समाजलाई नै साँची राखेर सूर्यमणीलाई प्रतिमाले अंगालो हालम भन्दा भयो लफडा ।। SuryaMani - Pratima HD
Вставка
- Опубліковано 5 лют 2025
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SuryamaniAchrya_PratimaAryal #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
चर्चित लोक गायक सुर्य मणि आचार्यका फ्यान एता हाजिर हौं ।
चर्चित लोक गायक सुर्य मणि आचार्य का फ्यान एता हाजिर हौ है।
प्रतिमाकाे fan हरू यता आउँनु त काे काे हुनुहुन्छ 😊
वा बबाल गित चर्चित लोक गायक सुर्य मणि आचार्य ज्यु।
उच्च सम्मान छ देस र जनताको वास्तविक आवाज ,अझै सफलताको शुभकामना सुर्य मणि आचार्य ज्यु
धेरै मिठो रास्ट्र भक्ती गीत अनि दोहोरी यहाँ हरु लाई सम्मान छ🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
अग्रज कलाकार सुर्यमणी आचार्य सर र प्यारी प्रतिमा अर्याल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर कान्छा श्रेष्ठ सर देवी बा शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉🎉
वा चर्चित लोक गायक सुर्य मणि आचार्य ,बबाल प्रस्तुति ,
अहाकति ।मिठोगितहो । ।याऋमभबिसेमा ।रमाउनि ।सपनागित ।मयिसमपत ।सारमयिलो❤❤
वा चर्चित लोक गायक सुर्य मणि आचार्य दाजु प्रस्तुतीकरण बबाल छ सफलताको शुभकामना ,
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
Wow..प्रतिमा आार्याल स्वोरकि धनि, शब्दकोश खानि..!
दामी छ जय इन्द्रेणी
प्रदिप राेका भाई र प्रतिमा अर्याल बहिनीको दाेहाेरी गित मलाई धेरै मनपर्छ अकाे भाग हुनुपर्छ कृष्ण सर जय नेपाल जय भगवान् ❤😂🎉🎉🎉
Suryamani acharyaka fans haru yeta hajir humm.
सुन्दर अनि सुरिलाे स्वारका धनी प्रातिमा अर्याल लाई सम्मानछ जये ईन्द्रेणि
I’m just just leaving my moms and
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सुर्यमणि सर प्रतिमा बहिनी जय भगवान् 🎉🎉🎉😂❤
लोक गायक सुर्य मणि आचार्य को फ्यन एता हाजिर हौ है
सुर्यमणी आचार्य सर काे देशभति गित आहा कति राम्रो हाे मेरो सलाम छ देश नेता ले सक्यो देश बदैन यहीँ चिन्ता लान्छ मलाई युवा भरि खाडीमा छन् के बिकाश हाेला देशको फेरि पनि मेरो सलाम छ सुर्यमणी सर कृष्ण सर भगवान् हुनुहुन्छ जय नेपाल जय भगवान् 🎉🎉🎉
वा जनताको वास्तविक आवाज प्रस्तुत गर्नुभयो ,जन गायक सुर्य मणि आचार्य ज्यु,सफलताको शुभकामना ,
Babbaal xa ❤❤❤ Surya mani acharya jyutping
जय इन्द्रेणी 💗💗🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️👍️👍️
म अहिले सुर्खेत बाट हेर्दैछु मलाई ईन्द्रेणी कार्यक्रम खुब मन पर्छ।
Surya Mani acharya Ka fyan ETA hajur hau😊
अागाे अागाे 👌👌👌👌👌👌
❤आहा कति राम्रो देस भक्ति गीत
निकै रमाइलो🎉जय नेपाल आमा🙏🇳🇵
अर्याल बैनी बन्नेभई आचार्य ।बधाई छ ।❤️❤️💜💜💝🙏🙏🇳🇵🇳🇵💜❤️
Surya mani achary kaa fan yeta hajirgarm
धेरै राम्रो प्रस्तुति धन्यवाद सुर्यमणि दाजु
सुन्दर प्रस्तुति सबै लाई धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉
जया कृण जया इन्देणि
WA Surya Mani sir ramro prastuti.
So nice song best of luck 👍 both of you 😍🌹🌻
Babal song Surya mani daju
सारै राम्रेा चेतनामुलक गित झन दाेहरि असादे राम्रेा
Yo desh ko san suray Mani acharat
धेरैराम्राे उत्कृष्टगित🎉🎉🎉
Sarai ramro xa dai
❤❤❤❤ woow aati sundar
Wa babaal song Surya Mani sir
कति मिठो छ सब्द सब्द देश भक्ति गीत बल सुन पाईयो यसरि सब्द ले हानु प्रर्छ नेता हरूलाई
Wa surya mani sir babaal chha
सार्है रमाइलो 🙏🙏
Surya mani acharya ka fyan eta hajor hau
Sarai ramailo indreni ❤❤❤❤❤❤❤
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji , Pratima ji and the entire indreni family:
❤❤❤❤❤
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, Service and message:
❤❤❤❤❤
Jay indreni
❤❤❤❤❤❤❤
ईन्डिया देखि हेर्दे छु
जय ईन्देणी ❤
Wa Surya mani dai babaal chha
पार्वती कार्की मिस लाइ पनि इन्द्रेणी मा बोलाउनु पर्यो है कृष्ण सर
म अइले बिराटनगर बाट हेर्दैछु काठेभाकाकासबै मन पर्छ
Very nice vidro
Namaskar
Amazing indreni program
Wa babalbsong surya Mani sir
इन्देेणी लाई धन्यवाद छ
sarai mitho geet dai hajur ko ❤❤
wa surya mani sir babaal song
ATI Sundar Jody and song ❤🎉🎉🎉🎉❤❤
Pratima KO sabda Pani khatra yr
Hamro shindhuko saan suryamani aacharya
बधाई तथा सुभकामना सुर्यमणि दाई सारै राम्रो गीत सुन्न पाइयो 🥰🥰
चर्चित लोक गायक आदरणीय सुर्य मणि आचार्य प्रति सम्मान छ,जनताको यथार्थ चित्रण प्रस्तुत गर्नुभएको छ।
IndreNi साह्रै man पर्छ❤
मैले पनि धेरै मिहिनेत गरेर भिडियो बनाउने गर्छु तर कसैले पनि हेर्दैन😢!❤️🙏
❤
Jaya indreni
Wa surya Mani sir babal sond
Romaniya dekhi herdai xu ❤❤❤❤❤
Janta ko garyak suryamani acharya
Congratulations dai❤❤
Ramailo Dori
धेरै राम्रो तर युबराज अाेभर भईराछ हरेक गित सिकाईराछ सालिन शीत किन नबसेकाे छत्र जसरि
समयले कोल्टे फेर्यो - अब संघीयता,धर्मनिरपेक्ष र गणतन्त्र नामको विदेशीले बोकाई दिएको घाँडो चाँडै फ्याँक्यौ !
Surya mani acharyako fyan etaa haajir hau
Wow super ❤
Nice ❤❤❤❤❤❤
चर्चित कार्यक्रम इन्द्रेणीमा म र प्रतिमा अर्यालको प्रस्तुति हेर्नुहोला,केही कमिकमजोरी भए माफी चाह्न्छु,
Dhanya bad
𝓢𝓾𝓻𝔂𝓪 𝓶𝓪𝓷𝓲 𝓴𝓸 𝓑𝓲𝓰 𝓯𝓪𝓷 𝓱𝓪𝓻𝓾 𝔂𝓮𝓽𝓪 𝓱𝓪𝓳𝓲𝓻 𝓱𝓪𝓾❤❤
❤❤❤❤❤
INDRENI IS A Cultural & humanitarian temple :
❤❤❤❤❤
🎉USA to nine ❤
अहै आजा पनि सारै मन पर्नी भाका परेछ❤❤❤❤❤
Good luck
धेरै धेरै बधाई छ अझै राम्रो र रमाइलो गर्न कोसिस गर्नु होला
Congratulations both of you 👌💯💯🙏🙏🙏 love it
Wow nice song 💕💕💕💕💕💕
Dai❤
खिमा हराएकै हो त इन्द्रेणी बाट चटक्कै माया त नमरेको भए हुने हो ??
❤❤❤❤❤शुभकामन ❤❤❤❤❤
Medam KO swor chai prasta ani surilo sathi dami suni raw jasto
Surya Mani Acharya ko fyan eta haajir hau
Nice song
Surya mani achaarya KO fyan ETA haajir hau
Surya Mani Acharya ko fyan etaa haajir hau.
म जस्तो गरिब ब्यक्तिको video हेर्ने कोहि पनि छैन😢!🙏❤️
😢😢
@@fullknowledge44🎉🎉🎉🎉🎉❤❤❤
🎉🎉🎉🎉🎉🎉
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🎈
Kun channel bata dinxa tvma vandinuhos na kasaile ta
Tv ma chai kati baje aauxa ho indreni
🎀🎁❤
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉🎉