शब्द को खानी नै हो हजुर जेठान साब! धेरै धेरै शुभकामना !! छ हजुर अनि दिलु सिस लाई साथै सारङ्गी सन्सार परिवार लाई नै। धेरै खुशी भाछु। गितसङ्गित अगाडि बढ्दै जाउन,सफलता को शुभकामना !!!❤️❤️🙏🙏
धेरै पैला मेला पात गर्दा दिदी हरुले गाको सुनेको त्यसपछि यानीमाया भनेको के होला कसरी गाउँछन् होला भन्ने लाग्थ्यो जब दिलु ले गाएको सुने झन् मन पर्न लाग्यो अव एक पटक रेशम निर्दोष र दिलु जि को पनि सुन्न मन छ साह्रै आनन्द आयो यो गित सुन्दै गर्दा ❤🎉❤
दिलु दिदी केयर दाई सारंगी संसारमा स्वागत छ पुरानो टिपिकल यानिमाया गित खुव मन पर्छ झनै दिदीको सुरिलो स्वर झनै कानमा गुन्जिरहेछ बधाई छ सारंगी तिमका सबै कलाकार दिदी दाई. भाई आमाबाउ सबैलाई एक मुस्त बधाई छ
ज जसलाई याे गित भाका मन पर्छ ती बर्ग सबैलाई सामाजिक संजाल काे ज्ञात नहुने भएकाे हुँदा सेयर , सब्सक्राइब र लाईक नहुन सक्छ तर सुनेर मन्त्र मुघ्ध सबै भएका हाेलान ।
आहा निकै उत्कृष्ट प्रस्तुती। मिठो मोहित मौलिक भाका यानि मायाँ अनि मयालि प्रस्तुती ले मनै आनन्दित र खुसी बनाउनु भो साथमा बाध्य बाधक टिमको प्रस्तुति आहा 👍👏 कहिले लोक दोहोरी त कहिले मौलिक भाका प्रस्तुत गर्ने लोकप्रिय कार्यक्रम सारंगि संसार टिम र यस प्रस्तुती मा जोडिनुहुने सम्पुर्ण टिम प्रति मनैदेखि सलाम अनि उच्च सम्मान सफलताको शुभकामना व्यक्त गर्दछु 👍👏🙏❤️।
विशेष गरि हाम्रेा बाग्लुङ, मेग्दी र पशिचम भेक तिर गाइने यानिमया मौलिक लेाक भाका केा गित केही ब्रर्ष पहिले हाम्रै बाग्लुङे चेलि तिर्सना घर्ती मगर & मेग्देलि भाइ कुमार पुन केा स्वेार मा गुन्जिए केा थियेा सायद मैले SLC सम्म अध्यान गरेकेा ठाउँ बुर्तिबाङ केा पुर्णिमा केा मेला मा जस्तेा लाग्छ र पहिले धेार पाटन केा जनै पुर्णि मा केा मेला, बाग्लुङ केा चैत्रे दशै केा मेला & मेग्दि केा गलेश्वेार केा मेला मा पनि येा भाका गुन्जने गरेकेा सुनिए केा थियेा & अहिले आएर मेरै गाउ नगिज बासि भाइ केहरसिँह छन्त्याल भाइ र मेग्देलि हाम्रेा मग्रर्नि चेलि दिलु सलामि मगर केा स्वेार मा येा लेाप हुन लागेकेा यानि मया भाका मा लाइभ सुन्न पाइयेा धेरै धन्यवाद भाइ बैनि र अरु सहयेागि साथि हरु लाई पनि र अन्त मा सारङगि सँसार केा सँन्चालक जिल्ला बासि भाइ कमल बिस्वेा कर्मा लगायत भाइ केा सबै तिम लाई पनि धेरै धन्यवाद & अझै पनि उत्रर उत्रर प्रर्गति केा शुभकामना छ । र मैले सुनेर हेरेर मनाेरञ्जन लिए अल्द वेाए फ्रर्म वेास्त लन्दन
दिलु मगर र केहरसिंह छन्त्याललाई धेरै धेरै धन्यवाद एवं बधाई पनि यति राम्राे गरि प्रस्तुति गरिदिनु भाे यानीमायालाई। मलाई धेरै मन पर्ने पुरानाे माैलिक भाका हाे।💖🙏
❤हार्दिक धन्यवाद तथा बधाई! यानिमायाँका गायक केहरसिङ्हजि र दिलुपुन जिलाइ!म नियमित श्रोता हुँ।खडक गर्बुजाजिको यानिमायाँ पछि यहि सुन्छु।एकपटक संगै बसि सुन्नेगाउने धोको चाहिँ छ है।साथमा सारङ्गी संसारका संचालक भाइपनी धन्यवादका पात्र हुनुहुन्छ।
Daju hjr ko big fan la hjr sanga chirparichit navako tw pakkai pani hoina tara yo vaka le mlai kata kata purana pusta ko yaad garayo sarai man ma basyo daju sath sathai mw lamjunge vayeko karan le hajur ko vaka ma lamjunge vaka sunne man xa vai ko manokamana pura gardinus daju
कथै बरा कति मीठो मौलिक गित लाई जगेर्ना गर्नु भाछ केरसिङ भाइ अनि दिलु बहिनी लगायत सारङ्गी सन्सार तिम लाई धन्यवाद ♥️🙏♥️🙏
शब्द को खानी नै हो हजुर जेठान साब! धेरै धेरै शुभकामना !! छ हजुर अनि दिलु सिस लाई साथै सारङ्गी सन्सार परिवार लाई नै। धेरै खुशी भाछु। गितसङ्गित अगाडि बढ्दै जाउन,सफलता को शुभकामना !!!❤️❤️🙏🙏
कति राम्रो,, अति बिशेष भयो,, खै काह काह पुग्यो यो गित सुन्दै गर्दा,, संसारै घुम्यो यो मनले thank you सारंगी सनसर अनि भाइ बैनीहरुमा ।।।
मौलिक गित मयाली भाका केरसिङ भाइ अनि दिलु बुहारीलाई शुभकामना ♥️🙏♥️
यानी माया सुनी माया सारै राम्रो मौलिक गित हो ।❤ आज सुन्दा सारै राम्रो लागो एस्ता मौलिक गित मर्न दिन हुन्न ❤ जगेर्न गर्नु पर्छ शुभकामना ❤❤
साह्रै मिठो मौलिक यानिमाया गित ।
बधाई छ केर्सिङ भाई दिलु बुनु
धेरै पैला मेला पात गर्दा दिदी हरुले गाको सुनेको त्यसपछि यानीमाया भनेको के होला कसरी गाउँछन् होला भन्ने लाग्थ्यो जब दिलु ले गाएको सुने झन् मन पर्न लाग्यो अव एक पटक रेशम निर्दोष र दिलु जि को पनि सुन्न मन छ साह्रै आनन्द आयो यो गित सुन्दै गर्दा ❤🎉❤
दिलु दिदी केयर दाई सारंगी संसारमा स्वागत छ पुरानो टिपिकल यानिमाया गित खुव मन पर्छ झनै दिदीको सुरिलो स्वर झनै कानमा गुन्जिरहेछ बधाई छ सारंगी तिमका सबै कलाकार दिदी दाई. भाई आमाबाउ सबैलाई एक मुस्त बधाई छ
आहा माया छ भन्ने जान्नु
सुस्तै सुस्तै चङ्गा बेर्दै तान्नु यो हो नि यानी माया गित
धेरै मन परने यानी माया मौलीक गीत धेरै रामरो र यो गीत लाई ऊजगार गराऊने कलाकार र सारंगी संसार लाई बधाई छ
मेरो बाबा लाई पनि मन पर्ने गीत हो यो यानी माया❤❤
अाहा कति मिठाे स्वर र टुक्का हरु
याणी मया गाइकाहरूसबैलाई धन्याबाद छ प्यूठान बात♥️🌹💔🪷🌷💐♥️💔💔💔
नमस्ते सबै लाई सारङ्गी सन्सार मा यानिमाया गीत गाउनू भयो धेरै धेरै धन्यवाद सुभकामना छ
❤ अलि अलि गोरे फिल्म मा हो कि क हा सुनेको हेरेको थिए त्र एसरि हेर्दा खुब आन्न्न्द आयो❤❤❤
येस्तै मिठा मिठा यानी माया हरु फेरी फेरी पनि सुनन पाइयोस l
यो जोडी को अग्रिम सुभ कामना
जय सारंगी संसार l
सारङ्गी संचालक कमल जि हजुरलाइ अझै बढी सफलताको अग्रिम शुभकामना ❤
❤ जोगाउनुपर्छ सँरक्षण गरौ
ज जसलाई याे गित भाका मन पर्छ ती बर्ग सबैलाई सामाजिक संजाल काे ज्ञात नहुने भएकाे हुँदा सेयर , सब्सक्राइब र लाईक नहुन सक्छ तर सुनेर मन्त्र मुघ्ध सबै भएका हाेलान ।
आहा निकै उत्कृष्ट प्रस्तुती। मिठो मोहित मौलिक भाका यानि मायाँ अनि मयालि प्रस्तुती ले मनै आनन्दित र खुसी बनाउनु भो साथमा बाध्य बाधक टिमको प्रस्तुति आहा 👍👏 कहिले लोक दोहोरी त कहिले मौलिक भाका प्रस्तुत गर्ने लोकप्रिय कार्यक्रम सारंगि संसार टिम र यस प्रस्तुती मा जोडिनुहुने सम्पुर्ण टिम प्रति मनैदेखि सलाम अनि उच्च सम्मान सफलताको शुभकामना व्यक्त गर्दछु 👍👏🙏❤️।
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
Good koti ramro yanimaya sabailai namaskar xa ok thank ❤❤❤❤🎉🎉🎉
फेरी पनी यो यानीमाया अली लामो ल्याउनु पर्यो हजुर।
मेरो बुवाले गाउने गित यो गित सुनेर भक्कानिय बुवाले गायको सम्झिय सायद स्वर्गमा पनि गाउदै भैसेला कि बुवा !! धन्यवाद सारङ्गी सन्सार अनि गायक गायिका लाइ
❤🎉❤🎉❤🎉❤
Ma sano xada hamro Gulmima pani gayko yad xa yo vaka dherai purano vaka ho aajakal sunidaina ahile yo vai bainiharule gauda khushi lagyo❤❤
गायक, सर्जकलाई सलाम छ !
लौ रमाइलो अत्यन्तै मिठो यानिमया❤❤
Khasai geet tetiko bhujena tara sunda suni raham jasto galni yanimaya bhaka sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉
विशेष गरि हाम्रेा बाग्लुङ, मेग्दी र पशिचम भेक तिर गाइने यानिमया मौलिक लेाक भाका केा गित केही ब्रर्ष पहिले हाम्रै बाग्लुङे चेलि तिर्सना घर्ती मगर & मेग्देलि भाइ कुमार पुन केा स्वेार मा गुन्जिए केा थियेा सायद मैले SLC सम्म अध्यान गरेकेा ठाउँ बुर्तिबाङ केा पुर्णिमा केा मेला मा जस्तेा लाग्छ र पहिले धेार पाटन केा जनै पुर्णि मा केा मेला, बाग्लुङ केा चैत्रे दशै केा मेला & मेग्दि केा गलेश्वेार केा मेला मा पनि येा भाका गुन्जने गरेकेा सुनिए केा थियेा & अहिले आएर मेरै गाउ नगिज बासि भाइ केहरसिँह छन्त्याल भाइ र मेग्देलि हाम्रेा मग्रर्नि चेलि दिलु सलामि मगर केा स्वेार मा येा लेाप हुन लागेकेा यानि मया भाका मा लाइभ सुन्न पाइयेा धेरै धन्यवाद भाइ बैनि र अरु सहयेागि साथि हरु लाई पनि र अन्त मा सारङगि सँसार केा सँन्चालक जिल्ला बासि भाइ कमल बिस्वेा कर्मा लगायत भाइ केा सबै तिम लाई पनि धेरै धन्यवाद & अझै पनि उत्रर उत्रर प्रर्गति केा शुभकामना छ । र मैले सुनेर हेरेर मनाेरञ्जन लिए अल्द वेाए फ्रर्म वेास्त लन्दन
धन्यवाद दाजु नमस्ते|दिलु सलामि होइन वहा चाहि दिलु मगर हो है|
दिलु मगर र केहरसिंह छन्त्याललाई धेरै धेरै धन्यवाद एवं बधाई पनि यति राम्राे गरि प्रस्तुति गरिदिनु भाे यानीमायालाई। मलाई धेरै मन पर्ने पुरानाे माैलिक भाका हाे।💖🙏
❤हार्दिक धन्यवाद तथा बधाई! यानिमायाँका गायक केहरसिङ्हजि र दिलुपुन जिलाइ!म नियमित श्रोता हुँ।खडक गर्बुजाजिको यानिमायाँ पछि यहि सुन्छु।एकपटक संगै बसि सुन्नेगाउने धोको चाहिँ छ है।साथमा सारङ्गी संसारका संचालक भाइपनी धन्यवादका पात्र हुनुहुन्छ।
क्या मजक आयो।।। मेरो बुवाले यो गीत गाको कता,कता सम्झन्छु।
मेरोबैसको यांनिमये आंजसुन्दा बाल्कपनकोख्यांल आवों❤️🌹
जमानामा बाजेहरु ७ रात ७ दिन जुवारी (दोहोरी) खेल्थे रे भनेको यति लामो भाका हुने भएर पो रहेछ!😎
अति मीठो मौलिक यानिमाया गित
असाद्धै राम्रो कन्ठ कालिकैलाश को यांद आंवो❤️🌹
Ramro lagyo sano Huda suneko vaka yanimaya
Sarai ramro mitho geet hamro Myagdi ko bhaka. Yanimaya tq both ❤❤
आहा कति राम्रो यानिमाया
हैत दिलु कस्तो आमा ले गायको याद आयो आँसु थाम्नै सकिन म त 😭😭यानी माया ले
Helo pun
येक दमै मनछुओ💔🌺🌹
Dherai. Ramro. Lagyo. Ysnimaya. Git. Baubajeko. Pslako
मन छोयो धेरै धेरै राम्रो
So nice song miss you too all time 👌👌👌❤❤❤❤
Raju pariyar dai ko mukh bata yane maya sune I has vaye ka le hajer garam
Keharshing daju hajur ko thulo fan la hjr ko vaka ma sajiyeka naya ani purano geet sadai suni rakhna paam hjr ko sabda ko thulo fan la
Marmik yane maya❤
हैसरररररररररररररर❤❤❤❤❤❤❤❤
Gitta malai sarai manparyo mero thegana kuine maggale
❤❤❤❤❤आहा!
आहा 👌👌👌
Sarai ramro xa,hamro gauma Pani gaune garxan didiharule yanimaya❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
daammi
Nice song
Very nice
Syabaas sarangi sansaar, ❤❤❤❤❤❤
Very nice ❤
Majja aayo❤🎉
Malai pani tapai sagga yanimaya gaugau lagyo
Wow gajab xa sir ❤❤❤😢
❤❤❤❤ nice
Nice all the best 🎉🎉🎉
यो मगर जातको छुट्टै धर्म भाषा लिपि छैन के हो खाली बाहुन भाषामा स्वर तान्या छ तान्या छ।
🎉❤🎉❤🎉❤
Saraimitho. Gsunubhayo
Saharai ramro chha yanimya
Baglug ko kun thauko vaihola yati ramro gitgaune malai saharai man paryo yani maya k thari haura babu mata gharapjako xori hum
बाग्लुङ्ग बदिगाद खहरे मेरो घर |म पोत्लाङे परे हजुर|
Ramrod Sankranti. Lai again.barau u.dhamuabad
👏👏👏🙏🙏🙏🙏
aha jati suneni,dhit namarni,,salala,sabai lai,🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️
Pratima baini lai mannu parxa jasto bhaka pani gaunu hunxa ramro lagxa baini lai
Hamro maulikta lai jasari pani sabai lay jagaunu parchha.
Ah atmithi gieet
Good
Congratulations ❤❤
Yanimaya bhaka Dubai dhera.dherai bad hair chha
Good luck
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कठै बरा,,,,,,,,,,,,।
Bherikgrk sailo
🚩🤛🇳🇵
नमस्ते म लोक पारखि केहरसिँह छन्त्याल सारङ्गि सन्सार टिमलाइ यो अवसरको लागि धन्यवाद | यानिमाया गाउने प्रयास गरेको छौँ सुनेर हेरेर सल्लाह सुझाव दिनुहोला
Daju hjr ko big fan la hjr sanga chirparichit navako tw pakkai pani hoina tara yo vaka le mlai kata kata purana pusta ko yaad garayo sarai man ma basyo daju sath sathai mw lamjunge vayeko karan le hajur ko vaka ma lamjunge vaka sunne man xa vai ko manokamana pura gardinus daju
मौलिक गित मिठो छ ❤❤❤❤❤
🎉🎉🎉🎉🎉
Teromotiputimealismaisiknesutisutitokneokemeali
आत्मा छुयो
SALLLLLLLL HOI HOI
Yo k ho k
Very good
Nice 👍
Super song
nice
❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤