ओलीमाथि देउवाले लगाए यस्तो आरोप, रविमाथि उठाए कांग्रेस नेताहरुले यस्ता प्रश्न । Nepali Congres

Поділитися
Вставка
  • Опубліковано 15 тра 2024
  • ओलीमाथि देउवाले लगाए यस्तो आरोप, रविमाथि उठाए कांग्रेस नेताहरुले यस्ता प्रश्न । Nepali Congres
    फ्री नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    #nepalicongress #sherbahadurdeuba #rabilamichhane #pradippoudel
    Free Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    All Rights Reserved © Free Nepal

КОМЕНТАРІ • 21

  • @miss-zq9yp
    @miss-zq9yp 16 днів тому +3

    नेपाली काङ्ग्रेस सिद्धान्तहिन लोकतन्त्रहिन र नैतिकतहिन भको कालो काङ्ग्रेस पार्टी हुन, यिनिहरूको दुर्भाग्य सुरु भको छ अब जनता ले सिद्धाईदिनछनॣ ।

  • @birbahadur6107
    @birbahadur6107 16 днів тому +3

    कालो कांगे्रस भारतीय नीरदेसीत पार्टी देस बाटै लखटनू जरूरी छ देशका नदी-नाला कल-कारखाना देश को अचल समपती बेची खाइ सके

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 16 днів тому +1

    35 बर्स देखि देश र जनता लुटने कालाे काङ्ग्रेसीकाे दादागिरी , गुन्डागर्दी देखि अब हामी जनता पछि हटदैन 2 महिला देखि चरित्र हत्या गर्ने पुषेठि पनि नगर्ने बाेल्न पनि नदिने याे गुन्डागर्दी देखि अब जुद्वने हाे सदन देखि सडक सम्म अत्यचार सहेर बस्ने हैन ।

  • @ptmwpmr
    @ptmwpmr 16 днів тому +1

    कंग्रेस का खोकला भाषण काम छैन । संबीधान संसोधन गरेर छिटो प्रदेश हरु खारेज गर

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 16 днів тому

    कांग्रेसका नेताज्युले सम्बिधान संसाेधन गर्ने कुरा त गरे तर अहिलेसम्मका सम्बिधानहरु असफल हुनुकाे मुल कारण हाम्रा सम्बिधानहरुमा check and balance काे उपयुक्त व्यवस्था नभएर हाे नबुझेको जस्ताे लाग्याे। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीन वटै अंग एक अर्काबाट स्वतन्त्र हुनुपर्यो।

  • @premrawat1773
    @premrawat1773 15 днів тому

    कालो काङ्ग्रेस भन्ने भष्ट कम्युनिष्ट र नया ठगहरू गालीगर्न मात्र जानेका छन

  • @jibanraii
    @jibanraii 16 днів тому

    Jay nepal

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 16 днів тому

    अब खाओ ठूलो भाग दुइटा लड्दा एउटा ले त हार्नै पर्छ हैन र?

  • @Chitragomden9442
    @Chitragomden9442 16 днів тому

    यस्तो मुजि बोल्न पनि नसक्ने नेता ले के देश बनाउला त।

  • @laxmanbahadurbaniya9726
    @laxmanbahadurbaniya9726 16 днів тому

    बाेल्न दिएकाे भए राेष्टममा जानलाग्दा किन राेकेकाे ? दुईजिब्रे कुरागर्न मिल्छ ? कसैले बाेलेकाे कुरा काङ्ग्रेसलाई ठीकलागे ठीक नलागे बेठीक हुन्छ ?

  • @lamahyolmo9535
    @lamahyolmo9535 16 днів тому

    Rip rip

  • @user-mz7tz6uh5j
    @user-mz7tz6uh5j 16 днів тому

    Sohayeina pattakkai sohayeina Brastacharka abaradi thad gunda haru ka gud Congress nai ho. Yesta harulai Media ma leuna banda gara

  • @mahadebnath4451
    @mahadebnath4451 16 днів тому +1

    sab kaa sab chor

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 16 днів тому

    Kebhanchha.yo.muji..bhrst..dotayalle