Mundre ko comedy Club 54 Swastima || Nischal || Ghamad Sere || by Aama Agnikumari Media
Вставка
- Опубліковано 10 лис 2019
- Jitu Nepal,Dipa shree Niraula, Rajendra Nepali,Umesh Rai,,Sanshya Budha,Episode Director: Niraj Nepal,Editor:Dhiraj Shrestha, Director -Ravi Shrestha. . executive producer: Rabindra Kumar Rijal (sashi) यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media.#Swastima #Nischal
- Розваги
अहिले सम्मको एपिसोद नछुताइ हेरेको छु लते र फुल्न्देको आमा को अभिनय राम्रो लाग्छ
very nice
लट्टे अलि बढी बोल्छ कथाले मागेको भन्दा यो सुधार गर्नुपर्ने देखिन्छ तत्काल !!!!!!
,
सरकारले गर्ने यस्तै हो अब प्रत्येक घरबाट एक जना बराबर एक हजार उठाऔ 3 करोड जनताको 30 अरब सङ्कलन हुन्छ। त्यो पैसाले देशको सिमानामा पर्खाल लगाऔ ! जय नेपाल 🇳🇵
देश मा पैसा छन् विकास न गरेको मात्रै हो
Ok sahi kuroo broo
सम्भव नहोला यसरी त कसै कसैले दिनको कमाईले हात मुख जोड्छन का बाट दियोस १०००
Sahi kuro
Sahi kura garnubhayo
अब पालो बिराज दाइ को हो बिराज दाइ लाई पनि ल्याउनु पर्यो मुन्द्रे को comedy सो मा
यो कार्यक्रम पनि परिवार सङ्ग बसेर हेर्न नमिल्ने अबस्थामा पुग्न लागिसकेछ ।
मनमा जति पिर परे पनि हासेर बाच्नु पर्यो भारतको ज्यादती सहन गार्हो हुदो रहेछ लौ है साथिहरु एकजुट हुनुपर्छ ✋✋
🤚
Miss u
Right
🏋️♂️🚴♂️🤺
Very nice
निस्चल ब्रो को फ्यान गरु यता जम्मा हौ त...😍😍
😍😍😍
घामड सेरे by sali vena 👌👌👌💕💕
@@kopilakanxi3384 yes
म अमेरिकाबाट,यो कार्यक्रमको नियमित दर्शक हु।नेपाल आएपछि तपाईंको कार्यक्रम हलमा आएर प्रत्यक्ष हेर्ने मन छ,आशा छ छिट्टै पुरा हुनेछ।
Barsa sanjok n nischal swastima ko jodi chahi yekdamae ramro 😍😍✌✌
हैट धेरै दिन पछि आफुले मन पराको कलाकार हेर्नू पाइयो एक्दम खुशी लागियो म साउदी बाट है त
मेरो कमेन्टलाई मन परायर लाइक गर्दिनु हुने सम्पुर्ण दाजुभाइ दिदिबहिनी हरुलाइ हिर्धय बाट नै धन्यवाद भनु चाहान्छु
sabai katera fulandeko aama ko matra herne yeta hajir✋😍😍
Ma pani xu ✋✋fulandeko Aama bahek aru ta hernu man nai lagdaina👎👎👎👎👎
malai pani aaru ko hernai mon lagdaina fulandeko aama bahek
🤚🤚🤚🤚🤚
😂😂✋
✋🖐️🖐️✋
US र अस्ट्रेलिया बाट नेपाल आउदा हेर्न आउनेलाई मात्र हैन हामी खाडिबाट हेर्न नछुटाउने दर्सक को लागी नि नेपाल आउदा लाइभ हेर्ने अवसर दिनु पार्यो हजुर
👌👌
Sahi ho
@@DharmaVishesh
I am
काले र गोरि को जोदि कति राम्रो सोस्तिमा दि मेरो बेस्ट हिरोनी😍💕
Aba biraj batta pani leunu paryo vanne haru hajir huta❤️❤️❤️ sathiharu❤️❤️❤️
Right
Biraj bhata and nikhel dajhu ne launa pero mundra dajhu
Ho sahi kuro
Sai hi biraj lai leunu pryo
biraj dai lai ni leunu paryo
मुन्द्रे ब्रो ले सहि कुरा गर्नु भयो । यो बिहेको बारेमा शहरीकरण ले गर्दा बिहेको परम्परा नै बिग्रेको हो। गाउँमा अझै तेस्तो छैन पुरानो परम्परा मै हुन्छ सरसहयोग हुन्छ।
Additive manufacturing is the official industry standard term (ASTM F2792) for all applications
यति मजाले हसाउछिन फुलेन्देकी आमाले मुखनै दुख्छ्😍😍
A great couple ❣️...adore you both. Talented and creative nishal , keep it up 👍
भारतले गरेको ज्यज्यादी विरुद्ध आवाज
उठाउने जति यता को-को हुनुहुन्छ 🙋♂️🇳🇵
DAL
mundreko comedy club ko asal fyan ......hunuhudo rahexa hjur tt hai.........
ma ni xu hii
NADDDK
Late, Ra fulandeko ama ko एकदम राम्रो अभिनय ,समय छोटो भए जस्तो लाग्ने अझै लामो भइदिए धेरै मनोरञ्जन पाइन्थ्यो, निश्चल जी र सोस्तिमा जी को जोडी सधैं यस्तै रही रहोस्, नेपालका talent actor,actress
Nishchal ra sowastimako jodi sadhai khusi rahus
समय मिले सम्म हेर्ने गर्छु मुन्द्रेको कमेदी कलब दिनभर को थकान सङै आनन्द सङ निकै रमाइलो लाग्छ
आफू त निश्चल को खत्रै फ्यान परियो होइ😍😍🙏😀😀😀
Dhami xa show chai mundry bro abha biraj vatta lai pani leuna pryo
होर उडिट सोल्ती 😆
साउन कता अरायाे
राष्ट्रिय भाउजू र काले दाई ♥️♥️♥️♥️🙏
हजुर मेरो च्यानलाइ पनि सस्कराइब गरि दिनुहोला
Rastya bhauju kasari..
mlae mn parne jodi ho yo
@@kiryuthemechagodzilla1365 p5
I am big fan of nischal basnet..
Tq so much mundra comdyclub for this lovely couple
Aww.... Waiting finished.. ❤❤❤❤❤finally #swastima khadka #nishal basnet my Fav couple 😊
आजको अपिसोट अत्यन्त रमाइलो भयो।धन्यवाद स्वतिका,निश्चल दाजु र मुन्द्रेको मुन्द्रे कलपलाइ
Vten (Samir Ghising) lyunu paryo vnne jati le like hanum ta.....
Vten lai jail matrai swaucha muzi
Teo vten lai toilet ma halna parxa
Vten lai jail ma chai lyaunu parxa
Vtn mujilai kina lyaunu???
Sanjay Tamang 😂😂
म पनि एउटा नी नछुटाई हेर्ने गरेको छु कि तर आजभोली खासै मन पर्न छोड्यो ।
guest चाहि कडा हुनुहुन्छ अनि कडा नै हुनुपर्यो नि comedy clubko तयारी पनि कडा कडा अभिनय शब्द आए गजब हुन्थ्यो जस्तो लाग्छ मलाई
सफल निर्देसक निर्मात निस्चल बस्नेत मलाई धेरै मन पर्छ साथै स्वस्तिमा खड्का beautiful हिरोनि
सकिगोनी को सागर लम्साल "बले" लाई हेर्न कहिले सम्म कुर्नु पर्ने हो ।
sahi kuro
WAHT A LOVELY COUPLE NISCHAL DAJU AND SWASTIMA BHAUJU
My favourate one off nepali comedy serial
भारतको ज्यादती देखेर खुन तातिने म मात्रै होकि अरुपनि हुनुहुन्छ ? र देशलाई माया गर्ने र सिमा सुरक्षाको लागी मर्न र मार्न को-को तयार हुनुहुन्छ(लाईक,कमेन्ट)गरौं। मसँग पनि साथी बन्नुहोला।
Palpal timro maya hjrko kuro 100% sahamti chu.ani hjr sang chai kata frn bannu parne hola😁😁
Moh pni
Ramro xa
उत्तम
Ningma Grg a
आजको भाग धेरै राम्रो छ अब अको हप्त चहि आदणीय हाम्रो गायकार राजु लामा सर लाई ल्याउनु हुन अनुरोध गदछौ
Raju lama sir lai bholaunu pariyo aba
यो जोडि लाई मन पराउने म मात्रै हो र😍😍😍
काउली बुढिको आगमनले अति रमाइलो भाको छ मुन्द्रे कमेडी क्लब ।
अर्को भागमा दुई लामिछाने हर्न पाईयाेस ।
(1) देश भक्त निस्चल पत्रकार रबि लामिछाने
(2) लाेक दाेहाेरि का बादसाहा रबिन लामिछाने ।।
Ho ta
Kasari aaunu parxa hajurko comedy clubma mundre sir
Sandipa Lamichhane lai chhutaunu bhayo ta
रबिन is better than Rabi
@@gitukc785 chum xxx chuckle HAppy Raja :(Dada u Ollie Ryan I hi c Ghana vs s :/ ,..,
घरको टेन्सन ,भारतले सिमाना मिचेर टेन्सन , कम्पनीमा सुपरभाइजरले गाली गरेर टेन्सन भएको बेलामा मुन्द्रेको कमेडी कल्व हेर्दा एकछिन भएपनि आनन्द आउँछ ...😀😎🇳🇵🇳🇵
जितु दाइ ! म याे कार्यक्रमको एक भागदेखि अहिलेकाे ५४अाैँ भागसम्म नछुटाई हेर्ने र याे कार्यक्रमको शुभचिन्तक पनि हाे । तर दुर्भाग्य भनाैँ या के भयाे खाेई अाजकाे कार्यक्रम निकै खल्लाे र अमर्यादित भयाे । थाहा छ मलाई अरुलाई हँसाउन निकै गाह्राे छ तर विगतका सभ्य अनि भव्य कार्यक्रम हेरेर वा वा काे तालि यीनै हातले दिएकाे हाे जुन हातले अाज दुखेसाे लेख्दै छु । दादा , कार्यक्रमलाई मर्यादित बनाउन हजुरकाे ध्यान जाअाेस् । दर्शक हँसाउन छाडा नै बाल्नुपर्छ भन्ने छैन । हरिवंश अाचार्य जस्तो भद्र भलाद्मी अाउँदा पनि त कार्यक्रम सभ्य रुपमा निकै रमाइलो भएकाे थियाे नि । अनि गीतकाे अडियो किन काटियाे जनता जान्न चाहन्छन् । अाजकाे कार्यक्रममा हजुर नि त्यति फुर्नुभाकाे थिएन । अाऊँदाे कार्यक्रम सभ्य अनि भव्य हाेस् शुभकामना ।
#Ghamad #sere flim dammi xah specially ending babal xah😍😍😍😍😎
Very very very lovely sweet fantastic comedy today episode ; i love this comedy @ beauty quite couple👩❤️👨. but latte ko bolne saili ali vayan mero gunaso yeah ho. Ke bhannu hunx ke vannu hunx thaha xoin rahex
Nice episode as always keep it up make us more laugh Thank you everyone 🙏🏼🇳🇵🇳🇵❤️❣️
स्वस्तिमा jhan jhan ramri dekhxuta 😘😘😲😲
लटे को ठुलो फ्यान हो होइ म 😘
स्वस्तीमा र निस्चल दाइको जोडी चै लास्टै मिलेको छ है,
कोको सहमत?
😂😂😂😁😁
Sabai ko acting man paro yo kauli ho ki fauli ko over acting lago last
Akdam sahamat xu
Ganga
Right
Malai man parne couple Swastima nischal daii 💕
Finally my favourite couple.lai dhakna paye....thank ew so much💗💗💗
Aaja samma auta episode pani naxutai herne jati ata hajir garum ta...😍😍😍
Swastima & Nishchal fans hit like 👍️
🖐️👌🤝
यो कार्यक्रम 1 देखि 54 सम्मा हेर्नि जति हेता हाजिर हुम त ।।
हजुर मेरो धर झापा हो हाल म जरदाङ बाटो हो
Best of luck both of u. Miss u soo muck dai vauju
love you latte from honkong,latte lai kurdai basxo tq mudrre gi
फुलन्देको आमा हाई हाई...🙏🙏👍️👍️💗💗
@@rilliamtamang9004 Tq
स्वोस्तिमा र निस्चल को फ्यान जति हाजिर गरौत
रबि लामिछाने दाइ लाई लेउनु पर्यो कोको हुनुहुन्छ रबि लामिछाने लेउन पर्छ भन्ने को को हुनुहुन्छ यो कार्यक्रम मा हाजिर हौ
Nischal rw deepa ko jodi po jabarjast chha
Mundre dai hjrko program ko fan hu ma ahile ssamma kunai vag xutako xain ajhi ramro hudai jawos
indion ko chornu laj navakoharu
अरुले पनि आफ्नो सक्दो ह्साउनुहुन्छ तर यो फुलेको Aamako comedy best lagx👍️👍️ बाहिरई आवाज आउने गरि हसाउनुहुन्छ 🤗🤗
Mundre ko comedy Cuub mero ni best ho kunai bhag naxutai herne garxu😘😘😘😘
सबैको याक्टिङ्ग मन पर्यो भैंसी दिपाको त जिरो
Ideal couple ❤️❤️❤️
I love you both
My favorite one ❤️😘😘
आजकल् नेपाली सिनेमाहरु बिरलै राम्रा हुन्छन् अझ सबै कुरा र बिषयबस्तु मिलेको चिटिक्कको फिलिम हेर्न त मुस्किलले पाईन्छ । हाम्रै समाजमा घटेको तपाईं हाम्रै घर टोल छिमेकको कथा बुनेर तयार पारीएको फिलिम रहेछ ”घामड् शेरे” ! कथा र पात्रहरु हुबहु हाम्रै छर् छिमेकी जस्ता, शेरे सँगै धेरै ठाउँमा हाँसियो कतै शेरे सँगै रोइयो, निस्चल ले अब अभिनय लाई निरन्तरता दिये फरक नपर्ला ।।।।खट्केको कुरा भनेको अन्तिममा सुश्री गौरी बुढाथोकी र बिकाश थापाको बिहे हेर्ने ठुलो रहर थियो र तेस्तै होला भनेको भैदियो अर्को ...... त्यसै निर्देशक भका हुन र हेमराज बिसी ।
Wow really amazing awesome comedy
nichal is lucky to get her .swastima is so lovely.love from uk
मुन्द्रे को कमेडी क्लब लाई बिदेशी मुलुक बाट हेर्ने जति यता हाजिर गरम
Ma pine ho
@@sunitatamang3278 😋😋
Fulendeko ama the one and only natural comedian who doesn't have to try hard to entertain the audience with laughter. The rest try too damn hard sadly
कति हास्नु 😃😃😃 निकै रमाइलो लाग्छ जे होस
सुरु सुरुमा फुल्न्देको आमा को comedy लास्टै राम्रो लाग्थ्यो आज भोलि तेति साह्रो छैन्न किन होला रोमन्टिक पनि हुन्थियो
too much interrupt by the artist while guests are talking. let the guest complete their words. i love this program a lot. make it more interesting by caring such small small moment.
Hawa🤣🤣🤣🤣taai na tuii ko🤣🤣🤣🤣
मन आनन्द बनाउँछ।यो हेर्दा
नमस्कार मुन्द्रेरे सर काे साे धेरै राम्रो लाग्यो 🙏🙏🙏🙏💟💟💟💟💟💟🇳🇵🇳🇵
अलिक सब्द राम्रो भएन परिवार सग बसेर हेर्ने लायकको हुनुपर्ने जस्तो लाग्छ फेमली सो जस्तो भएन
गोरि स्वतिमा र काले निस्चलको जोडि कोकोलाइ मन पर्छ
ua-cam.com/video/oeGAdGGnngw/v-deo.html
Moh lai
Molai
Jodi perfect xaina
धेरै राम्रो हुँदै छ अझैं राम्रो हुँदै जानेछ 😊मलाई पनि मेरो परिवार सग सगै मुन्द्रे कमेडी मा आउने रहर छ कसरि आउन सकिन्छ बुझ्न सक्छुकि!!!दुबई बाट नियमित स्रोता 😍😍😍😍
Mundre ko comedy club herda sarai ananda auxa malaii aja sama mailaay auta ni espisod xodayxainaa 😍😍😍😍awjaii successful hos vana chahanxuu❣️❣️
फुलेन्देको आमा लट्टे भएन भने त मज्जा हुदैन मुन्द्रे क्लब तेस्माथी काउली थपेको रैछ झन राम्रो ।
लट्टे दाइको अलिक सब्दहरु अस्लियत छन पाहुनासङ्ग राम्रोसँग बोलचाल गर्ने बानी बसाल्नु होला।
धेरै राम्रो छ हजुर हरु को यो कमेडि ,,,अनि दिपा श्री दिदी को हासो झन राम्रो
Very nice show... I’m from Darjeeling tara Nepali nai bhayera hola Nepali show nai mann parcha..💚💚
Best couple😘❤️❤️
काले दाई र गोरी भाउजु को जोडी मन पराउने को को हुनुहुन्छ लाईक गरुम त एता👍👍👍
I love this couple they are so cute together and my fav 💑 couple. Both are amazing actor actress.
tension vako bela ma lastai hasayo yo episode le😂😘😘 lots of love❤️❤️
राष्ट्रिय दाइ भाउजु🇳🇵❤️ तर काउली बुढी चाहिँ अलि मज्जा आएन
Somai gyanu malie pani testai lagyo
मलाई मन पर्ने फुलन्देको आमा 👌👌👌
aajako chai ekdamai man paryo hernu lai ni khub majaa lagyo my best cuple love you so much😚😚
Miss you dupa di ❤️😘
This episode is so much funny I like it
मुन्द्रेको कमेडी क्लब नछुटाई सधै हेर्ने जति यता
उमेश राई / फुलन्दे आमाको फ्यान जति यता 🙋♂️
😘😘😘😘🤔🤔🤔
Wow swastima ko r nischal ko film dami babal 👄❤️👌
धेरै राम्रो लाग्यो 😘😘😍
मुन्द्रेको कमेडी भएनी फुलन्देको आमा नभए त यति सुन्दर हुनेथिएन होला🤣
कत्ति हाँस्नु धेरै राम्रो लाग्यो आजको एपिसोड हजुरहरुलाई कस्तो लाग्यो😘😘😘
nice episode with #swastima & #nishchal my fav
nice episode
I miss fulandako Aama🥺
When Latte comes in the stage I could not watch!
Yuba Raj Gaire same here🤣🤣
Dipa di nachda ta mudre ko comedy club nei hallinxa hola... Dami cha hei
पुराना भिलेनहरुलाई पनि ल्याउने गरौ न हो यिनी नयाँ पुस्तालाई देख्ने धेरै छ समय अहिलेका हिरो भन्दा पुराना भिलेनहरु धेरै दामी छन् हो ।