सञ्चय कोषले निजामती, जंगी र प्रहरी तर्फको २०७७ मंसिरपछिको फाँटवारी कम्प्युटरीकृत सरकारी लेखा प्रणाली (CGAS) मार्फत EFT गर्ने ब्यबस्था गरेको छ भने शिक्षा, संस्थान, स्थानिय निकाय तथा निजी क्षेत्रतर्फका कार्यालयहरुले पनि office KYC गरी कोषकट्टी विवरण अनलाइन मार्फत entry गर्नु पर्ने व्यवस्था गरेको छ । कोषकट्टी विवरण डिजिटल प्रणालीबाट पठाउँदा समयमा नै संचयकर्ताको व्यक्तिगत खातामा जम्मा हुने छ । कोषमा फाँटवारी तथा बैंक भौचर दिनु नपर्ने, संचयकर्ता कार्यालय एवं कर्मचारीले स्वयं आफ्नो विवरण हेर्न सक्ने जस्ता सुविधाहरु उपलव्ध हुने हुँदा डिजिटल फाटवारीलाई उच्च प्राथमिकताका साथ कोषले कार्यान्वयनमा ल्याएको हो । तसर्थ, सम्पूर्ण कोषकट्टी गर्ने कार्यालयहरुले कोषकट्टी विवरण पठाउदा डिजिटल प्रणालीवाट पठाउनु हुन अनुरोध गरिन्छ । डिजिटल कोषकट्टी विवरण तयारी तथा प्रक्रिया सम्वन्धमा कुनै जानकारी आवश्यक भएमा कोषको नजिकको कार्यालयमा सम्पर्क गर्न वा कोष व्यवस्थापन विभाग ठमेलको इमेल ठेगाना fmdept@epf.org.np वा collection@epf.org.np मा सम्पर्क गर्न सकिनेछ ।
Transaction Entry गरेर Submit गरेको कतिदिन भित्र सञ्चयकोष कार्यालयले Verify गरिदिने हो जानकारी प्राप्त भए आभारी हुनेथियौ , Check Contribution Status मा Data Show हुन कार्यालयबाट Verify हुन आवश्यक रहन्छ कि रहन्न ?
Very nice 👍 EPF Team
Thank you very much 🥰❣️❣️🥰
It's easily to accountants . Thanks for development this system ..
Dherai ramro karye .Thank you .
मोबाइल बाट पठाउने तरीका बताइ दिनुस न please ।
Sir bank transaction id kasree pata lagaune... please 🙏💓 vandinu
Office mai gaera tirna milchha ki nai
सञ्चय कोषले निजामती, जंगी र प्रहरी तर्फको २०७७ मंसिरपछिको फाँटवारी कम्प्युटरीकृत सरकारी लेखा प्रणाली (CGAS) मार्फत EFT गर्ने ब्यबस्था गरेको छ भने शिक्षा, संस्थान, स्थानिय निकाय तथा निजी क्षेत्रतर्फका कार्यालयहरुले पनि office KYC गरी कोषकट्टी विवरण अनलाइन मार्फत entry गर्नु पर्ने व्यवस्था गरेको छ ।
कोषकट्टी विवरण डिजिटल प्रणालीबाट पठाउँदा समयमा नै संचयकर्ताको व्यक्तिगत खातामा जम्मा हुने छ । कोषमा फाँटवारी तथा बैंक भौचर दिनु नपर्ने, संचयकर्ता कार्यालय एवं कर्मचारीले स्वयं आफ्नो विवरण हेर्न सक्ने जस्ता सुविधाहरु उपलव्ध हुने हुँदा डिजिटल फाटवारीलाई उच्च प्राथमिकताका साथ कोषले कार्यान्वयनमा ल्याएको हो ।
तसर्थ, सम्पूर्ण कोषकट्टी गर्ने कार्यालयहरुले कोषकट्टी विवरण पठाउदा डिजिटल प्रणालीवाट पठाउनु हुन अनुरोध गरिन्छ । डिजिटल कोषकट्टी विवरण तयारी तथा प्रक्रिया सम्वन्धमा कुनै जानकारी आवश्यक भएमा कोषको नजिकको कार्यालयमा सम्पर्क गर्न वा कोष व्यवस्थापन विभाग ठमेलको इमेल ठेगाना fmdept@epf.org.np वा collection@epf.org.np मा सम्पर्क गर्न सकिनेछ ।
सरकारी विद्यालयलाई समेत समेटेर सञ्चयकोष फाँटवारी पूर्णरुपमा डिजिटल माध्यमबाट पठाउने व्यवस्थाको सुरुवात कोषबाट गरेको छ यो एकदमै राम्रो कामको थालनी हो ।
Thank you very muchh
User ID र Password उपलब्ध गराएको छैन कसरी गर्ने epf transfer
Good effort ! Go on !
password ra email birsiyo vane k garne?
download गर्न मिल्ने भए सजिलो हुने थियो ।
Bank transaction code Nepal Bank ko voucher ma xaina . k rakhne ho sir
Same problem
रकम जम्मा गरेको बैंक को शाखा त अर्कै देखाउँछ ? जस्तै धरानको रा.बा. बैंकको शाखा त देखाउदैन त ?
कोषको खाता रहेको शाखा,
Rastriya Banijya Bank को हकमा Rastriya Banijya Bank Main branch हो ।
Transaction Entry गरेर Submit गरेको कतिदिन भित्र सञ्चयकोष कार्यालयले Verify गरिदिने हो जानकारी प्राप्त भए आभारी हुनेथियौ , Check Contribution Status मा Data Show हुन कार्यालयबाट Verify हुन आवश्यक रहन्छ कि रहन्न ?
Call to 01-5970041 01-5359607
School kyc submit gareko password akoxain ta ! Kati din paxi aux?
Bank transaction code Nepal Bank ko voucher hudaina cheque number rakhda hunxa ki hunna
Bank transaction id ma kehipani xain vane k garne, plz help
Bank le uplabdha garauxa.. so call to your bank.