निकै समधुर स्वर की धनी हाम्रो दैलेखी चेली अन्जु बहिनी लाई उच्च सम्मान छ ❤❤ एउटा लुकेको जिल्ला मा रहेको दैलेखी छोरी लाई यो ठाउँ सम्म पुर्याउने सबै मा नमन् छ 🙏🙏
बर्णन गर्न कुनै शब्द भेटाइन मैले गित साच्चिकै राम्रो बनेको छ त्यसैमाथी अन्जुको आवाजको म फ्याननै हु बेस्ट अफ लक सफलताले शिखर चुम्दै जाउन best wishes बैनी उज्ज्वल भबिस्यको कामना🎉❤❤❤
रुखो नबोल❤❤❤ यति राम्रो गित बधाइ र सफलताको कामना सिस र नयालाइ पार्थमिकता हौसला दिने हरि दाजुलाइ नि हार्दिक नमन 🙏🙏🙏🙏🙏🙏👍️👍️👍️ सफलता मिलोस शुभकामना अल टिम लाइ
अति राम्रो स्वर बैनिको अर्को बिस्णु माझीको जन्म भए जस्तो लाग्यो! उज्वल भबिस्यको शुभकामना बैनीलाई र बैनिलाई साथ सपोर्ट गर्नुहुने सम्पुर्णप्रति उच्च सम्मान🙏
अत्यान्त्तै समधुर आवाज कि धनी बैनी अन्जु लाई धेरै माया लगायत अगृम सुभकामना आउदा दिन हरुमा अजै धेरै राम्रो गर्दै जानु अन्जु बैनी लाई सुबर्ण अबसर दिनुहुने सम्पुर्ण अग्रज हरुलाई धेरै धेरै धन्यबाद !❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मेरो शब्द /सङ्गीतमा सुमधुर आवजकि धनि अन्जु बिश्वकर्मा को यो आवाज कस्तो लाग्यो जस्ताको तस्तै प्रतिकृया दिनुहोला हस? Love you all ❤
सुरुवात नै करोडौं काे छ हजार पटक सुन्दा पनि धित मर्दैन याे आवज! जादू छ! स्वर मा 💖💖🔥🔥🔥🔥🔥💐💐👍 शब्द पनि उस्तै मीठो 👍👍👍👍💖
Dherai ramro xa hjr haru ko team lagayat bisesh gari anju bahinilai safaltako suvakamana🎉❤
Wow how sweet voice ❤❤
So sweet keep it up great work🎉
So sweet song best wishes sir 🙏❤️
एउटा गरिबकि छोरीलाई यस्तो अवसर दिनुहुने सबैमा हार्दिक नमन !!🙏🙏
🎉🎉🎉❤
एक्दमै सरल र मिठो लाग्यो, धेरै धेरै बधाई तथा शुभकामना छ सबै सिर्जनाकर्ता हरूमा र फेरा पनि यस्तै मिठा मिठा गीत हरू सुन्न पाउँ। ❤❤❤
❤❤मन मुटुमा बस्न सकाेस याे शब्दलाई सम्मान साथै स्वर पनि मिठाे❤❤
सफलताको शुभकामना अन्जु बहिनी अत्यन्तै मिठो आवाज ❤❤
Wowow nice ❤❤
राम्रो छ सोवर
दामि छ आधोनिक 👌👌👌👌👌👌👌👌👌👌🥀🥀🥀🥀🥀🥀🥀🥀🥀👌👌👌👌👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️💘💘💘
So Nice voice
निकै समधुर स्वर की धनी हाम्रो दैलेखी चेली अन्जु बहिनी लाई उच्च सम्मान छ ❤❤
एउटा लुकेको जिल्ला मा रहेको दैलेखी छोरी लाई यो ठाउँ सम्म पुर्याउने सबै मा नमन् छ 🙏🙏
साह्रै मिठो स्वर अञ्जु बहिनीको!! सुनिरहुँ झैं लाग्ने। संम्पुर्ण टिमलाई बधाई साथै धन्यवाद!!
Sweet voice sis.
🙏नमस्कार म गायिका anju bishwokarma मेरो नयाँ गीत चिनी र चियापति आयको छ। सम्पुर्ण ले माया गरि दिनु होला🙏
Dheroi ramro bahini.ajoi pragati gardoi janu
कति राम्रो र मिठो सोर कि धनी अन्जु बहिनी सफल्ता को सुभ कामना🙏🕉️😘
एकदमै राम्रो गीत ❤❤❤ सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना ❤❤❤
अन्जु विश्वकर्मा ❤❤❤
अन्जु बिश्वकर्मा को फ्यान जति यता हाजिर हुम त 🙏
Deroii ramro xa geet bunu ani Kala ma Pani Saman gharxu sadaii aghii badnu ❤❤❤❤❤❤
यो बहिनीको गलामा जादु छ।एक दिन यो बहिनीले नेपाली संगीतलाई शिखरमा पुर्याउँछे।शुभकामना चेली!❤️
Kati ramro swar bahini safalta ko suvakamana
अन्जु बहिनीको फ्यानहरु कति हुनुहुन्छ यता हाजिर हुम्त।।।।।।
कति मिठो आवाज
वाउ कति राम्रो सब्द अनि उतिकै मिठो स्वर ❤❤अग्रिम शुभकामना
Wow so dami song
कामी दमाइमा धेरै गायन कला र आवाजको बरदान ❤❤❤❤❤❤❤खेम प्रकाश शान्ती श्री सिमरन पछि अञ्जु ❤❤❤❤❤खायो कमि दमाइले देश खायो😊😊😊😊😊
Akdam ramro xa 🎉🎉 congratulations
आहा बहिनी अन्जु जादुमय स्वर मुटु छोयो साङ्गीतिक यात्रा को भव्य सुभकामना ❤❤❤❤❤❤
बैनिको आवाज राम्रो छ सुभकामना
दिदी म हजुकाे याे स्वर सुनेर
मेराे मन छाेयाे ॥हजुरकाे स्वर दामि छ
प्रगति गरदै जानू मेराे कामना दिदी best of luck
दामी छ
अति मार्मिक गीत भिडियो Congratulations अन्जु बहिनी 🎉❤
Best of luck bahini 🌺🌺🌺🥀
राम्रो छ बहिनी
लोकदोहोरी गाउदा अन्जु को voice राह्रै मीठो सुनियो मलाई अन्जु को पहिलो गीत नै सारै मन पर्यो❤❤😊
आहा कति मिठो स्वर अन्जु विश्वकर्मा दिदिको सोरकि धनी दिदी। हुनुहुन्छ शुभकामाना छ दिदि लाई ❤❤❤
आहा कति राम्रो शब्द संगित अनि सुिरलो आवाज कि धनी बहिनी अन्जु बिश्वकर्मा ❤🎉🎉
❤❤❤❤❤❤Best up nani...
मञ्जु बैनि आवज लाई मन पराउने जाती यता है ❤❤❤ अनि सम्पूर्ण टिम लाई एक दमै सफताको अग्रिम शुभकामना छ गीत राम्रो बनेको छ 🎉❤❤❤❤
❤❤❤❤
❤❤❤❤
😢😢😢😢😢😢😢
Wow kati ramro sor
सारै मिठो स्वर अन्जु बुनुको सफलताको शुभकामना ❤🎉🌹🙏
Dherai ramro rahexa
अन्जु दिदी लाई मनै देखि सपोर्ट गर्ने जत्ति यता हाजिर हुम हाई ❤
Best of luck ❤❤
कति मिठो समधुर आवाज नानुको अझै सफलता हासिलको शुभकामना ❤❤❤
👉️ सफलताको शुभकामना ❤️❤️🙏🙏
ल धन्यबाद छ दिदी हाम्रो दैलेख लाई उच स्थानमा राख्नु पर्छ हामी बाट Full suport छ ❤❤❤❤
Very Nice
सारै मिठो स्वर अन्जु बहिनीको सफलताको शुभकामना❤❤
आहा सारै मिठो आवाज बैनिको धेरै धेरै बधाई सम्पुर्ण टिमलाइ ❤🎉
धेरै राम्रो छ स्वर र गित
मुटु मै कैद हुने आवाज 💐💐💐🔥🔥💖💖💖💖💖 समीक्षा अधिकारी लाई चुनौती दिने स्वर छ 💐👍👍👍
सारै मन छोयो ❤❤❤😢😢😢यो गित्ले
धेरै धेरै राम्रो छ अन्जु बहिनी को गित ❤❤❤❤❤
बहिनीले यस्तै प्रगति गरिन भने नेपाल खाउलिन जस्तो छ Wow dami xa स्वर धेरै धेरै राम्रो छ प्रगतिको पाईला बढ्दै जाउन ❤❤❤❤❤
सफलताको सुभकामना अन्जु बहिनी अत्यन्तै मिठो आवाज❤❤🎉🎉
सोर अति राम्रो रैछ बैनि को
ट्रेन्डिङ गायिका अन्जु बिश्वकर्मा बैनीको पहिलो आधुनिक गीत पनि उस्तै उत्कृष्ट बधाइ छ, हरिगिरी बिमर्सी लगायत सम्पुर्ण टीमलाइ🎶🎼
❤❤❤❤
Thank you guru
Hamiai ni mauka disyo na hjr git gaune❤❤
God bless you anju nanu all the best👍️👍️👍️❤️❤️❤️❤️
Wow उज्ज्वल भबिस्य को शुभकामना नानू अनि सयोग गर्ने सम्पुर्ण लाई धन्यवाद
Super duper Hit ❤❤❤❤❤❤❤
फेरि आयो मन छुने गीत असाध्यै मन छोयो पत्रकार सर अनि सहयोगि मन हरुलाई सलाम छ बइनि लाइ पनि यसरि नैं राम्रो राम्रो गितहरु सुन्न पाउ शुभकामना कामना छ
Wow so nice song ❤anju sis❤❤
सफलता को सुभकामना बहिनिको मिठो आबाज्♥️♥️♥️
सफलताको सुभकामाना बैनि
छोरी तिम्रो आवाज धेरै मीठो छ, अवश्य तिमिले गर्छौ तर न आत्तिनु र नमात्तिनु❤❤❤ Best Of Luck
आहा कति राम्रो स्वर आउने दिनमा अगाडि बढ्नु कति मिठो स्वर बहिनीको ठूलो मान्छे बन्नु सफलताको शिखरमा चढ्नु हाम्रो आशीर्वाद यही यो बहिनी
बर्णन गर्न कुनै शब्द भेटाइन मैले गित साच्चिकै राम्रो बनेको छ त्यसैमाथी अन्जुको आवाजको म फ्याननै हु बेस्ट अफ लक सफलताले शिखर चुम्दै जाउन best wishes बैनी उज्ज्वल भबिस्यको कामना🎉❤❤❤
U
अत्यन्तै मिठो स्वर कि धनी बहिनीलाई हार्दिक बधाई छ❤️❤️
शब्द संगित नि राम्रै छ,स्वर झन राम्रो छ ।बहिनीलाई सफलताको शुभकामना ।
Congraculation baini❤❤❤❤
आहा कति मीठो स्वर अन्जु बुनुको सफलताको सुभकामना 🙏🙏
अति मीठो स्वर कि धनी धेरै धेरै शुभकामना छ अन्जु नानु😍😍😍😍
wowow शब्द धेरै राम्रो अनि तेसै माथी अन्जु बैनिको आवाज मा सुन मा सुगन्ध ❣️❣️👌😍
wow nice nanu 🎉🎉🎉😊😊😊
रुखो नबोल❤❤❤ यति राम्रो गित बधाइ र सफलताको कामना सिस र नयालाइ पार्थमिकता हौसला दिने हरि दाजुलाइ नि हार्दिक नमन 🙏🙏🙏🙏🙏🙏👍️👍️👍️ सफलता मिलोस शुभकामना अल टिम लाइ
Best of luck sanu
तिमी लाई पनि बधाई छ शुभकामना छ नानि❤
Thank you so much hjur
सफलताको शुभकामना छ बैनी अन्जु विश्वकर्मा तिमीलाई ❤
आहा मिठाे भाका मेराे जन्म जिल्ला दैलेख कि बैनि प्रगतिकाे साङ्गितिक कामना छ 👍️👍️👍️👍️👌👌👌👌❤️❤️❤️❤️❤️
शोर संगै सब्द पनि धेरै राम्रो छ बहिनी को🎉🎉🎉
बधाई छ अन्जु बैनिलाई सफलताको शुभ कामना छ🎉🎉🎉🎉🎉
Sarai ramro voice bahinilai aagadi badnu subhakamana
सारै मिठो स्वर अन्जु बहिनीको अझ धेरै धेरै सफल्ताको सुभकामना ❤️❤️❤️❤️
सम्पुर्ण टिमलाई धन्यावाद अनि अन्जु बहिनीलाई बधाई धेरै राम्रो छ।🙏🙏🙏
नौली अनि भाइरल गायिका अन्जू बिश्वकर्मा (अ. बि.) बहिनीलाई सफलताको भारी शुभकामना ❤❤❤❤❤❤
बधाई छ अन्जु नानू सफलताको शुभ कामना छ ❤❤
नेपाली गित संगीत क्षेत्रमा एक सम्भावना रहेको समधुर अवाजकी धनी बहिनी अन्जु बिस्वकर्मा धेरै शुभकामना छ । साथै सम्पुर्ण सहयोगी टिमलाई धन्यवाद ❤❤❤❤
सफलता को शुभकामना अन्जु बहिनी अस्यन्तै मिठो आवज छ ❤❤❤❤❤😮😮
सफलताको शुभकामनाको अन्जु बैनिलाई अत्यन्तै मीठो आवाज छ ।😍😍😍❤️❤️❤️❤️
आह!! शब्द शब्द लाई सुने सह्रै मिठो❤ लाग्यो,, शुभकामना है❤❤ बैनी अञ्जु लाई ,,नेपाली संगीत लाई सदा बहार रहनु है❤❤🎉🎉🎉
सफलताको शुभकामना अन्जु बहिनी 🎉🎉
सब्द संगित सारै मन छुने अनि अन्जु को आवाज Wow ❤❤❤
नव गायिका अन्जु बिश्वकर्मा बहिनीको मिठो स्वर कि धनि सबैले साथ सपोर्ट गरम ❤️🙏🎉
उत्कृष्ट छ ❤🎉❤😊😊😮
सफलता काे सुभकामना ❤❤
अत्तेन्तै मीठो स्वोर को धनी गाइका ❤❤❤एकदम मन छुने गित ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ सफलताको सुभकामना❤❤❤❤
साह्रै मिठो स्वर अन्जु बहिनीको । अन्जु बहिनी लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ।
अति राम्रो स्वर बैनिको अर्को बिस्णु माझीको जन्म भए जस्तो लाग्यो! उज्वल भबिस्यको शुभकामना बैनीलाई र बैनिलाई साथ सपोर्ट गर्नुहुने सम्पुर्णप्रति उच्च सम्मान🙏
गाउँ को मान्छे हो अन्जु बहिनि सिमप्ल गेटप राम्रो लाग्यो अनि सोवर त कुरा नै नगरु है कति मिठो छ कति मिठो छ
अति नै मीठो स्वर छ अन्जुको, जति सुनेपपनि मन नै अघाउदैन । भबिश्य उज्ज्वल छ। धेरै धेरै शुभकामना !!!
सम्मान छ अन्जु बिक बहिनि को आवाज लगाई ❤❤
ल बधाई छ बैनि लाई र यहाँ सम्म पुगाउने दाजु लाई धन्यबाद 🎉🎉
सफलताको सुभकामना अन्जु बहिनी
कति मीठो स्वर अन्जु बहिनीको❤
सफल्ताको धेरै धेरै शुभकामना छ नानु❤❤❤❤
यी बहिनी को स्वर मा जादु छ सबै को दिल जितिदिइन छोटै समयमा ,,, बधाइ सम्पुर्न टिमलाइ 🎉🎉🎉🎉🎉🎉
अतिनै मिठो स्वर को धनी अन्जु बहिनी लाई धेरै धेरै सफलता को सुभकामना ❤❤❤
Very nice song ❤❤❤
अत्यान्त्तै समधुर आवाज कि धनी बैनी अन्जु लाई धेरै माया लगायत अगृम सुभकामना आउदा दिन हरुमा अजै धेरै राम्रो गर्दै जानु अन्जु बैनी लाई सुबर्ण अबसर दिनुहुने सम्पुर्ण अग्रज हरुलाई धेरै धेरै धन्यबाद !❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
उत्कृष्ट स्वर लाग्यो ❤❤❤❤❤❤बधाई तथा हार्दिक शुभकामना नानू लाई
कति मिठो सोर। सफलताको सुभकामना छ बहिनी अन्जु बिस्वकर्मा