Shree Masto l राजाले एक पटक कुमारीको पुजा गर्दा एक वर्षको लागी शक्ति मिल्छ । Epi 11

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथी हुनुहुन्छ श्री उद्धव कर्माचार्य, उहाँ तलेजु भवानी मन्दिरको मुख्य पूजारी हुनुहुन्छ । श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ संग आध्यात्मिक कुरा गरेका छौ।
    नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो

КОМЕНТАРІ • 25

  • @seemasilwal6073
    @seemasilwal6073 4 місяці тому +3

    राम्रो कार्यक्रमको प्रस्तुतिको लागि सन्चालक ज्यु लाई धन्यवाद र गुरु ज्यु लाई नमन। अर्को episode को प्रतीक्षामा ।🙏🙏

  • @subashdhungana4548
    @subashdhungana4548 4 місяці тому +3

    मैले यो कार्यक्रम सुरुदेखि नियमित हेर्दै आएको छु। यो कार्यक्रमले सुरुवातमै राम्रो राम्रो प्रायोजक पाएको देख्दा अचम्म पनि लागेको छ। यो कार्यक्रमका संचालक महेश राणा सरलाई हेरेको र सुनेको पनि मैले यसै कर्यक्रममा नै पहिलो पटक हो। प्रस्तोता बारे पनि जान्न ईच्छुक छु???

  • @nilimashrestha6228
    @nilimashrestha6228 3 місяці тому +1

    Thank you very much guru to talk about Taleju ma and talk about Karmacharya Comunity.🙏🏼🙏🏼🙏🏼
    Actually, I was born in Karmacharya (Achajyu) family. I remember those days worshipping & Praying to the Lords.
    Thank you for this programme and all team .🙏🏼🙏🏼🙏🏼

  • @Nithyakapanu
    @Nithyakapanu 4 місяці тому +2

    आहा! अहिले सम्म नसुनिएको माता तलेजु र काठमांडौ का अद्भुत परम्परा बारेमा सुन्दैमा मन मा शान्ती आयो। पार्टि को समर्थक, कार्यकर्ता भएर, बिदेशी ले योजना मा जातीय र सांस्कृतीक रुपमा नरसंहार गर्ने जातजाती को नारा बोकेर हिंड्दै , धर्म परिवर्तन गर्दै नेवा हरु दगुर्दा वातावरण, जमिन, पानी, कला र संस्कृती को बिनाश भएको देखेको नदेखै्यै गर्ने भए। जातीय र पहिचान भन्दै एकआपसमा ईर्स्या गर्ने भएपछि नेवा हरूरो जिँऊंदै जातीय नर-संहार भैरहेको चालै पाएनन्! अब यो नेवाहरु को जातीय र सांस्कृत नर संहार १०-२० बर्षमा पुरा भए पछि पूजा आजा कसले गर्ने? तलेजु मां र कुमारी मां संग जनजाती र पहिचान को बहाना गर्दै जातीय र सांस्कृतीक संहार गर्ने हरुको संहार गरेर नेवाःहरुको संहार रोक्न माग माग गर्नु पर्यो।🙏🏻🙏🏻

  • @rajuhumagain3540
    @rajuhumagain3540 4 місяці тому +1

    गुरु अनि महेश जि दुवै विद्वान का राम्रा खोज हरु ❤

  • @rajuhumagain3540
    @rajuhumagain3540 4 місяці тому +1

    ॐ तुलजा भवानी

  • @yadavdevkota1171
    @yadavdevkota1171 4 місяці тому +1

    जय माता तलेजु भवानी 🙏

  • @s.kshrestha3963
    @s.kshrestha3963 4 місяці тому

    Jay Mata Taleju Bhawani 🙏🙏🙏🙏💐💐💐💐🪔🪔🪔🪔

  • @user-wm8dl7xe5f
    @user-wm8dl7xe5f 4 місяці тому

    जय भवानि

  • @jyotigurung269
    @jyotigurung269 4 місяці тому

    Jai taleju bhawani, jai Guruji.🙏🙏💐💐

  • @dineshdhungel9938
    @dineshdhungel9938 3 місяці тому

    तलेजु भवानी माता लिएर आएको ढुङ्गाको बाकस जमिनमा गाडिएको अवस्थामा सिम्रौनगढ मा अहिले पनि छ र उक्त बाकस हात्ती लगाएर उठाउन खोज्दा पनि उठाउन नसकिएको भन्ने किंवदन्ती छ ! त्यस बारेमा पनि वास्तविक जानकारी पाए हुन्थ्यो !

  • @anurodhneupane5734
    @anurodhneupane5734 4 місяці тому +1

    Ajhae ek episode ali detail ma garna paryo uha sanga❤

  • @dineshkhadgi7219
    @dineshkhadgi7219 4 місяці тому +2

    प्रश्न को उत्तर बिषय बाहिर को छ , चलाय मान शक्ति कसरी काठमाडौ आयो भन्दा कर्माचार्यको पद देको बखान सुनाउनु भयो, प्राय जसो उत्तर प्रश्न भन्दा बाहिर गाको छ

  • @surajshakya7389
    @surajshakya7389 4 місяці тому +1

    twince को कुरा अलि प्रस्ट पार्नु भए हुन्थ्यो

  • @sajanaacharya2150
    @sajanaacharya2150 4 місяці тому

    Very informative

  • @nbshahhassociates7775
    @nbshahhassociates7775 4 місяці тому

    सबै राजसी,तामसी लिलाको भोग हो ।

  • @pradeep.bdr.shrestha
    @pradeep.bdr.shrestha 4 місяці тому

    🕉🙏❤🙂

  • @Charwaak
    @Charwaak 4 місяці тому

    Andhabiswasi 🎉Nepal pachadi parnu ko karan Andhabiswas ho. Jay desh! Jay Bigyan!

  • @OfGod-gq3qd4pg6v
    @OfGod-gq3qd4pg6v 4 місяці тому

    🕉️🕉️🕉️🕉️🕉️🇳🇵🇳🇵

  • @NB-nabin
    @NB-nabin 4 місяці тому

    I suggest

  • @ishorbista1850
    @ishorbista1850 4 місяці тому

    Corporate bata dharmik tira?

  • @kk-jb2ei
    @kk-jb2ei 4 місяці тому

    55:00 ma ayera matra tapai le imp kura suru garnu vo...yo kura suru Mai garnu parnee...😢

  • @dhondupa5407
    @dhondupa5407 4 місяці тому

    बौद्ध मुर्ति बेचेर नपुगेर पिपलको बोट नै बेच्नेको यति धेरै बखान गर्नुपर्दैन

  • @541heis
    @541heis 4 місяці тому

  • @sandiplimbu1685
    @sandiplimbu1685 4 місяці тому

    Yo muji kina Jo payo tehi manxe uhayera TV program ma bolauxa bhaneko kina aauta haisiyat prapta, program anusar ko sahi manxe bolauna sakdaina, patak patak bhaneko xau hami sabaile guest selection bhayena hai Ali hight ko manxe Jo samaj ma lekeko xan jasko gyan bahira kasaile expose gareko xaina testo manxe lerauna paryo. 2wa tirki bolayera time lost, hawa kura garyo, Real tantrism and spiritualism practice gareko expertise launa ho.