तपाईँले लगाएको खोल्नु भनेपछि जेरी बानिया र राजु बीज पर्यो घमासान। दोहोरी Jeri Baniya Lok Dohori

Поділитися
Вставка
  • Опубліковано 27 гру 2023
  • तपाईँले लगाएको खोल्नु भनेपछि जेरी बानिया र राजु बीज पर्यो घमासान। दोहोरी Jeri Baniya Lok Dohori! #actionnepalonlinet

КОМЕНТАРІ • 8

  • @user-eq4tr4xn3u
    @user-eq4tr4xn3u 5 місяців тому +1

    आज भोलि हजुर जेरी दिदि र शंखर दाई संगैई हो दाई ठिक छ हजुर

  • @kabitashahi2099
    @kabitashahi2099 Місяць тому

    Nice dohori

  • @hirashreeshmagar3659
    @hirashreeshmagar3659 4 місяці тому

    ❤❤❤❤❤

  • @tulmaya-zn8yr
    @tulmaya-zn8yr 4 місяці тому

    Bbh
    Pìg

  • @mohankarki7230
    @mohankarki7230 6 місяців тому

    jerry is jerry

  • @dipeshkarki904
    @dipeshkarki904 6 місяців тому

    जीवन बिष्ट आज भोलि किन येस्तो unactive हो थाहा छैन पुरानो भिडियो काम नलाग्ने भिडियो बाहेक केही पनि हाल्दैन आज भन्दा 15 महिना अगाडि सम्म धेरै राम्रो थियो एक्सन नेपाल अनि जीवन सर पनि धेरै Active हुनु हुन थियो ।।केही कारण बस हो कि भने तर खै येत्रो १६ महिना जति बितिसक्दा पनि आझै कुनै राम्रो सामाग्री अनि भिडियो न आएको हुनाले दुखी तुल्यायो ,नराम्रो लाग्यो ।।।आशा मर्यो र यश च्यानल लाई दिने इज्जत १६ महिना अगाडि जति थियो कम हुँदै छ जीवन सर ।।।हाम्रो अमेरिकी community मा हजुरको निकै प्रशन्सा हुन थियो दैनिकी कार्यलय को समयमा १६ महिना अगाडि करिब ३० देखि ५० जना भेला भएर हजुरको भिडियो हेर्ने गर्थियेउ तर साचै नराम्रो लाग्दै छ जीवन सर किन येस्तो होला मलाई प्रतिक्रिया दिनु होला है १६ महिना अगाडी जस्तो हुनु पर्यो ।।।।दिपेश कार्की हाल अमेरिका ।।।।।

    • @ActionNepalOnlineTv
      @ActionNepalOnlineTv  6 місяців тому +1

      नमस्कार सर म अनिश बस्नेत टेक्निकल सपोर्टर जीवन जी को स्वास्थ्यमा समस्या भएर २ वर्ष देखि विश्राममा हुनुहुन्छ कहिले काँही मात्र हाम्रो अनुरोधमा केही भिडियो घरमै बसेर बनाउँदै हुनुहुन्छ अहिले यो च्यानल पुरै बन्द छ हजुरको कमेन्ट म जीवन जी लाई सुनाई दिने छु । धन्यवाद ।

  • @mktsdmuna6789
    @mktsdmuna6789 6 місяців тому +1

    त मुजु पनि पागल नै रहेछ कहिलेको भिडियो हालेर मान्छे झुक्याउने काम गर्छस जीवन तुइय थुक्क ब्यजति