राजन बस्ने ठाउँमा यो के हो हेर्नुहोस पुरा भिडियो Rajan Shrestha Help Video Bhagya Neupane

Поділитися
Вставка
  • Опубліковано 8 вер 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)

КОМЕНТАРІ • 805

  • @rajanangbo9253
    @rajanangbo9253 9 місяців тому +154

    भाग्य नेउपाने को फेन जतिले हाजिर हौ❤❤❤❤❤🎉🎉🎉

  • @shantikokhojima6040
    @shantikokhojima6040 9 місяців тому +174

    राजन भाइको रमाइलो छ😊 जिन्दगी तर
    जिन्दगी सधैं यसरी चल्दैन उहाँलाई उचित
    परिवार वा आश्रम मा लागेर राखिदिनुन है🙂
    भाग्य सर हजुरलाई धर्म हुनेछ जय होस् 🥀🙏

    • @dayalapm1014
      @dayalapm1014 9 місяців тому +3

      यो मुजि भाग्य न्यौपाने भन्ने मान्छेले बिजय शाहि जस्तो गु लाई चर्चामा ल्याएको थियो।उहिले देखि यस को भिडियो तिर ध्यान जादैन्😫

    • @SuzuTMagar
      @SuzuTMagar 9 місяців тому +3

      @@dayalapm1014Bijaya shahi le jhukkayo ta ani k garnu ta.

    • @dayalapm1014
      @dayalapm1014 9 місяців тому +3

      @@SuzuTMagar यसको अरु गल्ति पनि छन।एउटा आश्रम चलाएकि महिला लाई सहयोगमा दिएको पैसा फिर्ता लगेको थियो म मान्दछु ति महिलाको 100% गल्ति थियो।मिलोमतो मा सहयोग मागेकि थिईन।अबोध सिशु का लागि दिएको पैसा फिर्ता नलिनु थियो।बिचरा त्यो शिशु को के दोष ?😭

    • @grainofrice42069
      @grainofrice42069 9 місяців тому +2

      @@dayalapm1014ye ani tyo bachcha lai diye pani herne manchey naramro bhaye pachi right thau ma najala bhanera pani huna sakcha ni

    • @gangakhatiwada5289
      @gangakhatiwada5289 9 місяців тому

      ​@@dayalapm1014A

  • @boxeronedaybaba5822
    @boxeronedaybaba5822 9 місяців тому +37

    यस्तो talent अनि अदभूत क्षेमता भएको मान्छे यस्तो अबस्थामा उहाको चाडो उद्दार होस

  • @munadarlami3590
    @munadarlami3590 9 місяців тому +20

    थोरै मात्र उपचार गर्यो भने निको हुन्छ यो दाजुलाइ god bless you 💕 छिटो सन्चो भाको देख्न पाइयोस्

  • @shivagajmer2367
    @shivagajmer2367 9 місяців тому +20

    त्यस्ताे अबस्थाकाे भाईरल अम्बिका दाईकाे उद्दार पाएर अहिले राम्रो भएर पनि बिवाहा नै गरिसके,अब उसलाई पनि उद्दार गरि जिन्दगी राम्रो समान्य बनाई दिनु हाेला,हेर यस्तो मसानघाटमा जीवन।🤗😲

  • @LMUMESH
    @LMUMESH 9 місяців тому +9

    सहयोग गरिदिए बदलिन्छन् राजन दाई ❤ यो राम्रो बौद्धिक स्तर हो उहाँको ।

  • @user-lf5ts1qt7i
    @user-lf5ts1qt7i 9 місяців тому +12

    भाग्य दाइ प्रति उच्चा सम्मान छ साच्चिकै महान हुनुहुन्छ दादा हजुर

  • @jhapatkhadka251
    @jhapatkhadka251 9 місяців тому +584

    बसुन्धाराको प्रतिक्षालयमा एकजना अामा अलपत्र परेर बसेको ३महिना भयो खाने बस्ने ठाउपनि छैन । उहालाइपनि उद्धार को अबश्यक्ता भएको हुदा उद्धार गरिदिनु हुन अनुरोध छ।

    • @KopilaranabhatKopilarana-xb3ih
      @KopilaranabhatKopilarana-xb3ih 9 місяців тому +27

      रिमा सेवा समाज मा फोन गर्दिनु होस न 🙏

    • @BineshRai-bf1vw
      @BineshRai-bf1vw 9 місяців тому +5

      हो मईले पनि देखिरा थिए😢

    • @Aarvilama
      @Aarvilama 9 місяців тому +4

    • @gurungjk7517
      @gurungjk7517 9 місяців тому +10

      ओहो मित्र तपाईं ले पनि ठिक कुरा उठाउनु भयो । उहाँ को उद्धार होस जस्ले सक्नु हुन्छ चाहनु हुन्छ । धन्यबाद ।

    • @narayankhadka4790
      @narayankhadka4790 9 місяців тому +2

      bro go ahead,,,,u r gr8

  • @adrina1160
    @adrina1160 9 місяців тому +23

    अमबिका गजुरेल दाइ जसतै छिटै सनचो भएको हेरन पाउ भाइलाइ भगवानले रक्षगरुन🙏😍😍😍

  • @deepakkhatiwada3834
    @deepakkhatiwada3834 9 місяців тому +14

    Bhagya Vai, Great Job. मानव सेवानै जीवनकाे सबै भन्दा ठुलाे धर्म हाे ।

  • @jbsolu9226
    @jbsolu9226 9 місяців тому +64

    भाग्य भाइ तिम्रो यो असिमित कला र सहयोग कुनै हामी मानसिक तालिम प्राप्त स्वास्थ्य कर्मी भन्दा धेरै कदम माथि उठेर सहयोग र सद्भाव राखेर माननिय सहयोग गर्नु भएको छ यस्तो सत्कर्मको सकरात्मक कार्यले सधै अग्रणी भूमिका निर्वाह होस हार्दिक शुभकामना भाइलाई।

    • @angrymangaming1991
      @angrymangaming1991 9 місяців тому

      Veda haru😂

    • @omnamo105
      @omnamo105 9 місяців тому

      @@angrymangaming1991 तँ मादरचुतमा दम छ यति सम्म गर्ने? कि यतिकै अरुका बिरुद्द कमेन्ट हान्दै दलिन गन्दै दिन बित्त्दै छ जाथा फुच्चे !!🤣🤣

  • @Karsangtamang15
    @Karsangtamang15 9 місяців тому +88

    नेपाल एउटा मन्दिर हो भने भग्य नेउपाने मन्दिर भित्र को भग्वान हो 🙏❣️

    • @KarimBaksh-gb2sx
      @KarimBaksh-gb2sx 9 місяців тому +1

      vagawan hoina ramro manxe ho, vagge neupane

    • @padamkumarikhadka-ni5ym
      @padamkumarikhadka-ni5ym 4 місяці тому

      ठ❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂​@@KarimBaksh-gb2sx

  • @dillishahi2464
    @dillishahi2464 9 місяців тому +9

    ❣️❣️❣️❣️दामि छ भाग्गे सर को भिडियो मन्छे चाइ अचम्म पनि कडा पनि हुनुहुदोरहेछ है साथीहरू

  • @jawalachttri28
    @jawalachttri28 9 місяців тому +55

    बिराटनगर लगेको पनि भिडियो हाल्नु भाग्य दाजु ❤️❤️

  • @gomadebikhatri
    @gomadebikhatri 9 місяців тому +7

    बिचार कोहि साथमा आफ्नो मान्छे न भए पनि ढिलै भए पनि भगवानले राम्रो मान्छे सङग भेटाई दिन्छन् भन्थे हो रहिछ, सबैको भगवान भाग्गे नेउपाने मलाई पनि एक चोटि भग्गे नेउपाने दाई हजुर सङग भेटने ठुलो रहर छ, थाहा छैन मेरो यो सपना पूरा हुन्छ या अपुरो🙏💕

  • @k.u.chriwan4752
    @k.u.chriwan4752 9 місяців тому +20

    अति राम्रो काम यिनको उद्धार, पुन्य कार्य गर्नु भएकोमा 🙏🙏🙏 क्षमतावान छन् अम्बिका गजुरेल जस्तै एक हुनहार व्यक्ति हुन मानसिक समस्या होला !!!

  • @user-zv7od3rg6t
    @user-zv7od3rg6t 7 місяців тому +1

    कतिरार्मो भैइ रहेछ बिचर कसतो उदारन हुने भैइ भगिय न्योउपानी भाइ लाई धन्यबाद छ 🙏🙏🙏🙏🙏

  • @rbthami6295
    @rbthami6295 9 місяців тому +5

    उहाँ लाइ आस्रम मा लगेको भिडियो हेर्न मन् छ भाग्य सर🎉🙏🙏🙏

  • @darshanachand6278
    @darshanachand6278 9 місяців тому +25

    यस्तो राम्रो मान्छे कसरी यस्तो भयको होला बिचरा 😭 यो भाइको उदार गर्नु पर्यो भाग्य भाइ जसरी हुन्छ 🙏

    • @rameshbishwakarmaofficial7473
      @rameshbishwakarmaofficial7473 9 місяців тому

      Aama bau gattilo vayarani

    • @darshanachand6278
      @darshanachand6278 9 місяців тому

      @@rameshbishwakarmaofficial7473 होनि बिचरा कोइ बुढीको कारणले सडक पेटीमा देखिन्छ भने कोइ आमा बाबाको कारणले के गर्ने हजुर यस्तै छ हाम्रो नेपालको दुख्न पिडा 😭

  • @mayadoshi7016
    @mayadoshi7016 9 місяців тому +6

    भाग्य बाबु के रामरो बुझकी रहेछ यो नानी लाई जसरी भए पनि लिएर क़तई रामरो ठाऊ मा राखी दिए रामरो होला 🙌🙌

  • @lokenvlogs938k
    @lokenvlogs938k 9 місяців тому +25

    नेपाली कविता आमा
    आमाको माया..❣️🥀
    झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन् भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन् जिन्दगी बन्छ आमाले खाएको गाँस गाँसमा सिर्जनामूल हुन् आमा स्रष्टाको इतिहासमा ।
    कोखबाट निकालेर यो धर्ती टेक्न लाउँछिन ताते ताते भनी मिठो तोते बोली सिकाउँछिन् राखेर काखमा नानी कहिले गीत गाउँछिन् बालो सुतोस् भनी आमा हातले थुम्थुम्याउँछिन् ।!!🥀❣️
    ✍️____Anmol Tolange

  • @DeepikaK.c-ms1pb
    @DeepikaK.c-ms1pb 9 місяців тому +10

    मेराे जिन्दगि भन्दा त यहि दाईकाे जिन्दगि बिन्दास छ।

  • @krishnagurung8546
    @krishnagurung8546 8 місяців тому +1

    राजनकाे दिमाग वास्तवमा साह्रै तेज प्रधानमन्त्री काे ठाउँ पायाेभने यो भाइले पक्कै देश बनाउनेछ गु दाने नेताहरू भन्दा यो भाइ नै ठिक 🙏

  • @janakpariyar3962
    @janakpariyar3962 9 місяців тому +2

    Yo sathi ma sangai padheko ho akdamai talent manxe ho usle 6 7 page nepali book ko stories naheri kan vanthiyo u Sano dekhi yasatai bolne aaja Sarai naramro lagyo yasto aawatha ma dhekda thanks bhagya dai hajur lai get well soon dost

  • @fzre5di300
    @fzre5di300 9 місяців тому +10

    हे प्रभु उहाँ लाई छिट्टै ठिक होस् 🙏🙏

  • @rujalthapa6395
    @rujalthapa6395 9 місяців тому +5

    हास्नु कि रुनु हरे यो भाइको कुरा सुनेर लौन भाग्य सर जीवन बर्बाद हुनु बाट बचाइ दिनु होला । नाम पनि मेरै रहेछ,,, ।।।

  • @baburamchetri8804
    @baburamchetri8804 9 місяців тому

    धेरै राम्रो काम भाग्य जी तपाईले आफ्नो जीवनको अमूल्य काम गर्नुभएको छ।❤❤❤

  • @sandhyawaiba3622
    @sandhyawaiba3622 9 місяців тому +1

    राजन दाई तपाईं को अब आउने दिन हरु राम्रो होस भने कामना गर्छु जिन्दगी यति मात्र हैन अझै छ यो आइले को अवस्था बन्द निकै राम्रो भएर सबै सामु आउनु हुन्छ भने कामना गर्छु तपाईं सधैं खुसी हुनु

  • @SWOSTIKABADUWAL947
    @SWOSTIKABADUWAL947 9 місяців тому +16

    विचारा दाई विवश हुनुहुन्छ न उहाँको बस्ने घर न न परिवार फेरि बिचरा दाई को प्रमाण नी नरहिछ , विदेश जानलाई नागरिक पासपोर्ट छैन। 😢😢 दाई को बाध्यता हो ।😢

  • @Defender-du7gr
    @Defender-du7gr 9 місяців тому +46

    बिचारा खराब समयको बाध्यता .
    प्रजा बिनाको राजा जस्तै माला लगाउँदा।

  • @gurungjk7517
    @gurungjk7517 9 місяців тому +2

    ल ल भाग्य भाइ जे गर्छ तपाईं ले गर्नु हुन्छ अब । हामी त उहि भिडियो हेर्ने मात्र हो । धन्यबाद ।

  • @luckygurung5174
    @luckygurung5174 9 місяців тому +16

    Great work bhagy vai🙏🥰

  • @sita3941
    @sita3941 9 місяців тому +9

    Good work यस्तै यस्तै को भाग्य बदलिदिनुस भाग्य सर 🙏🙏

  • @rajsitapariyar4971
    @rajsitapariyar4971 9 місяців тому +1

    भाग्य न्यौपाने सर हजूर महान हुनुहुन्छ हजूर नाम भाग्य भएँ पनि दुःखी गरीब असहाय हरू लाई खोजी खोजि नयाँ भाग्य काे सुरुवात गर्दिनुहुन्छ हजूरकाे यो पुण्य काममा सम्पूर्ण नेपालीहरूले साथ सपोर्ट गर्नुहुन्छ भन्दै भाग्य न्यौपाने जी लाई मन पराइदिने सम्पूर्ण नेपाली हाजिर हुम त जय नेपाल 🙏🙏🤞🤞

  • @pramilabasnet6257
    @pramilabasnet6257 9 місяців тому

    Xittai ramro vako herna paiyos.asha xa xikkai niko vako herna paunexau.Bhagya Neupane sir lai dherai dherai dhanyabad.

  • @anjalipokhrelbhutan7582
    @anjalipokhrelbhutan7582 9 місяців тому +3

    sHRI rADHE sHYAM... SO TOUCHING LIFE, THANK U FOR ALL OF UR HELP & SUPPORT, U ARE ALWAYS SUPPER HERO... GOD BLESS U

  • @dharanisubedi9226
    @dharanisubedi9226 9 місяців тому +1

    राजन भाइ प्रधान मन्त्री बन्ने पक्का अब । Keep up the Good job Bhagya ji 👍

  • @susmitathapa3797
    @susmitathapa3797 7 місяців тому

    Dhanybad vagya neupane sir dharei ramro Kam garnu vko xa dharei khusi lagxa hjr ko video herda very nice

  • @gokulbhattraigokulbhattrai147
    @gokulbhattraigokulbhattrai147 9 місяців тому +5

    मान्छेलाई समय ले खराब बनायो उपचार को जरुरी छ ठुलो समस्या होइन्🙏👍️

  • @kalpana_krishty_anuska
    @kalpana_krishty_anuska 9 місяців тому +17

    धेरै राम्रो कार्य ❤

  • @gyanuyoutubechannel1031
    @gyanuyoutubechannel1031 9 місяців тому +13

    सबै सम्झिन शक्ति छ हुन चैं के भएको होला। यो मान्छे लाई उद्धार होस्

  • @damodarbhandari8555
    @damodarbhandari8555 9 місяців тому +10

    हासौ भने पाप लाग्ला न हासौ भने हासो लाग्यो😮

  • @LaxmiThapa-ff5oe
    @LaxmiThapa-ff5oe 8 місяців тому +1

    भाग्य भाई नमन गर्छु। 🙏 कति कति राम्रो सुन्दर हो के। राजन भाई 😢😢😢

  • @sudevidewan9485
    @sudevidewan9485 9 місяців тому

    👍️👍️👍️👍️ कुरोचै सारैनै सहि बोल्छन् इ भाईले अब सोवासथे राम्रो होस 💕✝️💕📖👈️☝️येशू को नाउँमा म 🛐🙏

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 9 місяців тому +4

    राजन श्रेष्टलाइ उद्रार गरेकोमा भाग्य दाजुलाई मेरो सम्मान छ।आगमी दिनमा यस्तै दिन दुखी गरिबीहरुलाइ सहयोग उर्दार गर्दै जानू आगमी दिनहरूमा🙏🙏🎊🎉💖👍️👌

  • @sonampekibhutia5878
    @sonampekibhutia5878 9 місяців тому +3

    Great work Bhagyaraj bhai n team ❤

  • @hatimansari1540
    @hatimansari1540 8 місяців тому +2

    i am salute for you bhagya Sir❤❤❤❤love you so much Sir

  • @Aayuuzehofficial
    @Aayuuzehofficial 9 місяців тому +24

    कसम मलाई त हेर्दै डर लागि सक्यो, भाग्य दाई कसरी Video बनाउदै हुनु हुन्छ ।

  • @sitapoudel2763
    @sitapoudel2763 9 місяців тому +5

    राजन भाईको छिट्टै उद्धार गर्नेहोला हामी हजुरको अर्को भिडियोको प्रतिक्षामा छौँ ।

  • @gsfh2152
    @gsfh2152 9 місяців тому +4

    भागे भाई धेरै राम्रो काम गर्नु भाको म आशिर्वाद भाई

  • @Gyanbishwokarmaofficialchannel
    @Gyanbishwokarmaofficialchannel 9 місяців тому

    सफा मन बोली व्यबहार सिदा सरल आहा भिडियो हेरेर आनन्द आयो। सायद एक्लो जिवन भएर होला केही कुरा बोल्दा अलिक फरक सोचमा बोल्नु हुन्छ। एक पटक हस्पिटल लगेर राम्रो उपचार हुनु जरुरी देखियो। मानिसमा मानवता भए सन्सार स्वर्ग छ। वहाँ को जीवन राम्रो होस सबैले माया गरुम। मानवीय जीवन को अर्थ मानवता नै हो।❤️🙏

  • @user-gv2gz4pl3i
    @user-gv2gz4pl3i 9 місяців тому

    राजन दाई को दिमाग अरु को भन्दा अलि बढी नै तेजिलो लाग्यो उहाँलाई राम्रो ठाउँमा लगगेर उपचार गरियो भने उहाँ पछि गयर राम्रो मानिस बन्न सक्छन् भगवान ले उहाँ माथि रछ्या गरून् ❤❤

  • @sureshhangkhim3227
    @sureshhangkhim3227 9 місяців тому +7

    राम्रो नै भन्नू पनि घरी घरी हैन जस्तो लाग्छ। दिमाग बिग्रेको हो भन्नू पनि राम्रो नै बोल्छ।अचम्मको मान्छे पो रछ त।

    • @Artuijiue34
      @Artuijiue34 9 місяців тому

      um k thik bhannu bho

  • @sharadbaidhya4300
    @sharadbaidhya4300 9 місяців тому

    भाग्य भाइको उद्दार काय प्रती हृदय देखि नमन , भगवान सधै दाहिना होस 👏👏👏👏👏

  • @dnesvibes4830
    @dnesvibes4830 9 місяців тому +5

    सिग्र स्वास्थ लाभ होस दाइ को 😢

  • @manojshankar6124
    @manojshankar6124 9 місяців тому +5

    आमा बिनाको life कस्तो हुन्छ ,इन लाई हेर्दा छर्लङ्ग हुन्छ,,

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 9 місяців тому

    भाग्य जी ! तपाइलाई मूँरी-मूँरी धन्यवाद तथा नमस्कारम् fr. Hong Kong, SAR.

  • @nabinnirdoshi7113
    @nabinnirdoshi7113 9 місяців тому +1

    ❤❤धेरै भन्दा धेरै काम गर्नु भयो तपाईंलाई सलाम छ ❤❤❤❤❤

  • @abhisharmaluitel5187
    @abhisharmaluitel5187 9 місяців тому +7

    ❤ yati ramro manxe ko halat nepal sarkhar le k herxa yr ❤❤❤❤

  • @Junbdrbudha
    @Junbdrbudha 6 місяців тому

    Nepali haruko udharko soplrup bhagya naupani sir🙏

  • @radhiikaghimire
    @radhiikaghimire 9 місяців тому +1

    Good Luck bhagy sir 👍👍👍

  • @dipikapun10
    @dipikapun10 9 місяців тому +2

    Boli chali ta dherai ramro xa 😊 uwako tara dukha paunu vako jasto xa kai garnu pareu sir 🙏

  • @aartiangl8678
    @aartiangl8678 9 місяців тому +30

    He is really a funny talkings😊
    About here's self but un ki dill
    saff hai wo mind's ki hall
    tik ve nhi
    hai but wo jhutaa nhi bol rhi hai
    Love it un ki lovely voices 💕

  • @bishnubhattarai3448
    @bishnubhattarai3448 9 місяців тому +15

    कुरा सुन्दा हासो पनी लागेयो बिचरा मान्छे देख्दा माया पनी लागेयो कसरी हुन्छ भाग्गे भाई उपचार गर्नू धर्म हुन्छ

  • @metanepalnepal8757
    @metanepalnepal8757 9 місяців тому

    भागे भाइ राम्रो मानछे खान दानी रैछ तो भाइ मलाइ मन पेरेको छ हजुर लाई सलाम छ भाइ उदार नै धरमा हो ल🙏🙏🙏👍️👍️👍️

  • @J.K.__MGRVlogs777
    @J.K.__MGRVlogs777 9 місяців тому +1

    भखरको युवा रहेछन् डिप्रेसन रोगी रहेछन् उद्धार गरी आश्रम लेगेर उपचार को आवश्यकता छ।

  • @SubasRag
    @SubasRag 9 місяців тому +9

    भाग्य जि! दुईवटा भिडियो हेरियो म चाहिँ फ्यान नै भए वहाको 😂😂

  • @Dewan_444_Gamer
    @Dewan_444_Gamer 9 місяців тому +2

    Nepali hero..bhagya sir🙏🙏🙏 good job..

  • @user-km8ob9bf7w
    @user-km8ob9bf7w 9 місяців тому +3

    सुख पाए टाडा को मानिस पनि नजिक।दुख पाए आफन्त पनि पराई 😭😭

  • @gurungbinod1983
    @gurungbinod1983 9 місяців тому

    Bhagya lai kole jitna sakchha ra jaba usaiko naam bhagya ho...god bless you babu

  • @user-ih7te6ln9w
    @user-ih7te6ln9w 9 місяців тому +3

    समय परिस्थिति भाग्य 😢😢
    चाडै निको होस कामना गर्दछु❤

  • @skumartamang5112
    @skumartamang5112 9 місяців тому

    भाग्य जि उहाँलाई सकेसम्मको सहयोग गर्नु होला। उहाँको कुराकानी सुनेर र ब्यवहार देखेर मलाई हाम्रो बुबाको याद आयो।हुन त मनको बह कसैलाई नकह भन्ने चलन छ तर मैले आफ्नो मनको बह सबैलाई कहनु नै उचित ठाने।हाम्रो बुबा पनि यस्तै पाराले अर्काको लुगाहरु लगाउने विशेषता महिलाको सारी लगाउने र अनुहार भरि सितारा लगाउने गर्नु हुन्थ्यो।अहिले धेरै वर्ष भयो बेपत्ता हुनु भएको।हामीले जहाँ त्यहीँ खोज्यौं तर फेला पर्नु भएको छैन।

  • @binumagar7172
    @binumagar7172 9 місяців тому

    कति मिठो बोल्नु भएको भाई रमाइलो कुरा गर्नु भयो खास के भाको होला है छिटो उद्धार गरिदिनु होला🙏🙏🙏

  • @mgrkhem3126
    @mgrkhem3126 9 місяців тому +1

    Dherai ramro kam gardai hunuhunxa sir

  • @vloghindi677
    @vloghindi677 9 місяців тому +4

    great job sir❤❤❤❤❤🎉

  • @everythingknowledge123
    @everythingknowledge123 9 місяців тому

    Hamro gau tira ko dai ho..uhalai help gardinu hola thank you bhagya dai 🎉🎉🎉❤❤❤❤🎉

  • @parbatipokhrel731
    @parbatipokhrel731 9 місяців тому +1

    कति मायालु भाइ हे भगवान तिम्रो नजर बल्ल गयो भाग्य बाबुले अब कल्याण गर्नुहुन्छ आशा छ

  • @chandrathapa9962
    @chandrathapa9962 9 місяців тому

    Bhagya ko sadhai bhalo hos. My fav. UA-camr.❤🙏

  • @jenijeni3917
    @jenijeni3917 9 місяців тому +1

    Abiii 🤭🤭🤭 aaisake xata vedio❤️❤️❤️❤️❤️❤️ tq dada❤

  • @dilmayagalami4770
    @dilmayagalami4770 9 місяців тому +1

    Bhagye bhai good job 👍

  • @user-ne2mu2xj6v
    @user-ne2mu2xj6v 9 місяців тому +5

    Great work bhagya bro we are appreciate you & your team brother keep going really good job 👍😊🥰

  • @user-ys2yp8gb4b
    @user-ys2yp8gb4b 5 місяців тому

    Bhagya Vai lai mero salam xa

  • @BabitaRai-br1xc
    @BabitaRai-br1xc 9 місяців тому

    भाई त बिचरा कति बुजकाे झर्काे फर्काे छैन नरिसाउने खाल्काे धन्ने बाद् भाग्गे भाई धन्ने बाद्🙏🙏कति hendsom भाई बिचरा के बाद्देता हाेला नि यस्ताे परिवार् बट छुटेर बस्नु भकाे

  • @user-ck8uy4yg4n
    @user-ck8uy4yg4n 9 місяців тому +5

    तेति हेनसम मानछे कपडा उँखलदा केएे भको होला😢😢😢😢😢😢कुरा पनि सबै बुझने कसतो अनउठो😅😅😅😅

  • @KamalaSunar-ng5yd
    @KamalaSunar-ng5yd 9 місяців тому

    उहाँ त पछि गयर ठुलै पनडित हुनुहुन्छ जस्तो पो लाग्छ त हो भाग्य भाइ लाइ मुरि मुरि धन्यवाद

  • @gomaghartimagar3220
    @gomaghartimagar3220 9 місяців тому +4

    याे बाबुले उपचार पायो भने सन्चो हुन धेरै दिन लाग्दैन

  • @MilanBudhathoki-up1gb
    @MilanBudhathoki-up1gb 9 місяців тому

    कति राम्रो बोलि अनि ट्यालेन्ट पनि उतिकै भको तर खै किन यस्तो भको
    भाग्य दादा यहा लाई केहि गर्नु परो

  • @Op-kaal124
    @Op-kaal124 9 місяців тому

    ❤❤ Good Morning Bhagya Sir and Lovely Person Thanks ❤❤

  • @user-hj4nh4ps8j
    @user-hj4nh4ps8j 8 місяців тому

    Katy hancy ho .pajal hoina Bhai Maya ko kame ho .bhagya Bhai Good work.

  • @kumarebuno2342
    @kumarebuno2342 9 місяців тому

    भाग्य दादा हजुर ले धेरै राम्रो राम्रो काम गर्नु भको छ दादा एसरी नै राम्रो काम गर्दै जानु होला दादा हाम्रो सात सपोट सदै हुने छ दादा हजुर लाई 🎉❤

  • @dilabasnet5185
    @dilabasnet5185 9 місяців тому

    धेरै धेरै धन्यवाद भाग्य सर

  • @sajannepali199
    @sajannepali199 9 місяців тому +3

    ❤❤❤❤ good vagay sir healp he god bless you

  • @lilarai9231
    @lilarai9231 9 місяців тому +2

    बिचरा लाई चाडै उद्दार होस कति मिठो बोली ❤❤❤😂

  • @birendrabayakxettri7317
    @birendrabayakxettri7317 9 місяців тому

    Good job👍🙏🙏❤️❤️bhagya neurone sir❤❤

  • @user-xd8cg7qq7z
    @user-xd8cg7qq7z 9 місяців тому

    Bhagye Neupane good

  • @tejuraja7903
    @tejuraja7903 9 місяців тому

    अभागीका लागि भाग्य ❤❤बनेर आउने मान्छे हो भाग्य न्युपाने ❤

  • @sunitakatwal-rp8gq
    @sunitakatwal-rp8gq 9 місяців тому +1

    जस्सरी पनि उहाँ को उद्वार होस।

  • @BibashaShrestha-hm8we
    @BibashaShrestha-hm8we 8 місяців тому

    I am so proud of you Bhagya sir👏👏👏👏👏👏

  • @yashodhakhadka1041
    @yashodhakhadka1041 9 місяців тому

    कस्तो रमाइलो कुरा गर्ने दाजु हो मलाइ त निकै रमाइलो लाग्यो तर यसरी त जीवन बित्दैन सक्दो सहयोग गर्दिनु होला 🙏

  • @dipaksingh1358
    @dipaksingh1358 9 місяців тому

    Bhagyeneupane sir great work🙏