SHAH 16 || What did Queen Rajyalaxmi do after the Kot massacre? || Queen Rajyalaxmi Shah ||

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 132

  • @sitarai3297
    @sitarai3297 2 роки тому +16

    स्कुलको पाठ्यक्रममा पढेको भन्दा अझ बिस्तृत रुपमा जान्न ,बुझ्न पाइयो ,धन्यवाद हजुरलाई ।यस्तै चाखलाग्दा ऐतिहाँसिक कथाहरुसुन्न पाइरहुँ हजुर 💐👌👍️🙏

    • @Swamiji-e3p
      @Swamiji-e3p 10 місяців тому

      😊8888ए😊ए8😊8😊😊88888ऊ8ए

  • @rudramani777
    @rudramani777 5 місяців тому +3

    यहि कारणले नेपाल अहिले सम्म पनी पछि परीरबेको छ। धन्यबाद ईतीहॅासको लागी।

  • @bisammalla8293
    @bisammalla8293 2 роки тому +3

    ईतिहास निकै रोचक विषय हो।यहाँको प्रस्तुतिले निकै जानकारी मिल्यो।सँभव भए २४से राज्य पर्वत गोरखामा विलयपछि त्यहाँका राजा कृतिवम मल्ल र उनका परिवार भारत वलरामपुर र काशी शरणागत भएको भनिन्छ।यसवारे विस्तृत विवरण दिनुहुन अनुरोध छ।

  • @HGiri-i3c
    @HGiri-i3c 10 місяців тому +1

    निकै राम्रो लाग्यो

  • @amritbudhaprithi19
    @amritbudhaprithi19 2 роки тому

    निकै खुसी लाग्यो ।अझै इतिहास सम्बन्धि जानकारी हरु हेर्न सुन्न पाइयोस् ,,😊😊😊😊

  • @dillirajbhusal4268
    @dillirajbhusal4268 2 роки тому

    जानकारिको लागि धन्यवाद सर हजुरलाइ।

  • @bhusanprasad9328
    @bhusanprasad9328 2 роки тому +13

    Ramnagar mentioned is in North Bihar, kings and rulers from there were married to Ranas and Shahs of Nepal. Ramnagar has also connection with Barewa durbar of Kalaiaya. It needs to be clarified. Excellent work, keep it up!

  • @prabhushrestha3056
    @prabhushrestha3056 2 роки тому +7

    श्री ३ महाराज जंग बहादुर राणाका अङ्गरक्षकहरुको बारेमा जानकारी दिनु भएमा धन्य हुने थिए !!

    • @HistoryinNepali
      @HistoryinNepali  2 роки тому +3

      Sure Prabhu jiu We will make and publish it soon. Plz keep watching.

  • @phoolramchaudhary5624
    @phoolramchaudhary5624 Рік тому +1

    ईतिहासको जानकारी गराउनु भयो धन्यवाद ।❤❤

  • @bikramtumbahamphe8439
    @bikramtumbahamphe8439 10 місяців тому +3

    के गर्छस मंगले आफ्नै ढँगले, स्वार्थ पनमा चुर्लुम्म डुबेर विवेक हिन आन्धी भएकि राज्य लक्ष्मीको आफ्नै ब्याबहारले आफैँ त्यो दुर दसा बिहोर्नु पर्यो 👏

  • @gyanmagar6060
    @gyanmagar6060 2 роки тому

    जानकारी को लागी धन्यवाद ।

  • @binutamang3535
    @binutamang3535 2 роки тому +11

    History is my favorite subject.

  • @laxmangurung5484
    @laxmangurung5484 2 роки тому +4

    I always thankful to you because I love history so much. From London

  • @lawanyaadhikari4867
    @lawanyaadhikari4867 2 роки тому +1

    Very good, listenable programmes.Thanks a lot to Mr.Sarthak Nepal jyu.

  • @haridevchitrakar9177
    @haridevchitrakar9177 2 роки тому

    सुन्दा रमाईलाे लाग्याे।।।

  • @birachhaofficial4905
    @birachhaofficial4905 2 роки тому +2

    नेपाल भन्ने सुन्दर देशलाई शुरु युग देखि नै लाेभीपापीहरुले ख्वाप्पै पारेकै हो।
    जुन क्रम अझै पनि निरन्तर छ।

  • @rakjarnikar
    @rakjarnikar 3 місяці тому +1

    रामायण र महाभारतका कहाँनी
    संग मिल्दोजुल्दो भएको पाइन्छ।
    संसार यस्तै रहेछ, के गर्ने
    कर्म फल को विधान अगाडि।

  • @ritarai3610
    @ritarai3610 2 роки тому

    Sarai ramro lagyo.Dhanyabad.

  • @ishwordhakal5945
    @ishwordhakal5945 2 роки тому +6

    जंग बहादुरको वीरताको बारेमा अझ केही बनाउनुहोला

  • @danukumarigurung8530
    @danukumarigurung8530 2 роки тому +1

    Thank you I love nepali history

  • @krishnakhadayat4919
    @krishnakhadayat4919 2 роки тому

    अति राम्रो भिडियो सर🙏🙏💞

  • @bhojrajtiwari4263
    @bhojrajtiwari4263 2 роки тому +1

    धन्यवाद । अब मैले सोधेको रणोद्दोत शाह र उहाँ का सन्तान का बारेमा जानकारी पाउ। उनी हकदार हुदा हुँदै पनि राजा हुन पाएनन।

    • @HistoryinNepali
      @HistoryinNepali  2 роки тому

      Sure, Bhojraj jiu, we are scripting under this topic. Plz keep watching. Thank you for your request.

  • @reonkongrg9620
    @reonkongrg9620 Рік тому +1

    It's really a valuable treasure for NRN to know about history of Nepal, Kudos to contributer

  • @luckymanishahi147
    @luckymanishahi147 2 роки тому +1

    Very interesting and beautiful history of nepal ..send some more history. Thank you.

  • @Thapasuuu
    @Thapasuuu 2 роки тому +1

    इतिहास नै नेपाली को सत्य् इतिहास लाई खोजौ रोजौ इतिहास हामी नेपाली हरुको परिचय हो इतिहास मेटायर नया काइते इतिहास न रचौ इतिहास हाम्रो पुर्खाको रगतले बनेको छ सुँघेर हेर यो धर्तिको माटो अझै आलो रगत बास्ना आउँछ

  • @reshmaarthur3845
    @reshmaarthur3845 10 місяців тому +2

    Very interesting 🤔

  • @prasadrai8579
    @prasadrai8579 2 роки тому +1

    Interesting story wishing to hear next episode

  • @AR-qs1nk
    @AR-qs1nk 2 роки тому

    Very interesting, please uploading more and more.

  • @anup_cartoonist
    @anup_cartoonist 2 роки тому +2

    Ur channel is great but can u plz use better microphone coz there is lot of static and feedback on ur sound. Thanks.

  • @dipendrasinghpatel2148
    @dipendrasinghpatel2148 2 роки тому

    रामनगर राज्य काे बारेमा एउता विशेष भिडियो बनाउन हार्दीक आग्रह गर्दछु 🙏

  • @loksewasahayatri3252
    @loksewasahayatri3252 2 роки тому +4

    हालकाे तराई मधेशमा भएकाे कुनैराज्य बारे नि जानकारी दिनुस न हजुर 🙏🙏

  • @bhojrajtiwari4263
    @bhojrajtiwari4263 Рік тому +3

    राजकुमार रणोद्दत शाह र उनका सन्तान हरु का बारेमा पनि जानकारी पाए राम्रो हुन्थ्यो। के नवीन जङ्ग प्रकाश शाह( त्रि वि बि का पुर्ब उपकुलपति) वास्तविक हकदार हुन राजगद्दी का?

    • @avishekkharel5699
      @avishekkharel5699 4 місяці тому

      सिकार खेल्न बहानामा जङ्गलमा लगेर बाण हानी हत्या गरियो रणोधोतलाई सानै उमेरमा त्यसैले उनको सन्तान छैनन्।

  • @shyamswarupkhanal8693
    @shyamswarupkhanal8693 2 роки тому +2

    बैंकिंग हिसाबको मुद्रास्फितिलाई हेर्ने हो भने १८५० ईस्वीको $१०० को आज $३५६५ (2021 ईस्वी) हुने रहेछ । त्यसैलाई मान्ने हो भने त्यो जमानाको ५० लाख आजको १८ करोड हुने रहेछ । तर, जग्गा लगायतको मूल्य विचार गर्ने हो भने, दुई हजार सैनिक तयार पार्न चार लाख मात्रै खर्चेको (बाँकी भ्रष्टाचार) हो भने ५० लाखको आज ५ खरब हुन्छ होला ।
    अनि भाग्यले मानिसलाई कहाँ पुर्याउँछ, हजुरबा-हजुरआमाको कारणले नातिमा पुगेर सबै रोकियो/सकियो ।

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 роки тому

    Good job mahasae. Thanks 4 video.

  • @bishnusharma3746
    @bishnusharma3746 2 роки тому

    realistic history of नेपाल::

  • @jainepal7571
    @jainepal7571 2 роки тому +2

    Thank you very much for making this video.. I only knew about kot parba….please do upload more

  • @BabetTV
    @BabetTV 4 місяці тому

    एक आपस मै लड़ाई हुँदो रहेछ ❤❤❤

  • @ThuliRajbhandari
    @ThuliRajbhandari 4 місяці тому +1

    We want relation between Ranas regime & British India .

  • @Gaanagaming8
    @Gaanagaming8 2 роки тому +5

    This video is very knowledgeable and interesting I enjoyed this video a lot,waiting for my video requested for you last week💖💖💖❤️

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 11 місяців тому

    Very nice story

  • @keshabsapkota4598
    @keshabsapkota4598 2 роки тому

    Hopefully you will present factful stories

  • @dneshcarkey8337
    @dneshcarkey8337 2 роки тому +1

    best channel

  • @magarishwor8295
    @magarishwor8295 Рік тому +4

    रामनगर राज्य तेतिबेला कहाँ थियो ? चितवन तनहु त श्री५ पृथबी नारायण शाह को पालामा नै नेपालमा मिसियको हैन र?फेरि पनि त्यो राज्य नेपाल भन्दा अल्गै थियो भने तेस राज्यलाइ अङ्रेजले किन शासन गरेको थियेन ?

    • @bhojrajtiwari4263
      @bhojrajtiwari4263 Рік тому

      भारत को रामनगर हो। भात खाने ठाउँ होइन।

  • @rajkrishnakarmacharya8834
    @rajkrishnakarmacharya8834 2 роки тому +4

    भक्तपुर नगरपालिका 5 बाट इतिहास मा पढेको भन्दा बिस्तृत रुपमा जानकारी भएको

  • @sadhuram3995
    @sadhuram3995 2 роки тому +2

    ईतिहार सुन्दा त महारानि बातै सकियकाे रहेछनि

  • @sindhukharel9932
    @sindhukharel9932 Рік тому +1

    Good

  • @chitraluitel6609
    @chitraluitel6609 2 роки тому

    Ramro chha.

  • @dipendrasinghpatel2148
    @dipendrasinghpatel2148 2 роки тому

    राणा शासन काे अन्त्य कसरि भयो यसविषमा मा भिडियो बनाउन हार्दीक अनुरोध गर्दछु

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 10 місяців тому

    बुझिने गरि राम्रो प्रस्तुति दिनुभयो 🙏🙏

  • @DhanaLimbu-y6h
    @DhanaLimbu-y6h 4 місяці тому +2

    Karma anusar ko fal vanxan yohi hola

  • @kalpanapradhan7187
    @kalpanapradhan7187 2 роки тому

    Thanks

  • @puskarniraula6170
    @puskarniraula6170 2 роки тому +2

    रामनगर हाल नेपाल वा भारत कुन देशमा छ त?

  • @TheKathmandu7
    @TheKathmandu7 Рік тому

  • @iarnesa811
    @iarnesa811 2 роки тому

    Vidhyaaa vandariii

  • @Rana-Magar7
    @Rana-Magar7 2 роки тому +1

    Dolakha bhimsen kun Raja ko palama Nirman vyeko ho? Dolakha bhimsen mandir ko history ma 1 video banaunu hola sir

    • @सत्यमार्गदर्शन
      @सत्यमार्गदर्शन 2 роки тому

      दोलखा भिमेश्वोर मन्दिरको निर्माण कुनै पनि राजाले गरेको हैन ! यो आफै उत्पत्ति भयको मुर्ति( प्रकृतिक सिला ) हो! अहिले सम्म कस्ले निर्माण गर्यो भन्ने लेख र अभिलेख फेला परेको छैन तर दोलखा ( अभयपुर ) राज्यको मल्ल कालिन राजा भन्दा पहिले कस्ले शासन गरेको थियो भन्ने तथ्यको खोजि गर्नु जरुरि छ!

    • @Rana-Magar7
      @Rana-Magar7 2 роки тому +1

      @@सत्यमार्गदर्शन 👍keep on going

  • @rajaramshrestha5416
    @rajaramshrestha5416 Місяць тому

    १९०३ को कोट पर्व र ०५८ को दर्बार हत्या कब्ड नितान्त सट्टा स्वार्थ को नेत ले नै भएको भन्ने त १००% नै साबित कोट पर्व जङ्गे को सट्टा स्वार्थ को लागि भएको देखियो तर उक्त घटना घटेको स्थान कम्पु कोट हाल सम्म पनि ऐतिहासिक रुप मा कायम नै छ भने ०५८ साल को घटना घटेको स्थान भने दिन दुइगुना रात ४ गुना गरि नाम निसानै नहुने गरि भत्काउनु जुन भत्काएको समय मा ग्यानेन्द्र नै राजा बनिसकेको थियो भने ग्यानेन्द्रे ले उक्त भबन भत्काउदा किन नभत्काउन रोक लगाउन नसक्नु को कारण ले १०० % नै ग्यानेन्द्र नै मुख्य योजनाकार देखिन्दैन ? के त्यो तृभुबन सदन पनि खुफिया एजेन्सी ( सि आइ ए )र ( र ) ले नै भत्काउन आए त ? , १ मात्र ग्याने का जिबित बिरोधी अधि राज कुमारी को रारा ताल मा दुर्घटना ब्गएको घटना मा मृत्यु भएको हेलिकोप्टर को पाइलट पनि खुफिया एजेन्सी कै थिए त ? हुन त त्यो पाइलट लाई नेपाली नै हो भने त्रास वा मोटो रकम कै प्रभाब मा परे होला ,जुन दर्बार हत्या कान्ड मा ग्याने को परिबार र ग्याने पक्छिय बैनी सोभा को स परिबार मात सकुसल बाच्नु साथै सोभा ले राजा बिरेन्द्र को हात बाट पेस्तोल खोसी फाल्दिएको भन्ने पारस कै बयान अनुसार पनि १००% नै ग्यानेन्द्रे , पारस , सोभा र पापी बुढी रत्न को पनि पूरा हात भएको देखिन्न त ? अझ त्यो पापी बुढी रत्न ले त दिपेन्द्र को निजि सचिब सुल्प्या थर का ले पस्चाताप गर्दा त्यो बुढी ले किन दुख मन्छौ त्यस्ता दिपेन्द्र को भन्ने भनाइ सुन्न मा आए अनुसार पनि के अब त्यो हत्या काण्ड को जान कार र योजना को भन्ने मा भनी रहनु नपर्ला , स्वोयम ग्यानेन्द्र कै फरक फरक अभिब्यक्ती उ बेलामै सुनिएकै हो , कहिले स्वोचालित हतियार आफै पड्किन गै घट्ना घटेको भन्ने त्यो जम्मै आफ्नो कालो कतुर कसरी लुकाउने भन्ने हठात मनस्थिती भन्ने त१००% नै प्रमानितै हो भनाइ छ चोर को एउटा न एउटा प्रमाण छोडेकै हुन्छ भने जस्तै तर ०५८ को दर्बार हत्या कान्ड को सहि छान बिन नै गर्ने हो भने धेरै आधार हरुभेटिन्छ

  • @dibyadhojkarki3417
    @dibyadhojkarki3417 2 роки тому +1

    तथ्यपूर्ण ईतिहास प्रस्तुत गर्दै जानू हुने आशा छ 🇳🇵

  • @mausamImbung
    @mausamImbung 2 роки тому +1

    दोशी नै हो रहेछिन् नि!
    काम बिगार्ने आईमाई रछिन् यी महारानी!

  • @gopishrestha7999
    @gopishrestha7999 2 роки тому

    Jaisi karni waisi varni

  • @kamalthapa1706
    @kamalthapa1706 2 роки тому

    Good.

  • @merinatamang4570
    @merinatamang4570 2 роки тому +1

    Sir sano question... rajyalaxmi le afno chora lai raja banauna yo sab garyo but yo vanda badi vimsen thapa junga bahadur ra aru dherai le gareko thiyo... kina rajya laxmi lai matra naramro, negative dekhaincha?? Hoping for ur reply sir.

  • @Rana-Magar7
    @Rana-Magar7 2 роки тому

    Wow

  • @chhabigurung7569
    @chhabigurung7569 Рік тому +2

    The rana and shah family are still full of mystery

  • @hanCops_baba
    @hanCops_baba 2 роки тому +1

    "हराइन" होईन, "हराइन्" हुनुपर्ने हो । "न" को खुट्टा काटिदा र नकाटिदा अर्थ फरक पर्न जान्छ ।

  • @pabitrayogi1
    @pabitrayogi1 2 роки тому +1

    रणेन्द्रका छोरा युगप्रताप चाहि के भए त?????? कता गए... जानकारि पाउन।

  • @DevRajChamlingRai
    @DevRajChamlingRai 4 місяці тому +1

    ओयात काल्पनिक झुट्टाकथा बनाएर विरेन्द्रको दरवार हत्याकान्ड केहो त्यो निकाल

  • @PamChhetri
    @PamChhetri 4 місяці тому

    Sudar 👍🙏

  • @rajeshlohare1877
    @rajeshlohare1877 2 роки тому

    Bhai itihas ki jankari bahut achchhi hai par mere sir ke upar se ja rahi hai
    Todi esi bhash ka istmal karo ki hindi wale bhi samaj sake

  • @gutykumary2444
    @gutykumary2444 2 роки тому

    Sabai vandha ramro kam ta etihas ma sorgiya rasta pitakai rahexa...

  • @mansunff6430
    @mansunff6430 2 роки тому +1

    SHAH BANSIYA RAJA HARU KO BAREMA AJHAI BUJHAYERA VIDEO BANAUNUHOLA

  • @surajchhetri1376
    @surajchhetri1376 2 роки тому +3

    Rani ko namma kalanka ani joitingray raaja✌️✌️😒😒 estai estai raaja rani le garda desh paxi pareko hamro🙄🙄🙄🙏🙏

  • @nirmalkhawas1172
    @nirmalkhawas1172 2 роки тому

    ❣️❣️❣️🙏💞

  • @sudiprana5422
    @sudiprana5422 2 роки тому

    Sir bhandal khal parb lai Basnet khalan harule Basnet parb pani bhando raich kin ni tesma Basnet haru lai sadentra rachi hatiya gareko raich feri yo parb ma pahila mirtu hune magar kaji hun kaji Ranabir Rana aru Basnet haruko hatiya bhayako thiyo

  • @veermalathapamala5021
    @veermalathapamala5021 2 роки тому

    👍🏿❤️🙏

  • @sundarpaneru8692
    @sundarpaneru8692 10 місяців тому

    मन छोयो

  • @merinapaudel1698
    @merinapaudel1698 2 роки тому

    ईतिहास हाम्रो भबिश्यको मार्गदर्शक लेख हो ।

  • @Anttu94
    @Anttu94 2 роки тому +1

    Nepal ko itihas tw hami le vanda harmro baje baraju le dherai bujheka thiye ☹️

  • @TheSubashpoudel
    @TheSubashpoudel 2 роки тому

    Ranodyot shah ko jivani ra descendants ko bare ma jankari dinu hos … raja huna napayeko jetho choro

  • @birju4333
    @birju4333 2 роки тому +2

    Hahahaha Aryan always killing each other. Jai mulbasi. Jai Mongol .

  • @aashanbramichtami2921
    @aashanbramichtami2921 Рік тому

    Khattam raix rajya Laxmi ta

  • @sudiprana5422
    @sudiprana5422 2 роки тому

    Aba sir bhandal khal parb tir laganehoki yesko karyakram banau ajha khoji garanu na

  • @yatirajtimilsena4571
    @yatirajtimilsena4571 2 роки тому +1

    ज।।

  • @pravinchettri1032
    @pravinchettri1032 2 місяці тому +2

    ekdam khichdi wala katabaayo

  • @namsamgamer7810
    @namsamgamer7810 2 роки тому

    K garnuta dukha lagyo rajyalaxmi ko aafno xora lai raja banaune moha ko pap ley garda bangsa nai nas vayexa bhagawa ley sajaya diaxana

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 роки тому

    Mahasae hajur sar. Janga bdr. P. R. Ta. Vayo tara usko mama mathvar sing thapa marne marera p. M. Hune janga bdr hoena yes bare bol dinu va a ma aavari hune thi a. Thanks sar. Parkhaema 6u.

  • @neeruk.c4449
    @neeruk.c4449 2 роки тому

    Ali ramro sit boln mildain r ????

  • @renukandpal9765
    @renukandpal9765 2 роки тому

    Story in hindi

  • @ajayajaya8276
    @ajayajaya8276 2 роки тому

    Ahileko sasasan pani nurankus nai 6 ..

  • @ChijBdr
    @ChijBdr 4 місяці тому

    Nepal desh tyo samaema ahileko India tyo belaa hindushtaan bhanne gardo rahechha .Ra turki, iraaq, Iraan ra afghanistaan dekhi muslim kabilaaka sardaar haru afairajaa ghost gari hindustaanma
    Aakramarman garera yehankasar saaman lutne hindu haru laai jabarjasto sunny muslim banaaune gardo rahechha ra tyo belaa ka kaaer hindu haru dharma jogaauna
    Nepal paseka shaah bansie ra
    Raanaa ( Raajput indiyaama) haru
    Nepal pasera yehaako sojhaa janta
    Maathi haikam jamaai swoem
    Raaja baneko reefugee haruhun.

  • @prkr1390
    @prkr1390 2 роки тому +1

    Want to know the “Pokhrel” who gave 11000 a Asarfis to prithivi Narayan shah to conquer eastern nepal.

  • @nirmalabista5692
    @nirmalabista5692 10 місяців тому +1

    निक्कन चख लाग्दो

  • @subasmansinghbasnet9086
    @subasmansinghbasnet9086 2 роки тому +3

    Kot Parva Khi Pani haina, Tyo bhanda Khatarnak Parva Ta Bhimsen Thapa le Machayeko Pahilo Bhandarkal Parva ho !! Jasma Rana Bahadur Shah, Chautara Khalak, Palpa Ko Antim Magar Raja Prithivi Pal Sen, Uska 12 Jana Bodygard, Laas Lai Damlole Badera Vishnumati Maa Fyakera Chil R Gidda lai Khuwayeko, Narshing Gurung R Tribhuwan Pradhan Kaa Chora Matra haina Naati Pani Kaatdeko, Chautara Shah Thakuri Kaa Chora, Naati Sab Kaatdeko, Rajkhalak Chautara haru Kaa Srimati, Chori haru Podeharulai Ghisarna lagako ?? Junga Bahadur Rana le Ta 32 Jana Jati Kot Parva Maa Maryo Jasma 15 bhanda badi Ta Shah Thakuri Chan !! Bhimsen Thapa le 95 bhanda badi lai Samanupatik dhanga le Kasailai bhedbhav nagari Sabai Lai Mareko Thiyo Jasma Narsingh Gurung, Tribhuwan Pradhan(Newar), Damudar Pande Bahun Ko Santan, Shah Raja, Chautara Khalak, Rani, Sen Magar Raja !!

    • @subasmansinghbasnet9086
      @subasmansinghbasnet9086 2 роки тому

      @@pratapkhas579 Kshetriya haruko Itihas Ta Kahilepani haraudaina, Jaba Samma Surya R Chandra Rahancha Tabasamma Suryavanshi R Chandravanshi Kshetriya haru Rahanchan R Itihas Pani Rahancha Ani Naya Itihas Rachdai Pani Janchan !! Sir Tapai le Ramayana, Mahabharat, Chandi R Geeta Maa Matrai Sunnu, Padnu Bhako hola Kshetriya haru Ko Bare Maa !! Sachha Jharra Chhetri Jasko Bau Aama Nai Itihas Dekhi Bartaman Samma Jarrra Chhetri hun Ek Choti Bhet Garera Yesto Kura Chai Usko Agadi Nagarnu !! Jai Nepal !!

    • @subasmansinghbasnet9086
      @subasmansinghbasnet9086 2 роки тому

      @@pratapkhas579 Hya Hajur Pani Hami Sabai Nepali Eautai Ragat le Baneko ho !! Maile Ta Yatimatrai bhanna Khojeko ho Ki Bhimsen Thapa le Kot Parva bhanda Thulo Raktapat Machhako Racha !! Hunata Pachi Bagale Thapa haru Lai Jaat bata Chut gariyo, Janai Nikaliyo !! Aba Ta Hami Sabai Nepali Ek Choti feri Sabai Milera Sansar Tharkaune ho Jasari Hamra Purkha le Tharkaye !!🙏🙏!! Anta Maa Khabtad Raj Vamshawali hernu hola Khabata Raja (Khabatadi Basnyat)Vaivaswatnyaye/Vasnyaye/Basnyat/Basnet haru Ko Itihas Jasle Khabtad Maa Masto Dharma Suru garera, Lamjung Aayeka Tespachi, Yasobrama Shah lai Lamjung lagera Raja Banaiyo, Dravya Shah Lamjung Maa Banshi Raj Basnyat Ko Gai Goth Maa baseka hun R Saathi hun !! Guru Gorakhnat le Dravya Shah lai Gai Goth Maa Darshan Diyera Gorkha Rajya ( Gau Rakshyak) Ko Aashirbad Diyeko bhanera Gorkha Shah Raja Vamshawali le Vancha !! Banshi Raj Basnyat le Dui haat Maa Talwar liyera Ligligkot Maa Drabya Shah lai Surakshya didai Sangai Daudeka hun R Vijay Banayera Raj Gaddi Maa Birajman Garayeka hun !! Khabatadi Raja haru Ko Itihas Lichhavi R Mewar Kaa Sisodia Raja haru Sanga Thokincha Pachi Prithivi Narayan Shah le Aafno Divya Upadesh Maa Chhetri Maa Basnet Ko Naam liye R Bahun haruma Pandey Ko Naam leyaka Chan !! Chhetri, Bahun, Kami, Damai, Sarki lai Kirat Rajya Maa Khabatadi Raja haru le liyera Gayeka hun !! Likhukhola Rajya Ka Paach Pusta Kaa Antim Raja Kinari Basnyat R Bahadur Shah Le Juwa Khelne Sartha Maa Jalle haare Usaiko Rajya Maa gavne Thiyo Khabatadi Raja harule Juwa Maa haarera Kirat Rajya Nepal Maa Bina Uddhya Jodiyeko ho !! Pachi 1857 Maa Bharat Ko Sipai Bidroha Pahalman Singh Basnyat le Dabaide Pachi, Mughal Badshah Akabar le Vireko Rangin Talwar Mughal harule Brigadier Col Pahalman Singh Basnyat lai Takryaye, Tyo Talwar Ajjhai Unko Vansaj Jitendra Basnet Sanga Surakhchit Cha !! Raja Surendra Bikram Shah le Shree Ek Maharaja (Khabatadi Raja) bhanera Shreepech lagaide Unka Chora Lalit Man Singh Basnet le Junga Bahadur Rana Ko Vansha Vinas gari Aafno Bhanja Shamsher Khalak Ko Pahile Shree 3Bir Shamsher lai Banaye !! Hajur Itihas Yesto Cha !! Nepali Haami Sab le Sab Lai Chineka Chau Aba Ek hun Jaruri Cha !!🙏🙏!!

    • @subasmansinghbasnet9086
      @subasmansinghbasnet9086 2 роки тому

      @@pratapkhas579 Sir Malai Maaf Garnu hola Shah lai Maarne Maa Hamro Kul Pardaina baru Itihas Ko Adhyan Garnu hola Khabatadi Raja harule Nai Shah lai Nepal Kaa Raja banayeka hun !! R Aaja Samma Yo Kul le Shah Vansha Ko Kunai Pani Manche Ko hatya gareko Chaina R gardaina Pani baru Shah Vansha lai Samman Garcha !!

  • @ghamtharemailo2648
    @ghamtharemailo2648 Рік тому

    Purana Etihad nai vabisyako marga darsanho !

  • @sudiprai9649
    @sudiprai9649 2 роки тому

    Yo shab papa Lage ko ho Shaha bags Raja ra Rada harulai
    Nepal ko Mulbasi Raja ta KiRat Bags Ho . Shaha bags lai papa Lage ko ho kirati haru ko

    • @Aasthagurung8010
      @Aasthagurung8010 2 роки тому +1

      India ki Aishwarya Rai heroni pani Kirati hora mitra ?

  • @PremGhartimagar-ie9nw
    @PremGhartimagar-ie9nw 4 місяці тому

    55 jana mareko vancha ta kot ma😮

  • @BinodKumar-hw3hh
    @BinodKumar-hw3hh 2 роки тому

    SABAI HAWA

  • @KhemKumari-p8d
    @KhemKumari-p8d Місяць тому

    Nepal ko satte ithans dekhaiya ko chhaina 104 barsa ko rana jo kuwar jogi hun jasle mama ko xori bihe garchha ra rajput bganera itihans lekhachha saha bansa ko thiya sahi itihans nahunu dukhat kuro ho

  • @narprasadgurung5983
    @narprasadgurung5983 Рік тому

    Maal ko kamal bhaneko yehi ho !

  • @bharatilama4446
    @bharatilama4446 2 роки тому

    Karani ko phal ho

  • @johnjones99124
    @johnjones99124 2 роки тому

    sabai KARMA ko fal ho, jasle saran diyo usaila marne saranarthi ko santan haru le k ramro kam garcha. 🖕