रामबहादुर बम्जनमाथि नेपाल प्रहरीको सङ्गीन आरोप : उनी बलात्कारी हुन्

Поділитися
Вставка
  • Опубліковано 26 сер 2024
  • Program: Janta Janna Chahanchhan
    Presenter: Rishi Dhamala
    Guest: Mani Lama , Krishna Kumar Tamang , Ram Bhakta Joshi
    Video By: Prime Times Television
    Janata Janna Chahanchhan Playlist - • रेखा थापाको सामुने ऋषि...
    More Useful Links :
    Visit us at : www.primetimes...
    Like us on Facebook: / primetimestv. .
    Follow us on Twitter : / primetimestvnep
    Follow us on Instagram: / prime_times_nepal
    Follow us on Tumblr: / primetimesnp
    #primetimestelevision #prime_times_television
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2019
    All Rights Reserved.

КОМЕНТАРІ • 1,5 тис.

  • @yuggrg6546
    @yuggrg6546 5 років тому +14

    नेपाल प्रहरी को भरोसा हुन्ना!!!!

    • @toubdrgurung4216
      @toubdrgurung4216 7 місяців тому +1

      prahari pani Bidesiko Isara ra mantri haruko milomatpma Arope lagairahe ko hunu parxa Ram bdr bomjan gurulai.Sattyako jit Awasya hune xan.

    • @IndraBahadurGurung-rk1go
      @IndraBahadurGurung-rk1go 2 місяці тому

      यो पुलिस हरले कुन बदमाशी को ईशाराम यो रनम बहादुर बमजन को समपति को तहास नहास पटक पटक गरि रहे को छ कुन चहि प्रमाण बिना

  • @omghale4865
    @omghale4865 5 років тому +8

    धमला जि गाला मा पडकाई दिन मन लाग्छ ! अर्थ न पर्थ कुकूर झै बाक्यै पुरा नभई झम्टदा !!:

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm 2 місяці тому

      धमाला कुनकुनाम लुकेरा बस्नु भथ्यो सुरु तबस्या देखी लास्टातबस्या सम्मा आनुसन्धनमा
      जनु पर्थेऊनि ।

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm 2 місяці тому

      गुरु लाई फसाऊन खाल्टो खनेरा
      नुनको पोको रखेरा सारेन्द्र गरेको
      हो ।

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm 2 місяці тому

      सधारन मान्छे पैसा कमाऊना जंगालम खान नखाई बस्ना पर्छा
      घरमै बसेरा पनि कमाईन्छानि

  • @dilpun3756
    @dilpun3756 5 років тому +10

    जै बोन्जन जिउ

  • @tekbamjan6121
    @tekbamjan6121 5 років тому +19

    गुरु सत्य हुनुहुन्छ।गुरु काे जित भन्नू नै हामी मनुष्य समाज र प्राणिकाे जन हितकाे अादार सम्मान हो।र हामि पनी जातिय भेदभाव नगरि धार्मिक भेदभाव नगरि उहाँ गुरु मार्ग अनुशरण गर्दै सन्सार र्लाइ सुखमय बनाउ।💌मैत्री मङगलम💌

  • @mynepal2230
    @mynepal2230 5 років тому +180

    सबैलाई बिस्वास गर्नु तर नेपालकाे पुलिसलाई कहिल्यै बिस्वास नगर्नु! भ्रष्टाचारी हुन्!

  • @mingmerlama4008
    @mingmerlama4008 4 роки тому +14

    यो के भएको भन्ने कुरा त राम बहादुर बोम्जन गुरु लाई होइन यो समितिलाई अनुसन्धान गर्नुपर्ने होनि यस्तो कुरा किन नबुझेको होला तर राम बहादुर गुरु लाई केइ पनि थहा हुदैन यस्तो कुरा त समितिले बुझ्नै पर्छु तर प्रहरीले अनुसन्धान समितिको प्रमुख जिम्मेवारी हरुमा हुनुपर्छ धन्यवाद जै पल्देन लामा गुरु धन्यवाद

  • @pradeeptamoong
    @pradeeptamoong 7 місяців тому +5

    जिन्दगीमा खोट लगायो हेर्नुस यो भन्दा ठुलो खोट केही हुदैन धर्म फैलेर गए पनि अब पछि यो बलत्कारी हो भन्ने कुरा यो नेपालीको सामान्तीले खोट लगायो जस्ले गलत जुरालाई झुकाएर फसाउनु खोजेको हो तेस्को जिन्दगीमा कहिले राम्रो नहोस् ❤❤😢😢😢😢

    • @bhimsenkhadka5478
      @bhimsenkhadka5478 Місяць тому

      हराएका मान्छे अन्य कुनै समुदायका होइनन तपाइकै समुदाएका छ्न! तिनले न्याय पाउनु पर्दैन?

  • @magarhetauda
    @magarhetauda 7 місяців тому

    यो ऋषि घमला लाई मानव तस्करी आरोप लागेको कुरा छानबिन होस सरकार

  • @rammagar4522
    @rammagar4522 5 років тому +20

    किसोर कुमार तामाङले भने जस्तो गरेर अनुसन्धान हुनुपरो बल्ल बम्जमको सत्य तथ्य बाहिर आउँछ।।

    • @nirmalpakhrin6506
      @nirmalpakhrin6506 5 років тому

      Ram Magar
      100% right tesai aru lai dosh nadiu

    • @labuthapa9964
      @labuthapa9964 5 років тому

      अनुसन्धान पछि सत्य तथ्य प्रकाशमा आउनेमा आशावादी बनौं ।

  • @subash.moktan
    @subash.moktan 5 років тому +23

    पुर्व AIG डा. कृष्ण कुमार तामाङको समिक्षा राम्रो छ

  • @kesharthapa7777
    @kesharthapa7777 5 років тому +1

    ऋषि धमला ले हरेक प्रश्न सँगै "जनता जान्न चाहन्छ" भन्ने शब्द जोडछ।
    वास्तव मा जनता ले जान्न चाहेकै हो वा धमला को थेगो हो।

  • @gopalgc4408
    @gopalgc4408 5 років тому +1

    यो कूरा धेरै राम्रो लाग्यो ,छान बिन राम्रो होस हाम्रो देशमा केही राम्रो हून बाट रोक्न दिनू हूदैन

  • @sushilgames2m498
    @sushilgames2m498 5 років тому +13

    अलिकती सोलो बोल्नु परो सर बब्चाबची डराउने भय सर

  • @namrajpul5117
    @namrajpul5117 5 років тому +13

    सत्य तथ्य छानबिन होस्

  • @baburammajkoti8700
    @baburammajkoti8700 7 місяців тому +1

    पुलिस प्रसासन नै गुन्डा नाइके हो गुरु लाई न्याय दे

  • @thingtamo8557
    @thingtamo8557 3 роки тому +2

    मैत्री मंङगलमं 🙏🙏🙏

  • @narayanbal841
    @narayanbal841 5 років тому +48

    ऋषि धमलाको बोल्ने शैली हेर्दा।प्वाक्क मुखा हानु जस्तो!

    • @kirannakarmi1149
      @kirannakarmi1149 5 років тому +1

      प्वाक्क हैन ड्याम कि ड्याम! 😜

    • @narenlimbu4909
      @narenlimbu4909 5 років тому

      Narayan Bal जे जस्तो बोलेपनी बिषय गम्भीर छ

    • @olikosantan9639
      @olikosantan9639 5 років тому

      Narayan Bal..tpi ko bolnea saele kasto xa vannea taha xa ki nai vai...Rishi hero ho hero nepal ko

    • @jagatbahadur438
      @jagatbahadur438 5 років тому

      यो कुनै भगवान हैन कुनै शक्ति पनि छैन

    • @prakashraaz1774
      @prakashraaz1774 5 років тому

      Ha ha ha .thik vannu vayo

  • @user-gl9zi1cn4w
    @user-gl9zi1cn4w 5 років тому +7

    अनि के साराे भुक्न परेकाे हाे पत्रकार महाेदय

  • @kungamoktan8943
    @kungamoktan8943 7 місяців тому

    bomjan lai मात्र हैन अपराधी सबै लाई कारबाही हुनै पर्छ

  • @user-jm3oh1mb3z
    @user-jm3oh1mb3z 5 місяців тому +1

    ऋषि धमला जी तपाई को नाम पनि ऋषि नाई रहेछ ऋषि मुनि गएर बिना पनि खाना तपस्या गरेर देखाउन अनि प्रशन गर्न मिल्छ।

  • @rajutamang2987
    @rajutamang2987 Рік тому +8

    महाँन धार्मिक गुरुलाई नचाहिदो अार‍ोप लगाउनु दुखको कुरा हो ।

  • @kumarthami745
    @kumarthami745 5 років тому +10

    काम छैन याे पत्रकारकाे बाेलि यस्तै हो पागल छ कि के हो

  • @lovenepal7732
    @lovenepal7732 5 років тому +1

    मणि कुमार जि ले पनि जान्नु पर्ने हो त तिनिहरु त्यहा आएको हो हैन ?? के हो ? तिनिहरु त्यहा बस्ने नै हुन कि घुम्न आको हुन आस्रम मा ? कुरा स्पष्ट हुनु पर्ने छ ऋषि सर

  • @kesuprai1560
    @kesuprai1560 5 років тому +2

    अनुसन्धान पछि आरोप साबित भएमा कडा कारबाही होस् /
    तर आरोप निराधार र साबित नभएमा त्यो आरोप लगाउने लाई पनि कडा कारबाही हुनुपर्छ /
    अनुसन्धान भैरहेको बिषयमा हामी आफै न्यायधिश नबन्दा नै राम्रो होला

  • @rajutamang2987
    @rajutamang2987 Рік тому +5

    सत्यको जित अवस्य हुन्छ

  • @suresh-pk
    @suresh-pk 5 років тому +3

    नेपाल प्रहरी जस्तो घातक कोइ छैन यति कुरा बुझ्नु नेपालको सरकार नालायक सहि गलत छुट्टाउनु नसक्ने ??????

  • @user-jm3oh1mb3z
    @user-jm3oh1mb3z 5 місяців тому

    मणि लमाजीले सही कुरा गर्नु भो

  • @karnagurungofficial9465
    @karnagurungofficial9465 5 років тому +2

    नेपालमा प्रहरिहरु नै भिलेन छ।

  • @ramshrestha3929
    @ramshrestha3929 5 років тому +40

    सिधै बम्जनलाइ अरेस्ट गरेर गंगामाया अगाडि राखेर केरकार गर्नुपर्यो।अनि पत्ता लागिहाल्छ।के हेर्छ नेपाल प्रहरि

  • @KumariKumari-sx4mi
    @KumariKumari-sx4mi 6 місяців тому +3

    OM Namo Guru Buddha Gyani Koti Koti Pranam Xa 🙏🙏🙏🌺🌷💐🌿💐🌷🌺🌷💐🌿💐🌷🌺🌷💐🌿💐🌷🌺🌷💐🌿💐🌷🌺🌷💐🌿💐🌷🌺

  • @user-nj1hb6rk4r
    @user-nj1hb6rk4r 7 місяців тому

    Yo Rishi Dhamala Ko Presna garai ma Ali
    Bhayena, Aphno plasma Ko Uttar dine
    Gramma, lagatai arko
    Prasna hodhne bani
    Sudharnu Parchha.
    ❤️🇳🇵🇳🇵🌸.

  • @kumarichetry4631
    @kumarichetry4631 6 місяців тому

    यो कुरा त साथी हो जो मान्छे बिरोधी छ त्यई मान्छे ले तपस्या गरेकी थाहा छैना भन्दैछन् नभए देश बिदेश ले जानी राखे छ है दाजुभाई दिदी बहिनी हो एकदमै सही धङ्गले प्रमाण निल्नु लाउनु होस उहाँ हरु लाई।

  • @proudofnepal6047
    @proudofnepal6047 5 років тому +9

    हिजो त्यही बम्जन जि लाई भगवान ठान्ने आज त्यही बम्जन जि लाई आरोप लगाउन लाज लाग्दैन?
    हिजो त्यही बम्जन जि लाई देश बिदेश बाट मान्छे हेर्न आउँदा मख्ख पर्ने आज त्यही बम्जन लाई आरोप छि छि देशको हालत के भाको ।

  • @ashokchaudhary8243
    @ashokchaudhary8243 5 років тому +7

    नेपाली हरु किन दलर मा बिकेर आफ्नो देश मा असान्ती मचाउन खोज्छ्न ?

  • @MeenaLama-tc7lz
    @MeenaLama-tc7lz 4 місяці тому

    आरोपत तपाइ लाइ पनि लागेको थियो नि हैन र धमला जि

  • @ranjittmg1048
    @ranjittmg1048 5 років тому

    प्रत्यक्ष बोम्जन र बलत्कृत महिला सङ अन्तर्बर्ता गरौनु पर्यो। हामी जन्ता जान्न चहान्छौ

  • @dubgyaldorje7734
    @dubgyaldorje7734 5 років тому +8

    Malai ta yo patrakar joker jasto lagyo

  • @sukbiroli8953
    @sukbiroli8953 5 років тому +21

    ऋषिजी हुन त सबै आ आफ्नै स्टायलको हुन्छ कला तर पनि आफ्नो शैली अलि परिबर्तन गरिदिनु भए धेरै राम्रो हुनेथियो ।।सबै कुरा तपाईंको राम्रो छ शैली चाहिँ अलि राम्रो देखिएन।।

  • @tsewangnorbudolpo7680
    @tsewangnorbudolpo7680 3 роки тому +1

    राम बहादुर भोम्जन साच्चि महा बहादुर नै रहेछन्। महा चिकने तपस्वी, महा उल्टो मैत्रि वाला, महा बुद्धु गुरु, महा भ्रस्टाचार

  • @user-vc9ci7kn4j
    @user-vc9ci7kn4j 5 років тому

    ऋषि जि प्रस्न गर्ने तरिका एक दम सहि हो उहाँको योग्यता लाई मान्नु पर्छ कसै लाई आफुले सोंचे जसतो प्रस्न नगर्दा दिस लइक गर्नु भएको छ। यसमा उहाँको निष्पक्षता लाई नियालेर सुन्नुहोस्। प्रणाम ऋषि जी।

  • @chhabilalmagarchhabi6743
    @chhabilalmagarchhabi6743 5 років тому +48

    होइन यो धमलालाइ किन गाली गरिरहेको होला राम्रो कुरो उठाउनु भै रहेको छ त उहाले" बरु गाली गर्नुको सटा मन पर्दैन भने कार्यक्रम नै न हेर्दा भै गोनि र अर्को कुरा अपराधीलाई जोगाउन न खोजोस सत्य तथ्य कुरा बाहिर आहोस

    • @rpdhamala4128
      @rpdhamala4128 5 років тому

      ठीक कुरा गर्न भो साथी कारेकरम हेन मन पर्दैन भने
      नहेर्ने नि गालि गर्न भयननि

    • @haribhandari5215
      @haribhandari5215 5 років тому

      Chhabilal Magar Chhabi sir E gali garny sala haru sab pagal hun

    • @haapsproduction
      @haapsproduction 5 років тому

      R p dhamala बलत्कार
      काे त कुरा छैन ४,५ बर्ष अगाडी मरेकाे रमानेकाे करा गरेर उहि निर्मला प्न्तकाे जस्तै हाे जनताकाे अगाडि अाखामा छाराे हाल्ने कुा मात्रै हाे।तर बलत्कारकाे कुरा त बलत्कृत भएकाे महिला रबम जनलाई फेस टु फेस कुरा गर्नकाे लागि राखेर कुरा गर्न लगाए पछि त प्त्त लागि हाल्छ नि ।

    • @haapsproduction
      @haapsproduction 5 років тому

      ४५बर्ष अगाडी मरेकाे मारेकाे महिला पुरूष मारेकाे पत्ता लाग्छ भनेकाे छ ।
      तर निर्मलाकाे अपराधि नलागेकाे किन DNAगर्न पर्ने यदि छाेरीकाे ठाउमा छाेरा मारेकाे भए पनि त अपराधि पत्ता लगाउन D N A जँच गर्न पर्ने त थिएन ।नि
      र्मला पन्न्तकाे बलत्कार गरेकाे हाे भनदैमा D N A नै पर्छ र किन अहिले सम्म नलगाएर के अझै प्रहरी ठिक छ रामराे काम गरेकाे छ अन्तरार्टिय नेपाल प्रहरीले ख्याति प्राप्त गरेकाे छ भन्न सुहाउदैन नजब सम्म निर्मला पनतकाे अपराधि पत्ता लगाउदैन भने ।बम जमकाे कुरा मात्रूै हाे भन्नेकुरा अहिलेकाे अन्तर्वाताबाटै थाहा भैसकेकाे छ।

    • @prabhatpoudel4302
      @prabhatpoudel4302 5 років тому

      Kura T har kon bata bujhnaparda jasari pani sodhna paryoni, kharo ta bannai paryo ni loire vayara prashna garerani kuroko churo vetin6ta? Risi patrakar jujaru hunuhun6, patrakar vaneko hunenai yastaita honi!

  • @devilhem2863
    @devilhem2863 5 років тому +6

    यो धमला ले पत्रकारिता छोडेर आली लाउन हिडेँ हुन्छ।

  • @homgurung8885
    @homgurung8885 5 років тому

    अब राम बहादुर बम्जनलाई इन्दियाको रामरहिम र आसारामहरु जस्तै कानुनको दायरमा ल्याएर सजाय दिन जरुरी छ।

  • @sanjiblimbu9521
    @sanjiblimbu9521 5 років тому +6

    "यस्तो महान गुरु माथि किन यस्तो महान अाराेप लाग्यो ?"😀😀

  • @dgofficial5214
    @dgofficial5214 5 років тому +17

    MEDIA ma ram baamjan lai lyaunu pareu

    • @hfhggrhr974
      @hfhggrhr974 5 років тому +1

      You R right br0

    • @sitarai2170
      @sitarai2170 5 років тому

      Right kura garnu vay0

    • @sitarai2170
      @sitarai2170 5 років тому

      Dhamala dai nunko poka kahabata aayo.

  • @saruthapa3982
    @saruthapa3982 5 років тому

    यो पत्रकर पनि गुरु को बिरोधी छ यस्म धेरै रजनीति छ।

  • @krishntmg486
    @krishntmg486 5 років тому

    ऋषि धमला आरु भन्दा आफै धेरै बोल्दा रैछ 😊😊😊

  • @ms.pramish4082
    @ms.pramish4082 5 років тому +4

    खै किन हो,पुलिस को विश्वास लाग्दैन

  • @jitbahadur8679
    @jitbahadur8679 5 років тому +9

    हैन यो ऋषि धमाला कि के हो भन्ने मन्छे तिमी पक्कै ढिडु बदर को अबतरी हो ।कति उफ्रेको।बम्जन सत्य धर्म तबसी हुनुहुन्छ।

    • @jagatbahadur438
      @jagatbahadur438 5 років тому

      कुनै बिस्वास छैन सबैलाई भरम्मा परेको

    • @prabhatpoudel4302
      @prabhatpoudel4302 5 років тому

      J vayani arop ta 6icholna paryoni!

  • @bishnupulami6164
    @bishnupulami6164 6 місяців тому

    उनी तपस्से हो भने किन उनी जनताको सामु आयनत यतिदिन कहँथियोत

  • @kishworsunuwar713
    @kishworsunuwar713 5 років тому

    यो दुईजना बम्जन को नोकरहरु निक्कै बफादारि देखिये ।

  • @Tomorrow1314
    @Tomorrow1314 5 років тому +10

    धमला जि रबि सर को बोल्ने तरिका ले बोल्नु होला अलि राम्रो होला चर्को स्वर ले बोलेर हुन्छ र बिस्तारै बोल्दा नि तेहि कुरा हो जनता जान्न चाहान्छ

  • @bimalagurung9623
    @bimalagurung9623 5 років тому +3

    हे तिनै लोकका देवता हो यो हाम्रो नेपालका महान तपष्वि राम बहादुर गुरुज्यु माथि लागेका झुटा आरोप छिटो भन्दा छिटो छर्लंड़्ग पारीदीनु होस🙏🙏🙏
    सत्य के हो?
    यस्तो महान पुरुष गुरुज्यु माथि यत्रो आरोप आई परिरहेको छ।
    ॐ मणी पद्मे हुंड़🙏🙏🙏

  • @himalayansnepal8776
    @himalayansnepal8776 5 років тому +1

    rise ji hajur ko ptrakarita ko ma fan hu good job

  • @yuggrg6546
    @yuggrg6546 5 років тому +2

    हिन्दु लाई आघात पुगने डर ले यो खेल खेलिएको हों बलि प्रथा रोकिनु पर्छ!!यो इंडिया देखी सरकार pulice सब मिलेको छ सावधान!!!!!!!!!!

  • @barshatpanthi8047
    @barshatpanthi8047 5 років тому +9

    १)३३ किलो सुनकानड
    २)निरमला हत्याकाण्ड
    ३)बम्ज्न कानड
    (अजै केके देख्न र सुन्न पाइनी हो)
    हामी नेपाली यहि सुन्न र देख्न बाचेका रैछ्म।

  • @barshatpanthi8047
    @barshatpanthi8047 5 років тому +19

    मलाई त polish....ko बिश्वास जो लाग्दैन।।
    सब चोर ।दलाल ।हुन।।
    यो case पनि (सुन कान्द ।निरमला ह्त्याकान्द ।जस्तै हुन्छ।।।

    • @pvadiprai3622
      @pvadiprai3622 5 років тому +1

      police 😀

    • @sonamchhiringsherpa8187
      @sonamchhiringsherpa8187 5 років тому

      Tahh li k proof xa ra biswas lagena tahhli tha raixa ja na kam garna..sathi

    • @bhimsenkhadka5478
      @bhimsenkhadka5478 Місяць тому

      पहिले मिनिङ शुद्ध लेख्नुस! के हो ? polish?

  • @pasanggyalzensherpa3282
    @pasanggyalzensherpa3282 5 років тому +1

    सत्य तत्थ प्रमाण बिना धेरै बोल्नु उचित हैन ।दोषी नै छन भने सत्य तत्थ प्रमाण सहित निकाल्नु पर्छ ।

  • @harikrishnaghimire2152
    @harikrishnaghimire2152 7 місяців тому +1

    काहीं नभएको जात्रा हाँडी गाउँमा, सँसारमा नभएको जात्रा नेपालमा। छ: बर्ष निलाहार बसेको भए, आगोमा बसेको भए, तीन महिना जमिन भित्र बसेको भए त्यो कुरा प्रहरिको, वकिलको, न्यायधिसको अगाडि बँजनले आफ्नो अद्भुत शक्ती किन देखाउन नसकेको एसोदा आनी? म च्यालेन्ज गर्छु कि १० मिनेट सास नफेरी बस्ने, आगोमा १० मिनेट बस्ने, १० दिन खाना पानी नखाइ बस्ने बँजनले गरेको खण्डमा म परम भक्त बस्नेछु र एक लाख चाढाउने छु। नेपाल बिकास नभएको एस्ता अँधविश्वासी कुराहरु लगायत नेताहरु भ्रष्ट, स्वार्थी, नाता बादी साथै अनुशासन हिन भएकोले नै हो! चाइनामा करीब ५०% जनाशँख्या कुनै धर्म र देवता मान्दैनन। सँसारमा बिधर्मी मान्छेको सँख्या बढ्दै छ। हामी कहाँ काम, मेहेनत, परिस्रम, शारिरिक अभ्यास, खेलकुद गर्नुछैन। ध्यान र तपश्यामा समय खेर फाल्यो, भये नभएको सम्पत्ती ढोंगी, पाखण्डी तथा कथित गुरु, योगी र बाबालाई चढायो त्यसपछी भगवानले, भाग्यले साथ दिएनन भन्यो अनी गरीबि र अभाबको जिनदगी बितायो!

  • @ramjiojha7944
    @ramjiojha7944 5 років тому +30

    ऋषि धमला जि पनि भ्रष्टाचारि हुन रे नि, के हो कुरा तथ्य सत्य बताउनु जनता जन्न चाहन्छ ,

  • @dachhirisherpa3814
    @dachhirisherpa3814 5 років тому +8

    बमजन माथी आरोप लाग्नुको कारण के त? तेति कै आरोप लाग्छत? यहाँ निकै गम्भीर बिषय र रहस्यछ भित्र आश्रममा

  • @ramesgautam6039
    @ramesgautam6039 5 років тому

    यस्ले बम्जन को नाम बाट फाईदा लीयको मानीस हो !

  • @ramesgautam6039
    @ramesgautam6039 5 років тому

    रामबाहादुर बमजन को तपस्सेले नेपाल देश लाई नेपाली जन्ता लाई के फाईदा भयो ? रामबाहादुर को तपस्या ले नेपाल का नागरीक बेपत्ता पर्यो !यही त होला फाईदा ?????

  • @kumbhatamang3348
    @kumbhatamang3348 5 років тому +10

    खै अनुसन्धानको कुरा चलिरहेको हुन्द धेरै बकबक नगरेकै फाइदा होला ।

    • @anoj7816
      @anoj7816 5 років тому

      साल हारु राम्रो सङ कुरा नबुजि चाक बाटाको बलनिकालेर करोउछ त

  • @himalayanviagra6255
    @himalayanviagra6255 5 років тому +14

    अनुसन्धान गर्न आएको चेकोस्लाभाकियाको महिलालाई बम्जन र उनका ग्याङ्गले तिन महिना बन्धक बनाएर हात भाँचेर छोडेको थियो। प्रहरीले छापा हानेर मुक्त गरियो। ति महिला घर जाने क्रममा एयरपोर्टमा बोल्न नसक्ने गरि कामिरहेकी थिइन्। अब मेसेज कस्तो गयो बिदेशमा भनिरहन पर्दैन।

    • @kingstyle6943
      @kingstyle6943 5 років тому

      Bro tesko puti ko chala patalo thiyo tyo gae daro chikdeyo..kina ki bideshiko puti ma..vote ko lado pareke puti sunnayra gae bhichri🤓puti ko sowadd lina palkeko vote lai patalo putima chikira maja aayna aaba aniko + votiniko puti bhaklo huncha hajur harulai ni tha cha .baklo puti ko ghee khana palkeko madrachot bomjon..voteharu becareful hai. Esle aani harulai matrai hoina esle aasrm ka kati lama haruko chak chikeko hola esma pani gambhir chanbin hos nepal sarkar bata...

  • @rohinimaharjan4004
    @rohinimaharjan4004 6 місяців тому

    यो पत्रकासको थुटुनो कहिलै देख्न नपरोस भन्ने चाहन्छु।

  • @chandrakormocha1155
    @chandrakormocha1155 5 років тому +1

    बुद्द धर्मलाई अझै ओझेलमा पार्नकाे निम्ति बढाे डरलाग्दाे राजनिति चलखेल हुनु मा दु ख लाग्छ तपस्बि राम बाहादुर बमजन लाई संसार भरका मान्छेले चिने र दर्सन पनि पाए आज नेपालि भरउटेहरूले देस बिगारे ।

  • @jagadhisthapa9873
    @jagadhisthapa9873 5 років тому +46

    बुद्ध र यो राम ब बम्जनको कुनै साइनो छैन, जब धर्ममा यस्ता म आफै भगवान हु भनिन्छ तब धर्म नास सुरु हुन्छ, भगवान गौतम ले आफुलाई बुद्ध र बुद्धि प्राप्त गरेको भनेर कहिले दाबि गर्नु भयन, म हिन्दु बौद्ध धर्म प्रति बिस्वास गर्छु, धर्मले तपाइको जात हेर्दैन तामाङ्ग होस् या क्षेत्री होस् ठग फट़ा धर्मका एऐजेरु हुन् इनिहरुले मुख्य वोट लाइ मार्छन !

    • @sandeshtamang431
      @sandeshtamang431 5 років тому +1

      Jagadhis Thapa hindu bauda dharma vaneko k ho

    • @badalpun703
      @badalpun703 5 років тому

      100% Sai ho jagadhis thapa ..

    • @jagadhisthapa9873
      @jagadhisthapa9873 5 років тому +1

      @@sandeshtamang431 दर्शन हो ! हिन्दु र बुद्ध धर्ममा नौटंकी कुरा होइन जिबन दर्शन गांसियाको छ

    • @sarutamang8733
      @sarutamang8733 5 років тому

      Kahile baniko xa Guru le v adawon banira tpile suniko thiyo ta jangathis thapa tpi eklai lai bannu vako thiyo ra

    • @durgakhatri2919
      @durgakhatri2919 5 років тому +1

      Tmle dekheka xau

  • @winarmagar5465
    @winarmagar5465 5 років тому +5

    नेपाल को यो दादागिरी देख्दा पनि सारो मन दुखेर आउँछ घोर कलियुग

  • @bishalido2480
    @bishalido2480 5 років тому +2

    नुनको पोको त धमलाको घरमा पनि छ होला। धमला जि तपाईंले पनि मान्छे मारेर लास गलाउन लाई नुन प्रयोग गर्नु हुन्छ हो?👿👿

    • @abitarai3938
      @abitarai3938 5 років тому

      BiSHaL I DO hahaha 100% sahe hoo

  • @user-be3zy8jo3s
    @user-be3zy8jo3s 6 місяців тому

    ओई पतराकार र पुलिस सहि कुरा गरनु र सहि काम गरनु यो भगवानलाई जोडने हात खुकुरी समाउन नपरोस जय मॅगोल

  • @rajusapkota7711
    @rajusapkota7711 5 років тому +30

    बिना प्रमाण बिना तथ्य हावामा बोल्नु यो महामुर्खता हो।जे कुरा पनि प्रमाणीत गरेर बोल्दा उचित होला।हच्चुवाको भर मा कसैको धज्जी उडाउनु याहा भन्दा बिडम्बना के हुन सक्छ र भन्या??

    • @user-zg9we3iw7g
      @user-zg9we3iw7g 5 років тому

      तिमी पनि त्यै आश्रमा छौ कि क्या हो सोल्टी खुब पक्षमा वकालत गर्दै छौ त ।

    • @sarutamang8733
      @sarutamang8733 5 років тому +1

      Ho ni k hi pram pani xaina aarop matarai xa

    • @Djroj1234
      @Djroj1234 5 років тому

      100% right raju g

    • @stylistgaming9420
      @stylistgaming9420 5 років тому

      Commet ko lagi bitri man dekhinai muri muri thank you sapkota kura bujnubako roixa ramro lagyo

    • @lamaintl5827
      @lamaintl5827 5 років тому

      Ho sir hjr ko bichar mero pani samarthak xu

  • @binodbhandari8840
    @binodbhandari8840 5 років тому +5

    Bamjan lai interview linu paryo dhamala ji

  • @tiranthapa5645
    @tiranthapa5645 5 років тому

    राम बहादुरको बचाउ गर्दै छ यो बम्जनको भरौते

  • @somtamang1346
    @somtamang1346 7 місяців тому

    बम्जन सत्य हो आरोप ले असत्री बनाउन खोजेको

  • @ramrai6697
    @ramrai6697 5 років тому +10

    हावा नचली पात हल्लिदैन ,,

    • @kusumkhadka5664
      @kusumkhadka5664 5 років тому +1

      Kahilay kahilay pat halayrae hawa chalx howa lay pat haiina

  • @ilamjhapa1906
    @ilamjhapa1906 5 років тому +51

    पागल जस्तो प्रस्न गर्छ यो पत्रकार कसरी भयो

    • @bimisangrg1915
      @bimisangrg1915 5 років тому

      Ho tani kasle garayo esta lai patrakar 😯

    • @Raaj895
      @Raaj895 5 років тому

      Timi jhapali ko joisaheb ta ho dhamala...joisaheb lai pagal vannu ta suhayen...

    • @ganeshpokhrelofficial5922
      @ganeshpokhrelofficial5922 5 років тому

      Ekdam shoi kura grnu vo yara sachiki pagal jasto kura garcha esli sabmda grna audin

    • @heartgalgurung1492
      @heartgalgurung1492 5 років тому +1

      Yadi rishi dhamalai pagal vanxa vane tapai afai yo thauma aayara dekhaunu ma manxu rishi dhamala kada sabal garxa jaslai pani ra charko charko aawaj ma bolxa vanni tara pagal nai ta vanna mildaina ni

    • @olikosantan9639
      @olikosantan9639 5 років тому +1

      Oh ilam jhapa ka jatha ....choor Rishi Dhamala ko ho chhinxas muji...Rishi ko barema naramro nabol...

  • @binayaktamang3876
    @binayaktamang3876 5 років тому +2

    सत्य तथ्य छानबिन होस् र हुनु पनि पर्छा र गल्ति र आपराधि गर्नेलाई महा सजाय अनि निर्दोषी लाई न्याय सम्मान पक्कै पनि हुनु पर्छा र यदि यो मुदा झुटो सबिता भएको खण्ड मा ति तेस्ता फटाहा व्यक्तिहरु लाई चै सजाय भोक्कै ६ वर्षा सम्म रुखको मुनि तपस्या गर्न लगाउनु पर्छा

  • @mtvnepal5455
    @mtvnepal5455 5 років тому +2

    सिधै बम्जनलाइ अरेस्ट गरेर गंगामाया अगाडि राखेर केरकार गर्नुपर्यो

  • @user-rs1yh8tc4s
    @user-rs1yh8tc4s 5 років тому +6

    किन चिचाएर बोलेको यो पत्रकार

    • @kanchhabhai340
      @kanchhabhai340 7 місяців тому

      Tyasaile yo patrakar waijat ho bhaneko .

  • @binodgurung417
    @binodgurung417 5 років тому +12

    बमनजको काका हो तामाङ ले तामाङको सपोट गरिहाल्छनी

  • @tekrajbhusal5495
    @tekrajbhusal5495 4 роки тому

    कमानसिङ अाफेलेअनुसनधानगरेकाेबिसवासगदेनकसरिकाेजहुनसकछभसटचारिउअाफेहाेयउटामानिसभगवानभनेकाेछपतरकारलायबाेलनदिनकमानसिङदलालहाे

  • @chetbmajhi8068
    @chetbmajhi8068 7 місяців тому

    फसाउने नियतले गरिएको अनुसन्धान बदनियत पुर्ण भएकोले सिआइबीको कदम असफल हुने निश्चित छ।

  • @geetachhantyal4228
    @geetachhantyal4228 5 років тому +43

    Yo mani lama lai ni katnu parchha

  • @user-dw7oo7ge5c
    @user-dw7oo7ge5c 5 років тому +18

    यो ऋषि धमला त चोर हो साले ।।।

    • @frazer93
      @frazer93 5 років тому +1

      Respect journalism.

    • @Raaj895
      @Raaj895 5 років тому

      KP oli ko ko parnu vayo tapai chor vanna lai kunai parman xa???

    • @bibekbohara9247
      @bibekbohara9247 5 років тому +2

      सुदिप तामाङ you tube channel अपशब्द प्रयोग नगरी दिनु होला

    • @kasbigaming7747
      @kasbigaming7747 5 років тому

      Choor Ho daka Ho rishi dhamala

    • @dabalsinghchemjong2328
      @dabalsinghchemjong2328 5 років тому

      @@kasbigaming7747 ..tai chor ho .. Pallo ghar ko vale chorer..start garis hoina.. Malai thaha xha..😀

  • @MeenaLama-tc7lz
    @MeenaLama-tc7lz 4 місяці тому +1

    मुखले मात्रै भनेर बिना कारन थुनेर राखेको छ बलत कार को भिडियो सार्वजनिक गरोस जुन मिडिया ले पनि बलत कारि बलत कारि भने छ पुरुप केइ छैन

  • @user-tg4qb2mx6g
    @user-tg4qb2mx6g 7 місяців тому

    जुन सुकै धर्मा का धर्मा गुरु ले मान्छे हत्या गर्न सग्दैन यो निराधार आरोब हो नेपाल प्रहरी को पत्रकार को सोदई पनि गलत छ धर्मा गुरु माथि एस्तो आरोप लागएर देशमा जनत जनत बिचमा जुदउन पाईन्न

  • @sofiyasofiyamychannel3788
    @sofiyasofiyamychannel3788 7 місяців тому

    हेर्न गुरुलाई जानुर गुरुले आश्रम मा राखनुमा फरक छ

  • @geetachhantyal4228
    @geetachhantyal4228 5 років тому +49

    Tapasyaa gareko hoina....gari khana ko dukh le jungle paseko thag ho

    • @BETTEr1209
      @BETTEr1209 5 років тому +2

      Dinesh Chhantyal if he is a fake prove it just for 1 day only can you meditate without eating and going toilet.And if you don’t want to do or if you cannot do STOP commenting as a idiot...

    • @kimxe8648
      @kimxe8648 5 років тому +4

      Dinesh Chhantyal lede magar. Lede nai rahechhas.

    • @krishnagurung1998
      @krishnagurung1998 5 років тому

      Pakhe mula padne bela guchha khelna gaies aaele pale ko jagir khadai raixa...janne bujhne vako vae ta anabasek kura gardaina

    • @bigyanmagar13
      @bigyanmagar13 5 років тому +1

      Fuck ✊

    • @nirmalpakhrin6506
      @nirmalpakhrin6506 5 років тому

      ua-cam.com/video/eDho1Y8MekED/v-deo.htmlinesh Chhantyal
      Dinesh Chhantyal

  • @tashidukar5382
    @tashidukar5382 5 років тому +5

    Why Baaun (Nepal’s stake holder) are insecure with the RB Bomjon’s good work.
    As Gandhi Ji quote, “First they ignore you, then they laugh at you, then they fight you, then you win”.
    So don’t give up and keep up the good work. And keep fighting with these dirty bastards who ruin your beautiful country🇳🇵🇳🇵🇳🇵❤️

    • @deborahholmes9240
      @deborahholmes9240 4 місяці тому

      Thank you for the quote. Many of us around the world needed to hear it.

  • @lokmanibhusal2928
    @lokmanibhusal2928 5 років тому +1

    धर्म परिवर्तन कारी को आँखा लागे को हो धर्म गुरु बम जोन लाई

  • @chandramanandhar7298
    @chandramanandhar7298 7 місяців тому

    अनुसन्धान को प्रोसेश जब पैसा को बित्तो कहिले आउछ हेर्दैछ

  • @amritbaniya2115
    @amritbaniya2115 4 місяці тому

    जस्ले उजुरी दियो उसलाई अनुसन्धान सुरु गरौं उसको ग्रुपले मिलेमतो गरेको हुन सक्छ । घटनाको छानबिन दोष चलखेल हुन सक्छ ।

  • @user-uu6nk4vf2x
    @user-uu6nk4vf2x 5 місяців тому

    अरुले गर्नी गुरुलाई दोस सिधै बुजि रहेको छ

  • @deepakpant6986
    @deepakpant6986 5 років тому +1

    हैन नेपाल प्रहरी के हेरि रा छ ! उजुरी पर्ने बित्तिकै पक्राउ गर्नु पर्दैन !

  • @khadgamagar4767
    @khadgamagar4767 7 місяців тому

    सुचना कै आधार मान्यता गरेर बिना प्रमाण दोशि ठहर गर्नु अपराध हो

  • @ramprasadlamichannne9137
    @ramprasadlamichannne9137 6 місяців тому

    उच्च पुलिस अधिकारीबाट कानुन सबैका लागि बराबर हुन्छ, भनेको सुन्दा हाँसो किन लाग्यो ?

  • @user-tq2gp3jk1f
    @user-tq2gp3jk1f 7 місяців тому

    अपराधी भएर धेरै वर्ष जेल बसे ठूलो मान्छे भइन्छ ।

  • @harkapakhrin6900
    @harkapakhrin6900 5 років тому

    सहि कुरा हो ह्जुर?

  • @sushanttmg1736
    @sushanttmg1736 7 місяців тому

    100/right tamang sir. Boleko Yo sabai bomjanlai phasaune chal ho