आहा.! न्युरोडमा तारहरु सबै अन्डर ग्राउन्ड,बालेनको भिजनले नेताहरु छक्क,जनताहरु मख्ख - Balen Newroad

Поділитися
Вставка
  • Опубліковано 20 жов 2024
  • आहा.! न्युरोडमा तारहरु सबै अन्डर ग्राउन्ड,बालेनको भिजनले नेताहरु छक्क,जनताहरु मख्ख - Balen Newroad Update
    Your Quries :-
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    baen newroad work
    balen shah today newroad work
    Balen dojar in newroad
    Balen dozar in newroad
    Balen shah dojar newroad
    Balen shah dojar action in newroad
    Balen new work in newroad
    Newroad balen shah action
    Balen ko dojar in newroad
    Newroad after balen action
    Newroad today balen dojar
    Today balen newroad news
    balen dojar in aasan
    balen shah making newroad footpath
    balen shah work speed
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    UA-cam :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...
  • Розваги

КОМЕНТАРІ • 250

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el 2 місяці тому +35

    तिन करोड नेपालि जनताकोभगवान बालेन हो हिजो आज केहि झोले हरुले सुजरल्यान्ड बनाउँछु भन्दै कुर्लेर हिडथे बिदेशी को नक्कल गर्थे आज काठमाडौं बालेन सहर भनिराखेका छन भोलि बालेन को देश सन्सार ले भन्नेछ चिन्नेछ ।वाहा बालेन म जन्मेको 2029 साल आज सम्म जोड्दा काठमाण्डौ को महानगर पालिका बराबरको काम गरेका छैनन् यिनि झोलेहरु ले रिस र डाहा ले मर्नु भयो । आन माने झिङ्गा गाई किनि खा।बालेन अघि बाड्नोस तपाइको साथ हामि छौ । धन्यवाद जय बालेन जय नेपाल।❤❤❤

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 місяці тому +57

    वास्तवमा मेयर वालेन शाह वाट यो देशका सबै नेता र कार्यकर्ताहरूले
    विकास कसरी गर्नुपर्छ भन्ने कुरा सिक्नु जरूरीछ ।
    मेयर वालेन शाहले चरा चुरूङ्गीको समेत संरक्षण गर्न ठाउँ ठाउँमा पोल गाडेर चराहरू बास बस्न, हावा हुरी, घाम र वर्षातमा पानी वाट जोगिन चरा घर (गुँड) बनाएर सबैको मन जितेकाछन ।
    नेताहरूले त धरहरामा पार्किङ निःशुल्क गरेको काम देख्न नसकेर सशुल्क पार्किङ गर्नुपर्छ भनेर जनतालाई अन्याय गर्न
    खोज्दैछन ?

  • @PamphaTamang-t1d
    @PamphaTamang-t1d 2 місяці тому +15

    सहि काम नेताहरु बिदेश हेरेर केही गर्दै बालेन शाहको भिजन एकदम राम्रो छ जय बालेन ।

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 2 місяці тому +10

    जय बालेन जंङ्गबाहादुर नेपालि आमाले जन्मायकाे सपुत भ्रस्टचरि र इ नेता भनाैदा काे मुखमा बिर्काे लाउदै जानु शुभकामना धन्नेबाद

  • @dhankumarilimbu9165
    @dhankumarilimbu9165 2 місяці тому +29

    न्युराेडले धेरै दुख पायकाे थियाे , , अाकशमा विभिन्न तारकाे गुजाेल्टाे थियाे , जमिनमा बाईक, कारकाे लाईले ,कुरुप भयर दुखमा राेयकाे न्युराेड अब खुशिमा खुल्ला , अाकाश र समुधुर यात्राले साच्चै न्युराेड हस्ने भयाे, जय बालेन,

    • @ndranandrana7894
      @ndranandrana7894 2 місяці тому +1

      Balan g ta hero hun .24ko oda adaxya. sthaniya pani tastai ramro. Salam xa

  • @rajankhatiwada9141
    @rajankhatiwada9141 2 місяці тому +3

    बालिन्छ यो देशको हिरो हो। कसैले उसलाई खसाउन खोज्छ भने ऊ आफै खाल्नुभित्र पस्छ।

  • @Namrata-b1t
    @Namrata-b1t 2 місяці тому +6

    पढिलेखेका युबा यसरी बुदि मान हुन्छ हाम्रो देसमा 8 पास नगरेकाले देस चलाउछु भनेर कहाँ बाट चल्छर राज नीति गर्दा गर्दा अलि अलि बुदि अाकाे मात्र हाे हाम्रो बा नेताहरूकाे अब काे चाैउरासिमा बालेन सर हर्क सर देस काे लागि अघि बढाउनु पर्छ हामी जन्ताहरूले

  • @damodarsunar5977
    @damodarsunar5977 2 місяці тому +15

    जय बालेन जि ❤❤❤❤

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 2 місяці тому +5

    सत्य को जित भयोे असत्य को हार जय बालेन जय नेपाल 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @biradhikari5466
    @biradhikari5466 2 місяці тому +5

    स्याबास बालेन जि , कुलमान जि , हर्क जि , गोपी हमाल जि रबी जि , ज्ञानेन्द्र शाही जि स्वर्णिम वाग्ले जि बिष्लेशक डा. गोबिन्द के सी जि सुमना जि सोबिता गौतम जि डा . तोसीमा जि मनिस झा जि अादी अादी सर हरु एकैठाउमा भयर नेपाल र नेपालीको हितमा कामगर्न बिनम्र अनुरोध हजुर नमस्कार ।

  • @jawansinghtamang
    @jawansinghtamang 2 місяці тому +36

    एमाले काँग्रेस जलेर मर्ने भए डाहा सरणम!

  • @mitragurung7808
    @mitragurung7808 2 місяці тому +11

    बालेन is great Leader ..🤔🤔

  • @akashlimbu6649
    @akashlimbu6649 2 місяці тому +4

    प्रतक्ष प्रधानमन्त्री/राष्ट्रपति चयन गर्नू लोकतन्त्र(Democracy)को मान्यता हो
    प्रदेश र प्रदेश संसद खारेज गरौ।देशले थेग्न सक्दैन
    यूवाबर्ग एकजुट हूनू नै मिशन ८४ हो

  • @हाम्रोदेशहाम्रोनेपालजयनेपाल

    आबो जनता हरुले 84 मा मेयर बालेन सर लाई भोट हाली देश को हिरा बनाउनु होला 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🙏🙏

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 місяці тому +3

    अब यो देश बालेनको लयमा नहिडे यो देश नै सक्किन्छ ॥ 😢 झोलेहरु अझै कति झोला बोक्छौ अब सकियो तिमिहरुको दिन समय परिवर्तनशिल छ ॥

  • @dhurba3499
    @dhurba3499 2 місяці тому +12

    म त भन्छु 22/23 मा त झगडियाहरु ले हाम्रो इतिहास नै मेटिन्छ भनेर त्यती ठुलो बखेडा गरेका हुंदा मिल्न आए पनि मेहरसाब ले तिमीहरु नै गर भन्दीनु पछॅ।

  • @milanchand5431
    @milanchand5431 2 місяці тому +9

    देसैभरि बालेन जि जस्ता ब्याक्ती चाहियो

  • @rajankhatiwada9141
    @rajankhatiwada9141 2 місяці тому +1

    बालन शाहले गरेको काम एकदम सराहनीय छ। यो सबै नेपालीले बुझ्नुपर्ने कुरा हो।

  • @milanchand5431
    @milanchand5431 2 місяці тому +5

    जय नेपाल जय बालेन जि

  • @nischalchhetry3890
    @nischalchhetry3890 2 місяці тому +2

    77 जिल्ला का जन्ता हरु बालेन सङ खुसी छन

  • @NATURAL-3-K8t
    @NATURAL-3-K8t 2 місяці тому +6

    साच्चिकै बालेनकाे काम देख्दा आँखा नै रसाएर आउँछ ...आट र साहसले गर्ने नै हाे भने त त्यस्ताे असम्भव नसाेचेकाे काम हरु पनि बन्न सक्ने रहेछ नि ...यति धेरै काम गर्दा पनि काठमाडौं महानगरकाे बजेट 25% पनि सिद्दिएकाे छैन OMG ...यति धेरै बर्ष सम्म हामी नेपाली अनि काठमाडौ बासी हरुलाई त नर्कमा राखेकाे रहेछ चाेर भ्रष्ट नेताहरुले ..अब 84 मा पनि त्यही भ्रष्टाचार हरुलाई भाेट दियाे भने तिमी नेपाली हरु अनि काठमाडौं बासीहरु काे कहिले बुद्धि पलाउदैन.... सुन चाेर भ्रष्ट नेता तिमी हरुकाे त मर्न लाग्दा स्याउ स्याउ किराले खादा पनि सास मात्रै चलिरहाेस् !!!

  • @durgpaud2735
    @durgpaud2735 2 місяці тому +8

    केपि ओलि ले टाँउर बाहेक अरु केहि
    काम जानेन
    बाले को काम के धावा अन्धा नेता
    कमिशन झोले ले

  • @thaparamesh4478
    @thaparamesh4478 2 місяці тому +2

    जय होस् बालेन सर ज्यु को

  • @GyansagarShakya
    @GyansagarShakya 2 місяці тому

    Woha woha kasto ramro kam .thanks .k .p . Baa .❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @punrashmi5508
    @punrashmi5508 2 місяці тому +2

    Dherai dherai dhannebad Dubai kulman sar balen sar Jo sachcha saput hun

  • @shivakatwal9877
    @shivakatwal9877 2 місяці тому +2

    बजार मा तारले कुरूप देखिन्थ्यो अब राम्रो धेरै राम्रो जयबालेन।

  • @arjundai2926
    @arjundai2926 2 місяці тому +1

    बधाई छ बालेन अघि बढ बालेन नेपाली जनताको साथ छ । दलालहरूलाई देशबाट लखेट्नु पर्दछ ।यो त नेपाल बनाउने अभियान हो ।

  • @sitapoudel4142
    @sitapoudel4142 2 місяці тому +1

    जय बालेन

  • @rzkmrchaudhary3183
    @rzkmrchaudhary3183 2 місяці тому +5

    Salute u Balen shah and hole mahanagar teamlai..

  • @nepalhimalayaworld8592
    @nepalhimalayaworld8592 2 місяці тому +8

    अब २०८४ मा नै सबै भ्रष्टाचारीहरु घरको न घाटको हुने भए !

  • @lilakhadka1723
    @lilakhadka1723 2 місяці тому

    Balayan ko kam dharai ramrow xa ....Nice

  • @BinuRadhan
    @BinuRadhan 2 місяці тому +2

    Ramro kura garnu vyo dai❤❤🎉jay Balen

  • @jagatrai5764
    @jagatrai5764 2 місяці тому

    Whao 👍🙏Balen Shaha Jindabad👍👍👍

  • @ratnashrestha6754
    @ratnashrestha6754 2 місяці тому +2

    बालेन शाह जिन्दावाद जय नेपाल

  • @aatamaramray8200
    @aatamaramray8200 2 місяці тому

    रामराेहाे बालिन दाइ हायेहाये🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🏑🏑🏑🏑🏑🏑🏑🏑🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @b.mpradhan4129
    @b.mpradhan4129 2 місяці тому

    ❤ Jay balen ji 🙏 Jay Kulman ji 🙏 great work 👍 thanks 👍 ❤

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 2 місяці тому +4

    Hijo video aayena ni manoj vai ko .. good job balen sir ❤❤

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 2 місяці тому +7

    Good job balen sir love from USA 🇺🇸🇺🇸🇺🇸🇺🇸🙏🙏

  • @jitendraromeo4533
    @jitendraromeo4533 2 місяці тому +1

    Well

  • @RajLama-z9h
    @RajLama-z9h 2 місяці тому

    Kulman sir, balen sir,harka sir Ra gooi Hamal desh ma Janta ko lagi bikash garidinu hola sewa subidha dinu hola tapai haru mahan bekti hunuhunxa 🙏🙏🙏🙏🙏🙏

  • @DipendraChalaune-o9i
    @DipendraChalaune-o9i 2 місяці тому +2

    नेपालकाे सबैभन्दा मलाई मनपर्ने नेता हुन

  • @SAMRATSharma1234
    @SAMRATSharma1234 2 місяці тому +3

    जय बालेन जय कुलमान घिसिङ ❤

  • @HarkaBahadur-m8p
    @HarkaBahadur-m8p 2 місяці тому

    Good बालेन सर good बोलन सरले यो काम गरे पछि तिन करोड जनताले केपी ओली चोरलाई गलामा समातेर थुतेर डन्गुरमा फ्याक्नुपर्छ अबको चौरासीमा बालेन शाहलाई प्रधानमन्त्री बनाउनुपर्छ करोड जनताले पनि बुझ्नुहोला

  • @chetbahadurghalan5774
    @chetbahadurghalan5774 2 місяці тому +1

    Balen is great

  • @AnishXettri-yf5kj
    @AnishXettri-yf5kj 2 місяці тому +7

    Bidesh ma matra underground sunako thiya aaba aafnai thau ma hunna layaxa good luck balen😊😍

  • @bhishanpumarai319
    @bhishanpumarai319 2 місяці тому +2

    त्यो नारा र बिरोध गर्ने हरु कता मरे हौ कता ?कहिले त खोजेर मेडिया मा ल्याउनु पर्यो ।अनुहार हेर्न मन छ सबै जनता लाइ

  • @sagarmathaboy
    @sagarmathaboy 2 місяці тому +2

    बजार को सुन्दर्ता कुरुप बनाउने बिजुली को तार भन्दा यो तेलिफोन, केबल तिभी र इन्तरनेटको तारहरुलेहो यो बेबसायेगर्नेहरु लाईपनी यो बिकासको लागी वहाँहरु लाई सुल्क उठाउनु पर्दछ

  • @ramchandraghimire2514
    @ramchandraghimire2514 2 місяці тому +2

    वडा अध्यक्ष कता गए ,तार अन्डर ग्राउन्ड गर्न पनि नदिने होलानि?बिकास बिरोधि।

  • @SAMYOGGFN21
    @SAMYOGGFN21 2 місяці тому +4

    Balen le garda kheri Kathmandu ko rupai fheriyo jay hos balen ❤❤❤ timle jata jata paila tek6au sikhar ma pugijau ehi subhakamana balen timilai bache bhane timilai ekchoti bhetera morna pam timrai hat le 6oeko herna pam timile nai dagbatti die hun6 boru aru kasai ko malai bishwas lagdaina bhadrasalin upa mayor ko muskan nai maan par6 unle maan ma 6oyo ki current lagihal6🤭🤭🤭😘😘❤❤❤

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 2 місяці тому

    जय बालेन ❤🇳🇵❤️

  • @AnilAlemagar-d3g
    @AnilAlemagar-d3g 2 місяці тому +2

    बालेन शाह जिन्दावाद

  • @sagarkc4926
    @sagarkc4926 2 місяці тому

    Jai balen Saha 👍😊🙏

  • @gynendradhami5380
    @gynendradhami5380 2 місяці тому +1

    सिङ्गापुर बनाउने क प्रचन्ड केहेरिराछन पाटिका कार्यकर्ता रिसले कोबामा जाने सम्भाबना बडि

  • @GangaGurung-qp2gk
    @GangaGurung-qp2gk 2 місяці тому

    Very good balen and kulman ghising 🙏🏾🇳🇵🇳🇵🇳🇵🙏🏾🙏🏾

  • @ryutyu2156
    @ryutyu2156 2 місяці тому +1

    नेपाल को नेताहरु बालेन बाट काम गर्ने तरिका सिक

  • @rajkumarpandey7308
    @rajkumarpandey7308 2 місяці тому +3

    Jay Balen sarkar ❤❤

  • @mohanbhuje3073
    @mohanbhuje3073 2 місяці тому

    great jab MR balen Sir and Bidut pradhi karan ka Mr kulman Sir lai dherai dheraI badhai xa sadhai yesarinai ramro ramro kam gardai janu hjr🙏🏻🙏🏻🙏🏻🙏🏻 haru lai saboi nepali ko sath support hune xa keep it up jay balen

  • @bikrambudhathoki4272
    @bikrambudhathoki4272 2 місяці тому

    Dami Babal Gharnu Vayako xa ❤❤❤❤❤

  • @Acefire98
    @Acefire98 Місяць тому +1

    Jay balen ji, good job. Kulman ji lai samarthan kolagi dhanyabad .

  • @Laxmandrawing
    @Laxmandrawing 2 місяці тому

    गुड बालेन सर 👍

  • @NandaManiRai
    @NandaManiRai 2 місяці тому +1

    👏👏👏

  • @sanjipsanjipchaudhary
    @sanjipsanjipchaudhary 2 місяці тому

    देश बनाउन भिजन हुनुपर्छ भिजन नहुने हरु त लुट्ने घुस भ्रष्टाचार गर्ने बाहेक अरु के जानेका छन

  • @giripokhrel2761
    @giripokhrel2761 2 місяці тому

    ओलिलाई जेलहालेरभएपनि बालेनलेकामगर्नुपर्छ

  • @binodgautam25
    @binodgautam25 2 місяці тому +2

    Kaha Bata sachcha aamako chhora aayaxan.. Jai Balen.. Great Balen.. Jai Kulman .. Great Kulman.. !!!

  • @Dhanbahadur13
    @Dhanbahadur13 2 місяці тому

    Hai hai balen dai

  • @siddhisingh3247
    @siddhisingh3247 2 місяці тому

    Well done Balen Shah and Kulmaan ji
    Good team work

  • @nepalhimalayaworld8592
    @nepalhimalayaworld8592 2 місяці тому +3

    घनश्याम काकाले राम्रो कुरा गर्नुभयो, खुसी लाग्यो !

  • @bhusalroshan6923
    @bhusalroshan6923 2 місяці тому

    Just wanna say Real Hero of Nepal Mr. Balen Shah

  • @indirathebe7625
    @indirathebe7625 2 місяці тому

    Jay balen sir❤❤

  • @poojadevkota9437
    @poojadevkota9437 2 місяці тому +7

    Good job balen sir ❤

  • @GyanuMaharjan-v4l
    @GyanuMaharjan-v4l 2 місяці тому

    जयबालेनसाहा को जस्तो दिमाग अरु कसैको दिमाग छैन घुसे नेताको त झन्नै छन्दैछैनबुरोहरु को जय बारेन ❤जय सुनिता दगोल❤

  • @hemugurung5427
    @hemugurung5427 2 місяці тому +3

    jai hosh balen shah🙏jai hosh kulman ghising🙏.jai Nepal🇳🇵

  • @pushparajamatya664
    @pushparajamatya664 2 місяці тому

    यसरी गुणस्तरीय र छिटो छरितो काम गर्ने नेतृत्वलाइ धन्यवाद दिनु पर्दछ ।

  • @krishnapokhrel2520
    @krishnapokhrel2520 2 місяці тому

    Jai balen proud of my nepal

  • @jharnarai2513
    @jharnarai2513 2 місяці тому

    Great leadership ❤❤

  • @haridampunmagar205
    @haridampunmagar205 2 місяці тому +1

    Jaya baalen king baalen🙏🙏❤❤👌👌

  • @nishanshreesth2464
    @nishanshreesth2464 2 місяці тому

    Good balen

  • @rujendrakhadgi8106
    @rujendrakhadgi8106 2 місяці тому +4

    Thanks balen thanks kulman

  • @Jampathupten-w7g
    @Jampathupten-w7g 2 місяці тому

    Good luck balen dai n kulman sir God bless you 🙏❤️🙏🙏

  • @bikashtmg9482
    @bikashtmg9482 2 місяці тому

    Balen shah Sir and Kulman ghising Sir ❤❤❤❤❤

  • @durdamthapa6774
    @durdamthapa6774 2 місяці тому

    हुरर मुजी बालेन को पैसा हो ऋण हाम्रो टाउकोमा योजना वीस्व बैंक को झोले हो

  • @ChhabiLalRajbanshi-t8b
    @ChhabiLalRajbanshi-t8b 2 місяці тому

    Jay balen jay kulman

  • @rachanabhattarai5060
    @rachanabhattarai5060 2 місяці тому +3

    जय बालेन ।

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq 2 місяці тому

    Well done Mr. Mayor Balen Shah and Managing director Mr.Kulman Ghishing,

  • @ramds9593
    @ramds9593 2 місяці тому

    Jay Balen sir🎉🎉🎉🎉

  • @aayush.gamers9159
    @aayush.gamers9159 2 місяці тому

    Good job, Balen sir

  • @artplussk_222
    @artplussk_222 2 місяці тому

    धेरै गफ र भाषण गरिराख्न पर्दैन सरासर काम मात्र गरे पुग्छ अाजका शिक्षित जनताले सहजेेै बुज्छन् भन्ने कुराको साक्षात उदाहरण बालेन शाह !!!

  • @KhemRana-ri2do
    @KhemRana-ri2do 2 місяці тому +5

    Balen sir 🙏 🙌 👏

  • @jayagurung7003
    @jayagurung7003 2 місяці тому

    Jai Balen 🙏🙏🙏jai Kulman 🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 місяці тому

    Good job balen

  • @PramilaDahal-l2d
    @PramilaDahal-l2d 2 місяці тому

    Sai ho❤❤

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 місяці тому +2

    सहि छ काम जय बालेन जय कुलमान🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @arpanarpokharel
    @arpanarpokharel 2 місяці тому

    Kulmanji ra Mayor Balenko team wah!!

  • @MohanJhoolk
    @MohanJhoolk 2 місяці тому

    Go ahead balen. Jay hos

  • @nareshb.k.3926
    @nareshb.k.3926 2 місяці тому

    स्याबास बालेन❤

  • @asimkc5645
    @asimkc5645 2 місяці тому

    Great work mayor saab keep it up...👍️👍️👍️

  • @devkhadka07
    @devkhadka07 2 місяці тому +4

    Kharcha bachhyo , Kulman and balen co. Lai

  • @badrimanjoshi9106
    @badrimanjoshi9106 2 місяці тому +1

    यो राष्ट्रीय योजना धेरै बर्ष पहिले देखि भै आएको हो ।महा नगर पालिका को काम्म होइन।

    • @birajjoshi6987
      @birajjoshi6987 2 місяці тому

      Teso bhayay aru thau ma kina bhako xainA aile samma??

  • @spkhanal7591
    @spkhanal7591 2 місяці тому

    धेरै राम्रो काम बालेन्को ।

  • @RudharaBadhur
    @RudharaBadhur 2 місяці тому +3

    Good job balen shaha ❤❤