दृष्टिबिहिन कलाकार बिरबहादुर बि.क. इन्द्रेणीमा । आएको २ महिनामै यस्तो खुसी ।१५.०७.०७७ Bir B. BK HD

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #BirBahadurBK #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

КОМЕНТАРІ • 1 тис.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 роки тому +121

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @sanjaylama6468
    @sanjaylama6468 3 роки тому +372

    वीर बहादुर बि.क लाई माया गर्ने
    को-को छौं सबै यता आउनुहोस् 🤗

  • @sunilwaiba3244
    @sunilwaiba3244 3 роки тому +156

    हाम्रो तामाङ हरुले बजाउन छोडेको बाजा toona को दुन अझ सुन्न पैयो खुसी लाग्यो । वीर bhadur 🙏🙏🙏❤️

  • @rbgmagar1111
    @rbgmagar1111 3 роки тому +104

    यति अानन्द अायो
    कि सबैभन्दा धेरै अाज मलाई 🙏🙏🙏वीर बहादुर बि.क. love you ❣️❣️❣️❣️💓😘😘❤️

    • @gyanbahadourdesar4296
      @gyanbahadourdesar4296 3 роки тому +1

      🌺💐🙏👍️ वीर बहादुर दाइ लाई बधाई छ

  • @nagendrakatwal209
    @nagendrakatwal209 3 роки тому +79

    अाखाहुनेहरु ले पनि के गर्न सकिएन दृष्टि बिहिन भनेर हेला गर्नु ।अाफैमा अपराध हाे ।वीर बहादुरकाे कला हरु धेरै हेरेकाे छु मैले पनि।

    • @narajoshi1447
      @narajoshi1447 3 роки тому

      ua-cam.com/video/2gd7Qh6sCLM/v-deo.html

  • @TV-jd8bd
    @TV-jd8bd 3 роки тому +122

    यति धेरै मायो गरेकोमा हिर्दयी देखी नै धन्यवाद छ ।
    र सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर गरी।
    Love you so much al

    • @minsantinepal9971
      @minsantinepal9971 3 роки тому

      Face id tait

    • @rajthapacherrty2911
      @rajthapacherrty2911 3 роки тому

      Kauna mula ho yo feri fake id banaune

    • @thakurshrestha5244
      @thakurshrestha5244 3 роки тому +1

      यो कल्पना दाहालको फ्याक आईडी हो, यस्ता लाई कॉल पनि आउँदैन अरूको नाम बेचेर खानु भन्दा मरे हुन्छ

    • @thakurshrestha5244
      @thakurshrestha5244 3 роки тому

      जुन भिडियो मा नि गएर मेरो युट्युब च्यानल मा समाबेश गर्नु होला रे,मरे हुन्छ त जस्ता ले गर्दा हो राम्रो युट्यूब हरुले गाली खानु परेको

    • @minsantinepal9971
      @minsantinepal9971 3 роки тому

      Yastai bejat nagarda ramro mehanat garnu paryo

  • @moonofnepal3459
    @moonofnepal3459 3 роки тому +76

    सबैले समय नीकाले र पुरा भिडीयो हेर्नु होला है कस्तो लाग्छ हजुर लाई

  • @mailibabuji2238
    @mailibabuji2238 3 роки тому +56

    कति मीठो प्रतिभा, भगवानले एउटा न एउटा कला सबैमा दिनु भएको हुन्छ, तर हामी त्यसलाई सही प्रयोग गर्न जान्दैनौ, यही नै हाम्रो जीवनको ठूलो कमजोरी हो,🙏🙏🌹🌹❤️❤️ जय इन्द्रेणी।

    • @narajoshi1447
      @narajoshi1447 3 роки тому

      ua-cam.com/video/2gd7Qh6sCLM/v-deo.html

  • @Greaternepalnews
    @Greaternepalnews 3 роки тому +10

    Krishna दाइका असली फ्यान जती यता हाजिर हौ त।🙏🙏❤
    ️👇

    • @thamanbsunar2341
      @thamanbsunar2341 3 роки тому

      🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️ ma xy

  • @TV-jd8bd
    @TV-jd8bd 3 роки тому +228

    सबै ले लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर

  • @dbbist5620
    @dbbist5620 3 роки тому +22

    दृष्टिविहीन हरुलाई ईन्द्रेनी कार्यक्रम ले राम्रो स्थान दिएको छ, ।

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 3 роки тому +16

    प्रभु को लिला श्रीकृष्ण कडेल सर लाई हृदय देखि नै सैलुट छ जय ईन्द्रेणी।🙏🙏

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 роки тому +14

    इन्द्रेणी भनेको इन्द्रेणी हो यस्तो प्रतिभाको कदर गरेको छ सबै सबैको जय होस। टुङ्नाको धुनले मनै शान्त पार्ने

  • @bishnubhandari2552
    @bishnubhandari2552 3 роки тому +22

    सारै नै मिठो गित मेरो त आँसु नै जर्दिनु भयो वीर बहादुर वि क जि लाई धेरै धेरै सुभकामनाका साथै सबैले साथ र सपोट गर्दिनु होला र इन्द्रेणी टिम लगायत सबै जनालाई मेरो नमस्कार ।

  • @shyangbapasanglamu8143
    @shyangbapasanglamu8143 3 роки тому +33

    Hamro sindupalchok ko dajuko geet le sarai man royo 🙏🙏🙏❤️❤️

    • @narajoshi1447
      @narajoshi1447 3 роки тому +1

      ua-cam.com/video/2gd7Qh6sCLM/v-deo.html

  • @gomabhandari5993
    @gomabhandari5993 3 роки тому +72

    कृष्ण सर उहाको लागि केहिगर्नु पर्यो आँखा न भयेर कति जिम्वेवारी बोक्नु पर्ने कस्तो दुःख लाग्छ

  • @madansunar8616
    @madansunar8616 3 роки тому

    अत्यन्तै मिठो टुङगानाकाे धुन 👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌

  • @Anticorr318
    @Anticorr318 3 роки тому +16

    भगवानले ठगेर दृष्टि बिहिन भए पनि आफ्नो मेहेनेतको कारण बाजा र गाजा बनाजाउने सिप बोकेका बीरबहादुर जी,सिन्धुपाल्चोकको गीत संगीतको हिरा हो !

    • @subashgiri3739
      @subashgiri3739 3 роки тому

      Mero pairo sindhupalchok 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @rameshkarki4246
    @rameshkarki4246 3 роки тому +19

    धेरै क्षमता वान ब्यक्ति बिरबहादुर दाइ सम्मान छ हजुरलाइ।जय इन्द्रेणी।

    • @narajoshi1447
      @narajoshi1447 3 роки тому

      ua-cam.com/video/2gd7Qh6sCLM/v-deo.html

  • @keshabbishwokarma8790
    @keshabbishwokarma8790 3 роки тому +34

    Bir bahadur bk dai ko git lea man mutu xun xa hou mero ta🙏

    • @narajoshi1447
      @narajoshi1447 3 роки тому +1

      ua-cam.com/video/2gd7Qh6sCLM/v-deo.html

  • @harichaudharyharichaudhary9305

    हुन त म तराई को चौधरी अर्थात थारु समुदाय बाट हुँ र मलाई यो तुङ्नाको धुन अति नै मीठो लाग्छ। बिरबहादुर दाइ लाई र ईन्द्रेणी टिम लाई हृदय देखि सलाम।

  • @sunaulobihani9447
    @sunaulobihani9447 3 роки тому +17

    बहुजाति धर्म संस्कृतिको संगम को खानी हाम्रो नेपालको अनेकता मा एकताको प्रतीक बन्दै गएको इन्द्रेणि कार्यक्रमले नेपाली मन मनमा देश देखि प्रदेशमा दिएको एकता र भाइचाराको संदेश प्रवाह गरेको वा क्या धन्य हामी नेपाली भनेर गर्भ गर्न लाएक बनाएको छ ।

  • @salametamang1532
    @salametamang1532 3 роки тому +1

    इन्देर्नि परिवारलाइ धेरै धेरै धन्यवाद
    पहिलाको प्रस्तुती पनि धेरै राम्रो थियो
    अहिले पनि धेरैराम्रो छ वीर बाहदुर दाइलाइ salute

  • @umeshrd9759
    @umeshrd9759 3 роки тому +3

    🌺भगवानले ससार देखाउन सक्नु भएन तर ससार ले हेर्ने चिन्ने उत्कृष्ट कला दिनु भएछ बिर बहादुर दाजु हजुरको लामो आयु होस हजुर प्रति उच्च सम्मान छ🙏🙏🌺

  • @narayanramdam9407
    @narayanramdam9407 3 роки тому

    वीर बहादुर दाईको गीत जति सुनेनी सुनिरहन मन लाग्नी ।।

  • @kishankarki2763
    @kishankarki2763 3 роки тому +12

    दृष्टिबिहिन भए नि कला को सम्मान गर्नुपर्छ ।

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 3 роки тому +1

    यो हो नि त कला र कलाकार भनेको , वाउ ! शिर झुकाएर सम्मान गरे 🙏
    उच्च सम्मानको साथ शुरु देखि अन्त्यसम्म आँखा दायाँबायाँ नगरी हेरेको ईन्द्रेणीको रमेश प्रसाई पछिको दोस्रो कार्यक्रम ।
    क्या मिठो धुन निकाल्यौ टुङ्नाको दाजै मनै लुट्यौ ।

  • @tulsioli5534
    @tulsioli5534 3 роки тому +6

    सलाम र सम्मान छ बिर बहादुर जि को कला प्रतिभा लाइ, जय इन्द्रेणी जय कृष्ण दाइ,

  • @jeevankarki9360
    @jeevankarki9360 3 роки тому +1

    कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन, वा बिर बहादुर दाइ लाई नमन🙏🙏कति मिठाे स्वर कति राम्रो टुनकाे धुन उहालाई सलाम छ 🙏🙏🙏🙏उहाँ लाई सधैं ईन्द्रेणीमा अाउन ढाेका खुला गरिदिन हुन म बिनम्र अनुराेध गर्छु ।कृष्ण सरलाइ 🙏🙏पहिला नि मिठाे दामी सुनेकाे थिए अाज नि दामी लागाे सलाम छ उहाँ लाई !!!

  • @Valleyofmount9550
    @Valleyofmount9550 3 роки тому +5

    Wow कति मिठो टुङ्ग्ना को धुन् अति राम्रो बजाउनु हुनुहँदोरहेछ सम्मान गर्छु 🤦🙏र टुङन धुन संगै गीत सुनेर आनन्द लाग्यो 🥰😷साथै वहाँ को सु-स्वास्थ्य को कामना पनि 🙏😍

  • @mitramaniraiofficial2221
    @mitramaniraiofficial2221 3 роки тому

    दृस्ठिबिहिन भएर के भोत भगवानले यति मिठो कला दिएकोरछ अति मिठो लागेउ उहाँको कलालाई सम्मन गर्दछु

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 роки тому +7

    अतभुत प्रतिभा उहाँलाई सगाउ है सबैले सहयोग गर्नुपर्छ प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना बधाई छ सबैलाई धन्यवाद प्रगतिको शुभकामना शुभकामना

  • @sanjulama7803
    @sanjulama7803 3 роки тому

    धन्यबाद बिरबहादुर दाजु एकदम राम्रो सेलो गीत गाउनु भयो

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 3 роки тому +3

    अाहा कति राम्राे टुङ्ना धुन।धेरै धेरै धन्यवाद।

  • @haribmokatn4213
    @haribmokatn4213 3 роки тому

    बैरागी मन तथा दुख सुखमा मन बुझाउने र पुराना यादहरु लाई बिउझुने गरिब र दिन दुखिको लागी र रोएको मन बुझाउने चौतारी सबैको मन मुटुको ढुक ढुकि ईन्द्रेणी लाई सलम छ सन्चालक कृष्ण कडेल दाइ लाई विशेष धन्यवाद आगामी दिनहरुमा यस्तै राम्रो काम गर्दै जानू होला सबैको दुख बिसाउने इन्द्रेणी फलोस फुलोस यहि छ कामना

  • @sunaulobihani9447
    @sunaulobihani9447 3 роки тому +11

    गीत सुनेर हेरेर मलाई लागेन की यो दृष्टि विहिनको प्रतिभा हो भनेर तै पनि सत्य त्यही हो। यस्तो विलक्षण प्रतिभा दृष्टि विहिनमा वा स्यालुट ती गाएक लाई उहाको प्रतिभाको सम्मानमा भए पनि सबैले लाईक शेयर subscribe गरी सहमत हुनेले यता हाजिर हुनु होला।

    • @narajoshi1447
      @narajoshi1447 3 роки тому

      ua-cam.com/video/2gd7Qh6sCLM/v-deo.html

  • @mayadidi9557
    @mayadidi9557 3 роки тому

    धेरै राम्रो लाग्यो अनि मनमा सितल भयो धेरै धेरै धन्याबाद छ बिर बहादुर सर

  • @moonofnepal3459
    @moonofnepal3459 3 роки тому +14

    सबै मा नमस्कार

  • @mrraaajjung4794
    @mrraaajjung4794 3 роки тому

    वीर बहादुर दाइ को गित ले सार्है म छोयो हजुर लाई धेरै धन्यवाद छ

  • @ramjihumagain1907
    @ramjihumagain1907 3 роки тому +28

    यस्ता हरुलाई अरुले नदेखे पनि इन्द्रणीले देखेको छ ।

    • @narajoshi1447
      @narajoshi1447 3 роки тому

      ua-cam.com/video/2gd7Qh6sCLM/v-deo.html

  • @bhimlal13
    @bhimlal13 3 роки тому

    सारै मन छोयो वीर बहादुर दाइ देखेर 🙏🙏 आजा सम्मा यति लोकप्रिय इन्द्रेणी कार्यक्रम मा मै हो भन्ने हाम्रो चर्चित कलाकारले पनि गयर आफ्नो तामाङ सस्कृती झल्किने गित गायको भेट्न् सकेन तर 2 पटक सम्म तामाङ गित गायर सुनाउदा अति खुसी लाग्यो।

  • @TV-jd8bd
    @TV-jd8bd 3 роки тому +70

    कति जनाले मेरो चैनल मा को नयो भिंडियों हेर्नु भयो होला।
    👇👇👇👇👇👇👇

    • @Barpaktube
      @Barpaktube 3 роки тому

      कल्पना बहिनी you are Great singer 👍

    • @sharmadahaltulasikumar5799
      @sharmadahaltulasikumar5799 3 роки тому

      हेरियाे हाउ।

    • @chakrabaniya3329
      @chakrabaniya3329 3 роки тому

      Ah hero Kalpana g super hal ma malesia Bat ho

    • @arjunraut7616
      @arjunraut7616 3 роки тому

      हजुर को र रमेस सर को गित कहिले आउँछ!!!!

    • @bishnurajgiri4054
      @bishnurajgiri4054 3 роки тому

      @@arjunraut7616 ok

  • @SinghJitendrabikram
    @SinghJitendrabikram 3 роки тому

    आहा कतिराम्रो स्वर टुङनाको धुन त्यो भन्दा मीठो सुनिरहुजस्तो भाखा तामाङसेलो ,सबै राम्रा छन् तर सेर्पिनी दिदिको गित मैले करिब पचास पटक सुनेहुला ।

  • @ashmitadhungel3076
    @ashmitadhungel3076 3 роки тому +3

    धेरै धेरै खुशि लागियाे अाजकाे गित सुनेर सबैलेलाईक शेर गरिदिनु हाेला धन्यवाद ।

  • @krishnakalikote3708
    @krishnakalikote3708 3 роки тому

    सारै आनंद आयो यो वीर बहादुर दाई को गीत सुनेर अस्ति अलि अलि हेरेको थिए आज पूरै हेरियो

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 3 роки тому +6

    हाम्रो दिदी बहिनी आमा हरु जहीले पनि नेपाली पोसाक लगाएर आउनु हुन्छ हरेक कार्यक्रममा खुशी लाग्छ यसरी नै पुरूष दाजु भाइ हरु ले पनि यसरी नै लगाएर आउनु भएको भए राम्रो हुन्थ्यो

  • @sanjiblana2230
    @sanjiblana2230 3 роки тому

    धेरै पछि वीर बहादुर दाईलाई देख्न पायो यस्तो पुरानो गाएकलाई जोगाउनु भयो भने आउने गाएक गायिकाले नि सिक्ने पाउने छ कृष्ण दाइ र सबै ईन्द्रेणी टिमलाई धन्यवाद ।हाल दुबई बाट हेरिरहेको छु

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 3 роки тому +4

    सर्मिला को नाच अति रमाइलो लाग्यो यो सेर्पिनी को गित मा

  • @tamupadam695
    @tamupadam695 3 роки тому

    सलाम छ सबै सहयोगी हातहरुलाई। सहयोग भनेको यस्तो ब्याक्तीलाई गर्नु पर्छ।

  • @rajustha4300
    @rajustha4300 3 роки тому +12

    सर्मिला दिदिको नाच्न कति राम्रो हौ ।

    • @durgasunuwar3840
      @durgasunuwar3840 2 роки тому

      Tipikal. Nepali dance super 🙏👌👏👍❤️💚💜♠️💛🤗

  • @samirtamangsamirtamang5910
    @samirtamangsamirtamang5910 3 роки тому

    वीर बहादुर दाजुकाे सेलाे गित अतिनै राम्रो लगेउ ।।।।

  • @sandipsunar1865
    @sandipsunar1865 3 роки тому +6

    Bir daiko geet feri sunna paiyo dhanybad indreni

  • @niravkhatri6773
    @niravkhatri6773 3 роки тому

    बिरबहादुर भाइको अमुल्य प्रतिभाको हार्दिक कदर गर्दछु

  • @subaskc1057
    @subaskc1057 3 роки тому +3

    त्यसैले त ईन्द्रेणी मन पर्छ नी यस्तो प्रतिभालाई उजागर गरिदिनुहुन्छ। जय ईन्द्रेणी ❤️❤️❤️नेपाल सरकारले ईन्द्रेणीमाथी लगानी गरे सांस्कृतिक मन्त्रालय पनि नचाहिंने, कला संस्कृतिको संरक्षण पनि हुने। कृष्ण कंडेल सरले यसैलाई पारदर्शी तरिकाले चलाउनु हुन्थियो ।।

  • @binodmoktan1775
    @binodmoktan1775 3 роки тому

    ओहो आज सम्म मैले रेडियोहरुमा मात्रै सुन्थ्यो इन्द्रेणी कार्यक्रम मा प्रत्यक्षको हेर्न र सुन्न पाए धन्यवाद इन्द्रेणी टीम

  • @landurisherpa5181
    @landurisherpa5181 3 роки тому +16

    देरै राम्रो छ दाइ म भिडियो दुबै बाट हेर्दै छु मेरो घर बन्नु पर्दा दोलाखा जिल्ला हो दाइ कमेन्ट सेर सबै गरि दिएको छु मन बएर के गर्नु दन छैना दाइ र लाइक कमेन्ट स्सर्इब गरिदियको छु

  • @amarkhadka4739
    @amarkhadka4739 3 роки тому

    वाऊ दैब ले यकातिर ठगेपनि कला दिनु भाको छ धन्य छ भगवान सलाम छ बिर बहादुर बिक दाई

  • @Mahat705
    @Mahat705 3 роки тому +5

    Ati ramro partiva ...keep it up 🙂

  • @bluediamondsociety6782
    @bluediamondsociety6782 3 роки тому

    कस्तो pure voice आहा यो होनी तामाङ सेलोको लागी खाटी आवाज त । संगितकारहरूले गित दिनू परयो ऊहालाई

  • @Greaternepalnews
    @Greaternepalnews 3 роки тому +10

    Hlo Namste Everyone
    मलाई चिन्नु हुने‌ सबैले ‌मेरोUA-cam Channel लाई Subscribe गरिदिनुहोला।
    छिट्टै आउदै छ मेरो नयाँ गित ।🙏❤️
    👇

  • @channels2592
    @channels2592 3 роки тому

    ईन्द्रेणी कृष्ण सर लगाएत सम्पुर्ण आयोजक ज्यु अनि बिर बहादुर बिश्वकर्म दाईको टुङनाको धुन मजाकोछ !
    अरू टुङनाको धुन र यो टुङनाको धुन मा धेरै फरक लाग्यो सुपर साउन्ड बिर बहादुर दाईको टुङना को धुन💞💞💞💞💋💋💋💋💋👍👍👍👍👌👌👌👌👋👋👋👋👋👮👮👮

  • @namastedigitalhub7029
    @namastedigitalhub7029 3 роки тому +5

    Jay indreni 🙏 ♥ ❤ 😍

  • @harikarki9610
    @harikarki9610 3 роки тому

    यक दम राम्रो लाग्याे सलाम छ वीर बाहदुर दाजु काे गित

  • @dipakkatwal8139
    @dipakkatwal8139 8 місяців тому

    सलामछ वीर बहादुर दाइ हजुरको गलालाई अनि बत्तिस तोपको सलामछ सबको मुटुमा बस्नसफल आदरणिय दाइ कृस्ण कडेल दाईमा

  • @preetipretty4546
    @preetipretty4546 3 роки тому +14

    Hoina yo छत्र शाहि चाई कहिले आउनु हुन्छ के इन्द्रेणी मा ।।।
    इन्द्रेणी हेर्ने मन नै लाग्दैन हो आजभोलि
    छत्र शाहि न हुँदा।।
    छत्र शाहि लाई को को ले miss gari राख्नु भा छ खोइ यता हाजिर हुनु त ।।।। साथीहरु
    ।।
    ।।।
    मेरो chennal लाई नी subscribe गरि दिनु होला सोबाइ साथी हरु ले plz🙏🙏🙏

    • @sukratamang7300
      @sukratamang7300 3 роки тому +1

      छत्र शाही लाई फोन गर्नू नम्बर छैन।

    • @preetipretty4546
      @preetipretty4546 3 роки тому +1

      @@sukratamang7300
      Number dinu chhatra ko
      Mo call grxu

    • @preetipretty4546
      @preetipretty4546 3 роки тому +1

      @@sukratamang7300
      Mero chennal lai subscribe gari Dinu hola

    • @deepaktamang5101
      @deepaktamang5101 3 роки тому

      Gareko

  • @Somnath32bastola
    @Somnath32bastola 3 роки тому

    धेरै रामराे कलारगला भाइतपाइ काे चाडैउच्च सम्मान हुनेछ भन्ने हामी अासागर्दछौ धन्यबाद

  • @olilife
    @olilife 3 роки тому

    कति राम्रो कला धन्यवाद दिन्छु दाईलाई🙏

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 роки тому +4

    इन्द्रेणी नछिटाइ हेर्ने र बिदेश देखि हेर्ने कोको छौ ✋✋
    तुलसीपुर मा युवक को हात खुट्टा काटेर छिनाउने समूह पक्राउ, त्यो रात यस्तो भयको रहेछ ua-cam.com/video/yG330-dpkd4/v-deo.html

  • @ruplaltamata548
    @ruplaltamata548 3 роки тому

    अती राम्रो प्रोग्राम जय होस वीर बहादुर जि।।।।

  • @sajidtayegi8231
    @sajidtayegi8231 3 роки тому

    बधाइ छ इन्द्रेनि टिम लगाय विर बहाडुर बि क ज्यु लाइ

  • @nokhiramoli28
    @nokhiramoli28 3 роки тому

    सधै भरि खाना मा भात मात्रै खायाे पनि मुख मिच्चियर खाना खाना मन लागदैना ।अाज दाेहाेरि नागायर वीर ब. बि .क काे टुम्नाकाे तालैमा नयाँ गित सुन्नापाउँदा केया अानन्द अायाे। मज्जा अायाे अाजकाे कार्यक्रम ।बधाई छ वीर ब. बि .क लाई।

  • @brockwinnepal4992
    @brockwinnepal4992 3 роки тому +1

    एक दम दम रामरो लागियो गित

  • @bimalpurkuti849
    @bimalpurkuti849 3 роки тому +1

    वीर बहादुर दाइ को कला र गला लाई कस्कसैइ मन पर्छ यता हाजिर हुम्त 👋👋👋👋

  • @karmasherpa7484
    @karmasherpa7484 3 роки тому +1

    सम्पूर्ण मा नमस्कार 🙏
    क्या आनन्द आउने गाउनु भयो दाजु धेरै धैरै धन्यवाद हजुर लाई 👌

  • @balkumarrana8178
    @balkumarrana8178 3 роки тому

    एक दम राम्रो गीत सोर र बजाउने कला।

  • @kishanban4283
    @kishanban4283 3 роки тому +2

    बिरबहादुर सर को गित को स्वार राम्रो छ रमाइलो भयो धन्यवाद छ कान्छा दाजु र मिरा रायमाझी बहिनी र शमिला बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ इन्देणी भनेको मेरो मुन्टु हो राजु सर लाई सलाम छ

  • @gomabudha4921
    @gomabudha4921 3 роки тому

    बाजाको धुन धेरै राम्रो लाग्यो हेर्दा हेर्दै धेरै पटक हेरे छु सबै टिम लाई सुभकामना छ 🙏🙏🙏❤❤ बिर बहादुर जी को कला र सब्दहरु मार्मिक छन सफलता को सुभकामना ब्यक्त गर्दछु

  • @rehahamal5520
    @rehahamal5520 3 роки тому

    वीर बाहादुर दाजुलाई धेरै धेरै धन्यवाद । लिस्ति को कान्छीमाया तामाङ को याद गराउनुभयो । तातोपानी खास्सा भन्सारमा हुदाको याद । मेरो धर्मे दिदी पुनम नेपाली दिदी लाई सम्झन्छु ।

  • @nitaraut3710
    @nitaraut3710 3 роки тому

    मीठो स्वर साथै मोहित टुङ्ना धुन

  • @saradhanepal2013
    @saradhanepal2013 3 роки тому

    धेरै राम्राे छ है दाजुकाे कला भगवान लेनै देकाे बर्दान

  • @gaganbdr2346
    @gaganbdr2346 3 роки тому

    इन्द्रेनी जति हेर्यो तेति हेर्न मन लाग्छ सलाम छ इन्द्रेनी टिम लाइ

  • @dhrubakatuwal6189
    @dhrubakatuwal6189 3 роки тому

    धेरैदिन अघिदेखि बिरबहादुरलाई हेर्ने मन आज पुराभाछ ।इन्द्रेणी टिमलाई बधाई तथा धन्यवाद छ।वाहाँलाई परेकाे मातृशाेक पर्ती हार्दिक श्रद्धाञ्जलि अर्पण ।

  • @sugambishwokarma5333
    @sugambishwokarma5333 3 роки тому +1

    wow kati mitho git gaunu vako xa so nice

  • @bindushrestha6099
    @bindushrestha6099 3 роки тому

    जति सुने पनि सुनि राखौ हेरी राखौ लागि रहने अत्यन्तै मिठो धुन टुङ्ग्ना धन्यवाद शुभकामना छ बीर बहादुर लाइ 👌👌

  • @pitambarluitel3725
    @pitambarluitel3725 3 роки тому

    अति राम्रो सुमधुर छ

  • @nepalchildrenlife964
    @nepalchildrenlife964 3 роки тому +1

    लामो समय पछि मन पर्ने कलाकर देख्नन पाईयो

  • @balarambha860
    @balarambha860 3 роки тому

    धेरै धेरै धन्यवाद छ वीर बः दाईलाई

  • @manigurung1469
    @manigurung1469 3 роки тому

    संपूर्ण मनकारी सहयोगीहरू लाई सलाम छ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @saikumarshankar8461
    @saikumarshankar8461 3 роки тому

    शर्मिला बहिनी लाई दृष्टिबिहिन बीर बहादुर बिश्वकर्मा ले तुङनाको धुनले नचाएर छोडे ,दुखि गरिव को मन जित्ने इन्द्रेणी जय लोक दोहोरी जय कलाकारीता 💐💐💐

  • @nirmalashrestha2201
    @nirmalashrestha2201 3 роки тому

    मौलिक लोकबाजा सहित को लोकगीतको चिनारी एकदम राम्रो

  • @premkatuwal8914
    @premkatuwal8914 3 роки тому

    इन्द्रेणी नियमित हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोला

  • @krishnamagar2336
    @krishnamagar2336 3 роки тому

    भुटानी नेपालीभाषी दाजुभाइ तथा बुवा-आमाहरुले यति धेरै सहयोग गर्नुभएको रहेछ। यहाँहरु सबैजनालाई धेरै धेरै धन्यवाद तथा उच्च संमान छ।

  • @rajustha4300
    @rajustha4300 3 роки тому +1

    सारै राम्रो छ प्रतिभा उहाँको स्वर कति मीठो टुङुना कति मजाले बजाउनु भएको धन्यवाद छ हजुरलाई ।

  • @krishnalmc6664
    @krishnalmc6664 3 роки тому

    आजसम्मको सुन्दर गायन् सलुट छ

  • @purnachaudary2460
    @purnachaudary2460 3 роки тому

    दाजुको बजाउने कला गला यक्दम राम्रो छ ।जय होस् इन्द्रेणी को । सम्पुर्ण इन्द्रेणी लाई नमस्कार 🙏🙏🙏🙏🙏

  • @dhankumarsundas764
    @dhankumarsundas764 3 роки тому

    अाज फेरि वहाँ को यति राम्रो कला हेर्ने र सुन्ने मौका ।हामो् इन्द्रणी ले दिएेको मा।धेरै धेरै धन्याबाद।।

  • @sanjaybaruwal9258
    @sanjaybaruwal9258 3 роки тому

    कति राम्रो दोर तेस्तै राम्रो त्यो रारगी को धुन यो होकि नेपाली गित भनेको अति राम्रो पहिला पनो यस्तै राम्रो गयर जानू भाको थियो अहिले पनि आउनु भयछ इन्द्रेणी मा 👍️👍️👍️👍️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nabinff2600
    @nabinff2600 3 роки тому

    सेलुट छ डमदार सेलो sang एक दमै मन पराउने मा म पनि पर्छु

  • @purnaklimbu3356
    @purnaklimbu3356 3 роки тому

    अद्भुत क्षमताका लागि मेरो सम्मान छ ,

  • @umeshrd9759
    @umeshrd9759 3 роки тому

    🙏आह कति राम्रो प्रतिभा जति मिठो गरि आफनै पिड हरुलाई गित मार्फत गाउनुभयो झनै हजुरको तुङ्ना बजाउने कला लाई उच्च सम्मान छ 🙏इन्द्रेणिले हरेक कुना कुनामा रहेका पुगेर सहयोग साथै लोक सस्कृतिको जगेर्ना गर्नु भाछ यस्तै लुकेर कुना कन्दरामा रहेका मौलिक प्रतिभालाई स्थान अवसर दिनु होला र अनि मात्र हाम्रा मौलिक सभ्यता जिउदो रहन्छ।।🙏🌺