एम एस वर्डमा जान्नैपर्ने तीन कमान्ड | How To Use Find, Replace & Goto | In Ms Word | Nepali Book

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • नमस्कार !
    नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ ।
    तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।
    About This Video :
    एम एस वर्डमा जान्नैपर्ने तीन कमान्ड | How To Use Find, Replace & Goto | In Ms Word
    यदि तपाईंले ms word चलाउनुहुन्छ भने Find, Replace र Go To कमान्डलाई जान्नै पर्ने हुन्छ । यी कमान्डहरुको प्रयोगबाट तपाईंले ms word मा Type गरिएका कुनै पनि लेखहरुबाट आवश्यक डाटा लिन वा अशुद्ध शब्दको ठाउँमा शुद्ध शब्द राख्न अथवा विभिन्न ठाउँमा Bookmark लगाउन सक्नुहुन्छ । यश भिडियोमा एम एस वर्डका यिनै तीन कमान्डको प्रयोगसम्बन्धि जानकारी दिइएको छ ।
    Find
    यो कमान्डको प्रयोगबाट ms word को फाइलमा रहेका कुनै पनि शब्दहरू सजिलै प्राप्त गर्न सकिन्छ ।
    Replace
    यो कमान्डको प्रयोगबाट ms word को फाइलमा रहेका कुनै पनि अशुद्ध शब्द वा अनावश्यक शब्दको ठाउँमा शुद्ध शब्द वा आवश्यक शब्द राख्न सकिन्छ ।
    Go To
    यो कमान्डको प्रयोगबाट ms word को फाइलभित्रका कुनै पनि स्थानमा पुग्न सकिन्छ साथै Bookmark लगायतका चिन्हहरु लगाइ यसको प्रयोग गर्न सकिन्छ ।
    यी तीन Command को जानकारीको अभावमा झन्झट बेहोरिरहनु भएका हाम्रा दर्शकलाई सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो ।
    तपाईंका यस्तै कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।
    तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
    साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
    nepali book
    #nepalibook
    #FindReplace&GoTo
    #InMsWord

КОМЕНТАРІ • 2

  • @himalgurung7458
    @himalgurung7458 Рік тому

    Thank you so much for uploading such an informative video. Pls, upload more videos regarding Ms Word and Excel.

  • @giribandhu9269
    @giribandhu9269 4 роки тому

    Its informative, thanks 🤗