Shree Masto l ‘महागुरु : काल भैरवसँगको संवार्ता’ विमोचन कार्यक्रम l Mahesh Rana

Поділитися
Вставка
  • Опубліковано 13 вер 2024
  • पत्रकार तथा साहित्यकार महेश राणाको पुस्तक महागुरु सार्वजनिक गरिएको छ । राणाको ‘महागुरु : काल भैरवसँगको संवार्ता’ काठमाडौंमा २०७५ साउन २७ गते शनिबार सार्वजनिक गरिएको हो ।
    डा. ध्रुवेशचन्द्र रेग्मीको सितारमा भैरव आराधनाबाट सुरु भएको विमोचन पूर्ण रुपमा तान्त्रिक प्रक्रियाको बीचमा काल भैरवको प्रतिरुपद्वारा पुस्तक लोकार्पण गरिएको थियो ।
    कार्यक्रममा नेपाली कर्पोरेट, विजनेस, सेक्युरिटी सबै क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति थियो ।
    पुस्तक समीक्षा शेखर खरेलले गरेका थिए । सूर्य नेपालका उपाध्यक्ष रवि केसी, सिटिजन बैंकका सीइओ राजनसिंह भण्डारी, फिसटेल एयरका अध्यक्ष विकास राणा, आनका अध्यक्ष रविन्द्र कुमार रिजाल ‘शशी’ इ-क्यानका अध्यक्ष विष्णुहरी पाण्डे, नायक निखिल उप्रेती, अष्ट्रेलियन हार्वर इन्टरनेशनल कलेजका अध्यष सुमन भेटवाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
    धार्मिक र आध्यात्मिक बिषयवस्तु समेटिएको पुस्तकमा नौं उपशीर्षक रहेका छन् । पुस्तकमा मानिसको भौतिक अवस्थालाई कसरी आध्यात्मिक बनाउने भन्ने विषयमा भगवान काल भैरवसँग गरेको अन्तर सम्वादलाई उतारिएको छ ।
    पुस्तकमा जीवनलाई रुपान्तरण, आध्यात्मिक साधन आदिलाई विशेष जोड दिइएको छ । लेखक राणाले आफुले पुस्तक लेखेको भन्दा पनि साधनाबाट महागुरुले दिएको बिचारलाई प्रस्तुत गरेको बताएका छन् ।
    पुस्तकलाई पिनाकल पब्लिकेशनले बजारमा ल्याएको हो । कार्यक्रममा प्रकाशकको तर्फबाट पिनाकल पव्लिकेशनको तर्फबाट धनिराम वलीले स्वागत मन्तव्य राखे । कार्यक्रम सञ्चालन सञ्चारकर्मीद्वय प्रभात रिमाल र नरेश भट्टराईले गरेका थिए ।
    #maheshrana
    #mahaguru

КОМЕНТАРІ • 17

  • @sudeepmalakar3781
    @sudeepmalakar3781 11 днів тому

    🕉️🕉️🕉️🙏🙏🙏

  • @Dipaknitting
    @Dipaknitting 2 місяці тому

    Om namah shivay 🙏

  • @paragdhungana
    @paragdhungana 2 місяці тому

    Dai darshan 🙏
    Miss भएछ यस्तो कार्यक्रम।
    यो विशेष पुस्तक लिएर म अटोग्राफ लिन आउँछु

  • @samirmeyangbosubba4788
    @samirmeyangbosubba4788 13 днів тому +1

    महेस सर हजुरकाे याे किताब किन्न आजमँ "एकता बुक्स" थापाथलिमा गएकाे थिए,तर किताब सिद्धीएछ।

  • @aabiskargautam816
    @aabiskargautam816 8 днів тому

    Mahesh Rana jyu namaste 🙏 mw Aabiskar Gautam pokhara dekhi hjr le lekhibaksheko yo mahaguru pustak pokhara ma kaha upalabdha hola jankari paaye aabhari hunye thiye 🙏

  • @parientertainmentbyrajugiri
    @parientertainmentbyrajugiri 2 місяці тому

    नमस्कार महेशजी बिदेसमा पनि यो पुस्तक उपलब्ध हुने ब्यबस्था गर्नु हुन बिनम्र अनुरोध 🙏

  • @NainaSanjel
    @NainaSanjel 2 місяці тому

    उत्कृष्ट कार्यक्रम तथा बिषय 🙏🙏🙏

  • @narendranepal5135
    @narendranepal5135 16 днів тому

    कालभैरवलाई सम्सद भवनमा राख्दिन साम्सदले सहि काम गर्थेकि ?

  • @prembasnyat4465
    @prembasnyat4465 2 місяці тому

    Remarkable work

  • @chaitanyapradhan4270
    @chaitanyapradhan4270 3 місяці тому

    Yasto ramro karykram ma aafu upasti huna bhanchit huna parapani ramru lagu khikuni ma guru kal verb la ho ow Mahesh raja ho

  • @NainaSanjel
    @NainaSanjel 3 місяці тому

    Jay hos ...🙏🙏🙏 malae ne book lina maan chha 🌹🙏dada

  • @rameshthapa1202
    @rameshthapa1202 2 місяці тому

    "Daraj" bata kinna paune banaunu hola

  • @sharunepal6193
    @sharunepal6193 2 місяці тому

    ❤️❤️

  • @prabalk.c.4695
    @prabalk.c.4695 3 місяці тому

    🙏🙏🙏

  • @OfGod-gq3qd4pg6v
    @OfGod-gq3qd4pg6v 3 місяці тому

  • @prabhatbasnyat7700
    @prabhatbasnyat7700 2 місяці тому

    हिन्दू शास्त्र कहीं छैन प्रभात जी।
    वैदिक शास्त्र होला नि।
    - कुनै वैदिक शास्त्रमा हिन्दू शब्द छैन्।
    - तपाईंहरू जत्तिको मान्छेले अलिक बुझेर बोल्न पर्यो।

  • @BinuLama-c5y
    @BinuLama-c5y 2 місяці тому

    SAMAYABAJI BHUIN MA GORKHAPATRA MATHI RAKHEKO ALI THIK LAGENA. AHILE TA SAAL KO PAAT TANNAI PAINE BELAMA, KASTO NARAMRO TARIKA LE SAMAYABAJI LAI PRESENTATION GAREKO HOLA. YEUTA SYANO TABLE MATHI HARIYO SAAL KO THULO TAPARA MATHI RAKHEKO BHAYE KASTO HUNTHYO HOLA. YO ALI HELCHEKRYAYIN KO PARAKASHTA JASTO LAGYO. REST IS OK