अजय जी को कुरा एकदम सहि सलाम भाई हजुरलाई धेरै धन्यवाद जय होस आमा बावु को कारणले सचिव को ज्यान गयो पापि रहेछन रहेर नाटक गर्ने यस्तो बेलामा यो कुरा त भन्न हुदैन थियो के गर्नु भन्ने बाद्देता बनायो 🙏🙏🙏
ब्यक्तिगत समस्या के के थियोे/छ होला सचिनको बाउको तर युटुबेहरुले सचिनको नाममा अब पनि गरिखाने भाँडाे नबनाउ साथीहरू हो , सचिनको राम्रो उपचार भएको भए मर्दैन थियो भन्नेहरू उपचार गर्ने समयमा कता लुकेको थियो ???? अहिले के को लागि भुक्दैछ ? आफु चर्चामा आउनको लागि होइन त ??? नभए अहिले बोल्नुको अर्थ के ???
sayog garna laie ta chokho man hunuparxa paapi man huney le sayog hudaina.jasle garxa tyo boldaina jo gardaina man ma paap ra irsya daha garxa tyo nai ho bolney .raamro soch bhayeka dharmik ra manakari manxey haru le yesto words comment ma marera gayeni lekhna ra bolna sakdaina.
ajay sir tapai ko saport kaam haru ekdam sahi lagxa hami janta lai yo kalaote lai madat nagarnu nai bes .. yo kalaote fatah kaam xaina yesko saato dukhi garib lai garnu madat
म दमाई हो भनेर गर्व साथ भन्ने मान्छे कलौटे काकाले गर्दा आजभोलि दमाई हो भनौ कि नभनौ भएकी छु,सचिनको कारणले गर्दा हो हामी नजिक भएको यी काका सङ्ग अब सचिन नै नरहेपछी😢 वास्ता गर्न आवश्यक छैन हौ🤔
सचिन भकाले सहरबजारमा बस्याहुन अब काँजानेत भनेको गाँउँनैहो पैसाकँमाउने मान्छे गईगयोअब सचिनको बाउले दुख्ख पाउँछ सचिन्को बाउले छोरा गुमाकोहोईन हिरा गुमायो
तेरै दिनको पुन्यकर्म खासै समय लाग्दैन लाग्ने भनेको ११ अनि १२ मै हो थोरै कर्म मात्रै राखेको हुन्छ सायद आमाबाबु जोरि भएकोले आफुभन्दा अगर्जहुदा १२ मा सिध्याउने चलन छ हिन्दु सस्कारमा युटुबेले क्यामेरा नतेरसाए हुन्छ मृत आत्माप्रती हार्दिक श्रद्धाञ्जली बैकुण्ठ बासको कामना🙏😭😭
३ ,४ बजे सम्म बस्ने उसको घर हैन दाजु घाटमा बस्या हो काम सक्यो होला गयो को कतिखेर आउँछ भनेर कुरेर बस्ने र कुरेर बस्नु त भएन नि उसको घर पनि होइन र हजुर उसको नातेदार हरु आए काम सके गए होला हजुरलाई सहयोग गर्ने मन भए उसलाई भेटेर सहयोग गर्दिने हुने छ
अरु बाल कलाकार लाई पत्रकार ले जुन उदेश्य ले ल्याएका थिए तेही तरिका ले काम गर्न पाएर राम्रो स्तरमा पुराएका थिए सचिन को बाउ कलउटे ले त आफै हिरो आफैं मालिक हुन खोज्दा सबै डामाडोल खत्तम भएर सचिन को मृत्यु हुन पुगेको हो
सचिन सचिन धेरै नभनै यस्तो मान्छेलाई सहयोग नगरनु नै राम्रो पहिला सचिन थियो अब छैन याे कलउटेलाई कसैले पनि सहयोग नगरदा नै राम्रो हुन्छ कुकुरलाई ध्यु कहिले पनि पच्दैन यस्तो बच्चा त धेरै छन नेपालमा बिसेरपनि कलाैटेलाई सहयाेग नगराै
यो सबै हुनुको कारण सहयोग गर्नी को कारण ले हो ।स्कुल बाट छुटायो सहयोग पाउछुकी भनेर ।घर मा दुख देको video बनाउदै हाल्दै गर्यो सहयोग पाउछुकी भनेर ।उठेको पैसा ले मोजमस्ती गर्यो न पडायो न उपचार गर्यो।टङ्क बुडाथोकी ले असोक लाई मान्छे बनाए नि सचीन पनि तेस्तै मान्छेको हात मा परेको भए ठुलो मान्छे बन्थ्यो होला बिचरा अकालमा मर्नु पर्यो।
Exactly Right ho 👍👍Ajaye Brother, Babu ko Death 😥😥😥 bhaisakyo🙎🙎 andabiswas ko paxi laagera Jhagri lagayera k Phaida k, ko ho Jhagri lagaaune ra Jhagri lai karbahi garnu parx,
सानो बच्चाको 7 दिनमा सकिन्छ के एउटा सहयोग दिनु निउ मा मिडिया लिएर आउनी छ्या बिजेती त यो मिडिया हरु यी मान्छे हरु हुन कलौटिको दोश निकाल्न भनेर नाटक गर्छ्न
काम सकिएपछि जानु पर्ने हुन्छ घर गय भन्दैमा भाग्यो भन्न न मिल्ने हो तर कलौटे ले किरिया को अघिल्लो दिन सबैलाई खबर गर्दिनु पर्ने हो धेरै को चाहाना इच्छा होला मलामी आको जति लाई अन्तिम पटक जाउ भन्ने लाग्छ, कलौटे लाई धेरै गाली गलोज आएको कारण काम सकेर गएको होला अब सकियो तपाईहरु आउनु भयो राम्रो भयो तर भाग्यो न भनेको होला
हजुर हरु ले पैसाको सयोग ल्याएको छौ भनेर क्लेटे लाई फोन गरेको भए आउनुहोस हजुर नत्र म आफै तेही आउछु भन्थ्यो कलैटे ले लुगा ल्याएको छ भन्छ। गरिबलाई बाडिदिनु भन्यो कलैटे ले कत्ति घमन्ड छ अझै कलैटे लाई
ती छाेरी लाई पनि कति यातना दीनेहाे कलाैटे ले त्याे आमा चईले लेगेर राखे पनि हुन्थ्याे नी ती छाेरी लाई आमा बाउ जीउँदाे हुदा हुँदै पनि टुहुराे हुन पर्याे बीचरा हे भगवान सचीन काे आत्मा ले सान्ती पावस साेर्गमा बास हाेस हार्दीक श्रद्धाञ्जली 😭😭😭😭😭
सहि हो बाउ र आमा को कारण ले नै हो सचिन बाबु को ज्यान गएको बाउ भने बोका पटिएर दुनिया पाठि खोज्दै ठिक आमा बोका अनि कुन बचा काहा छ र के गरदै छ के खादै छ कस्तो अबसता मा छ मेरो छोरा छोरी भनेर न बाउले राम्रो सँग समाललो न आमा ले अनि गहिला परान आउला बुदि कलउटे र कलाउटि ले नै होआजा यो दिन पुराएको 😢 हार्दिक श्रद्धाञ्जली सचिन बाबु 😭😭😭
वाउले पालेकै थियाे।यिनले पालेका थिएनन।यिनै चारपैसे युट्वयुवेले सिद्दाएका हुन भन्दा हुन्छ।परै वसाै यि युट्वयुवेसंग।जसले अरुकाे निजी मामिलामा दखल दिएर आफ्नाे चाराे जुटाउछन।कुनै अरु राम्राे काम गर।
Yesta lai kina jabar jasti garnu ho.. Aru pani xan tw dukhi garib.. Manxe haru lai fam ko lagi kina help garxan.. Man le help garne manxe le bato ma jati pani xan tw garib dukhi
अजय जी को कुरा एकदम सहि सलाम भाई हजुरलाई धेरै धन्यवाद जय होस आमा बावु को कारणले सचिव को ज्यान गयो पापि रहेछन रहेर नाटक गर्ने यस्तो बेलामा यो कुरा त भन्न हुदैन थियो के गर्नु भन्ने बाद्देता बनायो 🙏🙏🙏
कलौटेलाई त पहिला हार्दिक श्रद्धाञ्जली भनेको हो। अब youtubeलाई पनि हार्दिक श्रद्धाञ्जली।
अजय सरले सहि कुरा गर्नु भयो अभिभावक कै लापरबाही गर्दा आज सचिन रहेनन्।
हार्दिक श्रद्धाञ्जली सचिन।
Kam sake paxi pani basi rakhnu parxara sachin ko aatmale santi pawos
अब उनीहरुको पछी न परुम। उनीहरुको अफ्नो जीवन जिउन दिनुहोला। पत्रकार हरु पनि अती .... छोरा को मिर्तु भाको छ कत्ती दुख दिन्चोउ?
Desh ma Anya bhokmari dukha pauni Baal balika haru ni xa aru tira ni dhyan akarshan garau,sahyogi man haru
सस्तो लोकप्रियताको लागी भाईरल हुनलाई सहयोगको नाटक र उस्तै युटुबे उस्तै कलौटे खै कस्लाई के भन्नूर😂😂😂
very good ramro kura,kalautekai,chittai pakdera जेल कोच्नु पर्दछ
त्यहाको नियमनै हो काम सकेपछि बस्न पाईदैन अरुलाई पालो दिनु पर्छ कुरै नबुजि खेदो नखनम
गरी खाने भाडो गयो अब त्यही भएर। जाने मान्छे अलि छिटो जानु पर्ने हो नी।
बिचारा फरार नै न भन्दिउ हो छोरो को शोक मा परेको छ बिचारा
सइहि brother
भाईले भन्नुभएको कुरा एकदम ठिक छ।
ब्यक्तिगत समस्या के के थियोे/छ होला सचिनको बाउको तर युटुबेहरुले सचिनको नाममा अब पनि गरिखाने भाँडाे नबनाउ साथीहरू हो , सचिनको राम्रो उपचार भएको भए मर्दैन थियो भन्नेहरू उपचार गर्ने समयमा कता लुकेको थियो ???? अहिले के को लागि भुक्दैछ ? आफु चर्चामा आउनको लागि होइन त ??? नभए अहिले बोल्नुको अर्थ के ???
right
यस्तालाई सहयोग गर्नु नै गलत हो।बरु अरु दुखिपीडितहरुलाई दिदा हुन्छ ।
Good
यस्तो नभन्नु सहयोग आउँछ भनेर काम सकिएपनी कुरेर बस्छ्न त
sayog garna laie ta chokho man hunuparxa paapi man huney le sayog hudaina.jasle garxa tyo boldaina jo gardaina man ma paap ra irsya daha garxa tyo nai ho bolney .raamro soch bhayeka dharmik ra manakari manxey haru le yesto words comment ma marera gayeni lekhna ra bolna sakdaina.
sahayog garnelai duniyalai dekhaudainan yo t aafu viral hune baato ho,sacho sahayog garnele daya haatle diyeko baya hatle thaha paaudainan
Bhaun ra lama eutai ho dhrma bachua haru bhaun le Hindu dhrma masne lama Buddhist
नबोलाई कोही आऊदैनन के हाम्रो गुल्मितिर 😅😅😅अब अरूलाई सहयोग गर के उनीहरू दुख पाउने छैनन तिमिहरूले गरिब बनायौ
kamai khane vado sakr dhani bhayex kalaote
अब कलौटे लाई के सगयोग गर्नु सचिन नै न भय पछि
बाटो मा हिड्ने गरिब हरु लाई बाण्डा राम्रो होला
सहि भन्नुभयो भाई !
sahi kura dajuk
युटुपेहरूले सुखादियन मरेपनि सचिन्लाइ सुखादियन😢
ajay sir tapai ko saport kaam haru ekdam sahi lagxa hami janta lai
yo kalaote lai madat nagarnu nai bes .. yo kalaote fatah kaam xaina yesko saato dukhi garib lai garnu madat
दिदी तेस्तोलाइ सहयोग गर्नु भन्दात अरुनै दुखिलाइ सहयोग गर्नु बेस
kura sahixa ajaya sir ko ramro mind vako manxe le ramrai soxhxa hajur lai namanxa
सहि कुरा सचिन आखिर सबैको कमाउ धन्दा थियो उपचार उसको हेरचाह को कमि ले नै उसको ज्यान गएको हो ।
Omg 💯💯
फरार त नभनदेउ न हाे युटुबे भाइ काम सकेर गयाे हाेला।
Ajay dai didi prati naman 🙏🏽
Ho bhai ho
सचिन बाबू काे स्वर्ग मा बास हाेस
याे कलैटे लाई भगवान दाेस्राे सन्तान नदिनु भगवान🙏🙏🙏🙏
ठिक भन्नू भाइ
म दमाई हो भनेर गर्व साथ भन्ने मान्छे कलौटे काकाले गर्दा आजभोलि दमाई हो भनौ कि नभनौ भएकी छु,सचिनको कारणले गर्दा हो हामी नजिक भएको यी काका सङ्ग अब सचिन नै नरहेपछी😢 वास्ता गर्न आवश्यक छैन हौ🤔
Miss u bro❤❤❤
सचिनको बुबा साझसम्म बस्नुपर्ने हो क्यारे
राम्रो बिचार लायो
❤😊
👍👍👍
काम पाईन्स बुहारी खै के भने जस्तो बेरोज गारी हरु
खातेलाई पैसा चाहियकाे हाेला छाेरा छाेरिलाई कपडा भन्दा त रिसले चुर भयाे हाेला नि।अजय भाईकाे कुरा यकदम सहि छ
त्यो झाँक्री भनाउँदोलाई पनि हार्दिक श्रद्धाञ्जलि
सहि हो भाई बहिनि को कूरा❤❤
Video dheri dheri thanhu 🙏🙏❤️♥️🌹🌹 !! Hajur haru le vonu voy ko sahi 🙏🙏❤️♥️🌹🌹 !! Midiya sir lai thank you 🙏🙏❤️♥️🌹🌹 !!
Dari ramro kura garnu vayo dada hajurle
सचिन भकाले सहरबजारमा बस्याहुन अब काँजानेत भनेको गाँउँनैहो पैसाकँमाउने मान्छे गईगयोअब सचिनको बाउले दुख्ख पाउँछ सचिन्को बाउले छोरा गुमाकोहोईन हिरा गुमायो
यो कलौटेलाई जति सहयोग गरे पनि हुनेवाला केही छैन।
❤
पैसा दिन्छु भनेपो भेत्छ त कलौते ले
Ikdam shI Kura garnu vayo Ajay sir
तिमीहरूले २ रूपिया सहयोग गरेको भन्दै सँचिनकाे कुरालाई
मा
यस्तो लाइ भन्दा त अपाङ्ग हरु लाइ दिनुनी दिने मनै छ भने
तेरै दिनको पुन्यकर्म खासै समय लाग्दैन लाग्ने भनेको ११ अनि १२ मै हो थोरै कर्म मात्रै राखेको हुन्छ सायद आमाबाबु जोरि भएकोले आफुभन्दा अगर्जहुदा १२ मा सिध्याउने चलन छ हिन्दु सस्कारमा युटुबेले क्यामेरा नतेरसाए हुन्छ मृत आत्माप्रती हार्दिक श्रद्धाञ्जली बैकुण्ठ बासको कामना🙏😭😭
Dherai ramro kura garnu vhayo
३ ,४ बजे सम्म बस्ने उसको घर हैन दाजु घाटमा बस्या हो काम सक्यो होला गयो को कतिखेर आउँछ भनेर कुरेर बस्ने र कुरेर बस्नु त भएन नि उसको घर पनि होइन र हजुर उसको नातेदार हरु आए काम सके गए होला हजुरलाई सहयोग गर्ने मन भए उसलाई भेटेर सहयोग गर्दिने हुने छ
Sahi kora
कलौटे ठुलो भैसकेछ धनी भैसकेछ गरिब दुख पाउनेलाई दिनु रे।
अरु बाल कलाकार लाई पत्रकार ले जुन उदेश्य ले ल्याएका थिए तेही तरिका ले काम गर्न पाएर राम्रो स्तरमा पुराएका थिए सचिन को बाउ कलउटे ले त आफै हिरो आफैं मालिक हुन खोज्दा सबै डामाडोल खत्तम भएर सचिन को मृत्यु हुन पुगेको हो
😭😭😭
Wow well said 🙏🙏👍👍👍👍
कुरा सहि 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सँचिनकाे बाबुलाई कलाैटे नभनी हेडलाईन मा न लेखी तिमीहरूको घरमा दाल भात खाने भ्युज पैसा आउदैन हो ?
सही भन्नु भो। UA-cam हरुको कमाई खाने भाडा हरायो अब।
👍👍👍👍👍
सचिन सचिन धेरै नभनै यस्तो मान्छेलाई सहयोग नगरनु नै राम्रो पहिला सचिन थियो अब छैन याे कलउटेलाई कसैले पनि सहयोग नगरदा नै राम्रो हुन्छ कुकुरलाई ध्यु कहिले पनि पच्दैन यस्तो बच्चा त धेरै छन नेपालमा बिसेरपनि कलाैटेलाई सहयाेग नगराै
यो सबै हुनुको कारण सहयोग गर्नी को कारण ले हो ।स्कुल बाट छुटायो सहयोग पाउछुकी भनेर ।घर मा दुख देको video बनाउदै हाल्दै गर्यो सहयोग पाउछुकी भनेर ।उठेको पैसा ले मोजमस्ती गर्यो न पडायो न उपचार गर्यो।टङ्क बुडाथोकी ले असोक लाई मान्छे बनाए नि सचीन पनि तेस्तै मान्छेको हात मा परेको भए ठुलो मान्छे बन्थ्यो होला बिचरा अकालमा मर्नु पर्यो।
Exactly Right ho 👍👍Ajaye Brother, Babu ko Death 😥😥😥 bhaisakyo🙎🙎 andabiswas ko paxi laagera Jhagri lagayera k Phaida k, ko ho Jhagri lagaaune ra Jhagri lai karbahi garnu parx,
😢😢😢
बिचरा कति पीडा भको छ छोरो गुमाको छ बुझौ है नराम्रो नभनुम जेगर्छ्न गरून् गरि खान दिउ
सानो बच्चाको 7 दिनमा सकिन्छ के एउटा सहयोग दिनु निउ मा मिडिया लिएर आउनी छ्या बिजेती त यो मिडिया हरु यी मान्छे हरु हुन कलौटिको दोश निकाल्न भनेर नाटक गर्छ्न
यस्तालाइ किन सहयोग गर्नुहोला यस्लाइ धेरै भै समियो।
तिमिहरू सहगोग गर्ने मान्छे कपडा दिनाको लागि युटुबर बोलाएर आउँनु पर्ने सहयोग गर्नुे मिडियामा देखाउनु पर्ने युटुबरले कमाई खाने भाँडो बनाउनु पर्ने
छि कस्तो किरिया लेखेको हो अलिक सभ्य भासामा पनि लेख्न सकिन्छ त😡😡😡
झाक्री सगै यो युटुबे ला पनि पक्रनु परो
काम सकिएपछि जानु पर्ने हुन्छ घर गय भन्दैमा भाग्यो भन्न न मिल्ने हो तर कलौटे ले किरिया को अघिल्लो दिन सबैलाई खबर गर्दिनु पर्ने हो धेरै को चाहाना इच्छा होला मलामी आको जति लाई अन्तिम पटक जाउ भन्ने लाग्छ, कलौटे लाई धेरै गाली गलोज आएको कारण काम सकेर गएको होला अब सकियो तपाईहरु आउनु भयो राम्रो भयो तर भाग्यो न भनेको होला
Dine man x vane sutukai dinuni duniyalai dekhayer k dinu
हजुर हरु ले पैसाको सयोग ल्याएको छौ भनेर क्लेटे लाई फोन गरेको भए आउनुहोस हजुर नत्र म आफै तेही आउछु भन्थ्यो कलैटे ले लुगा ल्याएको छ भन्छ। गरिबलाई बाडिदिनु भन्यो कलैटे ले कत्ति घमन्ड छ अझै कलैटे लाई
तिमीहरूले पनि अरू सँग सहयोग ल्याएर दिने त हाेला नि
tpaile pni saknu hunxa bhani lyayera dinuni
Hagi sakyo ani dailo dekhyo
jabarjasti kin din khjya hola kalauteko kuro suna ta
के तपाईं हरु अाउछ भनेर कुरेर बसनु त उनिहरु काे काम सकेर नैगकाे त हाेला किन बाेलि हरनु परेकाे हाेला
नहुने भैसको अब यो सब कुरो गरेर के फाइदा ?
यस्ता लाई के सहयोग गर्नु बरु रियल पिडित लाई दिनु
🎉🎉🎉🎉🎉
मानछे नेतनै राम्रो नभऐ देखि के काेसकाे के लागछ र उसकाे काम सकाे गयाे नि किन कराउनु हाेला छि छि
दमै को त तिन दिन मै सकिन्छ हाउ काजकिरिया त
Testo jhakri lai ta pakrinui parxa
Jhakri lai kin pakrau tyo youtube midiya lai pakrinu parxa
Mare paxi Pani sachin lai aananda nadine raixa 😮
सहयोग गर्न मन छ भने पैसा दिनुहोस कलौटे लाइ भुल्ला लुगाफाटो दिनु भन्दा 😂😂
13 दिन सम्म होइन र बस्ने
सचिन परियार बाँच्दा सम्म पनि सुख पाएन मरे पछि पनि सुुख न पाउँने भयो र पैसा का भोगीलाई लाज पचेका हरूलाई
ती छाेरी लाई पनि कति यातना दीनेहाे कलाैटे ले त्याे आमा चईले लेगेर राखे पनि हुन्थ्याे नी ती छाेरी लाई आमा बाउ जीउँदाे हुदा हुँदै पनि टुहुराे हुन पर्याे बीचरा हे भगवान सचीन काे आत्मा ले सान्ती पावस साेर्गमा बास हाेस हार्दीक श्रद्धाञ्जली 😭😭😭😭😭
Hardik sardanjale
दमाई र कामि को बेहोरा देखाउँछ 😂😂😂
Sahi bat.😂😂
सहि हो बाउ र आमा को कारण ले नै हो सचिन बाबु को ज्यान गएको बाउ भने बोका पटिएर दुनिया पाठि खोज्दै ठिक आमा बोका अनि कुन बचा काहा छ र के गरदै छ के खादै छ कस्तो अबसता मा छ मेरो छोरा छोरी भनेर न बाउले राम्रो सँग समाललो न आमा ले अनि गहिला परान आउला बुदि कलउटे र कलाउटि ले नै होआजा यो दिन पुराएको 😢 हार्दिक श्रद्धाञ्जली सचिन बाबु 😭😭😭
Midaya ma aayera kasailai dekhauna sayog garejasto garne haru yestai ho thik vayo
सबै माचिक्ने
वाउले पालेकै थियाे।यिनले पालेका थिएनन।यिनै चारपैसे युट्वयुवेले सिद्दाएका हुन भन्दा हुन्छ।परै वसाै यि युट्वयुवेसंग।जसले अरुकाे निजी मामिलामा दखल दिएर आफ्नाे चाराे जुटाउछन।कुनै अरु राम्राे काम गर।
कलौटे उतै मातेर सुरिराछ भाईरलहरु नाटक गरीराछ्हन ।
कति लायाङ गरेको तेसलाई किन दिनू हो भतूवालाई अबअरूलाईदिनू
रक्सि ले फिट छ
Yesta lai kina jabar jasti garnu ho.. Aru pani xan tw dukhi garib.. Manxe haru lai fam ko lagi kina help garxan.. Man le help garne manxe le bato ma jati pani xan tw garib dukhi
कलौटे ले कमाई खाने भाडोनै बनायो छोरा लाई र मार्यो 😢
😢कलाेेटेकाेेभुल नभय भागने थियननि यसर्थ दाल मा काला छ
काम सके पछी फर्किन्छत त गुइठे गुइठी लाइ पर्खी बस्छ त एक जोर लुगा लियेर आयेर भाइरल हुन् खोज्ने साला