मकवानपुरकाे चिसापानी गढि ऐतिहासिक सुन्दर र राजधानीबाट नजिक भएर पनि बत्तीमुनि अँध्याराे भनेझैं नेपाल सरकार र स्थानीय सरकारवाट समेत संरक्षणका लागि चासाे नभएकाे जानकारी स्थानीयकाे सुनेर ऐतिहासिक स्थल संरक्षण गर्नुपर्छ भन्ने मान्यता राख्ने म लगायत अन्य ऐतिहासिक संरक्षण कर्मी हामी सार्है चिन्तित छाैं।
सुन्दर ठाउँ
कती सुन्दर ठाउ
सारै राम्रो इतिहास भएको ठाँउलाई सरकार र देशबासी हरु र नगरपालिका ले ध्यान दिनुपर्ने छ
🙏🙏🙏🙏
Ye
Namaskar ghuru
येस्तोचिज लाइत काहाबाटदिन्छतपैसा मन्त्रिहरुलाइबिदेस्मालगेरलगानिगर्नपोपुग्छत त्रमठमन्दिरकोपुजारिलाइदिनपैसाछैन चोरसर्कारहो
मेरो देश मेरो माटो सुन्दर मेरो नेपाल 🇳🇵💋❤️
🙏🙏🙏
Good Nepal ❤
🙏🙏🙏
जय गोरखनाथ, जय गोर्खाली।
🙏🙏🙏
इसतानिय सरकार काे पाैच पुगेन अति राम्रो ठाउँ रैछ।
🙏🙏🙏
nice ❤❤
good nepal❤
मकवानपुरकाे चिसापानी गढि ऐतिहासिक सुन्दर र राजधानीबाट नजिक भएर पनि बत्तीमुनि अँध्याराे भनेझैं नेपाल सरकार र स्थानीय सरकारवाट समेत संरक्षणका लागि चासाे नभएकाे जानकारी स्थानीयकाे सुनेर ऐतिहासिक स्थल संरक्षण गर्नुपर्छ भन्ने मान्यता राख्ने म लगायत अन्य ऐतिहासिक संरक्षण कर्मी हामी सार्है चिन्तित छाैं।
बडामहाराजधिराज पृथ्वीनारायण शाहाले अार्जेकाे देश हाे नेपाल नेपालका 77 वटै जिल्लामा राजा महाराजाहरुका सालिकहरु खडा गरिनुपर्छ ।
🙏🙏🙏👍️
❤
😍
के तपाई पत्याउनुहुन्छ राजा लाई हटाउन नेपाली को चाहना होर!
होइन होला ?