कै सत्यको नजिक रुगेर निस्पक्षा ज्ञान प्रसारगर्ने तपाईको प्रयासको लागी साधुवाद, धन्यवात । तर किरीतिहरूको उत्पती थलो शालप्पा शिलिचुड०लाई पनि मान्दै आएका छन । यस विषयमा खोजी अनुसन्धान होस । धन्यवाद
नेपाल को हामी मुलबासी हो
Bro yo desh ma kunai jaat ko utpati vaye ko thiana manche haru sab Africa ma utpati vayeko ho ra teha bata migration gareko ho yo maile vaneko hoina that's is proved by the history
@@dikxantpaudel5468 jaana Africa
@@dikxantpaudel5468 yep true.............
@@nATuRe-xf7ut ta machikni padheko va po tha huncha sala unpadh haru yestai hun
Kirat is not a cast or religion kirat is civilisation. Kirat is also part of hinduism. They also worship shiva named as a paruhang
किरात मतलब हो शिव भगवान को संतान हो अरु के पनि होइना 🙏💞हर हर महादेव 🙏
Kiratis are described in the Mahabharata as tiger men which means simply as brave and fierce as the tiger.
Kiratis should unite and take back the power from the Hindu Brahminbadi/Bahunbadi government.
We Tharus are also part of Kirat families. And among the Newar communities - Jyapus are part of Kirat families. (Maharjan, Dangol, Singh, Suwal, Prajapati, Tandukar, Byanjankar, etc.), Gopali, Balami are Kiratis.
Kiratis must now unify and take back power from the Hindu Brahminbadi/Bahunbadi government.
Jai Kirat
Jai Naya Nepal
Sai vannu vayo.kirat newar samuday ka hun tesaile sabai bhairab lai manxan.kirat yelambar newar hun tesai newar haru le aakash bhairab indra jatra manauxan.
@@saurdipsthha4154 timi chettri barna ko kasari kirat vayeu..
@@sarojstha994 kasle vano fari newar chetri barna vanera hau
भाई मङ्गलेले गाण हान्छ अनि फेरि वुई आर हिन्दु भन्दै हिड्लाउ 😂😂
Yes kirat but no Mongols.
किरा फटेड्रा खाने भएका हुनाले नै किरात भनीएको हो सर तर अन्या देश बाट आएको चहि होईना नेपाल को मुल बासिन्दानै हौ हामी
😂🤣🤣🤣अनि अरु ले चै के खान्थे होला नी
धन्याबाद हजुरलाई वाईयात lecture दिएकोमा
Simple छ किरातेश्वार माहादेवको संन्तान
संखर भगवाको अनेक रूपको एक रूप हो । त्येसैले किरांती भनिन्छ ।
वास्तव मा इतिहास बुझ्दा प्राचीन सभ्यता बोकेको हिन्दू धर्म को धरोहर नै किराँती हरुनै हो रैछ भन्ने पुष्टि भइसकेको छ । तर ऐले आएर हामी मूलबासी किराँती मंगोल हौ हाम्रो धर्म हिन्दू होइन भनेर उफ्ररहेको छन्
😂😂😂😂
एउटा असल किराँती बन्नुको लागि तीन महत्वपूर्ण नियमका बुँदाहरु :-
१) बिहान बेलका जाँड खाएर झगडा गर्ने
२) चामलको लागि ईशाई बन्ने
३) क्षेत्री बाहुनलाई गाली गर्ने
Ho hajur ani jay mulbasi garnu
@@forrreal. म किराँतीलाई सिकाउँछस तपरे, हामी किराँती भनेका भ्यागुता, सिनो र किरा खाने वीर गोर्खाली हो त टपरे जस्तो हो खसी काे मासु खाने । त टपरे काे लाड़ो पनि कत्रो ठूलो हुन्छ छि छि।
Kirateswar mahadev ka santan hun. Kirati haru hamra pujania ra sanmania respective mahan jaati hun. Kailash bashi hunane kirati hun.
Bharat ko northeast Assam arunachal , Sikkim, Nagaland Manipur haru state ma kirati haru mildaxan
Kirati harulenai kamakhya mandir ra rajdhani kamrup banayera Nepal Bhutan northeast India ka samrat kirati hun
Kirati haru mahanayak ra pujania hun
Great kirati samaj
Kirati huru tribal manchai ho
China bata bhagera aayeka saranarthi haru hun. Bhala rakhera badel mardai khane aani aafai chori cheli sanga sex garne jaat ho
Yes.kailase
अज्ञानताले मानिसलाई ठुलो बिनासमा पुर्याउछ किरात भन्नले राई र लिम्बू लाई मात्र समेतिदैन भोट बर्मेली भाषा परिवारका बक्तहरु सबैलाई किरात भनिन्थ्यो १२औ सताब्ब्दी अघि, मङगोल र किरात चाहिँ पर्याबाची मात्र हो
किराती हरुनै हुन यहाँको मुलबासी हरु केको गोपाल र महेस्पाल टरमोर गर्दै इतिहास मन गन्ती बनाउने?
Kirat bansa euta kalpanik dante katha ho
Bhutra ko mulbasi muji newar haru ho Kathmandu upatyaka ko milbasi. Tmi haru hawa katha nasuna
@@sayamshrestha3441 lodar jatti pani purano samrachana haru sabai kirat haruko ho tyo pasupati xetra purai kirat Kai ho sabai vanda pahila kirat le rajya gareko sthan nai Kathmandu ho ta lai ta lumbuni dekhi indiako dhoti harule lakheter hamro purkhale saran deko ho furti lauxas hunt Tero hamro nasla eutai ho eutai ka sakha Santan hau hami yasari bujhne gar
@@raipradip2692 hawa kura navan vai aaila ko kathmandu chinekai newari culture,dishes,festival harule ho jo hajarau barsa dekhi chali aako xa
@@raipradip2692 kirat janjati ho ra madhesi mulbasi ho
किरात्बंश मानव सृजना काल देखि रहि आएको मानवहो यो धरतिमा जब सृजना जो थिए उसैको सन्तान्हुन किरात।
Proud to be kirat rai🤗🤗🤗
धेरै खुशी लाग्यो सहि सत्य तथ्य इतिहास पेस होस
Very good research and very well presented
Thank you so much for your effort
Thanku❤
Proud to be kirat sunuwar I ❣️♥️
किरातभनेकोशिवपारबतीकासनतानहोशिवलेकिराटअवतारलियकोथियटेतिबेलाकैलाशबाटशिवहरायपछिपारबतिलेखोजिगरदामरतेलोकमादेखेपछिपारबतिलेपनीकिरातीनिरूपधारनगरीशिवशङभेतगरिकिरातीहरूकोपैदाभयेकोहोरकिरातभूमिपुत्रभनियकोहोकिरतिशकतिसालिहरुहूनपैलाकठमाणडौमाबतिशतेतिसपुसतराजेगरेकाथियअनिधेरैञेतिहाशहरूछतरछोतकरिबाटभनेकोकाठमाणडौमराजेगरदागरदैलिछीबहरुशितायूदभयोतेसपछीहारेरपुरबलागेरशानोतिनोराजेचलाउनथालेरबशेकाथियेअनिधेरैपछाडिपृथिबीनारायणलेदुइबरशसमकिरातिहरुशितायुदगरेरजितेकाहुनयोकुराधेरैलामोछ।
I totally agree with your final conclusion 18:50 . Thank you very much for your intellectual honesty.
Agreed. Yeah Kiratis were there even before Gopal wansi ruled the valley.
किरात हरुको इतिहास मध्ये यो माथिको इतिहास मा बढी सत्यता देख्दछु, किनकी किरात संस्कार संस्कृति हिन्दू धर्म संग पनि नजिक देखिन्छ बौद्ध संस्कार संस्कृति संग पनि नजिक देखिन्छ ,तर अति प्राचीन आदि बासी मा सर्ब सम्मत देखिएको पनि छ। कारण यो पनि हुन सक्दछ कि जब तिब्बत मा बुद्ध धर्मको प्रचार प्रसार भयो तब किरात हरुको आवतजावत तिब्बत सँग बढेको कारण उनीहरूले त्यहाँका संस्कार संस्कृति समेत नेपाल भित्र्याएको हुन सक्छ, जबकि मंगोलियन हरुले समेत तिब्बत बाट बौद्ध धर्म अंगालेको जान्न सकिन्छ भने के नेपाली किरात हरु पनि त प्रभावित हुन सक्दैनन्। बुद्ध धर्मको पवित्र प्राचीन तिर्थस्थल हरुमा कपिलवस्तु, तिब्बत, नालन्दा विश्वविद्यालय वैशाली आदि लाइ प्रमुख रुपमा लिन सकिन्छ।
Kirats are of Sino Tibetan ethnic group,
But they are the Native peoples of Nepal,
They are not mongols,
Exactly, we are sino-Tibetian or Tibeto-Burman native Nepali. We have practically always been here.
But Mongolians .Mongol is different then Mongolians .people who are from Mongolia are called Mongols not mongolians.chinese ,japanese ,Korean etc are termed as mongolians.
tw mula kakasiyan sarnathi nepal ma aayerw thulo kura nagar ...sarnathi...
Right
@@xiteezlimbu1659 💀
जे भएपनी यो भिडियोले थोरै भएपनि किराँती अर्थात राई र लिम्बु जातीहरुको अहिलेको पुस्तालाई आफ्नो ईतिहास बारे खोतलेर बुझाउन खोजिएको रहेछ भन्ने बुझियो खुशि लाग्यो मलाई चै 🙏🙏
U have given very good information, we r blessed to know our ancestors. Thanks a lot
You are most welcome Sheetal jiu.
@@HistoryinNepali thank u very much
thank you so much history of kirats
जै किराँत
Than you sar
जय किरात मुलबासी 🙏😍
Thanks for history of kirat love❤ hope you can find out more again thanks Sarthak namaste 🙏🏻
Im damn proud to be KIRATI 🔥
सिबजि पार्बति भनेको नै सुम्निमा र पारुहांग हो र उनै को सन्तान नै किरातिहरु हुन भनिन्छ र पृथिविको उत्पति काल देखिनै किरातिको इतिहास हुनुपर्छ भन्ने लाग्छ
Very good sources for information, thanks.
DNA testing could trace the lineage of Nepali Kirat people; some studies indicate this bloodline having much to do with the Thai-Burmese lineage as published in some texts based on scientific studies in Quora digest. Similarly, Nepali Tamang people also come closer to this community in south-eastern Asia, as some studies mention which is contrary to general belief to having Tibetan lineage.
The concept that these two communities are the most ancient groups of people in Nepal Himalayas is absolutely true and more than that they might predate the so-called Khas-Arya people's arrival here in present-day Nepal.
Every community takes pride in itself for having virtues of some indigenous characteristics.
It's wrong to belittle others, and better understand that we all have come here from somewhere. Victory and defeats are just man-made political situation which can not overshadow the great history of humankind's doings of civilizations. They are our common heritage, so respectable at all costs.
You are Bihari Brahmins who converted to Buddhism. When did your ancestors enter Nepal?
Yeah traced back from Yunnan province China also.fucking shut up.we are kirat .
Khas rw Arya alag alag ho
@@mausamthapa4301 kasare alag ho ra? Chettri (khas) Ra bahun duwai Aryan race ho ta.
@@daverai9670 haina hjur pahadi dalit raute kusund gharti thakuri chetri khas ho Jun masto pujak ho Jun Turk Mongol ko auta Haga ho khas Caspian sagar BATA ako ho Aja Vanda 5 hajar barsa Paila rw bahun musalman ko akraman BATA bachna Rajasthan BATA ako ho 12 satabdi ma Jun Hindu hun tesaile khas Mongol ho
किरात काल भनेको पुरानो नेपाल हो ।
गोपाल काल,महेश पाल भनेकै किराति हुन ।
त्यस समयमा कुनै गोपाल सोपाल थिएन ।
किरात भनेको किल्ला राज्य सतलत सम्म भन्ने हुन्छ ।
कि सिरान,रा राज्य भर,त तपोभुमि भन्ने अर्थ लाग्छ जस्को अर्थ बर्मा देखिन शिन्धुघाटि
कैलास पर्वत देखिन श्रीलंका सम्म को भुभाग हुन भन्ने बुझिन्छ
bharkhar nepal xireko sarnarthharule bhan na milxa mai hu mubasi 800 bars jama sason gareko ho kirat tara madhesi bihari lakhau sal nepal ma rajya gareko ho gopal bans mahispal bans ra nag bans lichhvi bans malla bans sabai madhesi bihari ko ho
kira = lion
ti = people
kirati means people with lion's power. mahabharta mentioned kirat as bravest warrior . in this way manuscript says they fall in kshetriyas as they are warriors it self
@Surya kirati bhasa vaneko
It's just a name, man.
@@walangchahangyelingden8252 it's name it's identity
@@manishkhadka7933 No, I mean it's a name without meaning like John. It's just a name.
Name kira meaning lion this is not fair
हो सहि हो किरात जलमा गयर किराहरू माछा देखि शङक सम्म खानेलाइ किरात हो
Khub janis muji
Found the origin history of Kirat comprehensive. I m frm Bhutan. I would be very grateful if you also could kindly make similar video on the origin of GHALAYS ( Ghale) , their kingdom, past and present populations , religions, traditional cultures etc. Besides this, when was Ghalays migrated frm Nepal to Bhutan and why they were migrated . Are they forcefully expelled frm Nepal or voluntarily came to Bhutan? Please try to collect the information bit by bit so that we can understand clearly. Thanks
In 16 th century the king of Bhutan and king of gorkha have make a trity in which Nepali people go to Bhutan and build the house and office for Bhutani government
As I know, At that time in Bhutan there was very less people so there was trity between Nepal and Bhutan. Bhutan King has request to Nepali king to provide Nepali people for living and support for many reasons, and promised that they can stay as like Nepali culture, 80 families migrant that time, but sad things after long period, 80 Nepali families become more numbers in Bhutan coz of that the Bhutanese king scared or something so he force to celebrated Bhutanese culture, language & traditional accept their own so, there was conflict against King, Nepali community wanted their own but King started to kill or jail those person who does not accept his order, so thousands of families again started to come back Nepal but nepal gov rename Refugees, coz of Bhutanese Identity.. I am so sad for that.. but again after 20 years they migrant many country under IOM.. my happiness is here still they said they are Nepali and they love Nepal. Some of family they are visiting Nepal after 3rd destination it's a proud things..
राम्रो छ यस्तै इतिहास को वास्तविक बिषय मा आसाबादि छौ सोधकर्ता सर धन्यवाद
thank you, Keep supporting us.
@@HistoryinNepali I agree with your conclusion 18:55 . Thank you for your intellectual honesty.
इतिहास जानकारी गराउने तपाई कार्यक्रम संचालक प्रति आभार प्रकट गर्दछु 🙏
Jay yadav jai madhav gopal and mahispal are same proud to our great history respect to our kirat and lichanvi brother...jai nepal..🇳🇵🇳🇵🇳🇵jai shree krishna...
हजुरले जे जानकारी दीनुभो सही हो हजुरलाई बधाई छ
म पहिला २०५५ २०५६ को पुरानो कुरा लेखेको हु राजदरबारभित्र गाई बसतुलाई दानाआेसारनेकाम गरेकोथिए गाडिमा हेलपरकाम गरेकोबेलाको जानकारीपाएआनुसार भनेको हु दरबारभित्रै कामगरनेहरुलाई परतक्ष थाहभएरै भनेकाहुन मलाई यो टेमपासको लागि भनीएको पनि हैन र बोलेको पनि हैन सहीकुरोनै हो
किराँत को जन्म शुरु हुंदा यो धरती बिभाजित थिएन त्यतिबेला भासा धर्म जात संस्कृती आदि कुरा क्र्हि पनि थिएन सिरिप प्रणी भएर बांच्दै आएका थिए।यो धरती सृजना पछि अन्तमा नस्ट हुनेबेलामा काहां फेद र टुप्पो मिल्छ?
चिनीया र किराती कसरी एउटै हो ? किराती को हो के हो मुन्धुम मा छ । अनुमान को कुरा गर्नु गलत हो सरासर l जय किरात 🙏
ह्वाङहो उपत्यका मानव सभ्यता(Hwang Ho valley civilization)चिनको एक नदीबाट सुरु भएको हो । जस्मा मानिसको आखा चिम्सो र नाख थेप्चो थियो । यसका कारण कोही मानिस यसो ठान्दछन्की कोही समुह दक्छीन तर्फ सरे र हिमाल हुदै कोसी हुदै बस्दै राज गर्न थालो ।
दुनियादादारी मनगढन्ते इतिहास बिदको आ आफ्नै अनुमान मात्र हो ब्बस्तविकता त्यहाँ देखिन्छ जतिबेला वाल्मीकिले किराँतको बारेमा संस्कृत भाषामा लेखेको थियो ।
तर यो एक दुई कुरा 100% सहि हो लिच्छवि महिष गोपाल कालमा काठमाडौं यता पुर्व तेता वा यता नजोडियेको कारणले मात्रै किरात काल केही पछि देखाईयेका हुन !
र यहाँ पछि आयेको मोङ्गोल तिब्बती चाईनिजहरु किराँती पहिले नभयेको पनि सहि हो र आजपनि त यहि छ किनकि लिम्बुवान को याकथुमहरु र युमा तागेराहरु आजको मुल बर्ग नस्ल गोत्र सत्रुहरु भनेकै यहि त छ
Thanks for your content. i really liked 2 times for this great video
Glad you enjoyed it!
किराँत आफैमा किराँत र अपुर्ब छ तसर्थ ब्याख्या जरुरी छैन !!
किरात-राई,लिम्बु,धिमाल,लेप्चा,मेछे,कोछे,सुनुवार,थामी,जिरेल, मगर,गुरुङ,नेवार,तामाङ,शेर्पा,भोटे,चिनियाँ,सबैकिरात बङ्सि हुन।
अरे याे तपाईलाई पनि थाहा छ🤔 मेरो बाउबाजेले भन्दै आउनुभएको कुरा आज कमेन्टमा देख्न पाए।
magar gurung, thakali ra newar lai pani kirat bhanlaas jaatha. Tero santaan China bata bhagera aako darpokey santaan ho, pchi newar sanga haryo, tespachi sahaha bandsiya sanga. AAhile aafno lagi kehi nagarera gory ko gula susumaudai British ko lagi ladera aafulai Gorkhali bhancha. Thuikka.
@@S911Tamang Magar,gurung,newar,tamang,serpa, rai,limbu aadi sabai hami euTai bangsaka haung. Ta mujile futauna khojda futne hora? To jathaharu dhotika santanharule yo desh timiharukai dhotilai bechna lagna aateko bela yo deshko rakchhya garne nai hami haung. Bir gorkhali bhanera jasle biswalai chinayo tyaslai nai aaja apahelana garne to muji dhoti,tapare mujiko aukat ta ramrosangga thaha chha thauma bhet bhako bhae to muji lai mero parivhaya ke ho ramro sanga dekhauthe tara to kun ekadeshma basera you tube bata bhukdai chhas?
@Mayank Tyagi Khatiwada Mero lado ho jaatha kasari aadha sansar kirati ko ma chikney yo chinese saranarthi haru ko raaj chha?
@@S911Tamang Tamang Tibetan haina 😂
❤️🙏🏾 om Satayam Shivbom sundaram om ❤️🙏🏾 all Luving family's ❤️🙏🏾 Shiv Shankar baba jii our Sumehung Grand pa ❤️🙏🏾 and I told u all in the world's luving family's all my baba jii shiv Sumehung Grand pa ❤️🙏🏾
Thank you so much because is of you our life's journey ❤️🙏🏾
बास्तबिकता जती खोजेपनि किराँती नेपाल को अती पुरानो मुलबासी हो तर मंगोलियन हैन
कुरो ठिक मुलबासी हो तर मङ्गोलियन चै हुँदै होईन
किरात भनााले सबे अाधिबासि जनजातिहरु सबे किरातहरु बुझिनछ ल
Dhanyabadh 🙏
Most welcome.
शिव जीले रुप बदलेर
चोला बद्दलेर किरांती
शिव संकर भोले नाथ
गोरकखानाथ पशुपति नाथ अब्बतार हुंन
Ramro lagyo.
किराँत भन्नाले राई र लिम्बू मात्र होईन किराँत भोटिया लेप्चा थरू मेचे कोचे मङ्गर सुनुवार गुरूङ्ग तामाङ्ग सेर्पा।यी सब का राजा हुन।
किरात शब्द न त "काइला" शब्द र मङ्गेल शब्दसँग छेउटुप्पा सम्बन्धछैन ।जबरजस्त म्ल गराउन सकिन्न । सँस्कृत शब्द किरायत शब्द सँग पुर्णत मेलखान्छ ।
Kiratiko vasabata rakheko jatiya sabda kasari sanskritsanga mel khanxa? Euta anumanko anusandhanle tyo sabai aa-aafno anusar ta thikai hola,but yo arule rakhdeko jat hora "Kirant"? Yo uniharukai tyobela bivinna jati Rai-Limbu naxutdaiko abasthako vasa anusarko uniharule hami Kirant jati vandai aaeko ho ra po Kirant vaneko esto rahexa ra tyasto rahexa vani arthyauna thale.
Good job
किराँतहरु
को प्राचीन इतिहास लोकतान्त्रिक र सभ्य थियो
हजुरहरू सबैलाई धेरै नमस्कार छ।
मैले हजुरको एउटा भिडियो २/३ चोटि हेरेर ज्ञान लिने गरेको चाईना को ग्रेट वाल को बारेमा पनि एउटा भिडियो बनाउनु न सर
Dherai ramro cha😍😍😍😍😍😍😍
किरात धर्म पुरानो बुद्ध नै हुन लाखौं बर्ष पहिले देखि नै हुन खातरी नागा लहायत थरी थरी जाती छन किरात भित्र
गौतम बुद्ध को जन्म २५०० वर्ष अगाडि भएको हो भने कसरी लाखौं वर्ष अगाडि देखि किराँती हरुले बुद्ध धर्म मान्ने गरेको पाउनु भयो । हावा मा जे पनि बोल्ने ?
kirat nepal ma xireko 2000 bars dekhi 2500 bars bhitra ho ra jama 800 sal raj gareko ho aru lakhau sal madhesi biharihaurule nepal ma raj gareko ho tesaile kirat janjati ho madhesi mulbasi ho bahun xetry nepal ma aayeko 300 sal bhayko matra ho
Namasker history of Kirat interesting.
POSTULATES OF KIRAT:
There is a couple of postulates that describe Kirat. The first postulate explains that Paruhang and Sumnima created KIRAT and NAYUMA, the first humans on the Earth from the ash of their Fire place (Chula) with their devine power. Descendants of Kirat and Nayuma are called Kirat these days, named after primordial ancester KIRAT.
How Rai were called Kirawas and Kirat.
The second Kirat postulate is that in olden days, Kirat were found very ferocious, brave and courageous like Tiger and Lion of the jungle. In Bantawa Rai language, Tigers are called "Kiwa". Various clans of Rai were called Rawa Rawa Pacha Pacha which means brothers and relatives in Bantawa Rai language. The word "Kirawa" came from joining two words of Bantawa Rai language called "Kiwa" and "Rawa". So later Kirawa word evolved into "Kirat". In Bantawa Rai language, Kiwa means Tiger and Rawa means relatives. "Kirawa or Rai" referred to as "Kiwa" which means like "Tiger" or "Lion"; "King of the Jungle". The bravery of Kirat Rai were compared with Tiger or "Kiwa" in Bantawa Rai language. The valour of Kirawas were no less than tigers and lions of the jungle. Actually Kirat means people with Lion Heart, which means brave and courageous like Tigers and Lions.
Kirats are multilingual tribal communities. Kirat appearance is like Mongolians or vice versa. But Kirats neither came from Mongolia nor from China. Kirats are people from Kailash Parvat Regions of Tibet, Himalayan regions of Nepal, India, Tibet, Bhutan and Burma. Kirat tribes are called Rai, Limbu, Sunuwar, Yakkha, Gurung, Mongar, Ghalley, Tamang, Newar, Tharu, Lepcha, Sherpa etc.
These two postulates should demystify Kirat Origin and meaning of KIRAT to all people.
Kirat people r handsome beautiful and faithful ..very unalligned yet individually brave .... Nepalese need Kirati not mongol tribes...Jai Nepal
sabitman sir , your second postulate is so much similar to my research ! kirat and today hindu which divide us but we were same until dwapar yuga , we all are sanatani !
Very interesting. Does this information have a source? I am new to this, and I'd like to read of my origins.
मानब बिकास को उत्पतिको अध्ययन गर्नुहोला
को अनि कुन जातिचाहि घुमन्ते थियेनन ? अध्यन बिनाको बाचन काम दिदैन है
मानब बङ्स भङ्गालो लाइ हेर्नुहोस बुझ्नुहोस
Nice video with a lot of informations
Bahun haru Caucasian dekhi aayako history clear x?
Sunuwar kiratii ❤
इ सबै बग बाँस कुराहो हामी कतै बाट आएका पनि होईनौ हामी मङ्गोल एहिदेशको उत्पती हो मगोलिया भन्ने देशत भर्खर भएको हो यो सबै भ्रम छर्नेकुराहो हामी मङ्गोल एहिको भुमी पुत्र मुलबासी हो मङ्गोल र मगोलिया फरक सब्दहो इ इतिहासकार हरु सबै फेक छन सबै अनुमानित लेख र मान्छे लाई भ्रम छर्ने र अन्योल मा राख्नको निमित्त एस्ता ईतिहास लेखिएका हुन एसमा कुनै सत्तेता छैन
Sure and Thank you for your nice opinion.
सर याहा सुप को झुठो भ्रम फैलाएर राजनिती गर्ने धेरैछ तेसैले कोहि कुनै जात लाई सम्मन गर्नु पर्छ अरे को भर्म कसै लाई भन्नू राम्रो होइन
We are all nepal
mangol haina. kirat mangoloid vanne. garau. clear hunxa.
@@vivo7you42 मंगोल भनेको मान्छेको बर्न हो जात होइन मंगोलिया बाट आएको होइन,, किराती सबै मंगोल हो यहाँको आदिवासी मूलबासी हो ,,
शिव रपारबति हरुकोसनतानहुन कसोरिहोभने शिवजीले कैलासबात पिृथिबीमाझरेर किरातरुप लियरबसिराखेकोथियो रपारबतीले शीवलाइखोजिगरदा मरतेलोकमाभेतायकोर पारबतिलेपनिशीवजसतै रुपलियर उपनिकिरातिनीभयर बँङसउतपतिभयकोहो।
जये किरात 👌👏💪
All suspense
Proud to be a kirat limbu(Yakhthumba)
Timi kirat kasari vayeu jesus💀
Another fact file. Lord Shiva is the ancestral god of the Kirat people.
it was already known Lord Shiva is Kirati Mongol God because many scholars have said this.
Now watch this interview video of Dr. Jagman Gurung who exposed the truth that Lord Shiva is Kirateswhar or God of Kirat.
It was the Hindu Aryan people who adopted Kirati God Paruhang into Hindu culture and then gave him the Sanskrit name Shiva.
I have read in various books and articles that Lord Shiva Mahadev is non-Aryan but was Kirati. Today I am content to hear from another Nepali scholar and this time in front of the TV/media.
ua-cam.com/video/dSyOU_TEDhA/v-deo.html
Yes, absolutely, MNM, we are still in favour.
Mahadev lay euta kiratayswar rup liyeka karan Mahadev kirat hunu sakdaina!!!!
Hindu religion maa ek rup matra haina!!
Hajarau rup maa xan!!
@@zemschetri1662 well then you need to challenge Dr. Jagman Gurung who exposed the truth that Lord Shiva is Kirateswhar or God of Kirat. There are so many historians who already said Lord Shiva has roots with the Kirats not Aryan
It was the Aryan people who took Lord shiva into Hindu culture.
Mahadev le kukur biralo machaa monkey ko ruup pani liyeko cha.. k mahadev lai apa kukur biralo sanga pani campare garne.. kirant sabda milna jadai ma mahadev lai kirant vanna mildaina
@@manithgurung4343 भगवान शिव किरात भगवान हुनुहुन्छ। उसले भैंसीको सी horn बोक्दछ। आर्यन खास मानिसहरुको भैंसो संग कुनै सम्बन्ध छैन।
ua-cam.com/video/lOeGAGesZzY/v-deo.html
धेरै राम्रो लाग्यो।दार्जीलिङ्ग
Thank you very much... Keep watching our program.
धन्यवाद जानकारी लागी सर अरु पनि नेपाल को इतिहासको बारेमा पनि जानकारी दिनु होला