फेरि ज्ञानेन्द्र शाही र मुकुल ढकाल माथि रमेश प्रसाईको गर्जन Ramesh Prasai Gyanendra Shahi

Поділитися
Вставка
  • Опубліковано 26 сер 2024
  • फेरि ज्ञानेन्द्र शाही र मुकुल ढकाल माथि रमेश प्रसाईको गर्जन Ramesh Prasai Gyanendra Shahi #rameshprasai #gyanendrashahi #mukuldhakal #rabilamichhane #nepalipoltical #actionnepalonlinetv

КОМЕНТАРІ • 816

  • @rajeshlamgade2390
    @rajeshlamgade2390 Місяць тому +19

    रमेश प्रसाईं भनेको एक इस्पस्ट बक्त हो

    • @1125RAVI
      @1125RAVI Місяць тому +2

      @@rajeshlamgade2390 के को स्पष्ट नि , देखेनौ एजेण्टलाई बचाउन खोजेको । वाग्ले राष्ट्रघाती हो , बुझेका छैनौ । र यो मुला रमेस प्रसाँई के हो र ? शब्दमा मिठास घोलेर यिन्ले चिच्याउन बाहेक के गरेका छन । खालि चिच्याउछन बस्छन ।

  • @dineshbiyogi2125
    @dineshbiyogi2125 Місяць тому +37

    यो मुकुल ढकाल भन्ने वस्तु यति हस्पिटल गएन भने यसले बर्बाद पार्छ यसलाई चाँडै हस्पिटल पुर्याउनुपर्छ र रमेश प्रसाईले जे भन्नुभयो सत्य तथ्य कुरो बल्ल जनताले सुन्न अनि बुझ्न पाए रमेश प्रसाईलाई धेरै धेरै धन्यवाद ।

  • @dipakchhetri1713
    @dipakchhetri1713 Місяць тому +12

    बोल्न मात्रै जानेर हुँदैन भाइ बोल्न जान्ने धेरै छन् हाम्रो नेपालमा काम गरेर देखाउन सक्ने मान्छेको खाँचो छ।

  • @paaccorporationltd9347
    @paaccorporationltd9347 Місяць тому +28

    मुकुल को कुरा गर्दा ठिकै होला तर ज्ञानेन्द्र को कुरा गरेको मिलेन , तिम्रो नेता स्वर्णिम भन्दा ज्ञानेन्द्र को शैछिक सर्टिफिकेट कम होला ,तर बौद्धिक र राष्ट्रवाद को हिसाब ले ज्ञानेन्द्र धेरै माथि छ ।

  • @baburamparajuli6914
    @baburamparajuli6914 Місяць тому +84

    ठिकै छ नि त रमेशजी ज्ञानेन्द्र शाहीको विरोध गर्नुभन्दा बरु ८४ मा ज्ञानेन्द्र शाहीले जस्तै चुनाव जितेर संसदमा आउनुस् न।

    • @JivanMajakoti-np5tm
      @JivanMajakoti-np5tm Місяць тому +4

      ग्यानेन्द्र राउटेको बोल्ने ढङ्ग छैन।

    • @nawarajlama7435
      @nawarajlama7435 Місяць тому

      त्यो राउटे त बिना बाउको सन्तान ​@@JivanMajakoti-np5tm

    • @GirbahaddurChandr
      @GirbahaddurChandr Місяць тому +3

      ​@@JivanMajakoti-np5tmmula taile sikauna lagis haina rabiko jholeharuko bolne saili xaina ho rabiko andho vaktaharulai

    • @baburamparajuli6914
      @baburamparajuli6914 Місяць тому +2

      @@JivanMajakoti-np5tm कुनै पनि व्यक्तिलाई मूल्याङ्कन गर्दा गुण र दोषको आधारमा मूल्याङ्कन गरिन्छ यसमा यहाँको ध्यान जाओस्। धन्यवाद

    • @adipbohara275
      @adipbohara275 Місяць тому +2

      Yo manxe sachie bland nei rehexx

  • @manojshankar6124
    @manojshankar6124 Місяць тому +1

    तर रमेश जे बोल्छन् साचो बोल्छन,,सत्य सधै तितो नै लाग्छ,,

  • @premkuwar4772
    @premkuwar4772 Місяць тому +2

    रमेश भाइ धेरै नबोल्नु नै राम्रो होला ।
    आफुले पाएको मायालाई सङालेर राख्नु नै उतम हुन्छ।❤️❤️

  • @novaphotokerabari9483
    @novaphotokerabari9483 Місяць тому +51

    जति खाेके पनि ज्ञानेन्द्र काे एउटा छेउ पनि छैनै स्वतन्त्र काे पनि हेसियत देखियाे ।

  • @yambahadurbudhathoki4575
    @yambahadurbudhathoki4575 Місяць тому

    रमेश प्रशाही को जय होस

  • @dilipbhattarai3721
    @dilipbhattarai3721 Місяць тому +5

    मुकुल गाजा खाने थियो भने किन महामन्त्री बनाएर त्यसैको चाकडि गरि राख्नु भा थियो त महाशय ? ? ? ?

  • @Bishunubhandari377
    @Bishunubhandari377 Місяць тому +11

    देश बनाउन लाग्नु पर्ने बेलामा किन घाेचपेचमा उत्रिए का छन नयाँ राजनीति दलहरु का युवा नेताहरु

  • @yamuthapa7318
    @yamuthapa7318 Місяць тому +39

    ठिक्कै छ रमेश भाई ज्ञानेंद्र शाही को नारामरो कुरा नागर्नुश 84 मा चुनाव जीतेर सांसद मा आउनु पहिला

    • @AnjuSingh-dd1rr
      @AnjuSingh-dd1rr Місяць тому +2

      सहि मुल्यांकन !

    • @ljs333
      @ljs333 Місяць тому +2

      एकदम सही हो
      ब्ला बला गर्नु तिमिलाई कसैले सकदैन

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d Місяць тому

      Raute vnda prsai thik

    • @kumarlimbu6305
      @kumarlimbu6305 Місяць тому

      FATAHA FAKE CA Raute😂😂

  • @ishworilanichhane9389
    @ishworilanichhane9389 Місяць тому

    ज्ञानेन्द्र शाही र मुकुलकाे टिकाटिप्पणि हैसियत छ र।

  • @omshantishyambhai1135
    @omshantishyambhai1135 Місяць тому +10

    हामी जनतालाई मन भित्र देखिनै बिस्तारै शंका, उपशंका र अविस्वास बढ्दै गएकाे थियाे तर यथार्थ अर्कै रहेछ । समयमैं सत्य, तथ्य कुरा हामी माझ छर्लंग पारिदिनु भएकाेमा रमेशजीलाई धेरै,धेरै धन्यबाद । ईश्वरकाे कसम खाएर बाेल्नु भएकाे तपाईंका भनाई प्रति र स्वयं तपाईं प्रति पुर्ण बिस्वास छ । हामी साथमा छाैं, पार्टी र जनतालाई अनुशासित र सत्य मार्गमा हिंडाउन संधै खटिई रहनुहाेस् रमेशजी ।

  • @babyqueengaming5137
    @babyqueengaming5137 Місяць тому +2

    सहि भन्नू भयो रमेश भाई 👍️
    सलाम छ👏

  • @baburamparajuli6914
    @baburamparajuli6914 Місяць тому +18

    यहाँलाई अवश्य पनि अवगत छ होला। इलामको उपनिर्वाचनमा कतिसम्म चिचाउनुभयो तपाईँ परिणाम त देख्नुभयो नि

  • @durgabastola1107
    @durgabastola1107 Місяць тому +26

    ज्ञानेन्द्र साही सधै सहि छन

  • @SDPElectricPlumber
    @SDPElectricPlumber Місяць тому +1

    रमेश प्रसाई जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵

  • @rudraacharya-du7xt
    @rudraacharya-du7xt Місяць тому

    रमेस तिमी पनि हिजाे यमाले थियउ आज रबि भक्त भैरयका छैा

  • @viveksharma-my5rz
    @viveksharma-my5rz Місяць тому +32

    अन्धाे भनेर हेप्ने हरु हाे, तिमीहरु के भन्दै छाै रमेश प्रसाईं लाई??? तिमिहरु सबलाङ्ग भएर पनि अपाङ्गता जिवन बिताइरहेका छाै।सम्मान गर्न सिक विलक्षण प्रतिभाका धनी हुन उनी भगवानले विशेष भुमिका निर्वाह गर्न याे धरतीमा दुत बनाएर पठाएका महामानव हुन्। हेर्दै मात्र जाउ १० वर्ष पछि उनी कहाँ पुग्छन् अनि पछी फर्किएर हेर तिमी १० वर्षमा के झिंगा बनेउ या माहुरी।

    • @adipbohara275
      @adipbohara275 Місяць тому +3

      Pagl akhako kura hoina dimakha ko kura ho wagle vani maxee mcc Ra Nepal armi ko barema boleko hera😅😅

    • @nabrajbhattarai8416
      @nabrajbhattarai8416 Місяць тому

      मासय तिमी आफू पनि हेर्नु यस्ता घाँस कुरा छि

    • @DilipKumar-im6pr
      @DilipKumar-im6pr Місяць тому

      तँ मुला जुठो चीयामा डुवेर मर्ने झीगा अन्ध भक्त अन्धो गफ चुटेर पेट पाल्ने परजीवी

    • @motivational6771
      @motivational6771 Місяць тому

      Timiharu andho nai hau yesta dhobi andholai support garne yesta mg aruko kura katera hidna matrai ra.swa.pa le yesko use garirakheko tarayo andho ra yeska andha jhole lai k thaha

    • @deepakgharti3260
      @deepakgharti3260 Місяць тому

      दृष्टीवीहिन रमेश जी होइन, दृष्टीवीहिन त हामी हौं दुई जिब्रे रमेश जी लाई स्वच्छ सोंच्ने।

  • @dilyonjan7436
    @dilyonjan7436 Місяць тому +5

    यो मान्छे बोलेरै अमेरिका छिरे र पठाए.....कारण त केही छ, नराम्रो संग युज गरेको छ एकोहोरो बोल्न लगएको छ,आँखा नदेख्ने मान्छेलाई अमेरिकन जासुसी नेपालीहरुले ,

  • @niranjansushilyogi709
    @niranjansushilyogi709 Місяць тому +5

    ए रमेश तिम्रो सानिकाे "बा" सभापति लाई साेध के रमेस खरेल र मुकुल जस्ता कयाै अभियान्ता हरु सवै नराम्रा थिए ??? रमेश स्वर्णिम सगं सति नजाउ, mcc का हिमायतीहरु काे वचाउ र वयान नगर हिम्मत भए राष्ट्रिय नीति काे पार्टीको धारणा टुडिखेलमा जनता साक्षी राखि घाेषणा गर् खालि अामा - छाेरि लाई विचमा नल्याउ याे शाेवनिय हैन,एकदिन त्यै लेण्डुप (स्वर्णिम) लाई दुतकार्न तिम्राे प्रयाेग हुनेछ हाेक्का हाेस भावनात्मक कुराले देश चल्दैन।।

  • @durgabastola1107
    @durgabastola1107 Місяць тому +5

    गाजा औसधि हो भन्ने यो स्याल लाई थाहा नै रहिन्छ।

  • @user-iy8hr7vn5q
    @user-iy8hr7vn5q Місяць тому

    हा हा हा यस्ता पनि नेता.......................सानो बच्चा ले पनि यस्तो कुरा गर्दैनन् । यसलाई सभापति बनाउनुपर्छ ।

  • @radikapanaru8142
    @radikapanaru8142 Місяць тому

    बाहिरी आँखा नभयनी भित्री आँखा उल्कै राम्रोभयको मान्छे जस्तो लाग्थ्यो रमेश प्रसाईं!तर हरिभुत्तो रैछ रमेश भाईपनी! जस्ले अर्कोको कुरो गर्छन तिनिहरु सबै पतुरनैहुन!

  • @bibekdhamala8414
    @bibekdhamala8414 Місяць тому

    घण्टीको सबैभन्दा भक्त रमेश जि

  • @user-vt7vy7hv5l
    @user-vt7vy7hv5l Місяць тому

    काने गाेरू ज्ञानेन्द्र शाहि एक मात्र सच्चा सपूत हाे यसकाे तलुवा मा सुहाउदैनस रमेश पसाई।

  • @narayankarki5769
    @narayankarki5769 Місяць тому +31

    स्वच्छ बिचार रमेश सर ❤सलाम छ हो शाही जतानी बोल्न लागे।

  • @user-ul6wi2dm3g
    @user-ul6wi2dm3g Місяць тому

    रमेश जि चुपचाप बसौ झाेले कुरा नगरौं उधाेमति जाने मेसाे

  • @MahashilaUpdate
    @MahashilaUpdate Місяць тому

    कुरा जता मोडे पनि , पत्याउन सकिएन ! जति चिचाएनी मुकुलले भनेको सहि हो ।

  • @shantigyawali5689
    @shantigyawali5689 Місяць тому +3

    Gynandra Shahi is the true patriotic hero of Nepal. Don't vomit poison against him being blind devotee.

  • @HEMRAJGAUTAMGautam
    @HEMRAJGAUTAMGautam Місяць тому

    ग्यानेन्द्र शाहिको विश्लेषण नगर्दा राम्रो जैरे झोले अबसरबादी भगवान ले दिएको अभिश्राप पर्ती केही चिन्तन लेउ

  • @rameshkhadka1965
    @rameshkhadka1965 Місяць тому

    यस्को बोली हेरन तिमी रे तिम्रो भाइ हो मुकुल ज्ञानेन्द्र कुरा गरछौ यार तिमी भाइ देश भक्त हो ज्ञानेन्द्र सहकारी ठग को नन्द भक्त

  • @amarbindas
    @amarbindas Місяць тому

    हाम्रो अामाले भनेको धेरै पढेको मान्छे पागल र चाेर हुन्छ याे कुरा सत्य हाे त्यसैले मुकुल सरलाई यही कुरा लागू भएको छ

  • @Jangrajbasnet
    @Jangrajbasnet 29 днів тому

    एकदमै सकरात्मक कुरा गर्नुभयो माननिय ज्यू

  • @arj4206
    @arj4206 Місяць тому

    रमेस ले बोलेको सही हो किन की मुकुल ले अब धेरै बोल्नु हुँदैन

  • @sureshkumarshrestha
    @sureshkumarshrestha Місяць тому +4

    तिमी मूजी पनि देश नदेखी देश द्रोही बन्यौ। स्वर्णिम आफै चिरञ्जीवी को छोरो हो, अब विवेक लगा दृष्टि त तेरो छैन। त मूजी ले ख्वात्त परलास र।

  • @Padambhandari19
    @Padambhandari19 Місяць тому

    मान्य शाही ज्यू राम्रो नेता हुन। खवरदार वडी कुरा नगरौं।

  • @user-uo4de4xv1y
    @user-uo4de4xv1y Місяць тому

    ज्ञानेन्द्र शाही जिन्दावाद ❤️🙏

  • @user-mz4ry4el7x
    @user-mz4ry4el7x Місяць тому

    यो पनि पहिला मरनच्यासे थियो आज भोलि घ्याक्रो हालेछ ज्ञानेन्द्र मात्रै बाकी छ अब यो देशमा अरु सबैलाइ देखियो।

  • @mmn3475
    @mmn3475 Місяць тому

    तिमि अध्ययन बिना हावा कुरा नबोल तिम्रो स्वणिम त के कुनै पनि कोर टिम उसको एक बाल सम्म हैसियत पुग्दैन तिमि अरुलाइ खुइलाउन माहोर रैछै कसैको ब्यक्तिगत जिवन माथि प्रश्न्न उठाउने हैसियत पुग्दैन तिम्रो पाटिको कर्तुत मुकुल बाहिर के ल्याइदियो केको छट्पटी र होदन गर्छौ तिमिहरु भन्दा त तिम्रो बाउ हो ज्ञानेन्द्र शाहि हजार गुणा माथि हो चेतना होस अदृश्य हरुहौ

  • @harigurung5215
    @harigurung5215 Місяць тому +30

    रा स्व पा भित्र फुट ल्याउने प्रसाइ एक पात्र हुन

  • @hsjabsh6845
    @hsjabsh6845 Місяць тому

    100%सहि हो

  • @rajendramahat7056
    @rajendramahat7056 Місяць тому

    MMC का सपाेटर पार्टी ले शाही को बिराेध गर्न मिलेन 84 मा आउ जय बालेन जय शाही जय नेपाल

  • @rambabukhatri355
    @rambabukhatri355 Місяць тому

    सलाम छ हजुरलाई ♥️🙏

  • @RajendraSapkota-el8lj
    @RajendraSapkota-el8lj Місяць тому +5

    तिमी भन्दा ज्ञानेन्द्र शाही धेरै ठिक छ रमेश थुतुनु सम्हाल ।

  • @aatmatamang
    @aatmatamang Місяць тому

    ज्ञानेन्द्र को हैसियत नै छैन रमेश प्रसाइको आलोचना गर्ने

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw Місяць тому

    नेता हरु एकै क्षिन काङगेरस एकै क्षिन मा एमाले यकैक्षिनमा धनटि अाफै हुने सबै चाेर नेता

  • @bikashsharma2887
    @bikashsharma2887 Місяць тому

    रबिको बिनेकहिन दास हौ रमेश तिमी । तिम्रो निरस भुकाईको कुनै तुक छैन ।

  • @user-pu2xl1bl1f
    @user-pu2xl1bl1f Місяць тому

    जय होस रमेश दाई

  • @sherbahadurbohara565
    @sherbahadurbohara565 Місяць тому +1

    तिम्रो महामन्त्री जे मुखमा आयो त्यही बोल्ने अनि ज्ञानेन्द्र शाही लाई जे मुखमा आयो त्यही बोल्ने अधिकार छैन रमेश पर्साई

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c Місяць тому +14

    Gyanendra shahi is the best person of nepal jumli salute toyou❤❤❤

  • @user-nv1nc9et9s
    @user-nv1nc9et9s Місяць тому

    ग्यानेन्द्र शाहिको बिरोध गर्ने रमेश कस्को झोले हो

  • @Sanskar2938
    @Sanskar2938 Місяць тому

    वडा बौद्धिकताको कुर गर्छ पाखण्डी त ज्ञानेन्द्र शाहीको खुट्टामा पनि राख्न सुहाउँदैन

  • @madanbustmadanbist3037
    @madanbustmadanbist3037 Місяць тому

    सहिकुरा रमेश भाइ

  • @umeshgosai1610
    @umeshgosai1610 Місяць тому +48

    नम्बर 1 अन्धो भक्त एहि होला

  • @durgabastola1107
    @durgabastola1107 Місяць тому

    यी रबिको स्याल रमेस

  • @poeticpoems6957
    @poeticpoems6957 Місяць тому

    हेर्नु होस एक शारीरिक असक्षम मान्छेलाई पार्टी र नेता बनाए पछि कस्तो बोल्दो रहेछ छि लाज लाग्ने मान्छे यो रमेश प्रसाई कुमाइ हो यस्तोले आखा देख्न पनि हुन्न लाग्छ

  • @bhaktabhandari70
    @bhaktabhandari70 Місяць тому +21

    बोल्न जानेर धेरै बोलेर माहोल खराब नगर भाइ ।तिमिले पार्टीको स्पष्ट धारणा राख तर ब्याक्ती बादी नबन जस्ले खराब र असल को परक आउदैन ।तिमिले केबल कसैले कानमा भन्दिएको टेपरेक डिङ मात्रै हौ ।बोल्न सिपालु छौ तेस्को लागि सर्हानिए छ।
    तिमि पार्टी को एजेन्डा यो हो तेस्लाइमात्रै भन साथ छ ।
    जुन ब्याक्ती स्वर्निम को कुरा गर्यौ तेहि गलत भो किनकी तिम्रो स्वर्निम नै यो पार्टी को ब्वासो मान्छु ।र तिम्रो स्वर्निम नै हो mcc को वकिल ।तिम्रा पार्टीको नेपाल वाद खतम गर्ने तेहि स्वर्निम हो यदि होइन भने उनै स्वर्निम को मुख बाट तिम्रो पार्टीको नेपाल वाद के हो बोल्न लगाउ सार्वजनिक भेला गरेर।
    अर्को कुरा ज्ञानेन्द्र शाही को बिसयमा यति घृणा ? भलै बिगत उ के थिए के गरे तेस्लाइ हेर्ने भन्दा आज उनी के भन्दैछन त्यो हेर। उनी प्रष्ट छन नेपाल यो हो नेपाल वाद यो हो भनेर जो सत्य हो तेहि हो ।
    तिम्रा बिदेश वाद को कतिन्जेल पक्ष पोसन गर्छौ ?
    तितो लाग्यो होला सत्य यहि हो।

    • @ljs333
      @ljs333 Місяць тому

      @@bhaktabhandari70 १००% ठीक भन्नु भयो

  • @karnaray2054
    @karnaray2054 Місяць тому

    यो मुकुले भन्ने ओकुलेले खटाएको मान्छेर छ। रमेश सर त्यो गोकुले भन्ने चुनियाले फुटाएर जन्माएको युवराज सफल भन्ने। उसकै मुखबाट भनिसकेको आज एकै साथ चिलिम हानेर आकार रे मुकुल मेरो मान्छे हो हाम्रो पार्टीको मान्छे हो हामीले पठाएको हो भनेर भनिसक्यो। जनता भ्रममा छैनन् जनताले पागल घोषित गरिसके त्यसलाई

  • @harkashahishahi5383
    @harkashahishahi5383 Місяць тому +2

    Karnali ko lagi ladne yaklo Genendra shahi ho aru sab mareka thiya good Genendra shahi👌👌👍👍👍👍👍

  • @amarbindas
    @amarbindas Місяць тому

    सत्य यो हाे❤❤❤❤❤

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 Місяць тому

    गजेडी हुन् मुकुल ढकाल जेपनि बोल्छन
    जय घण्टी

  • @umakantasitoula6562
    @umakantasitoula6562 Місяць тому

    पढेको भन्दैमा स्वर्णी राम्रो र ठूलो मान्छे हुईदैन mcc पास गर्ने मान्छे होईन र स्वर्णिम त्यो भन्दा त ज्ञानेन्द्र शाही कहियौ गुणा राम्रो छन,यो गाजाको कुरा चि कहाबाट आयो नि रमेश जी तपाईं पनि उहीँ ड्याङको मूला।

  • @krientertainmentnepal5290
    @krientertainmentnepal5290 Місяць тому

    ज्ञानेन्द्र शाही जिन्दाबाद

  • @AdmiringBuffalo-zw8ep
    @AdmiringBuffalo-zw8ep Місяць тому

    वा रमेश सर ।

  • @mahendracb4124
    @mahendracb4124 Місяць тому

    रमेस जि तपाईं संगिततिर लाग्नुस

  • @Kheladi77
    @Kheladi77 Місяць тому

    बढी बोल्यो भने मुखमा गु पर्ला.
    ग्यालेक्सी मा ४ लाख मासिक तलब लिएर काम गरेको यो र रबि जस्तै रास्वपाका मान्छेहरुले जिबिलाइ समर्थन गरेर आज गायब बनाएका छन.
    यसमाथी पनि छानबिन हुनुपर्छ.

  • @RaghuKhadka-e7h
    @RaghuKhadka-e7h Місяць тому

    यो मान्छे बाहिर बाट मात्रै होइन दिमाग बाट पनि अन्धो पो रहेछ । यस्ता हरुलाई त पुन्य प्रसाद गौतम भन्ने मान्छे जस्तो जन्तुसंग मीत लगाउनु पर्ने पो रहेछ । जय राष्ट्र पृथ्वीनारायण शाह

  • @bhojrajdahal2400
    @bhojrajdahal2400 Місяць тому +7

    नेपाल मा नेता भनेकै ज्ञानेन्द्र शाही हो / निडर निस्वार्थ देश भक्त शाहशि नेता हो ज्ञानेन्द्र शाही /

  • @Suresh-ou6ru
    @Suresh-ou6ru Місяць тому

    सहि कुरो भन्नुभयो रमेश सर ले

  • @sashikalshrestha9094
    @sashikalshrestha9094 Місяць тому

    100 % Right point ramesh ji

  • @krishnabanjara7590
    @krishnabanjara7590 Місяць тому +17

    मलाई नराम्रो भन्दा पाप नलागोस तर म इश्वर साक्षी राखेर भन्छु यो भाइलाई उस्तै परे म ज्युँदै एउटा आँखो निकालेर दिन्छु भन्ने सोचाइ आउथ्यो किनकि मैले सोच्ने गर्थे हामी बाहिरी आँखाले मात्र देख्छौं रमेश प्रसाईं भित्री आँखाले देख्छन् तर यिनी एउटा पार्टी र उसको अध्यक्ष सहकारी ठगको अन्धभक्त देख्दा यिनी भित्रबाट पनि अन्ध नै रहेछन् । पाप नलागोस यति मेरो दिमागले सोचेर लेखिदिए ।

    • @shivachettri3192
      @shivachettri3192 Місяць тому +1

      Timi le dinu pardaina Bhai
      Ramesh prasai jasto manxe lai j payo tehi vanxass
      Gyanedra shahi le boleko kura sunu
      40 din ma kaam garanu sakixa
      Yatro bars k gareko cha Gang thapa chor Daka lutera haru le k kaam gareko cha
      Desh dubane kaam gareko cha tt

    • @gurungnirkaji2517
      @gurungnirkaji2517 Місяць тому

      तेरो पनि ऑखा त फुट्याकै रैछ त..तेस्ता गिद्दले नि नखाने ऑखा भो..दान गर्ने चेष्टा नगर जाँठा...🤜😡

  • @anchalmahat9194
    @anchalmahat9194 Місяць тому

    JAI GREATER NEPAL❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr Місяць тому

    यता सडक देखि सदन सम्मको निरन्तर गर्जन चलिरहेको छ !! नेपालिको ढुक-ढुकी शालिन नेता राजेन्द्र लिङ्देन र जुझार हिम्मतिलो ग्यानेन्द्र शाहि जुम्लिको धर्तीपुत्रको निरन्तर बोलिको गोलिले भ्रष्ट- आतंककारी र यिनका मतियारहरु कोहि अब मुटु फुटेर मर्ने भए कोहि बेहोसी झै बर्बराउन थाले!!
    हुदा- हुदा आफ्नो सन्सारमा आफ्नै तरिकाले जिएका युवराज पारस सरकारलाइ ना- नाथरी लान्छना लगाइ जनतालाई दिग्भ्रमित पार्दैछन।
    उता भने सडक-सडक, जिल्ला-जिल्लामा दुर्गा प्रसाइले भुइ मान्छेहरु बचाउन तस्बिर सहित नालायक, भ्रष्ट,तस्करहरुका काला कर्तुतहरु एक-एक गरि छता छुल्ल पार्दै आएका छन !
    परिणाम स्वोरुप बौलाहा हुदैछ रक्तपिपाशुहरु.......!!
    ( होस गर! जनताले मुल्यांकन गरिरहेछन)

  • @gammerop626
    @gammerop626 Місяць тому

    सहि कुरा

  • @sabinmuktan4390
    @sabinmuktan4390 Місяць тому

    चुनाब लडेर आउ बाबु अनि मात्रै ज्ञानेन्द्र शाहीको बारेमा बिरोध गर किन कि अहिले शाहिले तिम्रो पार्टीले भन्दा राम्रै त गरिरहेको छ त्यो नि बिना पदमा हुदा

  • @jangabahadurthapa9421
    @jangabahadurthapa9421 Місяць тому

    good point sir hjurko kura

  • @shivarimal8011
    @shivarimal8011 Місяць тому +25

    माननीय ज्ञानेन्द्र शाही जिउ जिन्दबाद❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @diliplama1132
      @diliplama1132 Місяць тому

      राउटे मुर्दाबाद

  • @dineshkarki9773
    @dineshkarki9773 Місяць тому

    तिमी के हो त तिमी केही होइन ग्यानेन्द्र शाही लाई केही भन्नू पर्ने खाल्को केही छैन

  • @gopallimbu1780
    @gopallimbu1780 Місяць тому

    एल्लाई कालाे शिलाजित पखन्बेत बेचन पठाईदिउहौ प्रसाजिउ

  • @surajbogati9484
    @surajbogati9484 Місяць тому

    बाहिर भित्र बाट सेम सेम पैले ठिक लाग्थ्यो याे प्रसाईं जैलेबाट झाेले भयाेनि खतम भयाे

    • @surajbogati9484
      @surajbogati9484 Місяць тому

      ए भाइ तिमी झाेलेभयर नबाेल जति तिमिलाई नेपाली जन्ताले सिम्पति दियका छन तेति फेरि घ्रिणा पनि दिन बेर लाउदैनन सच्चा नेपालिले

  • @dilbahadurbishwakarma3018
    @dilbahadurbishwakarma3018 Місяць тому

    वाग्लेजीको बौद्धिकताको भाऊ पनि घटड़ों छ। उहाको बौद्दिकताको सदुपयोगले हाम्रो देशले केही पायो भने मात्र बिश्वास गरमला

  • @khadkabk9712
    @khadkabk9712 Місяць тому

    यो ज्ञाने अब केही महिनामा नै काङ्ग्रेस वा एमाले कुनै पार्टी प्रबेस गर्छ किन कि यसलाइ मन्त्री चाहिएको छ।

  • @ShyamBalayar
    @ShyamBalayar Місяць тому

    प्रसाईं सर तपाई का दिन सके कस्तो पार्टि मा जानू भयो महाशय धेरै फुरफुर नगर धेरै ल एमाले काग्रेस भन्दा कम छैन रा स्व पा पार्टी बिदेशी का लागि बौद्धिक हुन नेपाल का बौद्धिक होइनन केही माखो मार्दैनौ घण्टी बजाएर बस

  • @purbelikanxo7339
    @purbelikanxo7339 Місяць тому

    Je hos mero bhai dherai ramro...

  • @dabalbudha381
    @dabalbudha381 Місяць тому +3

    तिम्रो सोडियमलाई ज्ञानेन्द्र शाही को गु सँग पनि तुलना गर्न सुहाउँदैन ❤

  • @dhanmuktan3264
    @dhanmuktan3264 Місяць тому +6

    डाटा हेरेर मात्र बोल्ने ज्ञानेन्द्र शाही हो सर

    • @AnjuSingh-dd1rr
      @AnjuSingh-dd1rr Місяць тому

      अब जनता दासतन्त्रमा (गणतन्त्र) रमाउनि कि! स्वोतन्त्र भै राज्तन्त्रमा(राजसस्था) रमाउनी एउटा टुङ्गोमा नपुगी देश उभो लाग्दैन!!

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w Місяць тому

    ग्यनेन्द्र शही आफ्नु दिमाख्ले काम गरेको छैन उएउता खेतालो हुन भन्दा फराक नपर्ला।

  • @DeepakPrasad-xo3gd
    @DeepakPrasad-xo3gd Місяць тому

    ❤❤Ramesh❤❤

  • @ShyamBalayar
    @ShyamBalayar Місяць тому

    नेपाल अब कल्पना मा मात्रै रहने बनायौ राजनीति गर्ने भनौदा हरुले कुनै पनि पार्टीमा नेपाली रगत बगेका योद्धा छैनन

  • @shankaradhikari2676
    @shankaradhikari2676 Місяць тому +4

    ज्ञानेन्द्रलेत ठिकबोलेकोछ मुकुलमा लगेरजोड्नु राम्रोहोईन

  • @bhattapradip9879
    @bhattapradip9879 Місяць тому

    Gyanendra ji hami tapaiko sath xau

  • @chitrarana1214
    @chitrarana1214 Місяць тому

    ग्यानेन्द्र शाही भारतिय सेनाको स्पेशल कुक थियो।

  • @tejdhakal6917
    @tejdhakal6917 Місяць тому

    के भनेको होला यस्ले खुब राम्रो बोले भनेको होला!! "ज्ञानेन्द्र शाही हरु जस्ता" रे ।

  • @SusmitaThapa-jl4zy
    @SusmitaThapa-jl4zy Місяць тому

    True Ramesh ji❤🙏👍

  • @user-oh9xg5wh1o
    @user-oh9xg5wh1o Місяць тому

    मुकुल बहकियो कसैले किनेकै छ उस्लाइ।

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 Місяць тому

    Gyanendra shahi Desh ko Hiro ho Hiro.

  • @user-ey2to3hq3x
    @user-ey2to3hq3x Місяць тому

    जुन जाेगि आए पनि कानै चिरेको आखिर जो आए पनि बाहुनै हो बाहुन भनेको देश दोहृि हुन बाहुनले न कहिले देश बनाए न त अब बनाऊछन बाहुनले देश बनाउदैनन हमेसा एउटै जातले रजाइ गरे पछि काहा बनछ देश नत्र पाच चोटी एउटै मानछेले जितदा किना द्श बनाउन नसकेका सुधरिनु जनता हरु नत्रा सधै यसतै हुनछ देश

  • @khemrai8572
    @khemrai8572 Місяць тому +5

    धेरै नबोलौ रमेश जी बोल्दा मन दुख्ला रास्वापाको बखान नगर तिम्रा पार्टी र नेताहरुको बारेमा सबै जन्ताहरुलाई थाहा छ।यस्को जवाफ त जन्ताले दिन्छ ढुक्कबस।अर्को कुरा तिमीहरुजस्ता लैठकहरुले मा ज्ञ्यानेन्द्र शाही जतिको असल नेताको टिप्पनी नगरे राम्रो होला।