अहिले को उडिसा भन्ने देश नै कलिङ्ग देश थियो त्यो देश को राजा नेपाली थिए ! अहिलेसम्म पनि त्यो राजगद्दी मा नेपाल को राजा बाहेक ईन्डिया को पिएम रास्ट्रपति कोहि बस्न पाउदैनन ! त्यो कलिङ दरबार अहिलेसम्म छदैछ !
Samrat Ashoka may not have visited the then Nepal Mandal in 3rd century BCE, however he had definitely visited and erected stone pillars with his edicts at Lumbini and Niglihawa which are located in present day Nepal. Ashoka after adopting Buddhism had sent missionaries who spread the message of Sakyamuni to lands as distant as Syria in the west to the island of Sri Lanka in the south. That Buddhism is a world religion today is to a great extent due to the contribution of Samrat Ashoka to spread the Dhamma. The Vihar in Chabahil bears the name of Charumati, which would not be so if the princess did not build this stupa. Also there must be a reason why the Patan stupas are named after Asoka. We need more research on this.
बौद्धस्तुपा कसले बनायो भनेर बौद्धकै स्तुपा छिर्ने दुई द्वरको बीचमा भित्रपटट्टी भित्तामा मजाले चित्राङकित व्याख्या गरिएको छ कृपया हेरेर जानकारी लिनुबहोला । कसले बनाउन सुरु गरेकी थिइन र क-कसले बनाउन सहयोग गरे र कुन कुन शताब्दिमा कुन राजाको पालामा कसरी सहयोग मागेर कतिऔँ बर्षपछि या भनौ कति पुस्तामा बनाउन सकियो भनेर राम्रोसँग व्याख्या गरिएको छ । कृपया गएर हेर्न सक्नुहुनेछ ।
@@dawanata6422 Bharatvarsh thiyo. Modern India, ra modern Nepal thiyena.. tara haal Nepal ko terai ko dherai bhubhag haal India ka raja haru kai under ma thiye, jastai Magadh raja.
लुम्बिनी,कपिलवस्तु सन 1897 मा मात्रै बने,स्वयम्भू 3 सय बर्ष मात्रै बने,मल्लहरुले मात्रै शासन सुरु गरे काठमाडौ खाल्डो मा।चारुमती भन्ने नै थिएन। सब डलर,भारु,नेरु खर्च गरेर लुम्बिनी आदि नेपाल मा बनाए को थियो।जंगल काठमाडौ उपत्यका मा यस्तो कथा लेख्न लागाउने को डाका मल्ल राजा हो?
इन्द्र र ब्रम्हा बुद्ध को धर्मपाल भने जस्तै हो। अलौकिक देवता बुद्ध को धर्मपाल कसरी हुन सक्छ सोचौ। यदि बुद्ध का धर्मपाल भएको भए जन्म मृत्यु आमा बाबु कति इश्वी देखी कति इश्वी सम्म कुन मठमा बसेर बौद्ध धर्म अध्यन गरे त्यो थाह हुनु पर्ने होइन र? बुद्ध को सबै इतिहास थाह हुने तर अवलोकितेश्वर र धर्मपाल को जन्म मृत्यु परिवार सम्बन्धित विवरण थाह नहुनुको कारण के हो? हिन्दू त अलौकिक देवताको पूजा गर्छन्। बुद्ध त अलौकिक देवता पनि हैनन् महामानव हुन।
@@mohanprasaddhakal-u7b पुरानो राजाहरुले धर्मिक सहिष्णुता को लागि गरेको हो, एकै राजाले जैन मन्दिर, बौद्ध चैत्य र हिन्दू मन्दिर बनाएका छन। सतकर्णी ले बौद्ध चैत्य पनि बनाईदिएका छन, अश्वमेध यज्ञ पनि गरेका छन। दोस्रो कुरा वैदिक वा हिन्दू बाट जो बौद्ध धर्म मा गए जस्तो सरिपुत्र काश्यप लगायत उनिहरुले देवता धर्मपाल बनाएका हुन्। थेरवादीले धर्मपाल लगाएत मान्दैनन्। फाइयान कै यात्रा वृत्तान्त मा सरिपुत्र कसरी बौद्ध भिक्षु बने भन्ने प्रसंग छ।
यो बिस्य मा तिम्रो बुद्दि सोच ले भ्याउदैना हिन्दु सस्कार भनि मानी आको हरु ले 52 बिर 64 योगिनि तान्त्रि बिधि मोरेको मान्छे को आत्मा सबै लै पुजा गर्छ भनि बउद मार्गी मा मान्ब जिबन कसरि जिउनि भन्नि मार्ग र्दस्न गर्छ यो हिन्दु भन्नि दोस्रो बिस्सो युद्द पछि जन्मेको हो भनि बुद्द को समय मा त्ता यसिया पुरै यकै देस थियो यसिया मा देस हरु बनेको नै थियना किना 2100 सत्ताबपदि भनेको हो थाछ यसिया मा देस हरु जन्मे पछि 100 बर्सा पुरा भय पछि यक सत्ताबदि भनि गन्ति गर्छ
@@sureshlama9103 Timro bouddha dharma le manab jiune madhyam dekhachha bhane sanatan dharma le Samaya ko pariwartan sanga judna sikauchha kinaki yo dharti ma manab matra haina aru khatarnak prani ko pani raaj thiyo. Manab ekadhikar tesai guchha khelera aako haina harek chunauti lai paar garera ako jeewan ho.
Restoring Dhando chaitya, archaeologists discovered a brick bearing inscriptions with her name. The upper face is inscribed with Cha Ru Wa Ti in Brahmi, and with Cha Ru Wa Ti Dhande / He Tu Pra Bha in Bhujimol script. The brick measures 35.5cm x 23cm x 7cm and weighs 8.6kg.
Ashok raja nepal aayeko ho... Ra buddha dharma prachar gareko ho... Yo video ko last ma fake news deyeko cha... Ashon ko annapurna mandir kasle banaye ko ta?? Patan ko 4 stupa.. Kasle banayo ta????? Lumbini ko stup pole kasle halyo ta??? Chabel ko charumati behar kasel banayo ta.... Yo news banaune manche lai k tha cha.. Ashok raja ko ho tha cha...???
नेपाल नआएको भए शिलास्तम्भ कसरी आयो त? पुरातात्त्वबिदहरुले स्तम्भ र कुदेको लेख, प्रमाण कसरी प्राप्त गरे ?
नमाे बुद्धाय 🙏 जय अशाेक 🌷
ॐअखण्ड नेपाल जय पसुपति नात
चावहिलमा रहेको स्तुपलाई चारूमती स्तुप भनिन्छ ।
Yi bidesile ke thaha hola aaphanai dharma praman na bhayeka
यो चैत्यलाई घन्दोचैत्य भनिन्छ । र त्यहाँ अवस्थित बिहारलाई चारूमती बिहार "चा:बहि" भनिन्छ ।
अहिले को उडिसा भन्ने देश नै कलिङ्ग देश थियो त्यो देश को राजा नेपाली थिए ! अहिलेसम्म पनि त्यो राजगद्दी मा नेपाल को राजा बाहेक ईन्डिया को पिएम रास्ट्रपति कोहि बस्न पाउदैनन ! त्यो कलिङ दरबार अहिलेसम्म छदैछ !
Dherai ramro xa yokatha
तिब्बती हरूले पुरानो लिपिहरूलाई कुदेर त्यसमाथि जोन्खा लेख्नेक्रम बडिराको छो । अबको १०० बर्ष पछि । उनिहरूले नेपाल पनि टिबेट हो भनेर भ्रम छर्न बेर छैन ।
Good news
Samrat Ashoka may not have visited the then Nepal Mandal in 3rd century BCE, however he had definitely visited and erected stone pillars with his edicts at Lumbini and Niglihawa which are located in present day Nepal.
Ashoka after adopting Buddhism had sent missionaries who spread the message of Sakyamuni to lands as distant as Syria in the west to the island of Sri Lanka in the south. That Buddhism is a world religion today is to a great extent due to the contribution of Samrat Ashoka to spread the Dhamma.
The Vihar in Chabahil bears the name of Charumati, which would not be so if the princess did not build this stupa. Also there must be a reason why the Patan stupas are named after Asoka. We need more research on this.
जय सम्राट अशोक महान नमो ❤❤❤❤बुद्ध
Quite helpful.
खै के खै
good informative
मेरो इतिहास को अध्ययन मा असोक कहिले पनि हालको नेपाल को जमिन आएको छ जस्तो लाग्दैन,
महिले हेरेथे त्यो असोक स्तम्भ लुम्बिनी कपिल बस्तु मा जादा ॐ शिव
अनि पशुपतिनाथ बाहुनहरू कब्जा गरेको किन भन्नु भएन,अर्को भिडियोमा चाहियो
Boudha stupa made by samrat ashok because there is lot of ashok chakra .....thank you.......🇳🇵🙏🙏🙏🇳🇵
बौद्धस्तुपा कसले बनायो भनेर बौद्धकै स्तुपा छिर्ने दुई द्वरको बीचमा भित्रपटट्टी भित्तामा मजाले चित्राङकित व्याख्या गरिएको छ कृपया हेरेर जानकारी लिनुबहोला । कसले बनाउन सुरु गरेकी थिइन र क-कसले बनाउन सहयोग गरे र कुन कुन शताब्दिमा कुन राजाको पालामा कसरी सहयोग मागेर कतिऔँ बर्षपछि या भनौ कति पुस्तामा बनाउन सकियो भनेर राम्रोसँग व्याख्या गरिएको छ । कृपया गएर हेर्न सक्नुहुनेछ ।
Thank you very much.
राकुमार देबपाल कुन जाती को राजकुमार थियो जन्न पाए अभारी हुने थियो।
Neci
Good job bro thanks 4 video.
अन्तिम तिर हिन्दु शब्द आको छ हिन्दु भन्ने बितिकै झुठो षड्यन्त्र हो भन्ने बुझिन्छ
2500 बर्ष अगाडि नेपाल (आजको नेपालको भूगोल) भन्ने देश नै थिएन...!!!!
Hola hola, tesbela aileyko indiakoni bhugol baneyko thiyena😂😂😂😂 ra india vanney kunai des thiyena tesbela, tara kamsey kam nepal vanney deshta thiyoo😮😮😮😂😂
@@dawanata6422 Bharatvarsh thiyo. Modern India, ra modern Nepal thiyena.. tara haal Nepal ko terai ko dherai bhubhag haal India ka raja haru kai under ma thiye, jastai Magadh raja.
अशोक-राजा हैन बरू अशोक अर्थात् लिच्छवी शासक कालाशोकसंग सम्बन्धित होला कि नेपाल?
लुम्बिनी,कपिलवस्तु सन 1897 मा मात्रै बने,स्वयम्भू 3 सय बर्ष मात्रै बने,मल्लहरुले मात्रै शासन सुरु गरे काठमाडौ खाल्डो मा।चारुमती भन्ने नै थिएन।
सब डलर,भारु,नेरु खर्च गरेर लुम्बिनी आदि नेपाल मा बनाए को थियो।जंगल काठमाडौ उपत्यका मा यस्तो कथा लेख्न लागाउने को डाका मल्ल राजा हो?
nonsense
Nepal ko suru dekhi ko part 1 2 3 4 ..... garer rakheko bhaye sajilo hune thiyo
Ashoka the great
Nice
इन्द्र र ब्रम्हा बुद्ध को धर्मपाल भने जस्तै हो। अलौकिक देवता बुद्ध को धर्मपाल कसरी हुन सक्छ सोचौ। यदि बुद्ध का धर्मपाल भएको भए जन्म मृत्यु आमा बाबु कति इश्वी देखी कति इश्वी सम्म कुन मठमा बसेर बौद्ध धर्म अध्यन गरे त्यो थाह हुनु पर्ने होइन र? बुद्ध को सबै इतिहास थाह हुने तर अवलोकितेश्वर र धर्मपाल को जन्म मृत्यु परिवार सम्बन्धित विवरण थाह नहुनुको कारण के हो? हिन्दू त अलौकिक देवताको पूजा गर्छन्। बुद्ध त अलौकिक देवता पनि हैनन् महामानव हुन।
अलौकिक भन्ने केही हुँदैनन्। यो ब्रह्म हो। काल्पनिक मात्र हो। अनपढ । र मण्डबुद्धिलाई । मूर्ख बनाउने। र बन्ने मात्र हुन्।
ह्वेनसांगको यात्रा वृतान्त पढ्ने बुद्धमूर्तिसंगै कान्यकुब्ज राजा हर्षले इन्द्र र कामरूप को ब्राह्मण राजाले ब्रम्हाजीको अभिनय प्रदर्शन गरेका इतिहास!
@@mohanprasaddhakal-u7b पुरानो राजाहरुले धर्मिक सहिष्णुता को लागि गरेको हो, एकै राजाले जैन मन्दिर, बौद्ध चैत्य र हिन्दू मन्दिर बनाएका छन। सतकर्णी ले बौद्ध चैत्य पनि बनाईदिएका छन, अश्वमेध यज्ञ पनि गरेका छन। दोस्रो कुरा वैदिक वा हिन्दू बाट जो बौद्ध धर्म मा गए जस्तो सरिपुत्र काश्यप लगायत उनिहरुले देवता धर्मपाल बनाएका हुन्। थेरवादीले धर्मपाल लगाएत मान्दैनन्। फाइयान कै यात्रा वृत्तान्त मा सरिपुत्र कसरी बौद्ध भिक्षु बने भन्ने प्रसंग छ।
यो बिस्य मा तिम्रो बुद्दि सोच ले भ्याउदैना हिन्दु सस्कार भनि मानी आको हरु ले 52 बिर 64 योगिनि तान्त्रि बिधि मोरेको मान्छे को आत्मा सबै लै पुजा गर्छ भनि बउद मार्गी मा मान्ब जिबन कसरि जिउनि भन्नि मार्ग र्दस्न गर्छ यो हिन्दु भन्नि दोस्रो बिस्सो युद्द पछि जन्मेको हो भनि बुद्द को समय मा त्ता यसिया पुरै यकै देस थियो यसिया मा देस हरु बनेको नै थियना किना 2100 सत्ताबपदि भनेको हो थाछ यसिया मा देस हरु जन्मे पछि 100 बर्सा पुरा भय पछि यक सत्ताबदि भनि गन्ति गर्छ
@@sureshlama9103 Timro bouddha dharma le manab jiune madhyam dekhachha bhane sanatan dharma le Samaya ko pariwartan sanga judna sikauchha kinaki yo dharti ma manab matra haina aru khatarnak prani ko pani raaj thiyo. Manab ekadhikar tesai guchha khelera aako haina harek chunauti lai paar garera ako jeewan ho.
J hos nepalma Hindu dharma bhanda pahilay buddha dharma thiyo bhanni kurama chai 2mat chaina
Buddha dharma bhanda paila hindu dharma thayo..... Buddha ko bau aama nai hindu thaya. Use commen sense.
@@sunex6806tehi tw yaaar I'm agree with you ❤
Please chand history pani bhani dhinu nw
सर नमस्ते 🙏🙏🙏🙏
पस्सिमा गोरा ले divide and rule वाला इतिहास नेपालीले पड्नु हुदैन सबै प्रोपोगन्डा हुन्छ।
भाइ hame kya मतलब asok kon है kyon है tuhi जाने samje?
Lumbini ma chha ta Ashoka stambh
Brahaminical propangada conclusion.
Restoring Dhando chaitya, archaeologists discovered a brick bearing inscriptions with her name. The upper face is inscribed with Cha Ru Wa Ti in Brahmi, and with Cha Ru Wa Ti Dhande / He Tu Pra Bha in Bhujimol script. The brick measures 35.5cm x 23cm x 7cm and weighs 8.6kg.
Aha
😢😂😂 bro ,
From Watshup university 😂
यस्तो झुट किन फैलाउछन के तपाई कै कैले बौलाउनु हून्छ कि हो नत किरात थिय न असोक आय रचना गरेर बोलेर केही हुदैन
लुम्बिनी पनि नेपाल हैन र ? लुम्बिनी बात नेपाल गए भन्नुको उद्देश्य के हो
तत्कालिन समयमा काठमाडौ खाल्डोलाई मात्र नेपाल भनिने र धेरै पछि हालको पुरै नेपाललाई नेपाल भन्न थालिएको कारणले होला सर|
लुम्बिनी,कपिलवस्तु आदि नेपाल मा बनेको सन 1897 मा हो त्यो भन्दा पहिला लुम्बिनी,कपिलवस्तु आदि थिएन।
Naksama hernu nepal ho ho ho✔✅✅
@@NathuramBudhaMagarnepal k asoka empire ko under marthiyo ho?
Nepal ko pahilo Rajdhani kaha Thiyo?
krm ma thiyo
Ashok raja nepal aayeko ho... Ra buddha dharma prachar gareko ho... Yo video ko last ma fake news deyeko cha... Ashon ko annapurna mandir kasle banaye ko ta?? Patan ko 4 stupa.. Kasle banayo ta????? Lumbini ko stup pole kasle halyo ta??? Chabel ko charumati behar kasel banayo ta.... Yo news banaune manche lai k tha cha.. Ashok raja ko ho tha cha...???
tmi vananaa
Nepal ko naam kina ya kasari nepal bhayo u know..??
@@sumanmanandhar3101 kina bho? ani k nepal ni under ashoka empire ma parthiyo?
Abaa newa ko history gaire newar haru bata sikhnu parnay ho.....
Aba eutai kam baki rahiyo ki india goyera modilai raja ashok ko barema ra uska yatraharuko barema sodhney, hoina ??!
Peoud of shakya bansa
तेरो अशोक तै सँग राख नेपाल मा अशोक को बारेमा कुरा नगरेको नै बेस सक्छस भने यी भिडियो नी delet गर
Hvi dalle
Translate in indian langue.
Bekar video 😂
Ra bindusar ko ho teso vaye gafadi
Samrat chandragupta maurya ko xora bindusar