रामबहादुर बमजनको आश्रममा के छ ? यस्तो छ सत्य तथ्य

Поділитися
Вставка
  • Опубліковано 7 січ 2019
  • A report regarding the "Ram Bahadur Bomjon (Little Budda)" allegations.
    Presenter/Reporter : Shyam Sundar Pudasaini
    Video By: Prime Times Television
    More Useful Links :
    Visit us at : www.primetimestv.com
    Like us on Facebook: / primetimestv. .
    Follow us on Twitter : / primetimestvnep
    Follow us on Instagram: / prime_times_nepal
    Follow us on Tumblr: / primetimesnp
    #primetimestelevision #prime_times_television
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2019
    All Rights Reserved.

КОМЕНТАРІ • 782

  • @limbudiwash7280
    @limbudiwash7280 5 років тому +2

    यो समाचार भ्रामक छ बिना ढाेष प्रमाण यति ठुलाे आरोप लगाउनु यो सिधै अरुको आस्थामा प्रहार हो

  • @angpassanggolay
    @angpassanggolay 6 місяців тому +1

    हत्या भएको आसंका गर्ने ठाउँ प्रसस्त छ। पिडितले न्याय पावस

  • @dipumalla3120
    @dipumalla3120 6 місяців тому +2

    भगवान आकाे मान्छेले यस्ताे काम गरदैन लाेभ लालच महमा गरे भन्न सकिँदैन।

  • @dewananish43
    @dewananish43 5 років тому +208

    यदि हत्या भएको प्रमाणित भयो भने जो जो बम्जन को कर्तुत लुकाउन सहयोग गर्ने यी महिला सहित सम्पुर्ण मानिषलाइ हदै सम्म्म को कार्बाही होस भन्ने चाहाने हरु यता हाजिर गरौ।

    • @milanmilan7922
      @milanmilan7922 5 років тому +12

      यदि हत्याको प्रमाणित भएन भने नि ? थप जो जो ले यस्ता कुरा बोलेको छ यनिहरु सबैलाई जेल कोचनु पर्छ । किन भने यनिहरु सब धर्म बिरोधि हो भन्ने प्रमाणित हुन्छ ।

    • @dewananish43
      @dewananish43 5 років тому +11

      @@milanmilan7922 तीन करोड जनता मा ५ लाख होलान बलत्कारी बम्जन को अनुयायी हरु फुर्ती नलाउनुस।आफ्नो छाति हातमा राखेर भन्नुस ती हराएको मान्छे कहाँ गएत उसो भए जवाफ दिनु पर्योनी आस्रम ले हत्या नभएको भए खैत।मान्छे निकालिदिनु पर्योनी।अनि एउटा कुरा याद राख्नुस कुनै पनि छोरी मान्छेले आफ्नो इज्जत नलुटि लुट्यो भनेर मिडिया आउछ होला बेइज्जती हुनुलाइ।

    • @pawanthapa8287
      @pawanthapa8287 5 років тому +2

      @@dewananish43 100% right

    • @pusparajgautam3544
      @pusparajgautam3544 5 років тому

      Fagat ko

    • @pusparajgautam3544
      @pusparajgautam3544 5 років тому

      Bari kheta khaner aalu ropa

  • @HAMRONEPALRAMRONEPAL
    @HAMRONEPALRAMRONEPAL 5 років тому +6

    *सियोर कन्फ़र्म हत्या भएको छ छिटो भन्दा छिटो कारभाई होस यी ढोगी हरुलाई*

  • @bimisangrg1915
    @bimisangrg1915 5 років тому +3

    सत्या को सधै जित हुन्छ धेरै भुक्ने कुकुर ले टोक्दैन है ।

  • @nepshoot
    @nepshoot 5 років тому +2

    यदि अपराध गरेको हो भने सजाय पाउनु पर्छ तर यो सब लान्छना लाउने काम गरेको हो भने 1/2 गरेर सबलाई कोच्नु पर्छ ।

  • @laxmanbohara7883
    @laxmanbohara7883 5 років тому +3

    जो व्यक्ति 16 बर्षकै उमेर देखी आफ्नो परिवार छोडेर शान्तिको खोजिमा हिड्यो।
    जो व्यक्ति छ छ महिना केही नखाई तपस्यामा नै बिलय भयो।।
    जसलाई गौतम बुद्धको दोस्रो अब्तार मानेर पुजा गरियो।
    आज उसैलाई नचाहिदो आरोप। किन?
    के अब बुद्ध धर्मको नास गर्नै खोजेको हो त?

  • @sonamrangdolsherpa3042
    @sonamrangdolsherpa3042 5 місяців тому

    छ भने त्यो रामबहादुर बस्ने गद्धी रा स्तुपा मुनि हुना सक्छ। जो गद्धी बनाएको स्तूप भत्काएर हेरे त्यहाँ मुनि हुना सक्छ।

  • @lamaghising6961
    @lamaghising6961 5 років тому +6

    पहिला राजा बीरेन्द्र को बंश विनाश गर्ने हत्यारा पत्ता लगाउ
    मिडिया ज्यु ?

  • @lalsingh6687
    @lalsingh6687 5 років тому +1

    यो कृयश्चन धर्मको र टपरे अति हिन्दु बादिहरुको जालझेल मा फसाइन्दै छ बोम्जन लाई

  • @pradipbudhamagar9504
    @pradipbudhamagar9504 5 років тому +1

    नेपाल हिन्दु र बुद्ध को देश हो, यस्ता मान्छेहरु बेलैमा तह लगाएन भने पछि गएर राष्ट्रको लागी घाटक हुन सक्छ।

  • @Shree.D.Technical
    @Shree.D.Technical 5 років тому

    राम्रो प्रस्तुती छ ।

  • @dhirajchy7105
    @dhirajchy7105 5 років тому +5

    निर्मला पन्तको हत्या प्रकरण मा चै क कसले मुख बिगार्यो अझै किन पत्ता लागेन हत्त्यारा

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 6 місяців тому

    वमजनकाे आश्रम धेरै कुराले संकास्पद,रहस्मय, द्विविधापूर्ण देखियाे ।यसैले लिटिल वुद्द र वमजनका हरेक कुरा रहस्मय मान्न सकिन्छ ।

  • @prakashlama9401
    @prakashlama9401 5 років тому +2

    वाईयात पत्रकारकाे कुरा

  • @binodlama3855
    @binodlama3855 5 років тому +65

    कमान सिह,मणि लामा जस्ता लाई जेल मा कोच्नु पर्छ । हत्यारा र बलात्कारी लाई प्रस्य दिदै झुठको खेती गर्ने लाई तुरुन्त कानुन को दायरामा ल्याइयोस ।

    • @kungmali3389
      @kungmali3389 5 років тому

      100% right

    • @3xboyxxx639
      @3xboyxxx639 5 років тому

      100%

    • @muktarajgole4307
      @muktarajgole4307 5 років тому

      Saty eakdin aawx chinta naleem mitra

    • @dilpun3756
      @dilpun3756 5 років тому +2

      Bonjan satte vayo vane yo bina kamma bhukneharulai jel kojnu parx ok

    • @yuvrajgaire3873
      @yuvrajgaire3873 5 років тому

      Jabsamm yi netaharulai tinai le banayaka nepalko sambidhan ko dayara vitra lyauna sakidaina taba samma na dosi le sajaya pauxa na piditle rahat tabasamma pidit rohirahanexa nyaya vautarirahenexa rohirahanexa anyaya bachirahanexa Jaya rajniti

  • @harikhadka9943
    @harikhadka9943 5 років тому +1

    सत्य कहिले लुक्दैन जुट कति दिन टिक्ला र पाप धुरी बाट कराउछ भन्छन साचो के हो राम बहादुर बम्जम लाई झेल मा हालेर अनुसन्धान न गरि भएन अब

  • @opsuan5426
    @opsuan5426 5 років тому +1

    मिडिया माथि नै सङ्का ।

  • @devtamang1525
    @devtamang1525 5 років тому +5

    कमनसिह लामालाई झुड्याउनुपर्छ सत्य तथ्य सबै बाहिरा आउँछ ।

  • @ramailopalanita
    @ramailopalanita 5 років тому +8

    सत्य काे जित अबसय हुन्छ याे दिदि झाेट बाेलेकाे हाे भने पछि उहालाई पनि अफटेराे हुन सक्छ अासा छ सहि र गलत कानुन ले छुटयाउने छ । मलाई पनि साथि बनाउनु हाेला धन्यवाद

  • @vijaylimbu3425
    @vijaylimbu3425 5 років тому

    होईन यो आईमाईहरुलाई बम्जनको डरले गर्दा नै झुठो बोल्नु परेको हो ! खोजी जारी राख्नु पर्छ

  • @khagaprasadsubedi4000
    @khagaprasadsubedi4000 5 років тому

    यो कुरा सत्य हो भने बमजन दोसी र माहा पापी हो

  • @rameshkc9928
    @rameshkc9928 5 років тому

    यो दुई जना हुन सक्छन मेन अपराधी

  • @manuspunmagar8143
    @manuspunmagar8143 5 років тому

    So Nice

  • @shantoss9409
    @shantoss9409 5 років тому

    बम्जन मात्र होइन बम्जन को अपराध मा हातेमालो गर्ने पनि अपराधी हरु नै हुन यिनी हरुलाइ पनि कडा भन्दा कडा कार्बाही गर्नु पर्छ

  • @skieyproduction2796
    @skieyproduction2796 5 років тому +1

    सत्य तथ्य कुनै दिन पत्ता लाग्ने छ

  • @vikramthapa8827
    @vikramthapa8827 5 років тому +2

    सहि कुरो हो सबुत नष्ट गरेको हुनु पर्छ

  • @sarokgurung3812
    @sarokgurung3812 5 років тому

    Good job

  • @rajkelama3493
    @rajkelama3493 5 років тому

    Good job patrakaar ji
    Je satye ho yesari nai dekhaunu parxa

  • @madapkhatri3069
    @madapkhatri3069 5 років тому +43

    मकैको ढोड जलाउन काठका मुडा पर्योग गर्ने कुन मुर्खहो ।

  • @d-ontv4441
    @d-ontv4441 5 років тому

    यो समचार झुट्टो भयो भने रिपोर्टिङ मित्त्रालाई कामकारबाही हुनु पर्छ।

  • @user-ij3jf7wj6u
    @user-ij3jf7wj6u 6 місяців тому

    Aaluvana Jai guru love you too 💕💕💕

  • @bhimbahadurthami4813
    @bhimbahadurthami4813 5 років тому

    बिदेशी शरणार्थी बाहुन छेत्रीहरु ले षड्यन्त्र गरे को हुनुपर्छ

    • @dineshkarki8381
      @dineshkarki8381 5 років тому

      साला बाउन क्षेत्री काे नाम नली गु खायर चिउरा हगनी जात

  • @meghrajgurung1176
    @meghrajgurung1176 6 місяців тому

    कतिमा किन्यो बिकाउ मिडिया तलाई ठुलो पाप लाग्ने छ

  • @rajking2483
    @rajking2483 5 років тому

    जस्ले जे आरोप लगये पनि रमबहदुर दोशी छैन। बोम्जन पनि पछि बुद्ध जस्तै हुन्छ, आइले जस्ले जे भने पनि पछि ढोग्ने छ।

  • @yubrajxettry6837
    @yubrajxettry6837 5 років тому

    सत्ते लुक्दैना यकदिन योसबै रहस्सेखुल छ

  • @fun77444
    @fun77444 5 років тому

    धर्मी जस्तो देखिने सबै अधर्मी हुन्छन

  • @salikramsharmaadhikari3575
    @salikramsharmaadhikari3575 5 років тому +8

    त्यो बम्जन ले बुद्धभगवान को बदनम गरेको छ कारवाइ हुनु पर्छ

    • @manozmadan
      @manozmadan 5 років тому

      बमजनले त इज्जत दि रको छ । नेपाली आफैले चै बरबाद गर्दैछ्न देश ।

  • @MangalBabuPakhrin
    @MangalBabuPakhrin 5 років тому +123

    एक दिन सत्य बाहिरिन्छ जसरी पनि

    • @kanxasenthakuri4887
      @kanxasenthakuri4887 5 років тому

      Yes

    • @nirjals1514
      @nirjals1514 5 років тому +1

      kina arumatrai boleko bamjan lai pani bolna dinusna

    • @chandasane7020
      @chandasane7020 5 років тому +1

      ysto xan bin t nirmala hatya kand ko xan bin garaon ho

    • @chandasane7020
      @chandasane7020 5 років тому +1

      aani harut vagxan ho

    • @bikramlimbu8072
      @bikramlimbu8072 5 років тому

      mati tel le las jalako vaye kina khadalma nun halxa nachaine kura garxa

  • @aryankarki7900
    @aryankarki7900 5 років тому

    गहन र निष्पक्ष अनुसंधान होस।

  • @avimagar3629
    @avimagar3629 5 років тому

    Suxma investigation hos...

  • @abishekraee-ilamchhiyabaga9818
    @abishekraee-ilamchhiyabaga9818 5 років тому

    जुन हालतले भएपनि यस्ता धर्मको नाउमा मानिस मारि गाड्ने हरुलाई जिउदो नछाडौ।

    • @user-cz4hf2ki7n
      @user-cz4hf2ki7n 7 місяців тому

      확실한가 ?
      탐진치의 중생계에서
      조작 모함없는 진실임을
      목숨걸고 확신하는가 ?

  • @matrikabantawarai7159
    @matrikabantawarai7159 5 років тому +6

    बोम्जन लाई नछोडौ खोजीखोजी धुलो चटाउनु पर्छ

  • @ENTERTAININGGAMECHANNEL
    @ENTERTAININGGAMECHANNEL 5 років тому +1

    AWESOME VIDEO

  • @snssohan4901
    @snssohan4901 5 років тому

    पत्रकार भनेको भिउज धेरै पाउनलाई ओभार बोल्छ सला, भोलि म अनि पत्रकारकोमा आएर मेरो अफान्त हरायो भनेर नटक गर्न आउछुरे के गर्नुहुछ तेतिबेला तेरिमा बिना कारण बडि बोल्ने पत्रकारहरुलाईनी माईक खोसेर टाउको टाउकोमा हनम्न हौ।नजिक हुनेहरुले,,।✊

    • @Gobin269
      @Gobin269 5 років тому

      Hawadari news

  • @aditkarki3599
    @aditkarki3599 6 місяців тому +1

    Must be reopen this case

  • @wangda6066
    @wangda6066 5 років тому

    Nepal government police, keep on eyes on these main two supporters of Bam Jam. They will run a way.

  • @tilaksijalimagar8306
    @tilaksijalimagar8306 6 місяців тому

    पृथ्वी को उमेर चार अरब वर्ष भइसकेको छ।।
    तिमी हरु प्रृथिवि को नौलो होइनौ ।।
    सत्ताइस्य राज्य हुने बेला विभिन्न राजा हरुको लडाई पाँच भाइ पाण्डव चार भाइ गौरव राम रावण को लडाई देखि मान्छे गाड्ने सम्पति लुकाउने देखि हरेक गतिविधि हुन्थ्यो।।खाडल खनेर भेटिने सामान को कुनै हुने छैन।।

  • @abhijungrayamajhi2337
    @abhijungrayamajhi2337 5 років тому

    कोइ आइ मेरो देस बचाइदेउ देस डुबिसक्यो ध्रम जस्तो पबित्र चिज त यस्तो छ

  • @sanzibgaaulerai7196
    @sanzibgaaulerai7196 5 років тому

    satya kura patta lagaunularx

  • @pematenjinglama6325
    @pematenjinglama6325 5 років тому

    Sai ho sai hoo.. galat garne lai sajaya paunu parxa....

  • @lilbahadurroka3320
    @lilbahadurroka3320 5 років тому

    सबै भन्दा पछिले त्यहाँ बोल्ने त्यो मान्छे लाई छरी हान्नु पर्छ अनि पत्ता लाग्छ सरकारले आफैले जानी जानी लुकायो भनेत भन्न सकिदैम यदी निश्पक्ष गर्यो भने १००% त्यो रामबहादुर बम्जन दोसिछ!

  • @BabuRam-lj7zh
    @BabuRam-lj7zh 5 років тому +5

    यो ढोगि दानव लाई कार्बाही होस

  • @sristhimd4605
    @sristhimd4605 5 років тому

    मान्छे नमारेको बय बेपत्ता बयको मान्छे हरु खोइ कहाँ गयौं त छिट्टै कार्बही गर्नु पर्छ अप्राती हरु लाइ

  • @sanupraza2307
    @sanupraza2307 5 років тому

    यसमा पक्कै रहस्य लुकेको छ र लुकाएको छ तिनिहरुले हैन भने मकैको ढोड जलाउन के झाडीको बिचमा लानु पछ र तेहि कान्लामा जलाउन मिल्दैन थ्यो र त्यसैले त्यस ठाउँ मा ठूलो अपराध पक्कै पनि छ छोड्नु हुन्न कसैलाई पनि !

  • @subhadrasapkota9059
    @subhadrasapkota9059 5 років тому

    Reporter ko voice Aakdam ramro xa ..

  • @lionnmousestory7386
    @lionnmousestory7386 5 років тому +1

    Why don't Police conduct Forensic test? I think it may help to get evidence.

  • @viralworldwide369
    @viralworldwide369 5 років тому

    बम जन पापी हो बलात्कार गर्ने बलत्करी हो हत्यारा हो छिटो कारबाहीमा ल्याउनु पर्यो।

  • @ishworkirati7304
    @ishworkirati7304 5 років тому

    याे बम्जन लाई र तेस्काे अासे पासे लाई २ मिनेट करेन्ट लाउनु ४ मिनेटमा सत्य तथ्य बाहिर अाउछ।।

  • @sonamlama7698
    @sonamlama7698 5 місяців тому

    हैन ए राडी का छोरा हरू कति सम्म ज्या जस्ती गर्छ राम बहादुर बम्जन माथि अलि कति पनि लाज लाग्दैन तिमी हरू लाई यो कुएँ को सरकार यो साढे को सरकारले बम्जन लाई गरी खाएको देखि सहेन

  • @manishaadhikari6173
    @manishaadhikari6173 6 місяців тому

    होइन त्यत्रो मान्छे भयेको ठाउमा फोहोर पनि त जलैन्छ नि कति पापि सन्सार

  • @aneskasharma55
    @aneskasharma55 5 років тому

    सत्य कूरा

  • @bimisangrg1915
    @bimisangrg1915 5 років тому

    निर्मला पन्त को हात्यरा आजै पत्ता लगाउँनु सकेको छैन किन ?

  • @abhishekrai9190
    @abhishekrai9190 5 років тому +4

    Yo Rambahadur bomjan pani Nepal ko Ramrahim jastai ho.. Suru ma bhagwan thane ko paxi ta rakhas niskinxa..

  • @yelloeye6727
    @yelloeye6727 5 років тому +63

    तोर्पे पत्रकार प्रचन्ड र सेना ले कती हजार मान्छे लाई बेपत्ता बनाको छ यसरि खोजी गरौत ? ? ?

  • @navindangi3121
    @navindangi3121 6 місяців тому

    तेहि हाे भन सकिदैन नि

  • @ranzanpudasaini
    @ranzanpudasaini 5 років тому

    Unlike गर्ने सबै अपराधी को साथी हुन् !!

  • @dasgauranga03das47
    @dasgauranga03das47 5 років тому +3

    Truth cannot be hidden for long time

  • @manojsinjali8804
    @manojsinjali8804 5 років тому

    यो कमान सिं लामा त अस्ति आनि सङग निकै कराउदै थियो त, राम बहादुर बम्जन को पक्ष मा, आनि लाई झन्दै हात हाल्न खोजेको, राम बहादुर बम्जन दोषी हो भने म मर्छु सम्म भन्दै थियो, यो कमान सिं अनि अर्को बूढो नि थियो यी दुई जना लाई जेल हाल्नु पर्छ आजिबन कारागार

  • @krishnachannel9768
    @krishnachannel9768 5 років тому +15

    जमिन मुनि भएको चिलाउनेको गेदा बारी खेत बिराउदा परेको हुन् यस्तो हाम्रो खेत पहिरो जादा देखिन्छ सय बर्ष पहिला को खेत सो त्यो आदार्मा दोषी भन्न पाइन्न

  • @maheshthapaliya1999
    @maheshthapaliya1999 5 років тому +1

    बूद्धको भदनाम नगर little बुद्ध

  • @manlimbu2831
    @manlimbu2831 5 років тому +19

    राम बहादुरकाे अर्थविध पनि त्यहीँ रहेछ खाल्डाेमा जान्छन् सिधै।

    • @santasanta5679
      @santasanta5679 5 років тому

      Jhut lukayera kahilai lukdaina yek din saty absay dekhinxa

  • @debthadarai1702
    @debthadarai1702 6 місяців тому

    संपुण झुटकारिलेर संङकाकारिले बुझनुप्निकुरा अबतिमिआएको दुलोहेर कहिकसैको जाँठोख सेकोछकि तोपनिहेर अतिभो भुकंपलेकेहिभाग जिंदाछाडेहोला तरनेपालिलेछाडेन गरगरसमय आइपुगेकोछ देख्निछौ भोगनिछौ तिमिहरुजस ता लाइमुरिमुरि धंनेबातददिनुप्छ

  • @rijalhariram3331
    @rijalhariram3331 5 років тому

    भारतमा धेरै आश्रमी ढोंगी बाबाहरु को करतुत बाहिर आयो यसरीनै यो ढोंगी बोम्जमको पनी आउँछ तर बलियो कानुनै छैन

  • @AngKamiSherpa
    @AngKamiSherpa 5 років тому +2

    I’m 100% sure there something wrong

  • @milankhadka589
    @milankhadka589 5 років тому

    Tai jane patrkar

  • @kamalan108
    @kamalan108 5 років тому

    Yasto pani dharma huncha papi

  • @myagdipunpun6879
    @myagdipunpun6879 5 років тому

    जतिसुकै गल्ती लुकाएर बस्छन एक पछि अर्को पालो पालो ऐया भन्दाभन्दै मर्छन इ सबै आश्रम मा बस्ने मान्छेहरू सत्यतथ्य नलुकाउ आफु नि बच अरुलाइ नि बचाउ सजावट नबन अबस्य सजाय मिल्छ आउने दिनमा।

  • @chitra.mahatara412
    @chitra.mahatara412 5 років тому

    याे बमजन लाई गिरफतार गराेस सरकार ले

  • @user-be3zy8jo3s
    @user-be3zy8jo3s Місяць тому

    तेउ खालडो मा के तेशको बाउको लास भेटियो

  • @rocky4897
    @rocky4897 6 місяців тому

    Jasta lai pani guru bhani halne, hariyo hagyo, pahelo padyo, yo ta aloukik bhanyo. Jay guru. Yo guru ta bhagwan ho bhanna thali halne.
    Yesta lai samatna pani police lai hamme hamme, kati barsa lagyo gathe.

  • @PadambkDailekhi
    @PadambkDailekhi 5 років тому

    बुद्धम शरणम गच्छामी।बुद्ध धर्म यस्तो धर्म हो जुन मानव लाई भगवान बनाउछ।तर बुद्ध धर्म मा राक्षस पसे पछि??

  • @ranzeetgooroong912
    @ranzeetgooroong912 4 роки тому

    होइन यो किन बोम्जनलाई मात्र येति धेरै खोजी निन्दा अनि अरु तेर्त्रो बलात्कार काण्ड, सुन काण्ड घुस काण्ड को कुरा चाहिँ नि उत्थान हुन्न नि..?

  • @user-qs6oj9xj3c
    @user-qs6oj9xj3c 5 років тому

    hAwa kura

  • @shankarb.c7519
    @shankarb.c7519 5 років тому

    पाप धुरिबाट कराउँछ

  • @Threeseven7077
    @Threeseven7077 5 років тому +3

    Jalayo hola

    • @arjunsharma6704
      @arjunsharma6704 4 роки тому

      To find out reality police may detained one of their man n interrogat him using third degree..n truth may comes out .

  • @yanbhai6867
    @yanbhai6867 5 років тому

    Ama ko kura satya ho

  • @Dbmira
    @Dbmira 5 років тому

    यो मेडीयाले कुरा मिलाई मिलाई पुरै झुट बोलेको देखीन्छ ।

  • @FullmoonlamaDong
    @FullmoonlamaDong 5 років тому

    पत्रकार ज्यू आफ्नो ब्यवासाय बढाउन भ्रामक समाचार सम्प्रेषण गरेर धार्मिक द्वन्द सिर्जना गर्ने अधीकार पत्रकारलाई छैन।be careful

  • @bishalido2480
    @bishalido2480 5 років тому

    भोलि दिनमा बम्जन निर्दोस हो भनेर प्रमाणित भयो भने, यसरी ठोकुवा गरेरै न्युज बनाउने हरु लाई कार्बाही हुन्छ कि हुदैन??

  • @debendrakarki9304
    @debendrakarki9304 5 років тому

    घन्टा जस्तो त्यतिकै बिना सबुत प्रमाण यस्तो र उस्तो भन्दै लेख्यो ब्यक्ति को चरित्र हत्या गरो पछि यो कुरा झुट भयो भने???अनि पुलिस पत्रकार आएर यता र उता भन्दै कराउनु थालेपछि कस्को आनुहार चै विश्व कप जितेजस्तो हुन्छ????

  • @urfucg6147
    @urfucg6147 5 років тому

    सत्यतथ्य राम्रोसँग छानबिन होस।

  • @dipaksinghgole6467
    @dipaksinghgole6467 5 років тому

    Yesto patrakar jasle jabarjasti anuman ko varma aarop lagairakheka xan....rip prime media patrakar

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 5 років тому

    omg

  • @BihaniTv
    @BihaniTv 5 років тому +1

    सबैलाई मेरो नमस्कार। नया युटुब चेनल बनाएका हरूलाई मेरो अनुरोध सबैको चेनल मोनीताईज छैनन होला आऊनुहोस सबैले सस्क्राईब सातासात गरौ र चेनललाई ऊचाईमा पुर्याऊ मिलेर।। प्लिज छिटो कमेन्टमा आई हाल्नुहोस ल।।

  • @Robert-dx4uh
    @Robert-dx4uh 5 років тому

    खोइ न कुनै सबुद नै भेटेको छ .भेटेउ भने सीधै थुनी हालछ .यो गयारेनटी छ कारण तामांग भएर .देश म भ्रष्ट गरने नेताहरु भेंटें एक अर्का लाइ बचाउनु निसकने नेताहरु नै छन .तेसलाइ पहिले जेल म हालने प्रयास गर पत्रकार हरु एक झुट भएर लागना परेउ यो त सानो तिनो गटना हो सानो कीरा हो हेरद नाम मतर ठुलो हो

    • @dilpun3756
      @dilpun3756 5 років тому

      Tagat x vane pahila prachanda ra gyanendralai khar kti manxe marush vanera balla banjan satre gurulai bokne palo aux ok

  • @user-ob5xh1ys7f
    @user-ob5xh1ys7f 5 років тому +1

    सत्य लुक्दैन झुटो टिक्दैन

  • @sherukuwar3837
    @sherukuwar3837 5 років тому

    सत्य छानबीन होस पैसा खायर नछोडीयोस

  • @mr.s212
    @mr.s212 5 років тому

    Aba nirmala pant ko case feri open garnu payo we want justices for her also