EXCLUSIVE BHOJPUR ॥ आफ्नै २२ महिने छाेरालाई अचानाेमा राखी २ दुक्रा पारीन सम्झनाले ॥ किन यसाे गरीन ?

Поділитися
Вставка
  • Опубліковано 2 лют 2025

КОМЕНТАРІ • 1 тис.

  • @HariGiriBimarshi
    @HariGiriBimarshi 5 років тому +123

    Maintain बिरामी रे.. पत्रकार नानु अलि सिक्नु है. कठै त्यो अभागी शिशु।

  • @rudralimbu7139
    @rudralimbu7139 5 років тому +142

    उस्को श्रीमान को गल्ती देखियो

  • @अरमान-ङ2ट
    @अरमान-ङ2ट 5 років тому +457

    न आमा को माया
    न बाबा को माया
    बिचारा कति अभागी रहेछ त्यो बालक
    हे भगवान किन तेस्तो बा आमा को कोख मा जन्म दिनु ती अबोध बालक लाई ।
    मृत बालक को आत्मा लाई सान्ती मिलोस

  • @nimtp9883
    @nimtp9883 5 років тому +276

    बिरामीले गर्दा सब यस्तो भएको भन्ने प्रष्ट देखियो।बच्चाको आत्माले सान्ती पायोस।मानसिक रोगको कुनै पनि ब्याक्ती लाई बेल्लैमा उपचार नहुदाको परिणाम भनेर बुझ्न सकिन्छ।आसा छ आगामी दिनमा अरु यस्तो घटना सुन्न र देख्न नपरोस्।

  • @smartnepaltv125
    @smartnepaltv125 5 років тому +107

    दिदिकाे ख्याल राख्नुहाेला ॥

  • @kumaryonzan3670
    @kumaryonzan3670 5 років тому +306

    मानसिक रोगी भएको मान्छेले कहिले काहा र कतिबेला एक अर्काको ज्यान लिन्छ भन्ने थाहॉ हुदैन !😭😭के गर्नु जब बिस्वास गरेको मान्छेले धोका दिए पछी 💔 .....जे नहुनु थियो भयो मन दर्रो बनाउनुहोला भगवानले तपाईको परिवारमा सहने सक्ति पर्धान गरून 🙏🙏🙏

  • @biswoanandapokharelofficia9227
    @biswoanandapokharelofficia9227 5 років тому +196

    मानसिक रोगी रछ नभए का तेसो गर्न सक्छ त।

    • @janamrai1554
      @janamrai1554 5 років тому +1

      Biswo ananda pokhrel bro pani ahela aayera eakdam ramro va xa hami sabai nepali daju vhai tatha didi bahini haru sansar ori pori vayeta pani sahayog vanne sabda sunna saath haath agadi badai jati sakdo sakne kram le sahayog pura huna le hamro biswo ananda bro thik va xa eakdamai khushi lageko xa!! Dhanyabad

    • @AaaAaa-rr4td
      @AaaAaa-rr4td 5 років тому +1

      Vhne paxi sirmanko karan rax

    • @mespangrai5240
      @mespangrai5240 5 років тому +2

      you are right. maanasik rogi hune dherai sambhaawanaa chha!

    • @bhupalmaggar2985
      @bhupalmaggar2985 5 років тому +1

      Shai ho biswo bro tapai Lai vaniko

    • @biswoanandapokharelofficia9227
      @biswoanandapokharelofficia9227 5 років тому

      Dimag thik hune manxele testo garnai sakdaina mansik rogi ho rax ni to didi.

  • @LB-917
    @LB-917 5 років тому +166

    घर परिवार को ठूलो गल्ती भयो त्यस्तो सन्तुलन गुमेकी रहिछन त्यो नानिलाइ आमा बाट अलग गर्नु पर्थ्यो

    • @sonumagar1917
      @sonumagar1917 5 років тому +4

      Kasle socheko hunthyo ra aama le marcha bhanera

    • @KumarKumar-ok2um
      @KumarKumar-ok2um 5 років тому +1

      Lokendra Kc

    • @sonumagar1917
      @sonumagar1917 5 років тому +1

      Huna ni euta bau bhayesi Buda le po ho aafno budi ra bacha ko hercha garni budi testo Cha bhanesi chodera hidni ho ta ki Buda le ho budi Lai mental hospital lagnu parni ra chora Lai herdinus bhanera aafnai dai ya budi ko Didi Lai herdinus mero bachchako lagi ma garchu bhanni

    • @LB-917
      @LB-917 5 років тому +4

      घर कि श्रीमती छोडेर हिड्नु बुढाहरुको बाध्यता नेपाली समाझ को एउटा मज्बुरी छ Sonu magar जि ले भन्नू भयो उपचार गर्नु पर्थ्यो कुरा सहि हो तर मेन्टल भै सकेका मान्छे हरु उपचार गर्दा पनि सबै जसो ठिक हुदैन बिज्ञान ले भन्छ सन्तुलन गुमेका मान्छे जम्मा 10/12 टाइपका हुन्छन सबै भन्दा खतरनाक भनेको aggressive टाइप को हुन्छ यस्तालाइ खुल्ला कदापी छोड्नु हुदैन हाम्रो चेतनाको कमिले बेलाबखत यस्ता खाले दुखत लाई निम्त्याउछौ

    • @rojinadewan4976
      @rojinadewan4976 5 років тому

      You are right

  • @gurungsujan2826
    @gurungsujan2826 5 років тому +145

    हे प्रभु के हुन लागेको यो सन्सार मा

  • @ekadeshquiz
    @ekadeshquiz 5 років тому +11

    हातमा माइक लिएपछि जो पनि पत्रकार अहिलेको नेपालमा । मेन्टललाई मेन्टेन रे । नेपालीमै "मानसिक स्थिति ठीक नभएको" भन्दा नि हुन्थ्यो होला नि

  • @कालिपारेदाइ
    @कालिपारेदाइ 5 років тому +3

    कसम!भिडियो हेर्दा हेर्दै आँसु पो आयो त्😢😭

  • @sonamlama7510
    @sonamlama7510 5 років тому +118

    आफ्नो सन्तान कसैले मार्नु सक्दैन येउटा आमा भयेर पकै पनि मानसिक सन्त्नुलान गुमेको हुनु पर्छ कमि कम जोरि आफ्नो सिर्माना को पनि हुनु पर्छ

    • @meromankosathi2965
      @meromankosathi2965 5 років тому +1

      Jhut ho manasik thik ho Tra teu manxe hoina saitaan ho.... Thukka papini......uffffff😢😭

  • @gayatrishrestha9438
    @gayatrishrestha9438 5 років тому +13

    स्वार्थी श्रीमान आफ्नो बुढिको अवस्था त्यस्तो हुदा हेर्नू पर्छ नि पापी के त्यो पापी लाई त्यस्तो भएको भए त्यो बुढिले त्यसरी छोड्थ्यो?

  • @renuadhikari2267
    @renuadhikari2267 5 років тому +1

    yaa i really know this type of psychiatric problems..schizopherina vako rahex bichara tyo aama lai..esto bela maa specially paranoid hunx...sanka hune hunxa..aafnai xora xori aama baba or jo lai ni sanka garne maarna aayo vanne vagna khojne and najik ko manxe lai maarna ni ber laudena so that tyo aama le xora lai maryo due to her mental illness...

  • @gopalsubbasangam7992
    @gopalsubbasangam7992 5 років тому +13

    मानसिक सन्तुलन गुमाउनु पर्ने विभिन्न कारण हरु होलान् तर सचेतता अपनाउनु पर्थ्यो बच्चालाई आमा बाट अलग राख्नु पर्ने थियो घटना भयो अपराधी बनिसकेको कारण कानुनबमोजिम कारबाही भोग्नु पर्छ यस्ता खालको घटना हरु नदोहोर्‍याउन सबैले सचेत हुनै पर्छ।

  • @salturover2970
    @salturover2970 5 років тому

    आईमाईहरूको अनेकन रूप जिन्दगीमा देखेर म स्तब्ध छुँ l😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @technicalakash7357
    @technicalakash7357 5 років тому +12

    बाटोमा होड्ने पागल अर्ध पागललेत आफ्नो काखको बच्चाको सुरक्षा गर्छन् झन बिर्सन सक्दैन आफ्नो बाल बच्चालाई कतै श्रीमानको रिसले मारेकित होइन बच्चालाई ☹️

  • @pratigyakhakurel8003
    @pratigyakhakurel8003 5 років тому +10

    Goood, plz do good bless all🙏❤️

  • @dhirajkarkibitalu8553
    @dhirajkarkibitalu8553 5 років тому +17

    मेन्टल्ली बिरामी लाइ‌ घरको गार्जेन ले धेरै केयर गर्ने गर्नु पर्छ
    नत्र मेन्टल्ली बिरामी ले जे घटना पनि घटाउन सक्छ

  • @bikashthapa3234
    @bikashthapa3234 5 років тому +8

    मानसिक सन्तुलन गुमाए पनि यति सारो त गुमाउँदै होलानी कठै बाबू तिमी कति अभागी रैछौ,न बाउ को माया पायौ न आमा कै तिम्रो बैकुण्ठ मा बाँस होस बाबू 😥😥😥😥

    • @bikashthapa3234
      @bikashthapa3234 5 років тому

      @@MST-i5rत खाते मेरो कमेन्ट मा तलाइ कस्ले बोलायो kukur बोल्ने शैली शीत खातेकुत्ता

    • @sharadchalise5866
      @sharadchalise5866 5 років тому

      @@bikashthapa3234 plpppplplp

  • @samgjsyy4828
    @samgjsyy4828 5 років тому +5

    निर्मला पन्त को घटना देखि नै सुरु भयो नेपाल मा अकल्पनीय घटना बाबु को आत्मा ले सान्ती पाओस् बिरामी नै भए पनि गल्ती गल्ती नै हो कुन तरिका बाट कारबाही गर्न मिल्छ चाडै सुरु होस् भन्न चाहन्छु !!!

  • @bishnu.rameshthapa1941
    @bishnu.rameshthapa1941 5 років тому +99

    जस्तोसुकै लोग्नेको रिस भए पनि आमाले जन्माएको आफ्नो बच्चालाई मार्न सक्दैनन् त्यो आइमाई मानसिक बिरामी हुनुपर्छ ,हे भगवान त्यो सानो बच्चा को के दोस थियो जन्मेर पनि संसार राम्रोसँग देख्न पाएन बिजोग गरि मर्नुपर्यो😥😔

  • @RKProduction43
    @RKProduction43 5 років тому +9

    मेन्टेन रोग को लक्षण के के रहेछन ?? भन्दिनु पर्यो बहिनी !!

    • @HIIAMSHARADA
      @HIIAMSHARADA 5 років тому +1

      Bichari alpatrakar😂😂

    • @RKProduction43
      @RKProduction43 5 років тому

      @@HIIAMSHARADA subscribe my channel hai

  • @karansaud2241
    @karansaud2241 5 років тому +46

    कस्तो अचम्म
    कस्तो आमा
    बाच्नु मात्र पर्छ के के सुन्नु पर्छ😭

    • @simranlimbu6476
      @simranlimbu6476 5 років тому

      @मेरो नेपाल
      Ddeeeesdsssee fee ddedfcçssssqwsawwRsssssßßssssd to

  • @basantirai4542
    @basantirai4542 5 років тому +90

    bichara k garnu usko testo biramlenai ho kasto bedambana sad

  • @nischalkoirala994
    @nischalkoirala994 5 років тому +1

    aaba dekhi reporter hire garda kamti ma pani +2 pass gareko hire garnu paro. thopda ramro xa bhandai ma jhyappai jagir dii halnu ta bhayena ni. Reporter lai ali "Maintain" garnu paro.

  • @aayushathapaxettri1791
    @aayushathapaxettri1791 5 років тому +46

    जति दुख परेपनि एउटि आमाले आफ्नो सन्तान लाई मारन सकिन पापीनि हो तो आमा

    • @xlrrider9963
      @xlrrider9963 5 років тому

      U r right

    • @bhupalmaggar2985
      @bhupalmaggar2985 5 років тому

      Ho vanaya aayusha

    • @acerbicmanagementservices581
      @acerbicmanagementservices581 5 років тому +5

      Dimage ghume pachi kasko k lagcha ra????

    • @mitralalgurung2422
      @mitralalgurung2422 5 років тому +9

      पिलिज साथी हरु बिचरा उस्को मानसिक सन्तुलन नै ठीक छैन रहेछ हामी ले पापिनी भनेर पनि कसरी भन्न सक्छौं र

    • @rohanoli6391
      @rohanoli6391 5 років тому

      Sahi ho Aayusha thapa xettri

  • @poojayonghang8302
    @poojayonghang8302 5 років тому +1

    Harey shiva! 😥😥☹

  • @samyoglimbu998
    @samyoglimbu998 5 років тому +31

    मानसिक तनाव हुनु ले गर्दा विभिन्न समस्या हरु लाई निम्ताउन्छ

  • @jcshardarijal5754
    @jcshardarijal5754 5 років тому +2

    सन्तानको लागि आमा आफ्नो ज्यान दिन तयार हुन्छे तर के गर्नु ....!!! यो उस्को बिरामिको समस्या आफ्नै जीवन साथिले नबुझे पछि यस्तो दुर्घटना भयो अब अरुलाई दोस दिएर सबैको दोषीको पात्र नबन तिमी बच्चाको बाउ तिमिलाई मेरो सल्लाह

  • @anshuson7924
    @anshuson7924 5 років тому +80

    Depression kai karan rahechha kura sunda usko Husband ko lapar bahile yo sap vako😭

    • @madhutamang9044
      @madhutamang9044 5 років тому +1

      Buda ko maya napayerA ho yesto bhayeko

    • @srijanasubba7566
      @srijanasubba7566 5 років тому

      Reyman Rai right kura garnu vako. Hajur ⚔️⚔️🗡🗡

  • @deartirtha3m
    @deartirtha3m 5 років тому

    Good

  • @racgurung8771
    @racgurung8771 5 років тому +25

    कठैबरा अबोधबालक 😭😭😭😭
    मानसिक बिरामी लाई doctor को medicine त आवश्यक छदैछ त्यो भन्दा पनि धेरै परिवारको साथको आवश्यक हुन्छ।

  • @umeshtandukar8906
    @umeshtandukar8906 5 років тому

    Awesome trick

  • @grganjl1315
    @grganjl1315 5 років тому +6

    didi kati inosent sabai dd baini ma astai maya hos

  • @ramailopalanita
    @ramailopalanita 5 років тому +1

    हे भगवान म केही कमेन्ट गर्न सकिन

  • @oatsshrestha6425
    @oatsshrestha6425 5 років тому +6

    I m afraid what will be the future of Nepal

  • @babushree5168
    @babushree5168 5 років тому +1

    यो घटनाको मुख्य दोषी त्यो नामर्द श्रीमान हो त्यसलाइ सख्त कार्बाही हुनुपर्छ,,

  • @simakulungrai768
    @simakulungrai768 5 років тому +4

    यही कुरा मैले care गरीरको थिए ति आमाको आँखा मा न डर थियो न चिन्ता न आँशु नै बिचराको यस्तो problem रहेछ यहाँ दोसी उस्कै श्रीमान देखिन्छ

  • @mukeshmagar4222
    @mukeshmagar4222 5 років тому +1

    पापी बुवा आमा ले जनम दिन जाने तर बच्चा पालन र हुर्काउन न जाने बुवा आमालै सिदै फासिदिदा हुन्छ

  • @thapa4957
    @thapa4957 5 років тому +21

    सधैं भरि सगै बस्न पनि कहाँ संभव हुन्छर बहिनी ! एकदिन को बिरामी भएपो हुन्छ र म आफैंले भोगेको छु यस्तो समस्या । एक्लैले भोगेको थिए !

    • @gunjanpulami6338
      @gunjanpulami6338 5 років тому

      Hoin jab u sikist birami huda sath diyako vaya santawana diyako vaya rog pani tw xito niko hun sakx ni . Feri psl gareko rahixin pslma sangai baser psl gareko vaya ni aamdani hunthiyo tehi ni bahir job garer budilai naherne rax aafno life nai barvad hunx vani kin tadha hunu baru sukh dukh budilai upachar garaunu maya sath sapport garidinu rog pani xito niko hun sakx ni . Hoin tw?

    • @rukminiadhikari417
      @rukminiadhikari417 5 років тому +1

      सङै नबसे पनि बच्चा लाई मानसिक रोगी सङ राख्न हुन्न थ्यो

    • @anishasapkota1158
      @anishasapkota1158 5 років тому +1

      Xi xi

    • @thapa4957
      @thapa4957 5 років тому

      पसल गरेर बसिरहेको व्यवसाय गरिरहेका मान्छेलाई यस्तो गर्छ भन्ने के थाहा बिचरालाइ ! म पनि निकै लामो समय सम्म बिरामी भएको थिए ।पछिपछि त आफ्नो हात को झोला समात्न नसक्ने अबस्थामा पनि एक्लै अस्पताल जान्थे किनकि म सगै सधै भरि हिडेर छोराछोरीलाई पालनपोषण गर्न र उनको भविष्य बनाउन सकिदैन थियो । त्यो पनि मैले बुझ्थे श्रीमान सग केही गुनासो गर्दैन थिए ! उहाले अरु सग कुरा गर्दा मेरै अगाडि कि तल भए ढुक्क हुन्थ्यो कि माथि भए राम्रो हुन्थ्यो भन्नू हुन्थ्यो के त्यतिबेला मेरो मन दुखदैन थियो होला र ?
      तर पनि सहेर बाच्न चहान्थे । ११/१२ वर्ष पछि राम्रो भएपछि अहिले सम्बन्ध राम्रै छ । सधैं भरि सगै बसेर नत छोराछोरी को जिन्दगी बनाउन सकिन्छ नत आफ्नो नै त्यसैले मलाई लाग्छ उनको दिदीबहिनी को आरोप सिधै गलत हो । कतिपय का छोराछोरी आमा मर्छन बाबू मर्छन समयमा नसोच्दा सडकमा पुग्छन । उनको पनि केही सपना थियो होला । त्यसै परिवार बाट टाढा बस्न कसैलाई रहर हुदैन ।

  • @radhikasubedi7036
    @radhikasubedi7036 5 років тому +2

    Maintain re !!

  • @rojeetamang3237
    @rojeetamang3237 5 років тому +18

    Sachai aba chai sansar antya hunxa vanne kura biswas lagna thalyo aba 😭😭😭😭

  • @DambarThapa-w7d
    @DambarThapa-w7d 7 місяців тому

    Yo video harda sari naramro lagyo

  • @sangitakhadka9926
    @sangitakhadka9926 5 років тому +4

    अब के गर्नु र बाबू को ज्यान त गैसक्यो।।
    बिचरा सानो बाबू कस्तो भाग्य लियेर जन्मेको रहेछ!
    उस्को आत्माले सान्ती पाओस् 😢😭

  • @rajpuriprakash611
    @rajpuriprakash611 5 років тому +1

    हे पर्भु के हुन लागेको नेपाल मा मलाइ त न कमाउन न जमाउन न नेपाल जान मन लाग्छ नेपाल मा केही त गर्नुस भगवन 🙏🙏🙏🙏

  • @HarvestLovee
    @HarvestLovee 5 років тому +5

    Why this woman is keep saying “mentan.” At least use the right word, “mental.” These digital media only care about viewers really! Unprofessional!!!

  • @chhotisherpa186
    @chhotisherpa186 5 років тому +1

    Bichara sano babule aatmale santi pahos plz kasaiko gharma yasta manasik santulan thik navayako manxe xa vane bewasta nagarnu hola kun bela k garxa kasailai thaha hudaina testa byakti vako gharma hat tatiyar haru tada rakhnu aaphai suraksit hunu 😥😥😭😭

  • @बिष्णुपुनमगर
    @बिष्णुपुनमगर 5 років тому +32

    उनी को दिमाग बिग्रेको रहिछ यशमा के भन्नी होला बच्चा लाई आफ्नै भगवान बाट माथी गाको छन चित शान्ती होस[ आमा भगवान हुन तर यहाँ के भनौ ]

  • @PurbeliRider
    @PurbeliRider 5 років тому

    संसारनिर्दायी छः

  • @rachitadarnal7851
    @rachitadarnal7851 5 років тому +35

    यो सबै दोस बूढो को मेन्टल बुढी छ भनी थाहा हुदा हुँदै किन छोडेर हिड्नु जति खेर जे पनि गर्न सक्छ्न्न अब कस्को दोस भनौ। अब जे नहुनु थियो तो भयो😢😢😢😢😢

  • @chandrabaniya5160
    @chandrabaniya5160 5 років тому

    Speechless vaye Ma

  • @limdungma3991
    @limdungma3991 5 років тому +9

    श्रीमानलाई पनि interview linu parxa

  • @amrittamang3019
    @amrittamang3019 4 роки тому +1

    Aamalai balakko maya lagdaina rahexa

  • @uttamkarki9386
    @uttamkarki9386 5 років тому +9

    यस्तो आमा कसैको पनि नपरोस यार बरु पिटे पनि लौराले हानेर पनि दुखाई सहन सकिन्छ तर आमालाई छोराको यति पनि माया नहुने आमा केको आमा हो

  • @kamalkamal-ox4iv
    @kamalkamal-ox4iv 5 років тому

    Yo mahila adhikar ho good job ramro news

  • @rameshbaniya8083
    @rameshbaniya8083 5 років тому +23

    Oh my god.very very sad news. l am so sad for baby.

  • @SujanTigelaLimbuOfficial
    @SujanTigelaLimbuOfficial 5 років тому

    Shanti Milos

  • @BeautifulVdo
    @BeautifulVdo 5 років тому +32

    जस्तो सुकै भए पनि आफ्नो बच्चा मार्न सकिदैन हो !!
    तर नेपाल मा काटन मार्न कति सजिलो छ हो आजभोली !!
    के पारा हो यार नेपाल मा !!!

    • @mespangrai5240
      @mespangrai5240 5 років тому

      maanasik rog ani nepal maa byapta hinshaa ko sanskaar! mukhya kuraa maanasik rog !

    • @GowinDhimal
      @GowinDhimal 5 років тому

      सबै क्राईम पेट्रोलको असर हो

    • @rachanapandit2150
      @rachanapandit2150 5 років тому +1

      Kanun navyar ho yasto vako...

    • @purnimarai659
      @purnimarai659 5 років тому +1

      Mental vako sanga Nani Chai kina xodnu parne baccha Marne Vanda ni mental sanga baccha xodne ousko siriman Chai mahaa mental ho ousle aafno sirimatiko kiyer nagareni. Ousko Nani ousko khunko Tha kiyer garnu parne ho ni didi harule pani pelanai bujhnu partho bichara thyo babu 😭😭 bichitra xaa Nepal anek huna thalo

  • @sushilachaudhary76
    @sushilachaudhary76 5 років тому

    हे प्रभु

  • @clickbarkheli4425
    @clickbarkheli4425 5 років тому +8

    Ek dam dukha lagyo..😢😢😡 yo mamala ma nani lo baba ko pani galti dekhe.. afnu pariwar lai careless gareko dekhe.. he daiba...😢 yo
    Babu ko foto herda mero chhati vakaniyo..😢

  • @रुद्रचेम्जोङकिरात

    श्रीमान कै कारण यो घटना घटेको हो ।

  • @rksparsha1751
    @rksparsha1751 5 років тому +15

    Mental भन्नु पर्‍यो पत्रकार मिस। श्रीमान हनुमान कता गएर बसेको छ?

  • @rameshbasnet8314
    @rameshbasnet8314 5 років тому

    पारिवारिक र श्रीमानको माया , दाइत्यो र कर्तव्य नहुदा यस्तो देखियो😥😥😥

  • @aanbumagar2767
    @aanbumagar2767 5 років тому +33

    Maintain birami re waa repoter g wat a English 😂😂😂😂😂😂

    • @gitabhandari5788
      @gitabhandari5788 5 років тому

      🤣🤣🤣👍irritating

    • @bijaymagar2940
      @bijaymagar2940 5 років тому +1

      Ho vanya Kati hasnu yetti vanna najanne nih journalist Rey ajha 😂😂😂

    • @bgmla
      @bgmla 5 років тому

      tehi ta reporter baini maintain hoina mental hola

    • @prativatamang4540
      @prativatamang4540 5 років тому

      Point to be noticed 😂😂

    • @srcreationentertainment7323
      @srcreationentertainment7323 5 років тому

      अ हो त मेनतेन रोग नि छ र नेपाल मा MENTOL CHAI होला होउ😄😄

  • @narayankarky2557
    @narayankarky2557 5 років тому

    Amen

  • @आमाकोआशिर्वाद-र2भ

    Patrakar mahasaye mental bimari vannni ta suneko ho yo maintain bimari ko symptoms pani same hudo rahixa hai.patrukar

  • @lamamk30
    @lamamk30 5 років тому +12

    त्यो सब बुढा को कारन ले रहेछ बिचरा

  • @kumarisubedi3239
    @kumarisubedi3239 5 років тому +1

    So sad 😭😭😭

  • @sanusubba7905
    @sanusubba7905 5 років тому +33

    कसतो अामा होला अाफनो बचालाई दुई टुकरा बनाउनु सकने उसको श्रिमानालाई पनि करबाई गरनु पछ

  • @aakashdawadi7842
    @aakashdawadi7842 5 років тому +1

    के हुँदै छ हाम्रो नेपालमा ..........😔😔😔😔😔......भगवान 🙏🙏🙏

  • @shantajaisi2868
    @shantajaisi2868 5 років тому +53

    K garnu dimakh le kam nagaresi

    • @anuradhasharma8148
      @anuradhasharma8148 5 років тому

      Naggai hidnuparneta dinag katti Pani navaeata testari katnusakne aaphailai katnuparneata aaphai mornuparne papini ho aamaa

  • @raiparmila1859
    @raiparmila1859 5 років тому

    हे भगवान कसैको पनि यस्तो नहोस 😭😭😭😭

  • @asmitalimbu4504
    @asmitalimbu4504 5 років тому +4

    यो अवास्था मा ल्याउने त्योइ श्रीमान रहेछ

  • @saruchongbanglimbu2880
    @saruchongbanglimbu2880 5 років тому

    Kasto maya lagyo 😭😭

  • @billteddy6512
    @billteddy6512 5 років тому +14

    बाबूले बाच्दा धेरैपटक मारेको रहेछ बच्चालाई आमाले एट पटक मारि अब एक पटक मार्ने
    र धेरै पटक मार्ने कूनचाहि ज्यादा अपराधि हो ?या बराबर अपराधि हो ? कानूनले सहि
    ठम्याओस र बच्चाले न्याए पाओस rip

  • @amansga45
    @amansga45 5 років тому +1

    Ke bhannu

  • @PrayashMedia
    @PrayashMedia 5 років тому +40

    maintain birami Haina host baini mental ho..kati hasnu🤣😂🤣

  • @mayakhatri1322
    @mayakhatri1322 5 років тому +1

    Nepal ma aba kaliyug aayo oh gud plz help k hudhai chha Hamro nepal maa 😭😭

  • @mayadi8306
    @mayadi8306 5 років тому +4

    लोग्ने गतिलो नपरे पछि यस्तै हो कि आफैँ मर्छन् कि लोग्नेले मारदिनछ कि पागलै भईन्छ दिमाग ठिक भएको भय त यस्तो गर्ने सक्दैन थियो नि

  • @harihksubedi774
    @harihksubedi774 4 роки тому

    हे भगवान कस्ताे खालकाे अामा हाे याे । कती निर्दयी अात्मा हाे याे अामाकाे, । सुन्दैमा पनि शरिरमा काडाँ उम्रन्छ ।

  • @rukusubbarai6651
    @rukusubbarai6651 5 років тому +5

    Mina sarai dhukkha lagyo sathi bahini ko testo kura sunera 😢😢😢babu💐RIP

  • @bishnuhamal5534
    @bishnuhamal5534 5 років тому +1

    तो पापी बाउलाई मिडियामा लेउनुपर्छ किन छोरा र बुडिलाई हेरेन

  • @ganeshsherpa2751
    @ganeshsherpa2751 5 років тому +10

    Every people know she is mental
    Mental people can do anything alik sochnu parney ho family le pani yo ta atti nai vo yr it’s over dud 😭

    • @rubiad6954
      @rubiad6954 5 років тому

      Maya bhayta Sochi halthiyo Ni family husband le if xorako matra Ali Kati Maya bhayko bhayni usle xorako lagini wifelai herthiyo so kura sunnada ta n xora n wife dhubaiko Maya rainxa

    • @ganeshsherpa2751
      @ganeshsherpa2751 5 років тому

      Rubi Ad anta hai k nai thaha thiyo ra tyo sana balak lae 😭

  • @krishnak.c503
    @krishnak.c503 5 років тому +1

    राम्रो कुरा गर्नु भयो यो दिदिले के गर्ने अब यस्तो होला भनेर थाहा भएको भए नहुन्ने थियो

  • @cheftilakchaulagainm5028
    @cheftilakchaulagainm5028 5 років тому +9

    अब त मान्छे मार्नी अनि म पागल हो भनी तेति भनेसि हुदोरहेछ नि तेस्तो पापिनी आमा कसैको पनि नहोस बिचर तो बच्चा को के दोस्😂😂

    • @cheftilakchaulagainm5028
      @cheftilakchaulagainm5028 5 років тому

      हुन त हो उसको दिदी ले भने अन्सारहो कि जस्तो तर कुरा बुझ्न अलि गाह्रो भयो

  • @seemakhadka6981
    @seemakhadka6981 5 років тому +1

    Didi narununa malai sunnaa vnda runa aayo😭😭😭😭😭😭

  • @rajabadigyanendrasahikobir5710
    @rajabadigyanendrasahikobir5710 5 років тому +10

    Maintain ra mental eutai hoixaa 😂😂ajaa thapaiyooo

  • @milanbm5981
    @milanbm5981 5 років тому +1

    हे भगवान केके देख्न पाए

  • @fillinglove7573
    @fillinglove7573 5 років тому +4

    कस्तो निर्दयी मन हुन्छ होला बिचरा बच्चा को के दोस आफ्नै आमा बाट काटिनु पर्ने

  • @Shankar__Budhathoki__883
    @Shankar__Budhathoki__883 5 років тому

    Hey Bhagawan

  • @dipeningnam3293
    @dipeningnam3293 5 років тому +6

    Yestai hunx depression vko manxelai kehi thaha hudaina.bichara

  • @darjeelingpremrumba2975
    @darjeelingpremrumba2975 5 років тому

    ॐ साङगे !

  • @dilmayadilmayanagari2630
    @dilmayadilmayanagari2630 5 років тому +13

    Didile chai sahi vannu vako x hi

  • @samanagrg7212
    @samanagrg7212 5 років тому

    Yestai ho hjr xoro manxe haru

  • @laxmigurung4452
    @laxmigurung4452 5 років тому +12

    Hoina kasto khalko partakar ho suddha bolna pani najanni 😊

  • @gurungrachhe1199
    @gurungrachhe1199 5 років тому +1

    ए हजुर हो मैले यो समचार को हेडलाईन मात्र पढें बांकी त सुन्नै पनि सकिन ! हेडलाइन कै आधारमा कमेन्ट लेखें ! यस्तो नराम्रो अपराध गरेछिन आमा भन्नेले ! दुई बर्षे बालकले के नै ठूलो बदमास गर्न सक्छ र ? बरु आफू मर्नु त्यो सानो बच्चा लाई कहिलै नमार्नु ! जता बाट पनि उहि लाटो सिधा निर्दोष निमुखा निर्बलियो मान्छे नै हो अन्याय मा पर्ने वा मर्ने चाहिं ! खै के भन्नू ! यो घटना मात्र हैन दिनहुं यस्ता घटना जताततै घटिरहेका छन ! यस्ता कारण हरुले मानव जीवन लाई नरमाइलो , हतोत्सही र निराशा डर त्राश तिर पुर्याएको छ ! अहिले का मान्छे त बौलाए छन ! अब आफू बाहेक कसैको भरोसा छैन ! कि कसो हजुर हो ? thanks !

  • @indirabhattarai4252
    @indirabhattarai4252 5 років тому +7

    यो बच्चालाई मार्न सम्म पुराउने त्यो लोक्ने हो रैछ तेस्लाइ पनि कामकारबाही हुनु पर्छ नत्र एउटा् आमा ले जस्तो सुकै किन नहोस् आफ्नो बच्चालाई मार्न सक्दैन

  • @manishabm61
    @manishabm61 5 років тому +2

    पत्रकार महासयले mental बिरामी भन्नुभएको हो कि maintain बिरामी भन्नुभयो ???

  • @mglnee1041
    @mglnee1041 5 років тому +5

    Mental ho k journalist sis not mentain 😂😂😂
    HasauxAa hou nepali patrakar haru le