लुकी लुकी साँझमा रातमा क कसले मायालु लाई भेट्नु भयो।करिब 64 तिर हाम्रो ठाउँमा फोन थिएन।कुनै ठाउँमा भाका राखेर भेट हुन्थ्यो।यदि त्यो भेटमा समय भयन भने फेरि भेट हुन महिना लगायर सञ्जोक बनाउनु पर्थ्यो।ती दिन हरू कति मायालु थिए। सम्झिदा मनै टोलाउने।तपाईहरुको विचार पनि यहाँ राख्नुहोस् न।
2081सालमा पनि यो गीत खोजी खोजी हेर्ने कोको वीर गोर्खाली हुनुहुन्छ भने यता हाजिर हुनु हाेला यो गीत सुन्दा गाउँ घर मा काफल खाँदै गाई चराउँदै खोलामा पौडी खेल्दै गरेका बाला पनक साथी हरुको यादले सारै सताउँछ 😢 सायद त्यो यस्तो पल थियो अब कहिल्यै फर्केर आउने छैन 😢😢 असिना पानी पर्दा बस्ने ति ओढार कल कल्कलाउँदो त्यो छहरा 😢😢😢अरु मैले केहि लेख्न सकिन 😢😢 दिएर जिन्दगी 😢😢😢
जिवनमा पहिलो पटक सुनेको लोक दोहोरी गित हो । त्यसपछी मैले लोक दोहोरी सुन्न सुरु गरेको । सायद राम जी को यो गित मार्केट आउँथेन भने म आज दोहोरी गित को फ्यान हुने थिएन होला । यो गित सुन्दा सब थोक बिर्सिन्थे , तेतिबेला । र आज नि तेतीकै मन छुन्छ । मेरो जीवन को फस्ट दोहोरी गित हो । i love song ❤️❤️👍️
तिमी ले चिनो स्वरूप दिएको आफ्नो जिन्दगी हो तिमी ले दिएको चिनो सधैं मेरो वरिपरि नै छ सम्झेर जिन्दगी बिताई रहेको छु प्रिय Dec..30❤❤❤ तिमी ले दिएको चिनो यो मुटुको धड्कन रहे सम्म सँगै हुने छ।।।
विशेषत मध्यपश्चिम क्षेत्रको सबै भन्दा लोकप्रिय गीत हो - चिनो हरायो(लोक गीत) 😊 अनि जति सुने पनि सधै सुन्न मन लाग्ने रामजी खंड को त्यो भ्वाइस ❤ #२०८१-०३-१३😊❤
आज पनि फेरि त्यहि पुरानो मायाको याद आयो 😭😭😭😭😭😭😭 जानि नजानि माया लाउदै गर्दा। फोन आउदा बज्ने टोन। पहिलो भेट 😭😭😭😭😭खै किन यतिधेरै याद आउछ होला 😭😭😭😭 म जस्तै 20/81 सात महिना आज 10गत्ते शनिबार सुन्दैछु 😭😭😭 यहि महिना मा उस को र मेरो भेट भयको थियो 😭😭😭😭 6:11
This song make me so cry yestai man xune song haru gaudai gari dinu hola hami jastai bidesh maa basne harulai ekdam sunna man lagxa specially for me Thank you Ramji bhai...
छोडिजाने निस्ठुरी 😭😭🙏 , तिमी खुशी भए पनि मत तिम्रो यादैमा तड्पेको छुनी😭😭🙏 म रोए पनि तिमी सदा खुशी रहनु है 🙏 तिमी निर्दयी भएनी मैले तिम्रो सदा उन्नतिको कामना गरेको छु। अर्को जुनिमा मेरै भएर आइदेउ मेरि पृयसी 😭😭🙏
मैले यो गीत सुन्दा केही याद आउँछ मलाई अति धेरै माया गर्ने थियो कोहि तर मेरो अचानक् बिहे भयो मागेर बुवा आमा को खुशी पनि नकार्न सकिन तर जे छ अहिले खुशी छु खुसी सुखी भएर पनि त याद गर्न त पाइयो नि हैन र?😥
2081 सालमा खोजी खोजी आका हरु यता हाजिर हौ ।
mani
Ma chu hai
२०८० मा फेरि सुने गित जति सुने पनि
रोएको मन झन रुवाउछ यो गितले
Ma ahile yo geet sundai xu
Maile pani kahile kahi suni Rahanchhu
2080 सालमा पनि याे गित खाेजि खाेनि सुन्ने यता हाजिर
यो गीत सुनेर बितेका पलहरू याद आयो 😍😍😍😍मेरो फेब्रेट शिगंर रामजी दादा
यो गित सुन्दा हेर्दा अझै नि उनिको याद आउँछ । यो गित साथी भएको थियो कुनै बेला रुन आउँछ भक्कानो फुटेर आउँछ । 😢😢😢😢😢😢
Sahi vannu vayo hjr
राम्जि खाण दाजु काे याे गित ले बालक पन याद दिलाउछ फेरि का अाउछन र ती दिन घुमेर 😢💕💕👍️👍️👌👌
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
यो गित फेरि बजारमा लिनु परछ जुन गित 2080 मा जपदै नाम थपदै तेल भने गाना लियो तेस्तै लिनु परछ
उ बेलामा खुब सुनिन्थ्यो आज आएर सुन्दा नि उस्तै लाग्छ त्यही बालापनमा हराउन मन लाग्छ तर अहिलेको जिन्दगी धेरै फरक अनि बेग्लै परिवेश ।
Ho her
dherai ramro geet
U r rite bro ?
उपाहार तिमीलाई मुटु दिन्थे हाेला मुटु बिना बाँच्न सक्ने भय अाँखाकाे नानि पनि दिन्थे हाेला नानि बिना तिमिलाइ देख्न सक्ने भय रगतकाे सागर पनि बगाई दिन्थे हाेला पानिकाे प्यास रगतले मेट्न सक्ने भय ज्यान्काे बलिदान पनि दिन्थे हाेला दुई अात्माले बिस्वास दिलाउन सक्नि भय दैबकाे शरणमा पथे हाेला मेराे मुत्युले तिमिलाइ जीवन मिल्ने भय उहीँ दुखि prabina😭😭😭😭😭😭😭✍️✍️✍️✍️✍️✍️
हो नि हजुर हिजो त्यो समय र आज भोलि को परिबेश धेरै फरक छ
यो गित 2081 सालमा सुन्ने कोको हुनुहुन्छ ❤
मान्छे आधुनिक, समय आधुनिक तर यो मन तिनै पुराना भाकामा रमाउने गर्छ । सार्है मर्मस्पर्शी लाग्ने गर्दछन् पुराना गितसंगित । जय गित जय सङ्गीत।
धन्यवाद ।
आज पनि यो गित सुनेर स्वर्गिय प्रेमिका सम्झेर भक्कानिन्छु 😭😭
Haaa
Iiiphjnn😅😮😮😊ykl
अफ्नो त सात वर्ष माया गरेकोले छोडेर गएको याद आएर आज यो गीत खोज्दै सुने हैट
same condition
हर हजुरको बारे जन्न मन लाग्यो
सदाबहार। मैले सबभन्दा बढी गुनगुनाउने गीत!❤❤
same
This is 2080 and some still love 19th Song ❤
2080 सालमा सुन्ने जति यता हाजिर हुम त😊😢❤
जति सुने पनि सुनौ सुनौ लाग्ने गित ,,, वालिङ्ग स्याङ्जा को भाइ लाई धेरै धेरै धन्यवाद र सधै सफलता को कामना.... ।
मनपराई दिनु भएको मा धन्यबाद ।
😮😮😮
2024 मा आएर पनि यो गित सुन्न आएका यता हाजिर गरम त😢😢
Old is gold भनेको यही हो सधैं माया गीत संगीत
लुकी लुकी साँझमा रातमा क कसले मायालु लाई भेट्नु भयो।करिब 64 तिर हाम्रो ठाउँमा फोन थिएन।कुनै ठाउँमा भाका राखेर भेट हुन्थ्यो।यदि त्यो भेटमा समय भयन भने फेरि भेट हुन महिना लगायर सञ्जोक बनाउनु पर्थ्यो।ती दिन हरू कति मायालु थिए। सम्झिदा मनै टोलाउने।तपाईहरुको विचार पनि यहाँ राख्नुहोस् न।
करिब 64 मा म त 2 वर्ष को मात्रै थिए😊
2081सालमा पनि यो गीत खोजी खोजी हेर्ने कोको वीर गोर्खाली हुनुहुन्छ भने यता हाजिर हुनु हाेला यो गीत सुन्दा गाउँ घर मा काफल खाँदै गाई चराउँदै खोलामा पौडी खेल्दै गरेका बाला पनक साथी हरुको यादले सारै सताउँछ 😢 सायद त्यो यस्तो पल थियो अब कहिल्यै फर्केर आउने छैन 😢😢 असिना पानी पर्दा बस्ने ति ओढार कल कल्कलाउँदो त्यो छहरा 😢😢😢अरु मैले केहि लेख्न सकिन 😢😢 दिएर जिन्दगी 😢😢😢
यो गित सुन्दा बिगतका ती पलको झल्झाली याद आउँछ कस्तो पल होला त्यो😢😢
कती राम्रो गीत...बालापनको याद आयो
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
Ramji Dai Ko Voice Ra Acting Lastai Ramro Lakexa Voice Twa Kurai Xordim😊❤️❤️❤️❤️❤️❤️❤️❤️
2081 साल मा पनी यो गीत सुनुहुने हाजिर हुनुहोस 🙏🏿🙏🏿🎉😢😢😢
जिवनमा पहिलो पटक सुनेको लोक दोहोरी गित हो । त्यसपछी मैले लोक दोहोरी सुन्न सुरु गरेको । सायद राम जी को यो गित मार्केट आउँथेन भने म आज दोहोरी गित को फ्यान हुने थिएन होला । यो गित सुन्दा सब थोक बिर्सिन्थे , तेतिबेला । र आज नि तेतीकै मन छुन्छ । मेरो जीवन को फस्ट दोहोरी गित हो । i love song ❤️❤️👍️
2081 ma pane yo song suny ko ko hunu hunxa comment ples 😢
😢😢😢
❤❤❤❤❤❤धेरै राम्रो मिठो स्वर सबै जनता हरु युबा हरु युबति हरु को मन मुटु छुने गित super hit song ❤❤❤❤❤❤❤
धन्यबाद ।
2080 sama ni sune yata hajir hum ta
आज पनि यो गीत सुन्दा मुटु फुटे झैं हुन्छ बिछोड भएको ति दिन सम्झिंदा ❤
वाह ! अति मार्मिक गित , सुन्दा सुन्दै नर्भस भए ।
bro mero mero chhnel ko video share gardenus hai
तिमी ले चिनो स्वरूप दिएको आफ्नो जिन्दगी हो तिमी ले दिएको चिनो सधैं मेरो वरिपरि नै छ सम्झेर जिन्दगी बिताई रहेको छु प्रिय Dec..30❤❤❤ तिमी ले दिएको चिनो यो मुटुको धड्कन रहे सम्म सँगै हुने छ।।।
पुर्व प्रेमिको याद आहुदा यो गित सुन्ने गर्छु 😢
मलाइ त बालापन को याद आयो यो गित सुनेर ।बालापन को जिन्दगि कति रमालो थियो ।आज भोलि भन्दा।। miss you.
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Love u dada
2080 मा सुन्ने जति यता हाजिर💫
2080 मा याे गित खाेज्दै आए😢
कान्छा आज हजुरको धेरै याद आयो यो गीत सुनेर आँशुलाई रोक्न सकिन मैले😭😭।थाहा छ हामी एक अर्काको भएनौं तर अझै पनि हजुर प्रति उतिकै अनि उस्तै माया छ।
❤❤❤❤
विशेषत मध्यपश्चिम क्षेत्रको सबै भन्दा लोकप्रिय गीत हो - चिनो हरायो(लोक गीत) 😊
अनि जति सुने पनि सधै सुन्न मन लाग्ने रामजी खंड को त्यो भ्वाइस ❤
#२०८१-०३-१३😊❤
so nice song👍️🌻💐
Thanks
यो गीत ले मेरो प्यारो साथी को याद आऊछ
रामजी सर लाई ❤❤🙏🙏🙏
मार्मिक शब्द र मनै छुने लय अनि मिठो स्वर्😍😍😍
Sano fuchhe Mobile ma suneko geet aaj Feri sunda Maja aayo❤
यो गित सुन्दा जिन्दगीमा मेरो हुन नसकेको मान्छे सम्झेर आत्मा जलेर आयो।😢😢😢😢😢😢😢
यो गित टिकटक्मा हेरे पछि मन पराएर युटुबमा सर्ज गरेर हेर्न आउने जति एता हाजिर गरम है
beautiful song❤️🙏🌹🌻💐👍️
अति मार्मिक गित मनै छुने।यो गित गित सुन्दा बिगतका दिन याद आयो।🤔🤔🤔🎧️🎧️🎼🎼
आज पनि फेरि त्यहि पुरानो मायाको याद आयो 😭😭😭😭😭😭😭 जानि नजानि माया लाउदै गर्दा। फोन आउदा बज्ने टोन। पहिलो भेट 😭😭😭😭😭खै किन यतिधेरै याद आउछ होला 😭😭😭😭 म जस्तै 20/81 सात महिना आज 10गत्ते शनिबार सुन्दैछु 😭😭😭 यहि महिना मा उस को र मेरो भेट भयको थियो 😭😭😭😭 6:11
पैला का गीत भनेको पैला को नै हुँदो रैछ आहा कति राम्रो छ ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
आले त नि कुमार जि खुब सेहेमी लिहिङ कानु जोबनउ गीत जे होस सेहेले मान्डीके परीस्ले
Mo yo git dinma thoraima 10 choti sunxu hola ❤❤❤❤
यो गीत सुन्द मेराे छुटेको बुढी काे धेरै याद आउँछ याे गीत धेरै राम्रो लाग्छ
Ka xodera aaiyo ti din haru ❤❤❤❤
कति राम्रो गित मेरो बालापनको याद आयो
जति सुनो उतिनै सुनौ सुनौ लाग्छ राम्जी जि हरेक गित म बास्तब मा हरेक लोक गित लाई माया गर्ने मान्छे
2078 साल बैशाख मा फेरि शुन्ने यता
2079 sal ma pani sunday xu
अति मार्मिक लय सब्द मां यो गित त्यसै माथी रामजी खाण दाईको आवाज धन्यवाद छ
K xa khabar
@@govindarashahishahi8438 t
0
p
p
यो गीत को कूरा के गर्नु,👏👌👌👌👌👌
मनपराई दिनु भएको मा धन्यबाद ।
मलाई त यो गित सदाबार सुनिरहु हुन्छ🙏
Yakdaamai marma esparsi xa ramji dajuko song
राम्जी दाइ को सोर मा यति जादु छ कि बयान गर्न पनि सकिँदैन दाइ 🙏🙏🙏❤❤
अति भन्दा अति मिठो गीत अझै मिठो हजुर दाजु ज्यु को स्वोर 💕💝💕💝
म पनी खोजि खोजि हेर्दै छु। My favourite song
2023 listening 🎶 gaudai ghas daura gareko yad Aayo 💘💗💗💗💗
Yes
२०८१/१/८ यो गित हेर्दै छु म❤❤❤❤
2020 maa suneko song very nice puran kura ko yaad aaxa .
My favourite song 😍 tik tok bata sunerw khojdai aako❤️✌️
मनपराई दिनु भएको मा धन्यबाद ।
यो गित सुन्दा आज तिमिले दिएको चिनो झन सम्हालेर राख्न मन लाग्यो निस्टुरी माया ❤❤❤
२०२१ सालमा पनि यो गीत खोजी खोजी सुन्नेहरू यता हाजिर हुम त ❤
धेरै राम्रो मिठो स्वर रामजी मन मुटु छोयो best song
जाले रूमाल सम्झना दियको
तिम्रो कोमल हातले सिएको ।।अति नै मार्मीक गित
2081 मा यो गित सुनेर प्रेमिकालाई सम्झिने जति यता हाजिर हुनु
धेरै मारमिक गिट धन्यावाद सम्पुर्ण टिमलाई
This song make me so cry yestai man xune song haru gaudai gari dinu hola hami jastai bidesh maa basne harulai ekdam sunna man lagxa specially for me Thank you Ramji bhai...
छोडिजाने निस्ठुरी 😭😭🙏 , तिमी खुशी भए पनि मत तिम्रो यादैमा तड्पेको छुनी😭😭🙏
म रोए पनि तिमी सदा खुशी रहनु है 🙏 तिमी निर्दयी भएनी मैले तिम्रो सदा उन्नतिको कामना गरेको छु।
अर्को जुनिमा मेरै भएर आइदेउ मेरि पृयसी 😭😭🙏
मन छुने गित राजा याे गित सुनेर चितत बुझाउने गरछु म हाल भारतमा कारेयरत ।
2077 ma yo geet sunne le like garum hai 🌹🌹
म 2081 मा पनि सुन्दैछु😢❤
Nice song Ramji khand is biggest singer
यगार बर्स भयो गित रिलिज भयको तर
यो गित सुनेर निधाउन थालेको कोनि आठ बर्स भय छ
मैले यो गीत सुन्दा केही याद आउँछ
मलाई अति धेरै माया गर्ने थियो कोहि
तर मेरो अचानक् बिहे भयो मागेर
बुवा आमा को खुशी पनि नकार्न सकिन
तर जे छ अहिले खुशी छु
खुसी सुखी भएर पनि त याद गर्न त पाइयो नि हैन र?😥
This song remind the childhood memory of mine💓💓💓💓
2080 Maa sundai chau 😭😭😭 love is this song
Old is gold.purano looks ma ati ramro ram ji 😍
2080 Sunnih haru yata❤
Haina k saro handsome hau रामजी खान daju ta tyo बेलाma hait 🥰
याद आउछ ऊनीशंग रूमाल शाटेको 😥
आखीर केनै रैछर जीन्दगानी🤨 अहीले उनी कहाँ छीन अनी मं कहाँ 😭😭
२०८१ मा हेर्नी कोको हुनुहुन्छ
2025/1/6 गते पनि खोजी खोजी हेर्नी र सुने जति हजिर गरौं त साथी हो❤🎉
Wow superb ❤️ kunai din ko yaad aayo ramji dai love you so much ❤️
I am remembering my childhood
यो गीत सुने पछि मेरो भु पु मायाको
स्वर्गमा बास होस भन्न चाहन्छु 😢
❤❤❤❤❤❤❤my best song ❤❤❤❤
Thanks
❤❤❤ we love our culture 🇳🇵🇳🇵❣️❣️🇳🇵🇳🇵 I love this song ❤️
yakdamai man pare geet ho malai❤❤❤
9 वर्ष पहिले को सानो छँदा को याद दिलायो यो गीत ले 2022मा आएर😭😭😭
Heart ❤toaching song 🎵and video best congratulations 👏Ramji khand ji.
Chand
Dammi X dajai 👌
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Nyc
Hait yo geet sunda ta bigatka yad harupo auchata ba.really heart touching song.i will call again "timle deko chino harayo "
Ramro chha hay ramji dai ko voice
यो गीत सुन्दा मनै भरिन्न जति सुने पनि धित नमर्ने गीत आहा कति मिठो
मनपराई दिनु भएको मा धन्यबाद ।
यो गीत सुनेरत मन मा पैरों जानु थालो हौ सारै बिरह चलाउछ हौ झन माया पिरीम गरने ठिठा ठिठीको त कुरै नगरों हौ गांठे
२०७९ सालमा सुन्ने कोको छौँ ?
ठिक छ, पुरानो गीतको झल्को मात्रै,,
यो गीतले त मलाई चार कक्षा को याद आयो