हाम्रै जोडी जम्छ।Hamrai Jodi Jamchha |Anju Bishwakarma Kamal BC Maldai |BB Anuragee,Nepali Folk song

Поділитися
Вставка
  • Опубліковано 24 лис 2024

КОМЕНТАРІ • 828

  • @bbanuragee
    @bbanuragee  9 місяців тому +159

    निकै बिकट क्षत्रबाट संगीतमा भबिस्य खोज्दै गरेकी अन्जु बिश्वकर्माको आवाज नेपाली लोक गायनका लागी बिशेष उपयुक्त छ, निरन्तर अवसर पाउदै गएको खण्डमा, उनी नेपाली लोक गायनको क्षेत्रमा आफ्नो उपस्थिति बलियोरहोस भन्ने मेरो कामना छ । उनै अन्जु र अर्का प्रिय गायक कमल बिसी माल्दाइ को स्वरमा यो "हाम्रै जोडी जम्छ" गीत प्रस्तुत गरिएको छ के कस्तो लाग्यो कृपया प्रतिक्रियाको अपेक्षा गर्दछु

    • @ANJUJOSHI-p3h
      @ANJUJOSHI-p3h 9 місяців тому +7

      🌺🌺🌺🌺🌺🌺🌺🌺सफलताको💕💕💕💕💕💕💕 अग्रिम शुभकामना ❣️🌹❣️🌹♥️❤❤❤❤❤❤

    • @SitaKandel-h6z
      @SitaKandel-h6z 9 місяців тому +3

      Nice song❤❤❤❤❤❤❤

    • @sunitarasailee9307
      @sunitarasailee9307 9 місяців тому +4

      Congratulations all teams..🎉🎉🎉🎉

    • @bbanuragee
      @bbanuragee  9 місяців тому +4

      @@sunitarasailee9307 हार्दिक आभार हजुर प्रति

    • @bbanuragee
      @bbanuragee  9 місяців тому +3

      @@SitaKandel-h6z हार्दिक आभार हजुर प्रति

  • @etfdzdgddx2522
    @etfdzdgddx2522 9 місяців тому +6

    आहा कति मिठो गीत अनि अन्जु नानू र माईला सर लाई सफलता को सुभकमना ❤️❤️🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio 9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @gomasharma6295
    @gomasharma6295 9 місяців тому +4

    अाहा सुपर उत्कृष्ट अब्बल गित सम्पूर्ण मा धन्यवाद छ❤️❤️🙏❤️❤️

    • @bbanuragee
      @bbanuragee  5 місяців тому

      हार्दिक आभार हजुरप्रति

  • @SabikshyaRasaeli
    @SabikshyaRasaeli 8 місяців тому +3

    आहा कति राम्रो मिठाे गित दुबई जना लाई सफलताको धेरै धेरै शुभकामना छ ❤❤❤

    • @bbanuragee
      @bbanuragee  5 місяців тому

      हार्दिक आभार हजुरप्रति

  • @govindaokheda4915
    @govindaokheda4915 9 місяців тому +1

    राम्रो छ स्वर धेरै राम्रो छ अन्जु बिश्वकर्मा बैनी को अझै धेरै राम्रो स्वर कमल बि सी सर को लय सब्द पनी राम्रो छ बधाई छ पुरै कलाकार टीम लाई सुभकामना अन्जु बिश्वकर्मा बैनी र कमल बि सी सर लाई धन्यवाद छ

  • @durgabahadur7769
    @durgabahadur7769 4 дні тому +1

    साहारै मिलेको स्वरका धनी कमल बिसि अन्जु नानू होल टिम लगाऐत बिबि सर❤️❤️🙏

  • @taptakusari1012
    @taptakusari1012 7 місяців тому +4

    धेरै राम्रो सफलताको शुभकामना

    • @bbanuragee
      @bbanuragee  5 місяців тому

      हार्दिक आभार हजुरप्रति

  • @JA_g_AT
    @JA_g_AT 9 місяців тому +62

    अन्जु बिश्वकर्मा बहिनी को लागि एक like सबैले है ।।❤❤

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @durgabahadur7769
    @durgabahadur7769 9 місяців тому +60

    पारस पत्रकार जिउअनी कमल बीस भाइ योठाउ सम्म लिएर बैहिनी मन्जु विश्व क्रमा अनि बिबि सर धेरै धेरै सन्मानछ❤️🙏

    • @bbanuragee
      @bbanuragee  9 місяців тому +2

      हार्दिक आभार हजुर प्रति

  • @KamalBCMaldai
    @KamalBCMaldai 9 місяців тому +22

    नमस्कार म यस गितको गायक कमल बिसि माल्दाई🙏
    बरिस्ठ संगीतकार बिबि अनुरागी दाइको शब्द/संगीतमा अन्जु बिश्वकर्मा बैनी र मेरो आवाजमा हाम्रो दोश्रो गित "हाम्रै जोडी जम्छ" लिएर आएका छौं !
    सबैले हेरेर कस्तो लाग्छ प्रतिकृया दिनु होला ❤️🙏

  • @rajanNembang
    @rajanNembang 9 місяців тому +1

    गीत राम्रो छ है माल दाइ अन्जु बुइनीको स्वर जति सुनेनि धित मर्दैन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @JGamw
    @JGamw 9 місяців тому +3

    अन्जु बैनी र कमल bc को चाहिँ actin नै मन पर्छ हो मलाई त सफलता को सुभकामाना

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @biswakarmabiswakarma7277
    @biswakarmabiswakarma7277 9 місяців тому +2

    धेरै राम्राे छ धेरै धेरै प्रगति गर्दै जानु अन्जु बहिनी बिबि दाईलाई नमस्कार छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @lilathapa7889
    @lilathapa7889 9 місяців тому +2

    यो अन्जु नानिलाइ भगवानले साँच्चै वरदान दिएकै हुन्

    • @bbanuragee
      @bbanuragee  5 місяців тому

      हार्दिक आभार हजुरप्रति

  • @rameshbcbc1304
    @rameshbcbc1304 9 місяців тому +2

    बहिनी को पहिलो अन्तरबार्ता देखि हेरिराको छु बहिनी यौटा बिकट ठाउँ देखि साङ्गितिक क्षेत्रमा पाइला टेकाउन मा यौटा ठूलो भुमिका खेलिराख्नु भयको पारस भट्टराई ज्यु लाई विशेष धन्यवाद र पहिलो गित मा अवसर दियर यका यक चर्चामा ल्याउन सफल गायक कमल बिशी माल्दाइ ज्यु लाई नि धन्यवाद र साथ मा गोबिन्द साउद ज्यु लाई नि धन्यवाद र हाम्रै जोडि जम्छ गित मा बहिनी लाई अवसर दिनु भयको मा बि बि अनुरागी ज्यु लाई नि धन्यवाद छ र बहिनी को साङ्गितिक यात्रा अझै फराकिलो हुँदै जावस बहिनी लाई सुभ कामना छ बहिनी निरन्तर यो क्षेत्र मा लागि रहनु कहिले पछि नहट्नु

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @guranseonline
    @guranseonline 9 місяців тому +31

    निकै उत्कृष्ट शब्द, रचना अनि आवाजको सङ्गालो। बिबि सर, कमल भाइ अन्जु बैनी अनि सम्पुर्ण टिमलाई हार्दिक बधाई

    • @bbanuragee
      @bbanuragee  9 місяців тому +1

      हार्दिक आभार हजुर प्रति

  • @ShyamMagar-xj9nc
    @ShyamMagar-xj9nc 9 місяців тому +12

    अन्जु बहिनी को स्वरले देश खायो जुनै गित सुने पनि उतिकै उत्कृष्ट लाग्छ शुभकामना

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @Chandrikarasaili
    @Chandrikarasaili 9 місяців тому +2

    अन्जु नानी लगायत सम्पूर्ण मा सफलताको शुभकामना 🙏🙏

    • @bbanuragee
      @bbanuragee  5 місяців тому

      हार्दिक आभार हजुरप्रति

  • @chandrabishwok2247
    @chandrabishwok2247 9 місяців тому +12

    धेरै राम्रो शब्द, सङ्गीत र लयमा तयार पार्नु भएको, यो गीतले निकै मन छोयो,बेस्ट अफ लक! अल टिम!

    • @bbanuragee
      @bbanuragee  9 місяців тому +1

      हार्दिक आभार हजुर प्रति

  • @BeBme-tk8qw
    @BeBme-tk8qw 9 місяців тому +2

    आहां कति रामो् दोहरि

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @karanmayalu9567
    @karanmayalu9567 9 місяців тому +20

    दामी सुपर जम्या छ जम्या छ जोडि आज निकै खुशी लाग्यो अनुरागी सर को स्टिडियो देखि लाइभ देख्दा धन्यवाद अनुरागी सर हजुर ले नि हजुरौ नया प्रतिभा हरु लाई स्थान दिनु भाको छ

    • @bbanuragee
      @bbanuragee  9 місяців тому +1

      हार्दिक आभार हजुर प्रति

  • @Arthatv-t4u
    @Arthatv-t4u 9 місяців тому +53

    नमस्कार म मिन बाहादुर बिस्वकर्मा सबै जनाले यसै गरि सधैं बहिनि लाई माया गरिदिनु होला🙏💕

    • @bbanuragee
      @bbanuragee  9 місяців тому +1

      हार्दिक आभार हजुर प्रति मिन भै तपाइको पनि रेकर्ड गर्नु पर्छ ल

    • @muktathapa7813
      @muktathapa7813 6 місяців тому

      Nice song maldai ❤❤❤

  • @laxminepali8690
    @laxminepali8690 9 місяців тому +2

    धेरै राम्रो छ गित यसै गरि अन्जु बहिनी लाई सबैले माया गरिदिनु होला

    • @junkirilivestudio
      @junkirilivestudio 9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @durgabahadur7769
    @durgabahadur7769 9 місяців тому +13

    आहा निकै उतकिष्ट सरजकं सङ्गीत कार बरिष्ट बिबि सर आ भार प्रकट सर अनि स्वरका धनी कमल बिसि अनि नव गाइकास्वरकी धनी मन्जु विश्व क्रमा बैहिनी दुबै जाना सफताको कामनाछ🌺❤️❤️🙏

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @Jitendrashirpali-gz1gm
    @Jitendrashirpali-gz1gm 9 місяців тому +2

    जताततै अन्जु सफलता को शुभकामना 🎉❤

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @SapanaMagar-bd4sh
    @SapanaMagar-bd4sh 9 місяців тому +10

    आहा💐 अतिनै मिठाे गित 💐गायक गायका ज्यु सम्पुर्ण💐 तिम लाई 💐बढाई छ 💐❤️❤️

    • @bbanuragee
      @bbanuragee  9 місяців тому +1

      हार्दिक आभार हजुर प्रति

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 9 місяців тому +10

    आहा कति सुन्दर प्रस्तुति बि बि सर यसपाली हजुरसग भेट्न सकिन फेरि आउदा पक्कै भेट्ने छु जुनकिरी बहिनीलाई भेट्न मन छ❤❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @buddhimanbaraili
    @buddhimanbaraili 9 місяців тому +2

    अहा कति राम्रो अरेन्ज अनि शब्दमा त्यस्तै दम अनि संगीत को त कुरा नगरौ।बधाई छ सम्पुर्ण टिम लाई।

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @Anticorr318
    @Anticorr318 8 місяців тому +2

    बहुप्रतिभाकी धनी जादुमय सुमधुर स्वर मिठो मुस्कान गायन ले नेपाली सांगीतिक क्षेत्रमा दुइचार बर्ष हल्लाउने छ भन्ने मैले पूर्ण बिश्वास गरेको छु ! लोकदोहोरी,आधुनिक र लोक गीत गाउन सक्ने क्षमता भएकी अञ्जु बिश्वकर्म अन्जु पन्त झैं चम्किने छ !शास्त्रिया संगीत मा ध्यान दिएमा आहा झन् सुनमा सुगन्ध थपिने छ !

    • @bbanuragee
      @bbanuragee  5 місяців тому

      हार्दिक आभार हजुरप्रति

  • @dineshrajpuri958
    @dineshrajpuri958 9 місяців тому +10

    अन्जुलाई आजै मात्र इन्द्रेणीमा भेट्ने मौका मिल्यो। मीठो आवाजकी धनी बैनीलाई शुभकामना। बिबी दाइ अनि टीमलाई पनि।❤❤

    • @bbanuragee
      @bbanuragee  9 місяців тому +1

      हार्दिक आभार हजुर प्रति

  • @kumarthapa331
    @kumarthapa331 9 місяців тому +5

    Dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh

  • @neemkantadangi.
    @neemkantadangi. 9 місяців тому +1

    जति सुन्यो त्यति सुनु सुनु लाग्ने कस्तो मिठो स्वर, शब्द संगीत
    नेपाली लोक संस्कृति र गीतलाई माया गरौ आफ्नो पनमा रमाऔं | जय गीत | जय संगीत |

  • @jayakhatri3689
    @jayakhatri3689 9 місяців тому +2

    राम्रो गित सम्पुर्ण टिम लाई बधाई छ

    • @bbanuragee
      @bbanuragee  9 місяців тому +1

      हार्दिक आभार हजुर प्रति

  • @dipenpun9781
    @dipenpun9781 9 місяців тому +12

    आन्जु बैनिले स्वरमा अजै निखारपन ल्याउनु पर्छ।राम्रो त छ तर यो भन्दा अजै निखारपन ल्यायो भने अज राम्रो हुनेछ।सफल्ताको शुभकामना छ्✊

    • @bbanuragee
      @bbanuragee  9 місяців тому +1

      हार्दिक आभार हजुर प्रति

  • @KaranBhadur-p4b
    @KaranBhadur-p4b 9 місяців тому +5

    राम्रो छ ❤❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @reshampurja6996
    @reshampurja6996 9 місяців тому +14

    आहा अत्यन्तै मीठो गीत, बधाई छ द्वय गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️🤸‍♂️🤸‍♀️🤸💃🌺🌺🌺🌺👌👌👌👌👏👏👏👏👍️👍️👍️👍️👍️👉️👉️👉️👉️🕺💃🤸🤸‍♀️

    • @bbanuragee
      @bbanuragee  9 місяців тому +2

      हार्दिक आभार हजुर प्रति

  • @durgahamal1799
    @durgahamal1799 9 місяців тому +1

    Wao.Very very very good song.Anju Nani ajhai kosis Gara,Dailekh najau

  • @harimagarofficial4961
    @harimagarofficial4961 9 місяців тому +11

    वाह दामी गीत अनि सम्पुर्ण टीमलाई बधाई छ ।👍️🙏🙏

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @dineshraut8123
    @dineshraut8123 9 місяців тому +3

    आहा अति सुन्द्रर ❤❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @chandarai3346
    @chandarai3346 9 місяців тому +1

    Wow....very nice song...Superb performance..both of God bless you..❤❤❤❤

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 9 місяців тому +1

    एकदमै राम्रो गीत ❤❤❤❤🎉 बधाई तथा शुभकामना सम्पूर्ण टीम लाई ❤❤🎉

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @Kamalxettri3
    @Kamalxettri3 9 місяців тому +3

    🙏नमस्कार म अन्जु विश्वकर्मा 💞स्वर सम्राट् कमल दाई जस्तो ब्याक्ति सँग गित गाउन पाउदा निकै खुसि लाग्योको 😊सबैजनाले माया गर्दिनुहोला❤❤

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @BalaramLamixahna
    @BalaramLamixahna 9 місяців тому +5

    सबै मा बधाई छ

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @kundanfilms3494
    @kundanfilms3494 9 місяців тому +1

    Dami video xa🎉🎉🎉🎉

  • @ShankarBasnet-zq5uh
    @ShankarBasnet-zq5uh 9 місяців тому +7

    Kamal vhaiko namai sunekothiyana Tara atyanta ramro gayak ra sarjak Pani hunuhudorahexa. Anju aayapaxi chhine absar payon. Good luck.

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @kumarisanu8505
    @kumarisanu8505 9 місяців тому +3

    आहा अन्जु बहिनीको गीत कति मिठो हुन्छ है कति राम्रो स्वर छ।

  • @omprakashbhujul6264
    @omprakashbhujul6264 9 місяців тому +9

    धेरै राम्रो प्रस्तुति अहिले को लोक लहर र भाका सम्पुर्ण मा टीमलाइ हार्दिक बधाई तथा शुभकामना 🇳🇵🇳🇵👌👌👌👌

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @hurmatikhadka212
    @hurmatikhadka212 9 місяців тому +3

    हो साच्चै यो जोडी धेरै जम्छ🎉🎉🎉🎉🎉❤❤❤

    • @bbanuragee
      @bbanuragee  9 місяців тому +1

      हार्दिक आभार हजुर प्रति

  • @AshokKumar-rh7nu
    @AshokKumar-rh7nu 9 місяців тому +4

    Aahaa Kati manmohok geet ho ni mera aadarniya klakar jiu lai hardik sammaan xa from Ashok Kumar thapa chhetri lucknow india 🇮🇳🙏🙏🙏👌👌❤️

  • @SitaMagar-o5r
    @SitaMagar-o5r 9 місяців тому +2

    धेरै धेरै शुभकामना छ नानि 🎉🎉🎉

    • @junkirilivestudio
      @junkirilivestudio 9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @kisanratna4212
    @kisanratna4212 9 місяців тому +1

    दामी दामि🎉🎉🎉🎉❤❤❤

  • @jhapalikanxo6767
    @jhapalikanxo6767 9 місяців тому +1

    Aaha kati mitho voice dubaejanako usatae ramro sabda wawawa❤

  • @RamBahadur-f7x
    @RamBahadur-f7x 9 місяців тому +3

    दामि छ गित अन्जु को गित ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤😢😢😢💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀💐💐💐💐💐😃😃😃💐💐💐💐💐💐🎉🎉💋💋🎉🎉🎉🎉🎉🎉💔💔💐💐💐💋💋🎉🎉

  • @rozet.thapa9106
    @rozet.thapa9106 9 місяців тому +5

    निकै उत्कृष्ट सब्द संगीत धेरै धेरै धन्यवाद बि बि अनुरागी सर 🙏💐सफलताको अग्रिम सुभकामना छ यो पनि करोड कल्बमा पुगेको देख्न पाउ😊

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @Jinesha-w8j
    @Jinesha-w8j 8 місяців тому +1

    बिग फेन हैई त दुबैई जनाको अगि्रम सुभकामना❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  5 місяців тому

      हार्दिक आभार हजुरप्रति

  • @laxmiadhikari4880
    @laxmiadhikari4880 9 місяців тому +7

    आहा कती राम्रो अन्जु बैइनी को गिद् पुरा हेरेर साद् दिनु होला ❤❤अन्जु बैइनी लाइ मनै देखिनै माया गर्नी जती यता हाजिर् हुम् त ❤❤🎉🎉🎉

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @bishnubishnubk6410
    @bishnubishnubk6410 9 місяців тому +4

    Uhaharuko sachaii jodi kati ramro xa nice couple ❤

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @ReedamKhadka-e1i
    @ReedamKhadka-e1i 9 місяців тому +6

    दामी गीत करोड क्ल्ब मा जावस सुभकामना अन्जु बहिनी लाइ

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @AnujvlogsAa
    @AnujvlogsAa 9 місяців тому +2

    Yak dam raamro Nepali git sangati ...🎉🎉🎉🎉

    • @bbanuragee
      @bbanuragee  5 місяців тому

      हार्दिक आभार हजुरप्रति

  • @dharmaveer9156
    @dharmaveer9156 9 місяців тому +7

    साह्रै राम्रो गित
    सफलतको सुभकामना अन्जु बिश्वकर्मलाइ

    • @bbanuragee
      @bbanuragee  9 місяців тому +1

      हार्दिक आभार हजुर प्रति

  • @rameshramtel9551
    @rameshramtel9551 9 місяців тому +4

    Nice song all the best hold team❤

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @ManikaAle-m9i
    @ManikaAle-m9i 9 місяців тому +5

    छोटो समयमा सबैको मनमनमा बस्न सफल भएको मा अन्जु सिस लाई अझ प्र गतिको शुभकामना यो भ्वाइस कहिले नबिलाउन खुट्टा तान्ने मान्छेहरु धेरै हुन्छन् राम्रो संग राम्रो मान्छेको साग्तले अगाडी बढ्नु❤❤❤

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @gobindabk9870
    @gobindabk9870 9 місяців тому +5

    धेरै मिठो छ शुभकामना छ सम्पुर्ण मा विशेष पारस सर लाई

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @Businessmt9703
    @Businessmt9703 9 місяців тому +4

    निकै राम्रो छ💔❣️❣️🙏

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @bhimsingh2976
    @bhimsingh2976 9 місяців тому +2

    ❤❤❤❤❤ wow dhari ramro x get

  • @shingamgiri1519
    @shingamgiri1519 9 місяців тому +4

    पारस सर प्रति सम्मान छ

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @SabirtaGharti
    @SabirtaGharti 9 місяців тому +4

    Aaha Kati ramro git Kati mitho sowr❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @ShivkumarKarki
    @ShivkumarKarki 9 місяців тому +3

    अनजु बहिनी🎉🎉❤❤❤🙏🙏🙏👌👌👌

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @amikoirala6716
    @amikoirala6716 9 місяців тому +3

    अति राम्रो छ

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @dilbahadur9475
    @dilbahadur9475 9 місяців тому +2

    Aaaha kati ramro get yakdamai ramro voice ni nanu ra kamal vaiko bahadai x dubai janalai safaltako suvahakamana ❤❤❤❤❤ aaji pargati gardai janu nanu hai xuri

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @prakashrasaili8784
    @prakashrasaili8784 9 місяців тому +5

    धेरै राम्रो उतिकै रमाइलो लाग्यो र next पटक सुन्दै छु सबैले हेरेर सपोट गरिदिनु होला जय गीत जय सङीत

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 9 місяців тому +1

    आहा अति नै मिठो गीत आहा सफलता को शुभकामना छ❤❤❤

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @Saraswatimagar987
    @Saraswatimagar987 9 місяців тому +3

    साच्चै जोडि चहि सुहाको छ। शुभकामना छ ❤❤

    • @junkirilivestudio
      @junkirilivestudio 9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @MayaKhadka-p1f
    @MayaKhadka-p1f 9 місяців тому +4

    कति राम्ररी देखियकी नानुु कति छिटो यति धेरै चेन्ज भईन् है मायालु बैनि ❤️❤️

    • @bbanuragee
      @bbanuragee  9 місяців тому +1

      हार्दिक आभार हजुर प्रति

  • @rambahadurbk3351
    @rambahadurbk3351 9 місяців тому +2

    Wao kaya dammi mael da Ani baeni supap

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @dipakbista2264
    @dipakbista2264 9 місяців тому +3

    यो गीत नि हिट हुन्छ दाइ

    • @bbanuragee
      @bbanuragee  9 місяців тому +1

      हार्दिक आभार हजुर प्रति

  • @barshapun122
    @barshapun122 9 місяців тому +6

    बैनि लाइ सफलता को शुभकामना छ्🎂🎂❤️❤️🎉🎉🎉🙏🙏🙏🙏

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @Anusha_Lama
    @Anusha_Lama 9 місяців тому +6

    राम्रो लाग्यो प्रगति उन्नति को धेरै धेरै शुभकामना 💐💐🌺🌺

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @sudeepkhatiwada215
    @sudeepkhatiwada215 9 місяців тому +10

    वाहा अति राम्रो 👌सम्पुर्ण टिमलाइ🙏

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @gopalsunami1866
    @gopalsunami1866 9 місяців тому +3

    Dami xa ❤

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @nitulawati123
    @nitulawati123 9 місяців тому +4

    Aaha nachum nachum lagme mitho geet hardik badhai tatha safaltako suvakamamai sampurna team lai 🎉🎉🎉

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @prakashrasaili8784
    @prakashrasaili8784 9 місяців тому +9

    आहा मिठो गीत सफलता को सुभकामना बहिनी अन्जु लगएत सम्पुर्ण टिम लाइ❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @kamalraj2345
    @kamalraj2345 9 місяців тому +4

    Super duper xa songs sir dherai dherai Babaal xa super hit chha good singer all people

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @krishnanepal2354
    @krishnanepal2354 9 місяців тому +6

    आहोइ सर्रररर चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट ❤❤💃💃💃💃💃💃🇳🇵

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

    • @bastolabk774
      @bastolabk774 9 місяців тому

      😅😅😅😅😅

  • @SanjeetSunar-w2o
    @SanjeetSunar-w2o 5 місяців тому +1

    अति नै राम्राे छ❤

    • @bbanuragee
      @bbanuragee  5 місяців тому

      हार्दिक आभार हजुरप्रति

  • @PremKwt-k9s
    @PremKwt-k9s 9 місяців тому +1

    ❤दामी गित वहाँ सबै टिमलाई बदाईछ❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @junkirilivestudio
      @junkirilivestudio 9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @bishnusyangjali355
    @bishnusyangjali355 9 місяців тому +3

    Yesarinai sath seaport gari rakhnu hola sir bahini Anju lai 🙏🙏🙏

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @rajeshtiruwa9252
    @rajeshtiruwa9252 9 місяців тому +3

    आहा अति उत्कट आवाज अनि शब्द संगीत जति सुनेनी नथाकिने ,सफलता को सुभकामना ❤❤❤

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @dharmendrabc-gq1ml
    @dharmendrabc-gq1ml 9 місяців тому +1

    Dami xa geet saphaltako suva kamana

  • @TopendraMagar-l1s
    @TopendraMagar-l1s 9 місяців тому +5

    आगो ❤ बधाई छ

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @mayama8814
    @mayama8814 9 місяців тому +2

    Nikai Ramro x git dherai dherai mitho Sambhana payra sathai haurma❤❤❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @govindakhatri6461
    @govindakhatri6461 9 місяців тому +4

    उत्कृष्ट शव्द संगित र झनै उत्कृष्ट अन्जु बहिनी र कमल भाइको स्वर 😯😯❤❤❤

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

    • @govindakhatri6461
      @govindakhatri6461 9 місяців тому

      @@bbanuragee 🙏❤️🙏

  • @rajkumarbk4930
    @rajkumarbk4930 9 місяців тому +2

    Dherai ramro tra kasai ba saram chusni Kan n hos hai🎉

  • @rajkumarroka4243
    @rajkumarroka4243 9 місяців тому +3

    Lau ayo yo jodi ko yekdam ramro gana very nice song 💗❤️❤️❤️🎉❤😂🎉😢🎉😂🎉

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @topshahi4851
    @topshahi4851 9 місяців тому +6

    दामी कोसेली आदरणीय दाजु बि,बि अनुरागी ज्यु ,, from k.s.a.

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @bhumapm-ct7ez
    @bhumapm-ct7ez 9 місяців тому +3

    ❤🎉🎉🎉wwo dami xajodi 0🎉🎉🎉❤❤jti sunu teti naii sun man lagni

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @joyajoya5415
    @joyajoya5415 9 місяців тому +2

    धेरै धेरै राम्रो गीत छ भाईबहिनीलाई शुभकामना छ❤

    • @bbanuragee
      @bbanuragee  9 місяців тому +1

      हार्दिक आभार हजुर प्रति

  • @deepaksoni1370
    @deepaksoni1370 9 місяців тому +3

    Wow damii geet safhaltako suvakamana maldai

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @thecave2039
    @thecave2039 9 місяців тому +3

    Wow so nice song ani kati Ramro jodi congratulations kamai bhai ani anju nano❤❤❤

    • @bbanuragee
      @bbanuragee  9 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @DipaOli-bd3ym
    @DipaOli-bd3ym 9 місяців тому +3

    kaya dami git ni sor pani❤❤

    • @bbanuragee
      @bbanuragee  9 місяців тому +1

      हार्दिक आभार हजुर प्रति