Dear Sirjana, Please don't be disappointed by getting less views on UA-cam, every successful people on the planet have failure. Like J.K. Rowling got rejected 12 times to publish Harry Potter , Beyonce got failed hundred of songs to realse Halo, Mark Zuckerberg has built so many apps to publish Facebook. Hope you will be success one day. Your dedication and hard work will pays you off one day. Much love!! Thank you for exploring hidden Nepal ❤️ ~ Your admirer 🙏
@@sirjanasizzu tapai ko video uploading frequency laamo bhako le ho views ghateko youtube recommend nai thorai garirako xa... May be analytics ma impression nai thorai aairako hola.. Yo sabai paxi thik hunxa frequently post garnu hola you are doing great 🙏🙏👏👏
@@kavrelivlog malai pani frequently post garn man ho but.dherai problem xa aaba gayko destination nai pugan 1week lagxa so uta net chaldaen remote area pario ..but maele try tw gariraxu .. thank you so much for your suggestion ✨
@@sirjanasizzu yesto garnus aba yessai pani alikati gap bhaisakyo aba 2-4 weeks lai pugne content pahila backup garnus I mean ready garnus ani 1-1 week ko difference ma schedule gardinus ani niskinus new destination ma video edit chai utai garnus sake samma ghumda ghumdai ani feri internet bhako thau aayera feri schedule gardinus I hope it will work. Your well wisher 😊😊
मेरो रोल्पा, सुन्दर रोल्पा अनि समृद्ध रोल्पा💗 गर्व गर्न लायक त पहिले नै थियो तर अझै साच्ची कै रोल्पाली हु भन्न कुनै हिचकिचावट नहुने, सवै सामु परिचित गराइदिनु हुने आदरणीय दिज्जु हजुरलाई धेरै धेरै धन्यवाद🙏❣️ हजुरको यात्रा अझै रमाइला, जगरिला, फलदायी समेत होस् शुभकामना!
आहा कति सुन्दर दृश्य अनी त्यो ठाउँको एउटा उदाहरणीय संस्कृति भनम वा कसैको सम्झना स्वरुप वर्षमा एक दिन रमाइलो गर्ने चलन अनी हाम्रो दीदी को उच्च सोच जो कोही संग पनि चाँडै रमाउन सक्ने यस्ता लुकेका पर्यटकीय स्थलको प्रतक्ष दर्शन गरेर हामी दर्शकलाई पनि मनोरञ्जन गराउने दीदी लाई धन्यबाद आगामी दिनमा पनि यस्तै ठाउँ देख्न पाइयोस् ❤️🙏🙏🙏
धन्यवाद दिदि! हाम्रो गाउँठाउ लगायत त्यति माथिको उचाइमा रहेको लिस्ने डाडा, जुन आफैमा एक ऐतिहासिक पृष्ठभुमि बोकेको ठाउ! मा संघर्ष गर्दै त्यहा पुगि भिडियाे बनाई स्थानीय पर्यटन प्रबर्द्धनमा बिशेश सहयोग गर्दिनु भएकोमा हजुरलाई आत्मै देखि नै उच्च सम्मान, विशेष माया अनि धन्यवादका शब्द प्रकत गर्न चाहान्छु।
hello sister where're u no vlog long time what happened any problem for u dear sister🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹tapaiko awaj sunda so ramailo lagaxa wow nice talking super
VERY NICE VLOG OF THE HOLI IN THE MOUNTAINS .THE MAN PLAYING THE FLUTE WAS PLAYING MARVELOUSLY. BE LATED 'HAPPY HOLI TO U AND ALL THE PEOPLE OF THE MOUNTAINS.'I ❤️ THE MOUNTAINS AND THE PEOPLE THERE❤❤❤❤
रोल्पा अर्थात् मेरो देश कै सुन्दर स्थान र क्षमादान गर्ने अद्भुत क्षमता रहेका असल नागरिक बसोबास गर्ने स्थान । 🌷 i love rolpa...thank you for a explorer about rolpa...srijana dd❤❤😍✌
म पनि रोल्पा बाट हो, धेरै धेरै धन्यवाद प्रिय दिज्यु एक विकट केन्द्रको नजर नपुगेको ठाउँको भुगोल, रितिरिवाज संस्कार अनि मनमोहन दृश्य सम्पुर्ण सामु पुर्याउने माध्यम बनाई दिनु भयो फेरि पनु धन्यवाद
लिस्ने लेक जस्को काखमा म जन्मेर हुर्केको ठाउँ। यो ठाउँमा होलीमा मात्र नभएर वैशाख १ अर्थात नयाँ वर्षमा पनि यसैगरी ठाउँ ठाउँका मानिसहरू जम्मा भएर नयाँ वर्ष पनि मनाउने चलन छ। पर्यटकीय ठाउँ हो तर यो ठाउँ ओझेलमा छ। यस्ता ठाउँहरू रोल्पामा थुप्रै छन् तर दुर्गम् ठाउँ त्यसमाथि पहाडी छेत्र भएकोले अपरिचित छ। तर आज तपाईंले हाम्रो यस्तो ठाउँमा आएर भिडियो बनाएर यो लुकेको ठाउँलाई धेरै मान्छेहरू सम्म पुर्याउन मद्दत गर्नु भएको मा हजुरलाई धेरै धेरै धन्यवाद का शब्दहरू बोल्न चाहन्छु। फेरि फेरि पनि आइदिनु होला यो पनि आग्रह गर्न चाहन्छु। धन्यवाद🙏💕
धेरै धेरै धन्यवाद दिदि यति दुर्गम ठाउमा गएर भिदियो सुद गर्नु भएको मा अनि जनयुद्ध गरिएको र रोल्पा र प्युठान को सिमना (2500 मि) लिस्ने लेक को बिज्ञापन गरेको मा ।।।।
सिर्जना दिदी नमस्कार, म रोल्पा लुङ्ग्री-६ बाट जेन बिष्ट लोक सास्कृतिक र भौगोलिक रमणिय स्थलहरुको फ्यान र दर्शक। रोल्पाका सास्कृतिक तथा भौगोलिक पहिचानको बारेमा डकुमेन्ट्री तथा सामग्रीहरु बनाएर प्रचारप्रसार गरेर पर्यटकीय तथा दर्शकीय टेवा पुराउनु भएकोमा पर्यटन पत्रकार सिर्जना दिदी, बालकुराम पुन सर सबैलाइ विशेष धन्यवाद। आगामी दिनहरुमा पनि लुकेर बसेका गाउँ बस्तीका सास्कृतिक तथा पर्यटकीय स्थलहरुको बारेमा थप सामग्रीहरु ल्याउदै जानुहोला थप उत्तरोत्तर प्रगति सफलताको शुभकामना।।
मेरो About Section मा लेखिएको छोटो बायोको कथाको अंश यस ठाउँसँग जोडिएको छ । त्यही कारण हरेक पटक "लिस्ने" र "गाम" नाउँ सुन्ने बेलामा मन भारी हुन्छ ! Another masterpiece.👍️❤️🙌🌟🇳🇵
होलि मनाउन को लागि यति अग्लो भिरमा, साच्चै अनौठो लाग्यो। भाइचारा यसैगरी कायम रहिरहोस अनि एउटा कुरा बार लगाउन सके अरु सुरक्षा हुने थीयो। स्थानीय सरकारले ध्यान दिनु पर्ने देखियो
Rolpa Jumla ra Pyuthan basi lai Kaskeli kancha ko tarfa bhata dherai dherai maya ra dhanyebaad. Desh ma paribartan lyauna ra sanskriti jogaunu bhayeko ma
हजुरको यो यात्रा अझै रमाइलो अनि सकरात्मक बन्दै जाओस्।हजुरको भीडियो हेर्दा दोस्रो विद्या चापागाईं जस्तै लाग्छ। हजुरको लग भग सबै भिडियो हेरको छु म। अब अरु पनि रोल्पाको भिडियो लिउनु होला है त। मेरो पनि सपना छ रोल्पा रुकुम घुमेर मन भरीको भिडियो खिच्न। कुनै दिन पक्कै जुराउने छु। 🙏 All the best
at 4:38 and 4:45 lady beside you is laughing while you are talking which is worst part of this video but if we ignore that part then this is a masterpiece ...locations is naturally so natural ...waiting for another masterpiece 👍👍👍
दिदी नमस्ते म रोल्पा बदाचैर बात हजुर यो ठाउँमा पकै जानू हुन्छ भने थाहा थियो तर जानू भो धेरै खुसी लागेको छ मलाई म रोज्गार को लागि कतार मा छु हजुरू को भिडियो हेरेर धेरै उमग छायो धन्यवाद ठेगना रोल्पा लुग्रीगाउँपालिका बदाचैर 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭
आज भन्दा १८ वर्ष अगाडि यो लिस्ने लेक को फिड प्युठान साईडमा म पनि पुगेको छु असाढ को महिनामा तल प्युठान बाट हेर्दा पनि डरलाग्दो देखेको थिए यो लीस्ने लेक को भिर।
मलाई थाहा छ, पर्खाइ लामो गराए है 🥺................. " होली "रंगहरुको तिहार एउटा उत्सव नै त हो --- अनि यो उत्सव मनाउन र रमाउन यति ठूलो भिरमाथि जानु कुनै सानो कुरा चै होइन नैं --- सहज ठाँउमा सहजताका साथ खेल्नु नी भन्ने बचाऊ मन मा आइरहने यो भिडियो हेरिरहँदा --- माथि देखि खिचिएको भिडियोबाट भिरको खुट्टा हेरिरहँदा.... कति डरलाग्दो भिर है --- तर डरलाग्दा कुराहरूमा नै इतिहास लुकेको हुने रहेछ --- अनी इतिहास लाई बचाउन, रोल्पामा भएका हातहरूले कति प्रिय गरेर इतिहासको हातलाई समाएर हिँडेका रहेछन् भन्ने महसुस भयो ---- यो सुन्दर अनुभूतिको लागि हजुरमा हार्दिक आभार व्यक्त गर्दछु दिदी 🤍❤️ .... यति मिठो गरी एकठाउँका मान्छेले बचाएको इतिहासमा आफू बाँचेर अरुलाई पनि यो हाम्रो इतिहास हो हैं भनेर महसूस गराउन सकें हिम्मत हर कोहिमा कहाँ हुन्छ र....................
माओवादी सशस्त्र द्वन्द पछी रोल्पालीहरु को प्रति आय भारी मात्रामा वृद्धि भएको होला जस्तो लाग्थ्यो तर मैले कल्पना गरेको भन्दा बिपरित रहेछ त्यसैले बिदेशीहरु द्वारा गराएको माओवादी सशस्त्र द्वन्द्वको के औचित्य
देशको मुहार परिबर्तन गर्न भनेर जनयुद सुरु भएको रोल्पा लाई देशले नभुलोस इतिहासमा नाम लेखियोस सम्बन्धित नेताले ध्यान दियर रोल्पा लाई अझै परिचित बनाउने बताबरन बनोस भिडियोको लागि धन्नेबाद सिज्जु जि🎉🎉
म चाहिँ साउदीवाट हेर्दै छु घर चाहिँ मोरङ्ग तपाईंले बनाउनु भएको भिडियोहरु एकदम राम्रो लाग्छ तर के गर्नु समय नै मिलाउन गाह्रो हुन्छ हौ १६-१७ घन्टा काम गरेर आउदा फुर्सद नै हुदैन हौ तैपनी फुर्सद्मा अवश्य हेर्ने गर्छु ।
सबैकुराहरु सुनिरहदा रमाइलै लाग्यो तर सृजना बहिनि त्यो सेतो स्तम्भ के हो? के को लागि बनाइएको हो? त्यस्को पनि थोरै वर्णन गरेको भए सुनमा सुगन्ध थपिने थियो
ईन्ट्रो बबाल छ। तपाईले धेरै कुराहरु सिक्नु भएको छ पक्कै पनि धेरै अगाडी बढ्नुहुनेछ। केही समय अघि बाट तपाईको मेहेनतमा भिउज र सब्सक्राईबरहरु को थोरै खडेरी परेको होकी भन्ने कुरा तपाईलाई पक्कै लागेको होला तर नआत्तिनुस धेरै टाढा को यात्रा गर्दा सुरुवात सुस्तरीनै हुन्छ । म्याराथन मा त्यही धावकले जित्छ जस्ले सुरुवात सुस्तरीनै गरेको हुन्छ । त्यसैले हजुर नआत्तिनुस है । धेरै धेरै माया ।।।🥰😍 वास्तवमै त्यहाका मानिस अत्ति हसिला अनि कत्ति राम्रा हुन भन्या।।।।😂🤣😂
को को रोल्पाबात हुनु हुन्छ म पनि छु है लुङगृ गाउपालिका बात💓💓🙏🙏 good job sizzu dd love you💓💓💓🙏🙏
I am From Thabang Rolpa ❤️💥
I'm from cimerica😂 talipokhara tebawi pun😁
@@Na21Yan tewai pun jii k xw
@@dearkhemu3131 bindas hey🤭
Moh poni xu
Keep growing up Didi. ❤️❤️
Expected Vanda ramro Video 📷 Best oF Luck 👍❤️
Big fan didi 💗 lots of love from japan
😘😘
Antarctica loves u more
Video Ali xito launu paryo sizzu kanxi❤😘
Miss you my rolpa
Dear Sirjana,
Please don't be disappointed by getting less views on UA-cam, every successful people on the planet have failure. Like J.K. Rowling got rejected 12 times to publish Harry Potter , Beyonce got failed hundred of songs to realse Halo, Mark Zuckerberg has built so many apps to publish Facebook. Hope you will be success one day. Your dedication and hard work will pays you off one day. Much love!!
Thank you for exploring hidden Nepal ❤️
~ Your admirer 🙏
Ma ahile kehi rply dina sakne situation maa xaen❤️😢
@@sirjanasizzu Be strong, Keep doing hard work, I am pretty sure you will be recognized one day ❤️ Hope to see your 1M subscribers soon ❤️❤️
@@sirjanasizzu tapai ko video uploading frequency laamo bhako le ho views ghateko youtube recommend nai thorai garirako xa... May be analytics ma impression nai thorai aairako hola.. Yo sabai paxi thik hunxa frequently post garnu hola you are doing great 🙏🙏👏👏
@@kavrelivlog malai pani frequently post garn man ho but.dherai problem xa aaba gayko destination nai pugan 1week lagxa so uta net chaldaen remote area pario ..but maele try tw gariraxu .. thank you so much for your suggestion ✨
@@sirjanasizzu yesto garnus aba yessai pani alikati gap bhaisakyo aba 2-4 weeks lai pugne content pahila backup garnus I mean ready garnus ani 1-1 week ko difference ma schedule gardinus ani niskinus new destination ma video edit chai utai garnus sake samma ghumda ghumdai ani feri internet bhako thau aayera feri schedule gardinus I hope it will work. Your well wisher 😊😊
मेरो रोल्पा, सुन्दर रोल्पा अनि समृद्ध रोल्पा💗
गर्व गर्न लायक त पहिले नै थियो तर अझै साच्ची कै रोल्पाली हु भन्न कुनै हिचकिचावट नहुने, सवै सामु परिचित गराइदिनु हुने आदरणीय दिज्जु हजुरलाई धेरै धेरै धन्यवाद🙏❣️ हजुरको यात्रा अझै रमाइला, जगरिला, फलदायी समेत होस् शुभकामना!
रोल्पाबात को को हुनु हुन्छ म लुङ्री गाउँ पालिका वदा नम्बर 3 बात है 🤔😘😘😘😘
आहा कति सुन्दर दृश्य अनी त्यो ठाउँको एउटा उदाहरणीय संस्कृति भनम वा कसैको सम्झना स्वरुप वर्षमा एक दिन रमाइलो गर्ने चलन अनी हाम्रो दीदी को उच्च सोच जो कोही संग पनि चाँडै रमाउन सक्ने यस्ता लुकेका पर्यटकीय स्थलको प्रतक्ष दर्शन गरेर हामी दर्शकलाई पनि मनोरञ्जन गराउने दीदी लाई धन्यबाद आगामी दिनमा पनि यस्तै ठाउँ देख्न पाइयोस् ❤️🙏🙏🙏
I love रोल्पा सुपर आफै गएर घुमेको जस्तो लाग्यो..
अर्को एपिसोड छिटो हाल्नुस नत्र म अनसन बस्नेवाला छु ! Lots of love from pyuthan
Right now 🤝
तपाईं को हरेक भिडियो उत्कृस्ट हुन्छन ।सम्मान छ हजुरप्रती ।
Hlo रोल्पाली साथी हो आउनुस है सुदुर पूर्व तिर पनि joDim है
सुनिल स्मृति गाउँपालिका बाट को को हुनुहुन्छ Comment गर्नुहोस् त साथिहरु
धन्यवाद दिदि! हाम्रो गाउँठाउ लगायत त्यति माथिको उचाइमा रहेको लिस्ने डाडा, जुन आफैमा एक ऐतिहासिक पृष्ठभुमि बोकेको ठाउ! मा संघर्ष गर्दै त्यहा पुगि भिडियाे बनाई स्थानीय पर्यटन प्रबर्द्धनमा बिशेश सहयोग गर्दिनु भएकोमा हजुरलाई आत्मै देखि नै उच्च सम्मान, विशेष माया अनि धन्यवादका शब्द प्रकत गर्न चाहान्छु।
सिजु जी बधाई छ है म प्राए हरेक दिन हेर्छु हजुर को episode To london .
So many Thanks.
जलजला सम्म पुगेर त्यहाँको सुन्दर दृश्य देखाउनु पार्यो दिदी
दिदी बाट धेरै कुरा सिक्न पाइन्छ। I love you दिदी 😊❤️😍
मेरो रोल्पा, सुन्दर रोल्पा, समृद्ध रोल्पा,😘😘🥀🥀अनि हामी पनि रहेछौ होई भिदियोमा 😁😂thank you so much dd videoko lagi🙏🤞😘
Rolpa is the most beautiful 🥰❤️ place keep exploring and good job dee❤️😍😳
बैनि धन्यवाद राम्रो राम्रो भिडियो ल्याउनु हुन्छ।❤️❤️❤️🙏
Didi Ma Hiroshima Japan Bata Hjr ko Fan ❤🙏🫰🫶🥰🪴
आहा एकदम राम्रो रमाइलो सुन्दर रोल्पा रोल्पा । अझै पनि झन् रमाइला भिडियो हरु ल्याउनुहोला धन्यवाद 🙏
hello sister where're u no vlog long time what happened any problem for u dear sister🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹tapaiko awaj sunda so ramailo lagaxa wow nice talking super
Beautiful my favourite UA-camr vlog didi ❤and nice view village our nepal 🇳🇵🥰
लौ अब मैले पनि भिडियो हेर सुरू गरियो चेलीको
VERY NICE VLOG OF THE HOLI IN THE MOUNTAINS .THE MAN PLAYING THE FLUTE WAS PLAYING MARVELOUSLY.
BE LATED 'HAPPY HOLI TO U AND ALL THE PEOPLE OF THE MOUNTAINS.'I ❤️ THE MOUNTAINS AND THE PEOPLE THERE❤❤❤❤
रोल्पा अर्थात् मेरो देश कै सुन्दर स्थान र क्षमादान गर्ने अद्भुत क्षमता रहेका असल नागरिक बसोबास गर्ने स्थान । 🌷 i love rolpa...thank you for a explorer about rolpa...srijana dd❤❤😍✌
म पनि रोल्पा बाट हो, धेरै धेरै धन्यवाद प्रिय दिज्यु एक विकट केन्द्रको नजर नपुगेको ठाउँको भुगोल, रितिरिवाज संस्कार अनि मनमोहन दृश्य सम्पुर्ण सामु पुर्याउने माध्यम बनाई दिनु भयो फेरि पनु धन्यवाद
हजुर लाई सुलिचोर बजार मा देखेको थिय दिजु बोलुम भनिराथे सट्त हतारे र जानू भयो अनि बोलौन मन लायन कुनै दिन समयले साथ दिय भेट्ने छु दिदि।💙
लिस्ने लेक जस्को काखमा म जन्मेर हुर्केको ठाउँ। यो ठाउँमा होलीमा मात्र नभएर वैशाख १ अर्थात नयाँ वर्षमा पनि यसैगरी ठाउँ ठाउँका मानिसहरू जम्मा भएर नयाँ वर्ष पनि मनाउने चलन छ। पर्यटकीय ठाउँ हो तर यो ठाउँ ओझेलमा छ। यस्ता ठाउँहरू रोल्पामा थुप्रै छन् तर दुर्गम् ठाउँ त्यसमाथि पहाडी छेत्र भएकोले अपरिचित छ। तर आज तपाईंले हाम्रो यस्तो ठाउँमा आएर भिडियो बनाएर यो लुकेको ठाउँलाई धेरै मान्छेहरू सम्म पुर्याउन मद्दत गर्नु भएको मा हजुरलाई धेरै धेरै धन्यवाद का शब्दहरू बोल्न चाहन्छु। फेरि फेरि पनि आइदिनु होला यो पनि आग्रह गर्न चाहन्छु। धन्यवाद🙏💕
Goosebumps Sizzu 🥲
👌 wow
मेरो दिदि हाम्रो रोल्पालाइ तपाईंको क्यामरामा कैद गर्नु भएकोमा म अत्यन्त खुशी छु ।💛💚❤️💜🧡
contain nai baball lagxa sis ko .Explore all place of Nepal and each and every culture s ....😍😍😍😍😍
धेरै धेरै धन्यवाद दिदि यति दुर्गम ठाउमा गएर भिदियो सुद गर्नु भएको मा अनि जनयुद्ध गरिएको र रोल्पा र प्युठान को सिमना (2500 मि) लिस्ने लेक को बिज्ञापन गरेको मा ।।।।
अब जेठ महिना मा पश्चिम रोल्पा देखि जलजला थवाङ् सम्म जसरी पनि आउनु पर्छ !! तपाइँ लाइ हामी स्वागत गर्नेछौ ❤
Wow absolutely amazing 😍😍
So so so lovely vibe
सिर्जना दिदी नमस्कार, म रोल्पा लुङ्ग्री-६ बाट जेन बिष्ट लोक सास्कृतिक र भौगोलिक रमणिय स्थलहरुको फ्यान र दर्शक। रोल्पाका सास्कृतिक तथा भौगोलिक पहिचानको बारेमा डकुमेन्ट्री तथा सामग्रीहरु बनाएर प्रचारप्रसार गरेर पर्यटकीय तथा दर्शकीय टेवा पुराउनु भएकोमा पर्यटन पत्रकार सिर्जना दिदी, बालकुराम पुन सर सबैलाइ विशेष धन्यवाद। आगामी दिनहरुमा पनि लुकेर बसेका गाउँ बस्तीका सास्कृतिक तथा पर्यटकीय स्थलहरुको बारेमा थप सामग्रीहरु ल्याउदै जानुहोला थप उत्तरोत्तर प्रगति सफलताको शुभकामना।।
मेरो About Section मा लेखिएको छोटो बायोको कथाको अंश यस ठाउँसँग जोडिएको छ । त्यही कारण हरेक पटक "लिस्ने" र "गाम" नाउँ सुन्ने बेलामा मन भारी हुन्छ !
Another masterpiece.👍️❤️🙌🌟🇳🇵
Beautiful ❤❤
yes i am rolpali
अनौठो होली पर्व मनाउने प्रचलन देखियो tq sis💖💖🙏🙏🇳🇵🇳🇵
Yespali tw ma jana payana ni tewang bata pani miss you all ❤️❤️
म जापान बाट छु,, आज साच्चिकै घर आउन मन लाग्यो,, धन्यबाद सिर्जना जि मेरो मन मस्तिकमा मेरो गाउ घरको याद दिलाईदिएको मा।।म सम्झिरहेको छु।।ति दिनहरु❤
आहा यती सुन्दर मेरो रोल्पा 💞↖
भिदियो निर्माणको लागी धन्बाद मिस
dami 🙏👈
Herne katha style ma banaunu hunxa ekdam man parxa keep going ali frequently post garnus na hai 😊😊
ग्रामिण किन नहाेस प्रिय लाग्छ अाफ्नाे जिल्ला राेल्पा ☺️ राेल्पाकाे अरू ठाउँ पनि समेतको भए अझै राम्रो हुने थियोे ❤️
Wow my birth place Aresh.Rolpa
waau...so wonderful and nice vlog with nice concept.
awesome sizzu 💝💝💝
होलि मनाउन को लागि यति अग्लो भिरमा, साच्चै अनौठो लाग्यो।
भाइचारा यसैगरी कायम रहिरहोस
अनि एउटा कुरा बार लगाउन सके अरु सुरक्षा हुने थीयो। स्थानीय सरकारले ध्यान दिनु पर्ने देखियो
❤️❤️❤️❤️
Rolpa Jumla ra Pyuthan basi lai Kaskeli kancha ko tarfa bhata dherai dherai maya ra dhanyebaad. Desh ma paribartan lyauna ra sanskriti jogaunu bhayeko ma
Hajur n hajurko videos haru ramro cha n heppy holi hajurlai
YOU DOING A GREAT JOB SIS KEEP EXPLORING WE ARE WITH YOU
मपनी रोल्पाली हो तर हाल मलेसिया
हाम्रो रोल्पामा गएर भिडियो बनाइदिनु भएको मा धेरै धेरै धन्नेबाद 🙏🙏🙏🙏🙏🙏🙏
Happy holi sister 🎉🎉❤❤ nice vlogs wow beautiful please Rolpa village
धन्यवाद रोल्पा लाई explore गर्दिनु भएको मा ❤
Thanks सिर्जना बहिनी साउदी bat हेर्दैछु nepal पोखरा
हजुरको यो यात्रा अझै रमाइलो अनि सकरात्मक बन्दै जाओस्।हजुरको भीडियो हेर्दा दोस्रो विद्या चापागाईं जस्तै लाग्छ। हजुरको लग भग सबै भिडियो हेरको छु म। अब अरु पनि रोल्पाको भिडियो लिउनु होला है त। मेरो पनि सपना छ रोल्पा रुकुम घुमेर मन भरीको भिडियो खिच्न। कुनै दिन पक्कै जुराउने छु। 🙏 All the best
रोल्पा आगमनको निम्ति धन्यवाद हजुरलाई तर रोल्पाली आदिवासी होइनौ यहाँको मुलबासी हौ 🙏🙏
दिदी मैले हजुरकाे भिडियो हेरे हजुरकाे थप परिचय विस्तारमा पाउन सकिन्छ कि
हेर्ने कथाभन्दा मज्जा भयाे अाफ्नाे छिमेकि गाउँ भएर हाेला
Rolpa ko pahichan lisne lake👌💕
nice and wonderful work.
at 4:38 and 4:45 lady beside you is laughing while you are talking which is worst part of this video but if we ignore that part then this is a masterpiece ...locations is naturally so natural ...waiting for another masterpiece 👍👍👍
धन्यवाट मेडम मेरो गाउठाऊ अनि मैले पढेको स्कुल सम्म जानु भएच्छ जनजोटी माबि
Very nice video ❤❤
दिदी नमस्ते म रोल्पा बदाचैर बात हजुर यो ठाउँमा पकै जानू हुन्छ भने थाहा थियो तर जानू भो धेरै खुसी लागेको छ मलाई म रोज्गार को लागि कतार मा छु हजुरू को भिडियो हेरेर धेरै उमग छायो धन्यवाद ठेगना रोल्पा लुग्रीगाउँपालिका बदाचैर 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭
Thank you so much for exploring rolpa
दामि भिदीयो साथसाथै,नौलो जानकारी मुलक भिदीयो,बधाई तथा शुभकामना यहाँ हरुलाई😎🇳🇵🇸🇦🙏
चटपटे त्यो भिरपाखामा पनि पाइदो रहेछ,गज्जब🇳🇵❤️
This is called cinematography ❤ too much love ❤ this is incredible 😊🎉
अब चाहिँ पुगनै पर्ने भयो thank you hjr laai🙏
सृजना को मेहताले बनाएका हरेक भिडियो उत्कृष्ट त छन् नैे त्यस मा पनि यो भिडियो अझै उत्कृष्ट लाग्यो मलाई । धन्यवाद सिजु
Hamro rolpa❤️
म जिवन प्युठान बाट लिस्ने पुगि सके पछि झुलेनि लाई नछुटाउनु पार्ने थियो,,🥰🥰 lisne batw 4/5 km matra thiyo#juleni
हजुरको ekdamai big frind साच्चिकै ती प्रकृति सङ हजुर रमाइरहेके हेरेर म पनि सङै छु जस्तो कल्पना गरेको हुन्छु दिदी ।🤗🙏❤️
आज भन्दा १८ वर्ष अगाडि यो लिस्ने लेक को फिड प्युठान साईडमा म पनि पुगेको छु असाढ को महिनामा तल प्युठान बाट हेर्दा पनि डरलाग्दो देखेको थिए यो लीस्ने लेक को भिर।
म U.s.a बाट हेरदै छु आज साचिकै घर आउन मन लाग्यो सिर्जना sister मेरो त्ति गाउ घर ति बन पाखा हरु को यत दिलाइदिनु भयो. हजुर लाइ धेरै धेरै धन्देबात😂😂😂
मलाई थाहा छ, पर्खाइ लामो गराए है 🥺.................
" होली "रंगहरुको तिहार एउटा उत्सव नै त हो ---
अनि यो उत्सव मनाउन र रमाउन यति ठूलो भिरमाथि जानु कुनै सानो कुरा चै होइन नैं --- सहज ठाँउमा सहजताका साथ खेल्नु नी भन्ने बचाऊ मन मा आइरहने यो भिडियो हेरिरहँदा --- माथि देखि खिचिएको भिडियोबाट भिरको खुट्टा हेरिरहँदा.... कति डरलाग्दो भिर है --- तर डरलाग्दा कुराहरूमा नै इतिहास लुकेको हुने रहेछ --- अनी इतिहास लाई बचाउन, रोल्पामा भएका हातहरूले कति प्रिय गरेर इतिहासको हातलाई समाएर हिँडेका रहेछन् भन्ने महसुस भयो ---- यो सुन्दर अनुभूतिको लागि हजुरमा हार्दिक आभार व्यक्त गर्दछु दिदी 🤍❤️ ....
यति मिठो गरी एकठाउँका मान्छेले बचाएको इतिहासमा आफू बाँचेर अरुलाई पनि यो हाम्रो इतिहास हो हैं भनेर महसूस गराउन सकें हिम्मत हर कोहिमा कहाँ हुन्छ र....................
माओवादी सशस्त्र द्वन्द पछी रोल्पालीहरु को प्रति आय भारी मात्रामा वृद्धि भएको होला जस्तो लाग्थ्यो तर मैले कल्पना गरेको भन्दा बिपरित रहेछ त्यसैले बिदेशीहरु द्वारा गराएको माओवादी सशस्त्र द्वन्द्वको के औचित्य
देशको मुहार परिबर्तन गर्न भनेर जनयुद सुरु भएको रोल्पा लाई देशले नभुलोस इतिहासमा नाम लेखियोस सम्बन्धित नेताले ध्यान दियर रोल्पा लाई अझै परिचित बनाउने बताबरन बनोस भिडियोको लागि धन्नेबाद सिज्जु जि🎉🎉
म चाहिँ साउदीवाट हेर्दै छु घर चाहिँ मोरङ्ग
तपाईंले बनाउनु भएको भिडियोहरु एकदम राम्रो लाग्छ तर के गर्नु
समय नै मिलाउन गाह्रो हुन्छ हौ १६-१७ घन्टा काम गरेर आउदा फुर्सद नै हुदैन हौ तैपनी फुर्सद्मा अवश्य हेर्ने गर्छु ।
सबैकुराहरु सुनिरहदा रमाइलै लाग्यो तर सृजना बहिनि त्यो सेतो स्तम्भ के हो? के को लागि बनाइएको हो? त्यस्को पनि थोरै वर्णन गरेको भए सुनमा सुगन्ध थपिने थियो
Great video
ईन्ट्रो बबाल छ। तपाईले धेरै कुराहरु सिक्नु भएको छ पक्कै पनि धेरै अगाडी बढ्नुहुनेछ। केही समय अघि बाट तपाईको मेहेनतमा भिउज र सब्सक्राईबरहरु को थोरै खडेरी परेको होकी भन्ने कुरा तपाईलाई पक्कै लागेको होला तर नआत्तिनुस धेरै टाढा को यात्रा गर्दा सुरुवात सुस्तरीनै हुन्छ । म्याराथन मा त्यही धावकले जित्छ जस्ले सुरुवात सुस्तरीनै गरेको हुन्छ । त्यसैले हजुर नआत्तिनुस है । धेरै धेरै माया ।।।🥰😍
वास्तवमै त्यहाका मानिस अत्ति हसिला अनि कत्ति राम्रा हुन भन्या।।।।😂🤣😂
What a wonderful adventure travel documentary ?? Really amazing, Ropla i am from Rukum west i really like your video?....
मेरो घर त्यो डाँडा पारी पट्टी प्युठान हो र पनि जान पाए को छैन खुसी लाग्यो hjr को भिडियो मार्फत हेर्न पाइयो
Thank you for exploring our Rolpa❣❣
Wow good
I Like Rolpa I want 1 Girlfriend From Rolpa Also U want Visit Rolpa I Don't Know How to Go Rolpa About Location Where Stay Available Hotel Or Not
❤️❤️❤️
सिस्टर तपाईं सङ बसेर एउटा फोटो खिच्ने धेरै रहर छ
Lovely place with nice people..Carry on ..ur amazing