Ms Word मा Multilevel list को प्रयोग गर्ने तरिका | How to Use Multilevel List | Ms Word Tutorial

Поділитися
Вставка
  • Опубліковано 9 бер 2022
  • Video title :
    Ms Word मा Multilevel list को प्रयोग गर्ने तरिका | How to Use Multilevel List | Ms Word Tutorial
    About this video :
    यो भिडियोमा Ms Word मा Multilevel list को प्रयोग गर्ने तरिका बताइएको छ । Ms Word मा Multilevel list को प्रयोग हरेक Ms Word User ले जान्नुपर्ने हुन्छ ।
    Multilevel List को प्रयोगले कुनै पनि डकुमेन्टहरु टाइप गर्दा त्यसमा सजिलै लेबल बनाउन सकिन्छ र कुनै पनि गल्ती बिना नम्बरहरु दिन सकिन्छ ।
    प्रश्नपत्र, प्रतिवेदन लगायतका कुनै पनि डकुमेन्ट टाइप गर्दा यसको प्रयोगले तपाईको काम निकै सहज बन्ने गर्दछ त्यसकारण सबैले यसको प्रयोग जान्न अनिवार्य हुन्छ । यो भिडियो हेरिसकेपछि तपाईले Ms Word मा Multilevel list को सजिलै प्रयोग गर्न सक्नुहुने छ ।
    आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ ।
    भिडियो मन परेमा लाइक, कमेन्ट गर्न र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    ======================================
    Fontasy Himali Font Link :
    drive.google.com/file/d/1KKJu...
    GRADE SHEET MAKER BASIC ( For Class 4-8) Video link :
    • आधारभूत तहका लागि ग्रे...
    GRADE SHEET MAKER 0.3 ( For Class 11-12) Video link :
    • Grade Sheet Maker_0.3 ...
    ======================================
    कक्षा ११ र १२ का लागि ग्रेडसिट निर्माण सम्बन्धि भिडियो भाग १
    • कक्षा ११ र १२ को Grade...
    कक्षा ११ र १२ का लागि ग्रेडसिट निर्माण सम्बन्धि भिडियो भाग २
    • कक्षा ११ र १२ को Grade...
    कक्षा ९ र १० का लागि ग्रेडसिट निर्माण भाग १
    • ग्रेडसिट बनाउने तरीका ...
    कक्षा ९ र १० का लागि ग्रेडसिट निर्माण भाग २
    • ग्रेडसिट बनाउने तरीका ...
    एक्सेलमा मिति परिवर्तन सम्बन्धि भिडियो Link :
    • Excel मा मिति परिवर्तन...
    Excel का ६ ओटा चकित पार्ने Trick हरु Video Link :
    • Excel का ६ ओटा चकित पा...
    Excel का 5 ओटा Trick हरु Video Link :
    • छक्कै पार्ने Excel का ...
    Excel का 4 ओटा चकित पार्ने Trick हरु Video Link :
    • नजानि नहुने एक्सेलका ४...
    यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
    School Related: • School Related
    Photoshop: • Photoshop
    PowerPoint: • PowerPoint
    Ms Word: • Ms Word
    Ms Excel: • Ms Excel
    Computer Learning All Videos: • Computer Learning All ...
    Windows Tips & Tricks: • Windows Tips & Tricks
    Google Tips & Tricks: • Google Tips & Tricks
    Video editing: • Video editing
    PDF Related
    • PDF Related
    #nepali_book
    #how_to_use_multilevel_list
    #ms_word_tutorial_in_nepali

КОМЕНТАРІ • 9