यो पशु प्राणी सबैको माया गर्नु पर्छ तर मुखैमा लगेर चटाको चै मन परेन आफ्ना छोरा छोरी भन्दा प्यारा कोहि हुदैनन् यो सँन्सारमा तर मुखैमा लगेर दिनरात चटाइँदैन है अचम्म को माया रेबिजले एकदिन अवस्य ग्रस्त हुन्छन् यो परिवारका जन्तुहरु पछि
यो भिडियो हेरेर मन एकदम खुसी लाग्यो। यति धेरै खुसी लाग्यो कि दिदी तपाईँलाई देखेर अनि भाग्य न्यौपाने सरलाई पनि एकदम धेरै धन्यवाद यो भिडियो बनाइदिनुभएकोमा म किन यति धेरै खुसी भए भने म पनि यति धेरै माया गर्छु कुकुरलाई म कुकुरलाई कुकुर कहिले पनि भन्दिन किनकि आफ्नो घरको फ्यामिली जस्तो लाग्छ त्यही भएर ❤❤❤❤❤❤❤❤
कुकुर पालेर आफुलाई खुब स्मार्ट सहरिया ठान्ने हरुलाई के थाहा ? यस्ता भुसिया कुत्ताहरु भन्दा हजारौं गुणा इमान्दार,समझदार र बफादार हुन्छन हाम्रा गाउले गाईबस्तु बाख्रा हरु ।❤️ गर्व लाग्छ गाउले हुनुमा । जय देश जय किसान 🇳🇵❤️❤️
संसारको अन्त्य हुनेबेलामा मानिस मानिसमा प्रेम सेलाएर जानेछ। मानिसलाईभन्दा बडी पसुलाई प्रेम गर्छ। पसुसँग बिवहाँ गर्छ। पसुसँग सम्भोग पनि गर्छ। यो सुरुवात मात्र हो। केटाले केटीलाई बिवाहाँ गर्नपर्ने ठाउमा बेटाले केटासँग र केटीले केटीसँग बिवाहाँ गर्ने, यो सबै अन्त्यको चिन्ह हो।
जीव जन्तुको मायाँ त गर्नुपर्छ तर प्रकृतिमा अनुकूल हुने गरि। यो हो भन्दैमा कुकुरको जिब्रै चुस्नु र मायाँ छ भन्दैमा कुकुरको गुहद्वार र मुत्रद्वार नै चाट्नु चैँ त्यो कुकुरको आमाबुवाको अधिकार खोसिएको जस्तो लाग्यो। 😅😅😅😅
जनावर लाई माया त गर्नु पर्छ तर कुन तरिकाले माया गर्नु पर्ने मान्छेलाई थाहाहुनु पर्छ मुख चताएर गाला चुम्दै गर्नु पर्ने होइन माया त खानादिएर नि हुन्छ नी त एस्तो तरिकाले माया गर्नु उचित होइन होला हैसाथि हरु
Hamro pani astai thiyo 13 barsa aghi name rock rakheko thium 😢 bani beura ani same cha astai thiyo manchema vanda kati ramro emadari ra feelings huncha yo jat ko breeds akdamai chalakh huncha 🥹 rest in peace rock my bhai 💝
रोए म यो भिडियो हेरेर मेरो पुरानो 5 बर्ष अगाडि को कुकुर को याद आयो सारै बफदारी थियो भगवान् उस्को आत्मालाइ शान्ती मिलोस र यदि उस्ले पुनर्जीवन पायको छ भने उस्लाइ माया गर्ने मालिक मिलोस
घरमा पालेको प्राय सबै कुकुरले यस्तो गर्छ! चाइनाको कुकुरले जस्तो गर्नु सक्नु पर्छ, दोकान जानु किनमेल गर्नु, घर बडाल्ने, भुइँ पोछा लाउने! मेरो doggy मान्छे भन्दा चालक छ, ट्वाइलमा गएर दिशा गर्छ, घरमा कुनै कुरो बिगारेको छ भने अघि उसको आफ्नो लुक्ने ठाउँमा गएर लुकी हाल्छ!

Hjir ly thik vanu vayo hjur ly Ali sMma kukur palnu vako xaena pahela palnu ane Bala tha hunxa hola 😂
यो भिडियो हेरेर मन एकदम खुसी लाग्यो। यति धेरै खुसी लाग्यो कि दिदी तपाईँलाई देखेर अनि भाग्य न्यौपाने सरलाई पनि एकदम धेरै धन्यवाद यो भिडियो बनाइदिनुभएकोमा म किन यति धेरै खुसी भए भने म पनि यति धेरै माया गर्छु कुकुरलाई म कुकुरलाई कुकुर कहिले पनि भन्दिन किनकि आफ्नो घरको फ्यामिली जस्तो लाग्छ त्यही भएर ❤❤❤❤❤❤❤❤
सारै राम्रो लाग्यो कती समझदार रकी भाग्य भाई धन्यबाद रकी लाई पालन पोषण गर्ने बैनी लाई पनि बधाई छ ❤❤❤
अनुजीको बिचार मेरो बिचार संग मिल्दो रहेछ मलाई पनि जनावरको सारै माया लाग्छ र सक्दो सहयोग पनि गर्दै आएको छु रकिलाई सधैं यस्तै देख्न पाउ
रक्किको भिडियो पहिलेनै रक्किको मामाले राख्नुभएको थियो ,धेरै समय पछि आज फेरी रक्किको भिडियो देख्न पाईयो खुसि लाग्यो love u rakku ❤️❤️❤️❤️❤️❤️❤️
Dherai dherai ramro bichar baini ko yo sansar ma yesto bichar sabai ko vayo vane pashu haru le kahile dhukha paudain love you rakee ❤
दु: खकाे कुरा मर्ने बेलामा मनको आसक्ति जहाँ हुन्छ पुन: प्राप्ति हुने जीवन त्यहि हुने कुरा बेदशास्त्र प्रमाण छ ।
मान्छे भन्दा नि ईमान्दार कुकुर❤❤❤
सिरियलमा कान्छिबुहारीको छुच्चिसासु रियलमा कति धेरै दयामाया कि खानि हुनुहुदोरैछ❤खुशी लाग्यो
कुकुर पालेर आफुलाई खुब स्मार्ट सहरिया ठान्ने हरुलाई के थाहा ? यस्ता भुसिया कुत्ताहरु भन्दा हजारौं गुणा इमान्दार,समझदार र बफादार हुन्छन हाम्रा गाउले गाईबस्तु बाख्रा हरु ।❤️ गर्व लाग्छ गाउले हुनुमा । जय देश जय किसान 🇳🇵❤️❤️
तेस्तो होइन हजुर आखिर पशु त पशु नै होनि
100%
Tara 8 lakh ta tirxu banena hola Ali badinai guff diyo yo dd le kati manxe vok vokai mariraxa bane yo kukurlai 8 lakh dine manxe ko aayexata😏😏😡😡
आमुइनी कति बाठो कति बुझेको ❤❤❤
रकि त मन पर्यो कि तर त्यो भन्दा धेरै चै भाग्य जि के पो , के पो भनेको झन मन पर्यो 😀😀😀😀
मानिस भन्दा कुकुर धेरै इमानदार हुन्छ मलाई सारै मनपर्छ
यो कलियुगमा हिन्दु धर्ममा साक्षत लक्ष्मी मान्नुपर्ने गाई गरुले नपाउने दुख पाइरहेका छ्न कुकुरलाई भने महा सम्मान मिलिरहेको छ समय उल्टिदाे रहेछ बरै🤔😓
यसरी कुकुरको जिब्रोमा आफ्नो जिब्रो मिलाउ फेरि नयाँ रोग लाग्ला
कतिले यति माया गर्नु हुन्छ तर कति ले पर देख्दा नै ढुङ्गा ले दिने , देख्नै नमान्ने हुन्छ,तर हजुर हरुलाई God bless you
Masanga milyo di ko kura ekdam manparyo maya garera puppy rakhnu vayo arulai ni sikaunu vayo🤌🙏 sabaiko man yestai vaidiye🙏
संसारको अन्त्य हुनेबेलामा मानिस मानिसमा प्रेम सेलाएर जानेछ। मानिसलाईभन्दा बडी पसुलाई प्रेम गर्छ। पसुसँग बिवहाँ गर्छ। पसुसँग सम्भोग पनि गर्छ। यो सुरुवात मात्र हो। केटाले केटीलाई बिवाहाँ गर्नपर्ने ठाउमा बेटाले केटासँग र केटीले केटीसँग बिवाहाँ गर्ने, यो सबै अन्त्यको चिन्ह हो।
प्रेम र सम्भोग मा आकास जमिनको फरक छ
कुकुर मा एउटै मात्र बोल्न सकदैन तेतीमात्र हो।सबै कुरा बुझछ।मानछे पछीको दोस्रो चेतन सिल प्राणी हो।
Good job didi ho aja Manish pasu bha ko xa tara pasu aja ghayani bhako blessing xa
दिदि को कुरा 100% हो
कुकुरबाट मानिसमा सरेको अंकुसे जुँगाको कारणले गरणदा, मानिसको ज्यान पनि जानसक्छ।
एकदम सही कुरा गनॅु भयो कुकुर जस्तो गुणी अरू केहि प्राणी हुदेन ।
रकीको बानी ब्यबहार राम्रो लाग्यो सधै यस्तै माया ममताको साथ बनिरहोस।
कुकुरलाई माया गर्यो भने मुखमा चाट्छ भन्थे हो रइछ।
Mancha lai gannu vanda kukur lai gannu sai cha mancha ta huda khana ko lagi matra ho kukur vaneko jindagi vari ko sathi ho ❤
यो भाग्य भाई पनि सजिलो कमाइ तिर लागे जस्तो छ । गाउँ घर तिर बाख्रा भैसी चराएको भिडियो पनि आवोस्।
कुकुर भनेपछि त मलाई पनि लास्टै मनपर्छ। i love the puppy
Nice video song yapisod suppap jodi ❤🎉😢😅😊😊
हजुर लाइ धन्यबाद छ बैनि कमाल को कुकुर पाल्नु भएको मा
Good
जति नै ईमानदार भए पनि जति नै माया अनि जति नै महँगो भए पनि कुकुर त कुकुरै होनि 🙄
Aafu aanusarko soch hudo raxa manxe ma ni
भाग्य दादाको विडिओ मन पराउने जति लाइक गरौ।
तपाईंको comment जता पनि गरिराख्नु भाको देख्छु त जुन भिडियो मा पनि
Malai ta tapainai man parxa
@@SDRVLOG.12हाे के म पनि वहाकाे comment जता पनि देख्छु
7:00
My favourite puppy ❤❤❤
अबोध प्राणिहरु प्रती नि:स्वार्थ साचो प्रेम ।
Sister le 💯 sahi bolnu vaya niswartha maya garxa ❤❤❤❤
सरै मिठाे कुरा गर्नु भयो हजुर 🙏👍👍🥰🥰🙏🙏🙏🙏🙏
कुकुर धेरै राम्रो सुन्दर छ कुकुर लाई कहिलै हेपन दुख दिन हुदैन ❤❤
घरमै पाले पछी कुकुर ले मात्र होइन सबै प्रनी. ले नि बुज्छ. याती को त मेरो घर को कुखुरा ले नि बुझिन्छ यस्ता कुरा को पछी नलगनूस भाग्य जी
कठै ममनछेकै रुप लियेर आयेछ बिचरा पपि कति ग्यानि हो❤❤❤
छ्या घिन लाग्यो
Waha leh sahi bannu bayo dogs mah loyalty rah Maya pura huncha 💖💖💖 Rocky lai Maya cha
Dog is Loyalty. Wish you best wishes to your team to be success.
D d ko mahan soch ❤
तपाईंको सबै भिडियो मलाई मन पर्छ दादा
Ma basya tham ma kati mahango cha puppy 🐶 kina lai sakeko chaina kina Nepal ma jata tatai street dog dekchu😔Bahira des ma kati value cha🥰
मुखमा चटाउनु स्वास्थ्य को लागि हानी ।तर माया गारनु राम्रो ।
तेहि त है,माया गर्नु ठिक हाे तर मुखै चाट्नु त दिनु हुन्न होउ , 🤮
र्याल पशुपन्छिको मनुष्यको स्वास्थ्यको लागि अत्यन्तै डेन्जर हुन्छ भन्छन् स्वस्थ्य सम्बन्धि बिसेसज्ञहरु 👍️
agree
Xiyaaa kukur ko Mukha ma Mukha lagaunu ta kukurkai parbirati jasto lagayo hai Malai ni Maya ta lastai lagxa but jibro chatane chahi hoin hai
जीव जन्तुको मायाँ त गर्नुपर्छ तर प्रकृतिमा अनुकूल हुने गरि। यो हो भन्दैमा कुकुरको जिब्रै चुस्नु र मायाँ छ भन्दैमा कुकुरको गुहद्वार र मुत्रद्वार नै चाट्नु चैँ त्यो कुकुरको आमाबुवाको अधिकार खोसिएको जस्तो लाग्यो। 😅😅😅😅
मुख चाटेको चाहि मन परेन
So cute Rakki❤❤❤me also dog lover 🐶mero pani ewta white dog xa same yestai. Anu di leje vannu vo dog bare tikh vannu va❤
जनावर लाई माया त गर्नु पर्छ तर कुन तरिकाले माया गर्नु पर्ने मान्छेलाई थाहाहुनु पर्छ मुख चताएर गाला चुम्दै गर्नु पर्ने होइन माया त खानादिएर नि हुन्छ नी त एस्तो तरिकाले माया गर्नु उचित होइन होला हैसाथि हरु
कुकुर को जुठो खादा मान्छेको फोक्सो मा कुकुरको किटाणु घुसेर प्राणाघातक रोग लाग्न सक्छ किन कि हाम्रो छिमेकी को प्रत्यक्ष उधारण छ
Hamro pani astai thiyo 13 barsa aghi name rock rakheko thium 😢 bani beura ani same cha astai thiyo manchema vanda kati ramro emadari ra feelings huncha yo jat ko breeds akdamai chalakh huncha 🥹 rest in peace rock my bhai 💝
Ramro soch ko lagi ramro ho sab nepali ko lagi ❤
रोए म यो भिडियो हेरेर मेरो पुरानो 5 बर्ष अगाडि को कुकुर को याद आयो सारै बफदारी थियो भगवान् उस्को आत्मालाइ शान्ती मिलोस र यदि उस्ले पुनर्जीवन पायको छ भने उस्लाइ माया गर्ने मालिक मिलोस
Aaha kati ramro dogy ho kati gyani dogi ❤❤❤
Thank you so much UA-cam family 353 suscribe keep support keep loving🙏🙏🙏🙏🙏🙏🙏🎉🎉🎉🎉
Support grdinu hola 🙏 ❤
आहा कति राम्रो कुकुर इमान्दार वोहो केअचम्म❤❤❤❤
मेरो छोरा समानको बिरालो पनि सबै बुझ्ने आमा भन्ने गर्थ्यो के ले लगिदियो थाहा नै भएन। 😢
स्मरण शक्ति एकदमै हुन्छ। कुकुर एकचोटी चिनेपछी, जिन्दगी भर बिर्सदैन !! doglover
घरमा पालेको प्राय सबै कुकुरले यस्तो गर्छ! चाइनाको कुकुरले जस्तो गर्नु सक्नु पर्छ, दोकान जानु किनमेल गर्नु, घर बडाल्ने, भुइँ पोछा लाउने! मेरो doggy मान्छे भन्दा चालक छ, ट्वाइलमा गएर दिशा गर्छ, घरमा कुनै कुरो बिगारेको छ भने अघि उसको आफ्नो लुक्ने ठाउँमा गएर लुकी हाल्छ!
Mero dogy ko yad aayo name pni same rahex but he's not more😢😢😢 miss u so much rakki😭😭😭
Kati cute Dogi 😊😊😊😊😮😮😮❤❤❤❤🎉🎉🎉
❤❤❤आहा कति मायालु
Aamoi ni 🥰🥰🥰🥰🥰❤️❤️🐶🐶🐶🐶🐱🐶
Wow kati cute rucky
Same as my lucky 🍀 ❤❤❤from Australia
Sahi vannu vo sis malaini dherai maya lagxa
कुकुरलाई पनि राम्रो तालिम दियो भने सबै कुराहरू बुझ्दो रहेछ । पशु भएर जन्मा लिएको मात्र हो कुनैना कुनै हिसाबले बितेर गएको पित्रीहरू हुन सक्छ ।
Hamro rushi ni yastai xa..namaste garxa😢😢😢leg piece khanxas vanesi face maa chatxa 😢😢 missing my rushi baby😢😢
Very good 👍 sister 💕 😊
Wow nice baby pupi
कुकुर त कुकुर नै भई गयो तर मानिस हरु कुकुर भयेको देखदा अचम्म लागछ😂 अब कुकुर को गुहू पनी खाए भई गोनी 😂
Sarai ramro Lago lakke
छि छि माया गरे भन्दैमा मुखमै चाटाचाट त गर्नु भएन होै दिदी के सारो हो छि
लोग्ने बनेको पनि देखिन्छ कतैकतै भाग्यमानी कुकुरहरू😀😀
कहीँ नभकाे जात्र हाँडि गाँउमा कुकुर लइ हातले भात ख्वाउने अफैले खैहल्छनि भैरल हुनुकाे लागि अनेक गर्छन
Beautiful Cute Dog❤️❤️❤️🌹🌹🥰🥰🥰🥰
यो माया ममता गर्नु त राम्रो तर यसरी मुख म चटाउनु चाहिँ ठिक होइन भाईरल को लागि यो राम्रो होइ एक दिन रेबिज लागेर मर्नु पर्ला नि
जीवन सबैको उस्तै हो!!!
What a lovely dog .
Wow Malai ta dherai maan paryo
कुकुर लाई धेरै मायाँ गर्ने ले बामालाइचाहि कति माया गर्छ नहोला
❤❤❤❤ Ur love towards dog❤
Lovely Dog♥️♥️♥️
Wow damii doog ❤❤
So cute baby ❤❤❤❤
कुकुर जतिनै ज्ञानी भएनि मुखमा चटाउने चाहिँ होइन नी सानै देखि सदाउँदा जुनै कुकुर्नै हुन्छन् यस्ता
कुरो मिल्यो। यो कार्य पारिस्थितिक पद्धति र प्रकृति बिपरित हो। रक्किको बाबूआमाको अधिकार हनन भएन यसरी जिव्रो चुस्दा। गुहद्वार र मुत्रद्वार चाट्दा😂😂
Thank you so much 🙏 sister 🥰❤
Lovely Raki ❤❤❤
Dai ma Delhi batt hu ma hjr ko big fan hu hjr le kun app bat video editing garnu hunx
Vary nice ❤❤👍👍🥰🥰
कुकुर अर्थात जनावर लाई माया गर्नु राम्रो कुरा हो।तर दिदी ले गफ चै देकै हो।कुकुर लाई कुट्ने को हात बाट पनि खादिन भनेर😂😂😂
कुकुरको जिब्रो चाटेरै अगाउछिन होला होै यो दिदी त😂😂
Thank you so much for 474 Family ❤🙏🙏🙏
Support grdinu hola 🙏
Wow so lovely dog❤
So cute dog ❤❤❤❤❤❤
Suru ma tw pakkai training dinu pareko hola ni tw thorai vaye Pani
Training ksri Deko vaner sodheko vaye hunthyo ❤
Lovely dog ❤❤❤❤
यस्तैले फेरि छुवाछूतको नाममा मान्छेलाई बाहिर राख्छन
आहा कति सुन्दर हो कुकुर 🐶🥰❤️
Namaste didi attirmro Kam garnuvayx hajurle vhutlachahi Kati ko jharxni hajur?
Hamro Pani xa yesto.doge Nepal hola kinnu parnna
Omg so lovely dog ❤