parash bhattarai new video

Поділитися
Вставка
  • Опубліковано 27 жов 2024

КОМЕНТАРІ • 421

  • @samikshabhandari1257
    @samikshabhandari1257 2 роки тому +35

    छोरो नै खतम लास्टै यस्ता छोराको भर के पर्ने बुहारी भएर केही कुरा नबुझ्ने आमा जस्तो व्यबहार नगर्ने भोलि आफू आमा भएपछी बुझ्छे यो केटिले आज छोरा न्सि खतम मेरो बा आमालाइ माया गर भन्नू धेरै ले गरे बिबाहा यस्तो बुहारी देखिन महिले यो आमाको दुख कस्ले बुझिन आमाले यसो भनेरे त्यो केटिले पनि थापा भनेर हिडेको रहेछे होइन र

  • @RamBabu-ws9rd
    @RamBabu-ws9rd 2 роки тому +19

    भाई बैनी ले आमा बुबाले भनेको कुरा मा चित्त दिखानु हुँदैन बाबू आमा ले आफ्नो छाेरा छाेरी बुहारी को लागि राम्रो सोचेको हुन्छ

  • @SumanSampangRai
    @SumanSampangRai 2 роки тому +35

    बाबा सारै बुझ्ने,आमाले नि बिस्तारै बुझ्नु हुनेछ आशा छ।

    • @kalumanbro3163
      @kalumanbro3163 2 роки тому

      I salute you sir god blessed you vai juwai

  • @मायारुम्बातामाङ

    नानी बाबू आफ्नो जन्म दिने बुवा आमा हो अलि अलि त भनी हाल्छनी भन्यो भन्दै मा घर छोडेर हिड्नु होइननी अब मिलेर बस्नु👍️👍️👍️👍️🇰🇷🇰🇷🇳🇵🇳🇵

  • @khagindratigela4807
    @khagindratigela4807 2 роки тому +51

    आमा हो 9 मैना पेट्मा राखेर जन्माए हुर्काउन भयो आमा ले अलिक भनी हाल्छ आमाको चित्त दुख्यो भने धेरै नराम्रो हुन्छ |

  • @sangsorajpandey2673
    @sangsorajpandey2673 2 роки тому +60

    यसमा त बाउ आमाको गल्ती छैन बाउ आमा महान रहेछन छोराबुहारी खतम रहेछन ।

  • @bibashthakuri6255
    @bibashthakuri6255 2 роки тому +21

    जातभात भन्ने कसले बनायो काटे
    रगत सबैको रातै हो ।

  • @फेरि-भेट-हाैला123-p5f

    बाबा ममि धेरै साेझाे जस्ताे देख्छु,तर बाबा अामालाई गाउँलेहरुले खिसि तिउरि गरे हाेलान😥😥मेराे छिमेकि बिक भाईले ,सर्केनि नेपाली केटि विहे गर्दा उसकाे भाई खलक ले स्विकार गरेका थिएनन। " मेराे सहकार्यमा मेलमिलाप गरेका हाै अहिले सबै राम्राे छ

  • @sunilmalla4759
    @sunilmalla4759 2 роки тому +8

    आमा काे कुरा सहि हाे घर काे काम पनि गरन परछ नि काम नगरि कसरि खाने

  • @suraj_798
    @suraj_798 2 роки тому +12

    साला नौटन्की गर्छ यो केटा केटि आमाको लुगा धुदा त हरुको के जान्थियो

  • @unickmeditationvideo9197
    @unickmeditationvideo9197 2 роки тому +6

    बुवा आमा को सोचाइ राम्रो लागो , भाइ बैनिले मिलेर बस्नु पर्छ । कति दुख गरेर पढाउनु भको र छ । काम गरेर थाकेको हुन्छ अलिकती पिउनु भयो र आमाले भन्यो भनेर रिसाउनु हुन्न । आमा बुवा लाई माया गर्नु होस । समझाउनु होस । मलाइ चाइ आमा बुवा लाई ठिक लागो है । आमा बुवाको कपडा धुदा केही फरक पर्दैन । मन्दिरमा पुजा गर्दैमा पुन्य कमाइन्दैन । बाबा आमा को सेवा गरे पुन्य कमाइन्छ नानी भाइ ।

  • @dharanrai9175
    @dharanrai9175 2 роки тому +35

    छोरा नै खतम रैछ बुहारिपनि कामै नलाग्ने रैछ यस्तो बुहारिलेपछि सासु ससुरालाइ धेरै दुख दिन्छ सुइकारे कै रैछ बुहारिलाइ जातकोकुरा गरे कै हैन रैछ तर यो बुहरिले सारै दुख दिन्छ

    • @gopalruchal9380
      @gopalruchal9380 2 роки тому

      Sir yo media ma aauda testo RAmeo bannn khojeko ho aama hoin Vani sano jat ta vannnu nai vako ho hoin Vani ko hidx Ghar xoder Hawa tapai ni

    • @limbusasi9738
      @limbusasi9738 2 роки тому

      येस्तो घिन लाग्ने छोरा बुहारी थु थु आमाको लुगा घुदा गारो हुन्छ रे साले खाते छोरा तेस्को गु मुत आमा ले खादा चाइ के भएन लाज सरम नभएको गु

    • @SumanSampangRai
      @SumanSampangRai 2 роки тому

      भाइ साब बहारिलाई मुटु बिच्ने वचन दिए पछि छाेरालाई उति कै चित्त दुःखछ नै।मिडिया काे सामु आमाले अलिक झुट बाेलेकाे छ। आमा काे नि चित्त दु;ख लाग्छ तर यस्ताे दारु पियर ना-ना भाती गालि गर्नु उचित हाेईन। सानाे तल्लाे जात,गालि गर्नु भयन नि।मानिसका सबै भन्दा वचन नै प्याराे,वचन नै काडाँ बाण बन्छ।

  • @tageranembang799
    @tageranembang799 2 роки тому +16

    सबै परिवार मिलेर बसेको नै राम्रो लाग्छ।

  • @ashokramjali3531
    @ashokramjali3531 2 роки тому +11

    केटाकेटी गलत लाग्यो, बाबा आमा ठिकै हो l

  • @sonukc3787
    @sonukc3787 2 роки тому +12

    यो केटा केटी नै ठीक लागेन आमा बाबाले दु ख गर्ने घर हल्लेर खाना कहा पाइन्छ छि लाज नभाएका हरू

  • @ShankarBrai
    @ShankarBrai 2 роки тому +37

    आमाको खानेबानी रहेछ अलि अलि किच किच गरिहाल्छन नि ! आमाको लुगा धुदा झन राम्रो नि !घर छोडीहाल्ने अबस्था चही थिएन आचकलका केटाकेटीहरु सङ सहने शक्ति अलि कम हुन्छ बस!

    • @kiranshrestha3860
      @kiranshrestha3860 2 роки тому

      Aama baba ko kapada dhunu milx kasly vanyo mildaiina vanera yo kta kti naii kharab hoo xixi

  • @sitanepali7077
    @sitanepali7077 2 роки тому +8

    Great work sir thank you for help they

  • @dipakmagar4625
    @dipakmagar4625 2 роки тому +15

    बुहारी भएर सासू नि आमा जस्तै हो नि माया गरेर लुगा धुएइ दिए के भो तनि छोरा ले नि आमा बाबा लाई माया गर्नु पर्छ आफ्नो जन्म दिने बा आमा हो हेला गर्नु हुदैन

    • @rajawaiba4586
      @rajawaiba4586 2 роки тому

      buhari pani mateko chora chadeko rahexa mero bcharma baba mummy ko galti xaena rahexa mateko kta kti

  • @ratnashreepali5319
    @ratnashreepali5319 2 роки тому +17

    मानव हौ हामी मानव भएर बाच्ने काम गरुम बाकी हावा को कुरा नसुनुहोला ?हावा जताततै चल्छ ?हावाको पछि नभाग्नु होला

  • @bidhyasubba2140
    @bidhyasubba2140 2 роки тому +6

    यो परिवार नमिल्नुमा छोराको गल्ति 100%छ आमालाई खुसी बनाऊंन जाबो लूगा धुन तरूनी बुहारीलाई गारो हुने त्यो बुडी आमाले ज्यामि काम गर्दा दुख नहुने?

    • @पुर्बकोठिटो
      @पुर्बकोठिटो 2 роки тому

      यो केटा ले बाउ आमा लाई बिर्द्र्‍ आस्म मा पुराउछ जस्तो छ Bidiya subba

  • @bipinoli2602
    @bipinoli2602 2 роки тому +13

    यी दुई जनाकाे नाैटङ्कि कति सालसम्म टिक्ने हाे खै।यस्ता अन्त्रजातिय बिभाहा धेरै जिल्ला मा पहिले देखि गरिदै अाकाछन। याे पहिलाे केश हाेर अनाैठाे मान्ने ।मन मिलेपछि जस्ले पनि गरछ।

  • @yabahadurtamang3083
    @yabahadurtamang3083 2 роки тому +10

    यो केटा नै खतम रहेछ अामाले भनेको नमान्ने अरुको छोरी ल्याएपछि अाफै पाल्नुपर्छ काम गरेर कमाउनु पर्छ हल्लेर खान पाईन्छ

    • @rajawaiba4586
      @rajawaiba4586 2 роки тому

      Ekdam sahi ho yo kta kti nae thik xaena rahexa baba mummy ekdam thik rahexa

  • @grgbabu3425
    @grgbabu3425 2 роки тому

    Great job 👏👍👌sir
    nepal sarkar lay samman garnu parxa mahan patrakar salute
    Dampateya jiwan ssfalta ko subakamana

  • @padambahadursundas4631
    @padambahadursundas4631 2 роки тому

    भाई जिन्दगी धेरै लामाे छ तिमि ले अरुको छाेरि ल्याई सकेपछि सानाे सानो कुरा मा सान्तना दिन सक्दैन भने कसरि चल्छ तिम्रो यति भए पछि बाकी दिन हरु मा राम्रो काम र साेचेर गर है

  • @bhuwanmagar9900
    @bhuwanmagar9900 2 роки тому +3

    बाउ आमा भनेको भगवान हो भाई बहिनी बाउ र आमा ले जतिसुकै नराम्रो गरे पनि आफुले बुझ्नुपर्छ

    • @kalumanbro3163
      @kalumanbro3163 2 роки тому

      आमा वुवा को दोस छैन अलि अलि सहन सिहल्ता पनि हुन सक्छ छोरा बुहारी मा बैनी घर को काम त गर्नु परो नि हजुर

  • @yabahadurtamang3083
    @yabahadurtamang3083 2 роки тому +18

    यो छोरा नै ठिक छैन यो उमेरमा हल्लेर खान पाईन्छ

  • @matilalmanju9569
    @matilalmanju9569 2 роки тому +6

    Great 👌👍 mom and dad ❤️💐❤️

  • @bimalagurung2466
    @bimalagurung2466 2 роки тому +6

    छोराबुहारी गतिलो छैन जन्मदिने बाउआमाको लुगा धुदा के हुन्छ जन्मदिएर हुर्काए बडाए कति दुखा गर्यो होला साले यस्ताले दुख नपाएर कस्ले पाउछ त

  • @renukachamling3999
    @renukachamling3999 2 роки тому +4

    बुवा आमा बुझ्ने हुनुहुन्छ छोरा बुहारी बच्चा नै रहेछ यो उमेरमा कसैले केही भन्यो भने चित्त दुख्छ ।अहिले बाउको होटेलमा खुट्टा हल्लाउँदै खाइन्जेल चित्त दुख्छ।जब आफू बाउ आमा भैन्छ जिम्मेवारीले थिच्छ अनि मात्र बाउ आमा सासू सासुराले भनेको कुरा पनि अर्थी हुन्छ।जात सानो भएनी एउटा असल बुहारी भएर उदाहरण भएर बस्नु होला।शुभकामना छ ।बाउ आमाको अर्ति लाई बीस नमान्नु ।इख नलिनु

  • @baburamkhatri6285
    @baburamkhatri6285 2 роки тому +11

    पारस सर नमस्कार । कुरो बुझ्दा अलि कति छोरा बुहारिले बुझ्नु पर्छ। दिनभरी काम गरेर आयको आमाको यक जोडि कपडा धुदा के हुन्छर? बाबू नानिहरु कसैलाइ बाबा आमा नभयर पीडा छ।तिमिहरुले बाबा आमालाइ माया गरेर राख्नु है। ममिलेपनी रक्सी नखानुस है

    • @ljs333
      @ljs333 2 роки тому

      Ekdam thik ho

  • @फेरि-भेट-हाैला123-p5f

    समिर भाई श्रिमति र बाबा अामा लाई सन्तुलनमा राख्नु है। बिहे गरेपछि बुहारि सँग थास,थुस झगडा बाबा,अामा सबैकाे गर्छन।

  • @sudha...t
    @sudha...t 2 роки тому +1

    खास म पनि जात पात त मान्दिन तर पनि बोल्दैछु यो पत्रकारले नेपाली केटी तामाङले बिहे गर्दा तामाङको घरैमा गएर मिलाए अब छेत्रीबहुनको छोराले तल्लो जातको छोरी ल्याए पनि यसरी नै बहुनको घरैमा गएर मिलाउनु होला 🙏

  • @yossbuddha1536
    @yossbuddha1536 2 роки тому +2

    सबै कुरा हामीले पनि बुज्न पर्छ किनाकी
    हल्क फुल्क त सबैको घर म झैझगडा नै हुन्छ
    but any way be strong तरा केही भाको छैन आहिले सम्मा तर जतभात को कुरा अन्त्य चै नेपाल म हुन पर्छ
    हात काटे रातो रगत सबैको रातो नै औछा

  • @gomabc1788
    @gomabc1788 2 роки тому +14

    काम त गर्नु परोनी त बुहारी भर

  • @kumaritamang1000
    @kumaritamang1000 2 роки тому

    Great work dada

  • @saradalimbu9766
    @saradalimbu9766 2 роки тому +3

    आफुले जन्माएको छोरा नै दुश्मनी बन्न खोज्छ भने जन्मदाता आमाको केहि सीप लाग्दैन,बिचरा यी दिदी

  • @jayantibasnet3142
    @jayantibasnet3142 2 роки тому +3

    आमा हाे 9 महिनासम्म गर्भमा राखेर हुर्काएकाे हुन्छ।सानोतिनो गल्तीमा आमाको मन नदुखाउनु हाेला।निस्केर गए भयो त यत्राे तिग्रे बनाइदिनु भयो।गरेर खान सकिन्छ।आफ्नो परिवारलाई मिडियामा ल्याउने नालायक छाेराबुहारिलाई पनि सन्तानले यस्तै गर्ने छन्।

  • @jaguramchaudhary8042
    @jaguramchaudhary8042 2 роки тому +1

    बाउ र छेारा पनि दुई भाईजस्तै रदेछ कति राम्रेा परिबार मिलेर अगादि बत्नु हेाला तेहि हेा मेरेा सुभ काम्ना 💅🌹🌺🌷🌼🥀🌸🥀💮

  • @spmasterraj7897
    @spmasterraj7897 2 роки тому +1

    बधाई छ

  • @कालेडनतेरोबाऊ

    आस्यधै रार्मो जोडि फेमली पनि रार्माै रहेछ किन गर्छन भेदबाद चार जना फेमली 🙏🙏🙏

  • @tikaprasadgurung2764
    @tikaprasadgurung2764 2 роки тому +2

    बाबु आमा राम्रै रहेछ ! छोरा बुहारिले कुरा बुझ्नु पर्यो। बाबु आमा हो ।बाबु आमाले भनेको मान्नु पर्छ ।

  • @जंगेदाइ
    @जंगेदाइ 2 роки тому +3

    आमा बुवाको गल्ती देखिएन । छुवाछूत गर्निले मान्छे बोलाएर भित्र्याउन सक्थिएन होला ।

  • @Pardeshigopu
    @Pardeshigopu 2 роки тому

    Buwa royeko dekhera kasto maya lageyo haat Bichara buwa kasto ramro maan ko manxi salute 🙏 xa

  • @kumarrasaili1068
    @kumarrasaili1068 2 роки тому +1

    बाबा चाहिँ साह्रै सोझो हुनुहुदो रैछ बाबा रुदा मेरो आँसु आयो😢😢😢

  • @anamolgahatraj8241
    @anamolgahatraj8241 2 роки тому

    Nispaksha patrakar parash sir milaidinu vayo dherai dhanyawad. .

  • @NABINSKTOFFICEAL
    @NABINSKTOFFICEAL 2 роки тому

    जे होस दाजु चाहिँ धेरै बुझ्ने हुनुहुदो रैछ

  • @Magarnipurnima
    @Magarnipurnima 2 роки тому

    बाउ आमाले जन्म दियर यति ठूलो बनाउनु भएको छ अलिअलि त भनी हाल्छन् नी छोरो ले नी बुझ्नु पर्यो बुहारी bhayarw घरको काम त गर्नु पर्यो नि सासुले कै वचन त लगाउँछ नी किन रिसाउनु पर्यो आफ्नो आमालाई जस्तो मायाँ गर सासुलाई पनि कमाई समाई छैन बुदो को सासुले दिन भरी दुःख गरेर घर आउँदा एउटा लुगा धुन सकिन र अनि यो छोरो भनाउदा एउटा सीर्मति बिहे गरे भन्दैमा आमा बाउलाई त्यसरी नराम्रो सोच्नु भएन नी भोलि तिमीहरू पनि बच्चाको आमा बाउ बन्दा थाहा हुन्छ बुहारी नी अलि कुरो नबुझ्ने नयाँ बुहारी मा त अलिकति दर कर हुन्छं त कस्तो न दर न लाज बुझ्ने गर

  • @binitepun8146
    @binitepun8146 2 роки тому +1

    आजभोलि सबै नाटक गर्न मिडियामा भाइरल हुन

  • @dawanorbutamang275
    @dawanorbutamang275 2 роки тому +2

    Ramro sayok garnu vayexa khushi lageu herera thank you for helping

  • @sunitamagar3899
    @sunitamagar3899 2 роки тому

    याे परिवार धेरै राम्राे छ बाकिकुरा एकअरकाले बुनुपरछ है बुवा अामा भाई बहिनि सानुतिनुकुरामा नरिसाउनु काेहि पनि मिलेर अगिबदनुहाेला 👨‍👩‍👧‍👧

  • @sabinsabin7338
    @sabinsabin7338 2 роки тому +1

    Thank you dai hamile chayako video leunu bakom

  • @dhanrai7040
    @dhanrai7040 2 роки тому +1

    Patrakar mittrako samjhaune tarika akdamai ramro lagyo jat vaneko manxele banako ho

  • @ArmendraYaduvanshi
    @ArmendraYaduvanshi 2 роки тому

    Great work

  • @keshavoli8254
    @keshavoli8254 2 роки тому +6

    Vai Aama ko kura thik 6

  • @rabinrai5925
    @rabinrai5925 2 роки тому +1

    छोरा बुहारि टिकटक खेलाउदै बस्ने आमा काम गर्नु जान्छ काम गर्ने ले खान्छ छोराबुहारिले बुझ्नु पर्छ

  • @samratgalden5708
    @samratgalden5708 2 роки тому

    Paras sir lai dhanyabad sabai thikai lagyou.

  • @urmilabudhathoki943
    @urmilabudhathoki943 2 роки тому

    Good job

  • @sabitathapa9467
    @sabitathapa9467 2 роки тому +1

    , बाबा आमाको गल्ति china यो भाई र बहिनिको नै गल्ति छ घरको काम आमाको लुगा नधुनी रे अनि त्यो आमाले कमाएर लिएर आको खानि बुहारी भएसि काम त गर्नु पर्यो नि अरु जातले भये कति हेप्थ्यो यो बाबा आमा त महान हो

  • @anjanathapa9940
    @anjanathapa9940 2 роки тому +1

    अखिर स्वुकारे को त राहिछु नि जातको कुरा गरेको भए त सुरुमै भित्र्याउने थिएन नि।उमेर अलि छिप्पेको छैन आमा बाबाले नि सम्झाउनु। अनि आमा बाबा न हो आफ्नै सोचेर काम गर्नु काम गर्दा मोर्दिन मान्छे मोरिन्छ त खाना नपाउदा

  • @kulabudhaxettri4480
    @kulabudhaxettri4480 2 роки тому

    दामि छ

  • @RamBabu-ws9rd
    @RamBabu-ws9rd 2 роки тому

    जात भनेको 2जात मात्र हो महिला पुरुष मात्र यसै गरी सबै बाबू आमा ले समाज ले सबै अन्तरजातिय विवाह गर्ने छोरा छोरी लाई सुईकार गर्नु पर्छ विभेद अन्त्य गर्नु पर्छ यसै गरी बधाई छ

  • @hangvupen7668
    @hangvupen7668 2 роки тому

    Baba sarai ramro

  • @reshbahadursampangrai5626
    @reshbahadursampangrai5626 2 роки тому

    नाउलो पाउलो नौ पुालाबास पुरानो भए पछि जगाड़ाको नास हैट 😭😭😭😭😭😂😂😂😂

  • @bombhadur3476
    @bombhadur3476 2 роки тому +2

    🙏🙏🙏👍👍👍👍🥰🥰❤️Ramro Xa ved vab nagarnu 💐💐💐

  • @sapanakami8365
    @sapanakami8365 2 роки тому +2

    आलु जस्तो भिडियो कन्टिन्यु हुनु पर्यो छोटो भिडियो बनाउने अनि अगाडि पछाडि कातेर लामो भिडियो बनाउँने काम नगर न भाई

  • @krishteemagarnee1561
    @krishteemagarnee1561 2 роки тому +2

    आमा ले यो उमेर सम्म काम गरेर घर मा के खाने के लाउने भनेर सोच्नु हुन्छ २/४ शब्द आमाको कुरा सुन्न नसक्ने छोरा ले भोलिको दिनमा के गर्ला आमा संग बोल्ने तरिका राम्रो छैन यो भाइ को जति नै जे जस्तो भए नि आमा को मन त दुखेकै छ भाइ तिमीलाई दुख गरेर यत्रो बनाउनु भको हो

  • @MBHamal
    @MBHamal 2 роки тому +5

    21 सताब्दी मा जातिय विभेद मा ध्यान नदिनु आफु गरि खानु बुहारीले सासु र सासु ले बुहारीी लाई सम्मान गरि घर व्यवथित चलाउनु होला हामो समाज मा भएको कुसंकार हटाऔ सबै मानव लाई समान रुपले हेर्ने बानिको विकास गरौ

  • @narendramagar123
    @narendramagar123 2 роки тому +4

    Aama bhaneko aama ho respect garn sik brother

  • @g.bbalyali698
    @g.bbalyali698 2 роки тому +4

    Sano sano kura ma man dukhau nu hudaina hai babu nani.baba mumy ko kura pni sunnu parxa.

  • @ushapunvlogs7060
    @ushapunvlogs7060 2 роки тому +1

    yesta lai sahayog nagarnu sir

  • @sumanaadhikari4228
    @sumanaadhikari4228 2 роки тому +3

    सासुले बाहिर काम गरेपछि बुहारीले घर समाल्न पर्दैन त?

  • @somgahatraj7448
    @somgahatraj7448 2 роки тому

    Good job paarass sir

  • @krishnachhetri7646
    @krishnachhetri7646 2 роки тому +1

    Great father baba ko samman
    Garnu nany babu aama Mamta
    Kam hudaina 👍🌺❤️

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 2 роки тому

    जातको कुरा नगराैं दाजुभाई हो । इमान र ईमान्दारिताको कुरा गराैं । बुहारीलाई स्विकार्नुहोस् । कोहि सानो ठुलो जात छैन । हामी मानिस हाैं नेपाली हाैं ।

  • @santoshmelinalamabk4103
    @santoshmelinalamabk4103 2 роки тому +4

    Yasto chahi vnnu hunn kin vne buhari ko kartybe ho bujnu Aafno Aama Baba ko kapada dhunxa vne kin hudain milxa dherai budi budi vnnuni hunn Aafno family ko ni kura sunnu parxa ramro matra

  • @bharatnp7880
    @bharatnp7880 2 роки тому

    Dai great

  • @manishkc7030
    @manishkc7030 2 роки тому

    Good

  • @kuntadhiraj6791
    @kuntadhiraj6791 2 роки тому

    नारी भय पछि कपणा धोइ न सक्ने आफ्नु यक दुइजोर दुई धुन अप्ठ्यारो हुन्छ कति जिम्मेवारी हुन्छ नारी भयपछी लुगा त धुन पर्यो सासू ससुरा को लुगा न धुने को काम छैन।

  • @pabigurung1603
    @pabigurung1603 2 роки тому

    आ_आफ्नो जातमा सबै ठुलो छ!भन्ने बेला चाँहि महिला र पुरुष दुइ जात भन्छ त्यो जसलाइ पर्यो उसलाइ मात्र पिडा हुन्छ जन्म दिने आमाले त अलिअलि गालि गरिहाल्छ नि त्यो ठाउँमा पत्रकारले पनि तेस्तै गर्नुभयो भने हजुरलाइ पनि हजुरको बाबा आमाले स्विकार्दैन पत्रकार ज्यु

  • @kingmagar20
    @kingmagar20 2 роки тому

    Good job bro

  • @sitadarnal2749
    @sitadarnal2749 2 роки тому +2

    बाबा बुज्ने हुनु हुदोरहेछ सासू हो अलि अलि कराइ हल्छन अब मिलेर बस्नु छोरा बुहारी ले नि मिलेर काम गर्नु पर्छ

  • @pawankaila3835
    @pawankaila3835 2 роки тому

    यसमा आमाबुबा को गल्ती कमजोरी छैन आमाबुबा त महान हुनुहुन्छ ! तर आमा बुबाले भनेको नमान्ने आमाबुबा को मुख लाग्ने मूर्ख छोरा बुहारी हुन !!

  • @karunabasnet4441
    @karunabasnet4441 2 роки тому +2

    जाठा लुगात धुनुपरछनि याेकेटालाई झापाट हान्नुपछ

  • @thapamanuthapa2391
    @thapamanuthapa2391 2 роки тому +1

    Aama ko Maya ma kunai sowartha hudain sansarma 🤗 aama sabda nai Baki xa 👍

  • @rojinabista6034
    @rojinabista6034 2 роки тому +3

    Aama babalai paxi dherai dukha dinxan

  • @samsungsunu5789
    @samsungsunu5789 2 роки тому

    आईमाई भएर रक्सि खाने बानि रैछ बैँस हुदासम्म रक्सि खाएर जथाभावी भन छोरा बुहारीलाई अनि बुढेसकालमा हेरेनन् भने आरोप नलगाउ तेसैले बेलैमाथि छोरा बुहारी माया गर दिदी आफ्नो घर परिवार मिलाउने तिम्रो जिम्मा हो समाजको होइन

  • @chandragurung2567
    @chandragurung2567 2 роки тому

    Be happy family ❤️❤️😊

  • @bhojraj1362
    @bhojraj1362 2 роки тому +2

    बाहा आमा माहान। हुन छोरा चाई सोस्नीको मायामा पागल भयको रयछ अब आमालाई माया गर

  • @charugurung5721
    @charugurung5721 2 роки тому +4

    Aama le chhitta dhukheko kura bhannu paihalchani aama baba le kahile xora xori ko naramro valo sochdaina

  • @Nischal6539
    @Nischal6539 2 роки тому

    यस्तो बुवा आमा त माहान को सोच हुनुदोरहे छ एति सानो कुरा मा नि घर छोदेर जानू त थिएन जस्तो लागेउ तर यस्ता कुरा हरु त छोरा बुहारी ले बुज्नु पर्ने कुरा हैईन र

  • @anjanathapa9940
    @anjanathapa9940 2 роки тому

    मलाई यो केटी पनि ठिक लगेन उन्ले भन्दै बोलीराछु हो सासु लाई नि सानो टिनो कुरा हरु त पचाउन पनि सक्नु पर्छ धेरै अत्याचार गरेको रहिछु जस्तो त लगेन

  • @rishibudhathoki3033
    @rishibudhathoki3033 2 роки тому

    बाबू आमाले करायो भनेर घर छोडेर हिड्ने बुढी बिहे गर्न सक्नेले आफुले कमायर खुवाउनु पर्छ बाबू आमाको आसमा बसेर हुन्छ मिलेर बस्नु राम्रो

  • @user-im6xt1ot6b
    @user-im6xt1ot6b 2 роки тому

    मिलेर बसेकै राम्रो हाे ❤️🌹🌻🦋

  • @mgrboxerchitwan2895
    @mgrboxerchitwan2895 2 роки тому +1

    Aama baba ma 🙏 garxu hjr Dubai lai sabai family milayera basaye ko ramero
    Aahile ko jamna ma ni jaat ko kura garnu hunna duniya ma jaat vhaneko maila ra purus matra ho j vhaye Vani aahnao xora buhari yesto Jodi Kati ko xa so milayera basnu samja ko lai

  • @purnaserchan3881
    @purnaserchan3881 2 роки тому +3

    Laz lagdaina viral hunu lai yetro Natak just I think e 2 keta keti ko golti x n bau ko pani

  • @kulshamserrairai7662
    @kulshamserrairai7662 2 роки тому

    अाफ्नो बाउ अामाले छोरा छोरी कहिले पनि बिग्रियोस भन्दैन र बाच्न खानको लागि चाहिँ काम गर्नु पर्छ हामी किसानि मान्छे

  • @rksaila6
    @rksaila6 2 роки тому

    हरेक आमाबाबुले आफ्नो छोरा छोरी को राम्रो लागी भन्नछन जस्तो सुकै मिलेर बस्दा राम्रो हुन्छ अनि अर्काको बुहारी भैसकेपछी अलि राम्रो बेवाहार गर्नु पर्छ आमाबुबा लाई मुख अलिक छुरा छ ननिको

  • @riyatamang2714
    @riyatamang2714 2 роки тому

    Vanne le j pani vanx ab aafu sahi hunu khuc hunu aruko kura nasunnu buda budi mile paxi aruko k lagx r
    good lock❤️😍🌻

  • @ishwarlal9657
    @ishwarlal9657 2 роки тому +2

    Hlo paras sir baba aama ko sewa garnu xoro Buhari ko kartabay ho vanera vani dinu hos ok

  • @pushpagurung4324
    @pushpagurung4324 2 роки тому +1

    नआउनु आए पछि घर को काम त हेर्नु परेउ नि बुहारी भए पछि