भोली भयानक उथुल पुथुल हुँदै,प्रचण्डलाई सामान्य नसोच्न चेतावनी,रिसले कड्किए प्रचण्ड ।

Поділитися
Вставка
  • Опубліковано 9 лип 2024
  • #Prachanda_Speech #KpOli #DigitalMedia
    भोली भयानक उथुल पुथुल हुँदै,प्रचण्डलाई सामान्य नसोच्न चेतावनी,रिसले कड्किए प्रचण्ड ।#Prachanda
    सत्य तथ्य र विश्वसनिय भिडियोका लागि डिजिटल मिडियालाई सब्स्क्राईब गर्नु होला ।

КОМЕНТАРІ • 895

  • @सुन्दरमन्
    @सुन्दरमन् 21 день тому +119

    राजा लाई श्रीपेच लगाऊ आफू pm बन्। भाष्टचारीलाई जेल कोचन रवि लाई लगाऊ यो भन्दा राम्रो उथल पुथल केही हुन्छ?

  • @kailasbasnet
    @kailasbasnet 21 день тому +79

    प्रधानमन्त्री भएको बेला आफ्नो हातमा भएको बेला भ्रष्टचारी समाएर जेल हाल्न नसक्नेले सडक बांट रे त्यो सम्भब छैन अहिले हाल्नुहोस हामी सबै नेपालि मावोबादी बन्छुम हैन भने सिधै गफ हो

  • @rajuniraula1656
    @rajuniraula1656 21 день тому +31

    उथलपुथल गर्छु भन्छौ तिमीलाई नै उत्तानो पारी सके अब राजालाई सत्ता बुझाएर प्रधानमन्त्री बन सबै जनताको विश्वासको मत तिमीले पाउँछौ संसदको विश्वासको मत चाहिँदैन जनताको विश्वासको मत लिने कुरा मा अगाडि बढेमा सबैको कल्याण हुन्छ

  • @heartbrokenbroken8155
    @heartbrokenbroken8155 21 день тому +67

    नेपाली काङ्ग्रेस र एमाले पार्टीको हातमा सत्ता सुम्पिनु हुँदैन।

  • @nishashrestha7509
    @nishashrestha7509 21 день тому +37

    सबै देश लुट्न आएको रहेछ परिचालित 😭😭🇳🇵बचाउ राजा

  • @Delje960
    @Delje960 21 день тому +106

    राजालाई सत्ता बुझाएर प्रधानमन्रीं बन्न पर्यो पुस्प दाहाल ज्यू

  • @mayagyawali4616
    @mayagyawali4616 21 день тому +84

    उथलपुथल नगरि खुरुक्क राजा लाई यो देश सुमपिएर भरसटचारि लाइ जेल कुचनु भयो भने प्रचन्ड लाई जनता ले महान नेता मान्ने छन र17 हजार मान्छे को आत्म ले शान्ति पाउने छन्

  • @user-ws8ed9vv3b
    @user-ws8ed9vv3b 21 день тому +78

    उथुल पुथुल मात्र भन्छन कहिले हुन्छ हेर्न आतुर छु केपि र सेरेलाइ लखेटेको हेर्ने मन छ

  • @ekrajdhamala5393
    @ekrajdhamala5393 21 день тому +23

    जनता न मरोस अब केपी र देउवा लाइ हान्नु पारो प्रचण्ड नत्र तिमि आफै जेल जान्छौ

  • @apekshaagriculture6736
    @apekshaagriculture6736 21 день тому +13

    अब पहिला जस्तो हुदैन। लाटा छैनन नि अबका जनता !

  • @Raftaryoutube.channal
    @Raftaryoutube.channal 14 днів тому +7

    आन्तिम मौका हो प्रचड जि

  • @poudelg1
    @poudelg1 21 день тому +19

    यो बुढो साँढे ८० लाखको घडी लगाएर अझै पनि जनतालाई भाड्दैछ। अब तेरो बाउको झोलेहरु मात्रै सडकमा आउँछन्।

  • @gokarna3533
    @gokarna3533 21 день тому +27

    अब सधैंको लागी गयो माओवादी ३करोड जनताको लागी खुसीको खबर

  • @kalyanbista8959
    @kalyanbista8959 21 день тому +7

    प्रचन्ड प्र्धान मन्त्री हुन लायक को नेता होइन। यो देश लाई असफल हुन बाट जोगाउन।प्रचन्ड।पथ।को।अन्त हुनै पर्छ।

  • @puskarmishra1999
    @puskarmishra1999 21 день тому +7

    !! अब कति भेला हुन्छन सडकमा त्यो चै हेरुम न,, कति भ्रममा पर्दा रहेछन नेपालिहरु !!🤣🤣🤣

  • @rupeshnepalrupeshbiratnaga3892
    @rupeshnepalrupeshbiratnaga3892 21 день тому +8

    अब यस्ता पनौतिको कुरा पत्याइन्न

  • @rabindrakadel4356
    @rabindrakadel4356 21 день тому +9

    आट भए सत्ता नछोड ओलि देउवा जेल कोच भ्रष्टाचार का फाईल सबै खोलेर सबै भ्रष्ट कोच । सैनिक कु नागरिक सत्ता को अगुवाइ गर । यो मौका नगुमा चन्डे

  • @user-gc8ew5nw3c
    @user-gc8ew5nw3c 21 день тому +53

    सहिहो प्रदान मन्त्री ज्यु नछाड्नुहोला भष्टचारीहरुलाई नछाड्नु होला दलाली हरुलाई

  • @bkoyeerai7737
    @bkoyeerai7737 21 день тому +23

    बधाई छ।प्रचण्ड ज्यु।संधिय लोकतान्त्रिक गणतन्त्र समावेशि समानुपातिक बचाउ।

  • @sureshgautam2163
    @sureshgautam2163 21 день тому +5

    जङ्गलीको धम्की पूर्ण भाषा देश बेचुवाको गफ